भिरको बाटो पुस्तक बिमोचन कार्यक्रममा बोल्दै कृष्ण हरि बास्कोटा,,पुर्व सचीव एवं सुचना आयोगका आयुक्त

Поделиться
HTML-код
  • Опубликовано: 31 авг 2023

Комментарии • 17

  • @UmaSapkota-dm8mb
    @UmaSapkota-dm8mb 11 дней назад

    मेरो आमाले पनि यही भन्नुहुन्छ। सार्रै मन रुन्थिपो। साहसी हुनुपर्छ ममा थिएन हजुरलाई धेरै शुभ कामना तथा बधाई छ दिदी। ❤❤❤❤❤

  • @abiskaroli9356
    @abiskaroli9356 8 дней назад

    भन्नु हुदैन भन्थे काम गरेर मरिदैन भन्थे खान पाउँदा मरिन्छ गोमा मेडम सङ्ग मेरो जीवन सङ्ग मिल्न जान्छ धेरै नराम्रो लागो भगवान् बुहार तन अझै धेरै छबुहारि दास होइन माया गर

  • @saruthapa1921
    @saruthapa1921 Месяц назад +2

    कति हुन्छ तर ब्यक्त गर्न सक्दैनन् उहाले निकालनु भयो 👏🏻👏🏻👏🏻👏🏻👏🏻

  • @Aitimayalama
    @Aitimayalama 18 дней назад

    Gyart mom

  • @mayadevishrestha1255
    @mayadevishrestha1255 19 дней назад

    ❤❤❤❤❤❤

  • @minabhandari4648
    @minabhandari4648 Месяц назад

  • @chandraadhikari6188
    @chandraadhikari6188 Месяц назад +2

    सलाम छ गोमा दिदी हजुर जस्तो महान ब्यक्तित्व को संघर्ष ले त आखा रसाये।छोरा हरु लाई त्यति शिक्षित बानायेर आफ्नो कर्तव्य पूरा गरेर।उनीहरुको अपहेलित भयेर पनि यति संघर्ष गर्न सक्नु कति महान। केही गर्न नसकी सधैं अपहेलित कै जिन्दगी बिताउने त मानव नै भैयेनछ।

  • @saruthapa1921
    @saruthapa1921 Месяц назад +1

    कति हुन्छ तर ब्यक्त गर्न सक्दैनन् उहाले निकालनु भयो 👏🏻👏🏻👏🏻👏🏻👏🏻 12:23

  • @shantapokharel5304
    @shantapokharel5304 Месяц назад

    सलाम छ गाेमा मेडम जयेहाे

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry Месяц назад

    कलीयोगले होकि /शस्कार भागीशकेको होकि / घरको मूली थाम नभयरहोकि /केही पुर्खीली बाट आयकोहोकि / आफ्नो कर्मकताले पाएको होकि / वीस्लेशन गरे प्रकट थाहाहुन्छ

  • @user-uo2yk2nd5v
    @user-uo2yk2nd5v Месяц назад +1

    Salam x napalki chalimatalae

  • @user-fm7sf1bb3u
    @user-fm7sf1bb3u Месяц назад

    RAMRO UCHHA SUBHAKAMANA

  • @user-eb7ij1ol9x
    @user-eb7ij1ol9x Месяц назад

    🙏🙏🙏

  • @jhalakacharya8196
    @jhalakacharya8196 Месяц назад

    वास्काेटा सरकाे प्रस्तुतिले याे किताब किनौ किनौ भयाे।आजै किनेर पढ्छु।वास्काेटा सरले निर्जीवलाई पनि सजिव वनाउनु हुन्छ।किताब पक्कै राम्राे छ।किन्छु।

  • @aashadevi9320
    @aashadevi9320 24 дня назад

    😢😢😢😢❤😭❤️❤️❤️❤️😥😥😥😥😥😥🙏🙏🙏🙏🙏

  • @shovakhadka7896
    @shovakhadka7896 Месяц назад

    गोमा फाउन्डेसन की अध्यक्ष गोमा दिदी ले आफु ५३ बर्ष को उमेर अध्ययन को सुरूवात गरी अहिले ७ कक्षा मा अध्ययन रत हुनुहुदोरहेछ। वहाँ सारै मिहिनेती हिम्मत वाली नारी हुनुहुन्छ। र अहिले आफ्नो जिवन को भोगाई भिर को बाटो नामक पुस्तक लेखि पुस्तक प्रकाशित गरी पुस्तक बिमोचन गर्नु भएको मा वहाँलाई धेरै धेरै बधाई छ। 👍👍🌹🌹

  • @laxmithapa651
    @laxmithapa651 Месяц назад

    पिँजडाको सुगा देवकोटाले लेखेका??