हरि गण्डकीसँग अन्तिम पटक देखिँदा, Happy Retirement Hari Pandey
HTML-код
- Опубликовано: 8 фев 2025
- Hari Pandey, a great volleyball player who has been the captain of the Gandaki State Volleyball Association for decades through the Western Development Zone, has announced his retirement from the captaincy of the Gandaki State Volleyball Association. #haripandey हरि पाण्डे
#hemrajhamal #nepalivolleyball #gandakipradesh #gandakivolleyball
हरी पाण्डेकाे समय लाइ साथ र देस बिदेसमा बस्ने सबैले सहयाेग गरिदिनु र गण्डकी प्रदेश खेलकुद संघ र
गण्डकी प्रदेश सरकारले पुरस्कृत गरावस
मलाई दुःख लागेको कुरा मलाई मनपर्ने उत्कृष्ट प्रदर्शन गर्ने टिम क्याप्टेन हरी पाण्डे ❤️🌹🇳🇵🇳🇵🇳🇵
सदैब हाम्रो मन मुटुमा बस्नु हुनेछ , लेजेन्ड ❤❤❤
हरि पाण्डे ले सन्यास त लिए तर 13 /14 वर्ष सम्म सँगर्स गरे उनलाई प्रदेश ले के कति नगद ले सम्मान गरियो की माया को चिनो भनेर मेडल र तर्फी दिएर सम्मान गरियो?
25 हजार नगद
25 Lakha nagad diyo re
25 करोड 😢😢😢
Only 25 thousand 😢😢
25 k ni gandaki le hoina kun dai le ho
तपाईको आऊने दिन हरुमा सुखमय बितोस
Reacept छ हजुरलाई
❤❤❤ राम्रो खेलाडी हुन हरि पाण्डे तर त्येस्तै हो खेल कहिले राम्रो हुन्छ कहिले सोचे जति हुदैन तर गण्डकी को होनहार खेलाडी हुन
एक शान्त एक महान एक होनाहार खेलाडि मेरो पन पर्ने खेलाडि हरि पाण्डे
राम्रो खेलाडी हरी भाई ।प्रदेश बात उहाँलाई खेलकुदमा राम्रो ठाउँ दिनु पर्छ।
यदि हरि पाण्डे दाजुले चाहेको भए 12/13 वर्षको अन्तरालमा बिचमै भलिबल लाई छाडेर आफ्नो करियर बनाउन विदेश पलायन गर्नु हुन्थ्यो होला तर सबै कुरा त्यागेर भलिबल प्रदेश अनि टिमलाई सम्हालेर अहिले सम्म बस्नु भयो तपाईको त्यो त्याग अनि योगदानलाई भलिबल प्रेमिले कहिले बिर्सन सक्दैनौ अविस्मरणिय याद रहने छ दाजु आगामि दिनहरू राम्रो अनि सुखमय रहोस्। 🙏🥰
खेलकुदमा करियर छैन भन्ने थाहा हुदाहुदै पनि दर्शकको माया र साथले गर्दा गण्डकी प्रदेशको टिम क्याप्टेन भई हामी सम्पुर्ण भलिबल प्रेमीहरुको मनमा आफ्नो अमर छाप छोड्न सफल हुनु भएकोमा लाखौं लाख धन्यवाद अनि बधाई पनि 👏👏👏🎉🎉🎉। सन्यास पछिको हजुरको हरेक कदममा सफलता मिलोस - म पुर्बी नेपालको खोटाङबाट हजुरको एक शुभ चिन्तक🙏❤️❤️
Happy retirement hari dai ❤tapaile gandaki pradesko lagi gareko yogdan ko ekdam appreciate xa.. thank you for everything captain ❤
देश को अबस्ता एस्ता खेलादी लाई बिदा हुनुमा दुखीछु
क्याप्टेन हरि पान्डे लाई सलाम छ
खेलाडी को जिन्दगी यहि बिडम्बना छ भबिस्य छैन आज हरि पाण्डेले सन्यास लियो भोलि अर्कोले लिने छ तर कसैको भबिश्य सुनिश्चित छैन
Sadai bhariii samjhana rahanaxa hari sir happy retirement your life..
हरि पान्डेलाइ सम्मान छ।।।
धेरै धेरै माया छ् हरि दाजु ❤❤❤❤
Hamro hari bhai lai dherai maya ani samjhana yetika barsa samma aafno pardeshlai sath ra sahayog garnu vayo gandaki vallyball sanga bata retire huda sang le kehina kehi nagad taa dinu vayeko hola hajur ko aauda din haru sukhamaye hos swastha ra nirogi bannu aashirbaad xa bhai lai
Captain ahile samma kunai bibadma napareko milansar sabaiko mnmutuma baseko ab baki jindagi ramro sng bitoss captain saheb 💪💪💪
J vaya pani legendary name ho yarr hari pandey 😢
सन्न्यास त नदिएको भए पनि हुन्थ्यौं दाजु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आज भाई हरी पाण्डेले 🥰🥰🙏🙏यती भनिरहदा मेरो आँसु झरेको पत्तो पाइन 😭😭😭 हुनपनी हो प्रदेशको खेलाडिको मर्म कस्ले बुझ्छ र ?😭😭आफ्नो पनि लाइफ हेर्नुपर्यो सधैं भलिबल खेलेर जिन्दगी चल्दैन 😭😭!
Respect 🫡 Pandey daju and Ama wow 🙏
Gandaki pardesako captain Hari Pandey timile purayako volleyball partiko yogdan swarn akxar ma lekhieko xa timro sukhad jibanko dherai dherai subhakamana happy retirement life captain
Lagatar khelko thakan le garda nai hareko ho natra jitne thiyo
Tara kehi xaina sabai le miss garne xa Hari g lai pardes le kehi dinu paryo❤❤❤❤
Haripandeyko gandaki pardesma thulo yogdaan xa .Happy retirement Hari pandey ❤❤
Bye bye hari pande dai . Sabaile miss garnexa dai lai
गण्डकी प्रदेशलाइ भलिबलमा हजुरले दिनु भएको योगदान अतुलनीय छ दाजु हजुरलाइ भलिबल क्षेत्रमा लागेको देख्न पाउने अपेक्षा राखेका छौ👍️💌!
अन्त्यमा आएर हरि दाजुको अवस्था देखेर सारै दुःख लाग्यो जवानि हुदा सम्म भलिबल अनि प्रदेशको लागि दुःख गर्नुभयो बुढेसकाल लागे पछि प्रदेशिनु परेको छ। 😢
😢😢😢😢
सम्मान छ हरि भाइ🎉❤❤❤
Happy Retirement captain 🙏🙏❤️
सधै याद गरि रहने छु
Hari pandey the king 👑🦁❤
Happy riterment captain🎉🎉🎉
Legend I miss you Ur game brother 😢😢
Happy retirement captain 🫡
We will miss you ❤️💐
Hari pande ek kusal honhar plyer of gandaki ,he is good plyer
Happy retirement captain Pandey Hari तपाईंको कप्तानिमा गण्डकी प्रदेश भलिबलले धेरै राष्ट्रिय खेलहरुमा उपाधी जितेको इतिहासहरु छन जस्ले गर्दा गण्डकी प्रदेशको भलिबल प्रतिको उचाई धेरै माथी छ जस्तोसुकै प्रेसरमाथी पनि निकै शान्त कम बोल्ने काम गरेर देखाउने सर्वाधिक सफल कप्तान विगत लामो एक दशक भन्दा बढि समय पश्चिमाञ्चल विकासक्षेत्र हुँदै गण्डकी प्रदेशसम्म भलिबल खेललाई सम्पूर्ण आफ्नो उर्जाशिल समय खर्चंदै गर्दा कति अप्ठ्यारोहरु आए होलान कति संघर्ष गर्नुभयो एउटा कप्तानलाई कति गाली आए होलान यो चानचुने कुरा हैन बिना तलब भत्ता र पारिश्रमिक सम्पूर्ण जिम्मेवारी सम्हालेर हिडनुपर्ने प्रदेश सरकारले आश्वासन मात्रै दिने यो निकै दु:खदायक हो र पनि देश बिदेशमा भलिबल ट्रुनामेन्टहरुमा एउटा प्रदेशको लागि भनेर आफ्नो भविष्य अन्धकार छ भनी थाहा हुदाहुदै कल्कलाउदो जोबन भलिबल खेलमै सुम्पनु तपाईं साच्चिकै महान हुनुहुन्छ संगै खेलेका साथीहरू कोहि जागिरे भए होलान कोहि बिदेश पलाएन भए होलान किनकी नेपालमा खेलक्षेत्रबाट विशेषगरि भलिबलबाट भविष्य देख्न अझै सकेको छैन!
राष्ट्रिय खेल भनियातानी न कुनै भौतिक पुर्वाधार छ न कुनै तलब भत्ता सेवा सुविधाहरु छन धन्न हाम्रो देशको खेलाडीहरु ज्यान दिएर खेल्नुहुन्छ भुइँमा लडेर हातखुट्टा भाच्चिएपनी सरकारले न त प्रदेश सरकारले अझैपनि कुनै चासो देखाएको छैन जित्दा ताली र हार्दा गाली बाहेक मनको पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ सर्वाधिक फ्याँन फ्लोइङ देश बिदेशबाट दर्शक भलिबल प्रेमिहरुको साथ सहयोग गरेर यहाँसम्म आएको छ यो बीचमा कतिलाई हजुर कतिलाई ज्यु गर्नुभयो होला धन्न देश बिदेश रहनुहुने मनकारी सहयोगी भावना भएको ब्यक्तित्वज्युहरुले दिल खोली सहयोग गर्नुहुन्छ र खेलाडीहरुले पनि प्रायः हरेक ट्रुनामेन्ट मेडल टच गर्नुहुन्छ खुसी दिनुहुन्छ !
लामो समय सम्हालेर कप्तानबाट सन्यासको घोषणा गर्दा दु:ख लाग्नु स्वाभाविक हो तपाईं लगायत सम्पूर्ण खेलाडीहरुको योगदान अतुलनीय छ बिदाइ हुँदै गर्दा रु ,२५०००/- नगद सहित संमान गरियो यो पैसासङ्ग तपाईंको योगदानको तुलना हुँदैन एउटा संमानका साथ कप्तान पदबाट बिदाई हुनुभयो बधाई छ अझैपनि भलिबलमा कुनै र कुनै हिसाबले जोडिनेछु भन्ने स्वयं आफैले भनिरहनुभएको छ यसबाट पनि कति माया छ कति इच्छा छ भन्ने कुरा थाहा हुन्छ बाकी जिन्दगी सुखद रहोस शुभकामना 🙏🙏
Best wishes for your further life legend😢
1st tiger cup ko winning celebration yaada aunexxa sadhaiv happy retirement captainn🎉🎉
Happy retirement captain hari dai❤
Dada namaste 🙏 hari dai ko sahdai yad rahnex dukha lagyo
Hamro gandaki ko legendary ❤❤ love you
Thank you hari pandey for everything thank you happy retirement🎉🎉
Happy riterment hari daju🎉❤❤
अगाडिका दिनहरु सुखमय होस
केनै छर नेपाल मा खेलाडी को❤❤❤❤
Sadhi miss garna hu ma hari daju tapi lye ❤❤❤❤❤
बधाई छ ❤बाँकि जीवन शुखद रहाेस❤😢😢😢
तपाईँलाई सुखद सेवानिवृति जिवनको कामना कप्तान हरि दाई🙏❤💐🎖🏆
Happy retirement Captain 😢😊
इतिहास ले सम्झने छ
हरि दाइ ❤️❤️❤️
Happy retirement captain hari pandey brother ❤️❤️❤️
Having a good life daju😊❤
Nice captain Gandaki hari vai🙏
respect hari pandey dai❤🙏😢
Legend Hari Dai ❤🙏
Good luck hari dai❤❤❤❤
Captain sap ❤❤❤
Respect Hari pandey 🎉🎉
राउटे पर्देश ले जिन्दगी न निल्नु न अोकल्नु बनायो बिचरा हरि प्रसाद 😢😢
Respect to you ❤❤❤
Respect pande g
Happy retirement panday❤
happy retirement captain sab😊
Always king of king hari pandeay🎉🎉😢😢
म पो नि शब्द भय कसम 😢😢😢
Happy Retirement Captain ❤ We will miss you 💐
Happy Retirement Life Captain ❤️😪
Happy riternent hari daju
Hem raj dai cover the all sports thanks dai
Happy retirement caption ❤😢
कमेन्ट पनि गर्न मन थिएन तर हरि दाईको कुरामा केहि दम छ
Happy retirement captain daju ❤
Happy Retirement Captain ji ❤🙏💐💐
Agami den ramro betos😢 legend❤
Happy retirement dai❤
Happy retirement brother ❤️🙏
Happy retirement 😢🎉 Legend Hari Pandey 😢
Good.luck.hari.pandey.
Legend🎉❤❤
Happy reatarment hari captain ❤❤😢
Kura sahi ho hari sir ko palpa ma janu paro hari sir
Happy retirement Captain 🎉❤
I know hem raj hamal is the big fan of gandaki provience❤
Big fan of volleyball hola civil team vayeko len ho ali dherai maya
U ll be miss but ur legacy will be forever
Chor dalal nata audha samman garna parxa but janata ra khiladi dess ko halat bane yasto purako xa. Ki 1 xaak khana pani neta ko khutta dhogna parxa bedambhana ..agami din haru safalta hos hari pande sir 😢❤
Happy retirement legendary Captain ❤ Hari dai🙏🙏
Best captain
आमालाई नमन
हरि दाइले अबको विकल्प प्रदेश भनेको बिदेश भनेको हो के😥 गण्डकी प्रदेश होईन गलत बुझ्नु भो हेमराज दाईले 😮😢 यतिका वर्ष गेम खेलेर अन्तिममा २५ हजार दिएर बिदाई गर्छ अनि कसरी बस्नु त आफ्नो देश अन्तिम विकल्प प्रदेश नै हो सबैको
मलाई पनि अहिले थाहा भयो हरि दाइले प्रदेश भन्नुभयो मैले पनि प्रदेश संघ बुझेँको थिएँ
legend hari Pandey happy retirement ❤and always missing😢
बिचरा मन भक्कानिएछ हरि भाइ को
Legend dai ❤❤
legend Hari pandey 😮😮😂❤❤❤❤❤
Hari sir i love you ❤❤❤❤❤❤
Pandey dai 🎉🎉🎉❤
Happy retirement captain vai
बिचरा हरि पाण्डे को रुन्चे अनुहार म दुई घण्टा रुये येति का सम्म दुख गरेसी नेपाल सर्कार ले हेर्न पर्ने थो
Hari dai❤❤
respect hari dae miss u always