कलियुग्मा बाच्नु मात्रै पर्छ हरेक देखीदो रहेछ । आमाको मृत्युपछि छोराले आत्महत्या गर्ने गिभिना को भाई पनि देखियो । जिउँदो आमालाई मरे तुल्य बनाउने छोरा आयुष पनि देखियो ।
साँच्ची भन्ने हो भने उहाँ दाजुलाई हजार तोपको सलाम दिए पनि कमी हुन्छ। नमन छ दाजु यथार्थ बोलिदिनु भो। यस्तै हो र यस्तै सामाजिक सञ्जालबाट भविष्यका पीडिले के सिक्छन् होला🤔
यो दाजु को कुरा मा म एक दमै हिर्दय देखि नै धन्यवाद दिन चाहान्छु दाजु हजुर लाई सलाम छ यो सन्सार मा हजुर जस्तो बुझ्ने भएको भए आज हाम्रो नेपाल कति आहा हुन्थ्यो दाजु हाल म अहिले कुबेत बाट मेरो कमेन्ट कस्तो लाग्यो जवाफ को प्रखाइ मा छु धन्यवाद 🙏🙏🙏🙏🙏
good sahi bhannu vo दाजु ले तेस्को घर भयो गाडी भयो भनेर तेस्ले बोल्न मिल्दैन plzz जानुस दाजु तेस्को भन्डा फोर गर्नुस दाजु तेस्लाई अब मिडिय लगाउनै पर्छ गाई खानिलाई अङगालो भरी राखेर आमालाई अनेकौ भन्नी अब छोड्नुहुदैन दाजु plzz plzz
रवि दाई तपाईंले कति राम्रो सँग भन्नुभयो सत्य सत्य सत्य हाे। त्याे केटाे तरुनी खेतीमा लागेर जन्म दिएर लाठे छाेराे बनाएर शिक्षा समेत दिने आमा जस्तो पवित्र नातालाई लात हानेको छ। आमा महान हुन।
रबि दाइको कुरो एकदम सहि हो, तर आयुसको आमाले अर्को बिहे गरेको भएपनी आमा लाई अपमान गर्नु हुदैन थियो, आमा अर्को घरमा भएपनी घर देखाउने बेला आमालाई बोलाएर देखाएको भए अझ धेरै माया पाउथे
कबिता को शिर्सक छ # (अपाङ्ग आवाज) हेला नगर सपाँङ्ग तिमी अपाङ्ग भनेर, ईज्वत सँग हातेमालो गर सँङ्गठित भएर । बुद्दिर बिचार अपाँङ्ग छैन शरीर मात्र हो , बेवाहार मा लागू भएन कैले बोलीमा मात्र भो । बर्षै पिच्छे आऊने गर्छ अपाँङ्ग दिवस , सपाङ्ग तिमी घमन्ड गर्दै नहोऊ बिवस । आपत्कालिन दुर्घटनाले भन्दैन जातभात , दिन र दशा आईदियो भने तिम्रो लैदिन्छ हात पात । देऊ बरु शिक्क्षा अपाङ्ग हरुलाई सिकाऊनु सिपमुलक काम , अप्ठ्यारो मा पारी पीडा नदेऊ राख्दिनु खुल्ला ठाऊँ । गर्न सक्छन सिपमुलक बाट आएआर्जन कमाऊन, ऊत्साह देऊ हाैसल्लाह देऊ सँगसँगै रमाऊन । हिड्नमा कठिन यात्रामा गारो देखिन्छ जैहिलेनी , अपाङ्ग आवाज निकाले पनि सुन्दैनन कैलेनी । हेला नगर अन्धा र बहिरा लँङ्गडो भनेर, सपाँङ्ग पनि दुर्घट्ना मा बस्ला एक दिन अपाँङ्ग बनेर । साहारा बनी गर्नुस सेवा दिनुहोस अवसर र ममता , अपाँङ्ग पनि कर्णधार बेक्ति देखाऊन सक्छन क्षमता । अपाँङ्ग पनि बिस्वोको नागरिक अधिकारमा लड्नेछ , २ , माैकार अवसर दिन सक सधै अघाडी बढ्ने छ ।
यो दाजुको कुरालाई सबैले समर्थन गरौँ आमा भनेको भगवान हो आमालाई कसैले पनि रुवाउन हुँदैन आमालाई रुवायो भने आँसु लाग्छ नौ महिनासम्म कोखमा राखेर तिमीलाई जन्मदिनुभयो यत्रो बनाउनुभयो हुर्काउनुभयो र आज आएर तिमीले त्यस्तो भन्न सुहाउँदैन आयुष भाइ
नेपाली संस्कार अनुसार करोडौंको कुरा प्राप्ति भयो जो नेपालमा यो हुनुहुदैन? देश निकाला कानुन बन्नुपर्छ ? ,,समाजिक संजाल बाट हाम्रो नेपाल र नेपालीको अनुशासन बिगार्ने लाई समाज बाट बहिस्कार गरौं ,100%सहि छ ।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✍️✍️,,यी पत्रकार हुन कि को? के प्रस्न सोधेको ?🤔🤔
यो दाजु को कुरा लाइ सबै ले समर्थन गरौ पिलिज❤❤
Doshi nai tehi pakastani khatani ho teslai pakastan nai firta pathaidiya hunxa khatani
Yes
Yes 100%
Daju ley sahi vanu vayo yasley samajik sanchaal ma aayera aama sanga maaf magera aama Lai tyo vitra ejatko sath lagnu paryo ❤
❤❤❤
यो दाई ले भनेको 100%सहि हो❤ को को हुनुहुन्छ दाई को समर्थन 🙏🤚🤚🤚🤚
Hoho yeti kura garnus ta hjr
यो दाइकाे कुरा 100% सहि लाग्यो मलाई
सबै नेपाली जनताले दिएको उपहार र मायाले अायुस र एलिजे भएका हुन र अहिले तेहि जनताकाे माया र उपहारले त्यो घर भएको हो
100%
यो चुडाल ले राम्रो कुरा गर्यो,आयुस ले यलिजा ले छोडि भने य मरि भने के गर्छ
100% सहि कुरो हो
१०० %
100% सहि कुरा गर्नु भयो सर। घमण्डी आयुषलाई कहिले भलो हुदैन।
Tiktokbata kamayeko paisale kasto Ghamand Ayeko yo katalai
दादा हजुर ले धेरै राम्रो कुरा गर्नु भयो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
आयुस जिरो हुने छ आमाको आँसु ले पिर्ने छ आमा त जिउदा देबि हुन
गल्ती कस्को भन्ने बुझ्नूपर्छ पहिला त्यसै भेडा बाख्रा जस्तो कराएर मात्र हुन्छ र बास्तबिकता के हो बुझ्नून पहिला
बल्ल मज्जा आयो भाई हजुर लाई सलुत छ जस्तो भयनि आमा भने आमा नै हुन
मेरो मन कै कुरा एकदम सही कुरा आयो हजुर 🙏 सम्मान छ हजुर लाई❣️❣️
धेरै राम्राे कुरा गर्नु भयो
मायाको पहिलो र सत्य नाम आमा हो। शुरुवात नै आमा हो। बाकी पछाडिको बिकसित नाताहरु हुन। आमा को जय !!!!
बल्ल मज्जा आयो दाजु हजुर्🙏🙏🙏🙏
ओइ केटा सुनिस कानको जाली बचाउने भय इ दाजुले भनेको कुरा मान fataha
😂
हजुरकाे कुरा सहि हाे छिट्टै हेर्न पाउ अर्काे पाठ नि जानै पर्छ
कलियुग्मा बाच्नु मात्रै पर्छ हरेक देखीदो रहेछ ।
आमाको मृत्युपछि छोराले आत्महत्या गर्ने गिभिना को भाई पनि देखियो ।
जिउँदो आमालाई मरे तुल्य
बनाउने छोरा आयुष पनि देखियो ।
कस्तो रुने मन्मा बिज्ने सब्द लेख्नु भो तो कुपुत्रले यो sms dekhlan कि नदेख्ला
साँच्ची भन्ने हो भने उहाँ दाजुलाई हजार तोपको सलाम दिए पनि कमी हुन्छ। नमन छ दाजु यथार्थ बोलिदिनु भो। यस्तै हो र यस्तै सामाजिक सञ्जालबाट भविष्यका पीडिले के सिक्छन् होला🤔
दाईको कुरा 100% सहि लाग्यो
एक दम सही बोल्नु भो दाइ
एकदमै सहि भन्नु भयो
💯% सहि बिचार रवि सरको।
सहि कुरो गर्नु हजुरले आयुष भाईले आमालाई माफ माग्नु पर्यो।
एकदमै 100% सहि भन्नू भएको छ ।❤❤❤
आयुस लाई माफ माग्न लगाउन पर्छ
याे कुरा त सारैनै ठिक लाग्याे
एक दमै राम्रो कुरा एक भन्नुभयो।
हो नि सहि भन्नुभयो 👍️👍️👍️आमा भनेको आमाा हो जे जस्तो भएनि
Mero kera ho
एक दमै सहि कुरा गर्नु भएको छ दाई हजुर ले
यति राम्रो सन्देश अायुष सुगुरले मनन् गरेर तुरुन्तै गल्ति स्विकार गर् पशु।
Muji
Yo sab Alizeko kamal ho😂😂😂😂😂😅😅😅😅
बिल्कुल, सही है दादा एकदम सही बोला आपने👍🏻👌🏻🙏🏻
सहि कुरो भन्नु भयो हजुर ले
रवि सर को भनाई एकदम १००/ सही हो
ठिक भन्नू भयो मत रात भरी नोए कस्तो नरमाइलो लाग्यो आफ्नो जन्मदिने आमालाइ कस्तो भनेको तेस्तो
आफु घुम्रे लाइ पाकिस्तानी मुस्लिम को ज्वाइ बन्न लाज छैन। आमाको पखालो गरेर बस्छ मुस्लिमनि लाइ अंगालेर गोरु।
3:06
Kadam Shai vannu voyo hujur la
I support you bhai
Same ma ni raat vari nidaauna sakina man ma dherai kura aayo 😢😢😢😢
एक्दम सहि कुरा भन्नुभो ठिक कुरा गर्नु भो दाइ हजुर ले 101% सहि सब्द सलुट हजुरर्लाइ 🙏😘🙏
एकदम सही कुरा गर्नु भयो कुपुत्र छोराहरुले सुनुन यो भिडियो😢 बिहे अघि आमा ठीक हुन्छ बिहे पछि आमा गलत हुन्छ दुःख आमाले गर्छन् सुख अर्कै लाई,,,
आमा भनेको आमा हो एक दम ठिक कुरा गर्नु भयो 🙏🙏🙏
सारै कडा 100% सहमत
बल सहि बोल्नु भयो दाइ हजुरलाई सलोट छ ❤️🙏🙏बल मज्जा आयो
सहि यक्दन सहि बोल्नु भयो
Balla khusi lagyo yo daiko kura suner ❤
अजा को कुरा चाँही धेरै 💯 कुरा गर्नु भयो
Yes sahi kura vannu vayo daju le
जस्ले जेसुकै भने पनि आमा भनेको आमा नै हुनुहुन्छ🤱 हजुरको कुरा सहि हो मलाई त हजुरको कुरा एक दम सहि गयो हजुर सलाम छ हजुरलाई 🙏❤️👍️
यो दाजु को कुरा मा म एक दमै हिर्दय देखि नै धन्यवाद दिन चाहान्छु दाजु हजुर लाई सलाम छ यो सन्सार मा हजुर जस्तो बुझ्ने भएको भए आज हाम्रो नेपाल कति आहा हुन्थ्यो दाजु हाल म अहिले कुबेत बाट मेरो कमेन्ट कस्तो लाग्यो जवाफ को प्रखाइ मा छु धन्यवाद 🙏🙏🙏🙏🙏
Wow
100% sahi kura garnu bhayo. yo dai ko support ma xu ma pani
यहाँ दाइले एकदम सहि भनुभएको छ।🙏🙏🙏👍️👍️👍️👍️
अब एलिजे लाई खेद्नु पर्छ अब सहि भन्नू भाे आमा दस पाेईले नै किन नहाेस आमा आमा नै हुन्छिन
yes ❤❤yes
Alijelai hoina aphno aama nachinne aus galat ho
Euta Pakistanilai khusi banawnako laagi afno Nepalki Chelilai kasto ruwayeko yo Nalayak Katale
@@kamalathapaliya9035Alizele chamkako ho 100%
ठिक हाे हजुरकाे कुरा हजुरकाे जस्तो साेच सबशैकाे हुन आबसेक छ🙏🙏
सहि कुरा गर्नु भयो ।।❤
यक्दम सहि भनुभो दाजु हजुर ले सबै कुरा पाईन्छ तर बाबा आमा किनेर पाईदैन।तर यो आयुस ले किन यस्तो गरेको होला😢😢😢😢😢जन्म दिने आमा लाई 🤔🤔🤔😢😢😢😥😥😭😭
एक दम सहि बोल्नु भो आमा भनेको भगवान हुन्
Thika vannu vayo dai le
सहिहाे आमा भनेकाे आमा हाे धेरै रामाे कुश गरनु भयाे
साह्रै चुत्तबुझने कुरा दाजु काे कुरा खु,शि लाग्याे
आमाले संसार देखाउनु भयो।अब जीवन भर साथ दिने एलिजे हुन् दुवैलाई मिलाएर राख्नु आयुष भाइ।आमाको आँशु पुछिदिनुस।आमा,आमा नै हुन्।आमा एकचोटि पाइने हो।
रबि जिकाे कुराे १६रै अाना सहि छ सेलु छ रबि 🙏🙏🙏🙏
आमालाइ रुहाउने छोरा जतिगतिलो हु भनेपनि कुपुत्रनै हुन्छ भाइ
धेरै राम्रो भन्नुभएको छ🙏
good sahi bhannu vo दाजु ले तेस्को घर भयो गाडी भयो भनेर तेस्ले बोल्न मिल्दैन plzz जानुस दाजु तेस्को भन्डा फोर गर्नुस दाजु तेस्लाई अब मिडिय लगाउनै पर्छ गाई खानिलाई अङगालो भरी राखेर आमालाई अनेकौ भन्नी अब छोड्नुहुदैन दाजु plzz plzz
रवि दाई तपाईंले कति राम्रो सँग भन्नुभयो सत्य सत्य सत्य हाे। त्याे केटाे तरुनी खेतीमा लागेर जन्म दिएर लाठे छाेराे बनाएर शिक्षा समेत दिने आमा जस्तो पवित्र नातालाई लात हानेको छ। आमा महान हुन।
रबि दाइको कुरो एकदम सहि हो, तर आयुसको आमाले अर्को बिहे गरेको भएपनी आमा लाई अपमान गर्नु हुदैन थियो, आमा अर्को घरमा भएपनी घर देखाउने बेला आमालाई बोलाएर देखाएको भए अझ धेरै माया पाउथे
999% Sahi vannu vo dai hajur le fully support you 🙏👍️🙏
एक दम सहि कुरा दाजु❤❤❤
आमाले के गल्ति गरे ? आमासॅग माफ माग आयुस र आमालाई साथमा राख 😢❤
धेरै राम्रो कुरा भन्नू भयो सर ❤❤❤😭
कबिता को शिर्सक छ #
(अपाङ्ग आवाज)
हेला नगर सपाँङ्ग तिमी अपाङ्ग भनेर,
ईज्वत सँग हातेमालो गर सँङ्गठित भएर ।
बुद्दिर बिचार अपाँङ्ग छैन शरीर मात्र हो ,
बेवाहार मा लागू भएन कैले बोलीमा मात्र भो ।
बर्षै पिच्छे आऊने गर्छ अपाँङ्ग दिवस ,
सपाङ्ग तिमी घमन्ड गर्दै नहोऊ बिवस ।
आपत्कालिन दुर्घटनाले भन्दैन जातभात ,
दिन र दशा आईदियो भने
तिम्रो लैदिन्छ हात पात ।
देऊ बरु शिक्क्षा अपाङ्ग हरुलाई सिकाऊनु सिपमुलक काम ,
अप्ठ्यारो मा पारी पीडा नदेऊ राख्दिनु खुल्ला ठाऊँ ।
गर्न सक्छन सिपमुलक बाट आएआर्जन कमाऊन,
ऊत्साह देऊ हाैसल्लाह देऊ सँगसँगै रमाऊन ।
हिड्नमा कठिन यात्रामा गारो देखिन्छ जैहिलेनी ,
अपाङ्ग आवाज निकाले पनि सुन्दैनन कैलेनी ।
हेला नगर अन्धा र बहिरा लँङ्गडो भनेर,
सपाँङ्ग पनि दुर्घट्ना मा बस्ला एक दिन अपाँङ्ग बनेर ।
साहारा बनी गर्नुस सेवा दिनुहोस अवसर र ममता ,
अपाँङ्ग पनि कर्णधार बेक्ति देखाऊन सक्छन क्षमता ।
अपाँङ्ग पनि बिस्वोको नागरिक अधिकारमा लड्नेछ ,
२ , माैकार अवसर दिन सक सधै अघाडी बढ्ने छ ।
१०० % सहि हो, आयुसले आमा सँग माफि नमागे, ठुलै पछुताउनु सिबाय भबिस्यमा अरू केहि बाँकि रहदैन।
एकदम ठिक भन्नुभयो दाजुले🙏
Ekdamai Sahi vannu vayo sir
Dherai ramro kura garnu vo dajule 👍👍👍👍👍
ठिक भन्नु भयो बाबु सारै खुशी लाग्यो परिवारले हेला गरीएका आमा हरू धेरै होलान कुना कापचा मा सबै आमा ले हजुर लाई आशिरबाद 11:08
जे बोल्नु भयो एकदमै सहि भन्नु भयो दाजु ले।
Ekdamai thik kura Bhanu vayo dajule dheri dheri dhanebath Cha hjrlai Lai 🙏🙏
अब बुडी पायो अाफुलाई नाै महिना पेटमा बोकेर जन्म दिने अामालाई घृणा र अारोप लगाउने छोरा जति नै धन सम्पत्ति कमाएको के काम
आमा भगवान हुन यो गुहुको लिन्डाले आमाको माया बुझ्न सकेन छ ? आमाको मन नदुखाउनु है आमा त साक्षत भगवान हुन ??
एकदम सही कुरा हो । यो आयुष भन्ने केटोले यस्तै गरिराख्यो भने यो सडकछाप हुन्छ । सामाजिक सञ्जालमा माग्ने केटो बाटोमा माग्ने बन्छ । सच्चिनुपर्छ है केटा
एकदम ठिक भन्नुभयो। हजुर आमा पनि स्वार्थी
सहि कुरा सर हजुर को ❤❤❤❤
कस्तो चित्त बुझ्दो कुरा गर्नु भयो दाइ 😊😊😊
सहिहाे आमा भनेकाे आमा हाे धेरै रामाे कुश सहिहाे
Rabiratna sir सलाम छ आयुस ठकुरी को एलीजा बिषै राम्रो कुरा गर्नु भयो मन परयो
सहि कुरा गनुभयाे सरहजुर सारे अामाकाे मनर मुटु साराे दुखेकाेछ हजुर
दाजु को कुरा लाई सबै ले समर्थन गरौं
100%सहि हो हजुरको भनाई💐💐
Sahi vannu vayo Rabi dai aru lai pani manasik asar parxa mai dipreson pugna lagyo hami akal mahila xora vaner basinxa yastei garxan vanne pir
आयुष बाबु मम्मू सग माफी माग।आणि धेरैधेरै माया गर❤❤❤
छोरा होस् त गिभिना मगरको भाइ जस्तो आमाको लागि ज्यानदिने एस्ता केटिको लागि आमालाइ फाल्दिने त कुलाङगार छोरा हो
एक दम सहि हजुरकाे कुरा
एकदम सहीकुरा भन्नु हजुर
सहि कुरा गर्नु भो उबेला आमा को दुखा बिर्सेर अहिले जे पायो तेहि बोल्दै हिन्न्ने छोरा ठिक होइन घरमा लगेर राखा बाबु
You are so right
Sahi vannu vayo 🙏🙏🙏
हो हजुर ले सहि कुरा गर्नुभो दाजु अायुश र ऐलिजेले नेपाल छोड्नै पर्छ यी कुरा हरु 100% सहि
100% सहि लाग्यो
एकदम सही बोल्नु भयो दादा सलाम छ हजुरलाई
सहि भनु भयो दाई 🙏🙏🙏🙏🙏
दादा हजुरको कुरामा सत पर्तिस सत्तेता छ त्यो आयुस र यलिझे लाई नेपाल देखि लखेत्नु पर्छ😢😢😢😢😢😢
एकदमै सहिसहि भन्नू भाे👍️👍️
यो दाजुको कुरालाई सबैले समर्थन गरौँ आमा भनेको भगवान हो आमालाई कसैले पनि रुवाउन हुँदैन आमालाई रुवायो भने आँसु लाग्छ नौ महिनासम्म कोखमा राखेर तिमीलाई जन्मदिनुभयो यत्रो बनाउनुभयो हुर्काउनुभयो र आज आएर तिमीले त्यस्तो भन्न सुहाउँदैन आयुष भाइ
सबै जनाताको पैसा परेको छ त्यो घरमा त्यो घरमा आमा लियनन् भने दुबै जना लाइ निकाल्दिनु पर्छ
गुड
Right
Sahi ho tiktoko Jantako paisama kasto ghamand ayeko yo Ayushlai
नेपाली संस्कार अनुसार करोडौंको कुरा प्राप्ति भयो जो नेपालमा यो हुनुहुदैन? देश निकाला कानुन बन्नुपर्छ ? ,,समाजिक संजाल बाट हाम्रो नेपाल र नेपालीको अनुशासन बिगार्ने लाई समाज बाट बहिस्कार गरौं ,100%सहि छ ।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✍️✍️,,यी पत्रकार हुन कि को? के प्रस्न सोधेको ?🤔🤔
100% सहि कुरा हो
१०००००००००००००००००% सहि भन्नू भयो आयुसले आमासग माफ मागेर सधै भगवान ठान्नु पर्द छ