यतीराम्रो श्रींखला हरु सुन्न हेर्न कसरी छुटेको आफैलाइ प्रस्न सोधीरहेछु !! साथै हाम्रा देशका संपत्ती र धरोहर हरुलाइ विश्व माझ कसरी परीचय गराउने चिनाउने यस्ता रत्नहरुलाइ नोबल पुरष्कारकोलागी पहल गरीदिने निकाय कत छ 😮😮😮!!!🙏🙏
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
अति ज्ञान् बर्द्क सामाग्री सबैले सुन्नै पर्ने🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉. सर मेरो एउटा अनुरोध छ । आज मान्छेलाइ नचाहिदो सब थोक गर्न समय छ तर ज्ञान् बढाउने आफ्नो शक्ति बढाउने कामको लागि मै हु भन्ने विद्वान् सङ्ग पनि समय हुदैन त्यसैले 21 मिनेट न बधाइकन भिडियो बनाई दिन हुन अनुरोध गरे❤❤❤❤❤❤❤
कम्प्युटर सफ्टवेयर निर्माण गर्ने कार्य र अपरेटर गर्ने कार्य मानिस नै होइन त डा पन्त अनि brain भन्दा कम्प्युटर कसरि Smart भयो अलि दुविधा भयो ! अरु सबै का लागि धेरै धेरै धन्यवाद!
यतिबेला म मातृभूमी बाट टाढा छू. कुनई कारणबस असपताल जानुपर्न बाध्य भयो न्यूरोलोजीकल कारणले गर्दा जो डॉक्टर मलाई हेरनु हूँथ्यो वोहाले मीडिटेशन(Meditation) गरनूहुनेरहेछ!
Thought provoking and very informative video. Dr Pant has shared the insights he has gained over the years in this video which can be an inspiration for many to gain interest in these topics.
सबैले कुण्डलिनि शक्ति भन्छन तर म कुन्दलिनी जग्रत भएको अति धेरै स्वस्थ्य फाईदा र धेरै कष्ट पनि भै राखेको छ Dr पन्थ ज्यु संग मेरो दिमाग check गर्नु पए हुन्थ्यो 😂😂😂
I have subscribed. What an informative channel. My sincere appreciation to the person who came with the concept of medical/ health related podcast in Nepali language. Please keep this channel clean, pristine and pure. Views ko lagi just payo tyo chai nagarnu hola. Xxx
भन्नू पर्दा धेरै शब्द अंग्रेज़ी मा बोलेको मा नेपाली अब्द आदि पनि छैन पराइ नै अङ्ग्रेजी मा भयर होला सक्भर सबै जान्ने सुन्ने लाई नेपाली नै खोजी खोजी परौं बोलौं है।
डा. साबले भने जस्तै मलाई पनि छाेरा छाेरिलाई नराम्रो केही हुदा मेराे टाउकोमा करेन्ट लागे जस्तो हुन्छ ।किन यस्तो भएकाे हाेला जस्तो हुन्थ्यो अाज बल्ल थाहा भयाे याे कार्यक्रम हेरेर।
X-Ray, CT ma nadekhiyeko kura kaile kahi MRI ma dekhina sakxa, Ek patak Annapurna Neuro Hospital Ma Neurologist Dr. Ko appointment liyera vethna Saknu hunxa . Annapurna Neuro Hospital 9801203361,3351 (www.annapurnahospitals.com/) Thank you
मानव मष्तिश्कमा भावना कसरी बन्छ...??जसरी रातो , हरियो र निलो रङ्ग बाट सबै रङ्गको निर्माण हुन्छ र साथै 0 र 1 बाट computer को सबै भाषा बन्छ भने केही बिबिध Elentro chemical wave को मिश्रणबाट भावना बन्ने त होईन सर्.....????!!??
Yo dr. Afu ramro hola tar Brain ko opration garda chela haru lai lagar opretion garda dherai birami ko life damage gareko xa,merai birami ko 4 mahina hospital rakhera 18 lakha sakiya paxi sakdin bhani firta pathako xa,ahile u full apang bhayar baseko xa birami ko nam ho, amit shrestha ,jaleshor ,078 chaitra 30 gate operation gareko ho,nam le matra bikeko dr. Ho,kam le hoin hai,a annapurna private hospital please kohi nagaya hunxa hai,paisa matra barbad hunxa,birami ko life damage hunxa
यति राम्रो कुरा हेर्न छुटेको रैच । टिकाराम यात्रुले एउटा कार्यक्रम मा डा बसन्त पन्तको यो कार्यक्रम हेर्नु भनेपछि बल्ल हेरियो । धन्यवाद
Same😊
same
Same😊
Same😊
Ma pani tehi bat aayako 😂
यतीराम्रो श्रींखला हरु सुन्न हेर्न कसरी छुटेको आफैलाइ प्रस्न सोधीरहेछु !! साथै हाम्रा देशका संपत्ती र धरोहर हरुलाइ विश्व माझ कसरी परीचय गराउने चिनाउने यस्ता रत्नहरुलाइ नोबल पुरष्कारकोलागी पहल गरीदिने निकाय कत छ 😮😮😮!!!🙏🙏
बैनीले यस्तो राम्रो कार्य गर्नु भयकोमा धन्यवाद विरसने रोग बारेमा पनि गरिदिनुस ल धन्यवाद
अन्तरबार्ता राम्रो लाग्यो, डा.साप एवं प्रस्तोता दुबैजनालाई धन्यवाद !
धेरै धेरै धन्यवाद डाक्टर सर 🙏♥️
दुबैलाई धन्यवाद,धरै कुरा बुझ्न पाईयाे ।
टिकाजिकाे कार्यक्रम हेरेर यस्ता राम्रो कुराहरु हेर्न आई पुगियाे,द यतिमा ❤❤
अो हो!नवीन र महत्त्वपूर्ण विषय रहेछ।धन्यवाद डा.पन्त र मेम।
यो कार्यक्रम प्रस्तुति मिस र डा साब धेरै धन्यवाद ❤❤
बहुत धन्यवाद डा. पन्त एवं सबै गुरुबर्ग तथा यति सो परिवार
❤❤राम्रो जानकारी 😅😅😅 धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
धेरै रोमाञ्चित जानकारी ।
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
Hora
सँसारमा कुनै पनि डाक्टरले सबै राेग ठीक पार्न सक्दैन्।तपाईंलाई नै त्यस्ताे वज्रपात पर्न गयाे भाइ त्यसमा दु:ख लाग्याे। मृत्यु मानिसकाे नियती हाे भाइ।
अति ज्ञान् बर्द्क सामाग्री सबैले सुन्नै पर्ने🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉. सर मेरो एउटा अनुरोध छ । आज मान्छेलाइ नचाहिदो सब थोक गर्न समय छ तर ज्ञान् बढाउने आफ्नो शक्ति बढाउने कामको लागि मै हु भन्ने विद्वान् सङ्ग पनि समय हुदैन त्यसैले 21 मिनेट न बधाइकन भिडियो बनाई दिन हुन अनुरोध गरे❤❤❤❤❤❤❤
निधार ठूलो भयो भने भाग्यमानी भनेको के हो भन्ने आज थाहा पाए । गूड प्रोग्राम
फाेन कल बाटपनि बुझ्नपाये आभारी हुनेथिये ।😊😊
धेरै राम्राे र अति अावश्यक जानकारी समेतकाे अन्तर्वार्ताकाे लागि धेरै धन्यबाद डक्टर पन्त साब ।❤
जानकारीको लागि धन्यवाद छ dr
Dherai ramro kura sikaunu bhayo Dr pant ji ma dherai Khushi chhoo
धन्यबाद डा बसन्त सर रामा्े जानकारी काे लागी साथै प्रस्ताेता मेमलाइ पनि ।
जानकारी लागि धेरै धेरै धन्यवाद डा.साब हजुर
So informatìve - thanķs !!!!!!!!!!!!- Butwal 4 Lumbini
कति महत्वपूर्ण ज्ञान पाइयो । धेरै आभारी छु । डाक्टर साहेवलाई धौ धन्यवाद !
Wonderful interview on neuro-science...Thanks, Dr. Pant for the valuable information!
धन्यवाद डाक्टर साब्🙏
कम्प्युटर सफ्टवेयर निर्माण गर्ने कार्य र अपरेटर गर्ने कार्य मानिस नै होइन त डा पन्त अनि brain भन्दा कम्प्युटर कसरि Smart भयो अलि दुविधा भयो ! अरु सबै का लागि धेरै धेरै धन्यवाद!
Good job
उत्तम
So informative video ❤
very good question and answer .
धन्यवाद 🙏Dr. Pant jyu ra prostota jyu lai
यति धेरै राम्रो कुरा हेर्न नछुटाउनुस।राम्रो सुझाब दिनु भयाे डा . साब🇳🇵🇳🇵🇳🇵
Dherai thulo gyan .... thanks for sharing your valuable thoughts ❤️
Dherai raamro lagyo
यो सबै सर्वसाधारण ले वुझ्न सक्छन भन्ने कुरा थाहा पाउनु भयो यस मानेका पनि स्मार्ट
हुनुहुन्छ।
Thank you Doctor for information .
great information
Very Informative, thank you Dr. Panta
Thank you Dr Pant, very informative 🙌
Very informative video doctor saheb, pl.may be explained about motor neuron disease and reason further. 🙏🙏🙏🙏🙏🙏
Heartly thanks
यतिबेला म मातृभूमी बाट टाढा छू. कुनई कारणबस असपताल जानुपर्न बाध्य भयो न्यूरोलोजीकल कारणले गर्दा जो डॉक्टर मलाई हेरनु हूँथ्यो वोहाले मीडिटेशन(Meditation) गरनूहुनेरहेछ!
This is so great!!! More knowledgeable information on neuro-system in a simple manner.
Very imformative video🎉
M here after yatri show by @tikaram yatri. Thank you yatri ji
Dhanyabad
🪔👏🧘♂️
Educational and inspiring.
डा पन्तले पुर्बिया दर्शन अध्ययन र बिज्ञानकाे पनि जाेड्नु भयाे।धन्यवाद।तर कुन पहिलो ? मलाई भने शास्त्र नै पहिलो हाे।
Great talk
Yatri sir le garda yati ramro kura herna paiyo
me too😂
Good information 👍
great !
i loved it. And thank you for your kind information. It was very helpful.
Thank you sir for this knowledable
Wau! amazing Dr. Sab
Thank you sir for good information 🙏🏻❤
Thanks for explaining it to us😍❤
सारै सान्धर्बिक कुरा सुन्न हेर्न पाइयो त्यो test गर्न कति पैसा लाग्ला थाहा पाउन सकिन्छ होला!!
Thank you, Dr.Basanta 🙏
Thank you so much D r but please tell me about what is dreams waiting for next video ❤❤
Sarai ramaro xa hajur
Thanku sir
So information video
Good
Very good interview
Thanks
Great interview
thank you so much doctor panta.. next news please❤❤
Nice conversation 🙏🙏
ईर्ष्या र डाहा गर्ने आफन्त, घृणा गर्ने शत्रु भन्दा पनि खतरनाक हुन्छन्।
Kati majja aayo Kura suna pauda
Mam येउतै काम निरन्तर गरिरहने psycology बारेमा भनिदिनुन है ।।।
Great interview 🙏
Thought provoking and very informative video. Dr Pant has shared the insights he has gained over the years in this video which can be an inspiration for many to gain interest in these topics.
धेरै नै राम्राे ज्ञानकाे कुरा मेराे जस्ताे दिमागले पनि थाेरै कहि कतै बुझे जस्तै लाग्याे ।
मेरो टाउको अत्याधिक् दुख्छ टाउको दुखेको बेला बमिट पनि हुन्छ। के गर्ने होला doctor sab ?
At 24.00-24.05 sec. Dr panta! Then where the emotion is made? Does it be measured in any unit?
JYotish maa ni yi kuraa le help garxa , vanau or bujhna jaruri hunxa ,
I am lucky❤😮
सबैले कुण्डलिनि शक्ति भन्छन तर म कुन्दलिनी जग्रत भएको अति धेरै स्वस्थ्य फाईदा र धेरै कष्ट पनि भै राखेको छ Dr पन्थ ज्यु संग मेरो दिमाग check गर्नु पए हुन्थ्यो 😂😂😂
I have subscribed. What an informative channel. My sincere appreciation to the person who came with the concept of medical/ health related podcast in Nepali language. Please keep this channel clean, pristine and pure. Views ko lagi just payo tyo chai nagarnu hola. Xxx
Chikitsak haru ko antarbarta tatha bichar, anubhav, gyan aadan, pradan ra sampresan garne channel ho. Testo tiktoke ko channel jasto nahola.
अाज सम्म मष्तिष्को जाच गराएको छैन जाच गराउनु अनिवार्य रहेछ ।कहाँ गएर जचाउने होला जानकारी पाउ म हाल कपिलवस्तुमा वस्ने गरेको छु ।
डा साव विरसने रोग वारेमा पनि प्रकास पारिदिस्यो नमस्कार
Namaskar
❤❤
भन्नू पर्दा धेरै शब्द अंग्रेज़ी मा बोलेको मा नेपाली अब्द आदि पनि छैन पराइ नै अङ्ग्रेजी मा भयर होला सक्भर सबै जान्ने सुन्ने लाई नेपाली नै खोजी खोजी परौं बोलौं है।
Thank
🙏🙏🙏
डा. साबले भने जस्तै मलाई पनि छाेरा छाेरिलाई नराम्रो केही हुदा मेराे टाउकोमा करेन्ट लागे जस्तो हुन्छ ।किन यस्तो भएकाे हाेला जस्तो हुन्थ्यो अाज बल्ल थाहा भयाे याे कार्यक्रम हेरेर।
Thulo tauko ra sano tauko ma k k farak hunxn? Wa tauko ko aakar le kunai role kheldain.
😊😊😊😊
Mero tauko akdam dukhx 2 ota hospital gaisake x-ray CT scan garisako report thik x ausadhi khada ni niko hudain akdam headache hunx k grny
मेरो पनि त्यस्तै हुन्छ। अनि सुत्न नै सक्दिनँ, प्राय रात छट्पटाई बढी हुन्छ।
X-Ray, CT ma nadekhiyeko kura kaile kahi MRI ma dekhina sakxa, Ek patak Annapurna Neuro Hospital Ma Neurologist Dr. Ko appointment liyera vethna Saknu hunxa . Annapurna Neuro Hospital 9801203361,3351 (www.annapurnahospitals.com/) Thank you
💪💪💪
🙏🙏🙏🙏🙏
नियाेकटेकसले मानिस सरवसेरेसट भयकाे हाेत?
मानव मष्तिश्कमा भावना कसरी बन्छ...??जसरी रातो , हरियो र निलो रङ्ग बाट सबै रङ्गको निर्माण हुन्छ र साथै 0 र 1 बाट computer को सबै भाषा बन्छ भने केही बिबिध Elentro chemical wave को मिश्रणबाट भावना बन्ने त होईन सर्.....????!!??
🌸🌸🙏🙏🌸🌸
Piliz pituteri tiumar ko barema intarveu pani linuhola
Sympathetic and para sympathetic system conflict.
मान्छेले सृष्टिको १/२% पनि बुझेको छैनन।ईश्वरले चलाउनु भएको छ संसार र मानव साकाहारी प्राणि हो।
त्यो हो भने किन रुचेको हो त ? गाइ वाख्रालाइ रुच्दैन त।