Velu Baje New Update,ढाड दुख्यो भन्दै हस्पिटल पुगेका थिए भेलुवाजे,के हो कुटपिट प्रकरण?

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • #janawajnepal#bhelubajenews#bhelubajenews#sudanthapa

Комментарии • 347

  • @janukat731
    @janukat731 4 месяца назад +17

    अरु क सैले पतलगाउदैन सबैले कमाउनेबाटो बनाय तपाईको आसाछ भोजराजजि तपाईले पापिलाई जेलहालेको देखाऊनु परो हामी आसामा छौ

  • @Raikingvlog
    @Raikingvlog 4 месяца назад +1

    सबैलाई हसने भेलु बाजेलाई हादिक श्राजिलि छ

  • @DangaliMan
    @DangaliMan 4 месяца назад +18

    मलाई त सन्का लागि राको थियो गिता केसि ले आफ्नो स्वार्थ लुति राको छ भनेर😢😢😢😢

  • @chemjongramesh6606
    @chemjongramesh6606 4 месяца назад +103

    पिट्ने मान्छेलाइ जेलमा जाकिएकाे भिडियाे चाँडै नै देख्न पाइयाेस् , रिप भेलुबा

  • @user-yy3tx1ek1j
    @user-yy3tx1ek1j 4 месяца назад +33

    सबै लाई हास्य ब्यङ्ग्य कुरा गरेर सबैलाई हसाँयर गयका भेलु बाजे आज सबै लाई रुवायर गय हार्दिक श्रध्दाञ्जली

  • @user-nm2ei1rw2k
    @user-nm2ei1rw2k 4 месяца назад +20

    सत्य तथ्य छान्बिन हुनुपर्छ।
    हार्दिक श्रदान्जली भेलु बाजे

  • @kalpanabantawa7723
    @kalpanabantawa7723 4 месяца назад +57

    कस्ले पिटेको तेस्तो बिरामि बूढो मान्छेलाई कुन पापिहो खोज्नुपरो

  • @user-og3fb4xu2c
    @user-og3fb4xu2c 4 месяца назад +41

    भेलुबाजे बितेर गए पनि न्याय दिलाई दिनुस ।

  • @naradharggh2074
    @naradharggh2074 4 месяца назад +1

    भेलु बाजे कुट्ने आइमाई लाई तुरुन्तै सजाय दिनुपर्छ । आत्मा ले शान्ती पाओस ।

  • @bikrammagar8353
    @bikrammagar8353 4 месяца назад +12

    यो राधिको छोरी लाई कारबाही गर्नु पर्छ

  • @anmolthapa1952
    @anmolthapa1952 4 месяца назад +46

    कस्काे हात भाचियकाे हाे दाेषिलाई कारबाही हुनुपर्छ

  • @sumitrabaraili5
    @sumitrabaraili5 4 месяца назад +14

    हार्दिक श्रद्धाञ्जली भेलुभाजे सबैलाई हसाउने मान्छे ले सबैलाई रूवाउनु भयाे !😢😢😢😢

  • @gitamagar-hn3ni
    @gitamagar-hn3ni 4 месяца назад +22

    अपराधीलाई कानुनी दायरामा ल्याउनु पर्छ!

  • @bishaltamang8443
    @bishaltamang8443 4 месяца назад +8

    कारण बस यो कुरा सते हो भने त्यो पापी लाई जेल हल्ल्नु पर्छ

  • @dependralamichhane4727
    @dependralamichhane4727 4 месяца назад +14

    धेरैले गरीखाने भाडो बनाए तर आज कुटेर पो मारेछन हैट के के हुँदै छ हौ हाम्रो नेपाल मा,कुट्ने जोसुकै होस कडा कार्वाही हुनुपर्छ ।

  • @dilakhadka6148
    @dilakhadka6148 4 месяца назад +3

    यसरी यकासी मृत्युको खबर अाउनु मा केही रहस्य त पक्कै छ अपराधीलाई कडा कारबाही हुनुपर्छ यो अपराध गरीबी दुख्खी हाे भनेर झिसमिस हुनुभएन कडा कारबाही हुनुपर्छ

  • @PahalmanKd
    @PahalmanKd 4 месяца назад +1

    ओए भाइ अरुले लगेर पालुन जेल के हेरेर बसेको थिस त मुला जंगली तिम्लाइ थाहा रैछ किन लगेर न पालेको त अलिकती लाज हुनु पर्ने हो भाइ तिम्लाइ त आबो आइमाई को गुनिउ लगाउ यो सब झुठो आरोप हो

  • @user-ke7bh7og8g
    @user-ke7bh7og8g 4 месяца назад +1

    भेलु बाजे लाई पिट्ने लाई कदा कारर्बाही हुनु पर्यो ।। हार्दिक श्रदान्जली बाजे

  • @mahendrajoshi9984
    @mahendrajoshi9984 4 месяца назад +2

    दोषी लाई कारबाही गर नत्र राम्रो हुने छैन सरकार

  • @JAKSHONBHAI12458
    @JAKSHONBHAI12458 4 месяца назад +3

    सबैलाई हँसाउने मान्छेले आज सबैलाई रुवाएर जानु पर्यो हार्दिक श्रद्धान्जली भेलु बाजे

  • @LolLol-jg4ky
    @LolLol-jg4ky 4 месяца назад +45

    कानूनी कारबही हुनु पर्यो यो पित्ने महिला वा पुरुस लाई
    बुदा मान्छे लाई यसरी पिनु हुन्छ त गरि खाने भादो बनायो अहिले पितेर मार्यो पिलिज कारबाही हुनु पर्छ

  • @nabarajpandey5200
    @nabarajpandey5200 4 месяца назад +4

    हार्दिक श्रद्धाञ्जली भेलु बाजे ।

  • @user-td4jv2rg6b
    @user-td4jv2rg6b 4 месяца назад +1

    भेलु बाजेको ज्वाई सर त्यो गिता भन्ने केटीले पिटेको हो भन्ने हस्पिटलको रिपोर्ट आयो भने गिता भन्ने जन्तुलाई जेल कोच्नु पर्छ अन्तमा भेलु बाजेको आत्माले शान्ती पाओस हार्दिक श्रदान्जली।

  • @BimalaChand-r4v
    @BimalaChand-r4v 4 месяца назад

    भेलु बाजे बैकुण्ड बास होस 😭😭😭😭😭😭

  • @ashokrana309
    @ashokrana309 4 месяца назад +2

    कुटपिटबाट मृत्यु भएको भए पनि हाम्रो नेपालको कानुन पैसा मै बिकिहाल्छ छानबिन राम्रोसङ्ग होस हार्दिक श्रदान्जली भेलु बा 😭😭😭😭

  • @user-uk7hs6px9c
    @user-uk7hs6px9c 4 месяца назад +2

    हार्दिक श्रद्धाञ्जली भेलुबा‌ स्वर्गमा बासहोस

  • @kulmanbudha9753
    @kulmanbudha9753 4 месяца назад +2

    बिचरा बेलुबाजे स्वर्गेबास हुनु
    भएछ ! रिप दुखदायी खबर सत्तेतथ्य राम्रो सङ्ग छानबिन
    हुनु पर्छ ! गणतन्त्र सरकार न्यु
    नेपाल धन्यवाद पत्रकार ज्यु ❤😭😭😭

  • @krishnasubedi7052
    @krishnasubedi7052 4 месяца назад +6

    बाचुन्जेल कैले ज्वाइँ हु भनेर ती बुढा बालाइ खान बस्न राम्ररी देको भय अकाल मा ज्यान जान्थेन मान्छे गय्सी गोहिको आँसु झार्ने हाम्रो समाज

    • @Bikash-gm5bi
      @Bikash-gm5bi 4 месяца назад

      He is the one who take care in hospital before

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 4 месяца назад +1

    कसैले कुट्नसम्म कुट्यो । दु:खद खबर । हत्यारालाई पक्राउ गर्न जरुरी ।
    हार्दिक श्रद्धाञ्जली ।

  • @sharadrawal8809
    @sharadrawal8809 4 месяца назад

    अपराधी लाइ कारबाही होस्

  • @bharatkhadka4469
    @bharatkhadka4469 4 месяца назад +5

    हार्दिक श्रद्धांजलि भेलू बाजे पिटेनलाई कार्बाई हूनु परछ सर

  • @manjushaarma7752
    @manjushaarma7752 4 месяца назад +17

    त्यो कुन पापि हो त्यस्तो अशक्त बूढो मान्छे लाई कुट्ने राम्रो छानबिन गरेर कडा भन्ददा कडा कार्वाही होस।मिर्त शरीर प्रती हार्दिक श्रर्दान्जलि

  • @helambutiger3694
    @helambutiger3694 4 месяца назад

    कुटपिट गर्ने लाई तुरुन्त पक्राउ गर्नु पर्यो

  • @jeetmangurung4823
    @jeetmangurung4823 4 месяца назад +1

    जाे जस्ले कुटपिट गरि हत्या गर्याे त्याे हत्यारालाई हदैसम्मको कानुनी कार्वाही गरिनुपर्छ

  • @Nepalibabuu
    @Nepalibabuu 4 месяца назад +1

    भेलु बाजेको स्वर्गमा वास होस्।

  • @user-pt2bd2tg5q
    @user-pt2bd2tg5q 4 месяца назад +1

    भेलु ठिकै मान्छे हो बिरामीको हल्ला थिएन,अचानक जो कोहि दुश्मनी हुनुपर्छ रिसिभि थियो जस्तो लाग्यो पत्रकार भोराज जिले उपचार सकुचल गरेर घर तर्फ पठाएको एक्कासि कसरी मृत्युु हुन्छ यहाँ चलखेल छ।

  • @MagarOfficial-io5fl
    @MagarOfficial-io5fl 4 месяца назад +1

    हात्यरको त पत्त नलाग्ने मेरो देश कुटपिटको त खोइ तर पत्ता लगाउनै पर्छ

  • @Cave-ri5ud
    @Cave-ri5ud 4 месяца назад +1

    सत्य,तथ्य सबै छानबिन होस!निर्दोष नफसुन,दोसि उम्किन नसक्नु ।भेलु बाजे प्रती हार्दिक श्रद्धाञ्जली💐💐।तमाम पत्रकारले पनि छानबिन सहयोग गर्नु होला🙏।

  • @devendrasunar1740
    @devendrasunar1740 4 месяца назад +5

    😢पत्रकार हरु ले यश भेलु बाजेलाई पिटने कुन हाे सत्य तथ्य बाहिर ल्याअाेस जन्तलाई जानकारि दिजु परेयाे

  • @sunitagm2290
    @sunitagm2290 4 месяца назад +4

    छान विन होस के हो कारवाही होस

  • @bishesh3353
    @bishesh3353 4 месяца назад +6

    अपराधी लाई खोजतलास पनि गर्नुपर्छ

  • @user-xm5fs5lb7i
    @user-xm5fs5lb7i 4 месяца назад +1

    मुजि युउटुबे हरु भेलुबाजेको विसयमा भ्युऊज कमाऊने र फाईदा लुटने मेलो मेलो मेसो मात्रै नगरौ मृत्युक परिवार लाई पनि न्याए दिलाएर भिउज कमाऊने मेलो पनि गरौँ नभए देखिन तिमारु युउटुको चर्चा गरेर कुनै फाईदा छैन😢😢😢

  • @Bhim-zf2dj
    @Bhim-zf2dj 4 месяца назад +1

    कुट्ने लाई चाडै कार्बाही होस

  • @bimalagurung1880
    @bimalagurung1880 4 месяца назад +6

    बिचरा यस्तो बुडा मान्छेलाई पिटेर मार्नेलाई आजिवन जेल सजायँ सुनाईयोस्

  • @binabina7708
    @binabina7708 4 месяца назад +4

    कुटपिट गर्ने ब्यक्तिलाई अनुसन्धानमा तानियाेकी तानीयना ती कुटपिट गर्ने काे हुन कहाँ छन जानकारी दिनुपर्याे हजुर ।

  • @SagarBohara-ys1he
    @SagarBohara-ys1he 4 месяца назад +1

    अपराधि लाई सजाँय होस् हार्दिक श्रदान्जली बाजे

  • @kulbahadur2312
    @kulbahadur2312 4 месяца назад +1

    एतिका कुरा हुदा सम्म किन प्रहरि ले न समातेकाे तुरून्त निन्त्रणमा लिनुपर्छ

  • @manmagar5423
    @manmagar5423 4 месяца назад +6

    नाना थरी शब्द बोलेर भए पनि भाईरल भाको थियो बाजे रिप बाजे तर राती लाईभ मा राखेर कमाईखाने भाडो बनाउने मान्छेलाई र कुत्ने पापी मान्छेलाई छित्तै कार्बाही होस ।।

  • @AbhishekAdhikari-ii3fl
    @AbhishekAdhikari-ii3fl 4 месяца назад

    बाजेको मंगल् ग्रह तिर बास होस😢😢😢😢😢😢😢😢😢😢😢

  • @user-ni9wb2fm4l
    @user-ni9wb2fm4l 4 месяца назад +13

    त्यो कुटपिट गर्नेलाइ कार्बाही हुनु पर्छ 😭😭😭😭😭

  • @ng3023
    @ng3023 4 месяца назад

    कारबाई हुनु पर्छ 😢😢 ।

  • @sher.b.rai12
    @sher.b.rai12 4 месяца назад +3

    कस्ले अपराध गरेकाे हाे छानबिन गरि चाडाे भन्दा चाडाे कारबाईहाेस भेल्लु बाजे स्वर्गमा बासहाेस हार्दिक श्रद्धाञ्जली 😂

  • @homthapa6849
    @homthapa6849 4 месяца назад +4

    पिट्नी मान्छेलाई कार्वाहि गर्नै पर्छ😡😡😡

  • @funentertainment4876
    @funentertainment4876 4 месяца назад +1

    Omg होईन के सुन्न पर्या हो ? साला त्यस्तो बुढा मान्छेलाई कुट्ने कुन चाहिँ बहादुर व्यक्ती रहेछ त्यसको अनुहार हेर्न पाए हुन्थ्यो !!! भेलुबाजेको स्वर्गमा बास होस हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु !

  • @amitacharya6778
    @amitacharya6778 4 месяца назад +2

    एउटा पात्र कसरी प्रयोग हुन्छ
    हाम्रो समाजमा !
    थर्थराउदो बुढ्यौली उमेर बिच यो पात्र कहिले प्युठान त कहिले शहर ल्याईन्थ्यो,
    सुत्ने र आराम गर्ने समयमा कहिले सुटिङ तिर त कहिले
    मिडिया तिर लगिन्थ्यो,
    उस्को बोली ले गर्दा र हाउभाउ ले गर्दा उस्तै उत्तर आउने प्रश्न हरु गरिन्थ्यो र हालिन्थ्यो कसैको youtube मा अनि सोसियल मिडियाको पेज तिर डलर कमाउन, views कमाउन, Likes कमाउन,
    कसैले त राजनीतिक समारोहमा र महोत्सवमा समेत बोलाउथ्ये, र आफ्नो इच्छा पूरा गराए पछि २ ग्लास रक्सी पिलाई दिन्थ्ये सायद,
    views बढाउन अनेकौं हर्कत गर्न बाध्य गराउथ्ये,
    Fake कल गर्थ्ये, रिस उठाउथ्ये, साचिकै नै हो कि झैँ गराउथ्ये,
    अरु लाई हसाउने र आफू हास्ने बाहेक भेलु बाजे ले के नै पाए होलान् त ? कसैले लगाएको कपडा , घडी र सेकेन्ड ह्यान्ड फोन बाहेक ?
    सोसियल मिडियाले प्रयोग गरेको पात्र मध्य सबै भन्दा बढी समय सम्म टिकेका उहीँ होलान,
    त्यहीँ पात्र हिजो ढलेछन,
    बिते पछि पनि उनको मृत शरीर माथी डलर छाप्ने अझैँ केही दिन बाकी होला युटुबर हरुको??
    #Via_MRR
    हार्दिक समवेदना भेलू बाजे
    Ysta vdo herda ris uthxa yr

  • @SujalMagar-g1p
    @SujalMagar-g1p 4 месяца назад +1

    😭😭😭अपराधीलाई कार्बाही होस् जन्म कैद गरियोस 🙏🏻🙏🏻

  • @himarana40
    @himarana40 4 месяца назад +9

    कुन पापी,हो या पापीनि ले हो पिटेको त्यो कुकुर हो कुकुरनि पशु ले हो बुदो मान्छेलाई पिट्ने त्यो साला खाटेखाटेनि लाई जन्मकैद जेल हाल्नु पर्छ छिटोभन्दा छिटो बाजे स्वर्ग मा बास होस हार्दिक श्रद्धाञ्जली 😭😭😭🌼🌼🌼🌼

  • @shanuthapa6065
    @shanuthapa6065 4 месяца назад +5

    त्यो कुट्ने कुन अपराधी हो त्यसलाई कारवाहि गरियोस्

  • @BishanBhatt-wv4oo
    @BishanBhatt-wv4oo 4 месяца назад +5

    रिप बाजे स्वर्ग मा बास हाेस,

  • @SunitashresthaRoblox
    @SunitashresthaRoblox 4 месяца назад

    छोड्न हुन्न दाइ त्य‍ो खाति नि लाई😥😥😥😥😥😥😥

  • @gituvlog1819
    @gituvlog1819 4 месяца назад +1

    कुन खातेको हात भाचियो तेस्को हात टुक्राटुक्रा पार्नु पर्यो कानुनले छित्तै न्याय दिलाओस

  • @nareshskt316
    @nareshskt316 4 месяца назад +4

    त्यो कौना भालु भाल्नी हो तुरुन्तै कार्बाही होस

  • @balbahadurale7933
    @balbahadurale7933 4 месяца назад +2

    कदा कारबाही हाेस भेलु बाजे लाइ पितने लाइ

  • @postbahadurbudha
    @postbahadurbudha 4 месяца назад +4

    अब ज्यान मारा केश गर्नु पर्यो बिचारा बिस्टारा जलायो भनेर बिरामि मान्छे लाई यसरी कुटपित गर्न पाइन छ।

  • @prakashkalpana996
    @prakashkalpana996 4 месяца назад +1

    बिचरा यस्तो बुढो भेलू बालाई कुट्ने लाई कडा कारबाही हुनुपर्छ 😢😢😢😢 कस्ताे पापी होला बुढाबा ले चुरोट खयर विस्तार मा पुरै आगो त लगाए का थिएनन् होला जले पनि विस्तार पाे तिर्ने होत मान्छे को ज्यान नै लिने गरी कुटपिट गर्ने त्यो कुकुर लाई कडा कारबाही हुनुपर्छ 😢😢
    हार्दिक श्रद्धाञ्जली भेलु बा 😢😢

  • @Shy4mXR3hab
    @Shy4mXR3hab 4 месяца назад +2

    velu baje ko khabar le atyanta dukhi xu😢😢 sabailai hasaunu hunthyo bichara aaja sansar xadera januvo Shraddhanjali baje😔

  • @kamalrai2598
    @kamalrai2598 4 месяца назад +2

    एक दुइ हप्त पहिला गीता केसी को घर.मा बसेर खुसि थिए पछि कहाँ बस्थ्यो पिट्ने मान्छे गाँउ को होकी कहाँ को हो

  • @toranmagar514
    @toranmagar514 4 месяца назад +2

    बा को आत्माले सान्ती पाओस😢😢हार्दिक श्रदान्जली बा😢😢

  • @Chitragomden42
    @Chitragomden42 4 месяца назад +1

    गिता केसि टिकटक ID चलाउने लाई सोधे सबै थाहा हुन्छ।गएको केहि हप्ता उसैले लाईभमा use गरि रहेको थियो।

  • @kushwahaj997
    @kushwahaj997 4 месяца назад

    Niya diyanush sir 🙏🏾😥

  • @riturai1211
    @riturai1211 4 месяца назад

    हो साच्चै पिटेको रनै मिर्तु भाको होभने पिट्ने लाई कार्वाही हुनुपर्छ

  • @Shasilama
    @Shasilama 4 месяца назад +2

    Hardik Sradanjali Velu Baje...!

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 4 месяца назад

    हार्दिक श्रद्धाञ्जली ।

  • @punyadhakal994
    @punyadhakal994 4 месяца назад

    वाँचुन जेल वास्था गरेनन अव राेएर के गर्नु

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 4 месяца назад

    ठाडमा हान्ने, मुक्का हान्ने, कमेज च्यात्ने यस्ता अपराधिलाई कडा कार्वाहि हाेस । कस्ताे माया गर्ने ज्वाइँ ?

  • @user-yr3ej6rn2z
    @user-yr3ej6rn2z 4 месяца назад

    अलि कति गन्न्यमान्य मगर नेता हरु जानु पर्यो अनुसन्धान मा बाहुन को हलि बस्न मात्र नेता बनेको काहा छन भतुवा नेता हरु

  • @nareshb.k.3926
    @nareshb.k.3926 4 месяца назад +3

    पिट्ने मान्छे को रैछ त्यसलाई छिट्टै सार्वजनिक गरियोस।

  • @dilrana7894
    @dilrana7894 4 месяца назад +2

    कुटपिट गर्ने को हुन् यिनिहरु लाई तत्कालीन पक्राउ गरि छानबिन कार्बाई गर्नु पर्छ

    • @AbhishekAdhikari-ii3fl
      @AbhishekAdhikari-ii3fl 4 месяца назад

      सबै लाई हसायेर आज तिमी यो धर्ती छोडेर गयौं तिम्रो मंगल् ग्रह तिर बास होस😂😂😂😂😂😂😂😂

  • @madanrai8972
    @madanrai8972 4 месяца назад

    जांठा ससुरा मर्नु भन्दा अगाडि यो ज्वाईं भैइसकेपछि आफ्नो घर लगेर स्यारसुसार गर्नी पर्दैन् अरुलाई आरोप लाउदै हुनुहुन्छ।

  • @AlijaMagar-pz3gb
    @AlijaMagar-pz3gb 4 месяца назад

    गिता केसी लाइ कारबाही हुनु पर्छ

  • @umakantakoirala4
    @umakantakoirala4 4 месяца назад

    जुवाइले रक्षिको ताल मा कुटेको खुलासा

  • @tejbahadurnepal2888
    @tejbahadurnepal2888 4 месяца назад

    हार्दिक श्रद्धाञ्जली

  • @user-xc8dp7bp5l
    @user-xc8dp7bp5l 4 месяца назад +3

    कलेपिटेकोहोला,,यो,कतइ,गडबड,छ,बिचर,बेलुबाजे,मरनेआबसता,त,थियेना,दुइदिनपहिल,टिकटक,म,हेरेकथियो

  • @user-oe2iw5ri4m
    @user-oe2iw5ri4m 4 месяца назад

    बिचरा बाजेलाई youtube live tiktok live मा राख्ने बेस्या 😡😡😡😡plz भेलु बाजे गै पनि न्याय पाउन पर्याे हामी सब् बाजेकाे।साथ् छाै पाेईलि था भैन मरेर जानू भयाे तर याे हत्याराले सजाय हुन पर्छ भाेज् राज् सर्🙏🙏रिप् बेस्या भालुनि😡😡

  • @reshmithamanbahadur1774
    @reshmithamanbahadur1774 4 месяца назад

    गिता केसि भन्निले गलत गरेकै हो भने उस्ले सजाये भोग्नै प्रछ र अर्को कुरा यो भाइ लाई बा अरु कोसैले उचालेर बोलेको पो होकि

  • @nanugahamagar6754
    @nanugahamagar6754 4 месяца назад

    धेरै रक्सी खाय पछि सबै दुख्छ अरुलाइ बिना प्रमाण आरोप नलगाउ जाड रक्सि खाने हरु को आफ्नो ज्यान को माया हुदैन रक्सिले होला मरेको

  • @indraacharya-zo9st
    @indraacharya-zo9st 4 месяца назад

    दु:ख द अन्त्य भयकाेमा शब्दस्रद्धान्जलि अर्पण गर्द छु !!! उहाँकाे मृत्यूकाे कारण उहाँ आफैहाे , उहाँकाे मुखारबृन्दबाट निस्कियका गन्द

  • @babinamagar-ll6qp
    @babinamagar-ll6qp 4 месяца назад

    पितेर मरेको हो कि के हो भन्ने कुर त अस्पतालमा थाहा हुनु पर्ने हो नि डाक्टर साव सङ सोध्नुस

  • @namunabramu8169
    @namunabramu8169 4 месяца назад +1

    Valu baje rip miss you😢😢😢

  • @shinynackoz1331
    @shinynackoz1331 4 месяца назад

    कसैले कुटेन ,रक्सि वढि खाने ,बूढो मान्छे मरे तर जताभावि मुखचाहि छोड्थे है ।

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 4 месяца назад

    😭...........................
    हार्दिक श्रद्धान्जली अर्पण गर्दछु साथै हजुरको आत्मालाई सदैव शान्ति मिलोस
    🙏….........................

  • @krisnatamang1181
    @krisnatamang1181 4 месяца назад

    मरेर गए पछी मार्यो पिट्यो भन्छ यो सब झुट हो। कसले कुट्छ हो बुढो मान्छेलाई!

  • @omprasadthapa8600
    @omprasadthapa8600 4 месяца назад +1

    RiP

  • @krishnasen7712
    @krishnasen7712 4 месяца назад +1

    गिता के सि को खेल होला सायद

  • @lalitanepali927
    @lalitanepali927 4 месяца назад

    पिटेर आएको बेला भन्न सकेन जिउँदो हुँदा हेर्न सकेन मरेपछि के आशु जारेको लाईफमा बसेको देख्दा भोलिपल्ट लिएर आउनुपर्दैन तपाईँको ससुरालाई बोल्ने सिकाउनुपर्छ जुन दिन बाजेले कुटाई खाएर आको थियो घरमा तपाईँले त्यही दिन मान्छे भेला पारेर गीताको घरमा लानु पर्दैन मेरो ससुरालाई कुटेर खेदायो भनेर तपाईँहरूको घरमा पनि मोबाइल थियो होला अरूले जस्तै टिकटक खोलेर बाजेलाई राखेको भए हुन्थ्यो त नभएको आरोप लाउनु हुँदैन अर्काको घरमा नराम्रो हुन्छ भनेर थाहा पाएपछि किन जानु दिनु जति पल्ट जान्छ त्यति पल्ट लिएर आउने नि जब गीताको घरभर कुटे खाएर आएको दिन गाउँ समाज मिडिया बोलाएर जानु पर्दैन अब त जे पनि भन्न पाएनी

  • @sagarmrugurung9022
    @sagarmrugurung9022 4 месяца назад

    गिता केसीलाई पक्राउ गरी अनुसन्धान गर्न पर्छ २ दिन अगाडि सम्म सधैं राति राति बाजेलाई लाईभ मा बोल्न लगाएर पैसा 💸💸 कमाउनु कमाए, बाजे बिरामी भएको खबर कसैलाई नगरी आज एक्कासी मृत्युको खबरले निशब्द बनाएको छ 😭😭😭 अहिले सबै भिडियो कमेन्ट अफ गरेको छ गिता केसीले किन डराउनु भएको होला? बाजेको आत्माले शान्ति पाओस् 🙏🙏🙏

  • @rajiramaidi5881
    @rajiramaidi5881 4 месяца назад +5

    Jasle tik tok ma use garara love ma basle KO theao tesley nay huna sakxa

  • @ganeshwasti6411
    @ganeshwasti6411 4 месяца назад

    तेस्तो पिटेको ०४/०५ दिन पहिले नैथाहा पाएको भए के हेरेर बस्यो त त्यो ज्वाइँ ले? अहिले आएर रोएर,,,,,,,,,,मेसो ।

  • @rameshthapa6571
    @rameshthapa6571 4 месяца назад

    हो आईमाई ठिक छैन तर यो ज्वाई परेको लन्ठु बल्ल देखिएको छ

  • @sugamlawati3065
    @sugamlawati3065 4 месяца назад

    भाइ गोही आशु नदेखा जिउँदै हुँदा हेर्चागरेनौ