त्रिसुली अपडेट पर्दा भेटियो बस भेटियन , काठमाडौं बाट छानमीन समिति घटना स्थल पुग्यो

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • Aawaj_pati/BalenShah/ Aawajpati
    Guest: ....
    Subscribe /share /like
    Host- Hark bahadur karki
    Camera:Himesh karki
    Edit- Rupesh karki
    Aawaj_Pati
    BalenShah#Aawaj_Pati
    Technical Adviser:-
    Rajendra Aryal
    Gmail : Aawajpati@gmail.com
    News Portal : www.aawajpati.com
    सूचना बिभाग दर्ता नं. :4269-2080/2081
    प्रेस काउन्सिलमा सूचीकरण ::4261-2080/081
    कम्पनी दर्ता नंः 323728/080/081
    स्थायी लेखा नम्बरः ६१९८१२२०७
    ई-मेल: aawajpati000@gmail.com
    हामी समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ || साथै तपाई संग अनौठो कला र दुख पिडामा परेको छ भने सम्पर्क नम्बर मा सम्पर्क गर्नुहोला
    नयाँ-नयाँ भिडियो हरु हेर्नका लागी हाम्रो च्यानल लाई subscribe गर्नुहोला ||
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Aawaj Pati. Embedding to a website is allowed.
    #BalenShah
    #aawajpati
    #BalenNewsUpdate

Комментарии • 197

  • @dambariranapal6546
    @dambariranapal6546 Месяц назад +84

    जबसम्म ती नेताहरूलाई त्यहीँ त्रिशूलीकाे पैराेमा पुरिदैन तबसम्म जनताले कहिले सुख पाउदैन सरकार कता छ

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 Месяц назад

      @@dambariranapal6546 यो हाँलको सरखार त् नून लिन माथि भोटँतिर गाँज्यचन् भन्ने सूँन्थों सर; तर, ई हिजोआजका ट्याँपट्यूवे मिडीयाँनुसार चैं टेबल वार्तामा कूर्चीको खिंचाँतनिमा विलप्तँ भा'चन् अँरें!

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 Месяц назад +11

    उच्च सम्मान छ APF Team लगायत अन्य सुरक्षा निकाय का सुरक्षा कर्मीलाई🙏💕

  • @tekkhatri9875
    @tekkhatri9875 Месяц назад +61

    सबै जनता मिलेर नेताहरूलाई लखेट्औ

  • @bishnuchaudhary9085
    @bishnuchaudhary9085 Месяц назад +36

    सबैजनता मिलेर नेताहरुलाई अागाेलगाउपरछ

  • @nikitathapa8684
    @nikitathapa8684 Месяц назад +6

    हो एक्दम ठिक भन्नू भो ! भ्रश्ट हरु कुर्सि खोस्न मा लागे त्यो दिन 😢😢 तिनी हरु पनि बाकी रहदैनन धैर्य गर्नु छ हामी सबै ले ! पाप धुरी बाट कराउछ ! देख्न पाइन्छ सुन्न पाइन्छ चाडै ! पण्डित हरु ले ठूलो गहिरो भविष्य वाणी गरि सक्नु भाछ 😢😢😢😢😢

  • @jalendrajenra1989
    @jalendrajenra1989 Месяц назад +8

    लौ है यो दाइले(गाडि साहु) पर्दा भेटेको ठाउमा गाडि छ भनेको सहि हो, त्यो ठाउमा कसरि खोज्न सकिंछ त्यस्को लागि पहल गरौ, गाडि अबस्य भेटिन्छ!

  • @Gauko123thito
    @Gauko123thito Месяц назад +13

    निता हरुलाई देस निकाला गर्नु पर्छ

  • @manpulamimagar3528
    @manpulamimagar3528 Месяц назад +20

    जनताको हितमा नेपाल सरकार छैन भन्ने बुझ्दा हुन्छ ।
    जब सम्म नेपालमा संसदिय व्यवस्था खारेज हुदैन तब सम्म जनताको आवाज कसैले सुन्दैन

  • @sunitapardhanradhatamang1031
    @sunitapardhanradhatamang1031 Месяц назад

    हे भगवन सबै को सास नभेटे पनि लास भेटियो हामी हरुको सबैको एहि कामनाछ भगवन सङ

  • @ashabasnet8569
    @ashabasnet8569 Месяц назад +5

    सबै जनता मिलेर नेताहरूलाइ उधाे मुन्टाे लगाएर रूखमा बानम।

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh Месяц назад +7

    माफिया को सरकार भयर हो नेता मरेको भए हुने सिदा सोजा जनता मरे दु:खद

  • @kidszone-2081
    @kidszone-2081 Месяц назад

    सम्मान छ नेपाली ससस्त्र बल पुलिस लाई दिनरात नभनी खटिनु भएकोमा।

  • @meenasubba111
    @meenasubba111 Месяц назад +5

    हिजो कुन पत्रुकारले त दुबै गाडी फेला पर्यो भन्दै फुर्ती लाउदै थियो त। यसरी झुठो समाचार सम्प्रेषण गर्न पाइन्छ? तेस्तो मिदिया कर्मिलाई कार्बाही हुनु पर्यो। वाहा गाडी सन्चालक ज्युले राम्रो कुरा गर्नु भयो गाडी पर्दा भेतिएको स्थानमै हुनुपर्छ मेरो बिचारमा।

  • @kageshowori
    @kageshowori Месяц назад +2

    Sahi kura❤

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 Месяц назад +5

    यस्तो सरकार नैं नँभा' देशमा यस्तो बिपत्तिमा पर्नु नैं १ ठूलो बिडम्वना हो तसर्थ; यी नेताहरूलाई यदि, तपाइहरूको क्षेत्रभित्र फेरि चुनाव ताकाँ मुन्टिन्ँ आयो भने, सबै् मिलेर भाँटा कार्वाही गर्नुहोला भनी हाँर्दिक आँव्ह्वन गर्द६ु । धन्यवाद /🙏!

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np Месяц назад +4

    आेलि त आउदैन किन कि मदन आश्रित लाई त्रिसुलिमा धकेल्ने नै उ हाे ! मदन आश्रितकाे आत्माले खसाल्छ नदीमा भनेर !!!

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld Месяц назад +10

    यो ट्रेड युनियनका मान्छे लाई त्रिशुली मै फाल्दीनुस गधा जनता को अतो पतो छैन बैठक बस्दैछ भन्ने नालायक सरकार कुरा गर्ने

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 Месяц назад

      @@AmbikaThakuri-uz8ld ई, ट्रेडँ युनियनकारूँलैं त्यैं ट्रेडिङ्गकैं धाँगोमा लँश्करैं उँनेर ट्रेण्डिङ्गँमा ल्याउँनु पर्यो; हजूरँ !

  • @Yonjanjagatkumar
    @Yonjanjagatkumar Месяц назад +2

    धन्यवाद

  • @munathapa6836
    @munathapa6836 Месяц назад +3

    सरकार ज्युहरुलाइ आफ्नो कुर्सी जोगाउदैमा फुर्सद छैन । देशमा घटेको घटनालाई कसरी देख्नुहुन्छ !

  • @bishnuchaudhary9085
    @bishnuchaudhary9085 Месяц назад +7

    सहिकुरा हाे दाजुकाे

  • @SabitaLama-ye6ii
    @SabitaLama-ye6ii Месяц назад +2

    यति धेरै हुदानी किन नेताहरु चुप छ त्यसैले हामीले कुनै पनि नेतालाई भोट नदिउँ भोट माग्दा दुनियाँलाई आस देखाउने गर्छ दुनिया गर्छु भनेर खै हेरेको अहिले यस्तो अवस्थामा

  • @AaushRn
    @AaushRn Месяц назад

    Salute xa APF toli harulai 👍

  • @user-ss4fl6ub8j
    @user-ss4fl6ub8j Месяц назад

    100 % सहि हो

  • @Angthuposangita6
    @Angthuposangita6 Месяц назад +6

    होइना हाम्रो नेपाल मा यस्तो साधान केही छैन किन वास्था नगरेको यो खाते सरकार ले किना? बिदेशी हरुले देख्दा नि लाजमर्दो हुनु पर्ने नेपाल सरकार लाई। 😊

  • @sumitraghimire7198
    @sumitraghimire7198 Месяц назад +2

    सबै नेता हरु लाइ भिर बाट गुलटउनु पराे अनि था हुने थियो ।

  • @beenasharma4575
    @beenasharma4575 Месяц назад

    राज्यलाइ त सत्ता र कुर्सीको मोहबाहेक केही छैन! जतीभुकेपनि जनता यतीसस्तो रहेछन भोटबैंक कोलागीमात्र जनता भन्ने प्रस्ट हुन्छ प्रभु जनताको रक्षा गरीदेउ!

  • @tinakumarishahi551
    @tinakumarishahi551 Месяц назад

    सहि हो कुरा

  • @GunaramGurung
    @GunaramGurung Месяц назад +1

    जुन पर्दा भेटियो त्यहा लामो अग्लो डोजारले खनेर खोजे हुन्थ्यो डोजार जाने बाटो बनायेर ।

  • @allegated9994
    @allegated9994 Месяц назад +1

    Neta huru lai jani jani baru tehi tirshuli ma sabai mili khasalnu ani balla hamro man ko shanti hun x mirtak parti hardhik shardhyaanjali
    Baikhunthama baas hoos 🙏🙏

  • @niharikalama
    @niharikalama Месяц назад +1

    Bhaya baha durghatana bhairako awasthama sawariko nabikaran khojidai rajya dukhadghatana

  • @sharmilaekatasthapit-ws9eu
    @sharmilaekatasthapit-ws9eu Месяц назад

    Sahi kura ho

  • @SunitaRai-k2l
    @SunitaRai-k2l Месяц назад +2

    चउहाको कुरा सहि हो

  • @bikkythapa3839
    @bikkythapa3839 Месяц назад

    नेपाल को सरकार नेपालको चोर नेता हरुलाई सबै जनता मिलेर जिउँदै आगो लगाए मात्रै यो देश मा गरीब ले सुख पाउँछ होइन भनी यस्तै हो

  • @purnashahi5159
    @purnashahi5159 Месяц назад +1

    Jay hos sampurna teem lai

  • @Mayamagar-gg5dk
    @Mayamagar-gg5dk Месяц назад +2

    गरिबालाइ नेताले चिदैन

  • @Biraga-qm8oz
    @Biraga-qm8oz Месяц назад +1

    Good 👍👍

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Месяц назад +1

    सरकार मन्त्री छान्दै छन। जनता मर्दै छन ।यी नेताले जनताकाे राम्ाे त साेच्दै साेच्दैन्न।दले ठग भए।

  • @KhumansinghThapa
    @KhumansinghThapa Месяц назад +1

    Salut xa all teams

  • @gangaadhikari6389
    @gangaadhikari6389 Месяц назад

    Absolutely true and right said by the brother. Government never got serious for the lost of peoples in bus accidents.

  • @pushpakarki894
    @pushpakarki894 Месяц назад +1

    Right

  • @jalendrajenra1989
    @jalendrajenra1989 Месяц назад +1

    छानबिन समिति भन्दा पनि ख़ोज्न सकिने बिकल्पहरुको पत्ता लगाउन बिज्ञ टोळीहरुको समुह बनाएर तिनकै सल्लाहमा खोजे राम्रो हुनेछ! अहिले सम्मको कामकारबाहि गोता खोर लगायत सुरक्षा टोलीलाइ दुख दिने काम मात्रै गरेको भन्न सकिन्छ! सम्भावना भएको ठाउम ख़ोजि कार्य गर्न शीट पाइल जस्ता बस्तु प्रयोग गरेर खोज्न सहज बनाएर खोजि कार्य गरौ! अहिलेको गाडि मात्रै होइन पहिला पहिला हराएका गाडिहरु पनि भेट्ने समभावना हुन्छ!

  • @jalendrajenra1989
    @jalendrajenra1989 Месяц назад +1

    समितिले बिरालो बाधेर सराध गर्ने काम गर्छ है! ळेदो पहिरोलेले गाडि बगयो, अर्थात अहिले सम्म मेडियामा आएको कुरालाइ लिएर रिपोर्ट बनाएर पेश गर्छ र क्षतिपुर्ति दिन सिफरिस गर्छ!

  • @keshavpariyar5747
    @keshavpariyar5747 Месяц назад +3

    येस्ता नेता लाई अब पाखा लगाउ

  • @bhimakhadka8203
    @bhimakhadka8203 Месяц назад

    यत्रो घटना हुदा पनि यो आँखा बन्द गरेर बस्ने सरकारलाई त्रिसुलि नदिमा हाल्दिनु पर्छ सबै मिलेर

  • @user-hs4bo3lv6d
    @user-hs4bo3lv6d Месяц назад +1

    कठै तो पिडित जऩताको पिर मॄरका नबुजने सरकार लाइ केभननु तिकुकुरहरॄलाई😅😅

  • @SudhaThapa-gc5fc
    @SudhaThapa-gc5fc Месяц назад

    Sahi ho

  • @sumidhungana9020
    @sumidhungana9020 Месяц назад

    हो त्याही छ

  • @yogendrakhadka7715
    @yogendrakhadka7715 Месяц назад +2

    बस खसेकै तल घुमाउने तालपनि भयकाेले र लेदापानिले खुल्ला ढाेका झ्यालवाट पसि वसहेभि भै त्यहि तालमुनि हुनसक्छ।र लेदाेले अट्याउन सक्छ ।

  • @user-gf7ih6dk1y
    @user-gf7ih6dk1y Месяц назад +1

    अबुइ यो अन्जेल delax दाइ त हाम्रो गाउ को पो पर्नु भए छ.

  • @kanxkanxi8795
    @kanxkanxi8795 Месяц назад +1

    लस जति सबै बस भित्रै छ धदिया म माछा पसे जस्तै रिप सरकार 😢😢😢

  • @uniquemagar8725
    @uniquemagar8725 Месяц назад +1

    मरेपछि घ्यू खा बाबू भनेर हुन्छ। बर्खा लाग्नु भन्दा पहिले हाइ रिक्स एरिया मा चेक जाँच गरेको भए घटना घटने चान्स कम हुनेथियो। नेता भारी कुर्ची मा बेस्त छ्न|

  • @shantapokharel66
    @shantapokharel66 Месяц назад

    ठिक भन्नुभो हामिलाइ पनि तेहि लागेको छ । पर्दा भेटिएको ठाउमा पुरिएको हुनसक्छ।एक्सिडेन्ट् भाको दिन त्यहा खोजेकोभा भका मान्छे बाच्थेहोला कि ।।।

  • @kajiramthapa7277
    @kajiramthapa7277 Месяц назад

    चोर भ्रष्ट हरुले जनताको आँखा बाट निस्केको कसैले देख्दैन यी चोर हरु लाई आगो लगायर मार्ने दिन कहिले आउछ

  • @SthaRajen
    @SthaRajen Месяц назад

    त्यो छानबिन समिती ले त्रिशुली मा डुबेर बस र लास निकाल्छ अरे ... ?
    भतुवा हरु भात बचाउन र भत्ता पचाउन जनताको दुख माथि मजाक उडाएको छस् ।

  • @BimalaPaudel-xn9xu
    @BimalaPaudel-xn9xu Месяц назад +1

    Good daju

  • @SmilingFishBowl-xw1jr
    @SmilingFishBowl-xw1jr Месяц назад +1

    Neta haru dhunga hanera lakhatau.❤😢

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Месяц назад +1

    दई चार दिन पैसा खाउनजेल चेक जाँच गरि यी सबै घर गर सुत्छन।

  • @user-wy3nn1sp2c
    @user-wy3nn1sp2c Месяц назад

    sahi

  • @shanvitamang849
    @shanvitamang849 Месяц назад +1

    Sarai dukhad gatna 😢😢😢

  • @KantiMayaThapa
    @KantiMayaThapa Месяц назад +1

    Ho Sarkar KO Chala dekherdikka lagx

  • @SureshYadav-tk9lu
    @SureshYadav-tk9lu Месяц назад +1

    good👍️

  • @sushilatamang7474
    @sushilatamang7474 Месяц назад

    ❤️❤️❤️🙏🙏🙏🙏

  • @uddhavtamang3750
    @uddhavtamang3750 Месяц назад

    प्राय जसो सब् हरु गाडीमा अड्किएर रहेको पनि हुन सक्छन् ॥ सर्वप्रथम बस् गाडी नै खोजी कार्य जारि राख्दा उत्तम् होला सर ॥

  • @bhusalentertainment
    @bhusalentertainment Месяц назад

    सहि कुरा ६ दिनमा छानबिन समिति हाहाहाहा

  • @user-tz7yp9bx6u
    @user-tz7yp9bx6u Месяц назад +1

    नेता हरुले भने सजिलाे छैन नि हजुर मान्छे काे खाेजि गर्न ।

  • @bheshraj3975
    @bheshraj3975 Месяц назад

    दुखि जनाता लाई किन मन दुखाकाे सरकार

  • @preamrajpoudel9264
    @preamrajpoudel9264 Месяц назад +1

    अहिले चै कस्ले खाेजेकाेत सबैको उत्तिकै दाईत्तहा

  • @user-tm8vy9xr8m
    @user-tm8vy9xr8m Месяц назад +1

    Sahi ho sarkar banauna hatar janata mareko kunai matlab xaina

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Месяц назад +1

    अब नेता लखटाैं।

  • @amittamangdolkha1233
    @amittamangdolkha1233 Месяц назад +1

    Tyo aayogleta vattakhanematraho hjr

  • @SunitaPokhrel-zi9un
    @SunitaPokhrel-zi9un Месяц назад +2

    हैन हो त्यतीका सुरक्षाकर्मी ले खोजी रहेका छन् त पानी परि रहेको ले दुःख भएको हो

  • @bhusalentertainment
    @bhusalentertainment Месяц назад

    सबै जना मिलेर नेता लागि लखेट्ने काम गरम

  • @sagarmatha639
    @sagarmatha639 Месяц назад +1

    Bhumarima khojyo bhane bhetacha bhanera hola

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j Месяц назад +1

    Neta haru lai tyo vir batai Narayanima homnu parchha.

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 Месяц назад

    ठिककुराे

  • @PrakashBajgai-ep3sz
    @PrakashBajgai-ep3sz Месяц назад +2

    तपाई को भनाई मा हाम्रो समर्थन छ

  • @dharmarajdhakal5954
    @dharmarajdhakal5954 Месяц назад +1

    सरकार राज्य को लपरपाई हो 😢

  • @beingoptimisticofficial4734
    @beingoptimisticofficial4734 Месяц назад

    त्यो झोलुङगे पुलको बिचबाट डोरी बाधेर , तल सम्म्म लामो डोरी बगाएर त्यसको साहयताले नदि बिचमा पनि खोज्न सकिन्छ ।

  • @dambaridevi2245
    @dambaridevi2245 Месяц назад

    सरकार त भोट मात्रै मागदछन अरु कै गर्दैनन बिपत्तिमा काम नलाग्ने सरकार नाम मात्रै रछ नेपाल को सरकार को भर कै देखिनम,आसाम सरकार ले त घर बनाई दिन्छ मैना मा रासन दिन्छ किसान लाई खर्च लिन्छ ईस्कूले लाई कपडा खर्च दिन्छन,तहात सरकार को काम छैन आफ्नै गोजि भर्ने कामरछ छिछि गरिब त रोएर बस्ने ठाउरछ

  • @FFDineshGaming11
    @FFDineshGaming11 Месяц назад +2

    Hi❤❤❤

  • @narbahadurpakhrin1783
    @narbahadurpakhrin1783 Месяц назад

    मन्छेहरुले नेतालाई मात्र सरकार हो भनठान्ने रहेछ कि के हो सरकारको सबै सेना प्रहरीहरु त खटिएकं देख्छु त ।

  • @kavitaupreti854
    @kavitaupreti854 Месяц назад +1

    पिडा नै पिडा😭😭😭😭

  • @tilakpariyarbaglungghumten7706
    @tilakpariyarbaglungghumten7706 Месяц назад

    अरे यर हेलि कप्टार किन आउनु पर्योर यार काम गर्ने त तिनै ले हो आर्मी पुलिस ले हू नेता पनिमा पस्नी होर पागाल भैसके अब

  • @KanhiyaKumar-ic3ez
    @KanhiyaKumar-ic3ez Месяц назад

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Aakashshah894
    @Aakashshah894 Месяц назад +1

    नियुज देखाउने ले पनी कसताे समाचार देखको एउटै कुरा लाई रिपिट गरेरदेखाकाे

  • @ashoksanamofficel8429
    @ashoksanamofficel8429 Месяц назад

    याे दुई गाडि तेहि निरा नै छ बुस मुनि लेदाे माथि हुनु परछ बगाकाे छन् तृहिनिरा नै छ

  • @SitaPoudel-vc3zm
    @SitaPoudel-vc3zm Месяц назад

    चितनबोजेकोपनि तेईहो सरकार बनाउन छाडेर पनि आउनु परनेहोनि त धेरै धेरै नम दुखेको छ

  • @mayarana755
    @mayarana755 Месяц назад

    मरेकाे स्यालहरु अब यी नेता भनाउदाहरुलाई सबै जनता मिलेर कठालाे समाउदै लेराएर त्यै भुमरीमा धकेल्दिनु पर्छ साला खातेहरुलाई

  • @sitasiwakoti5904
    @sitasiwakoti5904 Месяц назад

    🙏🙏🙏😭😭😭😭👍👍

  • @rnlink2420
    @rnlink2420 Месяц назад

    ठूलो किरेन ले चेक गर्नु न अनि पो पत्ता लाग्छ ्!

  • @NirmalaThapa-k3w
    @NirmalaThapa-k3w Месяц назад

    Xito vetiyos prabhu😢😢😢

  • @alizashahi5273
    @alizashahi5273 Месяц назад

    तेराे बाउकाे समिति बन्नि पहिला मान्छे खाेज तेराे बाउकाे समिति हाे

  • @nepxv2435
    @nepxv2435 Месяц назад

    यो कस्तो कार्यदल हो ??? अझैपनी चालको कमजोरी छकी कस्को छ हामी हेर्छौ भन्छ लेदो आएर लगेको देखेको छैन अरे ?????

  • @bandhurajacharya3677
    @bandhurajacharya3677 Месяц назад

    राजा नभएको देश मा ? खै के भन्नु?

  • @DeepakShasankar
    @DeepakShasankar Месяц назад +1

    Gadi khaseko thauma khojnu paryo kina vane tyaha pahiro ko dungale puriyako xa

    • @NimaLamatmg-bd4ei
      @NimaLamatmg-bd4ei Месяц назад

      किनभने दुइ ओटा बस नै नभेटेपछि चाहिँ बस अलि पर बगाएर लगेको अनुमान छ ।

  • @KomalSinghBhandari2062
    @KomalSinghBhandari2062 Месяц назад

    नेता हरुलाई लाती हानेर फाल

  • @gangaadhikari6389
    @gangaadhikari6389 Месяц назад

    Why Nepal Government did not focus to buses lost in river. all the road constructions departments must make side walls on roads where there is very dangerous for drivers and public peoples while traveling to their destinations. The Government must take serious to control the safety of publics and controls from accidents on river sides.

  • @sonurajbhandari3347
    @sonurajbhandari3347 Месяц назад +1

    Vote dine Bela yo Kura Yaad hunu paryo ni. Tehi purano budha lai vote halchau. Sahar ma yo budha neta kina uthdaina. Kina bhaney chunab harcha. Tehi bhayera rural side country side bata utcha. Aba uta KO janta le bujnu paryo ani po huncha. Chunab ma pheri bheda bancha.

  • @jayachaudhary6771
    @jayachaudhary6771 Месяц назад

    Yota sarkar ko laparbahi ho

  • @user-sc6vj5xp2m
    @user-sc6vj5xp2m Месяц назад

    😢😢😢😢😢