मगर भाषामा दोहोरी, बुझ्ने भन्दा नबुझ्नेलाई झन रमाईलाे | Siddartha Vs Dipika |Sarangi Sansar Ep.476

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • सुमधुर स्वरका धनी लोक दोहोरी गायक सिद्धार्थ आले मगर र गायिका दिपिका बयम्बु मगर बिच मगर भाषामा दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #siddartha_ale
    #dipika_bayambu
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    • चर्को लाग्यो घाम/Chark...
    =======================================
    ♪ Orginal Song Credits:
    ♬ Singer:-
    Shanti Shree Pariyar @Shanti Shree Pariyar
    Nischal Dawadi
    ♬Lyrics | Music:-
    Nischal Dawadi
    • Solti Bazar सोल्टी बजा...
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 476
    =======================================
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    =======================================
    Live Dohori Lead Singer:
    ♬ Siddartha Ale
    ♬ Dipika Bayambu Magar
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa - Keyboard
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Tarakanta BK - Madal
    ♬ Sunil Bardewa - Dholak/Tabala
    ♬ Govinda Pariyar - Madal
    ♬ Pritam Thapa - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

Комментарии • 741

  • @sidarthaalemagar
    @sidarthaalemagar Год назад +406

    🙏झोर्ले अनि नमस्कार सबै जनालाई म सिदार्थ आले कस्तो छ हजुरहरुलाई आरामै हुनुन्छ?यहाँहरुको माज प्यारी दिदी दिपिका बयम्बु र मैले मगर भाषामा दोहोरी गाएका छौ सबैले माया गर्दिनुस हस।

    • @aleram9802
      @aleram9802 Год назад +8

      मज्जुङ ले है

    • @hastamagarvlogs
      @hastamagarvlogs Год назад +2

      झाेर्ले 🙏

    • @bhuwanrana4105
      @bhuwanrana4105 Год назад +5

      Sir part 2 kahele aauxa hola hjr ko sapda dami xa 🙏🙏👌👌👌👌👌

    • @bharatpokhrel7134
      @bharatpokhrel7134 Год назад +4

      My favorite sidartha dai 🙏❣️ सफलताको धेरै धेरै शुभकामना 🤗

    • @kishansinghbista3097
      @kishansinghbista3097 Год назад +3

      सारै रमाइलो भयो भाषा नबुझ्नि

  • @gokulrana8245
    @gokulrana8245 Год назад +7

    सिद्धार्थ आले मगर र दिपिका बयम्बु नाको निसो पट्ट मगर भाषाङ् मात्रै ल्हिङ्च दोहोरी सेके मन राहा है

  • @narbahadurthapa5428
    @narbahadurthapa5428 Год назад +51

    किन हो किन सिद्धार्थ र दिपिकाको दोहोरी सारंगीमा आउँछ कान त्यसै ठाडो हुन्छ मगर भाषा मजाले बुझ्छु दोहोरी सुनेर मजा आयो। धन्यवाद सिद्धार्थ र दिपिका दुबै जनालाई साथै सारंगी संसार परिवारलाई ।

  • @binamgr6975
    @binamgr6975 Год назад +102

    आजको मगर भाषा special दोहोरी एकदमै रमाइलो लाग्यो साथमा खुसी लाग्यो
    Congratulation All team and
    दिपिका दिदी लाई धेरै मायाँ ❣️

  • @tilakmakawani3759
    @tilakmakawani3759 Год назад +41

    दिपिका बैनि र शिद्दार्थ भाईको दोहोरी एकदमै राम्रो लाग्छ अझै पर्गती गर्दै जानु दुबै जनालाई शुभकामना छ ! 🙏🙏🙏

  • @romarrana2331
    @romarrana2331 Год назад +6

    शिधार्थ भया र दिपीका नानी कानुङ धुत र कानुङ रोसके म्याक्के माछान्ले छिनियाङो इस दोहोरी धेरै मन परिसा।फेरी राच एपिस्युद लाम रानाङ हिदेम आउले भान्जी नाको माङाक्च आन्च बेलाङ देच मगर लिहङ लाम रानी है ।।

  • @pabitradarlami7965
    @pabitradarlami7965 Год назад +19

    अब अरुको पालो गयौ है मगर को पालो आयो हामि मगर हुनु मा गर्व लाग्छ अझै राम्रो दोहोरि लाइ प्रोत्साहन दिनु होला दुबै जना लाइ भगवान धेरै अासिर बाद दिउन 👌👌👌🤗🤗👏👏👏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Год назад +29

    अाहा सिद्धार्थ अाले भाइ र दिपिका बयम्वु मगर बहिनीकाे सुमधुर अावाजमा मिठाे गित मगर भाषा मिसाएर गाउँदा ,सारै रमाइलो भएको छ,दुवै जनालाई सफलताको शुभकामना छ ।साथै सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ।❤️❤️❤️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @indrashah9052
    @indrashah9052 Год назад +3

    कति रमाइलो नबुझेनी मजा आयो दिपिका दिदी को सुभचिन्तक परेर होला धेरै मनपर्छी दिपु दिदी 💘💘💘🇳🇵🇳🇵🇳🇵💞💕💕💕

  • @user-jt9bv2nq3p
    @user-jt9bv2nq3p Год назад +22

    आहा कुदिक सेछ मगर भासामा गाएको ल्हिङ सेछ ले मन पर्या ni😍😍😍

  • @gorkha911
    @gorkha911 Год назад +23

    अत्यान्तै मन मुटुमा बसेका कलाकारको दोहोरी साह्रै खुसी लाग्यो भाषा नबुझेर झन रमाईलो लाग्यो।। शुभकामना

  • @krishnanepali4766
    @krishnanepali4766 Год назад +16

    आहा कति राम्रो मगर भाषामा दाेहाेरी म सार्की भएनि धेरै सुने सबै राम्रो लाग्याे सबै टिम अनि दिपिका दिदी सिद्धात दादा लगायत सम्पुर्ण टिमलाई अग्रिम शुभकामन❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @milangurung1292
    @milangurung1292 Год назад +14

    पुरा मगर भाषामात्र भएको भए जन राम्रो हुन्थ्यो

  • @chabilalthapa4832
    @chabilalthapa4832 Год назад +17

    आजको मगर लोक दोहोरि अत्यन्तै मिठो लाग्यो र येस्तै मीठा मीठा दोहोरि अझ प्रस्तुत गर्दै जानू संपूर्ण team लाई बधाई तथा सुभकामना छ।

  • @birbirendra5138
    @birbirendra5138 Год назад +9

    आहा अति रमाइलो भो आजको दोहोरी 🤣🤣🤣😃😃😃👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌺🌺

  • @arunff4865
    @arunff4865 Год назад +37

    आहा कति मिठो लोकदोहोरी सफलताको शुभकामना दुवै जना लाइ

  • @victorthapa9870
    @victorthapa9870 Год назад +20

    हाम्रो भाषा , हाम्रो संस्कृति लाई उजागर गर्नु भएको मा गायक गायिका प्रति सम्मान छ 🙏🙏🙏🙏 खुशी लाग्यो ।।।

  • @birjbahadurpulamimagar9937
    @birjbahadurpulamimagar9937 Год назад +45

    हाम्रो सस्कृतिलाई जोगाउनु पर्छ!! राम्रो छ

  • @amarsinggurung8025
    @amarsinggurung8025 Год назад +7

    wow बेसरी सेचो ले दोहोरी लियचो डाकेपनी बेसरी मन्परिसा 😘🌹😘✌️✌️😍🌹👌👌🌹👍️👍️

  • @deepaksaru579
    @deepaksaru579 Год назад +5

    मीठो गित सुन्न पाइयो मगर भाशाको सर्बप्रथम त सारङगि सन्सार लाई धेरै धेरै धन्यबाद सिदार्थ र दिपिका ले मगर सस्कितिको जगेर्ना गरेकोमा मुरि मुरि धन्यबाद अनि उतर उतर पर्गती को कामना

  • @sasirammagarsasirmgm3450
    @sasirammagarsasirmgm3450 Год назад +12

    उखान तुख्खान चाहि अति रमाईलो लाग्यो मेरो मनको गायक र गाईका लाई बधाई छ

  • @bhimsomai5138
    @bhimsomai5138 Год назад +3

    Ese po ale magarkung dohori babal xana wowow khup man pareseya 💋💋💋💕💕💕💕😘😘😘🥰🥰🥰🥰arko bhak pni hai arko choti

  • @rakeshgurung1474
    @rakeshgurung1474 Год назад +5

    आज को दोहोरी यक्दमै राम्रो छ दिपिका दिदी को सोर शब्द नै कडा छ अर्को चोटि दिपिका र रेशम को हेर्न पाम सारङी सन्सार

  • @minalemagar2959
    @minalemagar2959 Год назад +6

    नयाँ पुस्ताले भाषा बिर्सदै गए यस्ता प्रस्तुतिले उर्जादिने आशा राखेको छु। सहृद्वय धन्यवाद।

  • @rounnythapa194
    @rounnythapa194 Год назад +6

    झोर्ल सबै जना लाई । बल्ल आज हाम्रो भाइ र बहिनि को मगर भासा गित सुन्न पाउँदा अति रमाइलो लागियो हजुर लाई शुभकामना

  • @anjandilip4250
    @anjandilip4250 Год назад +12

    वा मगर भाषा काे अति रमाइलो गीत सुनी रम जस्तो लाग्यो दामी लाग्यो 2 पनि आउनु पर्छ है

  • @kumarrana4131
    @kumarrana4131 Год назад +5

    साह्रै खुसी लाग्यो,मगर भाषा मा दोहोरी सुन्न हेर्न पाइयो। सिध्दार्थ आले मगर भाई र दिपिका बहिनी लगायत सारङ्गी सन्सार टिमलाई धेरै धेरै धन्यवाद।मगर भाषा नबुझ्नु हुने महानुभावहरु म सँग जोडिनु होला।म जे जति जान्छु तपाइ हरुलाई सक्दो बुझाउने कोशिस गर्ने छु।

  • @devendraban9663
    @devendraban9663 Год назад +2

    भाइ ले मेरो अफरनै ठान्छु यो दोहोरि गायौ साह्रै खुसि लाग्यो धन्यबाद भाइलाइ मुरि मुरि धन्यबाद छ है

    • @devendraban9663
      @devendraban9663 Год назад

      नेपाली भाषामा ट्राषलेट गरेकोमा धेरै धेरै रमाइलो लाग्यो

  • @samriddhichhetry8854
    @samriddhichhetry8854 Год назад +11

    एउटा बुझेको भए त मरिजाम सो रमाइलो छ्🙈♥️🌺💚

  • @suniltak1121
    @suniltak1121 Год назад +3

    यी गुल्मेली चेलि सिमा कति राम्री हुन के सारै मन पर्छ 👌👌👌👌👌💘🌹💘🌹💘🌹💘🌹

  • @thamale4508
    @thamale4508 Год назад +5

    धन्यवाद दिपिका बैनी अनि भाइ सिदार्थ आफ्नो मगर भाषा लाई चिनाउनु हुदै रमाइलो दोहोरी एकदमै मन पर्‍यो ❤️❤️

  • @sureshmagar2810
    @sureshmagar2810 Год назад +4

    ङा कि च धेरै मन पर्या तपाइकुङ छिनिङ कानु भाषा ओ ल्हिङ धन्यवाद साराङ्गी सन्सार अनि शुभकामना हजुरकै

  • @ghanshyampun2198
    @ghanshyampun2198 Год назад +3

    मगरता हुम तर मलाई मगर भाशा अाउदैन तर राम्रो लाग्छ

  • @harkajang
    @harkajang Год назад +2

    अति राम्रो लाग्यो। दोस्रो पुस्ता मगरहरूका लागि कति शन्देस मुलक छ। मैले धेरै मनोरन्जन लिए। धन्यवाद सबैलाई

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Год назад +4

    दामि छ गित मगर भाषाको तर मैले त बुझिन गालि गरे जस्तो लाग्नि।दिपिका जिलाई सम्मान

    • @SBThapa-ij9hf
      @SBThapa-ij9hf Год назад

      Sarai na manang lasa dipika ra Siddhartha ale babu ita jatmo Lingle hai ra Kat lingerie le Disya sake nunch mua along kholang chaining chhak Tamiya is gahat jholan denag lakh. Mahale ta. Banarasai shom thapa

  • @tankaaalemagar1979
    @tankaaalemagar1979 Год назад +4

    मगर ढूट समिश्रणले दाेहरी ऐतिहासिक बनेकाे छ । टुक्काहरू उत्कृष्ट र मनाेरन्जनात्मक बनेका छन् ।

  • @sagarmagar
    @sagarmagar Год назад +11

    अाहा कति मिथो मगर भाषा दोहोरि गित
    हजुर धन्यवाद

  • @baltamang9038
    @baltamang9038 Год назад +5

    नेपालमा धेरै भाषा भाषी सबैलाई गर्ब लाग्छ नै ।।आफनो मातृ मगर भाषामा लोकदोहोरि गीत गाउनु भएको शिदार्थ भाई र दीपिका बहिनीलाई उच्च सम्मान।।
    सारंगी संसार सम्पूर्ण टिमलाई बधाई सङ्गै शुभकामाना।।🙏।।

  • @bibashmagar3793
    @bibashmagar3793 Год назад +2

    कति मिथो हाम्रो मगर भाषा को गित भान्ज दिदि ले मिथो गित गाउनु भयो
    हो , 🌹🥀🌹🌹🌹🌹मन परीसा हो

  • @krishnaportel9957
    @krishnaportel9957 Год назад +11

    मन पर्ने राम्रो भाका अनि मलाई पनि अलि अलि आउछ मगर भासा म सुनारे भए पनि

  • @mohanthapa3691
    @mohanthapa3691 Год назад +3

    अति राम्रो दिपिका बहिनी अनि सिदार्थ भाइको मगर भासाको गित राम्रो लाग्यो यसरि नै गाउदै जानु

  • @buddhilankapati516
    @buddhilankapati516 Год назад +5

    मन छुने मगर भाषा दुबै जना उत्कृष्ट दोहोरी बधाई तथा शुभकामना

  • @dilranamagar2375
    @dilranamagar2375 Год назад +4

    अति नै राम्रो मगर भासा को दोहोरी दुबै जना लाई हार्दिक बधाई तथा आगामी दिन हरु यस्तै गित सुन्न पाईयोस🙏

  • @bhupalthapa3
    @bhupalthapa3 Год назад +5

    मगर भाषा मा गाएको सुनाउदा ज्यादै खुसी लाग्यो दुवै कलाकार लाई शुभकामना छ

  • @bishnualemagar9050
    @bishnualemagar9050 Год назад +4

    झोर्ले हो , सिधार्थ भाइ नाकु इम कुलाक हो एक दम रमाइलो लाग्यो ।

  • @reshamrana7845
    @reshamrana7845 Год назад +12

    मनै देखि मन पर्ने सारङ्गी ससार कार्यक्रम !! निकै उत्कृष्ट प्रस्तुति अझै आगामी यापिछोड मा सुन्न र देख्न पाईयो भन्ने मनै देखिको अत्यन्तै आशा अपेक्षा सहित असीमीत शुभकामना !! अझै स्पेसलि बाध्यबाद्न रहनु हुने हाम्रै स्याङ्जालि कलाकार प्रित्तम थापा जि को बीच बीचमा मुस्कुराई अनि सिमा थापा जि प्रतिको पोफोमेन्सले अलि धेरै रोमान्टिक बनायो धेरै धेरै शुभकामना !!
    स्याङ्जा पुतलीबजार १३
    - साउदी अरेबिया

  • @rabimagar7131
    @rabimagar7131 Год назад +3

    बदाई तथा सुभकामना छ सम्पुर्ण मा अनि सिदार्थ आले दिबिका मिस लाई हाम्रो पछिम को मगर को भाशा फरक छ तर मनि मलाई राम्रो लाग्छ अनि अलि अलि बुजछु पनि

  • @bheshbahadurthapa3092
    @bheshbahadurthapa3092 Год назад +3

    कानुङ न बारियाङ राङ्क्वा फापर ले
    इतन ठिकै ले नुङ्के मापरले
    एस्को उल्ठा गर्दा खस भासामा हाम्रै बारिमा कोदो फापर छ एतिकै ठिकै छ ( पुगेकै छ ) जानू पर्दैन भनिएको हो समय सन्दर्भ अन्तर्गत जादा खेरी मा

  • @shyamgaha6325
    @shyamgaha6325 Год назад +4

    wow2 nice magar vasang dohori good palpali chale maa ne palpali aale hai shikhar xunes hai neswanai

  • @sanamdahal4365
    @sanamdahal4365 Год назад +6

    भासा नबुजेपनी दिपिकालाइ हेरेर मजा लिये है मैलेत😄😄😄😄😄😄😄

  • @lokmagariamfrompokhara3649
    @lokmagariamfrompokhara3649 Год назад +4

    अहा कति मिठो दोहोरी अति रमाइलो भयो फेरि पनि एस्तै दोहोरी लिएर आउनु होला। दुबै जना लाई धन्यवाद ।🙏🙏🙏🙏

  • @bibekbagale8127
    @bibekbagale8127 Год назад +17

    आहा साह्रै रमाइलो दोहोरी सफलताको शुभकामना 🙏❤️

  • @bheshbahadurthapa3092
    @bheshbahadurthapa3092 Год назад +3

    कमल सर लाई एउटा अनुरोध छ श्याम राना अनि दिपिकालाइ भिडाउनु पर्यो सारै हेर्ने रहर छ मगर भासाको गित भाका जुनसुकै भएपनी हुन्छ
    एसो भन्दै गर्दा सिद्दार्थ भाइ लाई अपहेलना गरेको जस्तो हुन्छ
    अन्नेथा नसोच्नु होला याहा हरु सबै जाना आफ्नो2 ठाउमा अतेन्तै प्रखर बेक्तित्व हुनुहुनछ मैले सुन्न रुचाएको हुनाले भनेको हु बाकी तपाईं हरुको बिचार

  • @tekenrai5110
    @tekenrai5110 Год назад +7

    Thanks you so much Kamal j Siddhartha j dipeeka j magar bhasa nabuje pani ramailo lagyo
    Thanks so much all of you

  • @sinjalimedia6296
    @sinjalimedia6296 Год назад +7

    Magar भयर म नि बुज्दिन बाग्लुङ को परेयो तर राम्रो छ

  • @mukundapaudel7572
    @mukundapaudel7572 Год назад +5

    Ho yesari aa aafno culture safe garau.nikai ramro. Mangol vanyachha, bahun chetri vanyachha. Specifically purbeli rai , limbu haru Veda naban. Kehi sik paschimeli gurung , magar haru sanga.❤❤❤

  • @krishnaprasaddhungel5559
    @krishnaprasaddhungel5559 Год назад +3

    धेरै भन्दा धेरै राम्रो मैले पनि नबुझे पनि स्कृनमा भएको शब्द ले बुझेर धेरै मज्जा लाग्यो धेरै मन पर्यो भाषाको जगेर्ना पनि हुन्छ।आगामी दिनमा पनि कहिले काहीँ आउदै गरोस शुभकामना ।

  • @devmagar4518
    @devmagar4518 Год назад +3

    एकदम दामी लाग्यो सिदर्था भाई र दिपिका बहिनी लाई
    धेरै धेरै धन्यबाद,खुसी लाग्छ
    यसरी नै सधैं आगाडी,,,?फेरि
    अर्को भाग,,,,,,?कमल भाइ
    लाई पनि धेरै धेरै धन्यबाद?

  • @netrabahadurraut2022
    @netrabahadurraut2022 Год назад +3

    लु धेरै राम्रो छ मत गाउघरमै मगर साथिसंग भको रमाईलो लागो पार्ट २ है ❤❤❤❤❤❤❤

  • @lilamberthapa5576
    @lilamberthapa5576 Год назад +6

    अहाहाहा कमल सर नमस्कार 🙏🙏मगर भाषा मा झोर्ले है आज मलाई साह्रै रमाईलो भैराछ।सबै सबैमा सांगेतिक नमस्कार 🙏🙏❤️❤️🌹🌹🎸🎸🇳🇵🇳🇵जय सारंगी संसार जय नेपाल ।।

  • @skmagar9449
    @skmagar9449 Год назад +9

    आहा हाम्रो मगर भाषा को दोहोरी सारै रमाईलो लाग्यो।😀

  • @rameshacharya9074
    @rameshacharya9074 Год назад +3

    Nabujey panee Mazza ayo Magar vasa.

  • @gousarirana6308
    @gousarirana6308 Год назад +3

    Jhorle yestai yestai magar vasako geet gaunu hola 👌👌👌👌🙏🏻🙏🏻🙏🏻

  • @hemakumarimagar156
    @hemakumarimagar156 Год назад +4

    Ekdam ramro lagyo yesai gari magar vasa ko get gaudaii garnu hola Dai and didi

  • @bikalgurung1866
    @bikalgurung1866 Год назад +6

    अलि धेरै समय भएको भए झन राम्रो हुन्थयो कि

  • @punarakm.neupane404
    @punarakm.neupane404 Год назад +4

    सारै रमाइलो लाग्छ मगरभाषा मलाई पनि

  • @Gurung-milan
    @Gurung-milan Год назад +3

    ❤from Hong Kong 🇭🇰
    I am regular veiwer @sarangi sansar

  • @shivathapa7241
    @shivathapa7241 Год назад +1

    एकदम्म रमैलो सेया मगर भासोव दोहोरी सेमु
    ल बधै ले निस्केर सिदर्थ र दिपिका लाइ धेरै धेरै शुभकामना छ र सम्पुर्ना तिम्लैपनि 🙏🙏❤️❤️👌👌

  • @babagurung8557
    @babagurung8557 Год назад +3

    Magar bhasa nabuje pani man parni bhai baini ko ramailo dohori subha kamana xa

  • @khumgaha3642
    @khumgaha3642 Год назад +13

    मज्जा आयो,सारङ्गि सन्सारको यस्तै कार्यक्रमले मन पगाल्छ मेरो।

  • @cbmagar8443
    @cbmagar8443 Год назад +35

    कति राम्रो शब्द लाहुरेको धान हुन्छ गाउलेको मन हुन्छ 🙏🙏

    • @hastamagarvlogs
      @hastamagarvlogs Год назад

      यता हाम्रो channel तिर अाउनुहाेला हजुर 🙏

    • @prakashmagar4198
      @prakashmagar4198 Год назад +1

      Nice live dohori

  • @ganeshpalpali1294
    @ganeshpalpali1294 Год назад +5

    आजको मगर भाषा
    को जून कला संस्कृति जगेर्ना को निमित्त
    सारंगी संसार मा सुन्न हेर्न पाईयो धेरै -धेरै खुशी लाग्यो
    बधाई छ दिपिका बहिनी र सिद्धार्थ भाईलाई
    अझै आगामी दिनहरुमा सफलताको शुभकामना

  • @rmgr5684
    @rmgr5684 Год назад +3

    आहा कति रमाइलो आफ्नो भाषामा सुन्न पाउँदा खुशी लाग्यो फेरि अर्को भाग पनि हेर्न पाइयोस

  • @kamalbudhathoki449
    @kamalbudhathoki449 Год назад +3

    दिपिका को मुस्कान सारै राम्रो लाग्छ

  • @devalemagar7538
    @devalemagar7538 Год назад +4

    आहा साहारै मिथो मजा आयो दोहोरी सुनेर धन्नेबाद ले कानुङ पाल्पाली चेली दिपिका अनि हाम्रो आले भाइ अनि साराङ्गी सन्सार होल तिम लाई ?

  • @birmagar3680
    @birmagar3680 Год назад +3

    झोर्ले लाफाको रमाइलो लाग्यो आज दोहोरि

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Год назад +2

    विशेष सन्दर्भमा सान्दर्भिक छ दोहोरी

  • @gitarana5321
    @gitarana5321 Год назад +6

    मगर भाषामा सा-है रमाइलो

  • @binurana1633
    @binurana1633 Год назад +6

    Balla ayo manle khojeko dohori geet badhai xa all

  • @santathapamagar8484
    @santathapamagar8484 Год назад +2

    dherai ramro sidhrth vai r Dipika baini laii aafno vesh vusa r vasa ma dhohori gayar sansar varika darsak rsrota samunne puryaunu vo tesko lagi muri muri dhanyabat sathai utarottar pragatiko kamana

  • @bishalthapavlogs555
    @bishalthapavlogs555 Год назад +1

    एकदम राम्रो लायो 5/6 पत्त्क हेरेर आन्न्द लिय मगर भाषा मा दोहरी सुन्न पाउँदा एकदम खुसी लायो बधाई छ दिपिक दि सिदार्थ दाजी लाई पार्त2 हेर्न चाहनु हुने जतिले कोमेन्त गर्नुहोला🙏🙏

  • @lokmayarana964
    @lokmayarana964 Год назад +2

    Aaha Mero vashama dohori dubaiko ekdam ramro lagyo tq sarangi sansar

  • @binabudha862
    @binabudha862 Год назад +2

    गितै साह्रै राम्रो 👌त्यो भन्दा नी गाउने मगर मगर्नी कति राम्रा 🥰 तर महिला गायिकाको वरपर बसेका दुई सहकर्मी के साह्रै उत्ताउला हुन भनेको😡😡दिपीकालाई ठाउको ठाउ टुक्का सोच्नु पर्छ मिलाउनु पर्छ कति दिमाग़ लगाकी छन तिनीहरू चै दिपीकाको ध्यानाकर्षण तोड्न तर्फ लागेका यस्तालाई यहाँबाट निकाल्नु पर्यो सम्बन्धित निकाय जय गित जय संगीत

  • @rijanpro8730
    @rijanpro8730 Год назад +3

    Magar vasa nabujhe pni sunna ati majja lagyo. Aafno vasako lok dohori pni sunna paiyo khusi lagyo vai bahini lai best of luck

  • @manbirkata9295
    @manbirkata9295 Год назад +3

    आहा कुलिक सेहेच लिङ्ग आले
    शुभकामना ले दुवै जना के दै र दाजी ङा के र सेहेच लईषा दादी र दै

  • @neemkantadangi.
    @neemkantadangi. Год назад +3

    wow aayechh ball hedai chhu hai

  • @hastamagar8081
    @hastamagar8081 Год назад +3

    झेर्ले नाना आफ्नो भाषा र भेसभुषा को सम्मान गर्दै सबै लाई धन्यावात छ भाक २ आउनुपर्छ

  • @chandrathapa421
    @chandrathapa421 Год назад +14

    Wao... dami thank u Dipika and Shidarth for the amazing magar vasa dohori....!!

  • @kesharithapa2546
    @kesharithapa2546 Год назад +3

    आहा कति मिठो गीत बाबाले भन्छ लाहुरे सङग बिहे गराउने हो क्या हो तिमि सङ पिरेम बस्ने सोल्ती बजारमा🤷🤷🤷🤷

  • @rameshchhetri6349
    @rameshchhetri6349 Год назад +3

    Saharai ramro xa dohare bhadhai xa all timlai

  • @bhimbohara7451
    @bhimbohara7451 Год назад +2

    असाध्यै रमाईलो लाग्यो शुभकामना छ दुबै जना लाई।।

  • @manbahadursaru3855
    @manbahadursaru3855 Год назад +2

    Mogar song sunna ATI mn prx jaileni bouring kaileni nahune shidharth and dipika magar ko Pani mileko 6 Jodi number one 6

  • @kushumthapamagar5689
    @kushumthapamagar5689 Год назад +11

    आज यो गित सुनेर आन्नद लाग्यो😍😍😍👍️👍️👏👏

  • @kumarrakse4150
    @kumarrakse4150 Год назад +4

    Deepika i love you

  • @pahalmangurung7935
    @pahalmangurung7935 Год назад +3

    Safe your parichan good luck.
    Very2 good please keep it up

  • @gyanpuri655
    @gyanpuri655 Год назад +6

    मगरभासा म वारले तर पनि रमाइलो लायाे🙏

  • @c.branamagar8148
    @c.branamagar8148 Год назад +3

    दामि लाग्यो।।दिपिका बयम्बु मगर सिदार्थ आले मगर ।।अझै प्रगतिको शुभकामना ❤

  • @hastamagarvlogs
    @hastamagarvlogs Год назад +5

    कुडिक रेक्कि 🤣🤣🤣🤣😃

  • @chhatraneupane8956
    @chhatraneupane8956 Год назад +2

    Deepika baini ko tesei ramro lagxa Ra ajako ta jhan babalai lago dherei ramro lago Magar vasha ko dohori again dinma feri Sunna pau all the best Bhai baini lai

  • @minamagar3761
    @minamagar3761 Год назад +2

    Dherai dherai ramro magar vasa ma