आमा छोराले बिगतको दुखलाई सम्झेर दोहोरी गाउँदा गाउँदै यसरी भक्कानीए | Rammaya VS Shakti Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 898

  • @deepapariyar5786
    @deepapariyar5786 Год назад +25

    साह्रै मन छोयो हरेक आमासँग हर प्रकारका दुख र संघर्ष अवश्य नै हुन्छ आफ्ना बेदनाका भावहरू आफ्नै छोरासँग कमैले पोख्न पाउछन धन्य हुनुहुन्छ हजुर❤❤❤❤

    • @ParbatiNeupane-m3b
      @ParbatiNeupane-m3b 4 месяца назад +1

      छोरा छोरी ले पिडा बुझ्ने भए भनि बाच्न सजिलो हुनेरहेछ

  • @pashupatirawat7108
    @pashupatirawat7108 Год назад +45

    हर्दा हेर्दै आँसु झरेको पत्तो नै पाईन आमा को माया सन्तान प्रति अपार हुन्छ ❤❤❤❤ मेरो पनि आमा भैदिए कति खुसी हुन्थे तर आफ्नो यो सँसार मा आमा नै छैनन धेरै धेरै धन्यवाद शक्ति दाई र आमा लाई ❤❤साँदै यसरिनै हासि खुसी दिनु आमा लाई 😂😂😂😂😂

  • @monikamagar562
    @monikamagar562 Год назад +15

    सारै राम्रो गीत मन छुने गित गाउनु भयो आमा लाई सम्मान गरौ।

  • @teksaud1082
    @teksaud1082 Год назад +47

    आमाको माया सन्तानप्रति अपार हुन्छं, निस्वार्थ हुन्छ।।😢😢😢love you aama ❤❤❤❤

  • @padhamshahi1794
    @padhamshahi1794 Год назад +12

    आमाको आशीर्वाद र छोराको मायाँ सधै भर रहि रहोस मैले त आँसु थाम्नै थाम्नै सकिन आमा र छोराको माया सबैको यस्तै भय हुन्थ्यो धेरै धेरै शुभकामना छ हजुर आमा छोरालाई ❤❤❤🎉🎉

  • @b-techcomputerhousedocumen1151
    @b-techcomputerhousedocumen1151 Год назад +45

    आमाले मौका पाएको भय प्रख्यात दोहोरी गायीका बन्नुहुदो रहेछ, शब्द पनि कति जान्नुभाको❤❤ आमा छोरा बुहारी सबै कलाकार कति गजबको परिवार!

  • @gitakhanal8157
    @gitakhanal8157 Год назад +7

    Shakti vai roko dekhesi jhan aasu aayo. Aamako maya ra aashirbadle family sabaiko uchha pragati hoss❤❤

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад +47

    गित सुन्दा धरधरी आँसु आयो ,
    आमा लाई सधैं खुशी राख्नु , बिहे गरेपनी आमाछोरा को माया सधैं यस्तै होस ,
    आमाजी लाई प्रणाम छ !

  • @sarmila-z7x
    @sarmila-z7x Год назад +19

    साच्चै कति महान् हुन्छन् आमा आफ्नो सन्तान को भविष्य को लागि हजारौँ पीडा लुकाएर जिउनु हुन्छ 😢😢😢

  • @shivashrestha727
    @shivashrestha727 Год назад +19

    धेरै यस्तै गितहरु हेरियो तर किनकिन यो गित सुन्दा मन थाम्न सकिएन😢 आमा भन्ने शब्द किन यति धेरै प्यारो लाग्छ

  • @ranjanamarahata9157
    @ranjanamarahata9157 Год назад +8

    हेर्दाहेर्दै कति बेला आँसु खस्यो पत्तो भयन आमा छोरा को मार्मिक यथार्थ काहानि ले मुटु भकान्नियो 😢😢😢 सारै राम्रो छ भाग 2 पनि छिटोभन्दा छिटो हेर्न पाउ शुभकामना जुवाइसाब

  • @sostikasapkota3961
    @sostikasapkota3961 Год назад +38

    सारै मन छोयो यो दोहोरि हेर्दा सफलता को सुभकामना शक्ति दाइ र आमा लाई ❤❤❤❤😊

  • @yasodachaulagain2387
    @yasodachaulagain2387 Год назад +41

    गित सुन्दा सुन्दा आँसु झरेको पतै भयन ❤सफलता को सुभ कामना आमा ❤🎉

  • @binitakhanal5627
    @binitakhanal5627 Год назад +9

    सारै राम्रो आमा छोरा को दोहोरी।सधैं भरी अपार माया होस् परिवारमा।😍😍मन छुने गीत आँसु रोकिएन विगत को पल सम्झेर😢😢

  • @urmiladawadi6208
    @urmiladawadi6208 Год назад +9

    साहै मन छुनी गरेर आमा छोराको गितले धेरै रुवायो ❤❤

  • @YanksuVlogs
    @YanksuVlogs Год назад +17

    सारै मन छुने गित गाउनु भयो आमा छोरले हजुरहरूलाई धेरै धेरै धनयबाद ❤❤❤❤❤❤❤

  • @chantsgaming
    @chantsgaming Год назад +13

    साहै मन छुने शब्द र अति मिठो शोर दिदी अनि शक्ति भाइको 👏👏👏

  • @maheshchand1647
    @maheshchand1647 8 месяцев назад +8

    कति मिठो गित गाउनु भयो आमा🙏🙏 सुन्दा सुन्दै आसुनै आयो

  • @ramagautam7149
    @ramagautam7149 Год назад +29

    कस्तो राम्रो मन छुने गित शुभकामना शक्ति दाइ आमा 🙏😦🙏😦😓😓❣️

  • @subhadraadhikari3617
    @subhadraadhikari3617 Год назад +5

    आँखा बाट आसुको बर्सात भयो अति नै मार्मिक दोहोरी आमा छोरा को 😢❤❤

  • @sukbahadurgurung5322
    @sukbahadurgurung5322 Год назад +5

    तिम्रा आमा छोरा र हाम्रो आमा छोराको जीवन कहानी उस्तै रैछ, जे थ्यो त्यै पस्के जस्तो लाग्यो र असाध्यै मन छोयो। थैन्क यु यस प्रस्तुतिको सवै जनालाइ ।

  • @dilmayamizar644
    @dilmayamizar644 Год назад +18

    अतिनै मन रोयो😥😥ग्यानी आमा को ग्यानी छोरो तेस्मा झन बुहारी पनि अतिनै प्यारी मिलेको परिवार सफल्ताको सुभकामना हजुर हरुलाइ😍😍

  • @munabc1247
    @munabc1247 Год назад +25

    कस्तो आँसु आयो कति राम्रो बुझ्नी परिवार हो अस्मिता कति भाग्यमानी यस्तो परिवार पाउनि

  • @amritapaudyal473
    @amritapaudyal473 Год назад +27

    कति राम्रो मन छुने शब्द आमा काे आमा प्रती सम्मान 🙏🙏🙏🙏

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 Год назад +46

    आमाको मन साच्चै नै महान हुन्छ, निस्वार्थ माया भनेको आमाको मात्र हुन्छ हार्दिक नमन🙏🙏🙏

  • @bhumasen487
    @bhumasen487 Год назад +15

    अति मनछुने गित गाउनु भयो आमा र शक्तिभाई उतर उतर प्रगति कामना छ भाई शक्ति ❤️

  • @ritukunwar5227
    @ritukunwar5227 Год назад +19

    आमाको माया सन्तानप्रति अपार हुन्छ निश्वार्थ हुन्छ😪love you aama💋❤️❤️

  • @PrithviRai-h9y
    @PrithviRai-h9y Год назад +6

    आमा भन्ने त सोयम भगवान को रूप हो यो दोहोरी हेरेर नरुंने को होला तपाईं आमा छोरा लाई आदर्श सम्मान गर्छु

  • @Boy-sigma123
    @Boy-sigma123 Год назад +14

    अतिनै मन छुने शब्द सफलताको शुभकामना हजुरहरुलाई अनि आमा प्रति सम्मान🙏🙏🙏❣️❣️❣️❣️

  • @kcmina1706
    @kcmina1706 Год назад +7

    कति एथार्थ छ आमा छोरा को माया नरुनुस्न आमा अनि सक्ति भाइ हजुर हरु रुदा म पुरा गित सुन्न अल्लि गारो भयो फेरि मलाई यो सक्ति भाइ पहिलै देखि मन पर्छ सफलता ले सधै सिखर छोउस सक्ति भाइ आमा लाइ नमस्कार छ है

  • @riddikarki8755
    @riddikarki8755 Год назад +3

    आमा प्रती सम्मान प्रकट गर्दछु आमा छोराको दोहोरी गितले मन छोयो मेरो त 🙏🙏🙏

  • @rojinasijapati1310
    @rojinasijapati1310 Год назад +21

    आमाको मन साच्चैनै माहान हुन्छ मैले यो गित हेरिरहदा मेरी आफ्नै आमाको दु:ख सम्झिए सम्मान छ हरेक आमाहरुलाई
    शक्ति दादा र अस्मिता दिज्जु आमालाई कहिले नरुहाउनु होला उहामा मैले मेरी आमा देखे love u mom ❤❤❤❤

  • @SushmaKhanal-ot2sg
    @SushmaKhanal-ot2sg Год назад +11

    पहिला को कुरा लिएर अहिले मन नदुखाउनु पहिला दु:ख थियो होला अहिले त सुख छ नि 😥❤️दु:ख पछि सुख सबैलाइ आउछ दादा😊❤️ हजुरहरूको आखामा आशु देख्दा मैले पनि आफ्नो आखामा आशु रोक्न सकिन🥺💗 हजुरहरूको सधै राम्रो हुदै जाओस यहि छ शुभकामना ❤️😊

  • @kamalasaud5853
    @kamalasaud5853 Год назад +38

    मनै थामिएन यो दोहोरी हेरेर हेर्दा हेर्दै आँसुको वर्षा बयो आमा नरुनुहोस् माया गर्ने छोरा बुहारी हुनुहुन्छ ❤❤❤❤❤❤❤❤❤

  • @chakgurung3175
    @chakgurung3175 Год назад +5

    अति इमोसोनल दोहोरी सफलताको शुभकामना

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 Год назад +38

    आमालाई उच्च सम्मान छ।कति मार्मिक दोहोरी आँखा बाट आँसु झर्न रोकिएन

  • @ramprasadpoudel787
    @ramprasadpoudel787 Год назад +5

    हरेक पटक हेर्दा पनि किन यति आँसु आको छ आमा र दाइ को गीत ले

  • @heerabk8958
    @heerabk8958 Год назад +12

    आमाको आशीर्वाद र छोराको मायाँ सधै भरा रहि रहोस म त आँसु थाम्नै सकिन 🙏💕

  • @shobhakhanal8253
    @shobhakhanal8253 Год назад +9

    मेरो जस्तै कहानी रैछ सुन्दा सुन्दै आँसु बलिन्द्र भयाे मेराे पनी आफ्नै अतीत का दीन हरु अगाडी झल्कियो यसैले मन भकानियो बधाई छ सम्पूर्ण कलाकारहरु लाई ❤❤❤❤❤

  • @ShresthaSita-ee7ff
    @ShresthaSita-ee7ff Год назад +6

    अाहाँ कति मीठो स्वारले गाउँनु भएको अामा छोराको गित 🎉🎉🎉

  • @shivakandel6194
    @shivakandel6194 Год назад +16

    गोदारको आमाछोराले रुन बाध्यबनाय अश्मिता कस्तो परिवार मा जिडिनपुगेछ यतिमिठो दोहोरी गाउने आमाछोरानै धेरै राम्रोछ ❤❤❤

  • @laxmighimire9319
    @laxmighimire9319 Год назад +16

    आमालाई र सक्ति दाइ लाइ धेरै धेरै सुभकामना छ ❤❤❤❤

  • @TsumitraThapa
    @TsumitraThapa Год назад +15

    यस्तो गाउने शक्ति र आमा पहिल्यै काहा हुनु भको थियो।अस्मिता संघ बिबाह भए पछि बल्ल चिनियो।अर्को पार्ट पनि हस आमासँग

  • @sangitapokharel607
    @sangitapokharel607 Год назад +5

    आफ्नो सन्तान प्रती आमाको माया अनि छोरो टाडियला भन्नी सुर्ता अति मार्मिक शब्द को लागि आमालाइ सम्मान छ

  • @sohitabohara
    @sohitabohara Год назад +20

    कति छिटो आसु झर्छ आँखा बाट आमा को माया जस्तो अरु माया का पाइन्छ यो धर्तिमा जति गाली गरे पनि त्यो भन्दा झन माया गर्नु हुन्छ miss you आमा 😭😭😭😭😭😭

  • @KopilaAdhikari-g5m
    @KopilaAdhikari-g5m Год назад +9

    सारै मन छोयो यो गित ले सफलताको शुभकामना ❤

  • @kamalasaud5853
    @kamalasaud5853 Год назад +15

    सारै मन दुख्यो शक्ति भाईको आँखामा नि आँसु देख्दा ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gayatrijoshi1767
    @gayatrijoshi1767 Год назад +8

    सारै मन रोयो आमा छोराको यो मार्मिक हृदय बिधारक बेदनाले भरियको गितले ❤❤फेरि पनि आमा छोराको अर्को भाग सुन्न पाइयोस सलाम छ महान आमालाइ अनि सधै सबैको आशीर्वाद रहोस ज्ञानि अनि असल शक्ति बाबुलाई ❤❤❤❤❤

  • @rosilakadel7345
    @rosilakadel7345 Год назад +18

    अामालाइ नमन 🙏अामाले गाउनु भयकाे गितले मेराे अाखाबाट अाशु राेकियन 🙏हजुरकाे परिवारलाइ शुभकामना🙏

  • @rupabhandari7504
    @rupabhandari7504 Год назад +9

    सन्सार सबै चिज पाइनछ आमा भन्ने सब्द कहिले पाईदैन ।।आमा लाई सम्मान गरम ❤❤❤❤❤❤❤❤ मोनै छोयो दिन पायाको भय आमाको सब्द काफि छ ❤❤❤❤छ सम्मान छ ।।❤❤❤❤❤❤

  • @sitathapa9257
    @sitathapa9257 Год назад +123

    आमा र शक्ति जि को पार्ट 2 चायो भन्ने कोको हुनुहुन्छ हाजिर हुम त

    • @SitaramTimalsina-n3n
      @SitaramTimalsina-n3n Год назад +4

      पार्ट2 नहेर्ने पार्ट1 ले त यति धेरै होए धेरै याद आयो आमा को हाल कुवेत 😢😢😢😢

    • @amritabista9787
      @amritabista9787 4 месяца назад

      Ma ❤❤❤❤❤❤

  • @sumanneupane725
    @sumanneupane725 Год назад +4

    सार्है मर्मस्पर्शी दोहोरी आमा छोराको उच्च सम्मान छ आमालाई आमाको मन कहिल्यै नरुवाउनु होला

  • @sushiladawadi9586
    @sushiladawadi9586 Год назад +18

    आँसु झरेको थाहा भएन मन छोयो यहाहरु दुबै लाई नमन !! बेस्ट प्रस्तुती आमा🙏🙏

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh Год назад +3

    आमा लाई समान छ आफनाे सन्तान प्रती कति माया हुन्छ याे दाेहाेरी सुन्दा धर धरी राेएकाे पतै पाएन भाग दुई पनि सुन पाईयाेस छितै शक्ति भाइ

  • @MinaAcharya-ez5ks
    @MinaAcharya-ez5ks Год назад +10

    आमाको कलालाई मानु पर्छ ❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @chadnijoshi1806
    @chadnijoshi1806 Год назад +11

    मनै भकानिएर आयो यो दोहोरी हेर्दा 😭😭साचिकै आमा भगवान हुन आमा को जस्तो निस्वार्थ माया कसैको हुदैन आमा को मन 😭

  • @aishwaryaadhikari5167
    @aishwaryaadhikari5167 Год назад +5

    कति मार्मिक यथार्थ भोगाइलाई समेटेर प्रस्तुति गर्नु भयो हजुरहरु प्रती हार्दिक नमन गर्दछु। कतिपय कुरा मेरो आफ्नै जिबनसग मेल खायो ।यो दोहोरो सुन्दै गर्दा हेर्दै गर्दा कति बेला आँखाबाट आसुको धारा खस्यो पत्तै भएन ।हामी सबैले आगामी दिनमा फेरि येस्तै दोहोरोको अपेक्षा गर्दैछौ। धन्यवाद !❤️❤️

  • @razunepal8964
    @razunepal8964 Год назад +5

    Thankyou so much all team beautiful song miss you ama ❤❤🥰🥰🥰💐💐🌹💓💓😍😍😍🎈🎈🎈

  • @KamalaPun-f3i
    @KamalaPun-f3i Год назад +3

    Dherai ramro xa aama xorako dohori song forever best of luck 👍🙏

  • @sirjanadhakal5519
    @sirjanadhakal5519 Год назад +6

    आँसु नै थामिएन😢 एकदम राम्रो छ🙏🙏❤️

  • @puskalsharma293
    @puskalsharma293 Год назад +5

    याे दाेहाेरी पुरै हेन्ना मलाई गाराे भयाे अाशु राेक्ना नै सकिना अाशु थाम्नै गाराे भयाे यति राम्राे दाेहाेरी गाउने अामा लाई सलाम छ अामा अामा भन्दा ठाेलाे काेहि छैनै अामा काे शब्द शब्द ले अाशु राेक्ना गाराे भयाे😭😭😭😭😭😭😭

  • @shantapoudel4975
    @shantapoudel4975 Год назад +17

    कति दुख गरेर यहाँ सम्म पुराउनु भयो आमा अब हजुर खुशी हुने दिन आयो आमा😢आमा त आमै हो कस्तो रुन आयो

  • @sulochanaadhikari9624
    @sulochanaadhikari9624 Год назад +2

    सारै मनछोयो बाबू अामाको जतनगर्नु शुभकामना अामा छोरादुबैजना साथै अस्मिता बैनिलाईपनि❤❤

  • @Anitashrestha-e9d
    @Anitashrestha-e9d Год назад +8

    महान आमा हार्दिक नमन❤❤❤❤❤❤

  • @saritakkadel184
    @saritakkadel184 Год назад +8

    Aaha kati manxune dohori sadhai safaltako suvakamana Shakti sir and asmita madam sadhai aamalai Khushi dekna ani sadhai yestai mitho aawajma dohori sunna paiyos jaya geet jaya sangeet ❤❤❤❤❤❤

  • @miraadhikari1501
    @miraadhikari1501 Год назад +16

    सबै आमा छोरा को माया यस्तै होस् सबै छोरा हरु यस्तै बुझ्नि हुन्

  • @suchanakc1575
    @suchanakc1575 Год назад +3

    आमा भन्ने शब्द नै कत्ति प्यारो 😢आशु नै थामिएन।।।आमाको माया‌अपरम्पार छ हजुर❤❤❤😢❤❤

  • @AmritaOli-r6w
    @AmritaOli-r6w Год назад +5

    मन थाम्नै सकिना 🙏🙏🙏सलाम छ आमालाई

  • @SitaDeviTiwari-n4s
    @SitaDeviTiwari-n4s Год назад +2

    सरै राम्रोगीत बाबु मन थाम्नै नसकीनेआमा छोराको गीत

  • @durgarimal7239
    @durgarimal7239 Год назад +8

    मन छुने दोहोरी साथै आमालाई नमन🙏🙏

  • @AmbikaKhadkaThapa-w7s
    @AmbikaKhadkaThapa-w7s Год назад +2

    उआमा लाइ हार्दिक नमन 🙏 अनि @shaktikumar godar bhai तेस्तो गित गाउनु भाको छ । सायद यो गित हेर्नि हरु कसैको आखा ओभानो छैन होला।

  • @LaxmiAcharya-b8k
    @LaxmiAcharya-b8k 4 месяца назад +2

    हामी मान्छेलाई जति नै भएको जस्तो देखिए पनि एउटा न एउटा अभावले सताउने रहेछ बरै आमा प्रति उच्च सम्मान❤❤❤

  • @gajendradahal5049
    @gajendradahal5049 Год назад +9

    मान्छे पनि राम्रो विचार पनि राम्रो आफ्नो भोगाइ, सुख दुखका कुरा गर्दैगर्दा आँसु झर्नु स्वभाविक हो मान्छेको मनै त हो।

  • @radhadawadi9012
    @radhadawadi9012 Год назад +2

    ❤❤❤सारै राम्रो कुन आमाको मन नरोला र

  • @bishnubk828
    @bishnubk828 Год назад +8

    हामी पनि आमा छोरा मात्र छौ यहि गीत साहार छ मेरो पनि सारै राम्रो ❤❤

  • @SovaMagar-oc2nn
    @SovaMagar-oc2nn Год назад +7

    अामा अाफु पनि रुनु भयाे हामीलाई पनि रुवाउनु भयाे कति मार्मिक सब्द अामाकाे 💝💝💝😭😭😭😭

  • @RasusharSharras
    @RasusharSharras Год назад +2

    कति मीठो मार्मिक गित हो सबैलाई रुवाउनि मन छोयो 😢😢😢

  • @lalitabist8166
    @lalitabist8166 Год назад +7

    आमा हजुर लाई जीउ गरेको छु आमा आसीरबाद दीनु होला कती मीठो गाउनु भाको हो गीत सुन्दा सुन्दै गर्दा आसु झरेको थाई पायन🎉🎉🎉❤❤❤

  • @bishwonathdhungel5117
    @bishwonathdhungel5117 Год назад +12

    निर्मल शब्द तथा आवाज ।❤ समयानुसार ❤❤❤

  • @bimukharel
    @bimukharel Год назад +3

    हेर्दाहेर्दै आसुआको थाहै भएन कति मन छुने गित्🙏🙏🙏❤️❤️

  • @SuntalaAidi
    @SuntalaAidi 2 месяца назад

    मन थाम्नै सकिन हामो परिवारसंग मेल खाने गितले मुटु छोयो ।मेरो आमाको र दादाको पीडा सम्झी 😢❤😭 miss you dada and aama🙏🙏❤

  • @nirmayatamang3179
    @nirmayatamang3179 Год назад +4

    मन थाम्नै सकेन😂😂😂😂 सलाम छ आमा हजुरलाई

  • @HimaniSanjyal
    @HimaniSanjyal Месяц назад +1

    कठै बरा आमाको सब्दले मेरो मन रोयो😢😢😢😢😢😢😢

  • @sushantsubedi2321
    @sushantsubedi2321 Год назад +13

    सबै गीत हेरदैजधा कस्तो रुन आयो आखिर आमा त आमानै होनि😢😢😢❤❤❤🙏🙏

  • @morning-km9wq
    @morning-km9wq Год назад +1

    Atti ramro ama chora ko do it gheet yestai gari manoranjan didai garnu hai babu God bless you all the team members from Hong Kong

  • @sachitapandey3949
    @sachitapandey3949 Год назад +4

    धेरै राम्रो दाई अनि मामी ❤❤ फेरि पनि हजुरहरुको दोहोरी हेर्न पाम 🙏🙏🙏

  • @roman-YT69
    @roman-YT69 Год назад +2

    अामा हजुर लाई धेरै धेरै सम्मा छ एकदमै मन छुनी शब्द गाउँनुभयाे 👌❤️👌😢😢

  • @nishachhetri6182
    @nishachhetri6182 Год назад +4

    आँखा बाट आँसु झरेको पत्तै पाइन सफलताको सुभकामना❤❤❤❤❤❤

  • @bastolashanti601
    @bastolashanti601 Год назад +1

    Aaha Kati maan chune dohori hajur haru ko wow ❤❤❤❤❤❤❤❤❤❤

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel7631 Год назад +2

    मन छुने दाेहाेरि साथै अामालाई नमस्कार ❤❤❤

  • @mirakhatiwada3005
    @mirakhatiwada3005 Год назад +20

    हेर्दा हेर्दै कति बेला आँसु झरो पत्तो नै पाइन ❤❤❤आमा यति गियानी छोरा हुनु हुन्छ नरुन❤❤❤🙏🙏🙏🙏

  • @rojinakhadka-y9f
    @rojinakhadka-y9f Год назад +11

    कति मन छुने शब्द आमाको र दादा ❤❤

  • @sitathapa9257
    @sitathapa9257 Год назад +19

    ❤आँसु रोकिएन आमा प्रती उच्च- सम्मान 🙏💐😊

  • @bharatipokharel3765
    @bharatipokharel3765 Год назад +3

    शक्ति भाइ र आमा प्रतिनिधि मुलक मात्र हो ।कयौ आमाहरु भनाइ छोरा छोरी प्रति यहि छ ।

  • @SunitaKhatri-l7t
    @SunitaKhatri-l7t Год назад +3

    हेर्दा हेर्दै आँखा बाट आशु खसेको पत्तै भएन आमा लाई यस्तै धेरै माया गिरि रहनु होला ❤❤❤❤

  • @AlishaGurung-yo9hk
    @AlishaGurung-yo9hk Год назад +4

    सम्मान छ आमा अनि भाइ लाइ❤❤

  • @SunitaRoka-yv9hb
    @SunitaRoka-yv9hb Год назад +1

    Owww kate mitho git sunirau jasto afno vogai

  • @paudyalloknath5462
    @paudyalloknath5462 Год назад

    सुपर रमाइलो छ राम्रो आखाबाट आसु नै हर्यौ आत्म नै रोयो बधाई तथा प्रगतिको शुभकामना शुभकामना

  • @simkhadaranjana2859
    @simkhadaranjana2859 Год назад +8

    आहा कति राम्रो गीत आँखा बाट आशु आयो ❤ मर्मी दादा लाई सफलताको शुभकामना❤❤

    • @alishapoudel6265
      @alishapoudel6265 Год назад +1

      कति राम्रो हाे के गित आमा छाेरा लाई शुभकामना

  • @samyog-_-99
    @samyog-_-99 Год назад +2

    गित सुनदा यति रोइन जिबनमा परेको कति रामो गित ❤❤❤❤❤❤❤❤❤