TOUGH talk EXPLAINER | EP-1 | प्रचण्ड सरकार के गर्दैछ ?

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • TOUGH talk EXPLAINER EP-1 || प्रचण्ड सरकार के गर्दैछ ?
    #TOUGHtalkEXPLAINER #prachanda #toughtalk #dilbhusanpathak
    #news #politics #currentaffairs #nepal #nepalimedia #analysis #explainer #dilbhusanpathak #talkshow
    TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
    www.interfacenepal.com
    #TOUGHtalk #DilBhusanPathak #KantipurTVHD
    #InterfaceNepalNetwork- Media for Arts and Rights.
    Follow us for regular updates in:
    Facebook: / toughtalk
    Twitter: / dilbhusanpathak
    Instagram: / dil_bhusan_pathak
    RUclips: / toughtalk1
    Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
    Instagram: / dil_bhusan_pathak
    Internet Partner: Subisu
    #TOUGHtalk #DilBhusanPathak #KantipurTVHD

Комментарии • 349

  • @BiswaLimbu
    @BiswaLimbu 3 месяца назад +3

    Best Wishes for your new journey Dil Bhusan Sir ❤🎉Congratulations 🎉

  • @pramoddevkota.2057
    @pramoddevkota.2057 3 месяца назад +55

    पुरानो क्लिप हेर्दा मलाई त एकदमै नोस्टाल्जिया महशुस भयो !
    ३२ बर्ष कुनै चानचुने कुरा होइन , सन्तानका रुपमा हेर्दा पनि ३२ बर्षको सन्तान हो तपाईंको पत्रकारिता
    यसलाई अझै जिवन्त पार्नुहुनेछ भन्ने बिश्वास गरेको छु ,
    पुनः तपाईंलाई सुन्न पाउँदा खुशी लाग्यो
    शुभकामना दिल सर 👏

  • @byogi7978
    @byogi7978 3 месяца назад +5

    Fake News को बिगबिगी र पत्रकारितामा नैतिकता तथा पेशागत आचरणको खडेरी पर्दै गएको बेला वरिष्ठ पत्रकार मित्र दिलभुषण पाठकले पुन: शुरु गर्न लाग्नु भएको शृंखलाले जनता जनार्दनलाई informed opinion बनाउन मदत गर्न सकोस्। शुभकामना !

  • @ashokkunwarofficial7473
    @ashokkunwarofficial7473 3 месяца назад +2

    पत्रकार हाेस त दिलभुसन जस्तो ❤❤❤

  • @yesjankari
    @yesjankari 3 месяца назад +14

    अति खुशी लाग्यो सर, त्यो भन्दा जादा खुसी यस्तो राम्रो मान्छे ले कान्तिपु छोडेकोमा 💆‍♂️🙆

  • @homgurung7189
    @homgurung7189 3 месяца назад +1

    one of best ❤❤

  • @chetbahadurgurung3456
    @chetbahadurgurung3456 3 месяца назад +1

    Yo kantipur lai bahiskar garau tapai le good bato rojnu vo we love you

  • @dbkaji
    @dbkaji 3 месяца назад

    Lot's of love and respect for you

  • @premdevglobal
    @premdevglobal 3 месяца назад +1

    Great person! Even greater journalist and a host, best wishes 🕉️🙏🏽

  • @Spark10-0
    @Spark10-0 3 месяца назад +1

    कान्तिपुरको प्रधान सम्पादक रहेका ब्यक्ति भन्छन म निष्पक्ष छु कान्तिपुरको चाला हेर्यो त्यस्तो छ । कसलाई पत्याउने । जसले जे बोले पनि जे गरे पनि आफ्नो पेट भर्न गर्यौ जस्तो लाग्छ । Buttom line स्यालले सिनो खान छोड्दैन । तपाईको प्रयासलाई नमन् ।
    अनि यो भिडियोको प्रस्तुति र हेडलाईन मिल्यो त तपाईको ।

  • @karanchepang1670
    @karanchepang1670 3 месяца назад +3

    स्वागत छ दाजु फेरि ।।कान्तिपुर छोड्नु भो त्यो सबैभन्दा उत्तम निर्णय हो ।

    • @bikashgyawali1208
      @bikashgyawali1208 3 месяца назад +3

      कान्तिपुर काे भाईरस यो नै हो।

  • @manirajrai1523
    @manirajrai1523 3 месяца назад +1

    Tapaiko program herna ekdamai aatur chhau! Dherai dherai Subhakamama 👍

  • @PrakashChamling
    @PrakashChamling 3 месяца назад +1

    तपाई हाम्रो लागि प्रेरणा हो ! मैले निरन्तर तपाईलाई फलो गरेको १२ बर्ष भइसक्यो ! शुभकामना सर !

  • @vaneepathak7801
    @vaneepathak7801 3 месяца назад +1

    👏👏👏

  • @rajeshkhatakho3096
    @rajeshkhatakho3096 3 месяца назад +1

    Welcome 🎉🎉.

  • @sequelreturns4036
    @sequelreturns4036 3 месяца назад +1

    wow

  • @diwashumagain6670
    @diwashumagain6670 3 месяца назад +1

    Most awaited 🙏 पहिले biased छाता बाट unbiased हुन सक्नु भएन अब आशा छ ।

  • @IshwarShrestha-in5qz
    @IshwarShrestha-in5qz 3 месяца назад +1

    स्वागत छ, हजुरलाई। TOUCH talk मा।

  • @bishwotamang6512
    @bishwotamang6512 3 месяца назад +1

    👍👍

  • @NetraBhattrai-di4wq
    @NetraBhattrai-di4wq 3 месяца назад +1

    यी समस्याका कारणहरु धेरैनै छन् ती मध्य प्रमुख कारण भनेको निर्वाचन पद्धति वा प्रणाली हो अव नेपालमा हेर्न र बेहोर्न बाकी रहेको प्रत्यक्ष निर्वाचीत कार्यकारी प्रणाली हो अव त्यता तिर सबैले बढी जोड दिन पर्छ कि !!

  • @magarj453
    @magarj453 3 месяца назад +1

    Good 👍

  • @YubarajKhadka-fe2on
    @YubarajKhadka-fe2on 3 месяца назад +1

    पत्रकारिता हजुरको जिबनको एउटा धर्म नै हो सर आज हजुरले 2079 मा भएको चुनाब पछिको राजनितिलाई 15/20 मिनेटमा पर्स्ट पार्नु भयो धन्यावाद हजुरले नै हो पछिल्लो पुस्ता जुन अहिले 25/35 बर्ष का ब्याक्तिलाई यो दलाल पत्रकार हरुले सुनाएको कुरालाई अब हजुरले अनि हजुर जस्तै ब्याक्तिले हो बुझाउने

  • @jiwanmagar-ok9mz
    @jiwanmagar-ok9mz 3 месяца назад +1

    धेरै समयको अन्तराल पछि तपाइको कार्यक्रम हेर्ने सुन्न पाइने भैयो, निस्पक्ष सत्यतथ्य उजागर गनु होला धन्यवाद ।

  • @MiehemzEden.
    @MiehemzEden. 3 месяца назад +1

    why so long gap? best wishes haita......bhimarjun acharya for constitution dissection interview.....what can be done to improve duality of laws and their implementation....why every political issues are being decided by court or being intervened by court......how can our constitution is being akind of futile.....hope if you will get him for talk show......however your program willl allow it or not?

  • @obito_uchiha4447
    @obito_uchiha4447 3 месяца назад +1

    where did you lost since long time..???😅 anyway good to see you again 💖💐

  • @sitalbhusal7253
    @sitalbhusal7253 3 месяца назад +10

    मर्न आटेका र युवाको भभिस्य मा केलवाड गर्ने नालायक नेताको कुरा हैन भुइमान्छे को आवाज दुख पिडामा थोरै मलम लगाउने पत्रकारिता गर्नु होला र सबै भुइमान्छे को आवाज बन्नु सुभकामना🙏❤️

  • @sarojsunar6324
    @sarojsunar6324 3 месяца назад +15

    राजनीतिक अस्थिरता,कुर्चीको मोह,अपराधीको ढाकछोप र भ्रष्टाचारमा लिप्त यो मेरो देश नेपाल 😢

  • @aoyamarazan9943
    @aoyamarazan9943 3 месяца назад +6

    पहीलो episode को talkshow मा रवी लामीछाने लाई बोलाऊनुस सही हुन्छ।

  • @Khagendrabudha30
    @Khagendrabudha30 3 месяца назад +16

    वाह! मनपर्ने पत्रकार, आदरणीय दाई दिलभुषण पाठक नेपाली पत्रकारिताकाे एक दरिलाे खम्बा, हाम्राे ईतिहास ।

  • @primetime543
    @primetime543 2 месяца назад +2

    मलाई एकदम मन पर्ने दिल भूषण, भुसन दहाल, बिजय कुमार, अनि हाम्रो उहिले नेपाल television मा बहस कार्यक्रम चलाउनु हुने स्व. दाई उहा को नाम ठ्याक्कै याद भएन

  • @deep.deep143
    @deep.deep143 3 месяца назад +2

    पत्रकारिताको इतिहासमा तपाइको नाम पनि सुनौलो अक्षरले लेखिनु पर्छ तर हामी नेपालि जति उचाई मा पुग्छौ त्यति घमन्डी र सन्की हुन्छौ कता तपाईं पनि त्यही लाइनमा हुनुहुन्छ कि भन्ने लाग्छ सायद म गलत पनि हुन सक्छु🙏🙏

  • @netragm2491
    @netragm2491 3 месяца назад +4

    आफ्नो पत्रकारिता जिबनलाई अझै शसक्त र जिबन्त बनाउनु हुनेछ भन्ने बिश्वास सहित हार्दिक शुभकामना ।।

  • @deepakmaharjan8126
    @deepakmaharjan8126 3 месяца назад +4

    Congratulation यो प्रोग्राम धेरै राम्रो छ यो कार्यक्रम ले आम नेपाली जनतालाई नेपाली राजनीति देखी लिएर सबै विषय बस्तुमा जानकारी दिने एक मात्र कार्यक्रम हो tough of talk 😍😍😍 again congratulation 😍😍😍

  • @laxmibhatta3655
    @laxmibhatta3655 3 месяца назад +2

    तपाईंको पत्रकारिता
    जिवन्त पार्दै तमाम बेथिति र बिसंगतीको बिरुध्द आवाज उठाउनुहोला शुभकामना . भुई मान्छेहरुको आवाजलाई पनि स्थान दिनुहोला कहिलेकाही

  • @jeetendraadhikari4437
    @jeetendraadhikari4437 3 месяца назад +6

    कैलाश सिरोहियाले अर्को पत्रुकार खडा गरेछन्।अलिक स्वतन्त्र र निस्पक्ष गर्नु पर्यो भुसणजि।

  • @numarambishta9520
    @numarambishta9520 3 месяца назад +1

    भुइँ मान्छेको कुरा पनि उठाएर सरकारलाई अझै घचघचाएर अझै कार्यक्रम उत्कृष्ट रहोस्

  • @keshavbaral6198
    @keshavbaral6198 3 месяца назад +1

    हैन हौ। नबुझेको कुरा क्या यो पत्रकार परिसकेपछि चाहिँ ठूला मान्छे elect वर्ग हुने खाने मान्छेलाई मात्र आफ्नो पत्रकारितामा स्थान दिनुपर्छ भन्ने हुन्छ कि सबैका आम समस्याहरूलाई उजागर गर्नुपर्ने भन्ने हुन्छ मैले बुझिन हौ।

  • @loksagar2945
    @loksagar2945 3 месяца назад +3

    यौटा वरिष्ठ ईमानदार पत्रकार हुनुहुन्छ ।सबै नेपालीले तँपाईको कार्यक्रम हेर्न सुन्न चाहान्छन।तर धेरै लामो समय कान्तिपुरमा पत्रकारिता गर्नु भयो।अब ईमानदारीताको साथ बताई दिनुस् कान्तिपुर निस्पक्ष छ कि छैन ? सबै भुईमान्छे जनता जान्न चाहान्छन।

  • @mohanprasadacharya
    @mohanprasadacharya 3 месяца назад +1

    आखिर यो सब हेर्दा नि यो देखिन्छ कि यो नेपालमा कसैले टोल समाज र राष्ट्रको लागि काम गर्न चाहान्छ भने उ पहिला स्वतन्त्र भएर बाच्नुपर्छ त्यसको उदाहरण राजनितिमा बालेनलाई पनि लिन सकिन्छ ॥

  • @mohanprasadacharya
    @mohanprasadacharya 3 месяца назад +1

    अहिलेका नेतृत्वले यो देश सबै मिलेर खान र सक्काउन आएका हुन् त्यसैले जनता बेलैमा न जागेमा न नेपाली रहनेछन् न त नेपाल देश ॥😢🥹🥹

  • @binodsapkota23
    @binodsapkota23 3 месяца назад +1

    समग्रमा धेरै विषय उठान भयो। कान्तिपुर को नागरिकता बिबाद को प्रसङ्ग नि थियो नि। खै त।

  • @bhojendrathapa9541
    @bhojendrathapa9541 3 месяца назад +2

    अझै सशक्तका साथ अगाडि बढ्दै जाने छ भन्ने आशासहित शुभकामना !

  • @gurungshyam6587
    @gurungshyam6587 3 месяца назад +3

    लामो समयपछि welcome back दाई। पत्रकारीप्रति दाई को समर्पण समर्पणसँगै दाइको शालिनता अझ यी भन्दा पनि तपाईंको पत्रकारिता प्रतिको इमान्दारिता समाज र मिडिया जगतको लागि प्रेरणा हुन्।

  • @Nephopkoshreepech2
    @Nephopkoshreepech2 3 месяца назад +1

    Great initiative sir , This kind of research based content is so necessary for real insight . Thrilled to watch this!!!

  • @brosad6833
    @brosad6833 3 месяца назад +1

    कानित्पुरे को कट्टु धुन मन्जुर हुनु भएन त्यसैमा खुसी छौं

  • @khadkabharat7284
    @khadkabharat7284 3 месяца назад +1

    कान्तिपुर छड़ोनू भको रैछ ख़ुशी लाग्यो

  • @SudanAcharya-y1e
    @SudanAcharya-y1e 3 месяца назад +1

    कुरा हैन कार्यान्वयन पक्षमा जोड दिनु अ पहरीहार्य्र हुन्छ ।कुरा हैन काम हुनु पर्यो।

  • @NikeshKarkp
    @NikeshKarkp 3 месяца назад +2

    याे भिडाेयाे अति राम्राे छ अजै यशतै लेर अाउनु 7 दिन मा 3 वटा भिडियाे लेर अाउदा पनि जन्तालाइ कम हुन्छ राम्राे कुरा र भ्रशटचारि काे नाङाे बनाउनु तर कैलाश काे पछि फेरि पनि लागेउ भनी तिम्राे अन्ते हुन्छ राम्राे कुरा देश काे बारेमा र जन्ताकाे मुदा उठाउदै अायउ भनी जन्ताले भिडियाे हेरेरै मैना मा 3 देखि 5 लाख कमाउछाै तिम्राे भिडियाे हेर्नि बिदेश बशेका अाम जन्ताले हेर्छ 95% जन्ताले हेर्छ बपदेश बाट पैशा अाउनि र भिडियाे हेर्नि बिदेश बशनि अाम जन्ताले हाे तेहि भर देश र जन्ताकाे कुरा हरु उठाउनु पराे यति हाे भ्रशटाचारि हरु काे नाङाे झार बनाउनु ( शुभकामना छ

  • @JasbahadurRai-ic2cm
    @JasbahadurRai-ic2cm 3 месяца назад +3

    युट्युब बाटै भएपनि यो क्षेत्रमा मेरो सिकाई भईरहेको छ । यहाको अन्तर्वार्ता नियमित हेर्ने गर्छु समय मिलाएर । नयाँ कार्यक्रम पनि नियमित हेर्ने प्रयास गर्छु । लामो समय देखि नयाँ कार्यक्रम को पर्खाईमा ।

  • @somnathniraula6405
    @somnathniraula6405 3 месяца назад +1

    हुट हुटि सधै बोली मा मात्र रहेको देखिन्छ

  • @dipes_subba
    @dipes_subba 2 месяца назад +1

    दिल सरलाई फेरि मिडियामा देख्दा एकदमै खुशि लागेको छ ।

  • @TankaDhakal-un9nj
    @TankaDhakal-un9nj 3 месяца назад +2

    खुसी लागो भूषण जि

  • @rajendraparajuli2060
    @rajendraparajuli2060 3 месяца назад +15

    कठिन राजनीतिक कालखण्डको बाबजुत विद्वान पत्रकार मित्र दिल भुषणको यात्रा प्रसंसायोग्य छ, लामो पत्रकारिता बाट खारिएको यो अनुभब र विचार हाम्रो समाजको सम्पत्ति हो. यो श्रिखला जारी रहने खबरले हामी खुशी भएका मात्र छैनौ, समाजले सहि र सटिक प्रश्न र उत्तर पाउने छ. धेरै बधाई छ.

  • @DurgaKumarNepali
    @DurgaKumarNepali 3 месяца назад +2

    आज को दिन सम्म यो देशमा तपाईं जस्ता 1/2 जना ले जस्तो कर्म आत्मा गहिराई भुझेर कसैले आफनो काय गर्दैनन् ।जति सत्य कर्म आफनो देश बासिहरु को लागि गरिरनु भएको छ।यो तपाईं रहे सम्म जारिरहोस good job sir कुनै पनि कुराको गहिराई पुगेर प्रस्न गरु हजुर को विशेषता हो ।नमस्कार सर

  • @nirmaljaishi3438
    @nirmaljaishi3438 3 месяца назад +15

    धेरै पर्खिइ पछि तपाइको कार्यक्रम हेर्न पाइयो ।। खुसी लाग्यो

  • @dipakghimire4078
    @dipakghimire4078 3 месяца назад +1

    स्वतन्त्र पत्रकारिताका र निष्पक्ष पत्रकारको परिचय दिनु होला।

  • @RamchandraOli-z4c
    @RamchandraOli-z4c 3 месяца назад +1

    हजुर बाेल्ने हामी ले सुने बाहेक अरु के हाला र खै नया त......

  • @rajupudasaini5178
    @rajupudasaini5178 11 дней назад +1

    Late response but wishing your best-selling of mind with hundreds of experience of more than 3 decades. 🇳🇵🇳🇵🙏🙏

  • @vasuboy20
    @vasuboy20 3 месяца назад +1

    Samachar suru garya din ni "emale sarkar bata bahirine" , budo retired bhaisakyo, ajhai tei khel xa yo desh ko halat! Hamro k hola yo desh maa basera?!

  • @prakaspun9579
    @prakaspun9579 3 месяца назад +2

    Huge fan of dilbhusan dai from the beginning
    Very well decision daju
    Best wishes all the very best ❤🎉

  • @DineshMagar-r8h
    @DineshMagar-r8h 3 месяца назад +7

    देशको 24 खर्व ऋण छ,अझै देश डुबेको छैन भन्ने तै हैनस

    • @bikashgyawali1208
      @bikashgyawali1208 3 месяца назад

      ऋण नहुने देश हुँदैन GDP काे 40% ऋण केहि पनि हैन 😂😂😂
      आर्थिक चेतना काे कमी भयो राजा आएर एक दिनमै तिर्देलान् 😂😂

  • @btbadal7894
    @btbadal7894 3 месяца назад +2

    धन्न अल्लि छिटै छुटियौ दाइ कान्तिपुर बाट नत्र तिम्रो मुखुटो पन्ज देखिन्थ्यो।। तिमी दोए चरीत्र भएका मान्छे हौ।।। 😊

    • @phalguniprasadsubedi8347
      @phalguniprasadsubedi8347 3 месяца назад +1

      अब फेरि जान बेर लाउन्नन कान्तिपुर तिरै।

  • @powernepal1694
    @powernepal1694 3 месяца назад +1

    great work sir

  • @sandiplimbu1685
    @sandiplimbu1685 3 месяца назад +1

    Tapai true journalism garne ho bhane Kathmandu bata bahira niskanus Kathmandu centred patrakarita Kantipur lai jimma dinus, Neta hoina bato munika fulharu, permanent government karmacharilai jimmewar banaunus, Netako dherai aswas dekhiyo

  • @GopalJBista
    @GopalJBista 3 месяца назад +1

    कार्यक्रम सफलीभूत बनोस्।

  • @kulchandragautam5810
    @kulchandragautam5810 3 месяца назад +1

    Worthy of the "Tough Talk" explainer, Dil Bhusan Pathak poses some really tough questions to PM Prachanda. Best wishes for raising such tough questions. Let's hope some of these will generate fitting answers, not in talk but in action!

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 3 месяца назад +1

    Hajurko kura sahiii ho malai sahi laagchha but nepal ko newschannel haru badhi jhole bhyeko le desh ra janta lai negative thoughts paida gareko chha.... jasto kunai evidences proof beger news banayera desh ra janta lai bhram chharera desh ra janta lai kahile ramro bhayena bas jhole haru..... aba desh ma kunai pani nees channel haru without evinces proof beger news banaye testo lai band garinu parchha....aba janta le sabai kura bujhisakeko chha....

  • @meghukandel2076
    @meghukandel2076 3 месяца назад +1

    कभरमा एपिसोड -१ लेख्नु ।

  • @shivaramkhadka8071
    @shivaramkhadka8071 3 месяца назад +2

    मेरो एक मात्र मनपर्ने पत्रकार । कति खुसी लाग्यो तपाईंको कार्यक्रम आउन लागेको देखेर । तपाईं गएदेखी इन्टरभ्यु नै हेर्न छोडेको थिएँ ।

  • @chhatraluitel4850
    @chhatraluitel4850 3 месяца назад +1

    स्वागत छ दिलभूषणजी, तपाईँको कार्यक्रम स्तरीय हुन्छ।
    अझ स्वतन्त्रका साथ समाचार पस्किने कोसिस गर्नुहोला।
    केही समय अगाडि Conflict of interest बाट चर्चामा आउनुभएको थियो।🤔
    अब conflict of interest र creating of conflict of interest को बारेमा पनि बुझाइदिनुहोला।🙏

  • @st.brightdigital2415
    @st.brightdigital2415 3 месяца назад +1

    स्वतंत्र रहेर आफ़नै talk show संचालन गर्नुभएकोमा शुभकामना !!!! यो शो नेतामुखी राजनैतिक मात्र हॉइन जनता मुखी भुईमाँछे को आवाज़ बोल्न सकोस शुभकामना !!!! एउटा नम्र आरोप पनी छ की तपाइको कार्यक्रम गगन थापा अनि कांग्रेस मुखी नबनोस !!!!

  • @aakashpaudel5785
    @aakashpaudel5785 3 месяца назад +1

    यश अघि स्वतन्त्र पत्रकारिता मात्र गर्नुभयो भनेर भन्न सकिएन । अब हेरौं पक्ष विपक्ष भएर पत्रकारिता गर्नुहुन्छ कि स्वतन्त्र !

  • @anupghimire2762
    @anupghimire2762 3 месяца назад +1

    Amazing initiative dai. I hope this initiation of yours will help many aspiring journalists focus more on news while keeping themselves independent and leveraging such a new platform to reach the masses and make the citizens. Best wishes, I know you will only grow bigger and bigger

  • @kripeshdhital2188
    @kripeshdhital2188 3 месяца назад +1

    Great Initiative by you, sir. But I hope it is not because of some vested interest on behalf of recent unfolding of stories about Kantipur and Rabi and Government.

  • @snitchdo3758
    @snitchdo3758 3 месяца назад +2

    Ramro xa❤❤❤❤

  • @nabinbohora841
    @nabinbohora841 3 месяца назад +2

    Welcome back sirr🎉🎉🎉🎉

  • @rajanubarkuti6100
    @rajanubarkuti6100 3 месяца назад +2

    धेरै पर्खाई पछि हजुरको आगमन भो सारै खुशी लाग्यो sir

  • @madhavneupane8141
    @madhavneupane8141 3 месяца назад +3

    राम्रो अति राम्रो । कृपया यसलाई निरन्तरता दिनुपर्ला।

  • @CA_Anupama.Sangraula
    @CA_Anupama.Sangraula 3 месяца назад +1

    Your journey has been an inspiration to many of us. All the best and congratulations on your new journey ahead!!

  • @balarajbk212
    @balarajbk212 3 месяца назад +1

    बल्ल पत्रकारिता सुरु भयो।

  • @sab-11809
    @sab-11809 3 месяца назад +1

    तपाईं जत्तिको पत्रकार को कमि छ नेपालमा घन्टा का अन्धभक्त का गाली बाट बिचलित हुनुभयो कि भन्ने लाग्थियो तपाईं बिचलित नहुनु होला सुभकामना

  • @yubarajsingh8884
    @yubarajsingh8884 3 месяца назад +1

    Ani feri tyo kantipur xirne kaam nagarnu hola mahodaya nibedan garna chaahe

  • @समयबिस्वकर्मा
    @समयबिस्वकर्मा 3 месяца назад +2

    दिल मा बसेको मान्छे दिलभुषण दाइ 🙏🙏! असाध्यै खुशी लागेको छ आज , धेरै समय पछि हजुर लाई देख्न र सुन्न पाइयो जय होस् 🙏

  • @mayouchmicho
    @mayouchmicho Месяц назад +1

    Bon courage Dil Bhusan ji !

  • @RamchandraKC-rw9kb
    @RamchandraKC-rw9kb 3 месяца назад +1

    नेपालको प्रेस स्वतन्त्र छैन

  • @deepakdahal632
    @deepakdahal632 3 месяца назад +2

    दिग्गज पत्रकार आदरणीय दाजू दिलभूषण पाठक लाई आगमी यात्रा को हार्दिक सुभकामना ।।

  • @mrbirendrasunar
    @mrbirendrasunar 3 месяца назад +1

    तपाईकाे संग्रष र उपलब्घिका लागि बधाई छ ,तर के याे कार्यक्रमकाे ढाँचा आजकाे जस्तै हुने छ सबै ,यदि हाे बने खासै केही नयाँ हेर्न र सुन्न पाईऐन ।। कार्यक्रम लाई अलि गहराई भित्र जान अनुराेध छ ।।

  • @MohanGurung-nq9it
    @MohanGurung-nq9it 3 месяца назад +1

    malai man parne byaktityo 🙏🙏🙏

  • @bikramsingh6662
    @bikramsingh6662 3 месяца назад +1

    Dr.ck raut ko interview linus sir. Good patrakaar.

  • @prakaspun9579
    @prakaspun9579 3 месяца назад +2

    Best journalists of Nepal 🇳🇵
    No doubt
    Good luck dilbhushan dai

  • @diamondshrestha5020
    @diamondshrestha5020 3 месяца назад +1

    शुभकामना । पुन कार्यक्रम हेर्न पाउने भैयो । यो अवस्थामा कान्तिपुर छोड्नु बुद्धिमानी हो ।

  • @sabinpokhrel21
    @sabinpokhrel21 3 месяца назад +1

    १२ भाई मध्येको एक भाइ

  • @padamsaru2324
    @padamsaru2324 3 месяца назад +1

    badhai xaa hajur laiii......satyaa kura haru janta samu paskidai janu holaa joon kura janta le janna bujhna jarurii xaa....

  • @sudeepkarki3224
    @sudeepkarki3224 3 месяца назад +2

    Fantastic!! Look forward to upcoming show Dil ji!! All the best!!

  • @ramkumarbcofficial5726
    @ramkumarbcofficial5726 3 месяца назад +1

    बधाई छ !दिलभुसन पाठक सर🎉🎉🎉🎉🎉🎉

  • @cnnnepal7052
    @cnnnepal7052 3 месяца назад +1

    बधाई छ दाइ! तपाईं हाम्रो प्रेरणाको स्रोत पनि हो पत्रकारितामा हजुर मब भन्दा चार वर्ष जेठो हुनुहुदो रहेछ मेरो पत्रकारिताको शुरुआत मालिका साप्ताहिकबाट शुरु भएको हो।

  • @sanjaylamsalufl
    @sanjaylamsalufl 3 месяца назад +1

    I watch very few programs that come from inside Nepal, and one of them is Tough Talk. Reason - i live in USA, have a busy schedule, and i dont want my time for any goofy talks. I have enjoyed your show and i must say - i have even higher expectations now and i am sure you will meet it. Therefore, please keep up with the momentum, my Best Wishes are to you and your team.. Cheers.

  • @meghukandel2076
    @meghukandel2076 3 месяца назад +1

    कभर अलिक आकर्षक राख्नु

  • @basantapokharel4228
    @basantapokharel4228 3 месяца назад +2

    All the best sir and eagerly waiting

  • @harisubediofficialyoutubec7
    @harisubediofficialyoutubec7 3 месяца назад +1

    कान्तिपुर छोडेर राम्रो गर्नु भयो अब साँच्चै अब चाहिँ तपाईं स्वतन्त्र हुनुभयो। आगामी दिनको सफलताको शुभकामना भुई मान्छेको आवाज सुन्ने पत्रकारिता गर्नुहोला।