बालुवाटार खाली गर्न ओलीलाई युवाहरुको अन्तिम चेतावनी,भोली १२ बजे भित्र सत्ता नछोडे कब्जा गर्ने

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • We have been successful in connecting the audience to discuss current affairs related to social, political and legal issues which includes daily news updates with the help of reporters on ground and with the policy of thoroughly verifying reports and breaking news, is the most trusted source of information on current events.
    बालुवाटार खाली गर्न ओलीलाई युवाहरुको अन्तिम चेतावनी,भोली १२ बजे भित्र सत्ता नछोडे कब्जा गर्ने
    #maitighar #maitigharprotest#kpoli#somsharma#nikolasbhusal#todaynews#aajakonews#aajakosamachar #
    Host:-
    Camera:-
    Edit:-
    Subscribe Us: / @nepalonehd
    Facebook: / nepalonhd
    TikTok: / nepalonehd
    Nepal One HD is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    www.nepalonehd.com
    Nepal One HD
    Nepal One HD Live
    Rabi Lamichhane Home Minister
    Prime Minister Prachanda
    Rabi Lamichhane Parliment
    Gyanendra Shahi Parliment
    Parliment Of Nepal
    Parliment Nepal Live
    Balen Shah Live
    Balen Live
    Balen Live
    Balen Sukumbasi
    Balen Ko Dozer
    Kp Oli Live
    Kp Oli Speech
    Kp Oli Video
    Kp Sharma Oli Speech
    Cpn Uml Kp Oli
    Rabi Lamichhane
    Sagar Dhakal
    Tosima Karki
    Sobita Gautam
    Rajendra Lingden
    Chitrabahadur KC
    Deuba Parliment
    Sandip lamichhane
    Sandeep Lamichhane
    Prchanda Vs Oli
    Oli Vs Deuba
    Ramchandra Paudel
    Ramchandra Paudel Rasatapati
    President Ramchandra Paudel
    Swarnim Wagle
    Ramesh Kharel
    Sumana Shrestha
    Biraj Bhakta Shrestha
    Hari Dhakal
    Prem Suwal
    Gagan Thapa
    Topbahadur Rayamajhi
    Balkrishna Khad
    Aarju Deuba
    Manju Khad
    Trending Nepali News
    Today News
    Aajako Samachar
    Gagan Thapa Vs Rabi Lamichhane
    Sobita Gautam
    Gb Rai
    Arju Rana
    Durga Prasai

Комментарии • 308

  • @sanobhaikc9321
    @sanobhaikc9321 26 дней назад +50

    केपीलाई देश बाट लखेट्नु पर्छ।

  • @BidhyaDural-bq1xb
    @BidhyaDural-bq1xb 26 дней назад +28

    यिनलाई छाेड्नु हुन्न जय युवाहरु।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 26 дней назад +38

    यो व्यवस्थाले देश र जनतालाई होइन भ्रष्ट र भुमाफियाहरूलाई
    फाइदा भयो ।
    जनता वेरोजगार तर दलका नेता
    र कार्यकर्ताहरू मालामाल ।
    जय देशभक्त युवा शक्ती ❤❤❤❤❤❤❤❤
    जय मेयर वालेन शाह ❤❤❤❤
    जय कुलमान घिसिङ ❤❤❤❤

  • @shyamshrestha4491
    @shyamshrestha4491 25 дней назад +6

    लुटेरा के पि वलि लाई पदच्युत गर्नै पर्छ याे गफाडी फटाहा लुटेरा के पि वलि राष्ट्र , जनता, र ब्यबस्थाकै भाईरस हाे।❤🎉

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 25 дней назад

      खुनका वदला फाँसी,गर्नै पर्ने हाे ?

  • @BiRbahadurdhamiDhami-ct9zo
    @BiRbahadurdhamiDhami-ct9zo 25 дней назад +27

    ए मा ले कांग्रेस लगायत का पार्टीका भरष्टचार नेता हरुलाई कानुनी कारबाही हुनुपर्छ ।

  • @durgashrestha611
    @durgashrestha611 26 дней назад +12

    जय नेपाली युवाहरु

  • @chakrachakra7509
    @chakrachakra7509 26 дней назад +14

    मेरो मनकै कुरा गर्नु भो अभियान्ता ब्रोले राजा बादिहरुले बुझ्नु जरुरी छ राजा ल्याउनको लागि हो भने न आएकै ठिक देश र जनताको लागि हो भने र भ्रष्टाचार बिरोधको लागि सम्पुर्ण जनता जाग्नु अति आबश्यक छ जय युवा

    • @prabinpun7802
      @prabinpun7802 26 дней назад

      Rajaba fi ra hinduko chal ho vane aandolanma najau koi pani yaha j pani garxa papi haru ra dharanko thekdar harule

  • @girjalimbu1003
    @girjalimbu1003 26 дней назад +10

    कुरो सहि हो प्रचण्ड सरकारले राम्रो काम गर्दै गर्दा सत्ता ढालेको चाही सहि हो

  • @jangarai2582
    @jangarai2582 26 дней назад +16

    य हजुर गोकुल बासकोटा केपी ओलीको छोरा हो, काँहा काबाई हुन्छ, अब यो ऊखाने लाई पहिला कारबाई, अनी बासकोटा

  • @DhaneshworJha
    @DhaneshworJha 26 дней назад +9

    काठमाडौ का युवा हरु भ्रष्टाचार बाट देश बचाउँछ नेपाली को आशा छ

  • @ramailonepal3853
    @ramailonepal3853 25 дней назад +2

    सलाम छ यादबजी तपाईहतुको माग जायज छ र उक्त आन्दोलनमा हाम्रो फुल्ली समर्थन छ र अब नेपाल र नेपाली जोगाउन हामी पनि आउछौ सडकमा।

  • @maajagadamba553
    @maajagadamba553 26 дней назад +8

    केही लाग्दै जनता जाग्यो जाग्यो ओली सत्ता उल्टिने मात्र होइन व्यवस्था नै परिवर्तन गरी तिमीहरू माथि कारबाही मा सजाय मौत

  • @allinonegorkhalivlog1118
    @allinonegorkhalivlog1118 25 дней назад +6

    भ्रष्टाचारीप्रधानमन्त्री र भ्रष्टाचारीराष्ट्रपतिलाई सधैका लागी लखेटौ र जनताले स्वतह सोझै प्रधानमन्त्री र राष्ट्रपतिलाई भोट दिने नियम बनाऔ🙏

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b 26 дней назад +8

    भ्रष्ट हरु माेरेर गयाे र गाडे अथवा पाेले पछिपनि छानबिन हुनु पर्छ यदि दाेसि ठहर भयाे भने त्यस्ताे भ्रष्ट काे पाेलेकाे ठाउलाइ नि कारवाहि हुनुपर्छ र त्यहि ठाउमा तिनका छाेरानातिलाइ जियुदै जलाउदा नि कारवाहि कम हुन्छ

  • @KamalaRai-s7q
    @KamalaRai-s7q 26 дней назад +6

    पार्टीका भ्रष्ट झुंडहरुलाई छोड्नु हुन्न। 5 बर्ष हदम्याद एमाले र कंग्रेसले गरेको भ्रष्टाचारबाट बच्नको लागि हो।

  • @user-no3nc5yd3v
    @user-no3nc5yd3v 26 дней назад +9

    म पनि आउँछु

  • @hariosti8421
    @hariosti8421 25 дней назад +3

    बालेन शाह, हर्क साङ्पाङ, रबि लामिछाने, ज्ञानेन्द्र शाही, अपिल त्रिपाठी लगायत तमाम नया इमान्दार युवा हरु मिलेर एक पटक जनता लाइ आव्हान गर्नु पर्छ केपी ओली सरकार मात्र होइन यो व्यवस्था नै जान्छ। भ्रष्टाचारी हरु मिलेर देश खोक्रो बनाए।

  • @nabinnepal3688
    @nabinnepal3688 26 дней назад +7

    जय युवा

  • @sushil7567
    @sushil7567 20 дней назад +1

    गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दावाद भन गरौ ❤❤❤❤❤❤जय नेपाल आमालाई राजालाई युबालाइ साथछ जय पशुपतिनाथ मुक्तिनाथ

  • @suryamahat4016
    @suryamahat4016 26 дней назад +4

    प्रत्यक्ष निर्बाचित कर्यकारी प्रधानमन्त्री पनि अनिवार्य हुनु पर्यो

  • @haridhakal9149
    @haridhakal9149 25 дней назад +4

    के पि लाई देस बात भगाउन पर्छ ।

  • @AashbahadurTamang-c3k
    @AashbahadurTamang-c3k 26 дней назад +7

    Good yuba party

  • @bijayshreewstav7331
    @bijayshreewstav7331 25 дней назад +3

    भ्रष्टाचार नेताहरूलाई नेपालबाट लखेट्नुपर्छ

  • @maheshadhikari8331
    @maheshadhikari8331 26 дней назад +4

    keep it up young star❤

  • @misharankumar4100
    @misharankumar4100 26 дней назад +5

    Jai uwa

  • @user-no3nc5yd3v
    @user-no3nc5yd3v 26 дней назад +3

    सलाम

  • @Rasailisunarsunar
    @Rasailisunarsunar 25 дней назад +1

    भ्रष्टाचार हरुलाई लखेट्नु पर्छ

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 25 дней назад

    भ्रष्टाचारको नाईके नै ओलि देखियो,यसलाई कुनै हलातमा छोडनु हुदैन जागौ जनताहारु जागौ ।

  • @phanindrapokharel4806
    @phanindrapokharel4806 24 дня назад

    यी नेताहरूले भ्रष्टाचार गरेको कुरा सत्य हो।यीनलाइ कारवाई गरेर हटाउनु पर्दछ,यसमा मेरो पनि सहमति छ।तर समय यो अनुकुल छैन।समय बिचार गरेर यस्तो काम गर्दा राम्रो होला।

  • @keshavkunwar4738
    @keshavkunwar4738 25 дней назад

    कार्यक्रमप्रती सहमती र समर्थन छ ।

  • @shivarimal8011
    @shivarimal8011 25 дней назад

    केपी सेरे परचनडे लाई लखेटोै जनताहरु एक होै

  • @lhimbung690
    @lhimbung690 25 дней назад

    छोड्नु हुन्न साथी हो, महिनौ लागोस, बर्ष लागोस यी नलाई भकाउनै पर्छ।👍💪✊👊👊👊

  • @indrakhati3465
    @indrakhati3465 25 дней назад

    केपी ओलिलाई देश बाट लखटनु परछ

  • @bishnupoudel3593
    @bishnupoudel3593 25 дней назад

    मुख्ये सुधार्नु पर्ने अदालत हो अदालत्नै नेता बचाउने हो

  • @rai29nvq3
    @rai29nvq3 25 дней назад

    युवाहरु जागौं है जय जय जय युवा हो❤❤❤🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🤞🤞🤞👍👍👍 यो चोर भ्रष्टचारिहरुलाई नाङगेझार बनाएर लखेट्नु पर्छ

  • @eastwestnepalisthebest3204
    @eastwestnepalisthebest3204 25 дней назад

    धेरै राम्रो हो

  • @gopaldahal5371
    @gopaldahal5371 26 дней назад +2

    Good

  • @haripoudel1119
    @haripoudel1119 25 дней назад

    युबालाई सत्ता बुझाइदेऊ र आज सम्म ठूला गल्ती गरियो त्यसको सजाँय भोग्न तयार छौं भन्दै युवाको बीचमा आऊ नाई भने खरीयत रहने छैन

  • @user-bt7fz6gj2u
    @user-bt7fz6gj2u 25 дней назад

    जयनेपालिईबाहरू❤

  • @jitlalshris5139
    @jitlalshris5139 25 дней назад

    सहि कुरा गरनु भयो

  • @parbatichhetri2481
    @parbatichhetri2481 25 дней назад

    Jay Nepal excellent job❤

  • @rampraveshgupta3622
    @rampraveshgupta3622 25 дней назад +1

    बिधुत प्राधिकरण करन ले गाऊ तिर 10 हजार भनदा बढी को बिल पुगयो कि लाईन काट दिनछ त्यों 22 करोड़ बाकी राखने बयपारी हरू को लाईन काटदा केपी औली किन भ्रष्टाचारी को बाटो तिर लागे को 😊😊😊

  • @sneharai4786
    @sneharai4786 25 дней назад

    यस्तो कुरा ले देश अझै पनि बन्छ भनेर सोच्नु भनेको यस्तो स्याल लाई कुर्सी मा पुराउनु हो। रवि जस्तो ले केही खियसेना।

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 25 дней назад

    जय रबि सर ❤️🔔

  • @KashiMaharjan
    @KashiMaharjan 25 дней назад

    Very very good thanks

  • @googlecollection5101
    @googlecollection5101 25 дней назад

    Great vision keep it up...

  • @completenepal238
    @completenepal238 25 дней назад

    अहिले देशको समस्याको प्रमुख जड नै केपि ओलिको अहङ्कार हो !
    -----------------
    अहिलेको देशको मुल समस्याको जड तत्व आफ्नै घरमा बैन्कमा झै पैसा गन्ने मेसिन राख्ने कुनै बेलाको भुकमारी दरिद्री केपि ओलिको बिदेशी नीति हेर्ने दोहोरो तेहेरो चरित्र, ब्यक्तीबादी अहङ्कार, भर्स्ट चरित्र, नया उदाएका दल र स्वतन्त्र बालेन र हर्कहरुलाई निषेध र बदला लिने उस्को नियत प्रबृती, हावादारी पानी गफ अनि केपि ओलिको प्रतक्षरुपमा देखिने गरि केही माडवारी माफियाहरु सङ्गको सङ्गत नै हो ! यो बारेमा थुप्रै कारण र प्रमाण छ्न यहाँ अहिले तुरुन्त उल्लेख गर्न समय भएन ! कुनै बेला !
    धन्यवाद !

  • @gokulgubhaju5028
    @gokulgubhaju5028 25 дней назад

    अाेलि मात्र हाेइन याेबेबस्तानै हटाउनु पर्छ

  • @nainsaud4991
    @nainsaud4991 25 дней назад +1

    हाम्रो आवाज हो यो भ्रस्टाचारि को सरकार बिल्कुल चाहिँदैन

  • @binitarai2112
    @binitarai2112 25 дней назад

    Right kura garnu vo brother

  • @nandrajbhatt1133
    @nandrajbhatt1133 21 день назад

    केपि लाई भ्रष्टचारी फायल खोल्ने होईन तर यनिहरु देशमा राख्नैई हुदैन लखड्नु पछ

  • @tamangsanu2012
    @tamangsanu2012 25 дней назад

    सहि हो👍️👍️👍️

  • @user-fe7ih4is1r
    @user-fe7ih4is1r 25 дней назад

    जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mutudhorjegurung5800
    @mutudhorjegurung5800 25 дней назад

    एमाले काग्रेश र माओबादि मुर्दा बाद जय युवा जय जनता जय देश

  • @BhimPoudel-eb7yn
    @BhimPoudel-eb7yn 24 дня назад

    यी नेता भनेका धेातिका जुम्र हुन र कहिले सुध्न नसकने ।

  • @durgamagar8916
    @durgamagar8916 25 дней назад

    Good hami xam hajur ko shath maa❤❤

  • @rupapyakurelmainali
    @rupapyakurelmainali 26 дней назад +3

    किर्ते ओलि लाई भोलि थोक्नु गोलि

  • @chandralama4771
    @chandralama4771 26 дней назад +2

    मुजि youtube ani प्यार प्यार करउने हरु हावा मा

  • @biyogee946
    @biyogee946 25 дней назад

    मुख्य एजेण्डा नै रहिनछ खै कसरी आन्दोलनमा साथ दिने जब सम्म राजा आउँदैनन तबसम्म भष्ट्रचार रोकींदैन भष्ट्रचारको मात्र एजेण्डा रहेछ पार्टि सार्टी नभएको सरकार ल्याए मात्र आन्दोलनमा तयार हुन्छन जनताहरु

  • @nainsaud4991
    @nainsaud4991 25 дней назад +1

    हामि अछामबाट आन्दोलन गर्नेछौं

  • @chakrakunwar6423
    @chakrakunwar6423 25 дней назад

    Good kepit up

  • @NareshkumarSingh-x4n
    @NareshkumarSingh-x4n 18 дней назад

    Jay ho

  • @rajuthapa2830
    @rajuthapa2830 25 дней назад

    Yes yes yes ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @suryabanatawarai
    @suryabanatawarai 25 дней назад

    यि तिमि हरु को आन्दोलन को काम छैन बेरोजगारी हो आन्दोलन गरि हिड्नु भन्दा आफ्नो एउटा काम गर त्यस्ले जित्छ्। काम नभएका हरु हो वाईयात कुन चाइ ले कति दिएको छ आन्दोलन गर यति दिन्छु भनेर अनि भुकि हिड्ने काम छैन तिमि हरु पनि भतुवा हरु नै हो।

  • @RideshSharma
    @RideshSharma 25 дней назад

    जाग नेपालिहरु खब भ्रष्टाचारि नेताहरुलाई देश निकाल्नु पर्छ .... र जिउदै जलाउनु पर्छ

  • @ajabKC
    @ajabKC 25 дней назад

    सबै साथीभाई नेपाली एकजुट भएर यो तानाशाही गणतन्त्रलाई अब ढल्नलाई नेपाली जनता एकजुट भएर सडकमा उत्रिन्छन ,,,,,, सबै पार्टीगन साथीभाइहरू नेपालको झण्डा लिएर एक हौ😂😂😂😂😂

  • @MinaThapa-ei1ul
    @MinaThapa-ei1ul 21 день назад

    सैई हो

  • @user-oz1cn4pz7w
    @user-oz1cn4pz7w 25 дней назад

    हावा को आन्दोलन सफलहोला जस्तोमलाइ लाग्दैन।

  • @gomaupretigiri230
    @gomaupretigiri230 25 дней назад

    सहमत

  • @DanielOkomoto
    @DanielOkomoto 25 дней назад

    Great news

  • @lavathapa5545
    @lavathapa5545 25 дней назад

    ए पत्रकार महो दय रात गयो औराख पलायो,भन्ने ऊ खान त थाहानै होला जति दिन बित्दै उति नयाँ कुराहरु थपिदै जान्छ, नेता देखि मिडिया हरु लाई पनि चेतना भया जय देश हामि सबै नेपाली हरु को देश!!!

  • @SunkumariGurung-e4g
    @SunkumariGurung-e4g 26 дней назад

    Your right chhora you are right what you said baparee sanga yo paisa utunu parchha kul man sir Lai madat garnu parchha

  • @mirakhadka2496
    @mirakhadka2496 25 дней назад

    कानुन नै भ्रष्टाचारीको हातमा छ धेरै युवालाई वाहिर जाने बातावरण अझै बन्दैछ नेतृत्व परिवर्तन गर्न सहज छैन

  • @RamLama-i7x
    @RamLama-i7x 24 дня назад

    हामी सबै अगाडि बडाउ

  • @user-ht1co9os6l
    @user-ht1co9os6l 25 дней назад

    बिधेयक त भ्रष्टाचारीहरुले उन्मुक्ति पाउने ल्याएछन त।

  • @nainsaud4991
    @nainsaud4991 25 дней назад +1

    भ्रस्टै भ्रस्ट को सरकार मुर्दाबाद केपी ले सबै कान्डै कान्ड वाला चोर हरु लाइ सरकारमा लगे । केपी मुर्दाबाद

  • @krishnaprasadtriphati4291
    @krishnaprasadtriphati4291 26 дней назад +1

    kripe oli thank about contry

  • @sunelkhadka934
    @sunelkhadka934 25 дней назад

    Good luck .bro.

  • @BishunulalDanuwar
    @BishunulalDanuwar 16 дней назад

    Very good

  • @durgalimbu6513
    @durgalimbu6513 25 дней назад

    जययुबा युबालेनबुजे देश २ नेताले

  • @rahmbaniya2579
    @rahmbaniya2579 24 дня назад

    Good job

  • @prakashbhandari-kb9pc
    @prakashbhandari-kb9pc 25 дней назад

    So nice 👍 good

  • @sunillimbu2059
    @sunillimbu2059 25 дней назад

    ओलिले कुलमान लाई चलाउन नै बद किष्मत भएर बनेछ॥

  • @bharabsharma1943
    @bharabsharma1943 25 дней назад

    System is expire for Nepalese people

  • @sharmaparbatidavi8498
    @sharmaparbatidavi8498 25 дней назад

    यूबाहरु अबनताते नेपालै नरहला जस्तोछ् नेपालै नरहे कॉहॉ जाउला

  • @sanchatamang4700
    @sanchatamang4700 25 дней назад

    99% Right

  • @Ganeshcomedyking-b1k
    @Ganeshcomedyking-b1k 25 дней назад

    तिमीहरुले यस्तो आन्दोलन गर्यो भने आफ्नै देशको बीच बेजोर हुन्छ जाठाहरु आन्दोलन गर्न गलत हो।

  • @DhanBahadur-q2v
    @DhanBahadur-q2v 13 дней назад

    Good 👍👍👍👍

  • @BalaramKarki-he5sq
    @BalaramKarki-he5sq 24 дня назад

    Thikx

  • @nirmalakarki-nm8pg
    @nirmalakarki-nm8pg 26 дней назад

    Good aandoln grnaiparx

  • @madanshrestha8156
    @madanshrestha8156 25 дней назад

    एमाले कांग्रेस का मात्र होइन खाओबादी का नेताहरुको नाम किन लिएन

  • @vkphotos9952
    @vkphotos9952 25 дней назад

    Sahi ho

  • @TirthaSingjali
    @TirthaSingjali 25 дней назад

    सब एक है

  • @puskarranabhat2468
    @puskarranabhat2468 12 дней назад

    शहि हो इ लुटेरा नेता हरुलाई कुनै हालतमा हामि देस प्रेमि नेपालि जनताले छोड्नु दैन

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 26 дней назад

    All Nepal people be attend the protest who you are capable plse.

  • @RamprasadBK-o2r
    @RamprasadBK-o2r 25 дней назад

    100%thikkuraho

  • @PremBahadur-qm1wlharharmahadev
    @PremBahadur-qm1wlharharmahadev 25 дней назад

    🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤okdada

  • @subarnashrestha1101
    @subarnashrestha1101 25 дней назад

    Jaya yubaa

  • @Bhakti-ld6xl
    @Bhakti-ld6xl 25 дней назад

    Best of luck

  • @angnimasherpa7332
    @angnimasherpa7332 25 дней назад

    Salam xa hjr laai👍️🙏🙏🙏