सक्किने चरणमा ओली,अत्यासलाग्दो ‘डाउनफल’,रवि पक्राउमा काँग्रेस-एमालेको पाखण्ड, बेहाल राप्ती राजमार्ग

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 166

  • @minkhatri7303
    @minkhatri7303 2 часа назад +31

    ओलीको वास्तविक चरित्र आजको समाचारमा पस्किनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। यो समाचारले मलाई लाग्छ सम्पूर्ण आम नेपाली जनताले प्रष्ट बुझ्नु हुनेछ केपी ओली कस्तो मान्छे भनेर गफ र उखान टुक्काले देश बन्दैन काम गर्नु र गराउनुपर्छ भन्ने कुरा अब नेपालीले बुझ्नु हुनेछ भन्ने विश्वास लिएको छु।

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 часа назад +10

    भावी प्रधानमन्त्री बालेनको जय होस।
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @kdkhadak15
    @kdkhadak15 2 часа назад +19

    😊रभी विरुद्ध नार बाजि 😅गर्ने एमाले काङ्ग्रेस का फटाहा हरु हुन।।१००%

    • @yambahadur8334
      @yambahadur8334 Час назад +1

      Ukhane ko guhu khane jhole jhyamte aringgal haru hun hjr

    • @suraz555
      @suraz555 2 минуты назад

      पार्टीको झोलेहरुको अब दिन सकिदैछ।।

  • @Usharma656
    @Usharma656 2 часа назад +10

    चितवन आक्रमण गर्न खोज्नेहरु रबी लामीछानेलाई कहिल्यै थिएनन । ति काङ्ग्रेस र एमालेका कार्यकर्ता थिए । समाचार भन्दा पनी झुटमा रहेर भन्नु पर्ने के बाध्यता हो । साचो समाचार त सुन्नै नपाइने भयो । जब सम्म यि भ्रष्टाचारीहरु सदन र संसदमा रहन्छन् ।

  • @shivabhaktibhojbahadur1378
    @shivabhaktibhojbahadur1378 2 часа назад +15

    जस्ले जति गु खार भूके पनि नेपालकोभावि प्रधानमन्त्री रबी नै हो congracation Rabi + parchand a🎉🎉🎉🎉🎉

  • @diliparjel86
    @diliparjel86 2 часа назад +26

    रबिको टाउको नराखी तिम्रो कार्यक्रम चल्नी नै भयन हरे राम्🤔🤔

    • @BishoPariyar-ic6pb
      @BishoPariyar-ic6pb 2 часа назад +2

      १००% सत्य वचन

    • @bhuwanthapa8981
      @bhuwanthapa8981 2 часа назад +1

      Kuro satya

    • @KrishnaKhadka-p6q
      @KrishnaKhadka-p6q Час назад +1

      उम क्या धन्न रवि छन र यिनिहरुका समाचार बिकेका छन् !

    • @rocketman246
      @rocketman246 Час назад

      Bhrasta ko tauke ho yo ukhane!

  • @laxmanbista342
    @laxmanbista342 2 часа назад +5

    सहि र सत्य अनि यथार्थ समाचार बनाउनुस चाहे जु सुकै होस रबि या बालेन

    • @birgorkhali4369
      @birgorkhali4369 Час назад

      किन भजन गाइदिन पर्ने हो ? भौमानको ???

  • @GyanbahadurChaudhary-x9g
    @GyanbahadurChaudhary-x9g Час назад +10

    जय रासोपा घन्टि🔔🔔🔔🔔

  • @iswarkarki7593
    @iswarkarki7593 2 часа назад +9

    Jaya ghanti🔔🔔🔔

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf 2 часа назад +7

    ❤Jay Desh Jay Ghanti❤

  • @dipak.thapa2736
    @dipak.thapa2736 Час назад +2

    जिन्दा मूर्दार हो केपी
    अब जनताले छिट्टै विदाई गर्नु पर्छ
    नत्र देश बाँकी रहने वाला छैन।

  • @bharatbudhapriti5436
    @bharatbudhapriti5436 2 часа назад +3

    यो समाचार अलिअलि मिलेन।रबि विरुद्ध पतक्कै सुहयन

  • @MilanUpt
    @MilanUpt Час назад +1

    रबि सर को बारे मा सत्य तथ्य कुरा सम्पेरसन गर्नुहोला हरेक भिडियो हरुमा रबि सर्को बिरोद मा सम्चार परसार्न गरिरको देखियो पत्रकार ज्यु

  • @thamangiri4364
    @thamangiri4364 2 часа назад +2

    सल्यान सुर्खेत रोडको पनी हालत तेही छ कृपया यस्को बारेमा पनी रिर्पोट बनाउना अनुरोध छ है

  • @GaukoKhabarNP
    @GaukoKhabarNP Час назад +3

    एमालेकाे पत्रकार मित्रजनहरुलाइ समाचार बङ्ग्याउन कति अाएकाे है १९ गते चुनावकै भःल्काे दिने गरी रबीकाे नाममा नाराबाजी भएकाे अनि अाम सर्वसाधारण जनता एयरपाेर्ट सम्म छाेड्न गएकाे अनि जनतालाइ एयरपाेर्टबाटै सम्बाेधन गरेकाे कहाँबाट देख्छाै

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx Час назад +2

    देश र जनतालाई बिकास गरेर देखाउने समय त रवि र बालेनलाई कसरी सिध्याउने भन्ने योजना बनाउदैमा खर्च गरे अनि नालायक सरकारबाट के कुराको अपेक्षा राख्नु ?

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 2 часа назад +2

    भर्ष्टचारिको मुलनाईके गफाडि ,न बोलीमा सहिष्णुता ,न शैली ,अब पनि केपी ,शेरे ,प्रचण्ड भन्ने दलका केहि हनुमान ,झोले होलान् आम जनताले ढुङ्गा हान्ने बेर छैन्

  • @Bhandaridb
    @Bhandaridb Час назад +2

    चितवनमा बिरोध गर्ने सामान्य जनता होइनन्। कांग्रेस र एमालेका कार्यकर्ता हुन्।

  • @DeepakKumar-g2l3e
    @DeepakKumar-g2l3e Час назад +3

    jay ghanti

  • @bikrambhandari231
    @bikrambhandari231 Час назад +1

    चितवन मा रबि को बिरोध गरने कांग्रेस र एमाले का झोले हुन सन्तोष bk थापा sir

  • @GyanBdrbishwokarma-d6o
    @GyanBdrbishwokarma-d6o Час назад +1

    प्रचण्ड देश प्रेमी नेता हुन। जनता को माया र साथ हिजो पनि थियो आज पनि छ भोलि पनि हुनेछ।

    • @durhapradad3591
      @durhapradad3591 Час назад

      Khulkiyo muji.pratek chunaab ko natijaa her.lokpriya ho ki dubna laageko ghaam ho buji haalchhas.

  • @Getmotivated625
    @Getmotivated625 2 часа назад +1

    This unbiased journalist with powerful voice, is from salyan!
    Salyan is proud of having son like you.

  • @DilliPhejong
    @DilliPhejong Час назад +1

    अरुको अस्तित्व र वास्तविकता स्वीकार्न नसक्ने घामड , क्षुद्र र गैरजिम्मेवार ओलिलाई देशको नेतृत्वमा पाउनु हानी नेपालीको दुर्भाग्य हो ।

  • @rtimalsina12345
    @rtimalsina12345 2 часа назад +2

    रबि titile मा नहालि चल्दन होयो media

  • @unec1237
    @unec1237 2 часа назад +3

    Parchnd jindabad

  • @ChanchalePardesi_vlog
    @ChanchalePardesi_vlog 2 часа назад

    बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤

  • @luckyram-y2j
    @luckyram-y2j Час назад +1

    चितवनको जनता होईन कांग्रेस र एमाले झोले कार्यकर्ता हरु हुन गलत रिपोर्टिङ नबजाउनुस

  • @simontamang5370
    @simontamang5370 Час назад +1

    कालो झन्डा देखाउने त स्वतन्त्र जन्ता हुन र?ती त एमाले र काँग्रेशको झोलेहरु हुन नि।

  • @KiranKc-rb6oi
    @KiranKc-rb6oi Минуту назад

    नेपाल का सामाचार कसरी बन्छ्न घुमाइ फिराइ यो yoho news पनि रबिकै पछाडि लागिपरिरहेको छ मुख मा राम राम बगलिमा छुरा भनेर सहजै चिन्न सकिन्छ यो yoho news लाई

  • @krishnapaneru5066
    @krishnapaneru5066 2 часа назад +1

    3 करोडको घडि लाउँदा समय सहि चलेको छैन। 1 लाखका जुत्ता लाएर कतै हिँड्न सकेका छैनन। 45 लाखको चस्मा लगाउँदा पनि जनताका समस्या नदेखे पछि, अब कसलाई के भन्नू ?
    कांग्रेस एमाले का झोले हरु हुन रबि लामिछाने को बिरोध गर्नेहरु

  • @RonePariyer
    @RonePariyer 2 часа назад +1

    जय रबि

  • @threesixnine_369
    @threesixnine_369 3 часа назад +3

    NIC Asia ley Thagyo vanerw Eahai program ley vanthiyo aaja NIC Sponsor xa .
    Voli KP ko kunai Company ley Sponsor na garla vannw sakinnw 🙂

  • @HiraGharti-zm7lt
    @HiraGharti-zm7lt 2 часа назад +1

    Next pm balen🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhabindrar.d8198
    @bhabindrar.d8198 2 часа назад +1

    जय बालेन

  • @bhimbahadurjwala7530
    @bhimbahadurjwala7530 2 часа назад

    यो संविधान बिभेत कारी हो त होइन तर पावर बाला लाई कानुन छुन किन सरकार अदालत चुपचापले हेर्ने

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu 2 часа назад +1

    पैला बालेन र रबि हर्क थिएन

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 34 минуты назад

    ओलि को पतन हुन देश को लागि राम्रो हो

  • @dipakmagsr3274
    @dipakmagsr3274 2 часа назад +1

    स्वतन्त्र मेयर हरु लाई प्रोत्साहन गर्ने एकमात्र नेता हुन प्रचण्ड !

  • @deepakbasel1889
    @deepakbasel1889 Час назад

    🔔🔔💪

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 28 минут назад

    हार्दिक श्रद्धाञ्जली पत्रुकार साला रबिको कति खेदो खन्छस

  • @Usharma656
    @Usharma656 2 часа назад

    चितवनका मान्छेले रबी लामीछानेलाई पहिला जती माया गर्थे अहिले पनी गरी रहेकै छन् । काङ्ग्रेस र एमालेका गएर अराजक बनेर ढुङ्गा हान्ने अनी समाचार बङ्ग्याएर अरु नै भन्ने चितवनका जनताले रबी लामीछानेलाई माया गर्न छोडे भनेर । तिमीहरुलाई साचो र सत्य भन्नलाई आट छैन ?

  • @nalindraparajuli959
    @nalindraparajuli959 Час назад

    Jaya rabi

  • @salu7277
    @salu7277 2 часа назад

    पत्रुकार उखाने को झोले कती पछी लाग्छौ

  • @joshiakabar7305
    @joshiakabar7305 Час назад

    Jay rsp jay rabi ❤

  • @Bishnu-o6x
    @Bishnu-o6x 46 минут назад

    जय रबि जय घण्टी ।

  • @nareshmagar5219
    @nareshmagar5219 26 минут назад

    जती भुक्नु छ अब 3 बर्ष मात्रै हो 84 मा था हुन्छ

  • @BaldevAdhikari-c1x
    @BaldevAdhikari-c1x 2 часа назад

    नेपालीमा पङ्गा लिने होइन, निहुँ खोज्ने हो ।

  • @basantashrestha8404
    @basantashrestha8404 2 часа назад +1

    यो virus यस्तै हो 😊😊😊😊

  • @rabinsubbafatra4057
    @rabinsubbafatra4057 Час назад

    यो पनि १२ भाइ को टेलिभिजन रहेछ

  • @letsnottalkaboutname8719
    @letsnottalkaboutname8719 2 часа назад

    Aajkal prachAnda man parcha.

  • @deependrastha5161
    @deependrastha5161 2 часа назад

    aajkal ko swatantra patrakarita taw youtubee haru le garchan. mainstream ko le taw dherai biased chaa....

  • @pradipkunwar1004
    @pradipkunwar1004 2 часа назад

    Kingdoom of nepal
    Prime minister balendra shaha (balen)

  • @bharatbhatta6319
    @bharatbhatta6319 Час назад

    Yo pani YML Congress ko jhola lagna thalyo aba malai

  • @RajeshBest-c8d
    @RajeshBest-c8d 26 минут назад

    Rabi le garda samachar bigeyko xa

  • @arzzuunnpokhrel263
    @arzzuunnpokhrel263 53 минуты назад

    Yespali eagerly waiting 84 ko chunab...

  • @NabarajGautam-i6f
    @NabarajGautam-i6f Час назад

    तर यो मिडिया पनि कति भाइ भित्र पर्छ ।
    प्रतिबेदन के छ त्यही बता पत्रुकाए चाटुकार

  • @suransen5221
    @suransen5221 2 часа назад

    अब त चोर भन्नू पर्छ😊

  • @DevprakashPhago-lc2xt
    @DevprakashPhago-lc2xt Час назад

    Yo pani 12 vaie vitranai parne media rahexa. Yaa kalo jhanda dekhauneharu Kangress ra Amalee ko agamana yayeka haru hun yeneharu sahakariko pedestrian nai hoinan❤Jay RA, SA, PA. ❤

  • @jawansinghtamang
    @jawansinghtamang 2 часа назад

    ओलीले सहि मान्छेसंग पंगा लिएको हो अन्य पात्रहरु सबै ओली जस्तै कलंकित, दागी छन बालेन र कुलमान निस्कलंक छन त्यहि भएर ओली भष्म भैसके😂😂

  • @prithimagar2756
    @prithimagar2756 2 часа назад

    Rabi lai narakhi inko goji vardaina

  • @Dhurva1111
    @Dhurva1111 2 часа назад

    jay salyan

  • @dbdangi2336
    @dbdangi2336 22 минуты назад

    Balla aja salyan ko bisaye ma boldeko ma dherai dherai dhannebad

  • @bandurajsubedi9743
    @bandurajsubedi9743 2 часа назад

    yoho tv pani Rabi ko khedho khandai chha. Kantipur ko Bhai ho .

  • @mandevchand5759
    @mandevchand5759 2 часа назад

    यो मिडिया पुरै रास्वपा बाट बायस छ

  • @sugamlawati3065
    @sugamlawati3065 2 часа назад +1

    Ke p jindaabaad

  • @kumarraj4059
    @kumarraj4059 2 часа назад

    nepal ko modi ho gasari modi ko heaters inda ma badeko xa same oli ko lagi nepal ma man naparaunay haruko larko lagayko xa

  • @abisekrayee7971
    @abisekrayee7971 2 часа назад

    Aakha agadi janta le sahayog magda tha pai pai wasta nagarne yo grihamantri ho jaslae kp oli le rakheka hun tesaele yesko jimma kp oli le pani linu parxa....kada karwai hoss🙏🙏

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i 2 часа назад

    मास्क लगायर ओलि र सेरेले पठायका हुन बिरोध गर्न धनराज गुरुङ बिरुद्ध किन नबोलेका होलान झोलेहरु

  • @PeaceNepal8848
    @PeaceNepal8848 35 минут назад

    Jaya Ravi ❤💪💪💙🙏💎🇳🇵🔔

  • @TheGamerBoys111
    @TheGamerBoys111 2 часа назад

    मासुभात खाउ हिलोमै बसौ दुर्घटना भएर मरौ , झोले बनौ झोला बोकौ

  • @meditationknowledge4437
    @meditationknowledge4437 2 часа назад

    Kasto khal ko news ho,,,, jatikhera poni Ravi ko paxi lagatar lagirahexa… bastabik bayeni euta kura hunthyo… hait mero deshka news!!!

  • @SingerChetanGotame
    @SingerChetanGotame 2 часа назад

    ओलि हिजो पनि मलद्वार थिए आज पनि मलद्वार छन र मर्दा पनि गनाएरै मर्ने हुन ।
    ओलि जे बोल्छन तेस्को ठिक उल्टो गर्छन भन्ने कुरा हामीले बुझेकै थियौँ आज सबैले बुझ्दैछन खुसि लागेको छ ।
    ओलिको अवसान अब इन्द्रेको बाउ चन्द्रे ले पनि रोक्न सक्दैन ।

  • @bikrambhandari231
    @bikrambhandari231 Час назад

    Kp oli 84 मा पतन हुन्छ 100% हो

  • @kumarraj4059
    @kumarraj4059 Час назад

    janta ko pani kam garnay bani parayko cha gadi dakalnu man parauxan natra beget farkanu kasko dos gantako ho khoginidi garnuparay

  • @iNfO-rb3nn
    @iNfO-rb3nn Час назад

    Aba Tanka Dahal ko matra biswash lagchha.

  • @gobardhanbhattarai4081
    @gobardhanbhattarai4081 Час назад

    ये पनि १२ भाइ भित्रको हो ?

  • @dipendrakhadka1247
    @dipendrakhadka1247 2 часа назад

    🔔🔔🔔🙏🙏♥️♥️🇳🇵🇳🇵

  • @chaudharyrajesh1847
    @chaudharyrajesh1847 Час назад

    गिरि बन्दु ॐमनी एनसेल 33 किलो सुन कमिसन खोरी हो ओलि

  • @bhuwanthapa8981
    @bhuwanthapa8981 2 часа назад

    KP mg rip

  • @razendraollie6331
    @razendraollie6331 Час назад

    तिम्रो समाचार पनि रवि को नाम नराखी एक छाक खाना पाक्दैन रैछ त

  • @jbbohara5831
    @jbbohara5831 2 часа назад

    12 Bhaiko kanxo vai nai ho yo tv ni. Sabai programme hernu ani thaha hunx,😂😂😂 tara yo patrakar chai man parx malai. K garnu malik arkai pare si.

  • @rameshadhikariofficial2913
    @rameshadhikariofficial2913 Час назад

    Ukhane buda kp oli. Aba arko chunab ma herlas tero halat k hunxa.

  • @aaryannepali1930
    @aaryannepali1930 2 часа назад

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @MahesworBasnet-r7f
    @MahesworBasnet-r7f Час назад

    Rabi ko birodh garni kangres yamale ho rabi ko creage ghateko xaina rabi hi hi hi

  • @prakashrana7140
    @prakashrana7140 21 минуту назад

    ओली लाई मार्न एकदमै।जरुरी छ

  • @RBG.NEWYORKUSA
    @RBG.NEWYORKUSA Час назад

    Just like Kantipur, it appears you are getting paid for some of your biased half truth reporting, or it just needs more in-depth analysis/investigation.

  • @boharabishnu060
    @boharabishnu060 2 часа назад

    जय बलेन्

  • @deepakbahadursoni7399
    @deepakbahadursoni7399 Час назад

    खालि मिडिया ले फेक बोलछ

  • @MagarNishan-l7q
    @MagarNishan-l7q Час назад

    Ranmaikal veda haru bujhnu xaena rabiko berodh garxan veda haru

  • @devkhatri6531
    @devkhatri6531 2 часа назад

    Bk thapa ko pani kam xina jhole

  • @agniprasad2656
    @agniprasad2656 2 часа назад

    ho yo patrukar aalek bade dal,vat aantabata paya jasto bolyax 👈✍️

  • @diliparjel86
    @diliparjel86 2 часа назад

    के पि बुढा काम छैन

  • @ramkhadka-o1c
    @ramkhadka-o1c 2 часа назад

    Yo partkarle ni rabiko kura nagare khana sakdaiennn keho ra chulo ni baldaiennn yasako ni

  • @Sarmila-f4b
    @Sarmila-f4b Час назад

    Rabi ko nam nali khako pachdaaina ki k ho yo paturkar lai

  • @jackpoat6351
    @jackpoat6351 36 минут назад

    Babu timi kangress ko chelo hou

  • @premthapathapa6175
    @premthapathapa6175 Час назад

    Yo yamale kagrihas vaniko dalalali vatuwa hun aba naya bekalpa khojnu parcha

  • @sushanrai2046
    @sushanrai2046 Час назад

    Rabi ko chahi kin yati ris bokeko yo media le ,jhole haru

  • @nawarajbhetwal6569
    @nawarajbhetwal6569 2 часа назад

    Bhi temro rabi ko kura nakati temro ghar ko chulo baldainaki kho

  • @razkc4252
    @razkc4252 5 минут назад

    नेपालका सबै झोले पत्रकारहरु रबिको जस्तै भबिस्यमा आफुपनि कतै गृहमन्त्री हुनेत हैन भनेर सपना देखेका छन्😂😂😂

  • @yambahadur8334
    @yambahadur8334 Час назад

    Aba sere oli ukhane ani tinka jhole jhyamte aringgal guhu khane haruko din gayo2 tesko jwaff audo 84c ma dekhxa muji haru le