त्यसै बर्वाद हुदैनन् नारी नि | Pinjada | Sunita Budha Chhetri & Gyanendra Shahi | New Ekal Song 2080
HTML-код
- Опубликовано: 2 окт 2024
- त्यसै बर्वाद हुदैनन् नारी नि | Pinjada | Sunita Budha Chhetri & Gyanendra Shahi | New Ekal Song 2080
#chhahari #pinjada #sunitabudhachhetri #singergyanendrashahi #ekalsong2024#bimakumaridura
_____________________________________________________________________
Orginal singer: Bima Kumari Dura
★ live Singer
Sunita Budha Chhetri
★ Lyric/Music
Gyanendra Shahi
_______________________________________________________________
Camera
♬ Bishal Nath Yogi
♬ Krishna BC
♬ Nabaraj Basnet
________________________________________________________________
Editing
♬Bishal Nath Yogi
_______________________________________________________________
♬ Recordist | MIX : Hemraj Dangi
_______________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
Managment- Nabaraj Basnet - 9861082363
_______________________________________________________________
© Chhahari-2024 | 2080
Ph:- 9849041563
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures
नमस्कार म यस गीतको गीतकार तथा संगीतकार ज्ञानेन्द्र शाही पछिल्लो समय छहारी मार्फत बजारमा आएका मेरा सृजनाहरुलाई यहाँहरुले अत्याधिक मन पराईदिनु भएकोमा सम्पुर्ण प्रति धेरै माया र उच्च सम्मान ब्यक्त गर्दछु। लोक गीतकी सदावहार कोईली आदाणीय दिदी बिमाकुमारी दुराको स्वरले यो गीतलाई थप कालजयी बनाउन सफल भयो । दिदी प्रति मेरो सदैव उच्च सम्मान छ। दिदीको आवाजमा यहाँहरुले रुचाईदिनु भयो तर प्राविधिक कारणले भिडियो अलिकति बिग्रन पुग्यो । त्यसैले आज सोही गीतमा अहिलेकी लोकप्रिय गायिका सुनिता बहिनीको आवाजमा पनि ल्याउन बाध्य भयौ। किनकि आज दिदी नेपाल भन्दा बाहिर हुनुहुन्छ।आफैलाई असाध्यै मन परेको पिंजडा गीत मेरो जिन्दगीकै सफलता को एक सिंढी पनि हो। यस गीतमा समाबेश गरिएका प्रत्येक शब्द कोर्दा मेरो मुटु छिचोलीएको थियो। आज सुन्दा पनि मलाई यी शब्द उतिकै प्रिय लाग्दछन्। यहाँहरुको मायाले यो गीतलाई झन उचाईमा पुर्याईदिनु भएको मा म खुसीको सीमा नै रहेन। त्यहि खुसीमा हौसला प्रदान गरेर पछिल्लो समय अन्य लोकगीतहरु पनि त्यसरी नै पस्केको छु। जति जनाले युटुबमै आएर लाईक कमेन्ट गर्नु भएको छ सबैलाई मुरी मुरी धन्यावाद र कोटी कोटी सम्मान छ। यस्तै माया र हौसला सदैव पाईराखु।❤❤❤❤🙏🏾
❤
मननिय ज्ञानेन्द्र शाही हो हजुर्🙏❣️
P😊😮😊4
3:01
बिमा कुमारी दुरा पछी को आवाज सुनिता जि को 🎉🎉🎉🎉
असाध्यै मिठो स्वरकी धनि र मलाई मनपर्ने गाईका सदैबको लागी शुभकामना💐👏🏻🙋🏼♂️🌈🇬🇧.
सुनिता दिदि को sweet voice को लागि म दिदी लाई हृदयदेखि नै सम्मान गर्छु 🙏 🙏 ❤ 🌹 🌹 ❤❤
सारै राम्रो छ
Aahaa ati nai mitho ❤❤
कोईली को जस्तै आवाज की धनी सुनिता जि प्रति उच्च सम्मान 🎉❤🎉
Sentimental folksong 💔 💔 💔 thanks sis
Excellent voice sunita ji badhai xa hjr lai
कति मार्मिक गित ❤❤❤❤
को को हुनुहुन्छ सुनिता दिदिको फ्यान हुने जति लाईक गर्नुस मत लाखौ मा एक जना म पनि हो मिटो छ स्वर हजुर को
सुनिता मेरो परान हो
लास्ट को गित मा जैजडामा थुन्यौ मलाई त भन्नू भयो😄समग्रमा गित स्वर राम्रो छ ❤
Sarai mirmik geet❤❤❤
Sunita didi hi kati Ramro git ho k❤️❤️
Sunit Nani ko Sangeet geet ko
Ati mito Sor ma.
Great Song , Nice Voice.
Namaste ❤✌🙏❤
Club ka Sabai lai Samjhana chu.❤🙏👏❤ Namaste.
Supper song waw
❤❤❤❤
यो गीतको भिडियो छ छैन थाहा भएन तर छैन भने बनाउनु भयो भने निकै नै राम्रो हुन्थ्यो होला । वास्तवमै लोक गीत भनेका यस्तै गीत हुन ।❤
छैन हजुर बनाउने हो अब सुझाव को लागि धन्यवाद
Aaha man xune git ❤❤❤❤❤❤
अती सुन्दर भाका धन्यवाद सुनीता बुनु तपाइको गीतले मात्र ३२जिवी को मेमोरी भरेको छु🎉❤❤❤
आहा सुनिता बैनि 🌹❤️🎤🎵
आहा कति मीठो स्वर हो सुनिता को ।।गाउघरको बनपाखा मा एक्लै सुनिरहु लाग्ने अनि बिदेशमा पनि दिनभरी को डिउटिको थकाइ मेटाइदिन्छ यो स्वर ले।।साच्चिकै नेपाल को टप टेन गायिका हो सुनिता।।बधाइ छ ।।
सुर्खेतको चेली हामी सबै सान।
Super voice singer Sunita budha salute❤❤❤
हाँहाँ स्वार किधनी सुनिता ❤️❤️🥀🥀
यो गीतका शब्दका शब्दले त मुटु रेट्छ है......🤗🤗🤗👌👌👌🙏🏾🙏🏾🙏🏾🙏🏾
कत्ती राम्रो लाग्छ हजुर को गित आवाज मन घोच्छ मुटु बिझाउछ म अल्लि दुखिया भएर होला यस्तै यस्तै गित धेरै मन पर्छ
❤❤❤❤ asu ayo chalnai paina aati mitho sor
अत्यन्तै मीठो गीत। स्वरको त झन के कुरा गर्नु र.. तर यति चर्चित गायिकाले शब्द बिर्सन चै हुन्थेन कि।
04:30 कति झेल्नु झेल्याछु भारी नि
त्यसै बर्दाद हुँदैनन नारी नि
05:16 झेल्या छु भारी त
त्यसै बर्बाद हुँदैनन नारी त
13:32 उहाँ आफैले पनि महसुस गर्नु भयो होला सायद
Thank you mitho sujhab ko lagi
Sunita g hjr ko aawaj sundai 😭😭😭😭
Wow so naic song💕💕💕🇳🇵
Congratulations 👏 sweet voice sunita didi
आहा मन मुटु नै छोयो
Nice
Millions congratulations for your sweet voice
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
साच्चिकै सुरिलो अनि चकिलो प्रष्ट आवाज एकदमै मिठो स्वर आदरणीय गायिका दिदी सुनिता buda ko
कलाकार मा मन पर्ने गायिका सुनिता गायक मा खेम सेन्चुरी मलाई 😊
❤❤❤
❤❤❤❤❤
स्वरकी धनी सुनिता दिदी ❤❤❤
वास्तविक घटनाकाे झझल्को मेटाउने सब्दहरुकाे संगालाे स्वरमा पनि उतिनै न्याय गरिएकाे भाव अझै नया नयाँ यस्तै मार्मिक भाकाहरु सुन्न पाउ सफलताकाे शुभकामना
❤🎉
यति मिठाे लय तथा शब्द लेखने ज्ञानेन्द्र शाही लाई हार्दीक शुभकामना बाँकी दिनहरूमा पनि यस्तै मिठा गितहरू सुन्न पाउँ 💓💓💓
❤❤❤❤❤❤❤
Surkheti cheli ho ni
❤❤😢
Bhima jasto tew xaina feri pani ramro xa.
0oooo😊😊
सुमधुर स्वरकी धनी गायिका
Sunita को पहिला अझ राम्रो आवाज भए जस्तो लाग्य्हो। आवाज बिगारेको त होइन।
याे बाजा काे धुन सुन्दा खेरी त यस्काे लय याे गित मा गयाे माया पनि लाकै हाे कस्म पनि खाकै हाे पापि मायाले गर्याे अटेरी😂
विमा दिदिकाे आवाजमा अझै राम्राे सुनियकाे थियाे।के नमिले के नमिले जस्ताे भाछ।
सुनिताको स्वर सुनेर नरुने को होला?😭😭😭😭😭😭😭😭😭
मीठो स्वरकी धनी , सुर्खेती चेली , सुर्खेतको सान
সোনিতাপুরাসিকো।।নেপালীদিদি।।গীতওয়ালী।।সভারশেরা।।বাংলাদেশ👍👍🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋
Kati suni rahau lagani geet best of luck🤞 sister...
Sunita ddko voice dherai man parxa
आहा कति मीठो भाका सुनिता जि को 🙏❤️🙏
यो मार्मिक गीत सुनिताको अन्तर मनको आवाज जस्तो लाग्छ । कस्ले धोका दि एछ सुनिताला ई ? मानव सिंह सितको सम्बन्ध त मात्र दोहोरी को हो भनेर आफैले स्टार्स मार्फत स्पष्ट पारिसक्नु भ एको छ ।जान्न सकिन्थ्यो कि त्यो सुनिताला ई धोका दिने पापी ?
पोहोर साल को यकल।भाका किन हटाउनुभयो कुन्नी यश च्यानलबाट अति नै राम्रो थियो सुनिता को आवाज मैले डाउन्लोड पनि गरिन अहिले त्यो गित छैन सायद कुनै बिबाद आयर हो कि
अति उत्कृष्ट अनि मार्मिक म त रोए धरधरी🙏😭😭😭 हार्दिक बधाई तथा सफलताको शुभकामना
सारै रामाे❤❤❤❤❤छ मायालु
सुनिता गित पनि तेस्तै तेस्तै गाउछेउ तिमित मेरो छोरि जस्तै हौ सारै मन्छन्छ सफल्ताको सुभ कामना योगित मैलेत कति पटक सुनि सके
👌🪴🥀💐🌺🌹🌲👍
धेरै राम्राे छ
Aaha Kati mitho swar🎉🎉🎉🎉
Nepal.ko.orsinal.ho.nari.aama.ho.yaa.baini.ĵoy.nepal
Aahaa Gyanendra dai ko sabda kati chotila 🥹tesai mathi Sunita sis ko kohili jasto awaj..marmasparshi 🎉🎉😍
Sarai ramro yo bainko geet ta sunirahm jasto❤
कति मिठो स्वर दिदीको साह्रै मनपर्यो😂❤
Marmik xa ❤❤❤❤🎉🎉🎉🎉🎉dami
अति नै मीठो स्वर की धनी गायिका। साह्रै मार्मिक गीत्। सफलता को शुभकामना ।❤
कर्णपृय स्वर अनि मर्मस्पर्शी गीत ।
सुनिता बहिनी को सोर धेरै राम्रो छ
Didi ko ujalvabisesy hos❤❤❤❤❤❤❤
Didi lai saman xa dohori kheleko yad aayo ❤
आहा 👏 निकै उत्कृष्ट अनि मार्मिक गित सृजना।
काेहिलि जस्ताे अावाज सुनिता दिदि
Ati sumdhor voice cha Sunita ji ko jati sunao sunirhano man lagcha
👌😪😪😪😪😪😪😢😢😢😢😭😭😭😭😭😭😭😭❤❤❤❤❤❤
Aatinai mitho aawaj sunita baini ko Aanginti suvakamana sathai uuchha samman garxu pyari baini sunita lai 🙏♥️👌👌
Aaahaa❤❤❤❤
My heart 💔 touching words.❤
आहा स्वर अनि हिर्दय विधारक भाका
आहा कति मीठो स्वर ❤❤❤
One of the best voice best singer ❤️👌🙏
मुटुनै छीचोल्ने आवाज वाह शुनीता जी।।
Kati sumadur sor
❤❤❤❤अाहा!!!!!!❤❤❤❤
🎉🎉🎉🎉
शुभकामना🎉🎉
Rudra Rana Magar syangja
Sunu❤❤❤😭😭😭
Sunita is the most talented one at the moment. Great choice for signing!!!
एक्दमै राम्रो छ
Nice voice dharai mitho ❤❤❤❤
My favourite gaeka
❤❤❤❤