बाईबाई कप्तान हरि पाण्डे, कप्तानीबाट सन्याश लिए अब राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको खेल नखेल्ने
HTML-код
- Опубликовано: 8 фев 2025
- बाईबाई कप्तान हरि पाण्डे, कप्तानीबाट सन्याश लिए अब राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको खेल नखेल्ने #exclusive #breakingnews #volleyball #gandakivolleyball
नाम हो खुम प्रसाद पाण्डे हरि उहाँले जति बर्ष गण्डकी भोली बल लाई समय दिनु भयो मेरो भनाइ त उत्कृष्ट क्याप्टेन हो ❤❤❤
अहिले सम्म जेजती योगदान दियौ ब्रो त्यो अबिस्मणीय छ रैरहने छ ब्रो ❤🎉
बिजोग बनायो पान्डे को जिन्दगी राउटे पर्देश ले 😢😢😢
😢😢😢😢
Yetika barsa gandaki pardesh lai aafu sakdo help gare tara retire huda jamma 25 hajar dukha lagdo
यस्तो नि सम्मान हुन्छ जम्मा 25000 कम्तिमा पनि यतिकाे याेगदान दिने व्यक्तिलाई 2/4 लाख देकाे भएनि के जान्थ्यो हाेला र
Miss u❤❤❤
त्यत्रो भलिबल संघ ले एक लाख रुपैयाँ पनि दिन सकेन । खेलाडी त्यसै बिदेश पलायन हुन्छ त ।
Best pandya sir
आज आयर बल्ल थाहा भयो।नेपालमा खेलाडिको महत्तो छैन भन्नी।एउटा बिदेशी खेलाडी एउटा गेम खेल्नको लागि कति रकम खर्चेर ल्याउनु हुन्छ।तर एतिका बर्ष सम्म आफ्नो जिन्दगी बिगारेर देशको लागि गेम खेलेको खेलाडिलाइ कम्तिमा पनि पाँच लाख सम्मले बिदाइ गरेको भय हुन्थ्यो।यो लाज मर्दो र धेरै दु:ख को बिदाइ भयो तपाइहरुलाइ अलिकरी पनि लाज लागेन ।
❤❤❤❤❤
❤❤❤😢
25000 paisa yek mahinako Tala Pani vayena Kamtima yek lakha dinu parne 25000 ta Sanja yek hin party khulayo sakincha
Paisa jati neta lai vo kaladi lai kahi na kahi
10/15 lakh ta Dina parni k. Yatro yrs game khelyo Kai na Kai...
Khutra ahlie samna khelera k payo
Dukha lageyo yar 🎉😢🥲
Bideshi kheladi magauna 15 lakh kharch garxa gandagi le jasle gandagi kko parichay diyo tehi kheladi lai samman garda jamma 25000 thukka timiharu ko rajniti
❤❤❤❤