प्रधानमन्त्री"प्रचण्डको"नयाँ रणनीतिबारे शिर्ष नेताहरू संग छलफल, फास्ट ट्रयाक काम हुदैछ:सेनापती शर्मा
HTML-код
- Опубликовано: 4 июл 2024
- Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.
आरजु र, जिबि राई लाई जेल हालेर मात्रै
राजीनामा दिनु होस् गृहमन्त्री ज्यु ☝️🇳🇵🙏
Tei samauna khojda ta yemale kangres mile ko
ABA Rabi le garla ani hami heraula aasha matra ho syd
Rabi Laminate be Strong there are many faces like recent Mukul Dhakal thanks for showing his face earlier, badhai cha Dr. Mukul sir Desh KO lai vnada no afno Lao sochi vako ma
सपान मा हाल्नु हुन्छ जेलमा रबि सरले
😢😢😢😢😢😢😢😢@@user-bq2hj7rw5h
अपिल तृपाटि पछिको दरो बोल्न सक्ने यो दाजुलाइ सलाम
सबै ई नेता लाई सम्मान का साथ हार्दीक स्रदान्जली
दिवाकर साहसी पत्रकार 👍️👍️👍️❤❤❤
फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे
त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा
दलालन परे .. चोर हरु
🙏🙏🙏👍👍👍🙏🙏लिडर सर सलाम छ हजुर लाई म मलाई मन पर्ने पत्रकार 2 जना हुनुहुन्छ तपाई र अपिल सर दुवै जना लाई सलाम छ ❤🙏🙏🙏👍
निष्पक्ष, स्वच्छ, लिडर पत्रकार ज्यू लाई सलाम 🙏💜💜🙏
हिरो पत्रकार तपाईं अब अर्को पल्ट गाई ल्याउनु हुन्छ प्रधानमन्त्री ले
दिवाकर दाइ यसरी नै प्रत्येक दिन समाचार हाल्दै जानू होला।
हृदय देखि नै स्लोट दिवाकर साह सर
देश को एक सच्चा निडर निस्पक्ष पत्रकार
सदैव भगवान् ले रछ्या गरुन
❤❤❤ कसरी हुन्च्ग कान्ड फिनिश गरेर मात्र राजिनामा दिनु पर्छ।।
तपाईको कार्य पर्ती कोटी कोटी नमन दिवाकर जी
इ नेताहरुको अनुहार देख्दा मुख अनुहार भरी छोलेर छिल्का फ्याकी दिम जस्तो लाग्छ
डाक्टर सीके राउत हजुर सरकारमा न जानु नत्र २०८५ का चुनावमा तपाई लाइ मधेसमा हारको सामना गर्न पर्छ
जय मधेश ❤❤
HTP - HIMAL TERAI PAHAD KHABAR is the best one 🙏👏
Thank You for your FEARLESS JOURNALISM 👏👏🙏
पत्रकार ज्यू मारूति सिमेन्टको Case मा 20lakh मागेको कुरा कति सत्य हो?? स्पस्ट गरिदिनु पर्यो, ठुलो स्वरले मात्र हॅुदैन त।
मलाई तपाईंको पत्रकारिता निक्कै राम्रो लाग्छ ।
प्रचंड रबि जिन्दा बाद
Proud of you Dibakar G you r great 👍💯
पत्रकारका प्रश्नहरू यतिको चाहिँ हुनैपर्छ l पछिल्लो समयमा नेपाली पत्रकारितामा उहाँ निकै राम्रो मान्छे आउनुभएको छ धन्यवाद
नेपालको पत्रकारिता जगतमा एउटा बुलन्द आवाज
नयाँ सरकारमा मधेसबाट सिके राउतको जनमत पार्टीलाई मात्र लानुपर्छ अरु मधेसबादी दललाई आउट गर्नुपर्छ!
कडा पत्रकार ❤
यो चोर नेताहरूलाई गाली गर्नुभन्दा पनि हामी जनता भेडा भएर यो सब खेलहरु भएको भोट हाल्ने बेला सचेत हुँदैनन् जनता
Good speeck Dr. C. K sir
मधेश को यान बान सान dr CK Raut
Good luck Rabi sir go ahead 🔔🇳🇵
सत्य पत्रकार तपाईं हो ।
सरकार फेरियो ओके अब जनता लाई हुन्छ के ? सब आफ्नै अपराधी ब्रस्टाचारी लाई जोगाउने खेलोमेलो मात्र हो, यौटा मुला गय अर्को मुला आउछ बारी उहि हो ।
दिवाकर साहसी पत्रकार सलाम गर्छु
Dewakar bro👍👍👍👍
माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈🎎🎊🌍️🇳🇵
एमाले, कांग्रेस नाम को ठूलो पार्टी काम केही छैन।।
Good Job Diwakar G
Good 👍 job ❤❤❤❤ sir
SAHI HO
दिवाकर दाई गुड भेरी गुड
Sahi ho patrakar ji good question yesta neta lai yestai question garna parxa laaj hos na
Grt way of asking questions .
रासपा माओपादि पार्टी 2 भय जस्तो छ परचनड को माया मा परे जस्तो देखियो
Good job
good reporter present news given🌺🌺🇳🇵🌺🌺
prachanda is supper
❤❤❤❤
रवि लामिछाने तिमि नडराउनु नडग्माउनु
माधवकाे त वार्गेनिङ मात्र हाेला।
❤❤❤
Good sir
❤❤❤❤❤
💯
जय भिम।
your best brother ❤❤❤🎉🎉
Proud of you diwakar sir
Go ahead dibarak G
Htc tq sr
Kada
गल्ती शिक्षकहरू र बिद्यार्थीहरुको छ हो। अलि अभिभावक को पनि छ। अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, RUclips, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।
Jai rb
Good meadia
आफ्नै देशको मान्छे सङ्ग एकता छैन भने अरु देशले यसको फाइदा उठाइ हाल्छ नि 😮
Salam devakar sir ❤
हेलो झलनाथ जि तिम्रो नेता प्रचन्डले अस्ति मोदि सङग भेटेर एमालेलाइ पाखा लागाएर काङ्ग्रेस सङग मिलेर सरकार बनाउछु भनेर आएको होइन? यो झलनाथ माधब भन्दा पनि कुरा नबुझ्नेरहेछ यार
जनता डुवानमा परि सक्यो यो चोर भ्रष्ट हरु सबै लाई बागमती मा हाल्नु पर्यो चोरहरुलाई
Apil tirpati good
I like this reporter. His voice and his style ❤❤❤
कस्तो पतित अभिव्यक्ति दिएको झले ले नेताहरू भ्रष्ट भए भन्छ सर्प पालन ७२करोड काण्ड प्रमाणित भैसकेको अवस्थामा पनि निति हराएको नेतृत्व
जतिसुकै ज्ञान दिउन कुनै खाते नेता कम छैनन् !! सबै उही ड्यांग का मुलाहरु हुन् ! केही फरक छैन ! सबै औसरवादी हुन् र NUMERICAL GAME सबैले खेल्दैछन !!
जय रबि दै
मेरो केरा रबिनी घाँस नै हो ।जाबो फाइल खोल्छु खोल्छु मात्र भन्छ च्याख्नी जि बि राइलाइचाही खोया हेरेर बसेको
१००% नौट्ङीनै गरे नेताहरुले ।।
Dr. C.k.raut is great 👍👍
😮
कतार देखि
Jay Deewakar dada
First comment
मदेश को सब नेता चोर हो
Good luck Rabi dai 🤞
म बरु तपाई को बिस्वाश गर्छु रबि को गर्दिन
Good ❤reporter
राजा सहीतको नेपाली शेनाको साथ लीएर भ्रष्टहरुलाई थुनौ,आजसम्मका भ्रष्टाचारको फाईल खोलौ र स्वतन्त्र,सक्क्षम,ईमान्दा,भीजनरी युवाहरुको एक टीम वनाई मन्त्रीपरीषद गठन गरी 3/5 वर्ष देश चलाउ र यो विदेशी क्रीडा र दलालहरुलाई पाखा लगाउ।
भाई सही कुरा सही सुचना सम्प्रेषण गर्ने गर्नु। नत्र फटाफट चाडो, चाडो प्रश्न सोध्ने style देखाएर मात्र असल पत्रकार बनिदैन बुझ्नुपर्छ।
The man from Terai taking over Kathmandu ....i like it😅
सोर्ग जाने हैसियत छैन।जाने नर्क हो
दिवाकर ले सोध्ने शैली ले भुकप्प दिन्छ 🤣🙏🙏
Bale sha
Htp nrws
दिवकार सर खत्र हो
हाम्रो बिरगंज को नेता हरु लाई सन्सद मा बोलेको देखिन
वैदेशिक रोजगारमा गएकालाई कसरी भन्दा नी यसरी समाधान गर्छु भनेको भए सिके रावतलाई
✍🏼✍🏼✍🏼हा..हा.. नेपाली राजनैतिक गति नीधि हो हजुर 🏹🏹🤣🤣🤣🤣🤣
Jay balen 🇳🇵🚩
एमालेको झोले पत्रकार 😢😅😢😢😢😮
सर्पनाथ खनाल
bro tapai bata pani dherai asa gareka xan jantale plz sathy thaye Samachar lai sampresan garidinu hola
सर्पनाथ को सर्प के हुँदै छ ।येसो येस्मा पनि छानबिन हुनुपन्ने
Good 😂😂😂😂😂😂
jhalanatha thik vanyo
Janmat pati Muslim pati ho madhesh ma
World number 1 vasta government kaely sudrinxau weak up Nepal government
Brave journalism ❤❤❤