मलद्वार भित्र आगो कोचिदिए... दाङमा हेर्नुहोस् , आफ्नै श्रीमतीमाथि यस्तो सम्म Dang Deukhuri

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • सहयोगका लागि सम्पर्क नम्बर : ९८४७८७९७७३ / 9847879773
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © J pani 6
    Host : Bhoj Raj Thapa
    Guest :
    हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
    MicroLink Movie Media 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media..........
    Right for this video is provided by MicroLink Movie Media / J Pani 6

Комментарии • 702

  • @bhimbhadurg.c.1875
    @bhimbhadurg.c.1875 4 года назад +7

    अत्यन्त तै दुःख घटना दोसी लाई हिर्दय सम्म को कारवाही होस् भोजराज सर हजुर लाई हिर्दय देखि धन्यवाद

  • @dhansingkoli8814
    @dhansingkoli8814 4 года назад +92

    त्यो पापी को पनि लिङ्ग काटी दिनु होस
    जेल मै सूनाऊनू होश
    हाल म बम्बई बाट भोजराज भाई हजूर लाई धेरै धेरै धन्यवाद छ

    • @ramharithapa7498
      @ramharithapa7498 4 года назад +1

      तै पापी लाई पनि जिउदै डडाउनु पर्छ

  • @ampm-channel
    @ampm-channel 4 года назад +1

    दाङ जस्तो ठाउँमा यस्तो घटना घटनु दुःखद हो सर दुषी लाई कार्बाही गरियोस्

  • @thedarkanas8211
    @thedarkanas8211 4 года назад +100

    अर्काको छोरी लाई बिहे गरेर ल्याएर त्यस्तो गर्ने कुकुर लाई नी त्यस्तै गरेर पुलिस को जिम्मा लगाउनु होला सर त्यो पापी लाई😠😠😠😠

    • @urmall246
      @urmall246 4 года назад +2

      कठ्ठैबिचारा

    • @riturajrai1722
      @riturajrai1722 4 года назад

      Police ko jimma hain tesko garma aago lagaunu parxa

  • @shreeta1886
    @shreeta1886 4 года назад

    कस्तो दुष्ट क्रूर ब्यक्ति रहेछ तेस्लाइ कडा भन्दा कडा कारबाही होस् ! पीडित दिदीको सिघ्र स्वास्थ्य लाभको कामना छ !! नरुनुस बहिनी मनकारी नेपालीहरुले सहयोग गर्नेछन् !!

  • @maheshtgn7562
    @maheshtgn7562 4 года назад +48

    के भईरहेको छ यार नेपालमा।। 😭😭 बाकि बोल्ने शब्द नै भेटिन सबै भन्दा पहिले नेपाल त नेपाल का कानुन का भनौदाहरुलाई नै ठिक गर्नु छ । कानुन देखी डराए पो यस्तो घटना हरु हुन्थेन । मलाई त रिस मात्रै उठिरहेको छ केहि भन्न सकिन अरु।। हैट नेपाल देखि माया मर्न थाल्यो अब त।। 😠😠😠😠

    • @sapanatharu4982
      @sapanatharu4982 4 года назад +1

      Malai pani nepalko kanun le okka vaisakexu

  • @madannepali5543
    @madannepali5543 4 года назад +48

    omg हे बरै किन होला मान्छे मानब रुबि दानव भएको त्यो पापी लाई पनि तेसै गरि तेस्को चाकमा आगोको हगुलटा ठोक्नु पर्छ।

  • @jibrajbasayal6108
    @jibrajbasayal6108 4 года назад +8

    तेसलाई पनि साला कुकुर लाई पनि आगो लाउनु प्रछ

  • @udeshrai1187
    @udeshrai1187 4 года назад +66

    एसरीत प्रमिलालाईपो गर्नु पर्थेउ

    • @moktanshrist2537
      @moktanshrist2537 4 года назад +2

      Honi

    • @sirftumho3574
      @sirftumho3574 4 года назад +2

      Sahe kuro rai bro sahe kuro

    • @rajumagar9687
      @rajumagar9687 4 года назад +2

      Ranjana mainali lai ra parmila sunar lai ani arko tanahuko xani name birse karkile lani aaimailai ho yasto garnu parnita

    • @NepaliNomad1234
      @NepaliNomad1234 4 года назад +1

      Udesh Rai koho parmila bhaneko mitra

    • @udeshrai1187
      @udeshrai1187 4 года назад

      @@rajumagar9687 होनी कुरो सही गर्नुभो

  • @santibaral7618
    @santibaral7618 4 года назад

    भाेजराज जि केहुनलागेकाे हाे देशमा सदै रुवाबास

  • @lokbahadur1565
    @lokbahadur1565 4 года назад

    हदै सम को सजाय होस बुडालाई ।

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 4 года назад +40

    अत्यन्त दुखद घटना,,,,दोशिलाइ हदै सम्मको कार्वाही होस, यस्तो यातना त कुकर्म गर्नी चितवनकी प्रमिला र तनहुकी अनुपालाइ चाहिँ गर्नु पर्थ्यो,,,।।

  • @saroz8516
    @saroz8516 4 года назад +1

    खाते सरकार मा कुकर्म गर्ने नर्पिचस हरु खुलेआम बच्छ्न । कहिले हुन्छ एस्था अपराधीहरूलाई गोलि हाने सरकार । सबै मिलि सहयोग गरुम यो परिवार लाई । र एस्ता नर्पिचास लाई सिदै गोलि हानु पर्छ । रक्छ्या गर्नुस प्रभु 🙏🙏

  • @thedarkanas8211
    @thedarkanas8211 4 года назад +74

    भिडियो मात्र बनाउने होइन अलिकति सहयोग गर्नुहोला सर 🙏🙏🙏🙏

  • @babinarai5550
    @babinarai5550 4 года назад

    बिचरा सिघ्र स्वास्थ्य लाभ को कामना बिचरा बैनि नरोउ धैर्य राख पापि बाउ लाई हदै सम्म को कार्बाहि होस

  • @padamkarki8464
    @padamkarki8464 4 года назад +1

    याे मुला नेपाल मा के के हुदैछ हो किन येस्तो हुन्दै छ नेपाल मा नेपाल काे कानुनी कता जाँदै छ सलाम भाेज राज सर

  • @himalayanviagra6255
    @himalayanviagra6255 4 года назад +1

    आतंककारी माओबादिको दस बर्षे धनयुद्धले ल्याएको समाज परिवर्तन र उपलब्धि ! पुरै देश खरानी बनाएर समाज अपराधमय बनाएर छाड्यो। जताततै यस्तै अपराध मात्रै बिगबिगी छ।

  • @kamalthapa9566
    @kamalthapa9566 4 года назад

    जसरी भयेपनी खोजेर त्यो अपरादिलाइ कडा भन्दा कडा सजाये हुनुपर्छ

  • @dipabasnet4086
    @dipabasnet4086 4 года назад +7

    कानुन कम्जोर भएर नेपाल मा जे पनि गर्न थाले मान्छे ले

  • @khimbahadur4864
    @khimbahadur4864 4 года назад

    कस्तो पापि श्रीमान हो हदै सम्म को सजाय होस

  • @santoshbk3986
    @santoshbk3986 4 года назад

    एयो पापिलाइ कडा भन्दा कडा सजाय दिनुपर्छ

  • @thakbahadur6348
    @thakbahadur6348 4 года назад +4

    पापी लाई हदैसम्म को सजाय पावोस

  • @sarojbc3993
    @sarojbc3993 4 года назад

    दिदी नरूनु सहयोगी मन भको नेपाली धेरै छौ तर पापी लाई त सजाय मिलनु परछ भोजराज सर

  • @bishnukhanal5772
    @bishnukhanal5772 4 года назад +1

    पापि लाई कडा कारबाई होस

  • @nandukumarbk5402
    @nandukumarbk5402 4 года назад +3

    Nepal ko dinamic youtuber ho hjr. Thanks for updating every events

  • @hariprasadkarki2316
    @hariprasadkarki2316 4 года назад +2

    जस्ताको त्यस्तै सजायको ब्यबस्था गर्नु पर्यो सरकार यी मानबरुपी दानबहरु जति छन ठिक पार्नु पर्यो

  • @sanjayakattel9857
    @sanjayakattel9857 4 года назад

    धन्यबाद भाेज भाइ ।

  • @junutmg3563
    @junutmg3563 4 года назад

    झापा र पोखरा पछि दाङ मा हुन थाल्यो क्राइम.पापी लाई कडा सजाय होस्

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 года назад

    धेरै जसो आपराधिक घटना दाङ र चितवन जिल्लामा मात्रै हुन्छ किन होला , पिडितले न्याय र पिडकलाई कडाभन्दा कडा कार्वाही होस ..

  • @nagendratandan6460
    @nagendratandan6460 4 года назад +2

    नेपालमा यसरी विकृति कुन मानसिकताको उपज हो? देशको फितलो कानून व्यवस्था हो?? हाम्रो समाज कुन दिशामा जाँदै छ?

  • @ganeshrijalganeshrijal5132
    @ganeshrijalganeshrijal5132 4 года назад +31

    Manxay yesta pni xan!!
    Xexe यस्ता लाई त फासी दिनु पर्छ

  • @binodlamichhane6902
    @binodlamichhane6902 4 года назад

    यो पापीलाई नि त्येस्तै गरि सजाए दियोस।

  • @juddhapunmgrofficial987
    @juddhapunmgrofficial987 4 года назад

    त्यो नरपशु लाई कडा कारबाही हुनुपर्छ

  • @user-pd6vi3gs8q
    @user-pd6vi3gs8q 4 года назад

    दाङ मा धेरै घटना हुदैछ केहि त गर्नु पर्छ अनि थिक मा आउछन thanks gat bhojraj sir ?

  • @JPani6
    @JPani6 4 года назад

    त्यो श्रीमान भन्नेलाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ

  • @jitubahadur7291
    @jitubahadur7291 4 года назад

    महिलाको हकहितमा आवाज उठाउने महिला समूह कहाँ गए ? किन आवाज उठाउदैनन एउटा महिला माथी यसतो अत्याचार हुदा पनि आवाज न उठाउने ? नेपाल सरकारले किन त्यसता पापी र बलात्कारीहरुलाई कडा भन्दा कडा कानुन नबनाएको ? सारै दु:खद खबर सुनियो ! भगवालसङ्ग वहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ! जय पशुपति नाथ

  • @tirtharajpoudel9965
    @tirtharajpoudel9965 4 года назад

    सबैले हेल्प गरौ जय नेपाल जय नेपाली त्यो हत्यारोलाई आजिवन जेल हालौ

  • @jitmaya3605
    @jitmaya3605 4 года назад

    नेपाल सरकार नेपालको कानुन भएना ...कानुन अर्को बनाउने बेला भयो एस्ता अपराधीलाई फाँसी हुनु पर्छ...अनि मात्रा अपराध कम हुन्छ....सजाय लुज भएर अपराध बडेको बडे्छ..

  • @saritkumarshahithakuri2198
    @saritkumarshahithakuri2198 4 года назад +7

    त्यो पापी लाइ जिउदै काटेर नुन चुक छर्किनु पर्छ

  • @narayandattasubedi3773
    @narayandattasubedi3773 4 года назад

    भोजराज भाई बिरामि बैनि लाई मिडियाले प्रचार गरिदिदा पनि शहय‍ोगिको नजरमा पर्यो भने उपचार होला यो श्रिमान लाई कठोर शजाय दिदा ठिकहुन्थ्यो

  • @haribsaud1698
    @haribsaud1698 4 года назад +1

    कस्ता दानबहरु देख्न परौ
    यस्ता सबै दानबहरुको अन्त्य कहिले सम्म हुन्छ
    हामी पनि दुखि

  • @shankarthapaofficealchanne3783
    @shankarthapaofficealchanne3783 4 года назад

    कारबाइ होस

  • @harisunar5
    @harisunar5 4 года назад

    कस्तो कस्तो निच मान्छे हरु छ्न यो धर्ती मा सुगुर को खोर मा राख्न यो जनावर लाइ

  • @nishathingtamang4324
    @nishathingtamang4324 4 года назад

    कति पापि बाउ रहेछ बिचरा अामालाई कति दुखेको हाेला सबैले सहयोग गरि दिनुपर्छ 😭😭😭😭

  • @arjunchettri7556
    @arjunchettri7556 4 года назад

    कति निर्दयी जनावर भय मानवरुपी दुइखुट्टे दानवहरु यस्तालाई हदैसम्मको कार्वाही गरिनुपर्छ

  • @kabitalama832
    @kabitalama832 4 года назад

    ए भगवान जिन्दगी पनि कस्तो कस्तो किन होला जताततै घटना एक बारको जुनि दुख सुख जेजस्तो भए पनि आन्दले जिबन जिउन पनि नपाउने किन

  • @user-tn2ei5il4s
    @user-tn2ei5il4s 4 года назад

    मान्छे बोउलाए अब पतन हुन्छ ।।राम्रो भन्दा नराम्रो बढी गर्न थाले । हदै सम्म को कामकारबाही होस ।।

  • @dipakkhadka6662
    @dipakkhadka6662 4 года назад +1

    हे भगवान ती आमालाई बचाइदेउ ती आमा को रक्छ्या गर तिमी येति निर्दयी नहोइ देउ अनि येस्ता हाम्रा यो धर्ती को बोझ लाई फाँसी दे सरकार हैन भने भगवान तेस्लाइ खान नपायेर मर्नु परोस हाम्रा नेपाली दाजु भाइ दिदी बहिनी हरु जति सक्नु हुन्छ तेति सयोग गर्नुस के यो मानव को रुप लियेर दानव को ब्याबहार गर्ने ब्याक्तिलाइ यो सन्सार मा बाच्ने अधिकार छैन

  • @sanjayakattel9857
    @sanjayakattel9857 4 года назад

    दुखदाई खबर ऐस्ता अपराधिहरुलाई फाँसी दिउ झाला काठेर नुन चुकलगाउ ।

  • @chandurana.N.p.l
    @chandurana.N.p.l 4 года назад

    यस्तो अपराधी लाई जेल नहालोस कानुन् ले ।
    तेस अपराधी लाई पनी सिदै आगो लगाईयोस सबै को सामुने राखेर 😡😡

  • @Sahity10
    @Sahity10 4 года назад

    सुन्न पनि सकिएन।।कति निर्दयी हुन सकेको होला।

  • @Sahity10
    @Sahity10 4 года назад

    ए भगवान मेरो मुटु नै छिया छिया भयो।।त्यो पापी कहाँ छ ।।मार्दिनुस त्य्स्लाइ ।।सुन्न पनि सकिएन आँसु थाम्न सकिन मैले ।।कठै हामी नारिको ब्यथा 😭😭

  • @bikrampariyar8642
    @bikrampariyar8642 4 года назад +2

    के के हुन्छ सर के सुन्न पर्छ भोजराज सर बिचरा दिदी तेसलाई नि लिङ्ग मा अागो लगाउन पर्छ सर म कतार बाट हो सर हजुर लाई म धेरै धेरै धन्यवाद दिन चाहान्छु सर

  • @premkhadka2442
    @premkhadka2442 4 года назад

    यस्तो अप्ररादि लाई कडा कडा भन्दा कडा कारबाई हुनुप्रछ

  • @sunitarana2711
    @sunitarana2711 4 года назад

    thank you vhojraj vhai god bless you

  • @mylo8318
    @mylo8318 4 года назад

    थुक्क राक्षस ! किन यस्तो कुकृती मौलायो आजभोलि, नेपाल सरकार सुरक्षा कहा छ?😭

  • @mohannpl3040
    @mohannpl3040 4 года назад

    किन योसतो हुँदै छ नेपाल म यो सबै सरकार को कमजोरी छ आब त आती भयो योसतो आपराति हारु लाई लाउना हो फासि देनि कहानु होस्

  • @shankarthapaofficealchanne3783
    @shankarthapaofficealchanne3783 4 года назад

    भोजराज भाइ हजुरको सबै भीडियो हेछु हजुर कामम राम्रो छ धन्याबाद छ मालसिया बाट हो तो अबरादि लाइ फासि दिनु पछ ना रुनुु नानि get wel sooon

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 года назад +6

    😭😭😭😭😭😭😭 Bichara aama, get well soon

  • @qamalsoonar5476
    @qamalsoonar5476 4 года назад

    यस्तो पापी लाई त निकै कथिन सजाय दिनु पर्छ एदी यस्तो पापी लाई सजाय दियन भने यस्तै पाप अरूले नि गर्न सक्छ 😭😭😭

  • @bedowa815
    @bedowa815 4 года назад

    हे भगवान किन एस्तो पापी हरु लाई काल किन न आको पापी लाने काल नि हुदैन रछ होइ आमा लाई कति दुखेको होला चाडो निको होस भगवान त्यो पापी लाइनी पिसाब फेर्ने काटी दिनु पर्छ लु नराम्रो सब्द्नी लेख्न मन लाग्यो 😂😂😂😂😂😂😂❤️❤️❤️💘💘

  • @angdembesubina6302
    @angdembesubina6302 4 года назад

    के हो यस्तो हाम्रो नेपालमा?सपना हो की बिपना?youtube हेर्यो कि कहीले पनि राम्रो ख़बर हुदैन।तर यो बहीनीले रुदै बोलेको सुन्दा नाटक जस्तो सुनियो ,आशु पनि अली नाटक जस्तो माफ़ी चाहें है मैले ग़लत बोले भने कर किन हो यो बहीनीको आशुले मेरो मन चाही छोएन,आमाको स्वास्थ्य चाडो निको होस्

  • @nabeenakavabumusic1021
    @nabeenakavabumusic1021 4 года назад +2

    Sarai dukha laghyu .get well soon....ra pratakar dai lai dherai dhanyabad Dina xhahanxu

  • @HUAWEI-dt4fn
    @HUAWEI-dt4fn 4 года назад

    लिङ्ग काटेर त्यस्को मुख बाट छिराउनु पर्यो आगो यात फलामको रड

  • @rameshkarki4246
    @rameshkarki4246 4 года назад

    यस्तो मान्छेलाई कालले नि किन नलगेको होला।दोसिलाई कडा भन्दा कडा कारबाही होस्।

  • @gokulkdk9993
    @gokulkdk9993 4 года назад +1

    हरे पापि धिक्कार छ आफ्नो श्रीमती लाई त्यत्ति सम्म गर्न अलिकति पनि दया लागेन
    बरु छिट्टो मरे हुन्छ पापी

  • @minttv7870
    @minttv7870 4 года назад

    काठमाडौं कृतिपुर सम्म तपाई पत्रकार दाई ले
    पुराइ दिनुस् न यो भिडियो बनाएर भन्दा पनि हस्पिटलमा पुराइ दिनुस् न। पछि बनाउनुस् है भिडियो दाई। काठमाडौं मा सहयोगी हरु

  • @maxisku9587
    @maxisku9587 4 года назад

    बुवा न सुवा माझेक्नेलाइ म भाको भए चिर्लिकै दुई टुक्रा पारेर आलो रगत पिउने थिएँ थुक्का के-के हुन्छ हे प्रभु

  • @sonakshiregmi8557
    @sonakshiregmi8557 4 года назад

    य सरकार के हेरि राको 😠यस्तो गर्ने अपरधि हरु लाइ encounter सुट होस्☝️चाहे केटा ले होस या केटी ले यस्तो गर्‍नु भन्दा अगाडि लाखौं चोटि सोचनु परोस 😡अब त नेपाली भन्न पनि यो अपराधी हरु ले गर्‍दा भन्न पनि गारो भैसकेको छ किनकि यो सरकार को कारन ले हो त्यो नियम लागू गरे यस्तो हरु को सखाप हुन्थियो कि

  • @mohanneupane7683
    @mohanneupane7683 4 года назад

    हैन हौं यी भोजराज कहा कहा पुग्छन ...
    निकै दुखद समाचार 😭😭😭😥😥

  • @sanchalal4920
    @sanchalal4920 4 года назад +1

    हाेइन के हुन लागेको हाे नेपाल मा यस्तो अपराधी लाई त जस्ता लाई तेसतै भनेको जस्तै यस्सलाइ पनि तेसतै गरदिनु परने नेपाल मा कानुन काडा नभएर नै जस्तो लागछ धेरै यस्तो हत्या हिंसा बडेकाे नेपाल मा

  • @parempurja445
    @parempurja445 4 года назад

    हाम्रो समाज कता धकेलिदै छ।कलि बौलाउन लाको हो कि

  • @sarunirajsunar5786
    @sarunirajsunar5786 4 года назад

    हाम्रो देश मा के भई राछ यस्तो दिन दिनै
    घटना हरु घटेको..
    K sachae कलियुग को अन्त्य हुन लागेको हो.. 😔😔

  • @udaysalyani1586
    @udaysalyani1586 4 года назад +1

    यो भीडीयो नेपाल सरकारको कानमा पुगोस। लास्लै दू ख लाग्यो

  • @mekindrabudhathoki5430
    @mekindrabudhathoki5430 4 года назад +12

    Oh said news get will soon..

  • @nagendrathapa9684
    @nagendrathapa9684 4 года назад +7

    Get well soon aama

  • @balihangr4738
    @balihangr4738 4 года назад

    हाम्रो देशको पश्चिम पट्टी धेरै नराम्रा नराम्रा घटना हुँदो रहेछ ,जनप्रती निधि पनि यस्ता आपत बिपतमा साइत हेर्छ की के हो बोल्नु पनि सिकाउनु पर्ने जस्तो रहेछ

  • @domasherpa2125
    @domasherpa2125 4 года назад

    एस्तो खात्ते पापी पुरुष ले सैयौ जुनि छोरी मान्छेको साथ न पाओस

  • @khadka7030
    @khadka7030 4 года назад +2

    त्यो मान्छे होकि राक्षस हो।।
    हे भगवान चाडै ठिक होस् त्यो आमालाई😢😢

  • @ramrai3638
    @ramrai3638 4 года назад +1

    अगुल्टो ले चाक मा घोचुन्जेल किन थापी दिई रहान्नु त? भाग्नु पर्दैन बौलाहा हरु सङ्ग

  • @premshahi5511
    @premshahi5511 4 года назад

    सबै ले सोचनूस त आफ्नो पनि यस्तै अवस्था परे पछि कस्तो होला

  • @sandeepbk9838
    @sandeepbk9838 4 года назад +3

    यो।दाङ मा।के।के।हून्छ ।यस्तो लाई फाँसी हुनुपर्छ

  • @deynirajkvlog8168
    @deynirajkvlog8168 4 года назад

    Jyan udgog mudha lagayar.. 7 years.. Karagar.. Rakhidinu hos.. Ani jiban k rahex.. Janer aauxa.. Thank you so much.. Bhoj raj sir..and➕ 💿🎙🎙media.. $

  • @chetanbishwokarma1649
    @chetanbishwokarma1649 4 года назад

    कस्तो अचम्म लाग्यो मानता भन्ने कुरा हरायो

  • @dipakdhakal375
    @dipakdhakal375 4 года назад

    जब सम्म नेपाल मा हत्यारा हरुलाई फासिको सजाए हुदैन तब सम्म यस्तो घटना घटी रहन्छ
    बिचरा ती आमालाई कति पोल्यो होला त्यो नर पिचाच बूढो बनाउदोलाई जिउदै जलाउनु पर्छ

  • @kiranravi1000
    @kiranravi1000 4 года назад

    भोज राज सर 70 बर्ष को बुडा शीत किन गयेको होला उनी 40 साल को उमेर को मान्छे केही रिस गर्यो बुडा ले अचम्म छ

  • @mayabhujel6873
    @mayabhujel6873 4 года назад

    ताेअपराधिलाइ जिमदै अालगाइ दिनुपर्छ पातकिलाइ

  • @surajpandey7757
    @surajpandey7757 4 года назад

    य सरकार के हेरेर बसेको छस् प्लझ
    यस्तो मान्छे लाई कडा भन्दा कडा कारबाही
    गर सरकार

  • @gairenp6980
    @gairenp6980 4 года назад

    कानुनी कारबाही गराउ

  • @sharadaluitel8438
    @sharadaluitel8438 4 года назад

    Good luck

  • @hannahlepcha7580
    @hannahlepcha7580 4 года назад +1

    Bhojraj bhai ani Santosh dewja tapai haru le yo month dherai video banako cha yaha sayog garnu paryo hai.

  • @ganeshbalayar6199
    @ganeshbalayar6199 4 года назад

    यो केचेडा हरुले गरदा नेपालको नाम नै लिन मन लाग्दैन अब त अतिभो सिधै फाँसी दिनु पर्यो

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 года назад +2

    Bichara Aama Get well Soon Aama 😭😭

  • @parbatidhungana6569
    @parbatidhungana6569 4 года назад

    देश मा कानुन फितलो भएको हुँदा मान्छेहरू जे पनी गर्न लागिरहेछन ताकी आफुलाई जे मन लाग्छ तेही!

  • @ysarmy5582
    @ysarmy5582 4 года назад

    Kati pida vayo hola tyo aama lai testo garda.....bichara aama lai sahayog garu afule sakeko jati uhalai bachauni kosis garu sabai jana milera.....kasto aparadhi tyo manche testo garna saki teslai pani tadpai tadpai marnu parni...god bless tyo aama lai

  • @bishnosen1457
    @bishnosen1457 4 года назад

    हैट के हुदैछ नेपालमा जहिलेपनि नराम्रो खवर सुन्नु परने

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 4 года назад +1

    त्यो पापी लाई कडा सजाए होस ?

    • @dipakgharti5956
      @dipakgharti5956 4 года назад

      tyo papi goru ko pani linga kati dinu parxa

  • @debidebi1500
    @debidebi1500 4 года назад

    नेपाली हुनुमा गर्व लाग्थो अब त गर्ब होइन धिक्कार लाग्न थाल्यो नेपाली हुनुमा बिश्वाश कसैको गर्न नसकिने भयो के भको छ के नेपाली को दिमाग कैले राम्रो खबर सुन्न पाइने भयन

  • @sunwarnaresh7755
    @sunwarnaresh7755 4 года назад

    त्यसलाई पनि बादेर सिस्नु पानि लगाउनु पर्छ र जेल हाल्नु पर्छ र जाहा भए पनि छिटै खोजेर उल्टो बादेर राखनु पर्छ कस्तो पापी हो मन नै कडकै खाने

  • @naranthami393
    @naranthami393 4 года назад

    हे भगवान कहाँ छ नियम कानुन कहाँ छ सरकार देशका बा बनेकाहरु केहुदैछ देशमा थाहाछ सरकार वाला पापी सरकार