सिके राउतलाई प्रश्न-देश बदल्छु भन्नुहुन्थ्यो, मन्त्रीको लेनदेनमा अल्झिनु भो, तपाईबाट के आशा गरौं ???
HTML-код
- Опубликовано: 31 янв 2024
- For more, visit imagechannel.com.np
Our Facebook Page: / imagechannel...
Our Twitter Page: / imagechannel - Развлечения
सब सत्ता र कुर्सिका लागि आएका हुन यिनिहरु ।
नेपाल को सवै नेता को interview देख्यो तर dr ck raut र जगदिश sir को you interview सबै भन्दा best छ...
Tapare lai tapareharu ko interviews man naparera Mongolian lai man parchha
Gai lai mata goru lai pita bachha bachhi lai didi bahini Ani kun din dekhi bakra bakri gadha harulai Surendra kc le bhagwan manyo bhane timiharule ni manna thalchhau
सिके रावत पनि रा.स्व . पा मा जाउ अनि देश बनाउ
छि विद्वान शीत घाँस रबिको मा आउनी काहा औकात मिल्छ सिके रावत एक विद्वान हो तोरि
CK रा.स्व.पा मा जाने होइन, रा.स्व.पा चाहिँ CK को पार्टीमा आउदा बेस। रवि is a wrongly glorified politician. CK is a diamond, Rabi is just a charcoal
विद्धान भनेको विद्धान हुन्छ
अरुको जस्तै कुरा घुमाउनु भएन खुसी लाग्यो
पहिलो पटक सिके राउत थाकेको महसुस गरेँ
मधेस को बिकाश हुन्छ परिवर्तन हुन्छ भने त्यो सिके राउत को नेतृत्वमा मात्र सम्भव छ अरु मधेसि नेता भनेको लुटेरा हुन
nepal ko bikas ko kura garne ki madesh ko matra? desh ko neta hoki madesh ko matra?
सिके रावत मधेसको मात्र नेता होइन हामी सबै नेपालीको नेता हुन्🇳🇵🇳🇵
@@bholabishwakarma3555 khai mathi ta madesh ko bikas ko kura ma c k raut ko kura gariyo..pahila nepali bana..tespachi aafno jaat..yo pahadi madesh vhanne sabda pahila thiyena, maowadi le lyako sabda ho.
यीनले चुनाब जितेर गय पछि नेपाल बहुराष्ट्रिय देश हो भनेको कुरा म कहिले पनि बिर्सिन्न ।
डा सिके राउतका विचार एकदमै सान्दर्भिक छन लोकतन्त्र परिमार्जित गर्नु पर्ने छ दोस्रो गणतन्त्र अर्थात पत्यक्ष निर्वाचित कार्यकारी र संवैधानिक आयोग नभए सम्म यो देश बन्ने वाला छैन यसमा पुर्ण सहमत...?
नेपाली पत्रकारिताको पंक्तिमा मेरो पहिलो रोजाई जगदीश खरेल👍👌
ruclips.net/user/shorts_QiqyblIqxM?si=DTFvlPouI-y3Bsdw
Visionary leader
सरकारि काम छितो नहुनु भनेको भ्रस्टाचार र घुस खोर नै हो
रबि लामिछाने सङ एउटा सम्वाद होस्
Ck raut le vneko kura 100% sahi cha
अब सिके रावत रबि लामिछाने मिलेर चुनावमा भागलिनु पर्छ सेरे ओलि प्रचण्ड उपेन्द्र जस्ता स्वार्थमा चल्ने नेतालाई पाखा लगाउन पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
यि चोर हरु सबै उस्तै हो।चुनाव मा सबैले देश बनाउछु भन्छ तर जितेर साम्सद मन्त्री भयो भने सबै बिर्सिन्छ।
हामीले नेता का भासण सुनेर बस्ने पर्ने हो
4पाटिका 4शिर्ष नेताको समादी पछि मात्र सम्भब हुन सक्छ।देश बन्न।
सिके राउतको कुरा ठीक हो । यो देशमा पुँजीवाद आएकै छैन । देश उत्पादनमुखी पुँजीवादमा नगई विकास सम्भव छैन ।
वाहा डाक्टर साब हजुरका यि गहन बिचार भेडा जनता ले कहिले बुझ्ने होला 😢
मधेश मिथिला काे आफनै बिरासतछ याे बिरासत शिके राउतले जाेगाउछन जसताेलागछ उहालाई पाहाडिहरुलेपनि धेरै मायागरछन र मधेशमा बिकास अतिधेरै हुन जरुछ ताकी बिदेशि परेटन हरुलाई छककै परने बिकास गरछनजसताेलागछ हाे
great bichar....
कुरो त ठिकै हो ,यो कुरो सम्भव कसरी होला
Jay janmat
I had big hope on this guy not just as a leader of Madhesh but Nepal as a whole but recently he is in same track like other Madhesi leaders of past ! Enlarge your boundaries sir !
ruclips.net/user/shorts_QiqyblIqxM?si=DTFvlPouI-y3Bsdw
Dr ck raut is best leadar of nepal
सिके रबि लाई लियार दुई जनालाई लियार बिरेन चेक गरनुश
असक्षमलाई गरेर बाईबाई, राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई। जय रवि लामिछाने, जय नेपाल। 🔔🙏🇳🇵
म एक नागरिकले घरमा बसेर बुझेकाे यस देशका राजनेताहरुकाे चरित्र, देश सँचालनकाे ब्यवस्थापन यि डा साहेवले प्रत्यक्ष निर्वाचित भएर परिस्थिति बल्ल बुझेछन भने !!
देशकाे शासन व्यवस्था जनताले श्वास फेर्न सक्ने कहिले हुने ???
चुनाव गर्नि र चुनिएर आउनि हरुत सब का सब व्यवस्था बुझ्न अभ्यास गर्नकाे लागि मात्रै पाे रहेछ ।
😂😂 सेम यै छ हालत 😂 दिगदार लाग्दो नेता ब्यबस्था नबुजि गणतन्त्र को उम्मेद्बार हुने । अनि 5 बर्स सिक्ने रे 😂 अचम्म लाग्छ हो 😂 एकल शासन चाइन्छ अब किङ्ग जोङ्ग जस्तो अनि बन्छ मुलुक यै पारा ले जाने हो भने अरु देस भन्दा 50 60 बर्ष पछाडि नै हुन्छ 🤨😣
अब यो कार्यक्रममा रवि वा बालेनलाइ पनि लिनु पार्यो
उपेन्द्र-राजेन्द्र-सिके रावतको टकरावको बिचबाट एमालेले फाइदा उठाउने मौका पायो, अब काङ्ग्रेसले नउठाउला भन्न सकिन्न।
Har har mahadev yuddh aarambh ho 💪
😂😂
एकपटक रवि लामिछाने बोलाउनुपर्यो।
रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने असल व्यक्ति हो।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान गृहमंत्रीको ख़ुराफ़ाती त्रिगडमवाजी र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सेचको समर्थनमा अडिग छन्।❤❤
सिके रावत एउटा बिद्वान नेता हो तर पुरानै नेता हरूको भाई हरू हो सत्ता प्रेमी
३५ वर्ष देखि देशबनाउने ठेक्का लिदै हालसंम पनि सत्ता मा र्यालकाडिरहेका र अार्यघाट पर्खिरहेका हरुलाई लाजसरम हुनुपर्ने कि राम्राे काग गर्या सर्बसक्तीमान अमेरिका तपाईकै अफिस अाउदाे रै छ।।
संदर्भ वालेन लाई अमेरिका निम्ताे।।।
डा सि के राउत को बोलिमा खासै जनप्रीय देखिएन ।
Aati durgami sochbichar vaye ko nata 👍️👍️🙏🙏
यत्ति वुझे हुन्छ यो अर्को चोर हो मधेसी दाजुभाइ हरु
मधेसीलाई नसिका मुजि तेरो प्रचण्ड, ओली अनि शेरे चोर हैन?
के गर्न सकिस उनीहरूलाई?
सत्ता लिप्तमा जनमत पार्टी, decision मा mature नभएको अवस्थामा प्रष्ट देखिन्छ
Wow jagdis g
It's True speech by Dr ck jee
चाहेको मन्त्रालय नपाउदाको पिडा छ सिकेलाई
ठूलै मन्त्रालय लियर आफै मन्त्री हुने आकांक्षा पुरा नभय जस्तो छ सिकेलाई
ruclips.net/user/shorts_QiqyblIqxM?si=DTFvlPouI-y3Bsdw
Dr. Ck Raut 👍️🙏
Great think sike raut
रबि सर लाई पनि बोलाउनु पर्यो जगदीश सर्🙏
Khulkyayo tero rabi le,yesto thau m a ka aauchha rabi,tyo muji ta standard ko hoisinchha ni
अब सिके रबि मिलेर चुनाव लरनु परछ
रास्वपा का नेता हरु लाइ ल्याउनु पर्यो
Andolan bina kei pariwartan hudaina sahi vannu vayo ck raut sir le..
ruclips.net/user/shorts_QiqyblIqxM?si=DTFvlPouI-y3Bsdw
Janta aandolit hune thik cha, leadership line aaat chahiyo netajyu!
Great and visionary leader, but sad 😢
Good leader
कति वजन्दार प्रशन ? यस्तो पो पत्रकार , सिक आफुले आफुलाई ,बरिस्ठ ,पत्रकार ठान्ने , महान ,,पत्रकार हो,,?
Jay janmat pati jinadabadh📢📢📢📢📢
जग्दिस सर कुनै नेताले के देश बनाउल भन्ने आसा छ तपाईं लाई तपाईं हरुको नहजर भ्रष्टाचार बन्द गर्ने तिरा कहिले होरा
Kranti garus jay ho
Great guy Dr. Raut. Have lots of hope from him.
Visionary leader jasto lago sundata tara garoxa
Ck rahut sanga ko sambad utkrisrya lagyo sunder buchar vayeko nata 🙏🙏🙏🙏
हत्यारा र भ्रष्टाचारी नेतहरूलाई साथ र सहयोग गर्नु भनेको के हो सर यही हो राजनीत, मधेश प्रदेशका भ्रष्ट पार्टिका भ्रष्ट सरकार लाई छोडनू" राम्रो हो तर केंद्रबाट कहिले समर्थन फिर्ता लिने..?
बुझक्कडहरुले यस्तै भन्छ...मधेश सरकारमा छोड्दा झन दुनु कुर भएन, झन भ्रष्टाचारीहरुलाइ सजिलो भएन? भित्रि कुरा भन्ने कोइ हुन्छ? समर्थन फिर्ता लिंदा तपाई खोइ त आन्दोलन गरेको?
Yesle Tarai lai tukrauna sakchha.
Yeslai khula chhodnu hundaina jasto lagchha.
ck rauth ko interview sarai ramro agyoo
Mero samarthan xa
हेलो सर अब रास्वपा सन्ग पाटीऐकता गरी ८४ मा सरकार चलाउने कुरीमा अगाडी बड्नु।हैन भन्ने गार्हो हुन्छ।
Jay ck raut ❤❤
Namarkar
जगदिस सर हामी सबैको पृय हुनुहुन्छ साथै हाम्रो आग्रह एक चोटि RSP रबि लामीछाने ज्यु लाइ ल्याएर उहाको अन्तर्बार्ता भिजन सबैसामु पुर्याइदिनुहोला।
ruclips.net/user/shorts_QiqyblIqxM?si=DTFvlPouI-y3Bsdw
जन धारणा अनुसार काम गर्न दिदैन भने सरकारमा गएर किन तिनलाई तुट र तस्करीमा सजिलाे वातावरण वनई दिने त यस्का मतलव ३० वर्ष देखि जनता लुटदै आउने पार्टी र यिनका पार्टी मा फरक के ?
Euta desh lai right way maa lana sakne manxe jasto lagxa malai
A ba rajneti ma 5 Class pass bha huna neti hos,
Lu yesle ni Gajedi jasto kura garyo.. Neta visionary hunuparxa...
यो पनि अलि बलियो देखे पछि छुल छुल हुदो रछ रविन्द्र मिश्र लाई सोधे जस्तो सोध्न सके पो !
यस्ता नेता हरुको पदको लोभ हो यस्ता दलाल नेता हरु भन्छन् जनता हरुले देश बनाउने हैन कुर्सीमा लडाइँ हो
ruclips.net/user/shorts_QiqyblIqxM?si=DTFvlPouI-y3Bsdw
Jagdish sir 🙏
ruclips.net/user/shorts_QiqyblIqxM?si=DTFvlPouI-y3Bsdw
खान लाई मन्त्री बन्या हुन
ruclips.net/user/shorts_QiqyblIqxM?si=DTFvlPouI-y3Bsdw
🎉❤❤❤
नेताहरु बाट के आशा गरौँ ?
Patrakar hos t Jagdish kharel jiu jasto wa mero hamra ati assl jiu dal padhai jat sabai mileka hun jagdish kharel jiu sailot drashan
M ❤Dubaibat ho ♥️ hun patrakar jiu
ruclips.net/user/shorts_QiqyblIqxM?si=DTFvlPouI-y3Bsdw
100%
ruclips.net/user/shorts_QiqyblIqxM?si=DTFvlPouI-y3Bsdw
Take back your support from gundabundan Dr.ji from all corners .Don’t become gunda by supporting gundas !!!!
ruclips.net/user/shorts_QiqyblIqxM?si=DTFvlPouI-y3Bsdw
Trust c.k rawot
Voice .......
ruclips.net/user/shorts_QiqyblIqxM?si=DTFvlPouI-y3Bsdw
Cm 1year baye pani dinu parni ho... K he gar6 ki.
खाली सत्ता र कुर्सी कै खिचातानी थुक्क👺
Party ko whip launa napaune is the right way. Janata sachet bhaisakey, parapurba kaal ko niyam kaam xaena
Netaharu kursi napaunjel thulo thulo bhasan garchhan.kursi payepachi kursi mai byast hunchhan
sahi bahas lagyo. Vhawisse lai parkhanu parla ? Surender k.c.r bharat dahal ko palo kahile aaula bhai ......
.
Rabi laye bolaunus Sir yakchoti
Afno yetro xperience i hvnt seen him giving advice to youth at rastra awiskar kendra..
Garho xa o desh banauna frustration matra dinxa yaar netaharu le
ruclips.net/user/shorts_QiqyblIqxM?si=DTFvlPouI-y3Bsdw
नेपाल भित्र शिक्षामा पनि भारतको किन हस्तक्षेप त?किन नेपाल भित्र तराई एरियामा D.A.V जस्ता स्कुल संचालन?के तहा नेपालको इतिहास पढाइन्छ त?गौतम बुद्ध काहा जन्मे नेपालको सिमानाको बारेमा पढाइन्छ त?सिमाना किन खुल्ला येस्मा कस्ले बहस गर्ने?
Nepal kasaile banana sakdaina yestai ho vane kaile skinxa chai vaanna sakinxa .
Sarkar dhallne vayo hau yiniharuko vagbanda namilda katai madhayabadhi mai po janna😢
Dr CK ko kura suneyo KP, dayuwa, makunya, baburam,ra parchanda nmore desh nbanne rahex
4 ,5 ota kaukay xeto mara ati vo
Ck motaunu vaex
Honii
Durga prasain leraaunu jajdish sir
Desh Vakta haru 1 Jut vayena vaney Nepal nai Rahadaina. K Tarai, K Madhes, K Pahad Himal?…
ruclips.net/user/shorts_QiqyblIqxM?si=DTFvlPouI-y3Bsdw
यो साला देश भारत लाइ बुजाउन आएको हो अब मधेस को नेतृत्व बालेन शाह ले गर्नु पर्छ अनि देश एक ठिक्का हुन्छ ❤
Desh ta aba koi aye pani bachney wala xaina.. ani yo kahiley nabanney desh bachirahera pani kaam chai kei xaina. Bikash hunu paryo, jasari vaye pani.
@@Nep.Victor यो ब्यबस्था नै खराब छ हो । जब सम्म एकल सासन जङ्ग बहादुर जस्तो शासक भए बन्ला नत्र यै ताल ले चेल्ने हो 😂
What do you mean by jungle Raaj? Explain that.