प्रेम मौसमी हुँदैन, प्रेम हुन न कुनै मौसम चाहिन्छ न कुनै ऋतु, न घाम चाहिन्छ न त पानी नै, अनी बढ्नलाई न कुनै स्केल चाहिन्छ न निश्चित ठाउनै, प्रेम छिनमै बढेर रुखजस्तो बन्न सक्छ अनी छिनमै बिलाउन पनि, यदि सच्चा प्रेम हुन्छ त त्यो प्रेम अमर हुन्छ अनी सदाबहार पनि । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला है ! धेरै धेरै माया ❣️
❤❤❤कथाको Ending नबुझेर फेरी दोहोराएर सुने कथा तर कथाको अन्त्य त अन्त्य हुनु भन्दा १५-२० मिनेट अगाडी नै भइसकेको रैछ, बाँकी त कसरी छुट्यो भन्ने पो रैछ, केहि फरक र धेरै राम्रो लाग्यो कथा big fan 🥰 love from assam💕
The way of reciting the story is good, the voice is also sweet, please continue it, one day millions will remember this voice, the story is touching and sweet. ❤
प्रेम मौसमी हुँदैन, प्रेम हुन न कुनै मौसम चाहिन्छ न कुनै ऋतु, न घाम चाहिन्छ न त पानी नै, अनी बढ्नलाई न कुनै स्केल चाहिन्छ न निश्चित ठाउनै, प्रेम छिनमै बढेर रुखजस्तो बन्न सक्छ अनी छिनमै बिलाउन पनि, यदि सच्चा प्रेम हुन्छ त त्यो प्रेम अमर हुन्छ अनी सदाबहार पनि ।
आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला है !
धेरै धेरै माया ❣️
😢😢😢😢 कस्तो सुनिरहौ जस्तो 😢😢
@@BharatChand-qd9ve ❤️❤️❤️
❤❤❤कथाको Ending नबुझेर फेरी दोहोराएर सुने कथा तर कथाको अन्त्य त अन्त्य हुनु भन्दा १५-२० मिनेट अगाडी नै भइसकेको रैछ, बाँकी त कसरी छुट्यो भन्ने पो रैछ, केहि फरक र धेरै राम्रो लाग्यो कथा big fan 🥰 love from assam💕
निरन्तर सुनेर यसरी प्रतिक्रिया दिनुहुन्छ, यो निरन्तरताको अपेक्षा गर्दै विशेष धन्यवाद !! ❣️❣️❣️❣️🙏
Aaha kasto ramro katha❤❤❤
Thank you ❣️❣️🙏
The way of reciting the story is good, the voice is also sweet, please continue it, one day millions will remember this voice, the story is touching and sweet. ❤
I am glad to read ur comment, thank u n i will try to continue ❣️🙏
Wow dhari dami layo❤❤❤
Thank you ❣️🙏
Nice story ❤❤
Thank you ❤️
aajkal pahilako jasto katha sunne jamat ta teti xain jasto lagxa tara maile tapaika harek katha sune sabai ramra xa ani yo katha ni ramro lagyo
Thank you much ❣️❣️❣️🙏
❤❤❤❤❤❤😢😢😢😢😢
❣️❣️❣️😢
❤❤❤❤❤❤❤ 6:19 ❤❤❤❤❤ 6:22 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 6:25 ❤❤❤❤❤❤❤❤❤❤❤❤ 6:28 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 6:31 ❤❤❤❤❤❤❤❤❤❤ 6:34
❤️❤️❤️