Budha Budhi Ko Jhagada || New Nepali Teej Song 2079 || Jalumaya Gurung Vs Chij Gurung 2079 ||Full HD
HTML-код
- Опубликовано: 25 ноя 2024
- Buda Budi Ko Jhagada - Chij Gurung & Jalumaya Gurung ft New Nepali Teej Song 2079
Vocal
Chij Gurung
Jalumaya Gurung
Present :- Budha Budhi Ko Jhagada || New Nepali Teej Song 2079 || Jalumaya Gurung Vs Chij Gurung 2079 ||Full HD
#Jalumaya_Gurung #chij_gurung
Lyrics
Chij Gurung
Music
Jalumaya Gurung
Arrange / Mix / Master
Krishna Pun
Recordist
Music Bank Studio
Studio
Music Bank Studio
Post Production
Paschimanchal Culture Center
Artists
Chij Gurung
jalumaya Gurung
Aayush Gurung
Tek Bahadur Gurung
Him Kumari Gurung
deepsikha Gurung
Sudarshan Hamal
Cinematographer
Shambu Chalisya
Edit
Mek Bahadur Thapa
Mek Up
Him Kumari Gurung
Choreography / Direction
Deep Gurung
Technical Advisor
Santosh Raj Sapkota
© & ℗ Jalumaya Gurung 2079
All Rights Reserved
-------------------------------------------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Comments
आहा! जालु माया गुरुङ्ग दिदजु को भोईस त मलाई लन्ठु १ देखी सार्है मन पर्न लाको . चिज गुरुङ्ग जीको मौलीक शब्द हरुमा लठ्ठै परिरहेकै हो पहिल्यै देखी..
अहिले तिज गित र एक्टिङ्ग मा पनी सर्ब उत्कृष्ट देख्न पाईयो.... आनन्द आको छ है 🥰🥰🥰🥰
बधाई💐💐💐 र सफलताको शुभकामना!!!!
बधाई छ!!!
सब्द हरु वा वा वा सबै उत्कृष्ट लाग्यो चिज गुरुङ को अभिनय जालु माया को हसिलो मुहार रिसाउदा नि हासो नै देखिन्छ !!! गजब छ फेरि आज एकपटक चरी बनैमा नहेरी सुख नै पाएन!!
धेरै राम्रो छ अभिनय गीत तेहि माथी चिज bro र जालु मायाको शोर
गितको टुक्क अति मर्मिक छ ।हजुर हरुको सुमधुर स्वर साह्रै राम्रो अभिनय गर्नु भयो।हजुरहरुको साङ्गितिक यात्राले सफलताको शिखर चुम्न सफल होस हजुरहरुलाई भगवानको आशीर्वाद ।
बधाई छ जालुमाया चिज गुरुङ्ग भान्जा बाबु !
धेरै राम्रो छ गीत,सब्द,अभिनय।चिज गुरुङ जि को लाइभ दोहरी असाध्यै मन पर्छ।
Ĺ
जानुका र चिज को अभिनय असाध्या नै राम्रो दुबै जनालाई बधाई तथा शुभकामना छ ल।
चीज भाई , जालुमाया बहीनीर बाबुलाई बधाई छ। सारै रामरो गीत सुनन पॅाउदा खुशी लागयो।दुबैजनाले गरेको बूढा बूढीको एकटीगॅंपनि परफेकट लागयो।
Ramro x 👌🌺👌😘👌💗👌💕🙏
आहा ! सारै राम्रो लाग्यो अर्गानिक शब्द स्वर त्यसैमा चीज र जालु माया दिदी काे अभिनय।हेर्न र सुन्न पाइयो।
अभिनय क्या दामी लाग्यो 😯😯 Chij Gurung को त झन नामै #चिज 😁😁 सबै अभिनय कर्ताको शैली उत्कृष्ट हार्दिक बधाई साह्रै मन पर्यो।🙏🙏💐💐
धैरै राम्रो तिज गित गाउनू भयको रैछ चिज दाजू र जालूमाया सूभकामना छ तिज को 🙏🙏🙏🙏🙏🙏🙏🙏
गित सहि छ सारै मन पर्यो जालु माया जि लाई चै रिस उठ्नु भन्दा पनि हास उठिरा रहेछ 😆😆😆🤣। निर्माण टिम सबैलाई धन्यवाद राम्रो प्रस्तुती दिनु भएकोमा ।
सारै मन पर्यो मलाई त। मध्यम बर्गिय परिवारमा घट्ने घटना ठक्कै पर्दामा देखाउनु भो। गितको शब्दहरु पनि यथार्थपरक छ।
धेरै राम्रो छ गित अभिनय दुबै जनको बधाई तथा सफलता को कामना 🙏🙏
ह्स्श्स
Ppppppppplpppppplplppppppppppppppllpplllllpllllpllllllllplllllplllllllplllllllpppppppppppppppppppppppppppp0p0pp00ppppp
गीत साह्रै राम्रो लाग्यो बधाई छ जालु अनि चिज जी लाई
अह आती मिथो लग्यो यो तिज बिशेष त धेरै धेरै बधाई छ जालु जि र चिज सर?
गित धेरै राम्रो छ अभिनय त झन कदा छ दुबै जना लाई सफलताको शुभकामना
सुभकामना छ चिज र जालु नानीलाई मिठो बनेको छ तिज गित😀😀😀
धेरै धेरै राम्रो गित र शब्द र अभिनय गर्नु भएको छ। मेराे गाेर्खा जिल्ला बासि चिज भाई र जालुमाया बहिनी राेल्पाली भएपनि हाम्रो गाेर्खाली चिज भाई सग अति राम्रो गित अनुसार अभिनय गर्नु भएको राम्रो जाेडी सुआएकाे छ। हजुरलाई एति राम्रो गित र अभिनय गर्नु भएकोमा हजुर गित भियुज कराैडाै मा पुगाेस यहि छ मेराे शुभकामना।🙏🙏🙏🙏🙏👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दिउँसो लाइभमा हेर्नू भन्नू भएको थियो दिदी तेहि भएर हेर्न आईपुगे असाध्यै राम्रो लाग्यो
सफलताको सुभकामना
माैलिक पुर्ब पर्व तिज विशेष नाैलाे प्ररस्तुती सान्दर्भिक अभियान साथै सत्य तत्थ घटना मा अाधारित भाेकल र अभियान काे लागि अग्रिम शुभकामना तथा सफलताको कामना ङाेलाे ङाेलाेस्याे❤️❤️❤️
नेपाली नारिहरुको बिशेष महान चाड #हरितालिका #तिज लाई सम्बोधित गर्दै तयार गरिएको यस तिज गितलाई ध्यान पुर्बक अति सम्मानका साथ #४ पटक सम्म पूरा भिडियाे दोहोर्याएर हेरिसकेको छु , फेरि पनि अझ कता-कता मनले फेरि पनि हेरिरहनु भनिरहेको छ। साहेद यो गित लाई स्वर दिनु हुने गायिका #जालुमाया गुरुङ को सबै खाले लाइभ दोहोरी मलाई अतिनै मन पर्छ,म उहाँको ठुलो फ्यान पनि हु त्यसैले होला मलाई उहाको गितहरु लाई अतिनै मन पराउछु,हेर्छु। साथै गायक #चिज गुरुङ को पनि धेरै लाइभ दोहोरी हेर्ने गर्छु उहाँको पनि म ठुलो फ्यान नै हु। तपाईहरुको गितको भिडियो शुटिङ को दिनको केही झलक साथै अन्तर्वार्ता त हेरिसकेको थिए अब पूरा भिडियो कहिले लन्च होला भनेर पर्खाइमा थिए आज सिद्ध भयो। यो गितको #शब्द साथै #भिडियोको बारेमा बयान गर्नु पर्दा हाम्रो #गाउँ #समाजमा चलिरहने बुढा बुढीको घर झगडा लाई समेट्दै एकदम #अर्गानिक ठेट टुक्काहरु जोडी अति शुद्ध सबैले बुझिने गरि गाउले परिबेशलाई #ध्यानाकर्षण गर्दै अति मिठो लय शब्दमा तयार भएको छ साथै भिडियो पनि स्वयं गायक गायिका ज्यु साथै गायिका #जालुमाया गुरुङ ज्यु को आफ्नै सुपुत्र मिस्टर #आयुश गुरुङ को एकदम राम्रो सङ्ग अभिनय रहेछ झन अतिनै सुनमा सुगन्ध भनेझै भएको छ। अब मेरो तर्फबाट पनि यहाहरु लाई सुझावको रुपमा भन्नू पर्दा भिडियो साथै शब्द अतिनै राम्रो अर्गानिक छ कुनै पनि प्रकारको त्यस्ता सुधार गर्नु पर्ने म देख्दिन अझ यस्ता धेरै गितको भिडियोहरु हामी माझ ल्याउनु लाई सफल हुनुहोला र यो गितलाई सम्पुर्ण-सम्पुर्ण नेपाली देश तथा बिदेशमा रहनुहुने हाम्रा दाजुभाइ तथा दिदिबहिनीहरुले माया गरि यी सर्जक साथै गायक गायिका ज्यु हरुको यो अर्गानिक गाउले परिवेशको झल्को मेटाउने भिडियाेलाई शुरु देखि अन्त सम्म नछुटाई कन हेरिदिनु होला गितले चरम शिखर चुम्न सकोस,ट्रेन्डिङ नम्बर वान मा मा पुग्न सफल होस् भन्दै गितको सर्जक तथा श्रष्ठा, गायक तथा गायिका साथै सम्पुर्ण होल इन्टायर्ट टिम लाई स-धन्यवाद!नमस्ते🙏🙏❣️❣️ !!
बास्ताबिक परिस्थिति अनुसार को गित भिडियो धन्यवाद जालु माया र चिज गुरुङ लाई
चिजभाईको शब्द चाहिँ असाध्यै राम्रो दुबै जनाको अभिनय एकदम राम्रो छ♥️♥️👍️👍️💐💐🌹🌹
Asta👍👌❤️💐🖐️
बधाई छ दुबैजनलाई एकदम मौलिक लाग्यो । शुभकामना जालुमाया जि र चिज ङोलोलाई 😍😍😍
सुन्दर मान्छे सुन्दर भिडियो छ हजुर को कुन सब्दले बयान गरु जति तारिफ गरे पनि काम नै हुन्छ सफलताको कामना छ 🙏🙏🙏🙏🙏
अाहा कति राम्रो चिज भाइ र जालु बहिनिकाे गित अनि अभिनय धेरै धेरै शुभकामना सपुण टिम लाइ
Dami sangitik koseli paskanubhayaxa Jalumaya jee badhai xa pragati ko kamana sabai team lai
अस्ति अंतर बार्ता हेरेको थिय जे होस गीत पनि आय छ शुभ कामना sampun timlaai
मलाई सारै राम्रो लाग्यो acting राम्रो छ congratulations.
गित सारै राम्रो बनेकाे छ । गायक/गायिका दुकैलाई धन्यबाद, पछि पनि यस्तै समय सुहाउदाे गितकाे अासामा छु ।
चिज भाईको शब्द को फ्यान हो म तर आजबाट उहाको अभिनय को पनि फ्यान भए best of luck both 👍️👍️👍️👍️
जालु बहिनी गित राम्रो रहेछ सफल्ताको शुभकामना
ल जालु र चिजको सार्है राम्रो गित लायो। अर्गानिक अनि समसामयिक गित । दुई जनाको असाध्यै केमिस्ट्री मिलेको छ । अागामि दिनको लागि सुभकामना अनि प्रगतिको कामना , गितले सफलता मिलोस अनि करोड क्लबमा पुगोस ।👌👌👌👌👌👌🙏🙏🙏😘😘😘
सार्है राम्रो गीत अनि अभिनय पनि उत्तिकै उत्कृष्ट छ जालु माया बैनी अनि चिज भाईको आगामी दिनहरुमा पनि येस्तै राम्रो राम्रो भिडियो बनाउदै जानू होला येहि मेरो हजुर हरुलाई अग्रिम शुभकामना छ। उहि हजुरहरुको शुभ-चिन्तक राजु राना मगर हाल साउदी अराबिया
हाम्रो रोल्पाली चेली जालु गुरुङ र गोर्खाली चिज गुरुङ अनि हेन्सम आयुष गुरुङ को अभिनय प्रस्तुति एकदम राम्रो लाग्यो गीत राम्रो छ। दिनै कै ....आज त मारामार .....
चिज जि को एक्सन क्या दामी हो भन्या हास्दा हास्दा पेट नै दुख्यो भन्या🤣😂🤣😂🤣😂🤣
Dherai ramro lagyo chij Vai ra jalu Maya baini ko Geet Ani Aavinaya pani Chij Vai ta risako pani kasto suhako real jastai dekhexa
सफलताको suvhakamana राम्रो xa बेस्ट of luck
sarai raamro chha git safalta ko subha kamana chij gurung sir ra jalumaye gurung sis laai ustai abhanaiye
जति हेरे पनि ऊतिकै हेरन मन लागछ जालू दिदि र चिज गूरूङ दाईको भिडियो
अती राम्रो भएछ तीजको गीत सुनेर मज्जाले नाचियो
चिज भाइ अभिनयमा पनि अब्बल लाग्यो ।दुबै जनाको जय होस् ।
आहा अति उत्कृष्ट गित अनि भिडियो 100 मा 100 आदारित काहानी ले भरपुर सजियो भिडियो अति आनन्द आयो हेर्दा सुन्दा 👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️💐💐💐💋💋💋💖💖💖💖👍️👍️👍️👍️😍😍😍😍😍😍🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏सफलताको अग्रिम शुभकामना सबैलाई 💐💐💐💐💐
💓💓💓💓🎄🎄🎄🎄🌹🌹🌹🌹💖💖💖💖💖💖💖💖💑💑💑💑👍👍👍
चिज भाइ र जालुमाया बहिनीले गायको गीत मात्र होइन अभिनय पनि एकदम राम्रो लाग्यो दुबै लाई सफलताको शुभकामना ?
अति राम्रो गीत सृजना गर्नु भएको रहेछ, धन्यबाद छ जालु र चिजलाई
सारै राम्रो गित बनेकाे रहेछ शुभकामना सबै सबै लाई।
धितमरुन्जेल हेरियो सुनियो राम्रो लाग्यो सुभकामना सबै तीमलाई!
कति रमाइलो छ है उतकृष्ट छ पर्खाइ को घडी मेटियो 👍👍👍👍👍👌👌👌👌👌👌
जालु माया बहिनीको पनि राम्रो अभिनय साथमा छोराको पनि राम्रो लाग्यो जय होस सबै जनाको।
आती मीठो गित जलु मायाँ दि र चिज जि यो गित कारौट कल्प म पुगोस बधाई छ ?
सारै रमाईलो गित दुबैजना लाई सुभकामना छ
सफलताको शुभकामना व्यक्त गर्दछु सबै टीम लाई लन्ठु सर🙏🏾🙏🏾♥️
मलाईत खुपमनपरो
अति राम्रो छ भाई बहिनि को प्रसुति तीज को ।
Wow super xa song badhai all teem lai👌👌♥️♥️
Lau chij grg/jalu maya babu lai best of luck sarai ramro lagyo malai acting mane maile chij grg sabai ma perfect.
👌👌👌❤️सम्पूर्ण टिम्लाई बधाई छ👌👌❤️
समसामयिक विषयमा तयार गरिएको मौलिकता झल्काउने तिज गित बधाई सम्पूर्ण टिमलाई
अाहा दामि प्रस्तुति ,,,चिज दाइ र जालु दि को यर्थत परिबेश👌❤️❤️🙏🙏🙏
Ali lamo video banaunu vko vyani huntheoni Kati xito sakeko herda herdai khub ramro lageo sabai group lai suvakamana x
Ekdam ramro chha dubaijanako geet act, safalata ko suvakamana
अर्गानिक शब्द गाउँले भाका बन पाखामा बसेर बुढा बुढी बसेर आफ्नो आफ्नो मन भित्रको पिर पोखे जस्तो भयो यो गीत सुनेर सफलताको शुभकामना चीज भाइ जालुमाया बैनी
R ft😮
Aaronq
@@GaurabGhalan ~.q
यो उत्कृष्ट प्रस्तुति को लागि सबै लाई सफल ताको शुभ कामना.
Ek damai dami Chij & Jalumaya ko presentation 🌟🌟🌟🌟🌟💐👍
अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
तिज गित भनेको त यस्तो हुनुपर्छ धेरै राम्रो लाग्यौं ।
नयाँ #तिज गित !!! #बुढा #बुढी को झगडा बजारमा लिएर आएकाछौ कस्तो लाग्छ अन्तिम सम्म हेरेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने आसामा छौ 🙏 आफ्नै सम्पत्ति चिम्सु छोरा आयुष गुरुङ्ग लाई पनि जोडेका छौ जालुमाया गुरुङ्ग युटुब च्यानल मा गएर शेर सस्क्राईब पनि गरिदिनु होला कमिकम्जोरी भएमा सिक्दै गरेको #अनुज सम्झिएर सच्चिने मौका दिनुहोला है धन्यवाद सम्पुर्ण भगवान रुपि दर्शक हरुमा 🙏
स्वर:#चिज गुरुङ्ग #जालुमायाँ गुरुङ्ग:
यरेन्ज: #कृष्ण पुन
रेकर्डिङ: #स्टुडियो म्युजिक बैंक
अभिनय :#चिज गुरुङ्ग #जालुमाया गुरुङ्ग #आयुष गुरुङ्ग :
निर्देशक:- #दिप गुरुङ्ग : छायांकन:-# सम्भु चालिसे,,
श्रृङ्गार :- #हेमा गुरुङ ;
धेरै राम्रो छ हार्दिक बधाई छ। सोल्टिनी।म साउदी बाट 🙏
धेरै राम्रो छ हार्दिक बधाई छ। सोल्टिनी।म साउदी बाट 🙏
धेरै राम्रो छ जालुमाया जि 👍️👍️👍️चिज गुरुङ मेरो मन पर्ने singer😍😍
Hajur Ko Ma BIG fan Ho didi Ma Hajur Ko Lathu 8 Samamaa Continue hereko Chhu Ani Hajur ko Live Dohari Pani hereko Chhhu.Best Of Lock For Teej Song's. ghar Jhagada.
Nice song sister
मलाई मन पर्ने कलाकारहरू अभियान पनि अति सुन्दर ❤️❤️🙏
धेरै राम्रो सब्द,सफलताको शुभकामना
दामि अभिनय तिनै जना को सफलताको शुभकामना
आहा अस्ति जालु दि चिज दाकाे अन्तरवार्ता हेर्दा धेरै आनन्द लिए तेई दिन देखि याे गितकाे प्रखाईमा बसे फाईनल्लि आज पुरा भयाे धेरै बधाई तथा शुभकामना ❣️
1
आहा कति रामो तीज गिल दुबै जनालाई सुबकना र आगामी दीन्हा पनी यस्तै रामा रामा गिदहरू लियर आऊनू होला
धेरै राम्रो लायाे सफलताकाे सुभ कामनाछ दुबै जनामा
आहा कति राम्रो गित मनै चस्का भयो मेरो❤️❤️❤️
सफलता को शुभकामना सार्है राम्रो प्रस्तुति
बधाई छ चिजा भाइ जालु माया बहिनी लाई धेरै राम्रो छ अरु राम्रो काम हरु पनि गर्दाइ जानू सुभ कामना
धेरै राम्रो गीत बनाउनु भएछ चिज भाइ र जालू बहिनीले सफलताको शुभकामना छ 👌👌❤️❤️
wow ल बधाई छ सम्पुर्ण टिमलाई 👌👌👌👌
आहा कती मीठो गित मुम्बै बाट हेरेकोछु
जालुमाया दिजु अनि चिज दाजु सफलताको अग्रिम सुभकामना
Git ko tukka, swor, abinaya ra paribesh thyakkai mileko chha. Badai chha sabai team lai ra subscribe pani gari halen.
अति राम्रो लाग्यो मलाई गित सबै कलाकार हरु लाई धेरै धेरै धन्यवाद छ
आहा अतिनै मार्मिक छ तिज गीत बधाई तथा सफल्ताको कामना🌹🌹🌹
WOW geet sarai ramaro baneko xa Safaltako shuvakamana xa sampurna teem lai
Wao...interesting video, best of luck to entire team...!!
धेरै राम्रो मार्मिक शब्द लय मा बने छ गीत साङ्गीतिक क्षेत्रमा अगाडी बढ्ने हौसला मिलोस यो पहिलो कोसेली ले
सफलता को अग्रिम शुभ कामना
अतीनै राम्रो गाऊ घर को सित मिलने कथा सित आधारित देख्नु पाउदा ज्यादै खुसी लागेको छ यसरीनै अगाडि बढ्न सुझाव दिन्छु
चिज भाइ र जालुमाया बहिनी दुबैको अभिनय निकै राम्रो छ।सफलताको शुभकामना!!छोरा पनि मन पर्यो मलाई 💕💕💕
Dherai ramro geet chij Dai jalu Maya didi sabai Tim lai badhai
आह कति राम्रो यस्तो पो त हेर्ने त दुबै जना लाई धेरै बधाई छ ।
कडा बुढा बुढी सफलताको अग्रिम शुभकामना 🇳🇵🇳🇵🇳🇵
गित पनि रामाे्छ र भिडियाे पनिरामाे्छ सुभकामना
Saraii ramro layo yesto ghatna ta hunchha ...
राम्रो छ । सबै टिमलाई बधाई छ ।
सफलता को शुभकामना जोडिलाई
बडो मज्जा आयो धन्यवाद साथै शुभकामना 👍
यक दम सही लागाे हजुरहरु सबैमा हार्दिक बधाई छ यक दिन रेल्ली बुडा देखाउनुन
अति रमाइलो छ नि
यथार्थमा सारै मीठो कला जालु , र चिज सर को,
धेरै राम्रो गित अनि कमेडी 👌👌