आफ्नो जन्म भुमिको हेर्न पाउँदा अति खुसी लाग्यो अझै सुदार्दै जानू है सब ठिक छ कलाकारहरूले बस्नी बेबस्ता खै अलि धेरै कुरा सुदारी अब आउदा कार्यकर्म ल्याउनु है जय गित जय सङ्गीत गोर्खालिको सान लिग्लिकोट्को सान हुरे हाहा
गायेक गाइका हरु लाई मेच मा दुई तिर मानिस को बिच राखेर !गित को पालो मा क्यामेरा फोकस गर्नु पर्ने। अनि बाजा बजाउने र अन्य विशिष्ट पाहुना हरु लाई पनि क्यामेरा ले बेला बेला मा फोकस गर्नु पर्ने हो। राम्रो छ। सिक्दै र गर्दै जाने हो । सुभकामन
यस लिगलिग लोक चाैतारि ले सारै राम्रो कायक्रम गरेको छ गाउँ घर मा लुकेर बसेको कला र गला लाई खोजीखोजी भिडियो ल्याउन सबैसामु पुराउन सहयोग गरेकोमा धेरै धन्यवाद दिन चाहान्छु .....
बदाइ छ लिग्लिग लोक्चौतारी कार्यक्रम होल टिमलाइ र आफ्नो लोक सस्कृत बचाइ राख्ने भाइ कृष्ण को टिम र लोकदोहरी गयक भाइ पबन तथा दिदी ले राम्रो प्रस्तुती दिनुभयको छ हार्दिक बदाइ छ।
दुबै जना को स्वर अत्यन्तै राम्रो छ।
Supper hit hajur
आज युट्युब्मा हेर्दै गएको नजर लिगलिग लोक चौतारीमा पर्यो।आफ्नो गाउँ ठाउको उन्नती प्रगती होस् कला र सस्कृतीलाइ जोगाइराख्नुहोस।यहाहरु सबलाइ बधाई छ।
आहा कति रमाइलो हाम्रो गोर्खा र हाम्रो मौलिकता र पन्चेबाजा।धेरै खुशी पनि लाग्यो सबैलाइ नमस्कार ।
😊😊😊😊😊😊😊
यो गीत गाउने भाई साराई रमाइलो रच मलाई मन परो दिदिको पनि गित राम्रो छ
parbati ko yo git khojnalai 2 ghanta lagyo
vetiyo
khusi xu
thankyou parbati didi
पार्बती जि को गित धेरैमा सुन्न पाइयो है खुसी लाग्यो
Sarai ramailo dhohori geet pawn sree pariyar ko malai sarai man parne ustai sorko partivako dhane
Sarai ramro xa hamro gorkha ko baja ramailo lago
अाफफ्नाे गाउँ ठाउकाे रमाईलाे देख्दा धेरै खुसि लायाे सम्पुणमा धेरै धन्याबाद
मेरो प्यारो साथी रामजी को कर्णप्रिए गानाले कहिलै मन भरिएन😱😱😱😱😱😱😱👌👌👌👌👌👌👌👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😘😘😘😘😘😘😘😘😘😘😘
😊
सारै राम्रो छ गित सबैलाई जय होस
आफ्नो जन्म भुमिको हेर्न पाउँदा अति खुसी लाग्यो अझै सुदार्दै जानू है सब ठिक छ कलाकारहरूले बस्नी बेबस्ता खै अलि धेरै कुरा सुदारी अब आउदा कार्यकर्म ल्याउनु है जय गित जय सङ्गीत गोर्खालिको सान लिग्लिकोट्को सान हुरे हाहा
2076 Naya barsa ko video 2077 ko antim tira herna paiyo, jejasto bhaye pani, khusi lagyo, subhakamana. Liglig chautari lai.
Wow mero gorkha ko baja ramailo lagyo .... gorkha kun thaum hola yo program ..
Hai kati ramro Baja💯👍👌
गोर्खाली बाजा बबाल ल है सररररर🕺🕺🕺💃💃
धेरै राम्रो
Damii.lagyo.dohori.ani.panche.baja
धेरै धेरै धेरै धेरै धेरै राम्रो
साह्रै रमाइलो लाग्यो
गायेक गाइका हरु लाई मेच मा दुई तिर मानिस को बिच राखेर !गित को पालो मा क्यामेरा फोकस गर्नु पर्ने। अनि बाजा बजाउने र अन्य विशिष्ट पाहुना हरु लाई पनि क्यामेरा ले बेला बेला मा फोकस गर्नु पर्ने हो। राम्रो छ। सिक्दै र गर्दै जाने हो । सुभकामन
कडा....
ramro xahoi
nice sang nice dohori
Liglig ma sabai kalakar lai nmaste🙏 xa
Dubai bhai ra bahini ko sarai ramro xa geet sathai swor pani kata lukera basnu bako tapai haru sarai ramro xa badai xa
Congratulations 👏❤🎉 all off you 😊
धेरै धेरै राम्रो छ।
राम्रो छ प्रगतिको शुभ कामना।
very very nice your video ☝️👌👌
Hi
wow wow dherai ramro xa naumati baj ani lokdhohori geet
Baza best xa nach ni bhayako bhaya sunma sugandha huni thiyo
Nice song leg leg cautari
ramro lagyo
दोस्रो गित को लय भएन अरु सब राम्रो छ।
Sabai thik vayo Ali ma navayerw hola khallo aanuvab vaxa
पार्वती दाेहाेरी राम्राे छ
Dohori Sarai ramro xa Geet gauni lai basni subida bhyana
very nice,
अति भन्दा अति मिठो पारा live music सदा बलिरहोस लोकलय शुभकामना....
अति राम्रो
Aahhaa sarai maja lagyo dohori ani baja pani dholakit m pani bajauxu mero ghar lamjung hal saudi m
Yo ho gorkhali palungtarko panche baja lig lig chautari samuha supar music
Kada vidanta
Dami x
खोइ त ब्याक फोस,,,,
Dami
Nice
लक्ष्मी दिदि को नी गित त बबल हो नी दिदि परदेश बाट भय नी सम्जे को छु
राम्रो परस्तुति देखाउनुभयो
Nice panche baja
सारै रमाईले दोहोरे
दाम्मी पन्चेबाजा साथ मा दोहोरी पनि शब्द चयन हरु राम्रो छ सारै गीत को साथ साथ नाच पनि हुनु पर्ने खोइ त नाच, नाच पनि भको भए झन सुन मा सुहागा हुने थियो
अाहा मेराे गाेरखा💖अति रमाईलाे लाग्याे।धन्यवाद अायाेजक लगायत,सम्पुर्ण टिमलाई🙏💖
super hajur.ma lamjung bat really
अहिले को नया भाका मा अरु पनि नया येस्तै दोहोरी छिटो हेर्न पाउ
Nice songs
बधाइ तथा शुभकामना
गित छोपेको भए अझै राम्रो हुन्थ्यो।रमाइलो पन्चे बाजा
Very good
नाच पछाडि भएर अलि खल्लो महसुस भयो उचित खालको फराकिलो ठाउँमा गरेर गर्नु पाएको भए अति उत्तम हुनेथियो, गित र बाजा भने एकदम झकास छ ।
Lik Lik chautari. Ramro xa hai...
Ramro lagyo
राम्राे छ पार्वती दाेहाेरी सफलताको लाखौंलाख शुभकामना ।।
'&
Dami x dohari geet and panche baja
Ma.harmi.nwalpur.ko.ho.
Good panche baja i Like iT Buddha
Super song
Nice song
सुदर्ना पर्यो प्रस्तोता ।
प्रस्तोता पनि भएना।
Wow 👏
Malai ta kt kta dubai ko gayan man paro tara pane ktako voice chai ho k❤❤❤❤
यस लिगलिग लोक चाैतारि ले सारै राम्रो कायक्रम गरेको छ गाउँ घर मा लुकेर बसेको कला र गला लाई खोजीखोजी भिडियो ल्याउन सबैसामु पुराउन सहयोग गरेकोमा धेरै धन्यवाद दिन चाहान्छु .....
मेरो पनि धन्यवाद हजुर लाई
बदाइ छ लिग्लिग लोक्चौतारी कार्यक्रम होल टिमलाइ र आफ्नो लोक सस्कृत बचाइ राख्ने भाइ कृष्ण को टिम र लोकदोहरी गयक भाइ पबन तथा दिदी ले राम्रो प्रस्तुती दिनुभयको छ हार्दिक बदाइ छ।
Wow ma paryo
Majaai aako yar.wa wa wa
👌👌👌👌👌👌👌👌
Ramro.cha
Nice 👍
good
❤❤❤❤❤
Parvati parivar
साह्रै राम्रो दोहोरी
Dame sar 💟👌🇧🇭🇳🇵
Sarai man xune panche baja utar utar pargati subha kamana
Good good
😊❤❤❤❤
Parvati kalyana chale jana
lig lig lok chautari herera yakdam khussi lagyo afnai thau afnai pann vayara hola ??
नमस्कार सबै जना लाई
Türkiye den slmlar
Nacheko vay sunma sugandha hunthyo
Dami x hai happy lig lig kot miss you all.... Enjoy...
Pchhadi ka vai haru nacheko ramro x ramreri hernai milena camera tetapo flash garna parxa
Good
Downloaded on my phone
Wahiwat dohori kam xain
Dani cha lig lig kot miss you all afnei ghau vya ra hola serai remilo lagyo
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🎧🎤🇳🇵👌
outstanding