REST IN PEACE BHELU BAJE

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • For all the sports related news please visit this website 1xBat Sports News
    1xbatsporting....
    Promo code “SAJAN”

Комментарии • 702

  • @bhaison3114
    @bhaison3114 4 месяца назад +9

    People using him still after his death to earn money..sad reality of our society these days..will you contribute the earning of this video to his family..😅😅

  • @daiho-il7md
    @daiho-il7md 5 месяцев назад +154

    😢😢 सबै लाई हँसाऊने बाजे
    दुखत खबर हजुर को आत्म ले शान्ति पाओस बाजे।। यो सामाजिक संजाल मा धेरै ले फाइदा उठाए ।दुःख लाग्यो दाजु यो दुखत खबर मा हाँसो को पात्र बनाई दिनु भयो ।

  • @dipisharimal2942
    @dipisharimal2942 5 месяцев назад +90

    छोटो समयमा सबैलाई हँसाएर जानु भयो ।हार्दिक श्रद्धाञ्जली बुवा😓

  • @Rikesh333
    @Rikesh333 5 месяцев назад +52

    हार्दिक श्रदान्जली नेपाली हास्य कलाकार भेलु बाजे हजुरको आत्माले स्वर्ग मा बास होस् 😢🥺

  • @amitthapa395
    @amitthapa395 5 месяцев назад +98

    जति नै छाडा बोले पनि यति रमाइलो लाग्थ्यो बाजेलाइ देख्दा अब सम्झनामा मात्र रहनुभयो
    स्वोर्गमा बास होस बाजेको ❤❤

  • @sushantgautam111
    @sushantgautam111 5 месяцев назад +317

    Euta like tah deserve garchu 1st comment

    • @beyondcraze2531
      @beyondcraze2531 5 месяцев назад +4

      Bro tmle 31 ota likes already deserve gari sakexau tei vayera maile like garina haitw.....

    • @Sexyboi-0
      @Sexyboi-0 5 месяцев назад

      Last garib raichas yar

    • @Suraj_khadgi
      @Suraj_khadgi 5 месяцев назад

      @@sudipsapkota3886huss dai

    • @Akmamba-on-the-mic
      @Akmamba-on-the-mic 4 месяца назад +3

      Lamo gar Muji kasaiko nidan vako Cha uslai chai like chaiyo aaba tw moris vaney tero daju Vai Le rest in peace vaneyko post ma maile garerw mero CMT ma like gardinu vanyo vaney tero aafanti haru Lai kasto feel hunxa Muji

    • @bishnusingh5493
      @bishnusingh5493 4 месяца назад

      everyone is first till refresh

  • @ManojManoj-kk2fk
    @ManojManoj-kk2fk 5 месяцев назад +20

    सबैलाई हंसाउने मान्छे आज सबैलाई रुंवाउदै जानुभयो ,,सांच्चिकै नराम्रो लाग्यो एक्दमै नराम्रो 😢😢स्वर्गमा बास होस् बाजे ,हजुरको आत्माले शान्ति पाओस😢😢

  • @AnilTiwariYT
    @AnilTiwariYT 5 месяцев назад +13

    युटुब मा 1k भन्द तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम ❤❤🇳🇵💯🙏❤❤❤❤

  • @HariSC
    @HariSC 5 месяцев назад +38

    सामाजिक सञ्जाले भेलु बाजे काे बुढा बुडी काे ज्यान लग्यो 😢 हार्दिकश्रदान्जी

    • @suryaalinentertain
      @suryaalinentertain 5 месяцев назад

      असर gareko nai ho jasto lago गहिरो गरि sochda.

  • @BikashAcharya-dw4uc
    @BikashAcharya-dw4uc 5 месяцев назад +26

    मरेर गयो भन्या छ हासेर उडाइदिरा छ।।।rest in peace you too..

    • @SujanMagar-uc4mj
      @SujanMagar-uc4mj 5 месяцев назад

      Write any two functions of national identity card.२१ नेपाली समाजमा पहिले पहिले प्रयोग गरिएका परम्परागत स्थानीय प्रविधिहरूविस्तारै हराउदै गएका छन । यो सायै दुखको विषय हो । आधु‌निकताको विकासले जनजीवन झन जटिल र चुनौतिपूर्ण भै रहेको देखिन्छ । ती परम्परागत स्थानीय प्रविधिहरूके कति कारणले बिस्थापित भए होलान अब हामीहरुले तिनीहरुको संरक्षण कसरी गर्न सकिन्छ सोउदाहरण चर्चाहोस् ।समूह व
      तलका प्रश्नको छोटो उत्तर दिनुहोस ।
      १२. समाजको विकास नभएको भए अहिले मानिसको अवस्था करती हुन्थ्यो बाफ बिचार प्रस्तुत गर्नुहोस।
      १३ तपाईको विद्यालयमा कक्षा ७ मा ३३ कक्षा ८ मा ३७, कक्षा ९ मा ३२ उता मा ४६ छात्रछात्रा रहेका छन् । यो तथ्यलाई वृत्तचित्रमा प्रस्तुत गर्नुहोस।समूह व
      तलका प्रश्नको छोटो उत्तर दिनुहोस ।
      १२. समाजको विकास नभएको भए अहिले मानिसको अवस्था करती हुन्थ्यो बाफ बिचार प्रस्तुत गर्नुहोस।
      १३ तपाईको विद्यालयमा कक्षा ७ मा ३३ कक्षा ८ मा ३७, कक्षा ९ मा ३२ उता मा ४६ छात्रछात्रा रहेका छन् । यो तथ्यलाई वृत्तचित्रमा प्रस्तुत गर्नुहोस।तलका प्रश्नको छोटो उत्तर दिनुहोस ।
      १२. समाजको विकास नभएको भए अहिले मानिसको अवस्था कस्तो हुन्थ्यो? आफ्‌नो विचार प्रस्तुत गर्नुहोस्।
      १३. तपाईंको बिद्यालयमा कक्षा ७ मा ३३, कक्षा ८ मा ३७, कक्षा ९ मा ३२, कक्षा १० मा ४६ छात्रछात्रा रहेका छन् । यो तथ्यलाई वृत्त चित्रमा प्रस्तुत गर्नुहोस् ।नेपालमा संघीयतामा पनि अपेक्षित रुपमा कुनै पनि क्षेत्रमा उदाहरणीय विकास हुन नसक्नुका कारणहरु पत्तालगाई भौगोलिक रूपमा देशमा भएका सबै स्रोत साधनको समुचित उपयोग गरी देशलाई समुन्नत बनाउन, युवावर्गलाई देशमै कमाउने र रमाउने वातावरण कसरी सृजना गर्न सकिन्छ । आफ्‌नो विचारलाई उदाहरण सहित प्रस्तुत गर्नुहोस ।अष्ट्रेलियाको भएका विकासका कामको चर्चागर्दै भाइलाई चिठी लेख्नुहोस् ।
      अथवा
      १६. "विपत् बाजा बजाएर आउँदैन। विपत्ले कुनै जाति, धर्म, धनी गरिव भन्दैन" यस भनाइलाई उदाहरण सहित स्पष्ट पार्दै विपत् व्यवस्थापन गर्ने तरिका उल्लेख गर्नुहोस् 1
      १७ यदि तपाई देशको गृह मन्त्री बन्नु भयो भने विद्यमान भ्रष्टाचारमा कमि व्याईसुशासन कायम गर्न के के काम गर्नुहुन्थ्यो बुँदागत रुपमा लेख्नुहोस। प्रेम देशान्तर र अक्षागका कामहरु उन्लेख गर्नुहोस् ।
      १९ नेपालमा कृषि क्षेत्रमा देखिएका चुनौति र सम्भावनालाई सोउदाहरण चर्चा गर्नुहोस्
      २० बसाईसराइका कारण र प्रभावहरु उन्लेख गरी एक संवाद तयार पार्नुहोस् ।
      समूह ग
      ४५७ २८
      तलका प्रश्नको लामो उत्तर दिनुहोस ।
      २१ नेपाली समाजमा पहिले पहिले प्रयोग गरिए‌का परम्परागत स्थानीय प्रविधिहरूविस्तारै हराउदै गएका छन। यो साल्यै दुखको विषय हो । आधुनिकलाको विकासले जनजीवन झन जटिलर चुनौतिपूर्ण मै रहेको देखिन्छ । ती परम्परागत स्थानीय प्रविधिहरूके कति कारणले विस्थापित भए होलान अच हामीहरुले तिनीहरुको
      सरक्षण कसरी गर्न सकिन्छ 'सीउदाहरण चर्चाहोस । २२ पुरा पृष्ठ नेपालको नक्सा बनाइ उपयुक्त संकेतको प्रयोग गरी निम्न स्थानहरु भर्नुहोस।
      क तिलिचो तालख चितवन राष्ट्रिय निकुन्ज ग. मध्य पहाडी लोकमार्ग
      ध चिया उत्पादन क्षेत्र
      २३. तपाईले गर्न भएको कुनै एक स्थानको स्थलगत अवलोकनको सम्पूर्ण गतिविधि समेटी एउटा प्रतिवेदन तयार गर्नुहोस्।
      २४ नेपालमा संघीयतामा पनि अपेक्षित रुपमा कुनै पनि क्षेत्रमा उदाहरणीय विकास हुन नसक्नुका कारणहरु पत्तालगाई भौगोलिक रूपमा देशमा भएका सबै स्रोत साधनको समुचित उपयोग गरी देशलाई समुन्नत बनाउन, युवावर्गलाई देशमै कमाउने र रमाउने वातावरण कसरी सृजना गर्न सकिन्छ । आफ्‌नो विचारलाई उदाहरण सहित प्रस्तुत गर्नुहोस ।समाजको विकास नभएको भय अहिले मानेसको अवस्था कस्तो हुथ्यो?अाफ्नो वचार पसतुत गनुेहोस्।Name : Anoko to Iikoto
      Download Link rb.gy/q20tt8

    • @uzoladhikari3880
      @uzoladhikari3880 5 месяцев назад +2

      Manabta navako motay ho yo . Yo motay ko bau marda ni hahahha gardai video banauxa hola paisa aauxa vanera.

    • @Peace_world97
      @Peace_world97 5 месяцев назад

      Be psitive

    • @smarikasharma8047
      @smarikasharma8047 4 месяца назад

      Uha marer haeko haina bro uhale gareko comedy ma haseko ho be positive na❤

    • @sakshyam7393
      @sakshyam7393 4 месяца назад

      @@smarikasharma8047content nai ho mam sympathy ko name ma paisaa kamairacha

  • @sudiptamang7496
    @sudiptamang7496 5 месяцев назад +1

    Dai le bachin jel gornu vayena mare paxi banaunu vayo video 😢😢😢😢😢😢😢😢😢

  • @ravireule240
    @ravireule240 5 месяцев назад +12

    सबैले पैसा कमाउने भाडाे बनाए बिचार भेलु बाजे 😢😢 बाचे सम्म त ठिकै थियो मरे पछि पनि छोडेन्न यार 😢😢

  • @gsquarpc
    @gsquarpc 5 месяцев назад

    मरिसकेको मान्छेको भिडियो राखेर डलर कमाउन लाज लाग्दैन? हुन त लाज मान्न इज्जत नै सम्झिन्नस होला।😡😡😡

  • @btgvlogger
    @btgvlogger 4 месяца назад

    यो मुला कमेन्ट बक्समा आएर एकअर्कालाई सपोर्ट गर भन्दै कमेन्ट गर्ने मुलाहरु सक्छस् भने राम्रो राम्रो भिडियो बनाएर हाल हेर्ने मान्छे लाइन लाग्छ। सब्स्क्राइब बढाउनको लागि अनेक नाटक गर्छ। 😡😡😡

  • @prakashbudhathoki8232
    @prakashbudhathoki8232 5 месяцев назад

    सजन ब्रो पनि पैसा को लागि जे पनि गर्ने है।दु:खद समय मा यस्तो video बनाउन अलिकति पनि अप्ठ्यारो लागेन?

  • @MrHaxxie00
    @MrHaxxie00 4 месяца назад +1

    Sajan dai sorry but Yesari haasera tribute hudena , sano mitho video banayera kei sabdha matra vanya vaye ni ramro huntheo ki

  • @ityosandy9945
    @ityosandy9945 5 месяцев назад +1

    now even the dead ones is content content ko nam ma j pani ali kati ta creativity dekhawonuni

  • @samman687
    @samman687 5 месяцев назад +1

    How you are making content after his death by laughing, this isn't any type of tribute....
    Such a shit thing 💀
    Shame yrr 💀
    It makes no sense. Come on ..

  • @InnocentIceHockey-ig4yz
    @InnocentIceHockey-ig4yz 5 месяцев назад +1

    Muji manxe marisakyo ta chikne chai reaction video banayara hasiraxas yo dukhako ghatanama paisa kamaunalai machikne

  • @not.dawa1727
    @not.dawa1727 4 месяца назад +1

    Death video ma promotion app waaa dai paisa hai 😂

  • @gsquarpc
    @gsquarpc 5 месяцев назад

    पहिला मानवता सिक मोटे। सोक सभा मनाउन सिक मजाक उडाउन हैन।😡😡

  • @Y.O.U.N.M.E
    @Y.O.U.N.M.E 5 месяцев назад

    मलाई चाहिँ यो पतक @sajan Shrestha ले video बनाको मन परेन है मान्छे मरेर गैराको छ उसलाई चाहिँ video content भय झै लाछ video chai ok तर हास्दै येस्तो बेलामा video चाहिँ नबनाउने पर्ने हो sajan Shrestha लाई कडा कामकारबाही होस
    Agree Or Disagree Comment below guys..
    Rest in peace Bhelu baje😢😢

  • @AkEten111
    @AkEten111 4 месяца назад

    अरुले त वाचुन्जिल युज गरे तपाईँले त मरे पनि युज गरिराख्नुभएको छ। 😢

  • @subashshrestha2880
    @subashshrestha2880 5 месяцев назад +15

    Malai sajan ko tribute video ko thulo aasha thiyo ekshya pura vayo thankyou sajan
    Rest In Paradise Bhelu Baje☮️🪦☮️

  • @shinzou362
    @shinzou362 5 месяцев назад +1

    zyakne jiudo huda ta use garera paisa kamayo mare paxi pani xodena haina gaida

  • @abhishekbastola6416
    @abhishekbastola6416 5 месяцев назад

    त मूजी पनि पैसा कै लागि यो भिडियो बनाएको होइन खाते muji😡😡
    Rest in peace velu baje😢😢

  • @Tejinmagar0202
    @Tejinmagar0202 4 месяца назад +1

    Face cam thulo vayo boro😢

  • @Ujjwaladk8848
    @Ujjwaladk8848 5 месяцев назад

    साच्चिकै भन्दा तेरो युट्युब क्यारियर मा भेलु बाजे भगवान हो मोटे

  • @angdawasherpa9899
    @angdawasherpa9899 5 месяцев назад +15

    Manxey romro thiyo yo word sunna marnu parxa banney suneko thiyo ho raixa..😢
    Kehi garna naskeni Sara nepali laii hasaunu bho ...Ra aile afaii hasdaii gaye ...rest in peace baje ..❤

  • @swatantrachannel6999
    @swatantrachannel6999 4 месяца назад

    अझै betting को प्रचारप्रसार गरिरहेको छौ त! मामाघर जाने बिचार हो भाई ?

  • @one4Gaming113
    @one4Gaming113 5 месяцев назад +1

    कोही मरोस् कि बचोस् तिमीहरूलाई TRP र डलरको लागी बनाऊ बनाऊ लाज श्रम त छैन् तिमीहरूलाई 😢😊

    • @SujanMagar-uc4mj
      @SujanMagar-uc4mj 5 месяцев назад

      समाजको विकास नभएको भय अहिले मानेसको अवस्था कस्तो हुथ्यो?अाफ्नो वचार पसतुत गनुेहोस्।

  • @simonslender9094
    @simonslender9094 4 месяца назад +1

    Motay betting promote garchas

  • @suresholi556
    @suresholi556 5 месяцев назад

    मरेको मान्छेलाई पनि न छोडने भयो साला युटुबे कमसेकम आजको दिन त मजाक न बनाइदिनु नि

  • @Merrybabu-24
    @Merrybabu-24 5 месяцев назад

    त सलेलाई हाँसो लागिराछ हेन सले चोर😡😡

  • @martinangelo4155
    @martinangelo4155 5 месяцев назад

    😢😢😢😢 ramro manchy ko life line Jada hudaina 😢😢😢😢😢😢

  • @JABEGU_VLOG
    @JABEGU_VLOG 5 месяцев назад

    अर्को भेलु अब तपाइ होनि 😂 हसौनुना

  • @seemamm428
    @seemamm428 5 месяцев назад +1

    aw etibela sabai ley velu bajey khojxan you tube ko algorythm ley tei reccomend garxa tei content banau hai paisako lagi ta j nai garna ni ready bhayou laaj mana hai alikati chai at least manxey maresi ta xoda yr kasto tribute ho yo

  • @lalitone6126
    @lalitone6126 5 месяцев назад +3

    जे भएनी उहाँ अर्गानिक बोलिबचन सोच भाको मान्छे थियो तर उहाँ लाई मनोरञ्जन को नाम मा केही युटुबर हरु ले अलि बिगारेको मात्र हो नत्र उस्को सोच नराम्रो बोली नराम्रो भएको मान्छे हुदैहोइन नत उस्को मन मा पाप नै थियो नत घमण्ड केही पनि नभाको शुद्द मन भाको मान्छे थियो अब दबैको लिला हो र उहाँ ले अलि रक्सी बार्न नसक्नुको कारण ले पनि होला निधन भयो हार्दिक श्रद्धाञ्जली ! एउता सम्झाना चै रहि रहने भो अब उहाँ जस्तो अर्गानिक नान्छे अब भेट्न पो पाईन्छ कि पाईन्दैन

  • @kaleyyt333
    @kaleyyt333 5 месяцев назад

    Velu baje bitera faida vaxani talai mugii
    Content banaideko xa alikati laaj vanne kura xaina tribute rey geda tribute k ho tribute vaneko thaxa real meaning

  • @upretysuzan10
    @upretysuzan10 5 месяцев назад +4

    धेरै धेरै माया अनि सम्झना बाजे हजुरलाइ😢❤
    Rest In Peace ☮️🩹

  • @laxmankandel2287
    @laxmankandel2287 5 месяцев назад +6

    1 के नपुगेका साथीहरु को को हुनुहुन्छ सबै जना मिलेर एक अर्कालाई support गरौं ❤❤❤

  • @bijikaakarmacharya3349
    @bijikaakarmacharya3349 5 месяцев назад +3

    Feeling so sad that he is no more with us. May his soul rest in peace. And sajan dai I think you should also donate money to bridha ashram in the name of bhelu baje which you earn from this video. ❤️

  • @RFC07
    @RFC07 5 месяцев назад

    Morni bayla sama mawobadi bhandai bhandai gaya buda baru mawobadi gaya ki nai

  • @Bm7even
    @Bm7even 5 месяцев назад +8

    कलियुगको एउटै नियम छ
    जति अटुट विश्वास उति ठुलो धोका
    ❤️❤️❤️
    #Bm7
    #Bm7Even
    #OneSon1995

  • @bishalganesh1139
    @bishalganesh1139 5 месяцев назад

    Sajan dai , This is not good
    Marera tribute deko vhaneko xa , yesto kichho hasera k gareko ho??
    Still you are using him😢😢
    sano speech kye diyeraa pani tribute dina sakinxaaa

  • @NrbChhetri
    @NrbChhetri 5 месяцев назад +2

    Sasana youtuber haru ko ko hunuhunxa hyaa aayar akarkalie support garumm haii ❤❤❤❤❤

  • @susritjungbasnet2869
    @susritjungbasnet2869 5 месяцев назад

    Bachda ni Naam becheka thye aba Gaisakda ni uskai naam Bechera Views Topdei chan

  • @cristiano07-u3w
    @cristiano07-u3w 5 месяцев назад

    Mote manche marako Bela ta react na gar views ko lagi 😡

  • @Susan_vlog
    @Susan_vlog 5 месяцев назад +2

    Xeto xeto comment garo vane like millxa gare k 😅😅😂😂

  • @rjn999
    @rjn999 5 месяцев назад

    boula yeslai ramailo lagya x marxe mari rako x tori

  • @belunepali7859
    @belunepali7859 5 месяцев назад +1

    Manxe bitda pani hasna chai xodena yar

  • @gyandippariyar9260
    @gyandippariyar9260 5 месяцев назад

    भेलु बाजे बित्नुमा त्यो गिता केसि को ठुलो हात छ समय मा खान नदि नदि आरम गर्क्स्ह्हु भन्दा नदि एक्छिन भन्दै live मा रक्सि खुवाएर राखेर कमजोर बनाएर मारिन तिन ले

  • @ghyalsangtamang4278
    @ghyalsangtamang4278 4 месяца назад

    Thankyou for 74 subscribe aasai gari maya gardinu hola ❤🎉

  • @bishalkauri1513
    @bishalkauri1513 5 месяцев назад

    Yeso Mero profile chai ekchoti herdim na hai daju Bhai samjhera

  • @anishgod1223
    @anishgod1223 5 месяцев назад

    Yo video mai chai advertisement wa 1xbat ko promotion chai Nagarnu partheyo ni daju 😢

  • @suniljungchethrisunilcheth2483
    @suniljungchethrisunilcheth2483 5 месяцев назад +1

    😂😂😂😂😂

  • @baiteshworserophero
    @baiteshworserophero 5 месяцев назад

    अरुबेला हास्नु येस्तो बेला श्रदान्ज्ली दिनु पर्छ के reaction video ma hasera billa udaye jasto vayo सुजन जि 👹👹👹👹😡😡😡रिप

  • @cartoonistgaming
    @cartoonistgaming 5 месяцев назад +1

    Close to 1M, lets go..
    Sajan bro ma chai within 1st 100 sub ma parchu hai 😊

  • @Barun_Kunwar1
    @Barun_Kunwar1 5 месяцев назад

    भेलु बाजे काे लागि १ लाइक त बन्छ है ! 👈👇

  • @ayushrai7656
    @ayushrai7656 4 месяца назад

    manxhey marera gaya pani jash xhaina.. arulai ta kamai khaney vhada hudai xha teyrima mujhi chikney ho aabo ta xhordeuna hau..tribute nai garnu xha vhane aru pani kunai tarika hola ni

  • @Sumitranamagar09
    @Sumitranamagar09 4 месяца назад

    Thankyou so much RUclips family for 64 subscribe ❤❤❤🎉🎉🎉🎉🎉😊

  • @LLatestNews322K
    @LLatestNews322K 4 месяца назад

    Xbet prachar gareko jail chadai xirnu hola investigation hudaixa hjrko

  • @topendrakumar5353
    @topendrakumar5353 5 месяцев назад

    बिचरा बुदा मरेर गै हाले त्यही पनि उहाँ को vdeo हेर्दा हासो रोकिदैन rip velu ba

    • @SujanMagar-uc4mj
      @SujanMagar-uc4mj 5 месяцев назад

      अष्ट्रेलियाको भएका विकासका कामको चर्चागर्दै भाइलाई चिठी लेख्नुहोस् ।
      अथवा
      १६. "विपत् बाजा बजाएर आउँदैन। विपत्ले कुनै जाति, धर्म, धनी गरिव भन्दैन" यस भनाइलाई उदाहरण सहित स्पष्ट पार्दै विपत् व्यवस्थापन गर्ने तरिका उल्लेख गर्नुहोस् 1
      १७ यदि तपाई देशको गृह मन्त्री बन्नु भयो भने विद्यमान भ्रष्टाचारमा कमि व्याईसुशासन कायम गर्न के के काम गर्नुहुन्थ्यो बुँदागत रुपमा लेख्नुहोस। प्रेम देशान्तर र अक्षागका कामहरु उन्लेख गर्नुहोस् ।
      १९ नेपालमा कृषि क्षेत्रमा देखिएका चुनौति र सम्भावनालाई सोउदाहरण चर्चा गर्नुहोस्
      २० बसाईसराइका कारण र प्रभावहरु उन्लेख गरी एक संवाद तयार पार्नुहोस् ।
      समूह ग
      ४५७ २८
      तलका प्रश्नको लामो उत्तर दिनुहोस ।
      २१ नेपाली समाजमा पहिले पहिले प्रयोग गरिए‌का परम्परागत स्थानीय प्रविधिहरूविस्तारै हराउदै गएका छन। यो साल्यै दुखको विषय हो । आधुनिकलाको विकासले जनजीवन झन जटिलर चुनौतिपूर्ण मै रहेको देखिन्छ । ती परम्परागत स्थानीय प्रविधिहरूके कति कारणले विस्थापित भए होलान अच हामीहरुले तिनीहरुको
      सरक्षण कसरी गर्न सकिन्छ 'सीउदाहरण चर्चाहोस । २२ पुरा पृष्ठ नेपालको नक्सा बनाइ उपयुक्त संकेतको प्रयोग गरी निम्न स्थानहरु भर्नुहोस।
      क तिलिचो तालख चितवन राष्ट्रिय निकुन्ज ग. मध्य पहाडी लोकमार्ग
      ध चिया उत्पादन क्षेत्र
      २३. तपाईले गर्न भएको कुनै एक स्थानको स्थलगत अवलोकनको सम्पूर्ण गतिविधि समेटी एउटा प्रतिवेदन तयार गर्नुहोस्।
      २४ नेपालमा संघीयतामा पनि अपेक्षित रुपमा कुनै पनि क्षेत्रमा उदाहरणीय विकास हुन नसक्नुका कारणहरु पत्तालगाई भौगोलिक रूपमा देशमा भएका सबै स्रोत साधनको समुचित उपयोग गरी देशलाई समुन्नत बनाउन, युवावर्गलाई देशमै कमाउने र रमाउने वातावरण कसरी सृजना गर्न सकिन्छ । आफ्‌नो विचारलाई उदाहरण सहित प्रस्तुत गर्नुहोस ।तलका प्रश्नको छोटो उत्तर दिनुहोस ।
      १२. समाजको विकास नभएको भए अहिले मानिसको अवस्था कस्तो हुन्थ्यो? आफ्‌नो विचार प्रस्तुत गर्नुहोस्।
      १३. तपाईंको बिद्यालयमा कक्षा ७ मा ३३, कक्षा ८ मा ३७, कक्षा ९ मा ३२, कक्षा १० मा ४६ छात्रछात्रा रहेका छन् । यो तथ्यलाई वृत्त चित्रमा प्रस्तुत गर्नुहोस् ।नेपालमा संघीयतामा पनि अपेक्षित रुपमा कुनै पनि क्षेत्रमा उदाहरणीय विकास हुन नसक्नुका कारणहरु पत्तालगाई भौगोलिक रूपमा देशमा भएका सबै स्रोत साधनको समुचित उपयोग गरी देशलाई समुन्नत बनाउन, युवावर्गलाई देशमै कमाउने र रमाउने वातावरण कसरी सृजना गर्न सकिन्छ । आफ्‌नो विचारलाई उदाहरण सहित प्रस्तुत गर्नुहोस ।समूह व
      तलका प्रश्नको छोटो उत्तर दिनुहोस ।
      १२. समाजको विकास नभएको भए अहिले मानिसको अवस्था करती हुन्थ्यो बाफ बिचार प्रस्तुत गर्नुहोस।
      १३ तपाईको विद्यालयमा कक्षा ७ मा ३३ कक्षा ८ मा ३७, कक्षा ९ मा ३२ उता मा ४६ छात्रछात्रा रहेका छन् । यो तथ्यलाई वृत्तचित्रमा प्रस्तुत गर्नुहोस।१२ समाजको विकास नभएको भए अहिले मानिसको अवस्था कस्तो हुन्थ्यो? आफ्‌नो विचार प्रस्तुत गर्नुहोस्।Write any two ways to reduce Nepal's trade deficit.२१ नेपाली समाजमा पहिले पहिले प्रयोग गरिएका परम्परागत स्थानीय प्रविधिहरूविस्तारै हराउदै गएका छन । यो सायै दुखको विषय हो । आधु‌निकताको विकासले जनजीवन झन जटिल र चुनौतिपूर्ण भै रहेको देखिन्छ । ती परम्परागत स्थानीय प्रविधिहरूके कति कारणले बिस्थापित भए होलान अब हामीहरुले तिनीहरुको संरक्षण कसरी गर्न सकिन्छ सोउदाहरण चर्चाहोस् ।

  • @Divyani2009
    @Divyani2009 5 месяцев назад

    सज्जज लाई आज बाट सर्दानजजली ।

  • @JETHADAIGAMINGYT
    @JETHADAIGAMINGYT 4 месяца назад

    Bichara yr kasam Nepali haru nahaseko ta koi pani Xaina hola sayad bhelu baje 😢😢❤❤❤rest in peace 🕊️ baje🙏❤️sadai sanjhana xa hasayer janu vayo😂❤

  • @UduVai
    @UduVai 5 месяцев назад

    Views ko lagi j pani garxa 😡😡hasera udairako xa 😡bchunjel aru le paisa kamayo mare paxi timro palo rip baje 😭😭😥

  • @rookztube6272
    @rookztube6272 4 месяца назад

    ajhaini betting sites haruko promotion garna pugeko xaina???

  • @SantoshGhimire-el1kv
    @SantoshGhimire-el1kv 5 месяцев назад +4

    Thankyou for 10 Subscriber❤

  • @adatenz8121
    @adatenz8121 5 месяцев назад

    Tribute sangai temple tera gayera lamp 🪔 🪔 haru balnu bro.

  • @prince_rae7
    @prince_rae7 4 месяца назад +1

    Bhelubaje!❤️‍🩹🥺

  • @srijanakunwar999
    @srijanakunwar999 5 месяцев назад

    K ho para ... Tribute dina hasnain parne ta hunna hola ta ... Aru way xaina kah😮

  • @RajthapThaparaju
    @RajthapThaparaju 4 месяца назад

    मरे पछि पनि छडेनन धिक्कार छ

  • @org-laughter_hub
    @org-laughter_hub 5 месяцев назад

    thaittt muji manxe mariraa xa yeutaa views ko laagi haasiraaxa....😓😓😥😥

  • @PremChand-gh8ft
    @PremChand-gh8ft 5 месяцев назад

    Muji yeei 1xbat le 23days bhitr basnu paryo😢

  • @SubashGajmer-d2d
    @SubashGajmer-d2d 5 месяцев назад

    Brother, you did wrong making this video this early. Not acceptable. Anyway I’m still your fan.

  • @pratikpoudel2548
    @pratikpoudel2548 4 месяца назад

    kasto muji raxa geda ko tribute yo? tribute vandai vaisi haseko jasto hasera muji

  • @subashlopchan123
    @subashlopchan123 5 месяцев назад

    Mareko manche sanga pani
    asto comedy video nagare hunthyo bro bichara velu le garda dherai le aafno RUclips tiktok ma use gareko cha velu baje rest in peace 🙏🙏🙏

  • @kunjanpandit4446
    @kunjanpandit4446 5 месяцев назад +6

    Tq for making videos on him. Rest in peace baje

  • @Random_Carzy0
    @Random_Carzy0 4 месяца назад

    Saboile paisa kamaune hasya KO patra banay ..😢😢rest in peace 🕊️ hjr baa

  • @premrai9997
    @premrai9997 4 месяца назад +1

    Rip ❤

  • @mlshorts1938
    @mlshorts1938 5 месяцев назад

    Straight question to sajan how much you help bhelu bajey when he was in pain and how much you earn from his edited video from others content.. rip

  • @user-li8rm3qj4b
    @user-li8rm3qj4b 5 месяцев назад

    Bruhh is express sadness about belu baje with funky song in background 😂

  • @madhusudan1170
    @madhusudan1170 4 месяца назад

    Sandeep ko barema video banaunu paryo sadhai hasi majak ramro hunna paisa ko lagi

  • @toyarana6877
    @toyarana6877 4 месяца назад

    Singer Kushal sheresth Dai KO song Yaad ayoo Tasbir

  • @sandybkarma996
    @sandybkarma996 5 месяцев назад

    Timi Haru Pani doshi xau sab Jana le baje KO use Gareu memes banayou paisa chapeau Timi Haru Lai sabai tha thyo velu baje kun situation ma xa. Vanera at least RUclipsr Haru milera uslai miss use garna bata rokna saktheu aile sympathy dekhayera k garxau zalan tah Timi Haru le socheko vaye sayad yeti xitai baje KO yo halat hunna thyo lakhau kamako xau timi haru le

  • @rajubro4745
    @rajubro4745 5 месяцев назад

    1 k मुनि को साथी हरु आउनुस त सपोर्ट गर्नुस म पनि गर्छु।

  • @Amrityt111
    @Amrityt111 5 месяцев назад +2

    Rip ❤
    Tara tyo kun kti ho daru khuwayera live basaleko kathai kati nirdaryi huna sakxan arrest her❤
    Kati natural thiyo baje thait 😢
    We will miss you baje
    "Thait matokne "
    We will miss you baje

  • @rabinkhanalaviral1611
    @rabinkhanalaviral1611 5 месяцев назад +1

    हार्दिक श्रदान्जली बाजे बजै सङ्ग भेट होस बिर्दोस तपाइलाइ प्रयोग गर्ने राडी लाई कारबाही हुनेछ❤😊😢

  • @nabarajido5255
    @nabarajido5255 5 месяцев назад +3

    बैकुण्ठमा बास होस बाजेको😢

  • @MoNepali-m7i
    @MoNepali-m7i 5 месяцев назад

    Terima jatha manxe ko mirtu vayexa comedy vairakheko xai jatha lai 😡
    Bajeko atma le santi milos 🙏🙏

  • @v_057
    @v_057 4 месяца назад

    Marera gaye bhanera hasna napaunu? Mareko ma hasya haina ta comedy content vyaera hasya ho yesma manabta vanne kuro chai kata bata aayo? Comedy content vayerai famous vaho comedian bhanya xa ani hasyo bhanera risako xa lol.....
    Anyways
    Rest in Peace baje🕊️

  • @SanjeebBasi
    @SanjeebBasi 4 месяца назад

    Didn't 1xBat put some people in jail?

  • @Kaley.vlogs07
    @Kaley.vlogs07 5 месяцев назад

    Maresaky KO manxe lai NI xodenw hai kasto raixw tw yo poisa KO jadu😢

  • @Akmamba-on-the-mic
    @Akmamba-on-the-mic 4 месяца назад

    Daju yesto comedy video tw na banauna parney velu baje Le hamlai dherai hasaunu vayo tara aaja hami sanga yo duniyama hunuhunnaa rest in peace 🕊️ velu baje caption lekhnu vayo rest in peace velu baje vaneyra vdo herdai tw suruma hajur haseko dhekda kasto man khinnaa vayo khoi aru ko nidan Huda hasda kasto hunxa hola daju hug respect to you bro but yo vdo chai hajur Le comedy type ko na bhanaunu parney 🙏

  • @jangbutmg-vlogs
    @jangbutmg-vlogs 4 месяца назад

    1K nahune harule seaport garam hai ak arkalai

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 5 месяцев назад

    candle light to God. Pray for him. If you really want give trubite, otherwise don't joke.

  • @techbuzz1507
    @techbuzz1507 4 месяца назад

    Betting promo garchha mote. Illegal kam garirachha

  • @bikashxetri2184
    @bikashxetri2184 5 месяцев назад

    Yo muji sajan aru ko dukh ma haasi raako xa hasako xa..muji lai chalnu xa jasari ni .rip sajan Shrestha

  • @AnilTiwariYT
    @AnilTiwariYT 5 месяцев назад +1

    Rip velu bhaje ❤❤

  • @Srijankarki07
    @Srijankarki07 5 месяцев назад

    Bichra bhelu baje 😢 rip he is a good man +good ❤️