देश सक्काउनेलाई सुरक्षा दिँदै उनीहरूले दिएको खा पोलिस सेना।अनि नर्मल लाई समaत। म सलाम तिनीहरूलाई गर्छु।जसले यो गर्दै छन्। यो कुनै रूपमा यो हुन जरुरी छ।यसमा जनताले साथ दिनु पर्छ। यदि नेता पूँजी पति र सेना प्रहरी व्यवस्था नै सखाप बनाउन पर्छ।न्याक पच्छ भन्दा विरुद्ध धेरै नै काम गर्छ।एक थप्पड थप्पड नहनी शोध पुछ गर्न अनुरोध छ।यदि तल माथि भए यो हालको नेपालको कानुन अवस्थाले जन्माएको हुन।हेक्का होस् यो झन् झंगिनी छ
यो केटा हरुले कस्ता कस्ता र कस कसको नाम पिटेको रहेछ। मिडियामा दिनु पर्यो प्रहरी साप , यो केटा हरुले हिन्दु धर्म र राजाको खोल ओढेर एस्तो काम गरेको हो वा अरु नै कारण हो राम्रो सङ छान बिन गरेर कार्बाइ गर्नु पर्छ ।
पुलिस र झाेले पत्रकार महाेदयकाे बिस्वास लागेन दाेसिकाे पनि सुन्नु पराे कुरा, याे सबै झुट हुनुपर्छ बिदेश बाट आएकाे एक महिनामा यस्ताे हुन सक्दैन ,पुलिसले सधै झुटलाई साचाे साबित गराएकाे कयौं केसहरू छन्, त्याे भएर मलाई पुलिसलाई बिस्वास लाग्दैन।
नेपाल को कानून फितलों को कारण हाेकी राज्यले गरको कृतुको अघाड़ी मलाई सामान्य लगेको छ। यो सरकारकों कमीले सरकारको तनसैको कारण टेस्टो हरकत गन पनी बधे भएका हुन सक्छ।
Kaski prahari ko jay hos, ati uttam achievement!!! Nagrik le secure feel garxan. Mero jigyasa, aja vanda ek-dedh barsha agadi old aamai haru ko gahana lutne 2 motorcycle chalak haru fela paryo ki parena? Kehi update xa?
स्वर्गकाे नियम परमेश्वरकाे समय आज: १साल/९महिना माघ/२६ गते पाँच बार बुधबार हाे। ऐ वीर गाेर्खाली सरकार तेरो धर्म छैन् भनी धार्मिककाे आत्मा ॐ मन्त्र मार्फत किन चाेरर्छस्? हरेक सरकार धर्मले चल्ने हाे धर्म नभएपछि चल्दैन। र हरेकलाई कार्वाही गरेर, दुख दिएर,माया लुटने सम्झिने गराएर भाइरल गराउने, धेरैलाई सम्झिने गराएर सरकारकाे सर्पाेट गराउने र सरकार चलाउने काम नगर।याे कुरा बुझ पत्रकार कुनै पनि घटनाक्रम लाई भाइरल गराउने भनेको चाेर सरकार वीर गाेर्खाली सरकार चलाउने हाे।परमेश्वरकाे पुत्र बाईजन अर्लिले हुकुम, आदेश ,निर्णय,निर्देश, सल्लाह गर्नुहुन्छ ।याे संसारमा कसैले गर्न पाउने छैन जस्ले जबर्जस्ती गर्छ त्यो भष्म हुन्छ।
Honi eniharu le kasari esto dussahas garna sake, nepalma vip, vvip bhaneka yo deshma taskari, dalali, loot, ghuskhori, kalobajari ra bhrastachar garera akut gair sampati jodeka haru lai bhaninxa.ajhai ahileta yenlai sambhranta family pani bhanne garinxa tasarth testa khyati kamayeka bektittwo haru mathi esto dhawa ra dhamki boli paisa asulne haru mathi saed nepalko kanun le kunai kasar naxadi hadai sammako karbahi garxa hola.
बिदेश बाट यही सिकेर आएको रैछ येसतो काम येस्ता लाई छाला काडेर नून खुरसनी लगाउनु पर्छ कड़ा भन्दा कड़ा कारवाही होस
देश को जग्गा ,देश को सम्पती लुट्ने,देशद्रोही नेता ब्यापारी लाई खुलेआम सलाम ठोक नेपाल प्रहरी
Exclusive: Call bypass | पोखरामा अवैध अन्तर्राष्ट्रिय कलवाइपास गर्ने २ जना उपकरणसहित पक्राउ
ruclips.net/video/RgIInMQq3ho/видео.html
अपराधीलाई कारवाई होस। जय प्रहरी।जय नेपाल। धन्यवाद
फटाहाहरूकाे नाम तिनीहरूलाई सफाई हाे भने त ठिकै छ
हाहा यस्तै लाई मात्रै समाउछ नेपाल प्रहरीले भुमाफिया भ्रष्टाचार नेता र बेपारी लाई त समाउन सक्दैन किन हो हाहा
नेपाल प्रहरीको जय होस।।
प्रकाश दिप गैरे लाई लुटपाट गर्नु धेरै राम्रो हो प्रकाश दिप गैरे ले पनि धेरै सोझा नेपाली हरु लाई सचाइ को बाहाना ना धेरै लुटपाट गरेको छ
तपाईं हरु जस्तो धार्मी अतिबादी हिन्दु मुस्लिम र क्रीस्चियन हरु यो सन्सारको लागि दिर्ग रोग नै हो एस्ले एक दिन तिमी हरु लाई नै बिनास गर्छ माहासय ।
जसले राम्रो काम गर्छ उनिहरुको बिरूद्धमा यस्तो भुसिया कुकुरहरू पछि लाग्छ। यस्ता कुकुरहरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ।
आमेन 🙏❤️
देश सक्काउनेलाई सुरक्षा दिँदै उनीहरूले दिएको खा पोलिस सेना।अनि नर्मल लाई समaत। म सलाम तिनीहरूलाई गर्छु।जसले यो गर्दै छन्। यो कुनै रूपमा यो हुन जरुरी छ।यसमा जनताले साथ दिनु पर्छ। यदि नेता पूँजी पति र सेना प्रहरी व्यवस्था नै सखाप बनाउन पर्छ।न्याक पच्छ भन्दा विरुद्ध धेरै नै काम गर्छ।एक थप्पड थप्पड नहनी शोध पुछ गर्न अनुरोध छ।यदि तल माथि भए यो हालको नेपालको कानुन अवस्थाले जन्माएको हुन।हेक्का होस् यो झन् झंगिनी छ
बधाइ छ अति नै राम्रो काम गरेको मा गरिब दुखि लाइ लुतेर धनि बनेका लाइ
देश लुट्ने लाई लुट्न दिउन हौ कुनै राम्रो अनि गरिब मान्छे लाई धम्की दियको रहेछन त यि ठुला ब्यापारिक हरू लाई लुट्नु नै पर्छ
Good job Nepal police ☝️
यो केटा हरुले कस्ता कस्ता र कस कसको नाम पिटेको रहेछ। मिडियामा दिनु पर्यो प्रहरी साप , यो केटा हरुले हिन्दु धर्म र राजाको खोल ओढेर एस्तो काम गरेको हो वा अरु नै कारण हो राम्रो सङ छान बिन गरेर कार्बाइ गर्नु पर्छ ।
पुलिस र झाेले पत्रकार महाेदयकाे बिस्वास लागेन दाेसिकाे पनि सुन्नु पराे कुरा, याे सबै झुट हुनुपर्छ बिदेश बाट आएकाे एक महिनामा यस्ताे हुन सक्दैन ,पुलिसले सधै झुटलाई साचाे साबित गराएकाे कयौं केसहरू छन्, त्याे भएर मलाई पुलिसलाई बिस्वास लाग्दैन।
very good, I congratulate the nepal police kaski !!!!!
Nepal police well done!!
Ekaichoti dhani banna khojda yestai hun6🙏🙏yesta danka harulai kada vanda kada karbahi hos,Jay Nepal 🇳🇵 🇳🇵 🇳🇵 🙏🙏
THUKKA
नेपाल को कानून फितलों को कारण हाेकी राज्यले गरको कृतुको अघाड़ी मलाई सामान्य लगेको छ। यो सरकारकों कमीले सरकारको तनसैको कारण टेस्टो हरकत गन पनी बधे भएका हुन सक्छ।
Dharma guru Lai khule aam..yesta taskar Lai macks
आजीवन सजाय होस
नयाँ खेलाडी रहे छ। First attempt मा नै पक्राउ खायौं 😂
पुत्रुकार को प्रश्न सहि छ!?! तिम्ले आफू आफै मा सोध!?!
नेपाल को नाम चलाउन निकै अगाडि छन महिला होस या पुरुष जे हुन्छ नेपाल मै हुन्छ।
मास्क खोलेर देखान के मास्क लगाई दिएको कि पुलिसको साथी पर्यो कि क्या हो
कैदीहरुलाई मास्क लाउन दिनु भएन । देखाउन ल्याउने अनुहार चाही लुकाउने ।
गाजा लागु औसद कसरी हुन्छ सानालाई लाग्छनी कानुन ती जती पनी नेपालका पैसा वाला छन सबैले लुटेरै कमाको हो ठुल ठुला डन हरूलाई पकडन
Kaski prahari ko jay hos, ati uttam achievement!!! Nagrik le secure feel garxan. Mero jigyasa, aja vanda ek-dedh barsha agadi old aamai haru ko gahana lutne 2 motorcycle chalak haru fela paryo ki parena? Kehi update xa?
Nepal ka neta jastai raixan sathe haru bhadai x brothers harulai
Yo sab neta chor haru le garda hoo desh ma roj garinai chainaa k garosh bichara
Yastae daka haru lae. Fashi dinu parxa
इजोरिया कस कसले देख्नुभो
तेसता लुटेरा हरु लाई जन्म कैत हुन परनी हो
Tiniharu doai hot?
यस्ता पागलहरुलाई हात खुट्टा भाचिदिएर ओैषधि नै नगरि जेल हाल्दा राम्रो हाेला कि😮
jasle khadalma halna khojiko theyo tei paryo pita laku lakh dhanbad pita hjrko sanat ko jit hunx .
Big fan shathi good jab shathi from Kathmandu bansbari nepal 🎉🎉🎉
Paisa kamaune sajilo tarika
Jathaharulai jail ma kochnu parxa
omg
❤🎉Jay fawa mediya 🙏🙏🇳🇵🇳🇵🍇
नेपाल् को अन्धो कानुन भएको कारण ले गर्दा अपराधी मौलायो धेरै भयो
Hamro Nepal police lai salute cha under pressure pani duty garcha??????😢😢😢😂😂😂
स्वर्गकाे नियम परमेश्वरकाे समय आज: १साल/९महिना माघ/२६ गते पाँच बार बुधबार हाे।
ऐ वीर गाेर्खाली सरकार तेरो धर्म छैन् भनी धार्मिककाे आत्मा ॐ मन्त्र मार्फत किन चाेरर्छस्? हरेक सरकार धर्मले चल्ने हाे धर्म नभएपछि चल्दैन। र हरेकलाई कार्वाही गरेर, दुख दिएर,माया लुटने सम्झिने गराएर भाइरल गराउने, धेरैलाई सम्झिने गराएर सरकारकाे सर्पाेट गराउने र सरकार चलाउने काम नगर।याे कुरा बुझ पत्रकार कुनै पनि घटनाक्रम लाई भाइरल गराउने भनेको चाेर सरकार वीर गाेर्खाली सरकार चलाउने हाे।परमेश्वरकाे पुत्र बाईजन अर्लिले हुकुम, आदेश ,निर्णय,निर्देश,
सल्लाह गर्नुहुन्छ ।याे संसारमा कसैले गर्न पाउने छैन जस्ले जबर्जस्ती गर्छ त्यो भष्म हुन्छ।
Honi eniharu le kasari esto dussahas garna sake, nepalma vip, vvip bhaneka yo deshma taskari, dalali, loot, ghuskhori, kalobajari ra bhrastachar garera akut gair sampati jodeka haru lai bhaninxa.ajhai ahileta yenlai sambhranta family pani bhanne garinxa tasarth testa khyati kamayeka bektittwo haru mathi esto dhawa ra dhamki boli paisa asulne haru mathi saed nepalko kanun le kunai kasar naxadi hadai sammako karbahi garxa hola.
jyanmarne dhamki ko xhai kati sajay huncha?
Yo samanta police motauneta honi samatec
पर्बत अर्थर डाडा खर्कका बिजय शाही पनि यस्तै गुन्डागर्दी गर्दै हिड्छन खोइ याक्सन? दलाल गुन्डागर्दी गर्दै हिड्छन दुबईमा
OMG.
prashna sodhne patrakaar laai pani anusandhaan ko daairaa maa lyaaunu paro! ini pani tinkai group ko hua sakchhan hai!
makura le jal bunda bundai last ma tai jal ma makura afai aljhe ra morcha vane ko thikai raichan good job kaski parhari lai salam cha ❤
yo 2 jana ni prchanda ra babu ram banne raixan channa uthaudai ani party kholne sochama raixan.gantantra falna lai anatantra lyaun lai 😮😮😮
अडियो कल मा त 6करोड मागेको छ त यहाँ कसरी 5भयो
Ma pani baypar surugarukiho😂😂 kko hunuhunxatayari huhai😂😂
These guys dnt watch crime patrol????😂😂😂😂😂
प्रकाश दिप गैरे को बारेमा बोल्ने यो कुन पात्रुकार हो,,?? कुरा एकतिर प्रश्न अर्को तिर,,।
Patrakar mitra darji lai gharti vani raxauta kamsekam ramro sanga bolnta sika ani patrakarita gara
Yesta lai police le sidhai encounter garidida ramro Hola, natra yesta haru feri ghatana ghatauna sakkchan hai.
Rabi ko bare ma sodni kun ho badmash
Hoina yi aparadi harulai sharbajanik garda kina face mask lagayera lyako hou Mitra ho???
Pidit nai thulo aapradi khile samtni ho kati samma soja janta lai lutera huncha
तलकालाई कानुन लाग्छ । नियम अनुसार गर्नु पर्छ।नेता र पुजिपतिलाई हेर्न मनलाग्याे?
tin muddama tin barsata holani sajaya😂
••••••••
नेपाल। अन्धा कानुन। बलिउड फिल्मी शैलिमा चलाउनेको गर्धन नछीनाए सम्मा नेपाल देस बनदैना ।।
पैसा कमाउने उपाय त याे पाे रहेछ कति हास्नु हो अब जिन्दगी मामाघर मै बित्ने भो😂😂
Tarika parak ho paisa magni ra kesh garni duboi aautoi hun
Bideshbata sikera aako Shep hola ho inharu...
Normal manche ko vaaye police le baal dinthena,udyogpati ko raixa kasari xodni
Thukka
😂😂😂
कस्तो बुध्दी हरे
Randeka xora ho rip rip rip randeka poi xoraho
Aba kun partee ko ho vanyra chodny hola