भेलु बजेलाई कु टे को आरोप खेपेकी गीत केसी र उनका श्रीमान मिडिया। भन्छन् यस्तो कुरा।

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • भेलु बजेलाई कु टे को आरोप खेपेकी गीत केसी र उनका श्रीमान मिडिया। भन्छन् यस्तो कुरा Bhelu Baje News , Gita kc pyuthan
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Комментарии • 1,4 тыс.

  • @iloveNepal-A....
    @iloveNepal-A.... 5 месяцев назад +88

    एक जिवित भगवान को नाम भोजराज हजुर नै हो। यो गीत र यस्को पोई ले सबै झुठो बोलेको छ यो गीत लाई छिटो भन्दा छिटो कार्बाही हुनु पर्यो🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦

  • @sentimentalperson
    @sentimentalperson 5 месяцев назад +40

    यो गीता केसि भन्ने रन्दी बेश्यालाइ कडा भन्दा कडा कार्बाही होस भोज् राज सर किर्पया

    • @FulanLama
      @FulanLama 5 месяцев назад

      Tero budi hoena ra

  • @ridamthakuri2660
    @ridamthakuri2660 5 месяцев назад +183

    याे मान्छे झुट बोल्दैछ अनुहार हेर्दै ठग जस्तो छ बिचरा गरिब जनताको मजबुरीको फाइदा उठाउन पाइँदैन ,,!!
    भेलु बाजेलाइ मर्ने गरी पिट्ने अपराधीलाई नेपालकाे संविधानले तोके बमोजिम कारवाही हुनुपर्छ,,!!
    सवैलाई हँसाउने भेलू बाजेलाई हार्दिकश्रद्धाञ्जली😌

  • @Mayanepali-ny5gj
    @Mayanepali-ny5gj 5 месяцев назад +13

    यो गीता ले सरासर झुट बोलिरहेको छ यसलाई मीडिया माई ल्याउनु पर्छ भोजराज दाई नी हरु को बोली माई खोट छ बोल्दा बाक बाक गरिरहेकी छिन☹️☹️☹️☹️☹️☹️ हार्दिक श्रदान्जली भेलू बाजे 😢😢😢😢

  • @9829lx
    @9829lx 5 месяцев назад +85

    महिलाको बोलीबाट नै सबै कुरा प्रस्ट हुन्छ।।सब कुराहरू झुट हुन❤❤। यी महिलालाई कडा भन्दा कडा कारबाही होस्।।

  • @bhumikagiri1993
    @bhumikagiri1993 5 месяцев назад +3

    टिकटक लाइभ मा बसेको भिडियो जता ततौ छ यस्को buda budi मिलेर भेलु बाजे लाई प्रयोग गरेको हो यस्को अनुहार ले नै बताएको छ यिनिहरु लाई कडा भन्दा कडा कार्बाही हुनुपर्छ भोजराज सर्🙏🌹

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 месяцев назад +264

    भेलु बाजे लाई कुटेरै मारेको हो त्यो गिता केसी 🙁
    भन्ने जन्तु लाई कारबाही होस् भोजराज सर 😢

  • @pekingbudha8704
    @pekingbudha8704 Месяц назад

    धन्यवाद भोजराज सर रिपोर्टिङ को लागि तर अनुसन्धान हुनु पर्छ ।

  • @minrajrana98
    @minrajrana98 5 месяцев назад +167

    यो मान्छे ठीक होला जस्तो छैन निश्पश्चे छानबिन होस दोषी लाई कारबाही होस्

    • @SumanMagar-z4x
      @SumanMagar-z4x 5 месяцев назад +1

      Thik vako manxeko boli yesari adkinxa hola ra k bolum bolum vairako xa yo dai ta

    • @DipeshSapkota-ff5jz
      @DipeshSapkota-ff5jz 5 месяцев назад

      Jasle ramro garxa tai fasxa

    • @DipeshSapkota-ff5jz
      @DipeshSapkota-ff5jz 5 месяцев назад

      Oe sale tik tok ma bajelai bolaunu vanera bolayeko ho taile upchar garis ani aafno bato lagis kina jasle sath diyeko xa teslai marna khojxas

    • @tankarajsunuwar975
      @tankarajsunuwar975 5 месяцев назад

      @@DipeshSapkota-ff5jzतिम्रो स्वाच र यो केसी भन्ने जन्तु हरूको हरकत ऊस्ताई हो।

    • @Rituxetrii
      @Rituxetrii 5 месяцев назад

      Ho

  • @manojghale6693
    @manojghale6693 5 месяцев назад +12

    रक्सी खुवायर लाईभ मा त राखेको हो सत्य तथ्य छान बिन हुनु पर्छ भोज राज सर🙏🙏

    • @Rituxetrii
      @Rituxetrii 5 месяцев назад +1

      मैले पनि देखेको ❤❤

  • @bhimsenkc3300
    @bhimsenkc3300 5 месяцев назад +40

    त्यो गिता भन्ने आइमाई लाई पुलिसको मा लगेर 2-4 कोर्‍रा लगाउनुपर्छ अनि सत्य तथ्य बल्ल खोल्छ।।।यस्ता पापी मान्छेको अन्तरबार्ता नलिनु भोजराज जि।।इनिहरुलाइ छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउनु पर्छ

  • @थिङलामाराज
    @थिङलामाराज 5 месяцев назад +15

    यीनको जोई पोईलाई कानको जाली फुट्नेगरि हानेपछि बल्ल सत्य बोल्छ।

  • @Defender-du7gr
    @Defender-du7gr 5 месяцев назад +101

    सत्य तथ्य सार्वजनिक होस . भोजराज जी लाई सम्मान को साथै सेलुट छ।

  • @Dillipande.
    @Dillipande. 5 месяцев назад +3

    भोज राज दाइ ❤ जिन्दगीको एक मुहार फेर्ने व्यक्ति हुनुहुन्छ। भोज राज दाइ सत्य तथ्य फेला पार्नु पर्छ दाइ निधोष लाइ न्याय दिनुपर्छ।।❤❤❤❤❤❤❤

  • @Romiya-617
    @Romiya-617 5 месяцев назад +76

    भोज सर यिनिहलाई कानुनको दाहेरामा ल्याउनु पर्छ हाई। गम्भीर आरोप लगाउदाई छन

  • @mirakhadka2496
    @mirakhadka2496 5 месяцев назад +2

    निष्पक्ष अनुसन्धान होस र अपराधी ठहरियमा कडा कारवाही होस भोज सर

  • @MK-vm8xg
    @MK-vm8xg 5 месяцев назад +142

    ५रुपैया पाय पनि खुसी हुने भेलु बाजेलाई ५लाखको आरोप न लगाऊ

    • @MandalRai-l8r
      @MandalRai-l8r 5 месяцев назад +3

      कुरा साँचो गर्नु भयो। कसैले उक्साउनु छुट्टै कुरा। बाजेले रु. 5 पाए हाँस्ने खुशी हुने देखेको हो। 5 लाख त बाजेलाई के हो के हो?

    • @binutamang3520
      @binutamang3520 5 месяцев назад

      Good 👍

  • @buddhibuddhisagardhakal
    @buddhibuddhisagardhakal 5 месяцев назад +3

    दोषीलाई कारवाही हुनैपर्छ, सन्जयले गोहिको आँसु निकालेको जस्तो गर्दै छ, । केही टिकटकेले जोगाउन प्रयास गर्लान गितालाइ तर सम्भव हुदैन , ढुक्क , धन्यवाद भोजराज सर

  • @dineshbiyogi2125
    @dineshbiyogi2125 5 месяцев назад +64

    मान्छेले भन्दैछ भेलुबाजे आफै लाइभमा आएर बस्नुभएको भनेर यिनीहरु सबै मिलेर पैसाको लागि भेलु बाजेलाई मजाले प्रयोग गरेर पैसा कमाए अहिले भेलु बाजे मर्दाखेरि यिनीहरु पन्छिन खोजेको मात्र हो यिनीहरुलाई कडा कारबाही हुनुपर्छ है भोराज सर

    • @chitratamangpakhrin8788
      @chitratamangpakhrin8788 5 месяцев назад +3

      यिनिहरुले प्रयोग गरेर अन्तिममा पिटेर मारेका हुन ।

  • @SSonlineHD
    @SSonlineHD 5 месяцев назад +8

    टिकटक बन्द गरेको बेला टिकटक चलाएर बाजेलाई लाईभ गराउने यो महिलालाई कार्बाही होस

  • @sureshrai7768
    @sureshrai7768 5 месяцев назад +120

    गिता केशीका श्रीमानको बडिलेङ्गोज हेर्नुस त साथीहरु: उहाँ निकै हतोत्साहि देखिनु हुन्छ,दालमा कालो पक्कै छ

    • @prakashthapa8332
      @prakashthapa8332 5 месяцев назад +6

      Galti navay pxe body tystai dekhinx

    • @anjuthapa4795
      @anjuthapa4795 5 месяцев назад +3

      हो त नि गल्त गरे सि अनुहर ले लुकुना

    • @bhimkumaripun-i7f
      @bhimkumaripun-i7f 5 месяцев назад

      100%

    • @Rituxetrii
      @Rituxetrii 5 месяцев назад

      ❤❤❤❤❤❤❤

  • @SaralPraja-bk9lb
    @SaralPraja-bk9lb 5 месяцев назад +2

    भोज राज सर हजुरलाई धेरै धेरै धन्यबाद जब टिकटक ब्यान भैसकेको थियो तै पनि लाभ मा बसाल्ने अनि धेरै कुरा गर्ने यस लाइ कडा भन्दा कडा सजाय हुनु पर्छ 😂😂😂

  • @lokendrakumai1547
    @lokendrakumai1547 5 месяцев назад +35

    यस्को बोली बाटै थाहा हुन्छ सबै झुठो बोल्दै छ सत्य कुरा बहिरा आहोस

  • @SUNILDAHALSunildahal-co4kc
    @SUNILDAHALSunildahal-co4kc 5 месяцев назад +1

    गल्ति छ यनिहरुको हेर यो मान्छेको छटपटि भएको यो मान्छे यसलाई कारबाहि होस भोजराज बो

  • @शान्ताअधिकारि
    @शान्ताअधिकारि 5 месяцев назад +80

    भोजराज सर सत्यतथ्य के कसो हो टुङ्गो लाएर मात्र छोड्नु है।

  • @MinaMagar-d5r
    @MinaMagar-d5r 5 месяцев назад +3

    यो गिताको बुढा झुट बोल्दै छ टिकटक लाईभमा रात भरि राखेको दुनियाँले देखेका छौ यिनीहरूलाई यतिकै छोडनु हुन्न कडा भन्दा कारबाहि हुनैपर्छ 🙏

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 5 месяцев назад +28

    भोजराजलाइ भेलुको बानी थाह छ।उहाले पैसा माग्ने बानी छैन भनेर भन्नू भएको कुरा सत्य हो।

  • @DeviKarki-q7y
    @DeviKarki-q7y 5 месяцев назад +2

    तेस आइमाई लाई कारबाही हुनुपर्छ भोजराज भाई

  • @sangetamang85
    @sangetamang85 5 месяцев назад +44

    गिता केसीको भिडियो हामी संगा छ टिकटक लाईभ को प्रमाण छ भेलु बाजे लाईभ मा बसेको 5 पाच लाख मागेको झूटो आरोप हो

    • @Yogeshtikhatri
      @Yogeshtikhatri 5 месяцев назад +1

      Yadi xa bhane miss video rilij garnu paryo mem

    • @Rituxetrii
      @Rituxetrii 5 месяцев назад

      ❤❤❤

  • @NewKaraokeCreation437
    @NewKaraokeCreation437 5 месяцев назад +2

    नेपालमा कानुनी रुपमा टिकटक प्रतिबन्धित छ।नेपालको कानुन मिचिएको आरोपमा मुद्दा चलाइ जेल चलान गर्नु पर्छ।

  • @शुसिलाथापा
    @शुसिलाथापा 5 месяцев назад +15

    हेर्दै चोरबिरालो जस्तो छ यो मान्छेको जोई पोइ झुटो बोल्दैछ भोजराज सर राम्रोसँग छानबिन होस्🙏

  • @amrit_aryal
    @amrit_aryal 5 месяцев назад +4

    गिता केसिलाई अनुसन्धान गर्नुपर्छ ।

  • @maheshbohara-ii3mj
    @maheshbohara-ii3mj 5 месяцев назад +80

    कुटेको त थाहा भएन 100% गिता ले रक्सी खुवाएकै हो पैसा त बाजे ले मागेन होला

  • @SamarjitChaudhary-ij3tg
    @SamarjitChaudhary-ij3tg 5 месяцев назад +35

    इनिहरु अपराधी हुन कडा कारबाही होस

  • @Bipi-Official
    @Bipi-Official 5 месяцев назад +1

    यो गीता केसी भन्ने जन्तुलाई कडा भन्दा कडा कारवाही होस्। यिनीहरू बुढाबुढी मिलेर रणनीति गर्दै जस्तो लाग्यो मलाई तपाईँहरूको प्रतिक्रिया के छ साथीहरू मेरो विचारमा गीता केसीलाई कारवाही हुनुपर्छ😢😢

  • @deblimbu156
    @deblimbu156 5 месяцев назад +17

    मेतीकाली खवरलाइ धन्यावाद । भेलु बाजेलाइ प्रयोग गर्ने जो कसैलाइ कानुनि उपचार हुनैपर्छ । गिता केसीको श्रीमानको बोली आफैमा confidence छैन ।

  • @AayuzehJanta23
    @AayuzehJanta23 5 месяцев назад

    सत्यतथ्य छानबिन गरि दोषी देखिएको खण्डमा हदैसम्मको कार्बाही होस।

  • @tarzanking7526
    @tarzanking7526 5 месяцев назад +44

    भोजराज भाइ बोल्नु भन्दा यो गितालाइ चायप समायेर जेल हाल्नु पर्छ हामिले पनि सुनेको छौ।।

  • @DeepakNepali-uu4qi
    @DeepakNepali-uu4qi 5 месяцев назад +3

    सत्य तथ्य छानविन होस्। दोषी न उम्कियोस् निर्दोष न फसोस्।।

  • @tarzanking7526
    @tarzanking7526 5 месяцев назад +14

    भोजराज भाइ गिताको बुढा बुढी दुबैलाइ कारबाही हुनु पर्छ।।

  • @Belbahadur584
    @Belbahadur584 5 месяцев назад +2

    गीता केसीलाई मात्रै हैन यीनको बुडाबुडीलाइ नै जेल कोच्नुपर्छ ।

  • @khadgapariyar4217
    @khadgapariyar4217 5 месяцев назад +26

    यो छानबिनको बिषय भयो भोजराज सर कुरो गम्भीर छ।टुंगोमा पुर्याएर फर्कनु होला।

  • @Devidstha22
    @Devidstha22 5 месяцев назад +1

    येस्लै कडा कार्बाही होस

  • @PurnimaRai-k6t
    @PurnimaRai-k6t 5 месяцев назад +17

    यो चोर हेर्दा नै ठग जस्तो देखिन्छ सत्य तथ्य बाहिर आओस् दोसिलाइ कारबाही होस😢😢

  • @dhanrana2558
    @dhanrana2558 5 месяцев назад

    सत्य तथ्य पत्ता लगाई दोषीलाई कार्वाही होस्।

  • @lifeofabroad-cz1yz
    @lifeofabroad-cz1yz 5 месяцев назад +14

    यो मानिसको बोली र बडि ल्याङ्वेज ले सबका सब झुठ बोलेको हो भन्ने जनाउछ।बाकी कुरा श्रीमतिको कुरा सुन्दा पनि कुटेकै हो भन्ने प्रमाणित हुन्छ।यसलाइ अनुसन्धानको दायराम ल्याएर ल्याउनु पर्छ।

  • @DurgaPariyar-y3y
    @DurgaPariyar-y3y 5 месяцев назад

    सहयोग त सबै ले गरेका छन झुत धेरै न बोल टिकटक लाईभ राख्ने अनि पैसा माग्यो भन्ने कार बाही होस

  • @LilaNeupane-b5i
    @LilaNeupane-b5i 5 месяцев назад +41

    ब्याड भइसकेकाे tiktok ma live मा बसेर मनाेरन्जन गर्ने लाई पनि कारबाही हुनुपर्छ

  • @sudiptmg3335
    @sudiptmg3335 5 месяцев назад +3

    यदि कुटपिट बाट मिर्त्यु भएको हो भने कडा कार्बाही गर्नु पर्छ

  • @AlijaMagar-pz3gb
    @AlijaMagar-pz3gb 5 месяцев назад +24

    यो गिता केसी भन्ने लाइ कारबाही हुनु पर्छ

  • @damodardhodari3296
    @damodardhodari3296 5 месяцев назад +5

    भाेजराज बाबू निष्पक्क्ष पत्ता लगाउनूहाेला हजुर्लाई सलाम् छ

  • @khumsaru49
    @khumsaru49 5 месяцев назад +24

    राम्रो संग छानबिन होस किनकी गिता केसि ले राति लाईभमा बसाल्न चाहि बसाल्थिन थिन ।

  • @YamTiwari-b1n
    @YamTiwari-b1n 5 месяцев назад

    Bhaj raj je iam watching from USA ur doing great job I appreciate ur job kept going n I hope make this decision loud n clear in Nepali if Gita kc falt everyone know it god bless u all

  • @sirjananepali469
    @sirjananepali469 5 месяцев назад +10

    एउटा ले बजे ले मागेको रे अर्को ले ज्वाइँ ले रे केही न केही छ त्यहाँ sir ramro sanga छान बीन हुनू पर्यो

  • @RohanraiOfficial476
    @RohanraiOfficial476 5 месяцев назад

    यस आइमाई लाई कानुनी दायरामा लेउनु पर्छ 😢 धेरै झुट बोली रछ 😮 भोजराज सर चाँडो कारबाही गर्नु होला

  • @BinuSharma-d4w
    @BinuSharma-d4w 5 месяцев назад +17

    होईन यो दुइजनालाईनैछानबिन होस ल पिडितलाई न्यायहोस😢😢

  • @Mgrvlogs759
    @Mgrvlogs759 5 месяцев назад +1

    जे हुन्छ नेपाल मा हुन्छ
    मिर्तक भेलु बा प्रति हार्दिक श्रद्धाञ्जली 😭😭भेलुमा तपाइले छोरेर गए पनि बोलेका ती शब्द अमर रहनेछ छ😂

  • @RojLamayonjan-bt1ul
    @RojLamayonjan-bt1ul 5 месяцев назад +13

    पैसा को डिलिग्ग भेलु बाजे ले गर्दा यो समाचार सम्प्रेषण किन गरेनान उहा को लागि सन्सार भर आफ्नो थियो जब घटाना तब वाईयत कुरा गरेर हुन्छ दिन्छु भन्दा थाप्ने थियो माग्ने होइन बरु हेरि रह् ने बाजे कसरी डिलिङ्ग भो पैसाको... बाजे हार्दिक श्रद्धासुमन तपाईं सहि स्वच्छ बिचर अनि मन थियो सजिलै जानू भो स्वर्ग मै बास भन्दा पनि कोसै को कोख बटा नया जन्म लिनु र सबै लाई खुशी भन्दा पनि रमाइलो धेरै गराउनु होश भेलु बाजे....💫🙏🙏💫🕊️

  • @LaxmiDevkota-i9l
    @LaxmiDevkota-i9l 5 месяцев назад +2

    यस्ले आरोप लगाएकोछ ज्यानमारालाई केस लगाउनु

  • @Mr.Ashim988
    @Mr.Ashim988 5 месяцев назад +254

    ईनको बोली बाटै प्रस्ट हुन्छ ५ लाख माग्यो भन्ने कुरा मा कती झुट बोल्दै छ भन्ने ।

    • @RitaKhattri-g9e
      @RitaKhattri-g9e 5 месяцев назад +5

      Umm honi

    • @metrakomari323
      @metrakomari323 5 месяцев назад +2

      Yoman xe ko kura sabai juto ho

    • @pardeeppun3972
      @pardeeppun3972 5 месяцев назад +15

      येति धेरै रकम भेलु बाजेले माग्नै सक्दिनन् र यो सरा सर झूटो हो जबकी भेलु बाजे 1/2 गिलास रक्सिमा खुसी हुनि लाई यो सब झुटो हो ई दुईको बनावोटी कुरा हो राम्रो सन्ङ्ग छन बिन होस

    • @Rinathapa2072
      @Rinathapa2072 5 месяцев назад +1

      sahi ho

    • @शान्ताअधिकारि
      @शान्ताअधिकारि 5 месяцев назад +1

      5 लाख बाजेको ज्वाइले माग्यो भनेको कि बाजेले नै ?

  • @mgr2024
    @mgr2024 5 месяцев назад +10

    भेलुबाजेलाई liveमा बस्न बाध्य बनाएको भिडियो नै छ। छान बिन गर्नु पर्छ।र कार्बाही गर्नु पर्छ ।

  • @bimalagurung1880
    @bimalagurung1880 5 месяцев назад +1

    पापीनी मरिसकेको मान्छेलाई झुटो आरोप लगाएर झन धेरै पाप बोक्ने छस् तैले। यो आईमाईलाई कडा भन्दा कडा सजाय हुनुपर्छ।
    यसको बुडा बुडीले एकदम झुटो बोल्दैछ।

    • @Rituxetrii
      @Rituxetrii 5 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhanbistadhan7873
    @dhanbistadhan7873 5 месяцев назад +27

    कस्को कुरा पत्याउनु कस्को नपत्यानु दोषी लाई कडा कारबाही होस् बाजे पर्ति हार्दिक श्रद्धाञ्जली। । 😂😂

  • @anjanarai-fe6kh
    @anjanarai-fe6kh 5 месяцев назад +3

    भोज्राज दादा सत्य केहो खोजी गरि दिनु होस् प्लिज🙏😔यो कुरा केही हुन सक्छ।😔

    • @Rituxetrii
      @Rituxetrii 5 месяцев назад

      ❤❤❤❤❤❤

  • @Ramamagar-o5l
    @Ramamagar-o5l 5 месяцев назад +8

    मैले टिकटक लाईभमा हेर्दा भेलुबाजे बाहिर जाने भन्दा पनि यक्छिन एक्छिन भन्दै गिता केसिले जबरजस्ती राखेको देखेको थिए है ।

  • @sapnathapamagar333
    @sapnathapamagar333 5 месяцев назад +1

    कडा कर्बहि हुनुपर्छ यो गित भन्नि मान्छे लाइ भोज रज सर

  • @jayabdrmahar206
    @jayabdrmahar206 5 месяцев назад +15

    कठै, बरा
    किन भेलुबाजे को ज्यानै लिएको
    के दोष थियो र त्यति सोझो मान्छे को !?
    हामी सबैलाई मनोरंजन गराउदै आएको थियो। तिमी लाई के पुगेको थिएन र!?
    मारेको 😢😢😢😢
    यो महिला लाई हत्याको आरोपमा
    नेपाल को कानुन बमोजिम कारबाही हुनुपर्छ 😢😢😢

  • @suryabudha1929
    @suryabudha1929 5 месяцев назад +7

    नेपाल मा टिकटक बन्द हुँदा पनि कानुन र सरकारले के हेर्दै छ यत्रो घटना हुँदा सहि छानबिन होश दोसि लाई कडा कार्बाही होस

  • @SitaNepali-is4ne
    @SitaNepali-is4ne 5 месяцев назад +1

    कसैले पैसा दिए पनि नाई भन्ने बाजे हुन गीतालाई ठूलो भन्दा ठूलो सजाय दिनु पछे होइन भने सारा नेपाली भेलु बाजेको पक्षमा छन् यस्तो नगरे भेलु बाजेको आत्माले शान्त पाउदैन

  • @hiralalparajuli5843
    @hiralalparajuli5843 5 месяцев назад +17

    यो आइमाई को पक्कै पनि गल्ती छ उसको बोली लक्पकि रहेको छ

  • @Aboutnatureandsocialnetworking
    @Aboutnatureandsocialnetworking 5 месяцев назад +2

    यो आईमाई लाइ कडा भन्दा कडा सजाय हुनु पर्छ।।।।।। आफ्नो कमाइ खाने भाँडो बनाउने अनि अइले पानी माथिको ओभानो बन्ने।।।।

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 5 месяцев назад +13

    यी भाग्नु र बाेल्न अर्कोलाई नदिनु धेरै झुट बाेल्नुमा केही कारण छ

  • @AnilBudachhetri
    @AnilBudachhetri 5 месяцев назад

    अपराधि लाई कडा भन्दा कडा सजाय हुनुपर्छ

  • @munarai4985
    @munarai4985 5 месяцев назад +25

    यो मुलाहरुले नमारे पनि रक्सी खुवाई खुवाई रातको १२/१ बजे सम्म लाईभमा रखेकै हो

    • @AnuPun-hk5ro
      @AnuPun-hk5ro 5 месяцев назад +1

      Maile 3 baje samma baseko dekhexu live ma

  • @nepaltvksb5665
    @nepaltvksb5665 5 месяцев назад +3

    भेलु बाजेलाई मार्ने गिता के सी नै हो 💯💯 sahi ho

  • @taraal5463
    @taraal5463 5 месяцев назад +6

    अनुहार ले झुट सपुत गरेको छ अर्को कुरा लाइब मा किन बसाल्नु बिर्द मान्छेलाइ दोसिलाइ कार्यबाइ हुनै पर्छ भोजराज सर सत्य तथ्य छान बिन गर्नु

  • @dipabcrawal4532
    @dipabcrawal4532 5 месяцев назад +2

    सत्ये तथ्य छान बिन होस भेलु बाजेलाइ न्याय दिनुहोस्

  • @begamthapa2688
    @begamthapa2688 5 месяцев назад +22

    रक्सि खुवायर लाईब त राखेको होनि सत्यतथ्य छानबिन हुन पर्छ

  • @krishnasen7712
    @krishnasen7712 5 месяцев назад +2

    पैसा कै लागि यिनिहरुले मारेको प्रस्टै भो अब त
    यिनिहरुलाइ जेल कोच्नु पर्छ ।

  • @Kkcreationnp
    @Kkcreationnp 5 месяцев назад +29

    निशपक्ष्री छानबिन होस् र दोसि लाई कारबाही होस।

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xj 5 месяцев назад

    सत्य सत्यतथ्री के हो पता लागायर कारबाही हुनुपर्छ

  • @AlphaBoy-0
    @AlphaBoy-0 5 месяцев назад +18

    दुनियालाइ थाह छ भेलु बालाइ रक्सी दिनुहुदैन रातिनबेर सम्म बस्नु हुदैन भन्ने बिचरा 5 रुपियामा खुसी हुने पान्छे ले कसरी माघ्छ 5 लाख
    यी दुबै जना गलत बोलेकाछ्न
    आफ्नो बुढि समाल भाइ अल्लि चनाको बन नलायक

  • @veesalgurung2473
    @veesalgurung2473 5 месяцев назад

    मरेर गइ सकेको मान्छे माथि
    पनि आरोप..😢😢 ।
    हाम्रो समाज कठै , पैंसा को लागि जे पनि गर्न तयार 😢😢 ।
    School को शिक्षा भन्दा पनि धर्म को शिक्षा आज को एक दमै आवश्यकता नेपालि समाज मा 🙏🙏

  • @ArawindaVlogs
    @ArawindaVlogs 5 месяцев назад +58

    सबै कुरा हरु झुठो बोली रहेको छ कसैको मन मा मानवता छ भने भेलु बाजे लाई न्याय दिनुहोला

  • @PrakashKDOfficial
    @PrakashKDOfficial 5 месяцев назад

    मरेपछी पनी सुख पाएन भेलुबाजेले😭 वहाँको आयुनै यती होला। भ्यूज र डलरकै लागी मरेको मान्छेको नाममा मिडिया, वा आफन्तहरू ले यसरी नगरेको भए हुने, भेलुबाजे सबैको प्यारो हुनुहुन्थ्यो। मनोरंजनको हिसाबले वहाँलाई प्रयोग गर्ने हजार छन्😢 (हार्दिक श्रद्धांजली भेलुबाजे)🌹🌹🌹

  • @dineshbiyogi2125
    @dineshbiyogi2125 5 месяцев назад +21

    आरोप प्रतिआरोप भन्ने आफ्नो ठाउँमा छ तर बाजेको हत्यारा यही आइमाई हो एउटा बिरामी मान्छेलाई रातभरि रातभरि रक्सी खुवाएर लाइभमा राख्नु कतिसम्म उचित हो रक्सी खुवाएर लाइभमा राखेकै कारण बाजेको मृत्यु भएको हो। यो घटना को निस्पक्ष छानबिन होस दोसि लाई कडा कारबाही होस।

  • @raisrai4056
    @raisrai4056 5 месяцев назад +1

    बाजेले पैसाको डिल गर्नु भयो भन्ने चाही मलाई विश्वास लागेन यिनीहरुलाई कडा कारबाही होस् बिचार बाजे। रक्सि खुऔदै टिकटक लाइभ्मा बस्न लगाउने कर्बरी होस्

  • @rajeshmoktan7730
    @rajeshmoktan7730 5 месяцев назад +6

    सत्य तथ्य छानबिन हुनु पर्यो यदी कुटपिट गरेको भए दोषीलाई कानुनको दयारी म ल्याउ पर्यो

  • @rimaresmi8088
    @rimaresmi8088 5 месяцев назад +3

    नपिटिकन पिटेकाे भन्छ बाजेले पिटेकै याे बेसेले।कारबाही गर्नुपर्छ।

  • @GitaYounznj
    @GitaYounznj 5 месяцев назад +13

    यो कुरा नै प्रस्ट हुन्छ झुट हो कि सते हो गरिब को चमेली बोल्दिने कोई छैन

  • @Barista-RB
    @Barista-RB 5 месяцев назад

    राम्रो सङ्ग छानबीन गरेर सत्य तथ्य बाहिर लेराउनु पर्यो भोजराज सर🙏

  • @sureshlama4793
    @sureshlama4793 5 месяцев назад +12

    भोजराज सर यो बुदा बुदिले गरेको कुरा नै 100%नै झु ट हो।।अहिले बजे हामी सङ छैन जे भनेनी हुन्छ।।त्येसैले बजेलाई कुटपिट गरेर मृत्युमा पुर्याउने लाई छोर्नु हुन्ना सर।।झन त्यो kc.बुदाले गरेको कुरा नै गलत छ।

  • @BimalaChand-r4v
    @BimalaChand-r4v 5 месяцев назад +1

    जस्ले भेलु बाजे को युज
    गरेको छ त्यो पापिनी पापि हरु लाइ कारबाही होस

  • @KamalXettri-sz6mt
    @KamalXettri-sz6mt 5 месяцев назад +20

    यिनी हरुले भेलु बाजेलाइ प्रयोग गरेकै हो सत्य तथ्य छानबिन होस

  • @AnmolHarsh-2047
    @AnmolHarsh-2047 5 месяцев назад +1

    भोजराज दाई यस्को लाइब हेर्दा सबै कुरा थाहा हुन्छ

  • @nayenkc1991
    @nayenkc1991 5 месяцев назад +4

    गीता के सि लाई media मा लियर आउनु पर्यो sir.निर्दोष नफसोस अनि दोशी उम्किन नसकोस।भेलु बाजेको आत्मा ले शान्ति पाओस

  • @sonupun442
    @sonupun442 5 месяцев назад

    भोजराज सर निस्प्क्ष्री छानबिन गर्नु सलाम गर्ने छु 🙏

  • @viralgopimijar26
    @viralgopimijar26 5 месяцев назад +27

    योमान्छे ले झुट बोल्दै छ

  • @khadakmagar
    @khadakmagar 5 месяцев назад

    यसरी खुल्ला रुपले सोधेर हुदैन। पहीले पक्राउ गरेर चौकी मा लगेर अनी केर्कार गरेर मात्रै सत्तेतत्थे नीस्कीन्छ। कसैको कुरामा नअल्झी कन छीटो पक्क्रीनु होस। गीताकेसी को आफन्तलाई उसको बुढालाई सोधेर पनी के सत्ते कुरा आउछ भन्ठानेको हो? उसको बुढाले त कुरा लुकाई हाल्छ नी। पैसा माग्यो भनेर उल्टो आरोप लगाईसक्यो। भेलुबाजे को ज्वाई को कुरा लीएर चाडो पुलीस लगाउनुहोस। पत्रकार मीडिया ज्यु।

  • @sandhyabudha7231
    @sandhyabudha7231 5 месяцев назад +7

    बाँचुन्जेल के खानु भो लाउनु भो भने कसैलाई चासो भएन जब मर्यो पछि किन् यत्ति धेरै चासो गर्छ यो यो स्वार्थी दुनिया आफ्नै छोरी रहेछ त आफ्नै छोरीले आफ्नो बाउलाई आफ्नो घरमा लगेर राख्न किन नसकेको हो। अहिले आएर पैसा को कुरा गर्ने बाँचुन्जेल जसले बास् थियो जसले गास् दिइयो त्यही हो भगवान।🙏🙏🙏🙏🙏🙏