BHRASTA NAYAK || Nepali Social Short Movie || Madan Krishna Shrestha, Hari Bamsha Acharya, Shyam Rai
HTML-код
- Опубликовано: 29 июл 2024
- BHRASTA NAYAK || New Nepali Official Social Short Movie || Madan Krishna Shrestha, Hari Bamsha Acharya, Shyam Rai, Nirmal Sharma, Sabita Gurung, Pramod Agrahari, Keshav Sapkota, Yuna Khadka, Deepansu Joshi
Movie: Bhrasta Nayak
Digital Rights: OSR Digital
Cast: Madan Krishna Shrestha, Hari Bamsha Acharya, Shyam Rai, Nirmal Sharma, Sabita Gurung, Pramod Agrahari, Keshav Sapkota, Yuna Khadka, Deepansu Joshi, Sarita Dhungana, Rukmila Adhikari, Uttam Acharya, Ajay Regmi, Nawaraj Bhurtel, Rishi Kesh Upadhya
Supporting Artist: Mahesh Thapa, Ananta Sanyal, Purna Bahadur Shrestha, Raghunath Dhital, Pujan Khadka, Hareram Bhattarai, Om Shrestha, Bednath Dhamala, Buddhi Lama, Pujan Lal Shrestha, Sudarshan Parajuli, Bidhur Mijar
Wardrobe: Samjhana Boutique
Transportation: Arjun Bahadur Basnet
Catering: Bir Bahadur Ghalan, Susan Pandey, Hem Pyakurel
Camera Taker: Binod Tamang, Kamal Tamang
Light Designer: Bijay Uraw
Light Technician: Ganesh Rayamajhi, Rajendra Khadka, Gokul Shrestha
Focus Puller: Raju Lama
Dress Man: Sitaram Khatiwada
Production Assistant: Anish (Champak) Kunwar, Prakash BK
Production Manager: Bednath Dhamala
Makeup: Bishworam KC (Hapu), Anita Gwachha
Art Department: Kamal Gurung
Assistant Director: Nabin DC
Story Advisor: Muktinath Sapkota
Story Concept: Bhola Dahal
Dubbing & Visual Mastering: Om Khadka
Project Manager: Sailesh Khatri
Production Designer: Bal Krishna Oli
Chief Assistant Director: Chandra Bhandari
Publicity Design: Rakesh Dahal
Background Score: Subin Century
Sound Mixing / Mastering: Binaya Adhikari
Visual Effects: Godrays Pictures
Color: Renish Phago
Cinematographer: Ramsaran Upreti
Edit: Bhupendra Adhikari
Writer: Nabin Pyasi
Executive Producer: Saroj Oli
Direction: Deepak Prasad Acharya
#osrdigital #bhrastanayak #bhrastanayakshortmovie #madankrishnashrestha #haribamshaacharya #nepalishortmovie #shortmovie #nepalimovie #newnepalimovie
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For RUclips channels in Nepal. This channel mainly focuses on entertaining our RUclips viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital - Кино
दिपक राज गिरि को छ्क्का पन्जा ले मात खान्छ यो short movie ले दामी छ।देशको अहिले राजनीति को राम्रो छर्लङ्ग चित्र।धन्यवाद सर्जक ज्यु प्रती आभारी छु all team प्रती।।
वर्तमान समयमा चलिरहेका देशका वास्तविक घट्नालाई जस्ताको तस्तै उतार्नु भएको रहेछ खुशी लाग्यो। सिनेमा निर्माण टिमलाई हृदयदेखि धन्यवाद। बिशेष: मदन कृष्ण बा, हरिबंश बा, लाई हृदयदेखि नमन छ ।❤
के तपाईंलाई थाहा छ कि परमेश्वरले तपाईंलाई माया गर्नुहुन्छ? येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ र परमेश्वरको एक मात्र बाटो हुनुहुन्छ। येशू हाम्रा पापहरूको लागि मर्नुभयो, गाडिनुभयो, र फेरि उठ्नुभयो। प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने सबैले स्वर्गमा अनन्त जीवन पाउनेछन्। अनन्त जीवनको लागि येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। प्रतीक्षा नगर्नुहोस्। यूहन्ना ३:३६
Samasamyik.
wow यो कुनै काल्पनिक नभई हाम्रो देशको एक वास्तविक कथा हो....
धेरै समय पछि आज नेपाली फिल्म हेर्न पाइयो खुसी लाग्यो ,सम्पुर्ण नेपाली कलाकार हरुलाइ मेरो नमस्कार 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪
के तपाईंलाई थाहा छ कि परमेश्वरले तपाईंलाई माया गर्नुहुन्छ? येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ र परमेश्वरको एक मात्र बाटो हुनुहुन्छ। येशू हाम्रा पापहरूको लागि मर्नुभयो, गाडिनुभयो, र फेरि उठ्नुभयो। प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने सबैले स्वर्गमा अनन्त जीवन पाउनेछन्। अनन्त जीवनको लागि येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। प्रतीक्षा नगर्नुहोस्। यूहन्ना ३:३६
देश को वास्तविक कथा लाई समेटीएर तयार पारीएको उत्कृष्ट कलाकार को उत्त्कृष्ट प्रस्तुति धैरै राम्रो लाग्यो साथै उत्तर उत्तर प्रगति को शुभकामना 🎊🎉💐🇳🇵🌹🙏
last को ending बाहेक अरु जम्मै वास्तविक जीवन सँग मेल खाएको छ । अब ending मा देखाएको जस्तो नराम्रो हविगत वास्तविक भ्रष्टाचारीहरुले चाँडै नै भोगेको हेर्ने ईच्छा छ । Huge respect to the entire team.❤
हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।।
🙏🙏🙏🇳🇵🇳🇵💐💐
आज जन एकदमै छर्लङ्ग भयो हाम्रो देशमा कुन खालको राजनितिक गतिविधि हुदोरहेछ भन्ने कुरा सम्पूर्ण टिमलाई हार्दिक धन्यबाद
सत्य तथ्य घट्नामा आधारित फिल्म आहा धन्यवाद टिम यति राम्रो सामाग्री हामि माझ पस्किनु भयो भब्य शुभकामना ❤️❤️🙏 nabin sir utrista lekhan lagyo🙏
नेपाली राजनीतिका महा नायक नालायक नेता हरूको यथार्थ घटना चित्रण गर्नुभएको छ धन्यवाद सम्पूर्ण कलाकारलाई ( श्री कृष्ण राधे राधे )♥️♥️
के तपाईंलाई थाहा छ कि परमेश्वरले तपाईंलाई माया गर्नुहुन्छ? येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ र परमेश्वरको एक मात्र बाटो हुनुहुन्छ। येशू हाम्रा पापहरूको लागि मर्नुभयो, गाडिनुभयो, र फेरि उठ्नुभयो। प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने सबैले स्वर्गमा अनन्त जीवन पाउनेछन्। अनन्त जीवनको लागि येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। प्रतीक्षा नगर्नुहोस्। यूहन्ना ३:३६
@@JesusChrist-Gives-Eternal-Lifeqq
Dhanyabaad yesu khrist. Aba chai nuthnu
❤s❤
एकदमै जानकारीमूलक र अहिले नेपालमा घटिरहेको फोहर राजनितीलाई दर्शाउने, असल पाठ पढाउने भिडियोको निम्ति धन्यवाद!! मह जोडीको दमदार प्रस्तुति
समय सान्दर्भिक अघिल्लो समय एसै गरिनै लुटे अहिले धरै सचेत भैई राखेका छन जनताहरु ❤❤❤
समसामयिक बिषय सँग १००% मिलेको सत्य टेलिसिरियल हाे। राम्रो बनेको छ।।।
साच्चै अहिले को सामाजिक गतिविधि लाई समेटिएको यो चलचित्र लाई सम्मान छ
कति छिटो सकियो ना ||
यस्ता कुमन्त्री हरुको बुद्दी आउने भए,महा जोडीको सन्देशले नेपाल कायापलट हुन्थ्यो 20सौँ सताब्दीमा ||
🙏🔥👏💝
आदरणीय हरि बंश बुवा मदन बुवा को यति मिठो पतिभा हेर्न पाउने म भाग्य मानी रैछु
दिपक आचर्य काकुकाे निर्देशनमा बनेको नेपाली सट मुभी सारै राम्रो छ।यश फिल्ममा रहेका सम्पूर्ण कलाकारहरुकाे याक्टीङ सारे राम्रो छ सबैलाई सम्मान छ🙏🙏🙏🙏👍️👍️👍️❤️❤️🎊🎉
धेरै राम्रो लाग्यो
अत्यन्तै जनचेतनामूलक सन्देश बोकेको र अन्तिम सम्म हेरुन्जेल सम्म पनि कहि कतै मन खिन्न भयन अत्यन्तै राम्रो सबैले सक्दो सियर गरेर सम्पुर्णमा पुर्याउनु पर्छ ! जय देश जय नेपाल 🇳🇵🙏❤️❤️❤️👍️👌
नेपाली राजनितीकाे यथार्थ चित्रण🙏 Salute Legends
Legendary MAHA JODI are Back !!! We are so blessed and proud to be in the generation of the artist and art with this kind of informative with entertainment movies from Maha Jodi Madan Krishna Baa & Hair Bansha Baa !!!
सम्पुर्ण टीमलाई सफलताको कामना🙏🙏
हाम्रो देश को गहना हरु मदन दाइ र हरि बँश दाइ को फिल्म हेर्ने पाउदा सारै खुशी लाग्यो।
Jhilimili pachi Ko arko video herna paiya lots of love for osr digital and maha jodi
Sani nani ko parstuti tharae ramro aba aru pani herna payeos hai
कस्तो मजा लाग्यो हेर्न नि सन्देश मुलक पनि❤
अत्यन्तै राम्रो कह्ह सट फिल्म
देशको यथार्थ घटना चित्रण🥀
सम्पुर्ण कलाकार प्रति उच्च सम्मान 🙏
समाजमा हुने विकृति र विसंगतिको अवस्थाको बारेमा हुने घटानको चित्रण गर्नु भएको रहेछ एकदमै मन छोयो😢😢😢यस्तो विसंगतिलाई जरै देखि फ्याक्न पाईयो भने देशले पक्कै पनि फड्को मार्ने छ।जय नेपाल🇳🇵🇳🇵🇳🇵
Nalayak netaharulegariraheka kriyakalap ,ghatanaharulai yathartha rupma prastut gariyako short movi dherai ramro chha.
राष्ट्रिय पन्छी => डाँफे
राष्ट्रिय जनावर => गाई
राष्ट्रिय बीमारी => र्याले नेताहरु 🤒
राष्ट्रिय समस्य => कर्मचारीको लूटतन्त्र 🙄
यो चलचित्र हेर्दै गर्दा मलाइ हरेक भ्रस्ट पात्रमा एमाले र काँग्रेसको नेताको अनुहार देख्दै छु।समाजको यथार्थ चित्रण हो यो😢
Ani maobadi chahi ka gayo ni
नेपाली समाको यथार्थ र विडम्बना….🙏🏻🙏🏻🙏🏻
राम्रो छ नेपालको राजनीतिको यथार्थ चित्रण 💙💙💙
के तपाईंलाई थाहा छ कि परमेश्वरले तपाईंलाई माया गर्नुहुन्छ? येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ र परमेश्वरको एक मात्र बाटो हुनुहुन्छ। येशू हाम्रा पापहरूको लागि मर्नुभयो, गाडिनुभयो, र फेरि उठ्नुभयो। प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने सबैले स्वर्गमा अनन्त जीवन पाउनेछन्। अनन्त जीवनको लागि येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। प्रतीक्षा नगर्नुहोस्। यूहन्ना ३:३६
रुख काट्न नदिएर कुहाउने हैन रुख काटेर बेच्न प्रयोग गर्नु पर्छ तर त्यसको सट्टामा १रुख बराबर ५ रुख रोप्ने सिस्टम हुनुपर्छ। मलेसिया, चिन, कोरिया को सिस्टम अपनाऔं। आम्दानी प्रयोग पनि हुन्छ जनता लाई। रुख, जल, गाँजा, थुप्रो यस्ता छन् आम्दानीको श्रोत
यो फिल्म त ठुल बडा सबैले हेर्नुपर्छ देश को बास्तबिकता पनि यस्तै छ्
प्रचण्ड बाबुराम केपि मधेशी अधिकांश नेताहरु कांग्रेसका धेरै नेता एमाले माओवादीका धेरै नेताहरु र अझ शेर वादुर देउबा आदि भ्रष्ट्राचार गरेर देश डुवाउने नेताहरुको जीवनमा आधारित श्रृंखला रहेछ। यीनिहरुको जीवन मा पनि अन्तिमको घटना इश्वर ले घटाइदिउन् । जय नेपाल । जय जननी
नमस्कार हजुरहरुलाई यस युट्युब च्यानलको सम्पूर्ण सदस्यहरूलाई साह्रै राम्रो फिल्म बनाउनु भएको रहेछ हजुरहरुले साह्रै राम्रो लाग्यो मलाई यो फिल्म
प्राय सबै कलाकार अब्बल नै हुनुहुन्छ तर मलाइ नया लागेको वडाध्यक्षको प्रस्तुतिको खुलेर प्रसंशा गर्छु
सबै नेपालीले आफ्नै नेपाल को फिल्म मात्रै हेर्नुपर्छ है अब बिदेशी हेर्नू हुदैन
एकदमै राम्रो जनचेतनामूलक भिडियो
यसमा समावेश छन्:-
१. नेपालको बेथिति
२. प्राकृतिक वनस्पतिको विनाश
३. गरिबी विवस्थाको लाभ उठाएको
४. विसंगतिको उपज
५. पद प्रतिष्ठाको दुरुपयोग
६. सचेतना र जागरण
७. नियामक निकायको काम कर्तव्य र अधिकार
यी यस्ता यावत बिषयबस्तु माथि एउटै सामग्री मार्फत मनोरन्जन सँगै जनचेतना जगाउनु वास्तवमै मनन योग्य छ अनि अनुसरण योग्य रहेको छ।
धेरै समयपछि नेपाली फिल्म हेर्न पाईयाे ❤❤❤
सम्पुर्ण नेपाली कलाकारहरुलाई नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❣️❤️❤️❤️❤️❤️❤️🌏️🌏️
अत्यन्तै राम्रो संदेश
Wow ekdam ramro
नेपाल देशको वास्तविक कथा तर अख्तियर अदालत 100% जनपक्षीय भयमात्र कथाको अन्त हुन्छ
🙏Legendary is back 🙏बाघ भनेको बाघ हो 🐯🐯
MAHA IS ❤
छिमेकी देश भारत को चद्रयान् ३ नामक यान चन्द्रमा मा ओर्लि सक्यो तर यता हाम्रो तिर चाहिँ गुडि रहेको बस खोला तिर ओर्लिन्छ उडि राखेको जहाज खोल्सा तिर ओर्लिन्छ यो देश बाट उड्ने भनेको युवा मात्र भए अरु सबै झर्ने खस्ने पछारिने मात्र छन!
Balen ✌️♥️
सान्दर्भिक अनि प्रभावकारी प्रस्तुति
अति उत्तम सराहनिये कार्येका लागि सम्मान ❤❤❤
राम्रो धेरै राम्रो फिलिम🎉🎉
भ्रष्ट नायकले वर्तमान समाजको चित्रण गरिरहदाँ मेरो मनमा कुरिकुरि मात्रै होइन काउकुति लागेर हैरानछु तर, उसलाई भने वीसको १९ छैन वा !! हदैसम्मको नैतिकताको खडेरी !!! छि..हा...थुक...
चितवन , हेटौडा , सिमारा र आसपास जिल्ला मा भएको सत्य तथ्य यही हो ।
तर जना ता ले यो टेलिफिल्म को तात्पर्य बुझ्न अझै दस बर्ष लाग्छ । के गर्नु गएको दस बर्ष मा अलि अलि भएको बिद्याअलय भात्काएर जनाता भेडा बनाएर ब्रेन वास नै भाछ । मेरो देश 😢😢😢
अ दु अ आ यत्तिकै सकृय हुन जरुरी छ ना!!
सोम रस भनेको रक्सी त होइन।
सोम भनेको एक प्रकारको बनस्पति लहरा हो यसको उचित तरिकाले रस निकाली बैदिक कालमा ऋषिमुनिहरूले प्रयोग गर्ने गर्थे जसबाट शारीरिक र मानसिक साथै रोग प्रतिरोधात्मक शक्ति प्राप्त हुन्थ्यो। अहिले सोमरस भनेर रक्सिलाई भनिएको ठीक छैन।
जनचेतना मूलक फिल्म गजब छ।
अती राम्रो सन्देस मुलक कार्यक्रम तर नेता सुध्रीदैनन ।
Ahaa hamro Madan dai Hari dai🙏🥰 🙏🥰balla aaja dekhna pakyo dhanne pravu🙏all team lai 🥰🙏
Dherai ramro xa prastuti
Derai derai badai xa yuna nanu ❤❤
हरिबहादुर को भुमिका त जता पनि चाइन्छ हो।।😊🙏
❤dami
Wow 😊😊❤❤❤
Appreciate the Whole team ❤.
फिल्म मा त कारबाही होला , असली जिन्दगी मा त उहीँ हो कुरो 😂
Wow.........mahajodi...yo huna jarurixa aba
गोर सेनी दिदी त बुढी भै सक्नु भएछ ।जिरे खुर्सानी मा देखेको धेरै पछि देख्न पाईयो।
साह्रै राम्रो लाग्यो !
Todays bitter reality in Nepal is clearly shown in the movie.
राम्रो छ 💘💘💞💞👍️👍️
धेरै राम्रो छ😊
महजस्तै मीठाे प्रस्तुति ।
Aatai ramro moving love. it
bastavik tito satya chitran gariyako movie herna pauda sarae khusi lagyo
Yo vidyo sahi xa
❤ NO VOTE FOR SOM PRASAD 🎉 FILM MATRAI HERNE HOINA VEDA HO . KURA PANI BUJHNU .❤
Heart touching reality
Bhaka pani raixa ni🎉🎉🎉
Super video best wishes all team Congratulations
समाजको यथार्थ चित्रण गरेको छ । यस short movie ले
nice pukuli my good friend :D best wishesh
Ekdamai Utkritta cenema
NICE MOVIE WITH A GOOD STORYLINE AND DIALGUES BUT DUE TO LOOSE SCREENPLAY IT HAD A BAD IMPACT . BUT IT GIVES US THE GOOD LESSON . ONCE YOU CAN WATCH IT. IT WONT DISSAPONT AS ACTING AND DIALOGUES IS IMPRESSIVE.
best ho k Best..
Dami movie 🎥
राजनीतिक यथार्थ चित्रण 🎉❤🙏
Sir hari bangsa ❤ one of the best kaile nalago thes😊
जय बाहुन बाद।
Great 👍🏻 really enjoy watching drama or movie whatever 👍🏻 some how good education for the law and order 👍🏻 hopefully drama or movie itself completely different between reality any way law and order has to be strong to develop the country , what ever nepal itself its a so much corrupted countries with a corrupted people so sad story when we Nepali do fallow the rules & regulations ✌️some how making the rules and breaking the rules it’s a same person !
माननीय सोमप्रसाद शर्मा ज्यू। हजुरलाई हेरेर त माननीय सुनिल शर्माको झल्को अायो हौ।
aahile hamro desh ma bayeka yethartha ma utariyeko chaa
Real saluet all team
Good job maha jodi
सार्है राम्रो सुचनामुलक भिडियो अगाडिको सबै भिडियो वास्तविक चलिरहने घटना हो तर लास्ट मा भिडियो मा देखाए जसरी सबै अपराधी हरुलाई यसरी नै कानुन को दाएरा मा उभ्याउन सके यस्ता अपराधीक काम हरु कम हुँदै जाने थिए कि🤔🤔???
damixa qatar bata hereko
Super movie.
Congratulations
Jay Nepali...nice move
Nepali Rajanitika party Khadake and company's, Sere and Company's etc sanga hubahu mildojuldo bisayabastu . Utakrista xa.
Wow. nice movie
Jai nepal 🇳🇵 ❤
बर्तमान अबस्थामा नेतालाई येतै कामकारबाहीमा परुन
love ...sir