रविले ओली देउवाको झाँको झारे - म चेक गर्न सरकारमा गएको थिएँ, देश चलाउने को हो ? Rabi Lamichhane
HTML-код
- Опубликовано: 15 окт 2024
- रविले ओली देउवाको झाँको झारे - म चेक गर्न सरकारमा गएको थिएँ, देश चलाउने को हो ? Rabi Lamichhane | Kp Oli | Deuba | Prachanda | Today News
#rabilamichhane #kpoli #deuba #prachanda #todaysnews
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
रबि दाईको कुरा एकदमै सकरात्मक छ हामीले साथ दिनुपर्छ र बालेन रबि गोपी हमाल एक हुनुपर्छ बल्ल देश बन्छ
हो
रवि देशको आशा र भरोसा हो जसमा एउटा नेतामा हुनु पर्ने नेतृत्व कुशलता, राजनीतिक संस्कार र देशमा केही गरि छाड्ने हुटहुटी ओतप्रोत छ । सचेत जनता सधै रविको साथमा छन् । 🇳🇵🙏🇳🇵🎉🎈
रबि रबि हुन उनी ब्यक्ति भन्दा पनि उनको बिचार धेरै आवश्यक छ जो देश निर्माणका निमित्त साच्चै उपयोगी छ ।❤❤❤❤❤❤❤❤❤
जसले जे भनोस म रबिको सिद्धान्त र विचारमा सहमत छु,कार्यशैलीमा सहमत छ,त्यसैले बिरोध होइन सबैले साथ सपोर्ट गर्नु राम्रो। जोसुकै राजनीतिमा आओस् तर देश र जनतालाई बुझ्ने आओस् यही हो मेरो चाहना🙏
रबी रबी हो जस्ले जे भने पनी 🔔🔔🔔🔔
सहि कुरा
रबि जिन्दावाद
सहि हो सत्य कुरा हो मान्नुपर्छ हजुर को हिम्मत हो के सलाम छ 🙏🔔🙏🔔🙏
अति सहि कुरा हो रबि सर को भासण जय रा सो पा
Jay ghanti 🔔
जय रवि सर 🌹🌹🌹🌹💪💪💪💪💪💪🙏🙏🙏🙏🙏
रबि जी यहाले राख्नु भएको बिचारहरु एकदमै समय संधर्विक लग्यो। केहि गर्छु भनेर अगाडी बढे पछि विभिन्न बाधा, अड्चन , राम्रा अनि नराम्रा समय र कुराहरु आउने र हुने गर्दछन त्यहि कुराहरुलाई नै सिडी बनाउदै जानु नै संघर्ष हो। तपाई जे लक्ष लिएर राजनीतिमा हामफाल्नु भएको छ त्यसैमा अडिक रहनु भन्दै तपाई लगाएत पार्टी को बिश्वस्निएत अझै बददै जावोस शुभकामना।
हो सहि भन्नु भएको छ। रवि सर 🙏🇳🇵👍🙏
झोले भने पनि भनुन तर रबि को नै सपोर्ट हो
Rabi is best 🎉
जस्ले जे भनिनी भन्ने जति झोले हुन तर हामिले तपाइँ हरुको काम लाई सलुट गरेका छौ
सहि ध्रुव सत्य यथार्थ कुरा ।
Greatest sir ❤❤❤❤❤
Janata Rabi sath sath🎉🎉🎉🎉🎉
हजुरले भन्नू भएको एकुरा 100% सहि हो सर किन कि यदि हामिले
बर्सौं देखिको फोहर सफा गर्नु छ भने फोहर भित्रै पस्नु पर्छ न कि बाहिर बसेर त्यो खाल्टो भित्रको
फोहर लाई म जसरी नै निकाल्छु
भनेर मुखले भन्नू त्यो भन्नू मात्र हो जब सम्म त्यो खाल्टो भित्र पसेर खाल्टोमा रहेको फोहरको डंगुर लाई पिँद देखिनै सफा गर्न सक्दैनौ तब सम्म त्यो खाल्टोमा
फोहर रहिरहन्छ यो कुरा हामी जनत सबैले बुझ्न जरुरी छ ✋
जय रबि जयन्ता
कुरा सहि हो काम भएन २०८४ को लडाई सुरु गुर्न हामी साथमा छौ😂😢
Rabi dai ko kura sunda magha aauxa good dai hamro Sath xa
Next pradhan mantri ❤❤❤jay Nepal 🇳🇵
Jay ghanti jay rabi 🎉
Mr. Rabi next 2084. Ma hajur ra hajur ko party sarkar ma aauna jaruri xa Yo desh paribartan ra bikash ko Lagi ❤❤❤
Absolutely 100% Right sir Salute you ❤❤❤
जसले जे भनाेस रबि बालेन गाेपाल हमाल हर्ष साङपाङ हुनु पर्छ याे देसका लागि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
गफ जस्तो सुनिए पनि आजसम्मकै आफ्नो जीवनको राम्रो भाषण हाे रविकाे
जय रबि दाइ जय घण्टी जय नेपाल
Jaya rabi sir ❤❤❤
Nice thinking 🎉🎉🎉🎉🎉🎉🎉
🎉🎉💯 % right 🎉 रवि दाई 🎉🎉सबै नेपाली साथ दिनुपर्छ जय राष्ट्रिय घण्टी 🎉🎉
ठीक भन्नु भयो ... रबिको कुरा सुन्दा मज्जा आऊछ ... तर यो काम को कुरामा ढिक छैन (सुमना जि ❤) You have to leave these few Idiots
जय रबी जय जनता
good job👍️👍️
Rabi dai jindabad jindabad jindabad 🇳🇵🔔🙏
Jasle je vane pani Abo hami sabai milera ak choti rasopalai jitauna parxa jay rabi
Sadai teyhi ho vote halna nagaye hunxa koi pani
Good ❤🎉 jay rabi ❤🎉
ma chitwan ko manxxe ho ...... rabi ko charming ajhai badeko xa !!!!!
जय रबि, जय रास्सोपा👏🙏👌
🔔🔔🔔🔔Jaya rabi
Jay ghante
good
Good rabi dai
good luck ravi sir 🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏
जय रास्वापा
जय रवि दाई
रबी बाघ हो
Very good 👍
we are with You
great leader
Good luck rabi sir
Jay ghante ❤
सहि बिश्लेषण
rabi ko ati ramro kam 👍️
Rabi dai ko kura sunda magha aauxa dai hamro Sath xa aghadi badnu
Jay rabi
Right good 👍
सत्य तथ्य कुरा
You the one, best wishes.......
Jàya.rabi
Rabi is right
जय र रबि अब२0८४मा बाैमतकाेसरकार बनायर अहिले बुझेका कुरा लागू गर्दै भ्रष्टाचारिका सातपुस्तासम्मलाइ सजाय पुगाेस् त्यस्ताे कारवाहि गर्नु हाेला
rabi balen melau 84maa balen rabi lai jitau one chance
केपि र प्रचण्ड को बाउ हो रवि गफ लगाउनमा ।
Right
good sir
jay ghanti 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵
Rabi sir good luck🤞🙏
Desko xoro rabiji ho
🔔🔔🔔🔔🔔
Sahi ho ravidas bhai ko karo
रबि दाइ र अरु मन्त्री साथी हरु सरकार मा जानू अति राम्रो हो किन भने जनता ले धेरै भन्दा धेरै भ्रष्टाचार कसले गरेको रहेछ भन्ने थाहा भयो अर्को कुरा धेरै भन्दा धेरै अभ्यास भयो नि राम्रो लाग्यो मलाई
Dudha seto hunxa pani misindai gayesi Rabi pani teyhi ho gaff diney
Rabi dai hai
माहान गेटर नेपाल बनाउने बहश अभियानको पहल गर,भारतको जात्रखेल खारेज गर 🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
Good ravi sir
उहाँलेे बाेल्न त बिस्वास लाग्दाे बोल्नु हुन्छ तर खै सरकारमा हुदा सोछे जस्तो काम देखियेन तर पनि i like ravi sir plz do something 🙏🙏🙏🙏
Well done
सहि कुरो
Jya rabi sir
तिमी जत्ती बोलेपनी अब काम छैन । जि बि राई र आरजु लाई समायको भय ईतिहास कै हिरो हुनथियौ
Jati din sarkar dhalna baki thiyo tyo din samma garnu sakinthiyo rabi darayekai ho
अझै पनि अरु भन्दा भिन्न छु भन्ने लागे रैछ सोल्टीलाई
❤❤❤❤❤❤
मलाई नि चेक गर्न मन छ , एकचोटी मन्त्रि बनि हेरौ
पैला जनताले सांसद जिताउँछनकी कतै try मार्नुस हजुर
जय घण्टी
यिनी भ्रष्टाचारि चोर हरुलाइ छोड्न हुन्न
🙏🙏🙏🙏
रबि जि ऐले तपाईं टेलिभिजनमा हुनुहुन्न देश बनाउने यात्रामा हुनुहुन्छ हो?यदि हुनुहुन्छ भने अब धेरै बोल्न छोड्दिनुस् तपाईबाट धेरै कुरा सिकिसेकेका छु।
जनतां को पसिनां झारेको झांरै गेर राषट्धातिको रजांईछ
084 ma hami sabil bahumat le pm banaune xau shree manaiya rabi sir ahil na aattinus tara sake sammaa ahile dekhi nai pelnus hai ini samant vrstachatchariharulai
रबि भाई मन्त्री गयो भने हिम्मत नहार गफ कम अब काम धेरै गर मेरो विचारमा
Aaja samma kun tero bau griha mantri Huda rabi le jatti kam garyo vanta jhole?
अब गरेर देखाउ रबि तिमी सधै ब्रान्ड नै हौ यो नसोच अब तिमी भाग्ने छल्ने कुनै ठाउउ छैन र तिमिलाइ
Sahi ho book study garey jasto sabai hudaina yesaley janeyko xaena tv ma gafa matra diney ho
Rabiji lucky hunu hudo raixa natra bideshi manxe Nepal ayera nagarikta liney, party kholne ani nagarikta liyeko 1 barsha pani nabhaye vice prime minister hune.aru desh ma yesto hudaina Nepal ma matra hunxa.
100 दिन भनेको 120 दिन मा केई गर्नु सक्दैनौं के भासन देको ? तिमी हरु सबै धुद को साची बिरालो हो?
Bolera matra hudaina vanxu ma ta.
Neta ko shoch bhaney ko Ravi ko jasto hunuparcha …All politicians have to worry about the problems of the country as a whole,they’re there to serve the country and the people .If all the Netas have worry and love towards the country then automatically everyone come to the proper channels with a united vision .Well said Raviji.People understands very clearly about your vision and worries about the country now .
रबिमत्रयोदेसकोनिकासहुनसकदैन
khai dajai timro pani khasai var lagna xodna thalyo
मान्य ज्यु अब बोल्न बन्द गर्नु ।कान नै पाकिसक्यो।बोलेको सुन्दा सुन्दा भोट दिएर गल्ती त गरिएन लाग्न थालेको छ। बालेन जी सग सिक्नुस्।उहाँलाइ नि बोलाउछन् होला त??? उहा त बोल्नु हुन्न काम मात्र गर्नु हुन्छ।
Tapai le garna khojnu bhakai ho daju tara seat kam bhayera ho...jhase jhuse haru 12 bhai hos ki 12 saye j sukai prachar garos hami janta le tapai rw tapai ko paty le tyo choto samaye mai sarkhar ma basera garnu bhako kam haru rw tyo kam haru le lyayeko rajniti taranga ramrai gari herirako xau..arko chunab ma chai bahumat nai auxa rasopa ko yesai gari kam gardai janu hola subhakamana xa hajur haru lai
३/३ महिना गृहमन्त्री हुदा एउता उल्लेखनिय काम गरेको छैन,भाषण चाहि कति हो कति🙄🙄,यो १0/१0 बर्ष गृहमन्त्री भएपनी केही उखाड्ने वाला छैन।🙄🙄
जम्मा 21सित छ हजुर त्यो नि बुझन पर्छ है