Kina India ma gayar Hindi gayar Nepali song Lai international promotion gareko vayapo Same thing Nepali vashi Prashant tamang KO Pani thiyo eakxin mut KO nayno ho sab
सबै ले बलेकै आगो न ताप्ने हो नेपाली गायन र्यालेटी शोव बाटा बाहिरन्दा कसैले थाह नै पाएन्नान तर आज भारातमा धेरै चर्चा कमै सके पछि त the prakash शोव मा पनि ठाउ पाए छन र पनि बिचरी मेनुका को सधभाव र देश प्रतिको प्रेम आज यो सब हासिल गर्नुमा nepal ideal लाई मान्छिन। best wishes menu and god bless you
कति मिठो स्वर छ गायिका मेनुका पौडेल को,वास्तविक मै स्वर एकदमै राम्रो छ अब मलाइ यो कार्यकर्म मा आशा खडका,सुशिल पोखरेल,र गिभिना मगर लाइ देख्न मन छ ।।❤❤❤❤❤
आहा! यो कार्यक्रम नहेरि बस्नै सक्दिन थप सफलतासहित शुभकामना व्यक्त गर्दछु है प्रकाश सर। मेनुका जीलाई मेरो हृदयदेखि नै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सलाम। २०८०-१०-२८❤❤❤❤❤❤❤❤❤❤❤❤।
Menuka ko bichar sai ho nepal idol euta khudkilo thjyo. Tyo bela starting struggle time thiyo. Sabai ko samaye ekai choti aaudaina. Ahile indin idol le pani ajhai charcha maa aauna sakyo dherai ramro. Good luck baini.
Menuka Baini lai derai Subba kamana. So proud of you. Mero euta bhinti, Indian idol le famous bhanayo tara bholi Udit Narayan le jastai Nepali bhanna afthyaro na mannu hola. Aaja bhanda lagbhag 26 barsa agi Udit le California ma bhayeko usko show ma hami lai uwa Nepali ho bhanna afthyaro mane jasto lagyo. Hami lai ali man dukheko thiyo. Manisha Koirala ta US ma jahan aaye pani Nepali hun bhanera proudly bhannu hunthiyo. Big respect to Manisha ji. Bholi India le derai name and fame diye pani Nepali hun bhanna garba garna na chodnu hola ra aafno desh lai nabirsinu hola Udit le jasari…best of luck in your coming days baini 👍👏🙂
कुनै पनि भिडियोहरु हेर्दा मैले कहिले पनि लाइक गर्दैन थियो तर आज मैले like गरे 🎉किनकि मेरो inspiration भनेको मेनुका पौडेल हो🎉 she is really talented ❤️I can't believe omg 🎉best wishes for your future 🎉much love ❤💋
मेनुका बहिनी, आफ्नो योग्यता चिन्नुस् । तपाईंको गला असाधारण छ । यो लिली बिलि जस्ता आफूलाई पटक्कै नसुहाउने गीत नगाउनु होला । तपाईको स्वर 'मेरे मौला ', 'सत्यं शिवं सुंदरम्' जस्ता गीतमा कसरी प्रस्फुटित भएको थियो ? पालनहारे भन्ने तपाइंको गीतमा जुन feeling थियो त्यो शायद लताको Original मा पनि थिएन । कृपया राम्रा संगीतकार र शब्द छानेर मात्र गाउनु होला, नारायण गोपाल ले जस्तै ।
She creat the history said that I don't singing on track I will sing with live band . Until today, I had never seen such a singer. I don't sing on tracks, I sing on live music. she's brave singer keep it up sis
नेपाली ज-ज हरुलाई गालि गर्नु मुर्खता हो हाम्रो जति अहिले स्वरमा निखारता ल्याउनु भयको छ मेनुकाले त्यति निखार नेपाल Idol मा हुदा थियन अहिले Dheri Stroggled गरेर यो अबस्थामा पुग्नु भाको हो मेनुका 🙏🙏 जय गित जय संगित जय देश🇳🇵
साच्चिकै मन्त्रमुग्ध स्वरकी धनी आत्मबिस्वासी साहसी हसिली र राम्री नेपाली हाम्री चेलिको साङ्गितिक यात्रामा विश्व खाने चाहना भगवानले पूरा गरून्। शुभकामना छ🙏
श्री स्वस्थानी माताले हामी सबैको कल्याण गरून्🙏🙏🙏❤❤
बिस्व खानु छ, भारत र नेपाल के छान्नु र वाह.... तिम्रो साहस❤🎉🎉
तिम्रो विश्व खाने यात्रा इच्छा पूरा होस भगवान
साच्चै भग्वानको आशिर्वाद नै छ सुन्दर गायिका मेनुका पौडेलमा हाम्रो नेपालको सान ...
गायिका मेनुका पाैडेल नेपालकि सान मात्र होईनन उनी त सगरमाथा जतिको उचाइ दिन मिल्ने नेपालकी छोरी हुन त्यसैले उहाँलाई सबैले सम्मान गरौं ❤️❤️🙏।
Kina India ma gayar Hindi gayar Nepali song Lai international promotion gareko vayapo
Same thing Nepali vashi Prashant tamang KO Pani thiyo eakxin mut KO nayno ho sab
Teti saro garnu ni jaruri chhaina hola
gayak haina hajur female lai gaika vanxa hau
@@Born_2_b_wild tqsm hjr 😁😁😀
Timro chhorile indialai nai karmavumi banaunere nepali sangitlai mathi purayepo garba garnu
नेपालकि सान मेनुका नानुलाई उज्ज्वल भविष्यको शुभकामना ❤❤️
साँच्चै कति मिठो आवाजकी धनी छिन मेनुका बहिनीको । कति खुसी लाग्यो यो सोमा देख्न पाउँदा । आहा ❤❤🙏
नेपालकि छोरी मेनुका पौडेललाई लिएकोमा प्रकाश सरलाई धेरै धन्यवाद छ।
अत्यन्तै सु मधुर स्वर कि धनि मेनुका पौडेल लाइ ह्र्दय देखि सम्मान । भाबि दीनहरु अझ सफल र सुखद बनुन🎉❤
विश्व खाने सपना पूर्ण होस् बैनी।
सबै ले बलेकै आगो न ताप्ने हो नेपाली गायन र्यालेटी शोव बाटा बाहिरन्दा कसैले थाह नै पाएन्नान तर आज भारातमा धेरै चर्चा कमै सके पछि त the prakash शोव मा पनि ठाउ पाए छन र पनि बिचरी मेनुका को सधभाव र देश प्रतिको प्रेम आज यो सब हासिल गर्नुमा nepal ideal लाई मान्छिन। best wishes menu and god bless you
नेपाललि संगीत क्षेत्रको शान मेनुका पौडेल
कति मिठो स्वर छ गायिका मेनुका पौडेल को,वास्तविक मै स्वर एकदमै राम्रो छ अब मलाइ यो कार्यकर्म मा आशा खडका,सुशिल पोखरेल,र गिभिना मगर लाइ देख्न मन छ ।।❤❤❤❤❤
Bahuns love to marry Magar girls ❤❤❤
@@Aasthagurung8010 what🙄
@@susmitamagar6104 It's because I have a handsome Brahmin boyfriend and I'm soon gonna marry him 🤗🤗🤗
@@Aasthagurung8010 nepali ma vannu na
@@susmitamagar6104 Bahun sanga bihey garera baccha paaucha vaneko kya mori. Kura bujdaina? 😶😶😶❤
आहा 👏 बहुचर्चित अनि लोकप्रिय ब्यक्तित्व लाइ आजा को अन्तरबार्ता मा देख्न पाउँदा निकै खुसी लाग्यो।
मेनुकाको गलामा सरस्वती को वास सदैव रहि रहोस्
बिचार महान छ नेपालका नेताहरुले हेर अनि सिक तिमिहरु त खुल्ला आकाश देख्छौ नि !!
।
Yes 👍
❤❤❤❤
म लाइभ म्युजिसियन सङ्ग मात्र गाउछु, ट्र्याकमा गाउदिन...... मन पर्यो.... यो अभियानको लागि धेरै धेरै धन्यवाद मेनुका बहिनिलाइ।
कति राम्रो मान्छे ल्याउनुभयो प्रकाश जि साछ्यात सरस्वती हुन मेनुका पौडेल
जति मधुर स्वर छ उहाँको हृदय पनि त्यतिनै काेमल रहेछ।स्पस्टवक्ताकी धनी तपाईलाई आगामी जीवनकाे सफलताकाे शुभकामना ।
छ्यात छ्यात सरस्वतीको !बरदान!❤❤नेपाल् को माहान नारी!
नेपालको सान यी चेलीलाई मेरो सलाम छ ❤❤❤❤❤❤
समधुर स्वरकी धनी मेनुका जी , आगी दिनहरू अझ सफलदायी रहाेस
भारत लाई धन्यवाद छ ।
नेपाल ले चिनायेकाे पनि थियेन ।
भारत लस चिनायाे मेनुका लाई ।
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏
मेनुका पौडेल बैनिलाइ संम्पूर्ण नेपाली जनताहरुको तर्फबाट मूरि मूरि धन्यवाद छ ।।
साह्रै खुसी लाग्याे ।मेनुका बैनीकाे भावना राम्रो लाग्याे ।प्रकाश सर बहुत बहुत धन्यवाद ।
मेनुका जि को ठुलो फ्यान हु म नेपाल आइडल देखि नै! आगामी उज्ज्वल साङ्गीतिक भबिष्यको शुभकामना !
आहा! यो कार्यक्रम नहेरि बस्नै सक्दिन थप सफलतासहित शुभकामना व्यक्त गर्दछु है प्रकाश सर।
मेनुका जीलाई मेरो हृदयदेखि नै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सलाम।
२०८०-१०-२८❤❤❤❤❤❤❤❤❤❤❤❤।
बहुमुखी प्रतिभा बहिनी मेनुकालाई अझै सफलताको शुभकामना । 💐💐
God bless you !!! विश्व खाने सपना पूरा होस तिम्रो !!!!
Gurkha Warrior ले करोडौं माया कमाउन सफल होस। जय हो सबैको।
असाध्यै राम्रो आबाज कि धनी मेनुका धेरै धेरै शुभकामना ।
आहा कति मीठो आवाज। । ❤❤ धेरै धेरै शुभकामना बहिनी ❤
मेनुका बहिनी सबैलाई एउटा मिसाल दे कि हुन।। सच्चाइ प्रयास गर्न को अवश्य पक्का एक दिन जीत हुन्छ!!धैरे बधाई र शुभकामना बहिनी लाइ👍👍👍👍
धेरै सकारात्मक रैछिन मेनुका, सफल हुदै हुदै जान्छिन
सारै चित्त बुझ्ने गरि हजुर हरुको सम्बाद भयो । खुशी लागो मेनिका बैनी शाङ्गितिक यात्रा सफल रहोस ।
सही कुरो नेपाली हरु जस्तो दयालु सन्सार मा कहिछैन धन्नेवाद मेनुका सफल्ता को शुभकामना 💐👌💐🤙💐
मेनुका एउटा सुमधुर गायिका मात्र नभई साहसी र सबै प्रेरणास्रोत पनि हूंन .
धन्यबाद प्रकाश सर लाई सहि प्रतिभा लाई फोरम दिनुहुन्छ्🙏🙏🙏
Well done Menuka. That’s the spirit! All the best.
She is humble, brilliant, and talented.
She is talented, definitely not humble.
सार्है राम्रो भयो गायन क्षेत्रमा बिश्वमा पहिलो हुनु मेरो शुभकामना नानी
Best of luck sis❤❤❤menuka❤🍀🌹🌹🌹
टेलेन्ट मेनका ज्यु , उच्च प्रगतीको कामना ।
अति राम्रो हृदयदेखि सम्मान छ नेपाली चेली मेनुका पौडेल नेपालको सान, नेपालको नाम र संगीतलाइ नया उचाइमा पुर्याउन सफल हुनुहोला।
किन संकटमा पर्नु, सिधै भन्दिनु भारत।। 🇮🇳
Hats off!! You are idol for everyone.
Menuka ko bichar sai ho nepal idol euta khudkilo thjyo.
Tyo bela starting struggle time thiyo.
Sabai ko samaye ekai choti aaudaina.
Ahile indin idol le pani ajhai charcha maa aauna sakyo dherai ramro.
Good luck baini.
विश्व खाने योजना छ
मेनुका पौडेल❤good luck 🤞🤞🤞❤❤❤
Menuka Baini lai derai Subba kamana. So proud of you. Mero euta bhinti, Indian idol le famous bhanayo tara bholi Udit Narayan le jastai Nepali bhanna afthyaro na mannu hola. Aaja bhanda lagbhag 26 barsa agi Udit le California ma bhayeko usko show ma hami lai uwa Nepali ho bhanna afthyaro mane jasto lagyo. Hami lai ali man dukheko thiyo. Manisha Koirala ta US ma jahan aaye pani Nepali hun bhanera proudly bhannu hunthiyo. Big respect to Manisha ji. Bholi India le derai name and fame diye pani Nepali hun bhanna garba garna na chodnu hola ra aafno desh lai nabirsinu hola Udit le jasari…best of luck in your coming days baini 👍👏🙂
अन्तिमको गजलको वजन बाफरे,,,थुप्रै कुराहरुले धनी गजल मान्नुपर्छ।wow,
कुनै पनि भिडियोहरु हेर्दा मैले कहिले पनि लाइक गर्दैन थियो तर आज मैले like गरे 🎉किनकि मेरो inspiration भनेको मेनुका पौडेल हो🎉 she is really talented ❤️I can't believe omg 🎉best wishes for your future 🎉much love ❤💋
मेनुका बहिनी, आफ्नो योग्यता चिन्नुस् । तपाईंको गला असाधारण छ । यो लिली बिलि जस्ता आफूलाई पटक्कै नसुहाउने गीत नगाउनु होला । तपाईको स्वर 'मेरे मौला ', 'सत्यं शिवं सुंदरम्' जस्ता गीतमा कसरी प्रस्फुटित भएको थियो ? पालनहारे भन्ने तपाइंको गीतमा जुन feeling थियो त्यो शायद लताको Original मा पनि थिएन । कृपया राम्रा संगीतकार र शब्द छानेर मात्र गाउनु होला, नारायण गोपाल ले जस्तै ।
superb , go ahead wish u all the best
Ashirwad xa baini. Truely spoken.
मेनुका जि लाई धेरै धेरै सफलता प्राप्त होस् धेरै धेरै शुभकामना 🙏 🙏
हाम्रो मेनुका ले सलार , मुबिमा गीत गाएर record बनाएको मा धेरै धेरै माया अनि support, sadhaivarilaai
स्वच्छ भावना मेनुका बैनिलाइ थप प्रगतिको कामना💐💐
हाम्रो नेपाली चेली हृदयदेखीकाे उच्च सम्मान गर्नुपर्दछ,सरकारले पनि 🙏❤️❤️💐💐
यसपालिको नेपाल आईडलको जजमा मेनुका पौडेललाई पनि राख्नुपर्छ । ईन्द्रीरा को भन्दा सय गुणा राम्रो छ मेनुकाको स्वर ।
😂😂😂😂
J Payo Tyahi
धेरै राम्रो बिचार ब्यक्त गर्नुभएको मा धन्यवाद टक्र्याउन चाहन्छु हजुर लाई बधाई छ
Vagwan pasupatinatha ly sadhai raxya garun❣️🙏
यत्तिको गायकि भाको गाइका र स्पष्ट बक्ता waw !!!!!
ॐनम:साईराम । ॐ शान्ति । मुनुका नानुलाई बधाई शुभकामना । हर मनाेकामना पूर्ण भव: मेनुकाकाे ।
Amazing talent .
Best wishes 💐
stunning Menuka Baini God Bless You
बिश्व खाने सपना पूरा होस शुभकामना छ नानू लाई ।
साच्चिकै जादी छ ननुको आवाज मा उज्ज्वाल भबिस्यको शुभकामना नानु
हार्दिक सम्मान र बेस्ट अफ लक भन्न चाह्न्छु आगामी दिन हरु को लागि मेनुकालाई !!
She creat the history said that I don't singing on track I will sing with live band .
Until today, I had never seen such a singer. I don't sing on tracks, I sing on live music. she's brave singer keep it up sis
Congratulations n best wishes❤❤❤
Multi talented Miss. Proud of you.
सधै भगवानले मेनुका नानीलाई सहयोग गरून् ,जयहोस,धन्यवाद ।
Menuka May god bless you and keep it up........
नेपाली ज-ज हरुलाई गालि गर्नु मुर्खता हो हाम्रो जति अहिले स्वरमा निखारता ल्याउनु भयको छ मेनुकाले त्यति निखार नेपाल Idol मा हुदा थियन अहिले Dheri Stroggled गरेर यो अबस्थामा पुग्नु भाको हो मेनुका 🙏🙏 जय गित जय संगित जय देश🇳🇵
मलाइ पनि त्यति आज को बसाइ मा नेपाली माटो को भन्दा बाहिरको माटो को माया र घमण्ड अलि बढी लाग्यो खैर उज्यल भविस्य को शुभकामना
Addicted to Menuka...awaiting many more performances of you...❤ from India
नेपाल भारत दुवै लाई सम्मान गर्नु पर्छ मेनुकाले यसमा कुनै राजनीतिक हुनुहुदैन
गजबको आत्मविश्वास, सफलताको शुभकामना मेनुका 👏
नेपाल भन्न सकिन्न र के धरम संकट हो र
You are pride of our Nation and Country ,We salute ❤️🌺👏🤘God bless you 🌺🙌🙌🙌🙏🏾
अत्यन्तै अब्बल स्वर कि धनी
Wow.... You are the inspiration for all..... Keep it up Menuka ji....
Yes, you have to conquer the world through your voice ! Congratulations in Advance.
मेनुका साकाहारी हुनुहुदो रहेछ । धेरै नै राम्रो लाग्यो । भगवान श्री मन्ननारायण को कृपा दृष्टि सदैब बनि रहोस जीवन मा। धेरै धेरै बधाई तथा शुभकामना 🌻🌻
साच्चिकै मज्जा लाग्यो आजको प्रोग्राम धन्यवाद 😊😊😊
धेरै राम्रो मेनुका बहिनिलाई धेरै धेरै बदाई उज्ज्वल भविस्यको शुभकामना
Nikai mitho sumadhur aawaj manuka ko..Best of luck..
वाह😮👏 म तपाईंको यो अठोट र दृढ विश्वासलाई स्यालुट गर्छु। जीवन संगीतमय बनोस्, शुभकामना💖🇳🇵
सुमधुर स्वर कि धनी मेनुका पौडेल अगामी दिनको लागि शुभकामना छ
❤❤Menuka is really very talented.🎉🎉
नेपाललाई विश्व सामु चिनाउने एक होनहार नेपालि छोरि!❤❤❤
मेनुका बैनिलाई शुभकामना गीतमा बिश्व खाने शक्ति मिलाेस ।
नेपाली कला ले चिन्न न सकेको यक मात्र जुन इन्दियन ले चिनेयो तर तर पनि नेपाली हरु लाई लाज पनि न लाग्दो रैछ 😭😭😭
Menuka is great daughter of nepal,her voice is herth touching so, i'll salute for you miss menuka paudel ! have you nice day.
Congras we proud of u.....
माने बा माने प्रकाश काका लाई, समय अनुसार के चल्छ, हजुरलाइ राम्रोसग थाहा छ, राम्रो काम!
गफ अलि धेरै भय जस्तो छ सफलताको शुभकामना
प्रिय गायिका मेनुका उज्वल भविष्यको कामना ।।
आगामि दिन प्रगति भएको सुन्न देख्न पाउ सफलताको शुभकामना ।
साच्चिकै मन्त्रमुग्ध स्वरकी धनी आत्मबिस्वासी साहसी हसिली र राम्री
नेपाली हाम्री चेलिको साङ्गितिक यात्रामा विश्व खाने चाहना भगवानले पूरा गरून्।
शुभकामना छ🙏
मेनुका उत्कृष्ट अन्तरवार्ता आत्मविश्वास र उत्साह सधैँ बढ्दै जाओस्