DR,साब मेरो ३बर्ष भयो सुरुको लछेन अण्डकोष फुल्ने कहिले काहीँ कडा हुने हल्का दुख्ने पिसाब लागिराख्ने लिङ्गको नलि चिर चिर हल्का हल्का दुख्ने हुन्थियो पछि ठिक भय जस्तो भयो बास्ता गरियन फेरिअहिले अण्डकोष सानो भको छ र दिशा गर्न लाई पनि गाह्रो हुन्छ के भयको होला
मैले २/२ पल्ट सर्जरी गरेको थियोे तर अहिले फेरि बढेर पीडित भएको छु । मेडिकेयर हस्पिटलमा गत बैसाकमा भिडियो गर्दा 65% पुगेको देखायो । पहिले २०७६ सालमा पनि त्यहीँ अपरेसन गरेको थियो । म ७९ बर्ष पुगे अब यसै पीडाबाट मर्ने हाेला !!!!
मलाई दिन म 60 पतक सम्म पिसाब लाग्छ लिङ्ग पनि कडा हुदैन एस्को लागि कुन औसदी खानु पर्छ होला dr सहेब म अहिले मलेशिया म छु
सर मेरो चाहिँ यो पिसाब गरीगरी लाग्ने अनि मुखहरु सुकिरहने पानी खाइरहनु पर्ने
हजुरलाई चाहिँ हामीले कसरी कन्ट्याक्ट गर्ने हो सर हजुर
मधुमेहकाे कारणले हुनसक्छ सायद।
DR,साब मेरो ३बर्ष भयो सुरुको लछेन अण्डकोष फुल्ने कहिले काहीँ कडा हुने हल्का दुख्ने पिसाब लागिराख्ने लिङ्गको नलि चिर चिर हल्का हल्का दुख्ने हुन्थियो पछि ठिक भय जस्तो भयो बास्ता गरियन फेरिअहिले अण्डकोष सानो भको छ र दिशा गर्न लाई पनि गाह्रो हुन्छ के भयको होला
मैले २/२ पल्ट सर्जरी गरेको थियोे तर अहिले फेरि बढेर पीडित भएको छु । मेडिकेयर हस्पिटलमा गत बैसाकमा भिडियो गर्दा 65% पुगेको देखायो । पहिले २०७६ सालमा पनि त्यहीँ अपरेसन गरेको थियो । म ७९ बर्ष पुगे अब यसै पीडाबाट मर्ने हाेला !!!!
आैषधीबाट खुर्किन्छ कि यात अप्रेसन गर्नु पर्छ सर ।
तपाईंहरुलाइ कुनै समस्या हुन्छ, भने ललित्पुर क्लिनिकमा जानू ग्वर्कोमा, यो मुन्छे फटाह छ पैसो मात्र लुट्नु सम्म लुट्छ
कति खर्च मा हुन्छ ललितपुर मा चै
@@susannewar1734 10 jati lagx ho
क्लिनिक को नं दिनु न plz plz
Sir yesko upachar kharcha chai kati lagxa hola sir
मो अहिले नेपाल मा नै छु मेरो अन्डा कोश देरै जुल्ले को छ मोइले खनु पर्ने औसधि के हो कसरी रोक्न सकिन्छ
कुन औसधि खानु पर्छ
डा साब मलाइ पानी खाने बितिकै पिसाप लाग्छ जति पानी खायो उतिनै पिसाप लाग्छ के यो पनि प्रोस्टेड को समस्या हो?
Urimax 0.4 kiner khaau khukx pisab
सर मेरो पिसाब गरिसके पछि 3,4 थोपा कटुमा पिसाब चुइन्छ लिङ्ग पनि कडा पन हुदैन म साउदी छु एसको केछ उपचार
सुगर भयो होला यार
Hajur lie Kun hospital ma vet गर्न sakinxa
Dr.
मेराे नि समस्या यै छ तर म अाईले कतारमा छु के गर्ने हाेला
Yo laxen xoramane lai matrai hunxa vanirakhnu vako xa tar ma lai Pani yo sabai laxen hunxa same k garnu hola same xa laxen😢
Prostest ho ki hoina kasari thaha paune
Prostate cheak garnu xa hajurlai kaha vetna sakinxa
Mero kidney ma samasya xa ani mdcn khadai xu mero linga purai lulo hunxa samparka garna khojda kada hudaina pisab pani rati 5 choti samma auxa
Sar Mali phonma Kura gardane sato pane niskanx k garne linga Lulu hunx sar
Sir tapai saga ksari kura hunx
ह्जुर सन्ङ्ग कसरी भेट हुनि नि
Sir kati barsha Dekhi prostate hunxa
Sar mero linkgako tupoko bhaga dukhxa sar pisap patak patak lagxa k garnu parxa sar
Great
सर मलाइ यहि रोगले ४ दिन देखि च्यापिराखेको छ।म गर्नु अब😂😂😂😢😢😢
Treatment???
Sar malai pani prostet KO samasaya cha tapaiko number paun
सर हजुरको नम्बर उपलब्ध गराइ दिनु होला मलाइनी यो समस्य छ।
Yes ko upcharkxa
Location ??
Sir namaskar malai aru kehi xain tar pisha pherepaxi kehi Samaya paxi turukka pisab chuhinxa yo k Samayal ho yasha ko aushadhi ke hola
Urimax 0.4 kiner khau 10 dinko thik hunx
Nabar pauna milxa vani
I have to watching so much video but everyone present problem how to come problem but no one can tell you how to solve this
सर हजुर को नम्बर पाउन
Postetle polxako poldaina hola
Dr. Saap paisa kati lagne ho ra
Sar mero toilet gardha kahile Kahi biraye aafai aauxa ma27
Din Ko Due Patak Halaunu parxa Night and morning Time afai automática Thik Hunxa jawani le jhareko Bajiya 😝😝
सर मलाई हजुरकाे फाेन न पाउन
Sir mero ali tauko tal pole jasto hunx pisab dherai lagx yo dherai sex garda t hoen r