बंगलादेशको जस्तै हालत हुने भयो भन्दै सांसदहरुले ओलीलाई पारे र्‍याखर्‍याख्ती: रबि र ओलीको झोकझोक

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 279

  • @harjitdani6594
    @harjitdani6594 2 месяца назад +72

    हाम्रो देशको प्रधानमन्त्रीज्यू केपी ओली नै हाम्रो देशको महा भ्रष्टाचारको नाइके हुन्

  • @indragurung1512
    @indragurung1512 2 месяца назад +17

    हाम्रो रवि हाम्रो देश प्राणभन्दा प्यारो छ🙏

    • @meeeeeeeeggggaaa.DSSSSSS
      @meeeeeeeeggggaaa.DSSSSSS 2 месяца назад

      Ko ghanta go yo. Asto deshdrohi party ko samarthan garney.

    • @indragurung1512
      @indragurung1512 2 месяца назад

      @@meeeeeeeeggggaaa.DSSSSSS ३०-४० वर्ष देश लुटेका पार्टीका झोले कु कुर कार्यकर्ताहरुले रविले ४/४ महिनामा के गऱ्यो भनेर प्रश्न गर्छन, रविले के के गरे हेर झोलेहरु।
      1. देशभरिबाट सरकारी अतिक्रमित गैरकानुनी 8,500 रोपनि जग्गा फिर्ता लियाउनुभएको छ।
      2. मओबादी नेता कृष्णबहादुर महरा छानबिन पक्राऊ, अदालतमा मुद्दा चल्दै छ तारिखमा धाईरहेका छन।
      3. ठूला बढा व्यक्ती नेताहरुको घरमा नोकर राखेझै राखियका सयौ सुरक्षाकर्मिलाइ देशको सुरक्षामा फिर्ता गरियो।
      4. संचार माफीया कैलास शिरोहिया जस्ले सरकारलाई हल्लाएर राखेको थियो पक्राउ र हालपनि छानबिनमा ।
      5. महिनौदेखी आंदोलनरत मिटरब्याज पिडितसङ्ग सहमति
      6. दश महिनादेखि संघर्षरत् मृतक आरती शाहका परिवारसँग सम्झौता भई घटनाको पुनः अनुसन्धान गरी प्रतिवेदन पेश गरिएको छ ।
      7. १० वर्ष देखी फरार माओबादी नेता कालीबहादुर खाम पक्राऊ
      8. आर्जु देउवा मिसिएको टिकापुर जग्गाको छानविन सुरु, ११९ जना संग बयान लिसकिएको।
      9. चौधरि ग्रुपले हडपेको सरकारी बासवारि छाला जुत्ता कारखानाको जग्गा फिर्ता साथै संसद अरबपति बिनोद चौधरीको बयान र थप अनुसंधान कार्य जारी
      10. ५ महिनादेखी अंसनरत रुबी खान संग ५ बुदे सहमति
      11. सुन काण्डका दोशी, नेपाली विदेशी गरि २० जना पक्राऊ परेका छन।
      12. ३ महिनामा सिमाबाट हुने अबैध ओसारपसार नियन्त्रण गरि १ अर्व ९२ करोड राजस्व संकलन
      13. बालमन्दिर जग्गा फिर्ता साथै, त्यसको ठगी मुद्दामा अनुसन्धान जारी।
      14. रिगल काण्ड जस्तो फौजदारी अभियोग लागेकाहरुलाई कैदकट्टा गरि रिहाई गर्न नपाउने कानुन बनाउनुभएको छ।
      15. हड्ताल, आन्दोलनको नाममा सरकारी सम्पति तोडफोड गर्नेलाई बिगो बराबरको क्षतिपुर्ती तिर्न पर्ने कार्यबिधी तयार गरिएको छ
      16. देशभरिमा अबैध क्रसर उध्योग लाइ कि त बैध बनाएर चलाउ र नमान्नेलाई कानुनी कार्बाहि को दायरामा ल्याइयो।
      17. टोकन सिस्टमद्वारा आम नागरिकले सिधै गृहमन्त्री समक्ष गुनासो राख्न पाउने नियम बसाले।
      18. उपराष्ट्रपति पुत्र पक्राउ र छानबिन
      19. सहकारी ठगहरु काङ्ग्रेसी लगायत एमाले का दर्जन बढि पक्राउ ।
      20. लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ सहित ४ जना पक्राउ ।
      21. कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामा पक्राउ।
      22. प्राइम सहकारीका अध्यक्ष संकर कार्की सहित ८ जना पक्राउ ।
      23. राष्ट्रिय सहकारी बैंक र इडियल नमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ ।
      24. कृषि बिकास सहकारीका संचालक तेज बिक्रम थापा सहित ४ जना पक्राउ ।
      25. सुप्रिम सहकारीका सचिव दीपेश पुन पक्राउ ।
      26. लाईसेन्स कीर्ते मुद्दामा १७ जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।
      27. प्रहरी सङ्गठन र सिडओ हरु राजनितीक पावरका आधारमा नभयर कामको मुल्यांकन का आधारमा बढुवा
      28. Paywell Nepal, Sajilopay Payment Service का खातामा निक्षेप लिई एजेण्ड मार्फत स्थानान्त्रण गरी अपराधजन्य कार्यबाट प्राप्त मुन्द्रा निर्मुलिकरण र भुक्तानी गरेको ।र सो कार्यमा संलग्न संचालक समिति, कर्मचारी एजेण्ट गरी ८ (आठ) जना पक्राउ)
      29. गृहमन्त्रालयमा हेल्प डेस्कको संचालन गरिएको छ।
      30. QR Code मार्फत जन्ताले सिधै आफ्नो गुनासो र समस्या गृहमन्त्री समक्ष राख्न सकिने व्यवस्था।
      31. अहिलेसम्म कुनै सरकारले नगरेको विपतको पुर्व तयारी साथै २४ घण्टा कमाण्ड पोस्ट मार्फत सेवा प्रवाह।
      32. पतंजलीको जग्गाको अनुसंधान सुरु
      33. जनकपुरको ९००० बिघा जग्गाको अनुसंधान सुरु
      34. भ्रष्टाचार का ठुलठुला 25 ओटा फाईल खोलियको सन्सदमै जानकारी गराउदा र
      35. भुटानी शरणार्थी नाइके प्रतिक थापा र बेचन झा पक्राउ, पक्राऊ परेको भोलीपल्टै आर्जु, शेरे ओली फस्ने डरले सरकारनै ढल्नु।

    • @completenepal238
      @completenepal238 2 месяца назад

      ​@@meeeeeeeeggggaaa.DSSSSSSकालो काग्रेसको बिर्य होस कि ?!

  • @prameshwornyaupane
    @prameshwornyaupane 2 месяца назад +21

    केपिले भ्रस्टाचार गरिन भन्नू र ज्योती मगरले अहिलेसम्म भर्जिन छु भन्नु एउटै हो।

  • @kafledinesh
    @kafledinesh 2 месяца назад +35

    ए खातेको नाइके ४ पटक नेपालको प्रधान मन्त्री भएको मुर्कुटा हिम्मत छ भने अख्तियारमा काम गर्ने कर्मचारिहरु भिन्न ढंगबाट लोकसेवा आयोगबाट छनोट गर्ने वेग्लै निकाय बनाएर अख्तियारका कर्मचारीलाई अन्यत्र जान नपाउने र अरु कर्मचारीहरु अख्तियारमा आउन नै नपाउने वनान हो । अनि वल्ल थाहा पाउछस भष्टचार कसरी भएको छ भनेर

  • @nandrajbhatt1133
    @nandrajbhatt1133 2 месяца назад +27

    केपि र सेरेलाई देशबाट निकाल्नु पछि र भ्रष्टचारी का फायलहरु खोल्नुपछ

  • @sarojdahal5990
    @sarojdahal5990 2 месяца назад +19

    भष्ट्रचारकाे नाइके ओलिको सातो उडिसक्यो बाङ्लादेशको हालत देखेर ।

  • @kamalaacharya1834
    @kamalaacharya1834 2 месяца назад +5

    बंगला देश ले नेपाल लाई राम्रो पाठ सिकाएको छ

  • @completenepal238
    @completenepal238 2 месяца назад +1

    यो केपि ओलि र चित्रेको अनुहार देख्ने बित्तिकै कहिल्यै नउठेको रिस उठने जति यता हाजिर हौ है?!

  • @anjanamainali6976
    @anjanamainali6976 2 месяца назад +6

    बङ्गलादेशको जस्तै हालत हुन्छ अलि सचेत भएर काम गर्ने गर। भ्रष्टाचारले सीमा नाघिसक्यो देशमा रोजगारी छैन सबै विदेशीमा बाध्य छन् के हाम्रा छोराछोरीले पनि विदेशीमा बाध्य हुनुपर्ने हो।

  • @Sandeshmagar.
    @Sandeshmagar. 2 месяца назад

    Wow

  • @Jiyagannu
    @Jiyagannu 2 месяца назад

    Rabi is rabi ❤❤❤❤

    • @prembhandari2876
      @prembhandari2876 2 месяца назад

      Muji jholey😂

    • @Jiyagannu
      @Jiyagannu 2 месяца назад

      @@prembhandari2876 त जस्तो खानु नपाको झोले हैन म रन्डिको छोरा

    • @Jiyagannu
      @Jiyagannu 2 месяца назад

      @@prembhandari2876 बिहारी मुजि

  • @tankkarki63
    @tankkarki63 2 месяца назад +3

    केपी ओली शेर देखा लाई देश निकाला गने पर्छ

  • @purnabhandari7213
    @purnabhandari7213 2 месяца назад

    पक्राउ हुने डरले किन रात रात मिल्दै नमिल्ने दल मिलेर सरकार परिबर्तन हुन्छ यो बुझ्न जरुर छ

  • @Gaurabbohora
    @Gaurabbohora 2 месяца назад +4

    Kp 😂😂😂😂😂 हल्का डर लायाे हाेला हाेई , बाङ्लादेश को देखेर! बिचार गर ल ।

  • @govindaghimire7070
    @govindaghimire7070 2 месяца назад +2

    बाङला देश जस्तो हुदैन किनकी युवा जति सबै लाई बिदेश लघारे बुढा बुढी आशक्ती हरु सक्दैनन अनि कस्ले लघार्छ यी भ्रष्टहरुलाइ।

  • @tilakrokaroka4292
    @tilakrokaroka4292 2 месяца назад

    तैले भनेको जस्तो हो भने देश किन बिग्रेको छ किन म महगी थेग्न सकेको छैन

  • @shankarlalshakya1689
    @shankarlalshakya1689 2 месяца назад

    कुरा भन्दा काम गरेर देखाउनु पर्यो काम गरेर बल्ल बिस्वास गर्ने हो प्रधानमन्त्री ज्यु!

  • @houdegang3554
    @houdegang3554 2 месяца назад +6

    माचिक्ने किर्तेप्रसाद त मरेको दिन खसी काटेर मेरो टोलबासी लाई भोज खुवाउछु

  • @sukadevbelbase2789
    @sukadevbelbase2789 2 месяца назад

    आफ्नो देश को कुरा गरम अरु का कुरा न गरम हाम्रो राम्रो बनाउ

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 2 месяца назад

    भ्रष्टाचार नगरेको भए सच्चिनु किन पर्छ यसको जवाफ छ कुनै भ्रष्टाचारी संग

  • @rajramkafle1370
    @rajramkafle1370 2 месяца назад

    फटाहा केपी , सबै माडे लाई सुम्पेको छ देशको सम्प्पत्ती

  • @DipakRaj-n7k
    @DipakRaj-n7k 2 месяца назад

    प्रचण्डले नेपाल बंगलादेशकै हालत हुने शं केत गर्दै भने बहुमत छ जे गरे पनि हुन्छ भन्ने ठान्नु दुर्भाग्य।।

  • @Entertainment.andvlog
    @Entertainment.andvlog 2 месяца назад

    जाउँगौ जनता जागौ अब देश सकी सक्यो

  • @dilliramghimire9412
    @dilliramghimire9412 2 месяца назад

    भ्रष्टाचारको ओलीको जोक सारै राम्रो छ ।झुट बोल्न कति जानेको ओलीले।

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 2 месяца назад

    अब नेता भ्रष्टाचार भगाउने हो अरु कुरा छैन

  • @rabitimsina3765
    @rabitimsina3765 2 месяца назад

    प्रश्न नै ठीक भयन ओली लाई

  • @PurnaBalal-ev4ow
    @PurnaBalal-ev4ow 2 месяца назад

    भ्रुण अवस्थामै रहँदा बाट ठगेर,चाेरेर,लुटेर खानु पर्छ है भन्ने शिक्षा लिएका यी तागाधारी हुन्

  • @kailashrai9536
    @kailashrai9536 2 месяца назад +1

    Afule kaile Bharastachar gareko chaina bhandau basera bhayena ne.....desh ra janta ma sudhar leunu paryo...laws kada banaunu paryo...yesto pani huncha PM

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg 2 месяца назад +2

    अब पालो केपी शेरे को हो

  • @SantaKumal-l3q
    @SantaKumal-l3q 2 месяца назад

    गुट रबि सर ओलिको चिपलो बोलिलु यो देस बनदैन भसट हरु सबै सतामा छ कसरि कानुनको दायारामा अाउछ असबब जनताले धेरै बुझिसकेे

  • @abisekShrestha-i3t
    @abisekShrestha-i3t 2 месяца назад

    बङ्गलादेसको काण्डले oli यस्मा सुध्रेछ।

  • @Mix_shorts_44
    @Mix_shorts_44 2 месяца назад

    गोलमोल जवाब

  • @JB-KARKI
    @JB-KARKI 2 месяца назад +1

    देश लुटपाट गर्ने चोर हरु

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  2 месяца назад +4

    बंगलादेशको जस्तै हालत हुने भयो भन्दै ओलीसँग कडा सवालजवाफ: रबि र ओलीको झोकझोक....(भिडियो) ruclips.net/video/HZn22ExkUyc/видео.html

  • @saujankhatri9862
    @saujankhatri9862 2 месяца назад +3

    ओलिको सातो उडिसक्यो बाङ्लादेशको हालत देखेर😂

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy 2 месяца назад +3

    एदी भ्रष्टाचारी नगरे को भय किन राता रात सरकार ढल्यो त ओली जी सुधरेन भने बंगलादेश को जस्तो आन्दोलन हुन्छ

  • @Shankarrokka-t7p
    @Shankarrokka-t7p 2 месяца назад

    आफुले भष्टचार नगरेकोभय भष्टचारलाई समाउन किना डराको ज्यानमारा डाका

  • @krishnadhakal2690
    @krishnadhakal2690 2 месяца назад

    अब बोल्न हैन देसप्रेमी यकजुट भैदेसको लागी सूरुगरीहान्ने बेला टर्न थालीसको

  • @ALONE-Universe...
    @ALONE-Universe... 2 месяца назад

    श्रीलंका अनि हाल बंगलादेश को जस्तो हालत अवस्य पक्कै पनि हुन्छ इनिहरुको हालत हेर्दै जाऔं...

  • @KrishnaSaud-w8d
    @KrishnaSaud-w8d 2 месяца назад

    सेरे देउवा र केपी लाई लखेट्नु पर्छ

  • @tulsidc
    @tulsidc 2 месяца назад

    र केपि ओलि ले यो कुरो बुझनु परो सहि बाटो हिनेउन भने बंगलादेशको हावा मात्र होईन जन्ता उठेभने तिमी को दिनगती सुरूक हुन्छ

  • @abisekShrestha-i3t
    @abisekShrestha-i3t 2 месяца назад

    बङ्गलादेसको काण्डले oli यस्मा सुध्रेछ। आसेपासेलाइ भस्ताचार गर्न लगाउछ।

  • @PabanMagar-bo1fn
    @PabanMagar-bo1fn 2 месяца назад +1

    भ्रष्टाचार लाई मन्त्री बनाए पछि के को भुत्रो हुन्छ

  • @Mix_shorts_44
    @Mix_shorts_44 2 месяца назад

    फाईल लाई बन्द गर्दैन भन्नु परयो

  • @pasangsherpa7273
    @pasangsherpa7273 2 месяца назад

    हामरो नेपालको तिनदलको सिरस नेता तिनैजना नहाटाए सममा नेपालमा कहिलै भरसचीर निरमुल हूदैन यो सीरा जनताले देखीरहेको हो ! भिदुत बसौट ऊठाऊनू रोकने काराण किन हो यो नै भरसटचार गरेको देखीरहेको छ
    अब नेपाल बंगल देसको जसतै अनदोलनको रूप लिनुलाई अब धेरै टाडो छैन ।

  • @naradachrya9412
    @naradachrya9412 2 месяца назад

    नागरिक विधेयक अनि एम सी सी पास गर्छौ जनता लाई अलमल मा पार्छौ भारतीय र अमेरिकन दूतावास ले देश चलाउँछ अनि एक अर्का मा आदर्श देखाउँछौ तिमी हरुले देश बेची सकेका छौं

  • @empowervlogs5064
    @empowervlogs5064 2 месяца назад

    I humbly request to our Army chief now Its your time to rule 💜
    Go chief Go
    Do something for Our next generation.

  • @bhupendra-fly
    @bhupendra-fly 2 месяца назад

    चाह्यो भने तपाईं ले सक्नु हुन्छ है।

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 2 месяца назад

    भ्रष्ट र भ्रष्टाचार मा जो कोहि भए पनि त्यो भ्रष्ट नै हो तसर्थ भ्रष्टाचारको विषयमा निर्मम हुन जरुरी छ अनिमात्र देश बन्ला नत्र उहीँ हो कुरा भन्दा कामगरेर देखाउन अनुरोध ।❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tejmagar991
    @tejmagar991 2 месяца назад

    अब पालो नेपाल को बार बर्ष ढुङ्रो मा राखे पनि बाङ्गगो कै बाङ्गगै भने जस्तै इ भ्रष्टाचारी हरु सुधिरने बाला छैन तेसैले जागौ इ सबै भ्रष्टाचारी हरु लाई बाङगाला देश को जस्तै गरि नलखटे सम्म हाम्रो देश ले शान्ति पाँदैन भन्ने कुरा आम जनता हरु ले बुज्नु जरुरी छ

  • @premkandel1
    @premkandel1 2 месяца назад

    बंगलादेश को जस्तो हुनु जरुरी छ अति भो

  • @thepsc1
    @thepsc1 2 месяца назад

    कुरा बुझ्नुपर्छ कि कोही मान्छेले यो काम म गर्दै गर्दिन भनेर किन बारम्बार भनिरहेको छ,?
    नत्र भने भ्रष्टाचार गर्दैन त व्यबहारमा देखिन्छ नि, भन्नुपर्छ र??

  • @umeshlimbu3572
    @umeshlimbu3572 2 месяца назад

    यो बाहुन्लाई पहिल्यै यो ओलि केपिलाई सेरबहादुर देउबा अनिप्रचन्ड सबैलाई लखेट्नु पर्छ

  • @tekbahadur4279
    @tekbahadur4279 2 месяца назад

    केपि बा तिमी देस काे परदान मन्त्रि बन्नि हाे भनेर देस चलाउनि हाे भने भासन मात्र हाेईन छाेप्दै हाल्दै गर केपि बा

  • @lilanathsapkota9875
    @lilanathsapkota9875 2 месяца назад

    गिरिबधु बाट सुरू गराै ।

  • @shyambhattarai3731
    @shyambhattarai3731 2 месяца назад

    केपी जस्तो भ्रष्टाचारी नेपालमा सायदै होलान् ।।।

  • @Bikash_Tamang_Lopchan143
    @Bikash_Tamang_Lopchan143 2 месяца назад

    जो चोर उसकै ठुलो सोवर भ्रष्टाचारी को नाईके किड्नी फेल❌

  • @SantoshGorkhali-o2u
    @SantoshGorkhali-o2u 2 месяца назад

    उखाने भनेको भ्रष्टाचार को नाइके हो

  • @kajikc9
    @kajikc9 2 месяца назад

    इ भ्रष्टाचार हरु ले उडने ठाउँ पाउने छन जन्ता अब उठछन पख🎉

  • @laxamanacharya5215
    @laxamanacharya5215 2 месяца назад

    महाकाली को कुरा गर पहिला उखाने टुक्का,

  • @pabankarki4879
    @pabankarki4879 2 месяца назад

    काेनी है प्रधानमन्त्रीज्यू! विगतमा भ्रष्टाचार गरिन भनेर अर्काे जाेक नगराैं, अव भ्रष्टाचार गर्दिन भनेर पाे कसम खाने हाे कि?🤔

  • @roobinrai
    @roobinrai 2 месяца назад

    rip kp oli

  • @kumargiri9594
    @kumargiri9594 2 месяца назад

    बोल्न जे बोले पनि हुन्छ त्यो ब्यबाहार मा खै

  • @RajShahi-tj1ez
    @RajShahi-tj1ez 2 месяца назад

    अतीगरनू अततेचारनगरनू धेरैभयो बंगलादेशको परधामनतीरि हसीनाले देशछोडनू परेयो काही नेपालका नेताभनौदा केपी परचनडे देउबा हालत हूनछ

  • @RambahadurAway
    @RambahadurAway 2 месяца назад +1

    giribandhu chai k gareko honi ta😂😂😂😂😂😂😂

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 2 месяца назад

    अब नेपालको पालो हो बंगलादेश पछि को तयार हुदा हुन्छ

  • @jayakhadka2271
    @jayakhadka2271 2 месяца назад

    पिलिज राम्रो काम गरौ

  • @firtutharu1802
    @firtutharu1802 2 месяца назад +1

    सुध्र हो ताल मेल मिलन सकेकाहरु खन्चुवाहरु सुध्र नत्र भन्ने छिमेकीमा जस्तै होला।

  • @TAC464
    @TAC464 2 месяца назад

    भष्ट्राचारको अनार हेर्न पर्दैन प्रधामन्त्री ज्यू
    बास
    जस्ले गरेको छ
    उस्लाई बिधि थिति मिलाएर मन्त्रि बनाई दिएकोमा खुसी लाग्यो ।
    चाइनामा भएको भए अविधि अथिति सूचना भित्ता हुने थिए नेपाल हो । भोज मोज मस्ति गर्नु ।
    एउटा कुरो छैन जन्ता को मन छुने सब
    भरिसकेको शब्द सब बासी सब नक्कली

  • @JajarkotaKhurpa
    @JajarkotaKhurpa 2 месяца назад

    आदरणीय हाम्रो देश का नाईके हरु
    हामिले तपाईं हरुको हर्कत देखि सकेका छु हामी सर्बसाधारण जनतालाई भुलाउनेकाम अब पनि न गर्नुहोला
    नत्र भने बङ्गाला देश जसतै हालत हुन्छ

  • @shayamjoshi6595
    @shayamjoshi6595 2 месяца назад

    शेरे र केपि चाेर लाई नेपाली जनताले बगलादेश काे जसते लखेटनुपरछ

  • @premkandel1
    @premkandel1 2 месяца назад

    ओली सफेद झुट बोल्दै छ विश्वास गर्न सकिन्न

  • @GomaShahi-gh6nb
    @GomaShahi-gh6nb 2 месяца назад

    गृबन्दु चिया स्टेट काे नाईके देशकाे बजेट
    भ्युटावर बनायर कमिस खाखे भ्रस्ट केपि ओली

  • @sirgotolucknow
    @sirgotolucknow 2 месяца назад

    ओलि ज्यु तपाइको ३ वटा महल कसको पैसा ले खडा गर्नु भएको हो।

  • @KamalSinghSaud-e2y
    @KamalSinghSaud-e2y 2 месяца назад

    के कुरा गर्दै छन् म त अन्योल मा परे त हो 😮😮

  • @ranjanmagar5062
    @ranjanmagar5062 2 месяца назад

    खोइ के खोइ के भ्रष्टाचार को राजा राजा नै राजगद्दिमा छ के आसा गर्नु मलाई 100% मा 0% नि बिश्वास छैन कसम😢 साला पर्दैन कोइ चोखो छैन 1 जना चोखो छ भने म 1 साल नोक्कर बस्न तयार छु तै भएर म भन्छु बङ्गला देश जस्तो देश निकाला नगरी कै हुनेवाला छैन याहा चोर हरुलाइ

  • @purnasathi5325
    @purnasathi5325 2 месяца назад

    फटाहा

  • @RamChandraKarki-k7u
    @RamChandraKarki-k7u 2 месяца назад +1

    Thukka k p cropted king

  • @GalainchaSansar
    @GalainchaSansar 2 месяца назад

    हाहा पि एम हसाउछन

  • @ShambhuBhatta-x1t
    @ShambhuBhatta-x1t 2 месяца назад

    चाेरले म चाेर हु कहिले भन्छ?

  • @kharanthapa8272
    @kharanthapa8272 2 месяца назад

    Qअब नेपालमा पनि सुरु हुन्छ चिन्ता नगर भ्रष्ट नेता र भ्रष्टाचारी प्रधानमन्त्री

  • @tejendrapun5537
    @tejendrapun5537 2 месяца назад

    याे उखानेले बिजुली बाटै भ्रष्टाचार सुरु गराे अझै मुख हेरदैन भन्छनहाे

  • @gurungjamansing7322
    @gurungjamansing7322 2 месяца назад

    यो ओलिको कुरा कसले पत्त्याउछ

  • @DilBahadurlama-p3b
    @DilBahadurlama-p3b 2 месяца назад

    ओलि भ्रस्टाचार जो जति भ्रष्टाचार छ सबाइ ओलि हो थुतेर फाल्देउन त्यहा बात

  • @govindagharti2286
    @govindagharti2286 2 месяца назад

    अरु देश ले जस्तो नेपाल देश का युवा,ले गर्नु सक्दैनन,,,यही भयर नेता बलियो छ,,😅,

  • @DhrNepal-c1u
    @DhrNepal-c1u 2 месяца назад

    अब यो चोरहरूलाई बङ्गलादेशको जस्तै गरेर धोति फुत्किने गरेर लखेट्नुपर्छ होइन भने यिनीहरू जिन्दगीभर सुधिँदैनन् भ्रष्टाचार गर्न छोड्दैनन्।

  • @harishah6042
    @harishah6042 2 месяца назад

    प्रधानमन्त्री के पि ओलिले प्रतिवद्वता गर्नु र पानीमा पादनु एउटै हो ।

  • @tamangsanu2012
    @tamangsanu2012 2 месяца назад

    अब पनि सुध्रिने छाटकाट भएन भने ......हामि जनताले घर घरबाट थुतेर ....अलि अलि नुन छर्किदै चिर्न नपरोस् 🤷

  • @indraindra2047
    @indraindra2047 2 месяца назад

    सबैभन्दा पहिला आफ्नै अनुहार हेर ओलि तिमिभन्दा ठुलो भ्रष्टाचारि को होला र

  • @CommunityHolidayInn
    @CommunityHolidayInn 2 месяца назад

    Ramrari nai sabailaai chita bujayar Deshlaai khaldoma parne bhayo .. ltets give him big taali for his success....

  • @yammagar9394
    @yammagar9394 2 месяца назад

    केपी बा ले के बोलेको भ्रष्टाचार लाई मन्त्री बनाउने कस्तो कुरा गर्छ बा

  • @rabinvabuk6517
    @rabinvabuk6517 2 месяца назад

    केपि ओलि र शेर देउबा जस्तो भ्रष्टाचारि नेताले भ्रस्टचार गर्न दिन्न भन्नू भनेको घ्युको साक्षी बिरालो बन्नु जस्तै हो।

  • @kalpanatamang4987
    @kalpanatamang4987 2 месяца назад

    म भ्रष्टचार गर्दिन र अरू लाई गर्न पनि दिन्न भन्ने कुरा भो ठिक छ तर यो भन्दा अगाडि पहिला गरि सकेको भ्रष्टचार को हिसाब किताब के गर्ने यस को स्पष्ट चायो समिति बाट अझ स्पष्ट भए राम्रो हुन्छ।नत्र बङलादेश को घटना लाई स्मरण गरी बस्नु उचित हुन्छ मान्ने ज्यु हरू

  • @dambarkarki947
    @dambarkarki947 2 месяца назад

    के बोलेको लाज लाग्दैन देस कस्तो थियो कस्तो बनाए जस्ले भस्टचार गर्छ उसैलाई चुनाव लड्न टिकट दिने तिमिहरु चोर होइन

  • @abashvlog1279
    @abashvlog1279 2 месяца назад

    Aaba Bangladesh jasti hunu parxa Nepal ma pni

  • @balkumar5122
    @balkumar5122 2 месяца назад

    केपी को कुरा र पानी मा पायेको ऐउटै हो

  • @ganeshthapa4791
    @ganeshthapa4791 2 месяца назад

    🔔🔔🔔💞

  • @KedarDhungel-e4i
    @KedarDhungel-e4i 2 месяца назад

    अहिले शम्म भ्र्स्त चार गर्ने को गठ बन्ध्न को सर्कार ले उनिहरुनै हुन जन्ताले प्त्याउदैनन ।यो आँखा छारो हाल्ने समितिहो

  • @harishah6042
    @harishah6042 2 месяца назад

    प्रधानमन्त्री के पि ओलिसंग झापादेखि बालकोटसम्मको अकुत सम्पत्ति कहाबाट आयो?के यो सम्पत्ति पैत्रिक हो ? रामनाथ दहालको घरमा हलि बसेको मान्छेको यत्रो सम्पत्ति कहांबाट आयो ?

  • @KrishnaKhanal-c6q
    @KrishnaKhanal-c6q 2 месяца назад

    मेराेअादेस,मा,,भ,चा,अरुले,गरेकाे,मात्र,हाेलान,मरु१,भ,चार,,गर्दिन,लाख,कडाेर,मात्र,गरउला,त्याे,चाहिँ,भन्न,सक्दिन,