AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २८, शुक्रवार बिहान ९ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • News Presenter : Moharaj Sharma
    Headlines :
    १.नारायणगढ-मुग्लिनखण्डको सिमलतालमा पहिरोले दुइवटा बस बगायो,पचास भन्दा बढि यात्रु त्रिशुलिमा वेपत्ता,गोताखोरसहितको टोली परिचालन
    विपदको बेला गोताखोरसहितको टोली परिचालन |
    २.मनसुनी सक्रियतासँगै अधिकांश स्थानमा बर्षा र विपद्,कास्किमा पहिरोले घर पुर्दा एकै परिवारका ६ सहित ११ जनाको मृत्यु,राहत र उद्धारमा जुटन प्रधानमन्त्रीको निर्देशन कस्तो आपद् एकै परिवारका ६ सहित ११ जनाको मृत्यु |
    ३.अवतरणको क्रममा भैरहवा विमानस्थलमा बुद्ध एयरको विमान चिप्लियो,विमानलाई रनवेमा ल्याउने प्रयास,हवाइ सेवा अबरुद्ध
    विमान चिप्लियो विमानलाई रनवेमा ल्याउने प्रयास |
    ४.प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत लिदै,विपक्षमा मतदान गर्न कांग्रेस एमालेको ह्विप,राष्ट्रपति समक्ष ओली नेतृत्वमा सरकार गठनको दावी पेश हुदै संसदमा आज ओली नेतृत्वमा सरकार गठनको दावी पेश हुदै |

    ५.वाशिंटनमा सम्पन्न नेटो सम्मेलनको घोषणापत्र प्रति रुसको आक्रोश,युक्रेनलाई समेटने प्रयासको निन्दा,घातक परिणाम निस्किन सक्ने चेतावनी
    रुसको चेतावनी युक्रेनलाई समेटने प्रयासको निन्दा |
    Download "HAMRO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии • 2