अधिवक्ता नेपाल र कोइरालाको खुलासा: राष्ट्रपतिको बोल्ड कदम, ओलीको जयजयकार, प्रचण्डको प्रतिवाद

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 163

  • @DhanaMaya-tc1hu
    @DhanaMaya-tc1hu 3 месяца назад +4

    स्वगत नेपाल ज्यूँ स्वगत छ ताईंको विचार लाई

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 3 месяца назад +7

    सही तर्कसंगत छ स्वागत नेपाल जी को

  • @govindabogati3523
    @govindabogati3523 3 месяца назад +20

    एकदमै सहि विशलेण स्वागत नेपाल ज्यु ,सम्मान छ 🙏😊 पढेलेखेका मान्छे को पारै अलग

  • @tekbdrsawad728
    @tekbdrsawad728 3 месяца назад +2

    स्वागत नेपालको तर्क 100 % ठिक छ

  • @sudarshantiwari7730
    @sudarshantiwari7730 3 месяца назад +7

    स्वागत नेपाल तपाईंको बिश्लेशन धेरै राम्रो छ ,उच्च सम्मान

  • @diliprai1516
    @diliprai1516 3 месяца назад +2

    स्वागत नेपाल सरकाे सटिक विश्लेषण ।।।

  • @DhanaMaya-tc1hu
    @DhanaMaya-tc1hu 3 месяца назад +2

    100% right सवागत सर

  • @UdayaGurung-u3e
    @UdayaGurung-u3e 3 месяца назад +1

    Good swagat sir

  • @RatanGc-t1w
    @RatanGc-t1w 3 месяца назад +3

    स्वागत नेपालको तर्क बौद्धिकता सार्है मन पर्यो ।अर्को सर कुनै पाटिको झोले हुनुपर्छ ।

  • @gurungsidartha6275
    @gurungsidartha6275 3 месяца назад +2

    Swagt sir.👌

  • @keshavoli1261
    @keshavoli1261 3 месяца назад +5

    नेपाल काे भनाई ठिक

  • @Sedona129
    @Sedona129 3 месяца назад +8

    swagat nepal☝☝☝☝☝☝

  • @surajbogati9484
    @surajbogati9484 3 месяца назад +2

    स्वागत नेपाल जीकाे बिश्र्लेषण सधै स्वागत याेज्ञ हुन्छ !

  • @SudipSharma-xl2sm
    @SudipSharma-xl2sm 3 месяца назад +7

    वरिष्ठ अधिवक्ता स्वागत नेपालले राजनैतिक पार्टि हरुको बारेमा राखेको तथ्यगत बिचार र नेपालको सम्बिधानिक सर्मचना बारेमा उहाको धारणा सुनि सुसूचित हुनु पाएकोमा उहालाइ धेरै धेरै धन्यबाद छ ।
    आफु अनुकुल बनाउने भत्काउने खेल - लुटन सके लूट ।
    देशको हबिगत देखेर मलाइ 84 को चुनावमा पार्टिगत उठने कथित नेताहरुलाइ भोट हाल्न मन छैन । सबै पार्टी संग बितिष्णा र क्षोभ छ ।
    हाम्रो देश नेपालमा बालेन शाहले भने झै साच्चिकै नया मान्छे र स्वागत नेपाल ले परिकल्पना गरेको शासकीय स्वरुप छिटै आउछ किनकी राजनैतिक पार्टीहरुले आफनो नैतिकता गुमाइ सके अब यिनिहरुको पापको पराकाष्ठा भइ सक्यो। कुन दिन नेपालीहरुले यिनिहरुको हरहिसावको खाता खोल्ने छन र सडकमा लतारिने छन । त्यो दिन अब टाढा छैन ।

  • @rewatipandit8668
    @rewatipandit8668 3 месяца назад +3

    स्वागत नेपालज्यू नमस्कार हजुरहरू जस्तै सक्षम व्यक्तिले देश बचाउने र यी भ्रष्टाचारीलाई अन्त्य गरेर जेल खोज्नेतिर लाग्नुपर्यो।

  • @BCRaai
    @BCRaai 3 месяца назад +16

    Swagat Nepal Jyu you are a Master, Strong statement,,

  • @rekharana1006
    @rekharana1006 3 месяца назад +2

    Yes 👍 yes 👍 yes 👏
    Thank you 🙏 Swagat Nepal Sir 🙏🙏🙏🙏🙏

  • @ChhatraRaj-sg7sn
    @ChhatraRaj-sg7sn 3 месяца назад

    200% स्वागत नेपाल 🙏🙏

  • @ramjigautam2405
    @ramjigautam2405 3 месяца назад +9

    स्वागत नेपाल को कुरा ठिक छ अर्को चाहिँ पार्टीको झोले नै हो र तेस्तै कुरा गरिराछ

  • @OmcarsurazCdy
    @OmcarsurazCdy 3 месяца назад +2

    Salute to you Swagat sir you are right 100%

  • @kingoftheheavens3331
    @kingoftheheavens3331 3 месяца назад +14

    जुनसुकै धारा बाट बनेपनि बन्ने स्वाठहरु को स्वर्ग नै हो

  • @asishrana200
    @asishrana200 3 месяца назад +14

    स्वागत नेपाल ज्युको भनाई सही लाग्यो।

  • @ShyamShrestha-t8w
    @ShyamShrestha-t8w 3 месяца назад

    सबैको जय होस , प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ,राष्ट्रपति चुनियोस

  • @bhaskardc9979
    @bhaskardc9979 3 месяца назад +23

    केदारको तर्क काङ्ग्रेस एमालेको दानापानी खाएको जस्तो कुतर्क धुलमुले लाग्यो, सत्य तथ्य लागेन।

  • @maheshkumarbohara
    @maheshkumarbohara 3 месяца назад +1

    स्वागत नेपाल लाइ देश बेचुवा शेरे मनपर्छ

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 3 месяца назад +28

    यो रास्ट्रपति विरुद्ध अदालत जानुपर्छ यो रास्ट्रपति कंग्रेस एमालेको कार्यकर्ता जस्तो भयो ।

    • @shambhushah2112
      @shambhushah2112 3 месяца назад +2

      17 hajar ko hatiraya mawobadi party Lai desh bat bahiskar garum ❤ congress yemale mawobadi mukta Nepal banau 🥰

  • @jawansinghtamang
    @jawansinghtamang 3 месяца назад +6

    स्वागत नेपालको विश्लेषण 100% सही लाग्यो, वास्तबमै यो व्यवस्था अन्त्य हुन जरुरी छ।

  • @khotang-l1m
    @khotang-l1m 3 месяца назад +3

    सारै चीत्त बुझ्यो स्वागत नेपाल ज्युको प्रशङ्ग तर्क ।

  • @narayansharma5617
    @narayansharma5617 3 месяца назад +4

    स्वागत नेपाल असल 🙏

  • @mangallamaofficials5364
    @mangallamaofficials5364 3 месяца назад

    अधिभक्त स्वागत नेपाल जि सहि कुरा लाग्यो

  • @himpun2082
    @himpun2082 3 месяца назад

    Great swagat

  • @dewakirai4940
    @dewakirai4940 3 месяца назад +4

    I like saugat sir ❤❤❤❤ur great

  • @hariprasadlamichhane1796
    @hariprasadlamichhane1796 3 месяца назад +2

    स्वागत सरकाे कुरा ठिक छ । काङ्ग्रेस काे मलजलबाट हुर्किनुभयकाे राष्टपति ज्युले अपाेजिसन दल अथवा एमालेकाे नेता लाई प्रधानमन्त्रि बन्न सिफारिस गर्नपरेकाे याे कस्ताे रामराे अबस्था मनकति अमिलाे भाकाेहाेला हेर याे नेपालकाे गयगुजरेकाे काम नलाग्ने राजनिति नेपाल र नेपालि जनतालाई काम छैन ४६ सालदेखि सारै दुखपाए जनताले देश छियाछिया भैसक्याे ।

  • @karanrai9302
    @karanrai9302 3 месяца назад +1

    नेपालकाे सत्ता भ्रष्टाचारकाे मुद्दा संग ब्लाकमेल गर्ने सत्ता हाे। स्वाभिमान वीर नेपालीहरुले परिकल्पना गरेकाे नेपालकाे संविधान र राजनिती के यस्ताे हाे। यस‌ैले खायाे खायाे बाजेहरुले खायाे।🎉

  • @kamalbhandari8825
    @kamalbhandari8825 3 месяца назад +1

    हलो विद्वान स्वागत नेपाल दाजु अस्थिरता अराजकताको जड भ्रष्ट संसदीय ब्यबस्थाका विरुद्ध र प्रत्यक्ष निर्बाचित कार्यकारी ब्यबस्थाका पक्षमा मेचीदेखि महाकाली सम्म ब्यापक बहस चलाउनुस भेडा जनतालाई बुजाउनुस सम्झाउनुस

  • @vuwanlama6918
    @vuwanlama6918 3 месяца назад +1

    Kedar jyu party ko jhole rahexa awagat nepal is great

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 3 месяца назад +3

    जनता बाट प्रत्यक्ष कार्यकारिणीको लागि जानलाई बाटो के त स्वागत जि ,

    • @minprasadadhikariusefulinf8380
      @minprasadadhikariusefulinf8380 3 месяца назад +1

      संविधान संशोधन वा मासु रक्सीमा नबिक्ने जन्ता मिएर आन्दोलन गर्नु पर्छ।

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 3 месяца назад +1

    प्रभावशालीको पगरी लगाइदिने अधिकार यहि पत्रुकारलाइ रहेछ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 месяца назад +1

    नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन् अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ?

  • @bishnupanta9992
    @bishnupanta9992 3 месяца назад +1

    केदार सर काग्रेसकाे हाेकी एमालेकाे कायर्कता हाे त

  • @sandeepbhandari3116
    @sandeepbhandari3116 3 месяца назад

    Swagat jee ko tarka, vanai sahi 6a, tyo arko lai chahi khedaona hau...

  • @shivaharichauhan2053
    @shivaharichauhan2053 3 месяца назад +3

    ढिलो भयो 76 दुई धार 3 गहि हाल्नु पर्छ

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 3 месяца назад +12

    नाम को मात्र अधिबक्ता केदार ज्यु छलफल गर्न आउदा संबिधान नपढी अनअन गनगन गर्न आउनु ठिक भएन।
    प्रधानमन्त्री प्रचण्ड ले बिस्वास को मत लिन्छु भन्दा कुन धारा उल्लेख गर्नु भाछ त्यसमा के छ पढेर बुझेर छलफक गर्न आउनु।

  • @lavmanandhar276
    @lavmanandhar276 3 месяца назад

    10 aula jode swagat nepal g. Yo ho jawaf arthat jaankari garaunu vako ma.

  • @shankarbudhathoki2132
    @shankarbudhathoki2132 3 месяца назад

    ja ai ja

  • @Kabi-f7x
    @Kabi-f7x 3 месяца назад +4

    Yo kedar vaneko emale ko jhole raexa yesta jhole tw adibakta xan hamro nepalma yo swagat nepal jasto hunu parxa

  • @nepalipeter8391
    @nepalipeter8391 3 месяца назад

    Good

  • @Dhondub
    @Dhondub 3 месяца назад +3

    भ्रष्टाचार गरेर जितेको चुनाव भएसम्म यी नालायक नेताहरु हटदैन। हिन्दु शासन देखि अहिलेसम्म भारु बाट चलेको देखिन्छ।

  • @buddharatnamaharjan2364
    @buddharatnamaharjan2364 3 месяца назад

    कानूनमा नाै िसह भयकाेले देश िबगारीयाे नेताहरूले

  • @rkchhetri6234
    @rkchhetri6234 3 месяца назад

    सबै बाउन रहेछ्न न्यायलय अनि कहा गतिलो न्याय पाउँछन् जनता ले यी राणी को बान हरु ले जता पनि कुरा बङ्ग्याउछ्न।

  • @deepakkhadka7534
    @deepakkhadka7534 3 месяца назад +3

    काले काले मीलेरखाऊ भाले

  • @saranthami-qb5hh
    @saranthami-qb5hh 22 дня назад

    स्वागत नेपाल जस्तो निस्पक्ष रुपमा बहस गर्न आउदैन कि के हो ?

  • @madanadhikari2175
    @madanadhikari2175 3 месяца назад

    स्वागत नेपाल अडबाङ्गे रहेछन् भन्नेकुरा उनकै मुखारबृन्दबाट सुन्न पाइयो।

  • @NepaliChoice
    @NepaliChoice 3 месяца назад +1

    NGO को पैसा खान तयार छ स्वागत नेपाल।

    • @prahaladthapa7961
      @prahaladthapa7961 3 месяца назад

      NGO को पैसा पार्टी र त्यसका दलालले खाने हो रत बिदेशी भारी बोकेर देश र जनताको चिर हरणमा रमायका छन ।

  • @The_Falcon_Eye
    @The_Falcon_Eye 3 месяца назад +10

    १००% नेताहरु भ्रष्ट हुन् । साना दलका नेता त झन् दलाल नै साबित भैसके। नेपाल मा अब दुई वटा मात्र राजनीतिक दल भए राम्रो। कांग्रेस एमाले का भ्रष्ट नेता हरु छिटै मरुन, गतिला ईमानदार नेता ले कांग्रेस एमाले को नेतृत्व सम्हालुन।

  • @assbahadurbahadur8628
    @assbahadurbahadur8628 3 месяца назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dashrathmangola6974
    @dashrathmangola6974 3 месяца назад

    स्वागत नेपालहरु देशमा अस्थिरता आए आफू पपुलर हुने हुंदा देशमा अस्थिरता चाहन्छन अरु देशको इनलाइ केही चिन्ता छैन

  • @KedarBasnet-h8e
    @KedarBasnet-h8e 3 месяца назад

    अपराधी हरु देश खाने नै हो जो भय पनि हामी लाइ के ।पाउनु छ

  • @tulasitara9255
    @tulasitara9255 3 месяца назад +1

    Congress एमाले ले यस्तो भन भनेर पठाए जस्तो x यसलाई

  • @padambiswakarma8042
    @padambiswakarma8042 3 месяца назад

    अनि अदालत गए पनि न्यायधिश कस्का हुन नि?

  • @devthapa4624
    @devthapa4624 3 месяца назад

    1. वर्तमान राष्ट्रपति दलबाट प्रभावित छन्।
    2. उदाहरण हो नागरिकता विधेयक यसमा लाजमर्दो हस्ताक्षर भएको छ.
    3. यो संविधानले अत्याधिक मात्रामा लुट गर्ने हरु लाई छुट दिने व्यवस्था रहेको छ.
    4. लुट गर्न पाउनुपर्छ भन्नेहरूले संविधानको पक्षमा बहस गर्छन् भने लुट गर्न हुँदैन भन्नेहरुले संविधानको विपक्षमा बहस गर्छन्.
    5. यो संविधानको कारणले जसले जे गर्दा पनि हुने भएकोले यो देशको हालत बेहालत भएको छ।

  • @ranbahadurbk148
    @ranbahadurbk148 3 месяца назад

    संसदीय बेपस्था गयौं भने एमाले काङ्ग्रेस का कार्याकर्ताले देश लुट्ने ढोका बन्द हुन्छ

  • @sajanrokaya744
    @sajanrokaya744 3 месяца назад

    कसले गर्यो ओली को जयजय कार बौला jpt bolchas

  • @NabinSays__
    @NabinSays__ 3 месяца назад

    संविधानको वृहत ज्ञान केदार मा रहेछ ! कुरा चुरो गर्नुभयो, धन्यवाद

  • @gyanendrasunar9068
    @gyanendrasunar9068 3 месяца назад

    स्वागत नि के कुरा गर्छन अब 3 मा नभय 4 अनि लास्टमा 5 नभय के सम्सद भङ्ग गर्ने हाे फेरि

  • @parbeshmagar7754
    @parbeshmagar7754 3 месяца назад

    स्वागत नेपाल जय होस!कोईराला त पार्टीको झोले हो यस्को के कुरा सुन्ने👎️👎️👎️👎️👎️👎️👎️

  • @sachinkhadka7847
    @sachinkhadka7847 3 месяца назад

    गणतन्त्र भन्दा पन्चायत ब्ववस्था नै धेरै राम्रो थियो । अब फेरि कडा पन्चायत शासन लागू गरि राजा र सेना ले शासन चलाउने बेला आएको छ। अहिले ब्ववस्था मा छाडापन, भ्रष्टाचार , घुस्खोरी , बैदेशिक हस्तछेप , अबिकास अत्ति भो

  • @karansingh208
    @karansingh208 3 месяца назад +3

    Swagat Nepal is great❤

  • @uddhabkarki5324
    @uddhabkarki5324 3 месяца назад

    केदार कोइराला को भनाइ सहि छ तत समयमा मात्र धारा ३ मा जान्छ धारा १०० को उपधारा २ बमोजिम बिश्वास को मत लियको छ धारा ३ मा जानलाई धारा ७६ को उपधारा ४ बमोजिम बिश्वास मत नपाय मात्र धारा ३ मा जानी हो

  • @rameshsapkota2848
    @rameshsapkota2848 3 месяца назад

    Sagwat Nepal Ko kura thik cha arko chai kun party Ko jhole raixa ?

  • @romankarki6323
    @romankarki6323 3 месяца назад

    केदार कोइराला भन्ने महाझोले जस्तो लाग्यो !!
    मेरो निजि बुझाइ है !!तिमी जस्ता झोले बौद्धिक भए पछि कसरी बन्छ देश

  • @HumThapa-n5l
    @HumThapa-n5l 3 месяца назад

    Kedar bhanne kun jantu ho

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 3 месяца назад

    ए धमला के पत्रकार गर्छ हो धाराबाट कहिले पानी नै आउँदैन त नि पानी नआउने धाराको के काम बन्द सधैं बन्द भइराखेको धारा धारामा सधैँ दूषित पानी मात्र आइरहेको छ। स्वागत नेपालले भनेको सही छ। शुद्ध पानी ल्याउनुपर्छ

  • @yubapoon8197
    @yubapoon8197 3 месяца назад

    सम्भावना नै सम्भावना भाको देशमा चोर नै चोर नेता र तिनका झोले हरु अनि बिकाश ??

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn 3 месяца назад +1

    यो धमला किन बुरुक्क बुरुक्क भएको?

  • @gagansinghmagar
    @gagansinghmagar 3 месяца назад

    एक पटक संविधानकाे धारा ७६ जनताहरूलाई राम्ररी जानकारी गराई दिनु । धारा ७६(२)अनुसार ओली प्रधानमन्त्री बन्न कुनै छेकथुन गर्दैन ।

  • @bhimbhurtel2293
    @bhimbhurtel2293 3 месяца назад

    देस बिगृयकै यस्ता जान्ने ले गर्दा पनि हो।।

  • @padamtimalscina9141
    @padamtimalscina9141 3 месяца назад

    सिमलताल वर्षे खोलामा पुल नबनाइ बाटो बनाएर देस र जनताको माया नभएका बाडि चुडि पालैपलो खाने यि तिन नेताहरु हुन यिनका कुरा नगर्दा हुन्छ।

  • @diwakarsharma4254
    @diwakarsharma4254 3 месяца назад

    Yo koiralo ko address naam ramro sanga lekhera rakhnu hai swagat ji bholi balen aye bhane,esko sampati janch garnu parchha.

  • @ranbahadurbk148
    @ranbahadurbk148 3 месяца назад

    नेपाल मा कर्मचारीतन्त्र एमाले काङ्ग्रेस को अदालत उनैकोछ माफिया हरूउनैको छन् भ्रष्टाचारी उनैकाछन टोटलमा देशलाई खोक्रो बनाउने जिम्मेवारी यिनीहरू कै हो

  • @tamsomai-rp3bu
    @tamsomai-rp3bu 3 месяца назад

    यो सर्कार बने पनि देश बिकास हुदैन यो दुई जान खतेले भ्रास्तारी गर्ने हो

  • @miss-zq9yp
    @miss-zq9yp 3 месяца назад

    होइन नेपालको कानुन पनि कस्तो हो एउटा वकिल ले मिल्छ भन्ने अर्को वकिल ले मिल्दैन भन्ने ।

  • @bhaktathapa263
    @bhaktathapa263 3 месяца назад

    Swagat ji ko dalil sahi ho. prashna ko pradhanmantri hunxa bhanne hoina. Prakriya ke hune bhanne ho.

  • @vishwanathacharya5997
    @vishwanathacharya5997 3 месяца назад

    जनताले अस्विकार गरेका राष्ट्रियसभामा ताननीय हुन्छन् हैनर ?

  • @neeshamkhadka
    @neeshamkhadka 3 месяца назад

    जो सुकै प्रधानमन्त्री बन मुजि हरु हामि लाइ के फरक हुने हो र जो बने पनि 😏

  • @Hari-nv8qc
    @Hari-nv8qc 3 месяца назад

    दुवै संस्थापन पक्ष हरु एक ठाउँ मा आई सके पछि, आन्दोलनरत पक्ष को माग पूरा हुने वातावरण बनेको हो या यस्तो वातावरण बनाइएको हो?

  • @film1.3msubscribers77
    @film1.3msubscribers77 3 месяца назад

    Teso bhaye 76(3) kina chaiyo

  • @birendrathapa4931
    @birendrathapa4931 3 месяца назад

    Kp ओलि लाई देख्नै नमान्ने स्वाठ स्वागत नेपाल

  • @AchyutPoudel-b7q
    @AchyutPoudel-b7q 3 месяца назад

    झोले रहिछ कोइरालो

  • @ajaymuktan162
    @ajaymuktan162 3 месяца назад +1

    Muji Patrukar. 12 Bhai Muji. Kaju Muji Dhamala. Murra Muji 🐃🐃😂😜🤪🤣🐃🐃🐃🐃

  • @yubapoon8197
    @yubapoon8197 3 месяца назад

    स्वागत नेपाल सङ्ग बहस गर्न एस्ता झोले लाई किन ल्याको के अचम्म

  • @shitalkhanal6853
    @shitalkhanal6853 3 месяца назад +1

    हो हो डाका हरु को लागी सक्दो सहयोग हुने भो स्वगत सहरको भनाइ ठिक हो अब जनतालाई दुःख पाउने भयो आफ्नोै कारनले

  • @deepcool3436
    @deepcool3436 3 месяца назад

    बिदेशी हरु ले सबै को नियम कानुन सम्झौता गराएर हात खुट्टा बाँधि दिएको छ, भोलि एत्ता उत्ता गर्ने बित्तिकै त्यो समझौता हरु अगाडि पछारि दियो भने चुईक् बोल्ने वाला छैनन् र लड्न त के बोल्न पनि सक्दैन 😂!

  • @sureshgautam2163
    @sureshgautam2163 3 месяца назад

    पश्चिमी एजेन्ट कालोकोटे स्वागत नेपालको पागलपन मात्र हो

  • @DilamayaPanday
    @DilamayaPanday 3 месяца назад

    यो जन्तु ले के प्रर्सन गर्न हो आफ्नै कुरा आफैलाई थाहा छैन होला

  • @dilliramgiri524
    @dilliramgiri524 3 месяца назад

    aba nepalma pratkxiya nirbachit karya kari pramukh huna sambidan banau. Yo nepali jantako chana ho jay balan

  • @sabritisubedi3880
    @sabritisubedi3880 3 месяца назад

    Chherne gari kina chichyako dhamala ji

  • @sanjibjungrana2776
    @sanjibjungrana2776 3 месяца назад

    nyayako kanun ko kura cha nagare hunxa garib janta ra nimukha lai matra ho kanun? kati bhrasta neta lai kanun lago ahile samma k herera baseko xa nyayalaya kanun yesto deshma kanun nyayako kura garxou

  • @shankarthapa5371
    @shankarthapa5371 3 месяца назад +2

    मावोबादी को नेता हो नेपाल

  • @neeshamkhadka
    @neeshamkhadka 3 месяца назад

    यो स्वागत भन्न्ने भाते । यो पनि भएन त्यो पनि भएन । यो पनि गलत त्यो पनि गलत । तर म सहि भन्न्ने भतुवा हो । एस्को अनुहार हेरेर त अब झापा मा 100 मत पनि आउदैन 😅