चिनीको सट्टा गुड़ खाए हुन्न । कसरी र कती खाने । फरक के छ ? Dr. Om Murti Anil
HTML-код
- Опубликовано: 18 сен 2024
- #jaggery#गुड़ #drommurtianil #jaggery #sugar #jaggerybenefits
We describe differences between jaggery and sugar. Why and how jaggery is beneficial.
Nutrition in jaggery.
Disadvantages of sugar
How to use jaggery
Is jaggery totally safe
Can we eat more jaggery
Ayurveda perspective
नमस्कार डक्टर साब चिनि भदा गुड राम्रो भन्ने कुरा थाहा थियो तर गुँडमा यति धेरै भिटामिन हुन्छ भन्ने थाहा थिएन हजुर को यो भिडियो बाट थाहा भयो डाक्टर साहेब लाइ धेरै धेरै धन्यवाद
डाक्टर साब चिनी/ गॅुड को बारेमा त थाहा भयो अब सिधे नुन /ढिके नुन / प्याकेजीगं नुनको बारेमा पनि बताईदिनु होला।
चिनी भन्दा गुड राम्रो ! गुड भन्दा उखुको रस राम्रो! उखुको रस भन्दा उखु नै चपाउनु राम्रो ।
तपाईको कुरा सहि हो तर उखु बाह्रै काल पाईन्न नि।
😂😂😂
गुण जस्तै गुणले भरिपुर्ण Dr साहेब । उपलब्धि मुलक जानकारीको लागि धेरै धेरै धन्यबाद ।
Namaste Doctor Om Murti Anil! You're one of the rare doctor who cares a lot about we commoners. Thanks for going one step further to teach essential and good things to us!
डा. साहेब एक वर्षअघिदेखि गुड खाइरहेको छु । फाइदा नै गरेको महसुस गरेको छु। अब हजुरबाट चिया सिड सेवन गर्दाका फाइदाहरु सुन्न मन छ ।
डाक्टर साब सारै राम्रो सल्लाह दिनुहुन्छ हो
धेरै राम्रो सल्लाह डाक्टर साहब
ज्ञान मुलक कुराको जानकारी को लागि धन्यवाद डाक्टर साब
चिनि र नेताहरुको बोलि दुबै गुलियो तर मानबिय स्वस्थ्य र देशको स्वस्थ्य दुबैलाइ हानिकारक ! गुड = गुणकारि
यति राम्रो जानकारीको लागि डाक्टर साबलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
अति राम्रो जानकारी मुलक बात
बताउनुभयो डाक्टर साहब
Hajur le derai ramro parikar le explain garnu vayo mo pani jagary gur nai sewan garne garchu very supportive video banaunu vayo hajur le dhanaayabad hajur lai
नमस्ते 🙏 डाक्टर साब
यति राम्रो जानकारी मुलक भिडियो को लागी हृदय देखी नै धन्यवाद डाक्टर साब यहाँ को हरेक भिडियो हेर्ने गर्दछु यसरी भिडियोहरु हेर्दै गर्दा मैले धेरै नै ज्ञान प्राप्त गरेको छु 🙏💞
राम्रो सुझाव डा साव धेरै धेरै धन्यवाद 🙏🙏
Dherai mahatwapurna jankari💖🙏
धन्यवाद डा साब महत्वपूर्ण जानकारी, चिनीको विकल्प गुड सस्तो पनि स्वस्थ पनि
गुड मैले चाहिँ मेरो फर्मको गाइलाइ खुवाउने गरेको छु दुध उत्पादन राम्रो गर्नको लागि
Misriko barema pani bhandinubhaye ramro hunthyo Dr sab
राम्रो लाग्यो 🙏
ज्ञान वर्धक कुरा
धन्यबाद डा साब महत्वपुर्न जानकारी को लागि🙏
Nice suggestion 👌
Salute you Dr. Saab for this valuable health tips!!
मेरो २०५८ साल देखिको skin allergy थियो 2080मा पत्ता लगाए र चिनी बिल्कुल बन्द गरें र चिनी मिसाएको बिस्कुट समेत बन्ध गरे अहिले आफै ठिक भयो , sugar free tablet मा पनि चिनी कै कुनै ब्रान्च हालेको हूँदो रहेछ त्यसले पनि energy हुन्छ । तर सखर गुड उखुकोे रस फलफुलको रस जति नै खाए पनि एलर्जी हुँदैन।
डाक्टर साहेब नमस्कार
Fruitful information Dr sab !
Wonder full information sir.
Sarir KO lagi yekdam Ramo xa.dhanyabad
धन्यवाद सर 🙏🙏 म पनि चिनीको सट्टामा गुड प्रयोग गर्दै छु 3 महिना भयो।🙏🙏
Sahi jankari da.mitra.
धन्यबाद डक्टर जानकारी को लागि 🙏🙏
Thank you for great health tips !
Thank you Doctor for the very good advice
Tq Dr. Saab for good information. 🙏
Thanks you Dr saheb saheb 👍🙏🙏🙏
धेरै धेरै धन्यवाद डाक्टर साब सल्लाह सुझावको लागि 🙏🙏🙏
धेरै धेरै धन्यवाद छ डाक्टर सर।
राम्रो सुझाब डाक्टरसाप🙏🙏
Thanks for the important information.
NAMASKAR DR SAHEB
TYKAI YAHI VEDEO MALAI CHAHIYEKO THIYO MURU MURU THANKS
मेरो अनुभवचाहिँ के छ भने सर चिनीचिया खाँदा तुरुन्तै पिसाव आएर चर्पी गैहाल्नुपर्छ । शखरचिया खाँदा त्यस्तो हुँदैन, अरुजस्तै स्वभाविक पिसाव हुन्छ । त्यसकारण मैले शखर चिया खाने गरेको छु । शखर भनेकोचाहिँ पहाडमा उखुपेलेको ठुलो कराहिमा पकाउँदै गाज फाल्दै अन्तिममा रहेको रस बटुका, थालमा जमाएको हुन्छ र यो अर्ग्यानिक गुण हो । यसलाई शख्खर भनिन्छ । चिनिमा केमिकल प्रयोग गरि अनेक तरिकाले बनाएको हुन्छ, हाम्रो शख्खर त्यस्तो हैन ।
Unrefined Jaggery maile last 5 year dekhi lidai gareko chhu ekdam sahi ho . Quantity Dherai chaahi nalinus
Good health gund Dr
Good 👍
good advice and information dr sap
धन्यबाद डा.साप
Sahi kura garnu bhayo Dr sahab Namaskar hjr
Ati ramro salla Dr shab thank you 🙏 maile 1year vayo khana lageko
Good information Dr sab ❤️❤️🙏🙏
So informative video sir!
Good information
डा. साब हजुर प्रती धेरै नै आभारी छु हजुरको ज्ञान बर्धक, स्वास्थ्य बर्धक, गुणकारी शन्देसबाट। अनि डा. साब यो गुँड बिपि हाई भएको ब्यक्तिले सेवन गर्न मिल्छ कि मिल्दैन होला?
Tq dr for information 🙏
great idea
Thank you Dr om sir
सर्वप्रथम त हजूरलाई धेरै धेरै धन्यवाद डाक्टर साब स्वास्थ्यको विषयमा धेरै भिडियोहरू हेरियो अध्यात्मिक स्वास्थ्यको बारेमा चाहिँ अलि राम्रोसँग बुझेको छैन कृपया यस अध्यात्मिक स्वास्थ्यको बारेमा पनि एउटा भिडियो बनाइदिनु हुन्छ कि ? अनुरोध गर्दछु। 🙏
Thank you doctor, I always use gur when I make cup of Nepal tea ☕️
Danyabad sir🙏
नमस्कार डाक्टर जि 🙏। जानकारी दिनुभयो । धन्यवाद ।
Thank you doctor saba
गुणलाई सफा आकर्षक बनाउन खतरनाक Chemical को प्रयोग गर्ने भएको ले चिनीनै ठिक लाग्यो।
Thank you so much sir for sujesion
धेरै राम्राे
wow grate .
धन्य सुझाबकेा लागि
Right dr❤
Thanks a lot 🙏🙏
चीनी Empty Calorie(Disaccharides)हो, यो खाद्य पदार्थ(फुड) होइन..।
यसको रसायनिक सूत्र C₁₂H₂₂O₁₁ हो - यो सक्रिय रसायन(Active Chemical) होl
गुड खाद्य पदार्थ हो - किनभने यसको प्राकृतिक सङ्घटना यथावत् रहन्छ।
लगभग १० वर्ष देखि म चिनीको सट्टा गुड/ सख्खर प्रयोग गर्छु । अचेल काठमाडौका तरकारी बजारहरुमा पनि लोकल गुड पाउछ ।
Local gud kasto colar ko hun chani
Thank you so much 🎉🎉 🎉
Thenk you dr 🙏
चिनी र मिसरीमा के फरक छ बताइदिनु सर
Thank you dr
डाक्टर साहब खुदो हेल्थको लागि कति उपयोगी हुन्छ त्यो पनि बताईदिनु भए आभारी हुने थियौ ।
Thanks Doctor for the information about benefits and disadvantages between sugar and chakku. Could you please also talk about mishri, brown sugar, palm coconut sugar and monkey sweetener? Thinks!
Thank you so much ❤❤😊
Dr saheb, plz chini, misri, gud, ukhu, ukhuko juice ra anya sweet items ko overall connection bare clear video lyaunu hola, soon!
Hus dhanyabad
❤❤❤❤
Thx Dr. Sab
धन्यबाद।म पनि सख्खर नै खान्छु ।
Thank you 🙏
Sir, उचाईअनुसार मोटाई मिल्योभनेमात्र स्वास्थ राम्रो हुन्छ भनिन्छ यषबारे पनि एउटा video बनाइदिने प्रयास गरिदिनुस न!
Right
डा. साब पहले पहिले हाम्रो गौघर तिर चिया को साथ गुड को प्रयास गरिन्थ्यो त्र आजभोली अब चीनी बधि प्रसिद्ध हुन लग्यो
Old is Gold
Janakari garayekoma d.r sirlai muri muri dhanyabad
नमक्रार सर 🙏 गुड र यो बजारमा पाईने भेलि एउटै होकि फरक हो भव्दिनु न पिलीज 🙏
डाक्टर सायब मलाई पनि याे सल्लाह पन पर्याे धन्यवाद 🙏🙏♥️♥️
गुणको बारेमा जानकारी दिनु भएकोमा धन्यवाद। एउटा कुरा स्टेभियाको बारेमा पनि जानकारी पाउन पाए राम्रो हुने थियो।
Stevia ma xylitol hunchh. Harmful ho
मैले जे सोचिरहेको हुन्थे त्यसैको बारेमा भन्दिनु भयो।
धन्यवाद डा साव , निशुल्क र धेरै महत्वपूर्ण जानकारीका लागि । ❤❤ गुड भनेको सखर हो डा साव ? थाहा नभएर हो है ?
Ho .
हो हजुर
ho
🙏🙏
thanku
यो त बुझियो। महको बारेमा पनि भनिदिनुहोला। डक्टर साहेब
Say about honey
हामी लाई इनर्जी चाहिन्छ । यस्को लागि भात ढिढो रोटी खान्छौ । यस बाट बल शक्ति उत्पन्न गर्छ । तर डा. साब सुगर रोग लागे पछि जुन मृगौला ले कार्बोहाइडेड लाई स्त्राज मा परिवर्तन गर्छ । जुन मृगौला ले छान्न नसकी पिसाब बाट बाहिर जान्छ । त्यो त सबै लाई थाहा छ । तर हामी सुगर भएको मानिस ले आज बजारमा पाउने सुगर फ्री गोल्ड प्रयोग धेरै प्रयोग गरेको देख्छु । जुन कृतिम गुलियो भन्छ । यो प्रयोग हाम्रो शरीरको लागि उपयुक्त हुन्छ कि हुदैन ?
Good
म भेली खाने गरेको छु!चिनीबाट सकेसम्म बचिरहन्छु।