वर्तमान संघीय संविधान ले"तीन प्रणाली तहको मात्र व्यवस्था गरेको छ। स्थानीय तह,प्रदेश तह,र संघीय तह, जिल्ला छैन। तर यधपी सत्तासीन ठुला पार्टीहरुले संविधानमा नभएको जिल्लाहरु हटाउन तयार भएको देखिदैन"उल्टै संघीय विधेयक नबनाई 17,18बर्ष नाटक गरेकै हो" तेसैले नाममात्रको प्रदेशहरु घाम जस्तै छर्लङ्ग छ। योत हलो अड्काएर गोरु चुट्ने काम भन्दा पर केही पनि होइन। एकल शिक्षाको कुराले मात्र समाज रुपान्तरण सम्भव छैन। किन भने कुरा मात्र मीठो तर-यहि धर्तीमा फुलेको साहित्य यही समाजमा रुपान्तरण भएको छैन।यो देशको पहिलो सभ्यता किरात हो" तर किरात विश्वविद्यालय कैले बनाउने हो? नेताहरू लाई मेरो प्रश्न कि निषेध जारी रहन्छ?प्रदिप जि हावादारी व्याख्या गरेर हुन्छ र? यही हो समानता?कि अर्को 100बर्ष लाग्ने हो किरात विश्वविद्यालय खोल्न? तेसैले उत्पादित राजनीतिमा c.k g केही नयाँ र साझा दृष्टिकोण
नेपालमा जब सम्म एकल जाती ब्राहामन बादी र हिन्दु बादीले सोसन रहित सरकार हुन्छ तब सम्म माथी उठने वाला छैन म ठुकुवा दियर भन्छु र अब देश माथी उठनुछ भने मंगोल मुल बासी भुमी पुत्र आउनुनै पर्छ भोट भालेमा दिनु ।
आज भोलि त किन किन सिके राउत नै पो ठिक लाग्छ सिके जी अब मदेशी को मात्र नेता बन्ने होइन सारा देश को अनि राष्ट्र भक्ति नेता बन्ने कोसिस गर्नु पर्छ
मलाइ अहिलेसम्म मन पर्ने नेता सिके र आहुती नै हुन।
अरुबांकी त एंकर जस्तो लाग्छ
Dr,CK raut is dynamics leader Jay swaraj namste ❤❤❤❤❤
Dr.ck is the most being well educated and dynamic politician
Harka sampang, balen sah, bhim rwal ,ck rout ,swagat nepal ek hunu parx Ani matra desh banx
सिके रावलको भनाई १००%सहि छ! दुई पार्टीका नेता राम्रो कथावाचक पक्कै छन।
सही सीके जी ऐक दम सही ।।
Good CK raut sir ..good leader
pradip Gyawali is the best politican than other but respected all of you.
ALL Right good very Dr CK Raut ji is great leader of nepal. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dr ck is good leader salut
वर्तमान संघीय संविधान ले"तीन प्रणाली
तहको मात्र व्यवस्था गरेको छ।
स्थानीय तह,प्रदेश तह,र संघीय तह,
जिल्ला छैन। तर यधपी सत्तासीन ठुला पार्टीहरुले
संविधानमा नभएको जिल्लाहरु हटाउन तयार भएको देखिदैन"उल्टै संघीय विधेयक नबनाई 17,18बर्ष नाटक गरेकै हो" तेसैले नाममात्रको प्रदेशहरु घाम जस्तै छर्लङ्ग छ। योत हलो अड्काएर गोरु चुट्ने काम भन्दा पर केही पनि होइन। एकल शिक्षाको कुराले मात्र समाज रुपान्तरण सम्भव छैन। किन भने कुरा मात्र मीठो तर-यहि धर्तीमा फुलेको साहित्य यही समाजमा रुपान्तरण भएको छैन।यो देशको पहिलो सभ्यता किरात हो" तर किरात विश्वविद्यालय कैले बनाउने हो? नेताहरू लाई मेरो प्रश्न कि निषेध जारी रहन्छ?प्रदिप जि हावादारी व्याख्या गरेर हुन्छ र? यही हो समानता?कि अर्को 100बर्ष लाग्ने हो किरात विश्वविद्यालय खोल्न? तेसैले उत्पादित राजनीतिमा c.k g केही नयाँ र साझा दृष्टिकोण
नेपालमा जब सम्म एकल जाती ब्राहामन बादी र हिन्दु बादीले सोसन रहित सरकार हुन्छ तब सम्म माथी उठने वाला छैन म ठुकुवा दियर भन्छु र अब देश माथी उठनुछ भने मंगोल मुल बासी भुमी पुत्र आउनुनै पर्छ भोट भालेमा दिनु ।
ALL very good Right Janmat party ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो कुरा काग्रेस को मेणुफेसटेबल मा यो कुरा राखनु प्रकाश जि यो कुरा मिडिया मा भनेर के हुन्छ रयो कुरा ले खालि आफ्नो राजनीतिक सेक्ने मात्र हो
Ck je hai haai
विश्व दाइ हाइ हाइ
विश्व प्रकाश शर्मा राम्रो नेता
ALL very good Right Sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Gyawali sharma kathaa bachak hun ck raut kehi bicharak ho
विश्व दाई❤
Ck ko thik chha
Pradip gewali wel said
biswoprakash jholey
Indooooo europian mcccc attankabad gantantra nepal mission sikkim
बौद्धिक ब्यक्तिहरु को कुरा सुन्न पाइयो
हिजाेअाजकाे दिनमा बिश्वप्रकाश शर्मा पनि वैदिक ?😂
Bishowparkash is right
Khoi yo dedh ka bhumiputra haruko pratinidhito Ke yo desh bahun xetri ra indian ko matrai ho???????? 4:10
आफू न बदलीकन समाज बदल्न सकिदैन के यो कुरा बसजन सक्नु ह्न्छ ?
Ck rawat bahek aru 2 ota syall haru 😂😂😂😂
विश्व प्रकाश कति सिपालु
utpadan mulak kam kehi nagarne gafadi haru ko mela😏😏😏😏😏
C . K. Is better