ताराको मुख ठुलो देखेर सबैले हेपेपछी, दोहोरीमा झनै उधुम रमाइलो New Nepali Live Dohori 2080

Поделиться
HTML-код
  • Опубликовано: 29 ноя 2023
  • Present :- ताराको मुख ठुलो देखेर सबैले हेपेपछी, दोहोरीमा झनै उधुम रमाइलो New Nepali Live Dohori 2080
    ........................................................................................................
    #Live_Dohori #New_Live_Dohori
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link : • Badri Pangeni and Sind...
    ♪ Vocal : Badri Pangeni and Sindhu Malla
    ♪ Lyrics : Badri Pangeni
    ♪ Music : Badri Pangeni
    =======================================
    🎙गायक/Singer
    Balchandra Baral
    Sagar bc
    Sandeep Bhatta
    Krishna Prasad Regmi
    Narayan Dhakal
    Bhuwan Adhikari
    Ishor Bagale
    🎙गायिका/Singer
    Shila ALe
    Kalika Roka
    Tara Thapa
    Rashi rijal
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Prakash Mudbari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9766250810
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right .

Комментарии • 312

  • @sisamregmi948
    @sisamregmi948 7 месяцев назад +54

    शारीरिक बनोट को खिल्ली उडाएर हास्ने
    मलाइ त घिन लाग्यो नामर्दहरु
    रमेशसगको दोहोरी हेरनुहोला तारा बहिनीको दोहोरी

  • @kamaldevkota8048
    @kamaldevkota8048 7 месяцев назад +80

    कसैको शारीरिक बनोटको आधारमा यति अपमानित गर्न हुँदैन,अपमान गरेर कलाकार ??😡😡😡😡

    • @TejMgr-dh8zo
      @TejMgr-dh8zo 7 месяцев назад +5

      Tmlai ysto dohori napachdo raihxa naherr ta...

    • @ramchandraraut6371
      @ramchandraraut6371 7 месяцев назад +1

      ​@@TejMgr-dh8zoङ

    • @user-td7bx3wq1y
      @user-td7bx3wq1y 7 месяцев назад

      ❤❤❤

    • @DESING240
      @DESING240 7 месяцев назад +3

      Ho timi ramro xahu tahi vayarw pir paryako

    • @Basant742
      @Basant742 7 месяцев назад +4

      के भन्नी भनेर पहिले नै सहमती भाको हुन्छ सर यस्मा हाम्ले नराम्रो मानै पर्दैन

  • @user-dt5hn2th2m
    @user-dt5hn2th2m 7 месяцев назад +19

    बिचरा तारा बैनी हासोको पात्र मलाई त माया लाग्छ

    • @bishnuthapa1940
      @bishnuthapa1940 7 месяцев назад

      होतनि सिस

    • @user-bw7yi8gs7s
      @user-bw7yi8gs7s 3 месяца назад

      Malai pani bessari maya lagx♥️♥️♥️

  • @user-cj5ir3be1k
    @user-cj5ir3be1k 7 месяцев назад +9

    राजु दाजु र सिला दिज्जु को उपस्थिति सागर दाजु का शब्द सुमन दाजु को साथ
    भाले का छुचा प्रहार तारा कडा सिमा को नगर सागर तिर सुस्मा संखर अनि सिला को हासो काल दिदि सबिता लगाएत सम्पुर्ण टिम लाई सफलता को कामना
    मेरो बेस्ट राजु दाजु सिला दिज्जु सागर दाजु सिमा सागर सिमा को जोडी ❤❤❤❤❤

  • @santoshdarji1024
    @santoshdarji1024 7 месяцев назад +15

    बिचरा तरा बहिनी । यति साह्रो नी न भनौन हो कलाकार साथी हरु 🙏🙏🙏

    • @bishnuthapa1940
      @bishnuthapa1940 7 месяцев назад +1

      ताराको जस्तो टुक्का फर्काउने खुबी मै हु भन्निको पनि छैन

  • @sarthakadhikari3280
    @sarthakadhikari3280 7 месяцев назад +7

    अग्रजको सम्मान गर्नुपर्छ। भर्खरै उदाएका नयाँ कलाकारहरूले राजु परियार जस्ता दोहोरीका राजालाई जिस्काएर गीत गाउँदा अनि तारा बहिनीलाई जुनै गीतमा पनि हेपिएको जस्तो गीत गाएकोले अब लोकदोहोरी हेर्न पनि घिन लागिसक्यो जहाँ राजु परियार र शिला आले दिदी हुनुहुन्छ त्यहाँ त सभ्य गीतपो गाउनुपर्छ भर्खर उदाएका हरुले यसरी हेप्दा पनि हाँसिरहने गायक राजु परियार अब यस्तो रिले दोहोरीमा नआउँदा नै उत्तम हुन्छ।

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 7 месяцев назад +9

    राजु परियार यति ठुलो कलाकार भएर पनि कति इज्जत गरेर गाउछन् अरूले तारा कति हेपेर गाउछन अाफु हरू पनि खाशै राम्रो त होइनन्

  • @subashpariyar1697
    @subashpariyar1697 7 месяцев назад +15

    यस्तो नि दोहरी हुन्छ अग्रज को साम्मन न हुने कस्तो रिले हो राजु दाइ अब यसतो केटा केटी संघ न गाउदा हुन्छ

  • @krishnashahi5797
    @krishnashahi5797 7 месяцев назад +3

    धेरै जसो दोहोरी मा तारा लाई अलि हेपेको जस्तो लाग्छ 😢यसो न गर्नुस

  • @PadmaGharti
    @PadmaGharti 7 месяцев назад +13

    मैले हजुर हरुको हरेक लाइभ दोहोरी नछुताइ हेर्छु त्र तारा लाई मात्त मजाक बनाको देखछु कसैलाइ यसरी हत पार गरेको राम्रो लागेन सरि अन्यत्र नलिनु होला 🙏🙏💐💐💐

  • @Sishir-bhatta0123
    @Sishir-bhatta0123 6 месяцев назад +4

    बोले पसि हसाउने Dhading को भाले😗😘

  • @mohanlalgharti1651
    @mohanlalgharti1651 7 месяцев назад +6

    यो गित सुनेर हेरेर बद्री पङ्गेनी जि कतिको हास्नु भयो होला है😀😀😀😀

  • @user-ow9cz3rr8p
    @user-ow9cz3rr8p 7 месяцев назад +20

    लोक स्वर सम्राट राजु परियार 🙏🙏

  • @DurpataUpadhyay-no9zi
    @DurpataUpadhyay-no9zi 6 месяцев назад +4

    जहा अग्रजहरूको सम्मान हुँदैन जहाँ अनुज लाई हौसला होइन उसको रुप र शारीरिक बनावटको आधारमा हेपिन्छ यस्तो पनि दोहोरी हुन्छ? हो दोहोरो रमाइलो को लागि गाइन्छ मैले पनि दोहोरीहरु हेर्छु तर रमाइलो भन्दैमा अर्कोलाई हेप्नै पर्ने होर यस्ता शब्द प्रयोग नगरे हुदैनर सागर र सुमन दाई। राजु दाजु अब देखी यस्ता रिले दोहोरिमा नबस्नुहोस् है। मलाई चाहि वास्तवमै चित दुखेको छ यो दोहोरी हेर्दा। अग्रज छेउमा बस्दा केहि सिक्नुपर्ने ठाउँमा यसरी उडाउदा।

  • @mainakarki3859
    @mainakarki3859 7 месяцев назад +4

    गित गाउनी तरिका राजु सर र शिला दिदी बाट सिक्नु पर्छ अरुले अरुलै खिल्ली उडायर गाउनु ठिक होइन बिचरा तारा सिस्लाई कस्तो होला सहन आफू हरु चाहिँ कतिन चौपट्टै राम्रो जस्तो

  • @user-ic3bd5bg4j
    @user-ic3bd5bg4j 5 месяцев назад +2

    राम्रो दोहोरी अल टिम लाई शुभकामना

  • @kulmanbudha9753
    @kulmanbudha9753 7 месяцев назад +7

    अलि बदि नै सिमाना काते जस्तो लाग्यो मलाई त ❤

  • @saritakc1011
    @saritakc1011 6 месяцев назад +2

    मुखत सबैका ठुलैदेखिन छनतारा लाईमत्रै ठुलाेमुख भनछन बा❤❤❤❤

  • @amarsubba5504
    @amarsubba5504 2 месяца назад +1

    रमाइलो छ।हेरेर मजा आयो

  • @rojansunuwar9474
    @rojansunuwar9474 7 месяцев назад +8

    Raju dai shila didi sagar vai sima boini are the best ❤

  • @sanatan1357
    @sanatan1357 7 месяцев назад +7

    Sagar bhai king

  • @RajangiriRajangiri-dy8ll
    @RajangiriRajangiri-dy8ll 5 месяцев назад +1

    सहि हो राजु जस्तो अग्रज गायकको अगाडी यस्तो गित गतिलो लागेन

  • @jalandharkarki3223
    @jalandharkarki3223 7 месяцев назад +4

    रमाइलो दोहोरी
    सबैलाई धेरै सम्झना ❤❤❤❤❤

  • @user-ky5tj1yv7y
    @user-ky5tj1yv7y 3 месяца назад

    तारा दिदि लाइकति हेपेको हो यु टिमले राजु दाइ ले कति इज्जत राखेर गित गाउनु भएको हो राजु दाइको लयेलाइ सम्मान छ

  • @SiddharthaMailo-li9pe
    @SiddharthaMailo-li9pe 5 месяцев назад +1

    अग्रज जहीले पनी सम्मान गरौ राजू दाई दोहोरी का किंग हून

  • @user-tv5uj7vh4z
    @user-tv5uj7vh4z 7 месяцев назад +15

    sagar❤sima❤❤❤❤❤❤❤❤

  • @alishabohara970
    @alishabohara970 7 месяцев назад +13

    सम्पूर्ण लाई नमस्कार ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत ❤आज त कति हास्नु हो 😅😅 हासेरै मार्ने भयो आज त 😅😅😅 सूमधूर स्वर का चर्चित धनि कलाकार सूमन दाई, सागर दाई ,भाले दाई लगायत सम्पुर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई 😊❤❤

  • @Subashkumal77
    @Subashkumal77 6 месяцев назад +1

    हौसला दिएर बोल्ने गरे भने बरु खुशी मिल्ने गर्छ तेसै मा खुशी भएर रमाइलो हुन्छ ।

  • @AshmiDk-vv4jt
    @AshmiDk-vv4jt 7 месяцев назад +3

    जे छ तेस्मै खुशी हुन सिक्नु पर्छ अरु लाई होच्याउने गरेर गाएर के हुनेहोर

  • @MilanBohara-yq7nc
    @MilanBohara-yq7nc 7 месяцев назад +1

    यस्तै यस्तै दोहोरी सुन्न मन पर्छ आज भोलि त

  • @user-ip7ch6yr1i
    @user-ip7ch6yr1i 5 месяцев назад

    राजु दाइ यस्ता जथाभावी गित गाउने हरुसँग नजानु आफ्नो मान घट्छ king of the Raju pariyar

  • @user-tf1jd8ed9u
    @user-tf1jd8ed9u 7 месяцев назад +7

    Suman sar jaha teha ramaelo live Dhohori mahanayak Suman sar

  • @manjupaudel8019
    @manjupaudel8019 3 месяца назад

    सबै कलाकार भन्दा सफा मन भयकी तारा बहिनी हुन❤❤

  • @meenauprety5783
    @meenauprety5783 7 месяцев назад +4

    हेप्नु पनि कतिहाे हेर्दे दिक्क लाग्ने नहेपि गित गाउनुनि

  • @santoshshrestha3129
    @santoshshrestha3129 7 месяцев назад

    लोक दोहोरिले सस्कृती जोगाउने भन्छ्न झन यो रिले दोहोरी ले त सबै बिगारेको मात्रै छ नत अग्रज हरुलाई सम्मान छ के एस्तो गित बाट के सन्देस दिन खोज्या हुन नया आउने हरु ले के सिक्ने एस्ता हरु बाट कसैको साररिक बनावट को खिल्ली उडाएर गाएका छ्न एती धेरै नाम चलेका कलाकार हरु जम्मा भएर गाएका गित त केहि सन्देस मुलक हुनु पर्छ बकम फुसे रिले दोहोरी राजु परियार जस्तो लोक सम्राट को उपाधी पाएका सिनियर गाएक एस्ता रिले मा देखिएको चाई सारै सुहाएन

    • @bishnuthapa1940
      @bishnuthapa1940 7 месяцев назад

      बिचरा उसको के दोष जन्मै तेस्तै होनि नराम्रो त कसलाई पो हुन मन लाग्छ र ? तारा अझैअगाडि बड्नु मेरो शुभकामना 🙏

  • @PratyashiGroupNepal
    @PratyashiGroupNepal 7 месяцев назад +5

    सबैलाई मिठो सम्झना निकै रमाइलो 😂😂😂😂😂😂😂😂😂

    • @nayanpantha6748
      @nayanpantha6748 7 месяцев назад +1

      Atei ramor resatya klakar vayra pani kasiko rup li lyra gaunu hudyna

    • @PratyashiGroupNepal
      @PratyashiGroupNepal 7 месяцев назад +1

      तारा बहिनीलाई भनेको होइन नि हजुर मैले त रमाइलो रहेछ भनेको

  • @tulasharai2874
    @tulasharai2874 7 месяцев назад +3

    कुन्खाल्को गायक हरुहो अर्कालाइ हिंसा गर्ने पनि गायक हुन्छ तिमेरु को पनि बनुहार हेर हो

  • @NG-hr9gy
    @NG-hr9gy 4 месяца назад

    पिडा मात्र कति बोकी हिड्ने कुनै बेला रमाइलो पनि गर्नु पर्छ हाँसो मात्र जिन्दगि हो😊👌🌹🇳🇵🙏

  • @suchanabaral363
    @suchanabaral363 5 месяцев назад +1

    Shila ala Raju dai legand ❤️🙏

  • @mirakhatiwada3005
    @mirakhatiwada3005 7 месяцев назад +4

    Kati saro vane ko ho bichara tara baini lai

  • @dineshadhikari8549
    @dineshadhikari8549 7 месяцев назад +3

    Sagar king of dohori

  • @prakritipandit1579
    @prakritipandit1579 6 месяцев назад +1

    Wow raju dai❤

  • @user-mc4mw1sw8t
    @user-mc4mw1sw8t 7 месяцев назад +1

    ठुलाे भन्दात सानै दाेहाेरि सहि छ

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 7 месяцев назад +2

    Nice dohori sabai kalakar lai prastuti ko lagi subhakamna ani maya.💕💕💕🙏🙏🙏😂😂😂😂jai geet jai sangeet❤❤❤❤❤

  • @yogeshgaha9336
    @yogeshgaha9336 7 месяцев назад +5

    Nice dohori❤❤❤👍

  • @user-bi8jm1rk9r
    @user-bi8jm1rk9r 7 месяцев назад +3

    Sagar dhai king❤❤❤❤

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 7 месяцев назад +2

    राजु दाजुलाई नमस्कार 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @LalmayaDasi-xu2du
    @LalmayaDasi-xu2du 6 месяцев назад +1

    Raju pariyar super

  • @user-ll4kh9nw3p
    @user-ll4kh9nw3p 7 месяцев назад +2

    Nice song 😂😂😂😂😂 dami xa

  • @madinamiya7862
    @madinamiya7862 7 месяцев назад +2

    dherai ramailo dohori

  • @user-ds5ip9rf8t
    @user-ds5ip9rf8t 3 месяца назад +9

    तारालाइ दु:ख पर्दा सुख पर्दा यहि समूहले तारालाई साथ दिन्छ किन कि यो समूह एउटा साङितिक समूह हो इनिहरु सबै जना तारा को असल मित्र हो यो भनेको एउटा रमाइलो को लागि गित गाको हो तारालाई गार्हो सार्हो पर्दा सबै भन्दा पहिल साथ दिने भनेको यहि समूह हो यस्ता (comment) गर्ने हरुले त तारालाइ केही हुदा तातोपानी ततायर खुवाउने औकात छैन ..... तिमाल हिमाल तिर बसेर (comment )मात्र गरेर हुँदैन बास्तबिकता बुज्नु पर्छ हामी पनि तारा को ठुलो fan हो🤟🤟🙏🙏🙏🤟

  • @prakashmagar9934
    @prakashmagar9934 7 месяцев назад +3

    My favorite tim❤❤❤❤❤❤

  • @kabitabhandari381
    @kabitabhandari381 7 месяцев назад +3

    Suman dada ko timlai badai xa l

  • @namratarai8943
    @namratarai8943 7 месяцев назад +3

    🤣🤣सारै हसायो साली भेनाको रिले ले नया भाकामा गाउनु भयो यति राम्रो रमाइलो teem ले सधै यो teem अगाडी बढी रहनु यक साथ सुभकामना 🌺❤️🌺🌺🌺❤️🎉🎉🎉🎉🎉🎉

  • @nirdoshpoudel7181
    @nirdoshpoudel7181 7 месяцев назад +3

    लोक दोहोरी मा बिकृति आए झै लाग्यो एक अर्का लाई बेईजत हुने शब्द गितमा प्रयोग गर्नु भएनन् । यस्तै शब्द का कारणले केही समय मा युटुव बन्द हुदै छ ।नेपाली को लोक भाका बिकृति मा परिणात हुन बाट जोगाऊ ।

  • @user-mq2zt4jh9j
    @user-mq2zt4jh9j 6 месяцев назад

    सम्पुणन टिम लाई धेरै ध्न्याबाद रमाईलाे दाेरि मा🎉🎉🎉🎉🎉😘😘😘😘🙏🙏🙏🙏

  • @dineshbk6341
    @dineshbk6341 7 месяцев назад +3

    रमाइलो दोहोरी 🎉

  • @ramanupatha3922
    @ramanupatha3922 7 месяцев назад +4

    जहाँ सागर त्यहाँ म😊😮😊
    दुई चार जनालाई त सागरले नचपाएरै निल्छन क्या😂😂😂

  • @anitagrg1747
    @anitagrg1747 7 месяцев назад +4

    Yo sagar khatte k saro mateko ho geet pani jpt

  • @binitagiri9861
    @binitagiri9861 7 месяцев назад +2

    Sabai vanda dherai suman ra sagar le nam rakhxan taralai

  • @kalpanagajurel4422
    @kalpanagajurel4422 7 месяцев назад +4

    Tara baini lai kasari bhaneko rup lai liyara git gauna suhaula tapai haru jasta kalakarle

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 7 месяцев назад +5

    Sabai dohari ka King ❤badai x sampurna team lai ❤

  • @manjupaudel8019
    @manjupaudel8019 3 месяца назад

    माया पिरतिका मिथा मिथा गित गाउने पो होला यक जना लाई उदाउने अरु हास्ने यस्तो पनि गित

  • @subhadraneupane4252
    @subhadraneupane4252 3 месяца назад

    Wow super song

  • @rajesh4392
    @rajesh4392 7 месяцев назад +1

    Good 👍 Raju Tara Dee

  • @sabitraneupane1977
    @sabitraneupane1977 7 месяцев назад +1

    कलाकार लाइ मन पर्न छोड्यो यार अर्कालाइ होचाएर गाउनी नसुनम अब साथ ी हरु

  • @HarimayaTamang-fd6dk
    @HarimayaTamang-fd6dk 7 месяцев назад +3

    Wow ❤❤❤❤❤

  • @user-ro8ig6nh2b
    @user-ro8ig6nh2b 5 месяцев назад

    एक अर्का को मजाक र खिल्ली न उदाइ गित गाउन सक्दैनौ?
    राजु दाइ लाइ माया र सम्मन❤️

  • @banumayathapa2354
    @banumayathapa2354 7 месяцев назад +3

    Nice dohori

  • @user-lj5tj5hc1p
    @user-lj5tj5hc1p 7 месяцев назад +2

    Dohorima hunu parne King haru sagar suman navayetw ramailo hudaina

  • @user-ii4ss6gg3f
    @user-ii4ss6gg3f 7 месяцев назад +1

    Sagar dai best best ❤

  • @RajeebDhungana
    @RajeebDhungana 2 месяца назад

    Gite ramro xa yr jesukei vana

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 6 месяцев назад

    गायक साथिहरु तपाइहरु लाइत खुब रमाइलाे भयाेहाेला तर राष्ट्रियकलाकारहरुकाे यस्ताे खाले खिसिटिउरि गित तपाइहरुकाेनै कदघटाउने उपायहने यस्ताे हर्कत पटक्कै सुहायन।

  • @RameshThapa-gr9eh
    @RameshThapa-gr9eh 13 дней назад

    very nice song

  • @khagendraoli2870
    @khagendraoli2870 7 месяцев назад +1

    Yek dam ramailo lagyo...

  • @mayatamang3452
    @mayatamang3452 9 дней назад

    तारा❤❤

  • @RajeebDhungana
    @RajeebDhungana 2 месяца назад

    Mo chi vale ko fane hai

  • @KingOfswag-ei8md
    @KingOfswag-ei8md 7 месяцев назад +1

    My best suman sir sagar sir

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 5 месяцев назад

    बिचार तारा लाई जति भनेपनि जबाफ त राम्रोसँग फर्काउछिन ईलिबिल्लि परेको पारेई 😢

  • @santoshgurung5353
    @santoshgurung5353 7 месяцев назад +2

    Taara vayana vaneta dohori nai ramailo hudaina hola hau 😂😂😂 nice tara ❤❤

  • @sarasmagar2001
    @sarasmagar2001 7 месяцев назад +210

    अरुलाई खसालेर अरुलाई गीज्याएर गाएर के रमाईलो गर्नुहुन्छ हो , सक्नु हुन्छ भने हौसला दीएर गाउनुस तेसैमा सबैलाई खुशी हुन्छ , गीत जसरी पनि गाउन सकीन्छ टुक्का जता मीलाए पनि मील्छ हामीलाई पनि आउछ गाउन तर नकरात्मक खालको गीत नगाउनुहोस तपाई आफै को नराम्रो मुल्यांकन हुन्छ , यस्तो गीतमा हास्नु पनि गलत हो मेरो विचार

  • @dipendraaidi295
    @dipendraaidi295 7 месяцев назад

    तर तारा बैनि लाई खिल्ली उडायको मन परेने है

  • @ravibhai9430
    @ravibhai9430 5 месяцев назад

    Sagar❤sima best Jodi

  • @user-oz4wu8ee6j
    @user-oz4wu8ee6j 4 месяца назад

    कलाकारले मैले अरु प्रती के कुन ब्यङगमा गाइरहेको छु भन्ने तरिकाले गाउनु पर्‍यो यो त अलि भएन।आफैले आफैलाइ सम्मान गर्न सिकौं।

  • @shivadolakha92
    @shivadolakha92 7 месяцев назад +1

    sagae is best shooter,

  • @galdensingh
    @galdensingh 7 месяцев назад +5

    king of raju pariyar ....❤❤❤❤

  • @anitalimbu1841
    @anitalimbu1841 6 месяцев назад

    सबै कलाकार हरु एउटै अंग हो । किन यसरी तारालाई हेपेर गित गाको ' । याे तपाईहरु को लोक संस्कृतिमा अनुशासन भएन l अनि अंग्रज कलाकार लाई पनि टुक्का कसरी भन्नुभाको । Srimati re यस्तो हुन्छ ।

  • @dhanmayalingdenthapa9069
    @dhanmayalingdenthapa9069 7 месяцев назад

    sabae kalakarharulai namaskar dami dohori x hai🙏🙏🙏🙏💖💖💖💖

  • @user-hd6sf1oi9l
    @user-hd6sf1oi9l 7 месяцев назад

    dilet garda ramro yo geet

  • @sushilghimire6944
    @sushilghimire6944 7 месяцев назад

    आजभोलीको दोहोरी र कपिल शर्मा शो उस्तै लाघ्ने । हेर्दै गयो नहासी बस्नै नसकिने तर बिचार गर्दै गयो अरुको खिल्ली उडाकोछ बैजत गरेको छ ।
    हुनत रमाइलो गरेको हो तर रमाइलो गर्ने तरिका चै अर्काको कट्टु तानेर मात्र हुदैन । नयाँ कन्टेन निकालेर बेतिथीको व्यंग्य गर्दै परिवर्तनको बिधि तिर मोडे राम्रो सुनिन्थ्यो कि।

  • @sreejantamang6557
    @sreejantamang6557 7 месяцев назад

    दोहोरीमा जति नि पेल्न पाइन्छ

  • @rajankhadka-ru8fs
    @rajankhadka-ru8fs Месяц назад

    Atinai rmailo❤❤dohori❤❤❤ mlai saraimanparnigayk❤❤ raju❤❤❤ji laini❤❤sagrr❤sumnle kda vanealidhukhlagomlai tra❤❤sagr sumn❤ vale I kalebalchnda❤❤sbairmqila ho❤training raju bhnekota❤❤ tholochleko kalakarho❤❤ bolimithosorastaimitho❤❤rajuko❤❤ mancheni sapveho

  • @user-gy6vt7bm4u
    @user-gy6vt7bm4u 4 месяца назад

    सागर दिम सीमा ❤

  • @SitaRamAwasthi-md3qs
    @SitaRamAwasthi-md3qs 5 месяцев назад

    लोक दोहोरी र अग्रजहरूको अपमान, ढंगले दोहोरी गाएको रमाइलो।

  • @thapamanoj3066
    @thapamanoj3066 7 месяцев назад +3

    ❤❤❤

  • @sarmilathapa1829
    @sarmilathapa1829 6 месяцев назад

    Kati ramro ❤😊😊😊😊

  • @deepakrajkathayatm8357
    @deepakrajkathayatm8357 7 месяцев назад +3

    Suman sir king ❤❤❤

  • @neemsagar6560
    @neemsagar6560 7 месяцев назад +1

    Very nice

  • @CoolGamer83838
    @CoolGamer83838 3 месяца назад

    Nice ❤❤❤❤❤😊😊😊😊😊

  • @user-hx4yd7ef5t
    @user-hx4yd7ef5t 7 месяцев назад

    यसरी अरुको शारीरिक कमजोरीलाई टार्गेट बनाउनु राम्रो होइन।