ओली प्रधानमन्त्री बन्नेमा सांसदहरुको विवाद:कांग्रेस सांसद नै रुष्ट ! एमाले हेरेको हेरै हुने सम्भावना
HTML-код
- Опубликовано: 5 окт 2024
- #headlinenepal #sanjeeb #sansad #kangres #kpoli #deuba #pmprachanda #gaganthapa #rabilamichhane #manishjha
ओली प्रधानमन्त्री बन्नेमा सांसदहरुको विवाद:कांग्रेस सांसद नै रुष्ट ! एमाले हेरेको हेरै हुने सम्भावना !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Ratan Sunar
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
RUclips: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).
कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒
देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️
जनताले भोट नफेरेसम्म देशको मुहार फेरिन्न 🙅
एक दम सहि
Sahi vannu vayo
Right
😂😂😂
Sambaidhanik raja punarbahali nagaresamma yi dalharuko miler / bhagbanda lagayer / samsad kini khoser khane ra desh janata chusne kam chaliranchha. Yo byawastha chhittai dhalnu paryo. Raja mathi nabhye samma , ladakuharulae kasko dar, kasle taha lagaune ? Haitt..! Kina nabujhya janata janardan harule....😮. ❤ Nepal 🇳🇵
गगन थापा ले कुनै दिन सार्वजनिक मञ्च मा kp ओलि होइन, किर्ते प्रसाद ओलि हो भने काे थियो साच्चै पो हो रैछ।
माधव सापकोटाज्यु लाई ५२ तोप को सम्मान सलामी अर्पण 🌿🌹🌹🌹🌹🌿👍️👍️👍️👍️👍️👍️👍️
कांग्रेस एमाले मिलेको बेला देश बेचिएको छ ।ईतिहास साछि छ
😊😊
जुलेबहालबहनेकोबहेकोकुरातहेकहेना
कति सजिलो झा भित्र के पी बाहिर भाउजु बाहिर खोइ के भित्र
😮😮😮😮😮😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
अब नेता चाहिएन अब त कुकुर र नेता उस्तै जस्तो पो...
प्रधानमन्त्री प्रचण्ड लाई सपोर्ट गरेर रवि जी लाई काम गर्न दिउँ भ्रष्ट लाई जेल हालौ।। कांग्रेस र एमाले ले जिन्दगीमा कहिले जेल हाल्ने काम गर्दैन।।
100%
याेगेश भट्टराई भनेकाे के पि ओलीकाे पुच्छर हाे
केपीको हनुमान 😂😅😊
चाक को झिँगा धपाउन लाई।
आजकाे अनतबार्ता दिने सबै दलका नेताले सभ्य सुहाउदाे रदेशकै उत्कृष्ट शासदरुप पस्तुत गरे
बिश्वास को मत लिनु पर्छ 🎉🎉🎉
सलाम छ मनिश झा जी जनप्रिय हुन ध्यान राख्नु होस्
कांग्रेस एमाले माओवादी जो भए पनि जनतालाई उत्साह पटक्कै छैन इनी हरु काले काले मिलेर खाउँ भाले रहिछन्
रबी किंग ❤🎉
घन्टा भन खात्ते चोर
उखाने र गुँ खाने कसरी एकै ठाउँमा हुन सक्छ र कसरी सुशासन कायम गर्छ।
घाटा व्यहोर्नु कसलाई पर्छ हेर्दै जाम न
😂
के.पि. ओलि प्रधानमन्त्री हुन साथ उनको अनुकूल समयमा संसद भंग हुन्छ १००%
लास्ट मा केपि ले पनि प्रचण्ड लाई भोट हाल्छ। प्रचण्ड नै प्रधानमन्त्री हुन्छ।
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
जस्ले जे भन्ने पनि रबि ले जति काम चाही अरू ले गरेको छैना
100% right ho
खुलित्तै रबिको काम आजको समय चक्र राम्रोसँग होर्नुहोस।
शतप्रतिशत ठिक हो। राम्रो गर्नेलाई नराम्रो भन्नेहरु भ्रष्टाचारी हुन।
हाहाहा केपी वली फुस्किने भए 😂
२८ गते फुस्किए भने जीवन भर प्रधानमन्त्री हुदैनन् केपी वली,
बरु जेलमा जाक्किन सक्छन् नख्खु जेलको प्रधानमन्त्री हुन सक्छन् 😂
manish one of great leader of RASPA
Rabai sir is only hero of nepal full support from chitwan
बढीले मान्छे मरेको चिन्ता छैन इनलाई सत्ताकै मोह
अवको प्रधानमन्त्री माननिय चन्द्र भण्डारीजी वा शेखर कोइरालाजी भएमा नेपाली जनताको मनोकांक्ष्या पुराहोला ।
Good luck Rabi Sir & Prachand Camred ♥️♥️♥️♥️♥️♥️♥️👌👌👌👌
२७ गते नै उथलपुथल हुन्छ १००% २८ गते बिस्वास को मत लिनु पर्ने आबश्यकता नै पर्दैन मैले बुझेको मा ❤❤❤❤
😂भाग्न तयार भए हुन्छ देश लुट्ने जनता बेच्ने सबै देशघातीहरु
जे गरे पनि तुलुतुलु हेरेर ताली बजाउने झोले सबै rip 💐💐🇳🇵
जय रास्वपा
जो प्रधानमन्त्री भएपनि देश र जनतालाई हुनेवाला केही हुँदैन सबै लोभी पाँपी चोर सत्ता र शक्तिको लागि ! अब विकल्प भनेको नै दुई ब्यक्ति मात्रै हुन् , त्यो हो मेयर बालेन्द्र शाह ज्यु र माननीय ज्ञानेन्द्र शाही ज्यु
And king
योगेश भटाराई उखाने को झोले धेरै नभुक्नु काङग्रेस ले उतानो परि दिन्छ एमाले लाई
केपीको हनुमान 😂😅😊
संबिधानअनुसार सेर बहादुर देउबानै प्रधानमन्त्री बन्नुपर्छ । हिजाे काङ्ग्रेस र ऐमालेले तं,तं, र म,म ,गरेकाे अाम जनताले देखेकै छन । यिनकाे झगडा त जनतालाई देखाउने मात्रै हाे उदेस्य देश लुटेर खाने हाे ।
यो कुरो तँ मुजिले मात्रै जान्या छस र ?🙄🙄🙄🙄😣😣देउवा र ओलिबिछ भएको सुरुको पिएम ओलि र चुनाबी पिएम देउवा भनेर उनिहरुबिच सहमती भएर नै आतंककारीको नाइके प्रचन्डेलाइ सदाका लागि नेपाली राजनीतिबाट अलबिदा गर्ने लक्षका साथ यो कदम चालिएको भन्ने सम्म थाहा नपाउने तँ प्रचन्डेको छोरिको झ्याउपोके मुजिमा अल्मलिएर बोल्या होस कि बाइफाले आईमाई र हुल्लडेहरु बिचको रबिको पाटीमा मैमत्ता भएर बोल्या होस।कि आईमाई भएर कमेन्ट गरेकी होस भने प्रचन्डेको छोरो नबरवान झिँगे प्रकाश दहाल सँग तेरो अँ अँ कच्याक्कुचुकको सबन्ध त तिएन तेरो??🤔🤔🤨🤨😐️😐️🙄😣😏
प्रचण्ड रबि जिन्दाबाद❤
घन्टा जिन्दबाद
चिन्ता नगरेो साथिहरू 27 गते रातारात फेरि केपी वलि अहिलेकै सरकारमा सहमत हुन आउँछ
❤❤❤❤❤❤❤❤❤❤
Good journalist Sanjib Sir ♥️♥️♥️♥️♥️👌👌👌👌♥️♥️♥️
ओली देवा जो प्रधानमन्त्री बने पनि नेपाली जनता कोई खुशी छैन भन्ने लाग्छ
SeRe aaRzoo Lai Hardik Badhai chha, JAYA HOS Rabi Lamichhane 🔔
सबै नेपाली जनताले भ्रष्टाचारी नेताहरूलाई 2084 सम्म स्पष्ट चिनी राख्नुपर्दछ। अनि चुनाव मा स्वाद चखाउनुपर्छ।
नेपाली कांग्रेस काे पालाे हाे
धर्म निरक्षेपता ब्युटि होइन माननीय ज्यु सापेक्षता चाहि तपाईंको भाषामा ब्युटि हो है !
Nispeta sahi ho
यिनी मेटमणि के बोल्छन् कति खेर भोलीको दिन आफैले हेर्दा आफैलाई लाज लाग्दैन्
योगेश जी आज त अलि संयमित हुनु भए छ ,बढी उत्ताउलो नहुनु होस् ।
एमाले र काङ्ग्रेस लाई जनतालेकति धेरै बिस्वास गर्दा रहेछन सोसल मिडियामा हेर्नुस् माननीय जिउ हरु
यि तीनै पार्टीको कोही काम लाग्ने जस्ताे लाग्न छोडिसकेको छ। कसैले केही गर्ने वाला छैन।जो भए पनि मोटाउने उनिहरु नै हो आखिर,...............।
चोर लाई निकालेर डाका ले लुट्ने काम हो जुन सुकै प्रधान मन्त्री बने पनि देश र जनता लाई लुट्ने हो आर्को कुरा जनता पनि कोई भन्दा कोई कम छैनन उधारण ईलाम मा देखियो जे होस डाकाहरुले पालै पालो लुट्दै छन अनि भेडा जनताले धोका खुल्ला राख्दिन्छन डाकाहरु लाई सजिलो छ
सुँगुर ले जुन हेर्या हेराई भनेको यही हो
pradip g le thik bhannu bho, mero best NETA Manish Jha❤️
कस्ता कस्ता चमारहरु लाई जीतायछन जनताले अनि जनताले के सुख पाऊनु
राजनीति जतासुकै जावोस,
जनताले बुझ्न जरुरी छ।
अहिले सम्म को कान्ड हरु को कमान्ड कहाँ रहेछ भन्ने,
चाहिँ छरपर्स्ट होला जस्तो छ।।
शेर बहादुर देउवा प्रधानमन्त्री हुनु र गोरुको नाक मा जुग्गा पस्नु एउटै हो
जय रबी जय बालेन जय ज्ञानेन्द्र जय जनता
यो गिरि बन्धु को हात मा सत्ता दिनु भनेको राजनिती कै बेज्जत हो ! यदि गिरि बन्धु लाई सांसद को बिश्वास को मत दिनु हो भने सांसद को हुन भनेर नाङ्गै दिखिन्छ सांसद होश गर्नु
नेकपा एमाले जिन्दावाद
Jay ghanti
केपि झापालीलाई प्रधानमन्त्री बनाउनु भन्दा अरु कुनै पात्रलाई नै प्रधानमन्त्री बनाउनु उपयुुक्त हुन्छ।
धन्य छौ मनिषजी।
काँग्रेस ले कम्युनिस्ट फुटाएर राज्य गरेर देश बेच्छ अनि नेपाली झाेले कार्यकर्ताले मासुभात अब खुसि हाै
एकपटक काङ्ग्रेस र एमालेको सरकार नै हेरौनात !
प्रचण्ड रबि जिन्दावाद
शेरबाहादुर लाई प्र्दाधान मन्त्री बनाउनु भन्दा केर्ला को मान्छे बोलार राख्दा हुन्छ किनकि शेरेको बोलिर केर्लाको मान्छेको बोली बुझिदैन है
यो मेटमणी भन्ने पागलखाना बाट भर्खरै आएको मान्छे , आज औषधि खान बिर्सेको जस्तो छ ।
Kin t kp ko jhole vais vner shi kura sunn skins
अब एमालेले बिश्वासको मत दिन्छन।र प्रचन्ड फेरि प्रधानमन्त्री पक्का😅😅😅
देस सक्निभय काङ्ग्रेस यमालेले जय रबि जय देस
फटाहा ,रुन्चे साँसद मेटे !
मनिस झा को पनि तीन पुस्ते बाहिर ल्याउनु पर्यो बेचन झा भारति र मनिस झा चै कसरी नेपाली भयो।
देश बेचाउनु छ र दुख पाउने मन छ भने काग्रेस र एमालेलाई समर्थन गर्नु । तर जस्लाई देशको चिन्ता छ, उनिहरुले यो दलहरुलाई कदापि साथ दिदैन ।
पत्रकार जिउ लाई सलाम छ
म फरक बिचार को भयता पनि प्रदिप पौडेल को बिचार महान छ नेता भनेको यहि हो
गलति गर्नेलाइ सम्मान गर्नुपर्छ
कांग्रेस,एमाले र माओवादि भ्रस्ट पार्टीहरु सिद्दीएपछि मात्र देश बन्छ ।
एउटा कुरा बुझ्न् मन लाग्यो प्रतिनिधि सभामा प्रेम सुबाल र चित्र बहादुर के सि का कति जना सदस्य छन?जहिले दुई जना बुढा सबभन्दा छेउमा बसेका हुन्छ्न किन होला?
साचो कुरा हो उहा को भनाई सहि कुरा हो
जय होस नेता भनेको यो हो
माओवादी सरकार बाट जाने निचित्त छ 28 गते तेस पाेछि नेपाल बन्दा गर्ने त हाेलानि हजारौं जनता दुखाे दिने त हाेलानि
Maobadi amale kangres vnta 100 guna shix itihas here hunx desh bechne ma yi dui party mukhye hun
जो भयपनी नेपालीले पाउने केरा नै हो ।
गिरीबन्धु र बेचन झा काे कारण के पी र अारूजु काे बचावट लाई हेरेर सरकार गिराउन लागेका एमाले कांग्रेस लाई जनताले बुझेका छन।भ्रष्टचारीहरू केही समय बच्लान तर सधै बच्दैनन।।
भेडो जनताको भ्रष्ट प्रतिनिधि नेपालको हबिगत।
एमाले काङ्ग्रेस मिले भने देशमा अनर्थ हुन्छ इतिहास ले देखाएको छ बिचार पुर्याइयोस माहाकाली सन्धि
जुन जोगि आयपनि कानै चिरियको अर्को किट्नि फेर्नि होला जनता अबस्था त तेस्तै हो भेडा जन्ता हो
RSP is the only one genuine and trustworthy only one political party in Nepal
नेपाली काङ्ग्रेस ले सत्ता समाल्नु पर्छ ।
यस्तो लाग्छ प्रचण्डले फेरि घुमाएर दिन्छन् 😂
जब के.पि.ओलि लाई गिरिबन्धु काण्ड , आर्जु देउवा लाई भुटानी र टीकापुर काण्ड कोट्याउन खोजेको के थियो दुबै के.पि.ओलि र आर्जु देउवा जस्किए अत्तलिए तब रातरात सत्ता परिवर्तन गर्ने खेल शुरू गरेको घाम जस्तै छर्लङ्ग छ जनतालाई , जनतालाई उल्लु नसम्झिनु ओलि, देउवा , काँग्रेस , एमाले
Manish jha ji, shubhakamana. Nepal is great.
तिमीहरू सबै देश द्रोहीत हो नेपाल भनेको राष्ट्र देश गुलामी को नुन नचाखेरै योहालाद भएको हो ।
काङ्ग्रेस पार्टी र नेताहरु भनेको बचनको पक्का हो कहिले पनि घात गर्दैन त्यसैमा बिश्वास गरौ
मिटमणी कोकुरा हावा हो
काङ्ग्रेस र एमालेको सरकार भयो भने भ्रष्टाचारको बिगबिगी हुन्छ आज सम्म आज भ्रष्टाचारी लुकाउन काङ्ग्रेस एमाले बाहेक अरु पार्टीले गर्दैन।आज सम्म भएको यहि हो।
भ्रष्टाचारको नाइके हरुको सहमतिले जनता ले पाउने केही छैन
मेटमषि जस्तो बेकुफ मान्छे अरु छैन?
कोइ भुस्या हरु बन्दैन प्रचन्ड नै हो प्रधान मन्त्री जय प्रचन्ड सरकार नेकपा माओबादी जिन्दाबाद
मेट मर्णी को बिस्लेशन 100% सहि छ।
के पी काका शेरे दाई गगन भाइ नचिन्ने नेपाली छ भने सायद यिनको नेपाली मन होइन भनेर चिन्नु पर्छ।
त्यसो हुदैन---
This is the right time to win the game ,prachand and rabi lamichane
Go ahead continue.we are both of you.
होइन हौ नेपालको राजनितिको खेल बुझ्न नै गारो सबका सब चोर रहेछ न यिनको बोलिको ठेगान छ बचनको पक्का छन यस्ता झैझमेला बाट देश लाइ जोगाउनु पर्छ अब हामि जनताले नेता चुन्दा अलि बिचार गर्नु पर्छ्।।।
शेरे कहिले मर्छ र देशले सुख पाउछ
Ani kp Mrn prdain kp pani mrnj prx
याे अबस्था मा सेर ब देउबा नै हुनु पर्छ है
योगेस जि तपाई जस्तो अबसरबादी ने ता अरु कोहि छैन,
Headline Nepal को हाम्रो पत्रकार दाईलाई केपी ओली प्रधानमन्त्री हुने भए धेरै टेन्सन मा हुनुहुन्छ !! 😂😂😂😂
केपी अाेली प्रधामन्त्री भयाे देशमा अराजक भ्रष्टचार झन संस्थागत हुँदै जानेछ । विकासमा ध्यान छैन संबिधानमा ध्यान किन? तिमिहरूलाइ देश लुट्नलाइ सजिलाे पार्नलाइ संबिधान संशाेधन गर्ने हाे?
Rabi lamichhane jieu salute great work 🙏🙏❤ aba 84 ma kochnu parxa jel vrasta chari haru lai good luck 🔔🔔
कांग्रेसले अब जति सक्दो भाउजुको जगेर्ना गर्ने खोजें पनि शेरे दाजईको मात्र नभई सिङ्गो कांग्रेसको पलायन हो।
मेट मनि चौधरी जस्तो पनि नेता हो र
Kin kp r Shere pni neta ho desh lutne neta chahiye ko ho timlai
जता ततै एमाले र काङग्रेस को कार्यकर्ता हरु छ्न अनि अरु पाटी हरु लाई किना पत्याउनु हुन्थ्यो आजा आएरा हेर्दा पनि सबै भन्दा धेरै भर्स्ट्चारी एमाले र काङग्रेस नै रहेछ अजा भन्दा सेरबाहादुर देउवा को पत्नी आर्जु पनि हुनु हुदो रहेछ आजा सम्मा देश को हालत हेर्नी र बिचार गर्नी हो भने एहा देश बनाउनी होइना देश सक्नी गुट बन्दै छ जस्तो लाग्छ
के पि को सरकार बन्यो भने भारतले नाका बन्द गर्छ।