श्रीमान को सरकारी जागिर छ श्रीमान ले 3 वटा श्रीमति ल्यायको छ कान्छी श्रीमति लाई सम्पती पहिलेनै पास गरेर दियको छ भने त्यस्तो आबस्था मा जेठी र माहिली श्रीमति ले पाउने आधिकार केके हुन्छ यश बारे केही जानकारी दिनु होसन सर ।
सर मेरो आमा बित्नु भयो म जेठि आमा बाट हो कान्छी आमाबात दुई भाइ छन मेरो बुबा आमाले भाइहरुलाइ धेरै सम्पत्ति दिन थालेका छन मलाइ थोरै छ मैले पाउने सम्पती भाइ बराबर पाउछु कि कम यसको उत्तर पाए आभारी हुने थिए
Sir namaskar buba ko naam ma raheko jamin buba ko mrityu paschat aafno naam ma leuna pahila souteni aamako naam ma liyauna jaruri cha ( souteni aama sanga hamro milimato cha) please khulsta pari dinusna
दुईटा बिहे बुवाको र बुवा आमा बित्नु भको तर कान्छी ले पैतृक सम्पती नाम्मा लियेको र जेठिपट्टिको छोरी मात्रै तर बिहे गरेको कान्छी पट्टि कुनै सन्तान नभको र कान्छिले अन्यात्रनै बेच्बिखन गर्न क्गोजेको मा के हुन्छ? अधिबक्ता ज्यु प्रस्ट पार्दिनु न।
Hello sir namaskar maro ghar ma hagurba la 2ota shreemati bibaha garako ma jathi chai marako ra kanchi chai chan aaba jaga jamin hru dartabhayaka chainan aaba yo kasko nau ma darta hunxa ta ra darta garda jathi patiko maro buba manu hudaina ra bhanu hunxa timi sautani aama hou timla malai aansha dedainau tesail maro ra timro nau ma dubai ko nau ma darta garnu parxa bhanu hunxa aaba yo k hunxa hola ta dir yo sambandhi yauta video banai denuhos na sir please
Mero babu ko 2 wota shreemati Mero ama jethi Tara waha Lai aja samma ansa diyeko dekhidai na Ra paunu Pani bhayeko chhaina shreemaan ko mirtu bhaisakyo ama le ansa paunu hunchha ki paunuhunna batai dinu paryo
त्यही त 😂🤣😁 जेठि ले कान्छी लाई नागरिक बिबाह दर्त गर्नु चै न पाइने अनि कान्छी आमा ले दुख गरेर कमाएको सम्पती चै कसरी भाग बन्डा हुने यो कस्तो कानुन 🤔🤔🤔🤔🤔🤔🤔
Kanchi shreematile dukha garer kamayeko sampati jhethi ka bachalai dinu Ani jethi sauta aama le kamayeko sampati kanchi ka bachale paune ho ki nahune ho Ali bujhiyen
सर नमस्कार 🙏।हजुरको सबै भिडियो हरु समाधानमुखी छन् ।मेर समस्याको पनि अवस्य समाधानको उपाय पाउने विश्वासको साथ मेरो समस्या राख्दैछु। मेरो आमा( सासुआमा) 2076 साल असोज 21 मा बित्नुभयो
बुबा 71 बर्षको हुनुहुन्छ । जागिरको सिलसिलामा अस्ति मंसिर 5 गते बुबाले 44 बर्षकि आईमाई सग दोस्रो बिहे गर्नुभयो। हामी दुई दाजुभाइ र तीन दिदीबहिनी गरी 5 जना छोराछोरी छौ। अंशबण्डा गर्दा हाम्रो निजि आर्जन को बाडफाड हुन्छ कि?? हाम्रो के कस्तो अधिकार छ भन्ने बारेमा जानकारी पाउन चाहन्छु ।
मुद्दा परेको अवस्थामा निजि आर्जन प्रमाणित भएमा जसको निजी आर्जन हो उसैको मात्र हुन्छ अरुलाई बण्डा गरिरहनु पर्दैन। तर यस्ता समस्याहरूमा पारिवारिक छलफलबाट नै समाधानमा पुग्नु उत्तम हुनेछ
Sir buwa aama nai sautelo bhaye paxi k garne aama ta bitnu bha ko x jethi sirmati xadai baau le aarko bihe pani gare xan kahani 35 barsh purano ho kirpaya comment garidinu hola
नेपाल मा कानुन सम्बन्धि किताब कतिओटा छ । साधारण ब्यक्ति वा नेपालि ले कस्तो खालको कानुनि किताब राख्दा राम्रो हुन्छ । नेपालको संविधान 2072 र 2078 भनेर app आउछ तर धारा उपधाराहरु सबै खोज्न गार्हो हुने रहेछ ।
नेपालमा हाल प्रचलित कानूनहरू 15 सयको हाराहारीमा रहेको छ। त्यसैले सम्पूर्ण कानुमहरू किन्ने अथवा अध्ययन गर्ने अवस्था नरहला आवश्यकता पनि हुँदैन । सामान्य नागरिकका लागि नेपालको संबिधान जो सामान्य एक डेढ सय रुपैयाँमा पाइन्छ। त्यसैगरी 2075 साल भदौ एक व्यक्तिबाट जारी भएको मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता 2074 किन्न सक्नुहुन्छ ई-पुस्तकहरू एउटैमा अथवा दुईवटामा संकलित पाइन्छ
Bakas dinu k artha bhayo ansha lagcha bhani 2074 ko 256 act bakas personal property bhanda lagdina bhancha nepal ko law thik lagena aba bakas patra na rakh da huncha
सर हामी 4 छोरामा जेठो दाइबात 5 छोरी मात्र 30/32 बर्स पहिला बिबाह गरि गएको र जेठो दाई बित्नु भो भाउजूलाई माईलो ले पुन: बिबाह गरेको र भाउजुको पानी केही बर्ष पछी मृत्यु भएको स्व दाइ भाउजू को सदगत औसधि उपचार काजकिरिया हामी ले नै गरेको र दाइ आफ्नो नामको जग्गा बिक्रि गरिसकेको खन्दमा ती बिबाहिता 5 छोरि ले आफ्नो बुवाको अन्श भागको जग्गा पाउँछन् कि ? बताईदिदा आभारी हुन्थे सर
नमस्ते सर्🙏🙏 मेरो आमा बित्नु भयो हामी जेठी को छोरा २ जना छोरी 2 जना तेस पछि बुवाले कान्छी आमा ल्याउनु भो कान्छी आमा को 1 छोरा भयो। अब सोउतेनी अम्श आधा फ्याक गरे र लिन्छे कि बुवा को जिउनी बस्छ । मलाई एस्को उतर दिनु भए आभारी हुने थिए🙏
Sir namaskar..mero buba le 38/40 sal tire afnai uncle ko angsa leko tara paper nagareko..awasta ma buba ko uncle ni bitnu vyo ab ahile buba ko aunti le sudvarna vanxan..hamile garera khako ni 38/40 sal jati vyo..ab k garda hunxa sir prasta garidinu hola 🙏
सर नमस्ते ! म बिगत १५ बर्ष देखि वैदेशिक रोजगारीको सिलसिलामा बाहिर छु।मेरो श्रीमती को नाममा भएको घर धितो राखेर कर्जा लिएको थियो र अहिले आएर श्रीमती को मृत्यु भयो।त्यो घर मेरो नाम मा नामसारी गर्नु पर्ने तर कर्जाको कारण ले रोक्का भएको हुदा त्यो श्रीमती नाममा भएको घर मेरो मा सार्नु के गर्नु पर्ला कृपया केही कानुनी प्रक्रिया होलान् कि....
सर नमस्कार ।लगभग पचास साल पहिले देखि बसोबास गर्दै आएको घर जग्गा टोल छिमेक मा सबै जनाको भोग एकातिर नक्शा अर्कोतिर पर्न गएकोमा समस्या समाधानको कस्तो ब्यवस्था छ जानकारि गराइ दिनु भएमा आभारि हुने थिए धन्यबाद ।
कानुनमा यस्तो समस्याको कुनै व्यवस्था छैन कानुनले त आफ्नो जग्गा जहाँ छ त्यही जानुपर्छ भोग गर्नुपर्छ अर्काको जग्गा भोग गर्नु हुँदैन भन्छ । त्यसैले यस्तो समस्याहरूको समाधान घरगाउँमा बसेर सहमतिले गर्नु ठीक हुन्छ
Mero bijar ma chai kanxe sirimati ko bachalai nagrita dine sampati chai nadine bayasi nepal ma kanun banayo bane bahu bibaha garna dar lagx keti haru lai ni sabai bujera behe garx yasto kanun bayo bane gatnaharu kam hUnx afule gareko galtile bacharu le dukha paux banera dar hunx keta keti haru le ni pani❤
Sir nameste mero samasiya yes to ch mero buwa ko 2 patni jethi bat janmeka 1 chora r kanchibat janmeka 2 chora buwa ko 2068 Salma mirtu vheesakeko ch taspachi jthi aama le muda haliyo 2069 ma Ani hami 5aniyarharuko aa aafna chuta chutee and Pani paiyo dakha Pani liyo taspachi bhyo ke malpotbat kita kat fi ko Karan 3 or 4 mahina alghiyi taskee bichma mero jethi aama ko mirtu bhyo 2075 falgunma ab mirtak jethi aama ko anss bat hami kanchi aama bat janmeka 2 Bhai chora le aputali pauchu ki paudeen kirpaya sallah sughab dinun hami 2 bhaile aputali hak kayam muda 2075 falgun29 gate halisakeko chu tar jilllma aafnee chora ko hunch vhaner feesla gareko ch punra bedan Garda mirtak ko kaj kitiya bhj bhater hami 3nee bhaile gareko photo parman sahit pes Garda maniya adalat ma 2 Janako benchma 1 janale 3nee bhaiko and lagch arko le heen aafnee chorale matr pauch bhani 2bee Jana ko raibaghi bhyo taspachi singal iglasma paryo tasle feri gilla sadar gareko ch ab sarbochhma m apil gare ko chu k hunch sir kanun bhanada biprit puranee kanun kofesla aairheko ch Ani Naya kanun ko kunee matlab nee rakheko ch maniya Shreemanju harule k kaso jirpiya sughabdinuhola mero n.9807794153
सर मैले २०८०'१'७ मा म र मेरो छोरी ५ वर्ष कि आर्या परियार को नाममा सयुक्त लालपुर्जा बनेको छ । यसलाई बैंक मा धितो राखेर कर्जा लिन पाउछु कि पाउदिन होला जानकारी पाए आभारी हुनेथिएँ।
सर मेरो बुवाको २ भाई छन् अंशबण्डा भईसक्यो र बुवा बित्नुभयो केही जमिन ठूलो बुवाको नाममा छ जसमा अंशबण्डा भएको छैन तर ठूलो बुवाले त्यो जमीनमा अशं दिन्न भन्छ मैले के गर्ने म अब अंश कसरी पाउने
@@NEPALLaw एक जना आमाको छोरा छोरी हुनुहुन्न वहाँ आमा पर्ने भतिजोको आसपासमा बस्तै आउनु भएको थियो अहिले वाहाले भकोजतिसम्पती तेहि भतिजोलाइ सेख पछी खाने गरि दिनु भयो । अब त्यो सम्पतिमा कसैको मुद्दा वा हक लाग्छ कि लाग्दैन ।
सर नमस्कार सौता सौतेनी भयको तर जग्गा जमीन बुढाको नाम मा भको तर जग्गा दुई ठाउँमा भएकाले एक ठाउँ काे अर्को सौतेनिलाई अर्को ठाउँको अर्को सौते निलाई लड़ाई गर्छ भनेर ऐले काे लागि कमायाखेती गरी खानु भनेर गाउँको ५जन राखेर कागज बनाको छ अब जेठीको छोराले दुवै पर्टीको जग्गा बराबर गर्नु पर्छ भन्दै गर्दा त्यो कागज ले कतिको असर पर्छ । र एकतर्फी काे जागा बाटो नजिक हुँदा गरीटी मात्रै दिए नी हुन्छ भन्दा के होला। बुबाले केही रोपनी जग्गा सौतेनी आमाको नाम गरेको छ र बुबा वितिसक्नु भयो।
सर नमस्कार मेरो बुवा को २ओटा सिरमती जेठी को म र बहीनी र कान्छी को भाइ छ । जेठी र बुवा विती सक्नु भयो सम्पती बुवा को नाऊमा छ। अब त्यो सम्पती अंस बन्डा गरेर डाइरेक्ट जेठीको छोरा छोरी ले वुवा नाऊ बाट ल्याउन मिल्छकी मिल्दैन
नमस्कार महोदय ।। एक पुरुषको दुई श्रीमती जेठी र कान्छी । जेठी को दुई मात्र बिबाहित छोरा र कान्छी को एक मात्र बिबाहित छोरी ।। जेठी र श्रीमान को देहान्त भैसकेको ।। हाल २ महिना अगाडि कान्ची ले छोरी को बिबाह मा आफ्नो छोरी र जोआइ लाई ५ कठ्ठा जागा राजिनामा गरिदिनु भएको। अब जेठी का दुई छोरा ले लेखत बदर सहित अंस मुदा अदालत मा हाल्नु भएको छ ।। अब के (1) लेखत बदर हुन्छ? (2) सगोल को सम्पती बाट बिबाहित छोरी ले अंस पाउछे कि पाउदिन? (3) अन्श बण्डा हुदा कति जना लाई अन्श लाग्छ ? Please reply sirji
अब यो परिवारमा कान्छी आमा, जेठी तर्फका दुई छोरा र कान्छी आमा कि विवाहित छोरी समेत चारजना अंशियार छन् . सबै सम्पतिमा 4 भागको 1/ 1bhag सबैले अंश पाउँछन् भर्खरै विवाह भएको छोरीले पनि अंश पाउँछिन् । लिखत बदर मा दाबि गर्नेहरूको भागसम्म बदर हुन सक्छ
सर नमस्कार मेरो जिज्ञाा जस्तै बुबाले सौतेनी आमा ल्यायाे र जेठी श्रीमति चाई सौतेनी आमा ल्याए पछि छुटेर बसिन्छ केही गरिखान जग्गा छुटाएर र अब छुटेको २०/२२बर्ष पछि छोरा हुर्की पछि पछि अब जग्गाजमिन बराबर अन्स चायो भन्दै गर्दा उता सौतेनिले भन्छन बुबाको ऋण तिर्नु अनि मात्रै पाउँछ अंसा तर त्यो ऋण जेठी पर्टीले खायको होईन बुबा र सौतेनी मिलेर बनाको हो र कति पय ऋण नभय नी बाहाना बनाउने हुन्छ के तेस्तो ऋण हरू जेठीबाट तिर्नुपर्छर सर।अनी सौता सौतेनी केही जग्गा जमीन आनस नगर्दै बुढा बितेको हुन्छ त्यो किरिया खर्च दुबै बाट बराबर खर्च व्यहोरेको हुन्छ ।बाकी तेही छुटेर बसी खायको रिनमा जगडा हुन्छ।जेठी श्रीमीले भन्छन हामीले खाएको होईन हामी छुटेर बसेको मान्छेलाई किना देखाएको भन्दै गर्दा के तिर्नु पर्छर? अर्को कुरा बुबा र सौतेनी सँगै हुँदा बुबाले जग्गा किनेको हुन्छ तर ऐले जगा अन्सा गर्न खोज्दा सौतिनिले मैले किनेको मेरो नाम छ यो जागा दिदैन भन्छन पुर्जा हेर्दा कान्छीको नाम बक्सपत्र गरेको हुन्छ जेठी जब था हुन्छ अंस गर्ने बेलामा र बुढा बितिसकेको हुन्छ के त्यो जगा जेठीको हकमा पायल अन्सा।
नमस्कार सर | म अहिले बाहिर बिदेस मा छु र मैले जग्गा लिने सोच गरेको छु मेरो आफन्त परिवार ले तयो जग्गा म यहा हुदा नै मेरो नाम मा पास गर्न मिल्छ कि मिल्दैन यो बिषय मा पनी भिडियो बनाउनु पर्यो
कान्छी लाई घर बाट जेठी श्रीमती छोरा छोरी ले घर बाट निकालेर कान्छी को माइती बाट जग्गा जमीन दियर घर बनाउन सहयोग गरेर राखेको छ के त्यो पनि जेठी को छोरा छोरी लाई दिन पर्छ कि पर्दैन मेरो इरान को जवाफ दिनु भयो भने म आभारी हुने थिए
Sır maile kamako ma gharma diya saboi tra daile kamako dinu vayana usle Alag afno name ma jagga kinni vayako x mom dad ma milera tesma mudda lagx hola ra
@NEPAL Law नमस्ते सर। तलको प्रश्न काे बारेमा कानुनले के भन्छ बताइदिनु भयो भने आभारी हुने थिएँ। हामी ३ जना परिवारमा मेरो स्वर्गीय आमाकाे नाममा जग्गा छ (३जनामा परिवारमा बन्डा भयेको छैन्) । आमा र बुबा वितिसक्नु भयो। बुबाले आमा मरेपछि अर्को बिहे गर्नुभएको थियो र सौतेनी आमा पट्टि १ छोरी पनी छिन्। १) अब मेरा स्वर्गिय आमाको नामको जग्गा मेरो नाममा सार्न र किनबेच गर्न मिल्छ होला र? २) मेराे नाम मा नामसारी गर्दा सौतेनी आमाको मञ्जुरीनामा चाहिन्छ कि नाई? ३) सौतेनी आमा पट्टि बन्डा लाग्छ कि नाई, लाग्ने भए आधा आधा हुने होकी कसरी भाग लगाउनुपर्ने कानुन छ होला? उत्तर पाएमा सारै आभारी हुने थिएँ।
@@NEPALLaw उत्तरकाे लागी मुरी मुरी धन्यवाद छ हजुरलाई। बुवा, आमा र म ३ जनामा, बुबा र आमाको निधन भइसक्यो। मेराे स्वर्गिय आमाको नामकाे जग्गा चै बचेको मैले मात्र पाउने हो। सौतेनी आमा र सौतेनी छोरीलाई अंस दिन नपर्ने भन्नु भयेको हो की? स्वर्गीय बुबा, आमा, म र सौतेनी आमा र छोरी गरी ५ जनाले १/१ बन्डा पाउने हो भन्नु भयेको होला? अलिकति प्रष्ट पारिदिनु भए आभारी हुने थिएँ।
मुलुकी ऐन २०७४ काे पारिवारिक कानुनकाे परिच्छेद १० अंशबन्डा सम्बन्धी व्यवस्थाकाे २०९ काे (३) ले भनेको, कूनै व्यक्ति को १भन्दा बढी पत्नीहरु भएमा निजले पतिको भाग बाट मात्र अंश पाउने भनेको छ। यो कानून मेराे केसमा लाग्छकी लाग्दैन होला हजुर?
के सङगोल को सम्पति भाग लागेपछि सङ्गोल को रिन पनि भागा लाग्छ छोरा छोरी लाई सर मुद्दा गरेको खण्ड मा कस्तो रिन पेश गर्नुपर्ने हुन्छ सर भन्दिनु पाय आभारी हुनेथिय
Dhanyadab sir
Thanks
श्रीमान को सरकारी जागिर छ श्रीमान ले 3 वटा श्रीमति ल्यायको छ कान्छी श्रीमति लाई सम्पती पहिलेनै पास गरेर दियको छ भने त्यस्तो आबस्था मा जेठी र माहिली श्रीमति ले पाउने आधिकार केके हुन्छ यश बारे केही जानकारी दिनु होसन सर ।
सर मेरो आमा बित्नु भयो म जेठि आमा बाट हो कान्छी आमाबात दुई भाइ छन मेरो बुबा आमाले भाइहरुलाइ धेरै सम्पत्ति दिन थालेका छन मलाइ थोरै छ मैले पाउने सम्पती भाइ बराबर पाउछु कि कम यसको उत्तर पाए आभारी हुने थिए
Sar mero buwale mero sampati xora xori dubailai barabar dinxu vannu vaykox hami bihe vayko xorile buwale khusile diyko sampati pauxukinai
Sir namaskar buba ko naam ma raheko jamin buba ko mrityu paschat aafno naam ma leuna pahila souteni aamako naam ma liyauna jaruri cha ( souteni aama sanga hamro milimato cha) please khulsta pari dinusna
दुईटा बिहे बुवाको र बुवा आमा बित्नु भको तर कान्छी ले पैतृक सम्पती नाम्मा लियेको र जेठिपट्टिको छोरी मात्रै तर बिहे गरेको कान्छी पट्टि कुनै सन्तान नभको र कान्छिले अन्यात्रनै बेच्बिखन गर्न क्गोजेको मा के हुन्छ? अधिबक्ता ज्यु प्रस्ट पार्दिनु न।
Hello sir namaskar maro ghar ma hagurba la 2ota shreemati bibaha garako ma jathi chai marako ra kanchi chai chan aaba jaga jamin hru dartabhayaka chainan aaba yo kasko nau ma darta hunxa ta ra darta garda jathi patiko maro buba manu hudaina ra bhanu hunxa timi sautani aama hou timla malai aansha dedainau tesail maro ra timro nau ma dubai ko nau ma darta garnu parxa bhanu hunxa aaba yo k hunxa hola ta dir yo sambandhi yauta video banai denuhos na sir please
sir sautini mamila maa bakas patra bata aako sampati ko adikar k hunxa
Sir namaste hamro bajele 2 bajui bihegareko ho machai bajui jethi patiko ho ra hamile aangsa Pako xaina jaga Kanchhi bajuiko namema xa tyo jaga jethi patiko natile pauxaki paudaina
Namaste sir buwako 2wata patani x ani auta ko 2wata xori xan arko ko xora xori Dubai xan ani buwako assets bat barabar hunx
मेरो बुबा बित्नूभयो आमा पैल गै आमाको नाममा रहेकौ सम्पती कसरी फिर्ता हुन्छ बताई दिय आभारी हुन्थे
Mero babu ko 2 wota shreemati Mero ama jethi Tara waha Lai aja samma ansa diyeko dekhidai na Ra paunu Pani bhayeko chhaina shreemaan ko mirtu bhaisakyo ama le ansa paunu hunchha ki paunuhunna batai dinu paryo
दोस्रो बिभाह दर्ता नहुने कानुनी बेबस्तामा कसरी सौतेनी छोरा छोरी प्रमाणिात हुन्छ ????
छोराछोरीको चाहिँ जन्म दर्ता गर्नुपर्छ
त्यही त 😂🤣😁 जेठि ले कान्छी लाई नागरिक बिबाह दर्त गर्नु चै न पाइने अनि कान्छी आमा ले दुख गरेर कमाएको सम्पती चै कसरी भाग बन्डा हुने यो कस्तो कानुन 🤔🤔🤔🤔🤔🤔🤔
Kanchi shreematile dukha garer kamayeko sampati jhethi ka bachalai dinu Ani jethi sauta aama le kamayeko sampati kanchi ka bachale paune ho ki nahune ho Ali bujhiyen
सर नमस्कार 🙏।हजुरको सबै भिडियो हरु समाधानमुखी छन् ।मेर समस्याको पनि अवस्य समाधानको उपाय पाउने विश्वासको साथ मेरो समस्या राख्दैछु। मेरो आमा( सासुआमा) 2076 साल असोज 21 मा बित्नुभयो
बुबा 71 बर्षको हुनुहुन्छ । जागिरको सिलसिलामा अस्ति मंसिर 5 गते बुबाले 44 बर्षकि आईमाई सग दोस्रो बिहे गर्नुभयो। हामी दुई दाजुभाइ र तीन दिदीबहिनी गरी 5 जना छोराछोरी छौ। अंशबण्डा गर्दा हाम्रो निजि आर्जन को बाडफाड हुन्छ कि?? हाम्रो के कस्तो अधिकार छ भन्ने बारेमा जानकारी पाउन चाहन्छु ।
मुद्दा परेको अवस्थामा निजि आर्जन प्रमाणित भएमा जसको निजी आर्जन हो उसैको मात्र हुन्छ अरुलाई बण्डा गरिरहनु पर्दैन। तर यस्ता समस्याहरूमा पारिवारिक छलफलबाट नै समाधानमा पुग्नु उत्तम हुनेछ
Bihe bhag pauni napauni k hunxa sir .samajma behe bag vanxan .ansa Banda garda bihe bhag kasari pauni ra Lina kasari sakixa sir.mero bihe vaisakeko xa
Sir buwa aama nai sautelo bhaye paxi k garne aama ta bitnu bha ko x jethi sirmati xadai baau le aarko bihe pani gare xan kahani 35 barsh purano ho kirpaya comment garidinu hola
बाबा आमा वित्य पछि बुबा आमा को सम्पति के कति छ कसरी था पाउनु
Sir ma ek dam samassya ma Xu
K tapai sanga personally Kura garna sakxu??
Yestai bisay ma ho Tara kahani ma Ali badhi twist xa
Roji chadi garna milxa ki mildaina jagga ansha banda garda ki bau ama le jata bata diyo tetaibata linuparcha
मोहि मरेपछि स्वास्नी अर्को बिहे गरेमा बिवाहित छोरीको मोहियानी हक
बुवा मरेको ६० साल भयो।
नेपाल मा कानुन सम्बन्धि किताब कतिओटा छ । साधारण ब्यक्ति वा नेपालि ले कस्तो खालको कानुनि किताब राख्दा राम्रो हुन्छ । नेपालको संविधान 2072 र 2078 भनेर app आउछ तर धारा उपधाराहरु सबै खोज्न गार्हो हुने रहेछ ।
नेपालमा हाल प्रचलित कानूनहरू 15 सयको हाराहारीमा रहेको छ। त्यसैले सम्पूर्ण कानुमहरू किन्ने अथवा अध्ययन गर्ने अवस्था नरहला आवश्यकता पनि हुँदैन । सामान्य नागरिकका लागि नेपालको संबिधान जो सामान्य एक डेढ सय रुपैयाँमा पाइन्छ। त्यसैगरी 2075 साल भदौ एक व्यक्तिबाट जारी भएको मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता 2074 किन्न सक्नुहुन्छ ई-पुस्तकहरू एउटैमा अथवा दुईवटामा संकलित पाइन्छ
@@NEPALLaw धेरै धेरै धन्यबाद सर जानकारि उपलब्ध गराईदिनु भयेको मा ।
Bakas dinu k artha bhayo ansha lagcha bhani 2074 ko 256 act bakas personal property bhanda lagdina bhancha nepal ko law thik lagena aba bakas patra na rakh da huncha
Reply dinu vyena sir
सर हामी 4 छोरामा जेठो दाइबात 5 छोरी मात्र 30/32 बर्स पहिला बिबाह गरि गएको र जेठो दाई बित्नु भो भाउजूलाई माईलो ले पुन: बिबाह गरेको
र भाउजुको पानी केही बर्ष पछी मृत्यु भएको स्व दाइ भाउजू को सदगत औसधि उपचार काजकिरिया हामी ले नै गरेको र दाइ आफ्नो नामको जग्गा बिक्रि गरिसकेको खन्दमा ती बिबाहिता 5 छोरि ले आफ्नो बुवाको अन्श भागको जग्गा पाउँछन् कि ? बताईदिदा आभारी हुन्थे सर
Baule pinshen xorak nauma garema pachi amamle pauxaki nai plz vani dinuna
Ke niyam banako yesto..
नमस्ते सर्🙏🙏
मेरो आमा बित्नु भयो हामी जेठी को छोरा २ जना छोरी 2 जना तेस पछि बुवाले कान्छी आमा ल्याउनु भो कान्छी आमा को 1 छोरा भयो। अब सोउतेनी अम्श आधा फ्याक गरे र लिन्छे कि बुवा को जिउनी बस्छ । मलाई एस्को उतर दिनु भए आभारी हुने थिए🙏
एक पटक पएतृक सम्पती अन्सबन्दा भएसके पछि पनि सौतेनी छोरो ले फेरि निजि आर्जन गरि भिन्न भै बसेको दाबि गर्न पाउने हुन्छ बताइ दिनु होल।
प्रस्ट भएन
Jamma sampatiko kati bhag lakxa hamro 4 bigha jamin xa , hami 3 pariwar xam,mero sauteni aama bata 1 bahini xa ani ma xu
हालसालै सरकारि जग्गा भडा मा लिनपाउने भनी समाचार पडेको थियो के हो येस्को बिसयेमा पनि भिडियो बनाउनुस न
Mero hajur aama le nai sampati dida aama ko naam rakhi malai bakas gare ko awastha ma mero sauteni dai le pauxa ki paudaina
तपाइको हजुरआमा र पिताको बिचमा अंशवण्डा भइसकेको छ भने पाउदैन नत्र पाउछ।
सर नमस्ते । बिबाहित छोरिको हकमा अन्शबडा लागछ कि लागदेन। 4 ओटा छोरी ने छोरी छ छोरो छेन । pls sir jankari dinu hola.
Sir namaskar..mero buba le 38/40 sal tire afnai uncle ko angsa leko tara paper nagareko..awasta ma buba ko uncle ni bitnu vyo ab ahile buba ko aunti le sudvarna vanxan..hamile garera khako ni 38/40 sal jati vyo..ab k garda hunxa sir prasta garidinu hola 🙏
सर नमस्ते !
म बिगत १५ बर्ष देखि वैदेशिक रोजगारीको सिलसिलामा बाहिर छु।मेरो श्रीमती को नाममा भएको घर धितो राखेर कर्जा लिएको थियो र अहिले आएर श्रीमती को मृत्यु भयो।त्यो घर मेरो नाम मा नामसारी गर्नु पर्ने तर कर्जाको कारण ले रोक्का भएको हुदा त्यो श्रीमती नाममा भएको घर मेरो मा सार्नु के गर्नु पर्ला कृपया केही कानुनी प्रक्रिया होलान् कि....
Mohi ko yak matra hakdar bibahit 6ori 6a vana namsari hun6a ki hudina
सर नमस्कार ।लगभग पचास साल पहिले देखि बसोबास गर्दै आएको घर जग्गा टोल छिमेक मा सबै जनाको भोग एकातिर नक्शा अर्कोतिर पर्न गएकोमा समस्या समाधानको कस्तो ब्यवस्था छ जानकारि गराइ दिनु भएमा आभारि हुने थिए धन्यबाद ।
कानुनमा यस्तो समस्याको कुनै व्यवस्था छैन कानुनले त आफ्नो जग्गा जहाँ छ त्यही जानुपर्छ भोग गर्नुपर्छ अर्काको जग्गा भोग गर्नु हुँदैन भन्छ । त्यसैले यस्तो समस्याहरूको समाधान घरगाउँमा बसेर सहमतिले गर्नु ठीक हुन्छ
नमस्ते सर
Mero bijar ma chai kanxe sirimati ko bachalai nagrita dine sampati chai nadine bayasi nepal ma kanun banayo bane bahu bibaha garna dar lagx keti haru lai ni sabai bujera behe garx yasto kanun bayo bane gatnaharu kam hUnx afule gareko galtile bacharu le dukha paux banera dar hunx keta keti haru le ni pani❤
Sir nameste mero samasiya yes to ch mero buwa ko 2 patni jethi bat janmeka 1 chora r kanchibat janmeka 2 chora buwa ko 2068 Salma mirtu vheesakeko ch taspachi jthi aama le muda haliyo 2069 ma Ani hami 5aniyarharuko aa aafna chuta chutee and Pani paiyo dakha Pani liyo taspachi bhyo ke malpotbat kita kat fi ko Karan 3 or 4 mahina alghiyi taskee bichma mero jethi aama ko mirtu bhyo 2075 falgunma ab mirtak jethi aama ko anss bat hami kanchi aama bat janmeka 2 Bhai chora le aputali pauchu ki paudeen kirpaya sallah sughab dinun hami 2 bhaile aputali hak kayam muda 2075 falgun29 gate halisakeko chu tar jilllma aafnee chora ko hunch vhaner feesla gareko ch punra bedan Garda mirtak ko kaj kitiya bhj bhater hami 3nee bhaile gareko photo parman sahit pes Garda maniya adalat ma 2 Janako benchma 1 janale 3nee bhaiko and lagch arko le heen aafnee chorale matr pauch bhani 2bee Jana ko raibaghi bhyo taspachi singal iglasma paryo tasle feri gilla sadar gareko ch ab sarbochhma m apil gare ko chu k hunch sir kanun bhanada biprit puranee kanun kofesla aairheko ch Ani Naya kanun ko kunee matlab nee rakheko ch maniya Shreemanju harule k kaso jirpiya sughabdinuhola mero n.9807794153
Sir please reply
सर मैले २०८०'१'७ मा म र मेरो छोरी ५ वर्ष कि आर्या परियार को नाममा सयुक्त लालपुर्जा बनेको छ । यसलाई बैंक मा धितो राखेर कर्जा लिन पाउछु कि पाउदिन होला जानकारी पाए आभारी हुनेथिएँ।
सर मेरो बुवाको २ भाई छन् अंशबण्डा भईसक्यो र बुवा बित्नुभयो केही जमिन ठूलो बुवाको नाममा छ जसमा अंशबण्डा भएको छैन तर ठूलो बुवाले त्यो जमीनमा अशं दिन्न भन्छ मैले के गर्ने म अब अंश कसरी पाउने
सौतेनी आमा भन्नाले जेठि आमा या कान्छी आमा बाट को सम्पत्ति बाढिने होला सर ?
दुबै आमा
ses paxiko angsa kasaile dinx vane tyo angsama kasaiko mudda lagx ya lagdain
प्रश्नको सन्दर्भ बुझिएन
@@NEPALLaw एक जना आमाको छोरा छोरी हुनुहुन्न वहाँ आमा पर्ने भतिजोको आसपासमा बस्तै आउनु भएको थियो अहिले वाहाले भकोजतिसम्पती तेहि भतिजोलाइ सेख पछी खाने गरि दिनु भयो । अब त्यो सम्पतिमा कसैको मुद्दा वा हक लाग्छ कि लाग्दैन ।
वाहा आमाको श्रीमान को 32 बर्ष पहिले काजकिरिया पनि तेहि भतिजोले गर्नु भयको थियो ।र 40 बर्ष पहिले देखि भतिजोको आसपास मा बस्दै आउनु भयको हो
सर नमस्कार सौता सौतेनी भयको तर जग्गा जमीन बुढाको नाम मा भको तर जग्गा दुई ठाउँमा भएकाले एक ठाउँ काे अर्को सौतेनिलाई अर्को ठाउँको अर्को सौते निलाई लड़ाई गर्छ भनेर ऐले काे लागि कमायाखेती गरी खानु भनेर गाउँको ५जन राखेर कागज बनाको छ अब जेठीको छोराले दुवै पर्टीको जग्गा बराबर गर्नु पर्छ भन्दै गर्दा त्यो कागज ले कतिको असर पर्छ । र एकतर्फी काे जागा बाटो नजिक हुँदा गरीटी मात्रै दिए नी हुन्छ भन्दा के होला। बुबाले केही रोपनी जग्गा सौतेनी आमाको नाम गरेको छ र बुबा वितिसक्नु भयो।
भएको सम्पूर्ण सम्पत्तिमा अब सौताहरु तथा जन्मिएका छोराछोरी सबैको बराबर भाग लाग्छ। कानुनी रुपमा जाँदा तपाईंले भनेको कागजको कुनै औपचारिक मान्यता हुँदैन
सर नमस्कार मेरो बुवा को २ओटा सिरमती जेठी को म र बहीनी र कान्छी को भाइ छ । जेठी र बुवा विती सक्नु भयो सम्पती बुवा को नाऊमा छ। अब त्यो सम्पती अंस बन्डा गरेर डाइरेक्ट जेठीको छोरा छोरी ले वुवा नाऊ बाट ल्याउन मिल्छकी मिल्दैन
Jethi srimti Lai bachaa bhayen kanchhi srimati ko bachhma hak kasko lagchh
नमस्कार महोदय ।।
एक पुरुषको दुई श्रीमती जेठी र कान्छी ।
जेठी को दुई मात्र बिबाहित छोरा र कान्छी को एक मात्र बिबाहित छोरी ।।
जेठी र श्रीमान को देहान्त भैसकेको ।।
हाल २ महिना अगाडि कान्ची ले छोरी को बिबाह मा आफ्नो छोरी र जोआइ लाई ५ कठ्ठा जागा राजिनामा गरिदिनु भएको।
अब जेठी का दुई छोरा ले लेखत बदर सहित अंस मुदा अदालत मा हाल्नु भएको छ ।।
अब के
(1) लेखत बदर हुन्छ?
(2) सगोल को सम्पती बाट बिबाहित छोरी ले अंस पाउछे कि पाउदिन?
(3) अन्श बण्डा हुदा कति जना लाई अन्श लाग्छ ?
Please reply sirji
अब यो परिवारमा कान्छी आमा, जेठी तर्फका दुई छोरा र कान्छी आमा कि विवाहित छोरी समेत चारजना अंशियार छन् . सबै सम्पतिमा 4 भागको 1/ 1bhag सबैले अंश पाउँछन् भर्खरै विवाह भएको छोरीले पनि अंश पाउँछिन् ।
लिखत बदर मा दाबि गर्नेहरूको भागसम्म बदर हुन सक्छ
धन्यवाद सर। तपाईं को email Id दिनुस न सर जि
सर नमस्कार मेरो जिज्ञाा जस्तै बुबाले सौतेनी आमा ल्यायाे र जेठी श्रीमति चाई सौतेनी आमा ल्याए पछि छुटेर बसिन्छ केही गरिखान जग्गा छुटाएर र अब छुटेको २०/२२बर्ष पछि छोरा हुर्की पछि पछि अब जग्गाजमिन बराबर अन्स चायो भन्दै गर्दा उता सौतेनिले भन्छन बुबाको ऋण तिर्नु अनि मात्रै पाउँछ अंसा तर त्यो ऋण जेठी पर्टीले खायको होईन बुबा र सौतेनी मिलेर बनाको हो र कति पय ऋण नभय नी बाहाना बनाउने हुन्छ के तेस्तो ऋण हरू जेठीबाट तिर्नुपर्छर सर।अनी सौता सौतेनी केही जग्गा जमीन आनस नगर्दै बुढा बितेको हुन्छ त्यो किरिया खर्च दुबै बाट बराबर खर्च व्यहोरेको हुन्छ ।बाकी तेही छुटेर बसी खायको रिनमा जगडा हुन्छ।जेठी श्रीमीले भन्छन हामीले खाएको होईन हामी छुटेर बसेको मान्छेलाई किना देखाएको भन्दै गर्दा के तिर्नु पर्छर? अर्को कुरा बुबा र सौतेनी सँगै हुँदा बुबाले जग्गा किनेको हुन्छ तर ऐले जगा अन्सा गर्न खोज्दा सौतिनिले मैले किनेको मेरो नाम छ यो जागा दिदैन भन्छन पुर्जा हेर्दा कान्छीको नाम बक्सपत्र गरेको हुन्छ जेठी जब था हुन्छ अंस गर्ने बेलामा र बुढा बितिसकेको हुन्छ के त्यो जगा जेठीको हकमा पायल अन्सा।
पाउन सक्नुहुनेछ तर ग्यारेण्टी हुदैन। यस्तो अवस्थामा लड्नुपर्छ
छोरिको बिबाह पछि अंस भन्डा गर्न मिल्छ कि नाई छोरिलाई जस्तै जग्गा जमिन घर ?? र तेस्को केके प्रक्रीया छन जानकारी पाउन हजुर
मिल्छ बन्डा पास गराउने
अनि सौतेनी छोरा बुहारीले भने चिया सम्न तताएर दिनु पर्छ भनी बाहिर भाडामा बस्ने अनि सम्पत्ति चै किन दिनु पर्ने हो दुख गरेर कमाएको सम्पती?
बिदेशमा ग्रीनकार्ड लिएर बसेको छोराले नेपालमा रहेको संपत्तीमा हकदावी गर्न पाउँछ पाउँदैन ?
पाउछ
Sir hajur ko number dinu hunxa ki
नमस्कार सर | म अहिले बाहिर बिदेस मा छु र मैले जग्गा लिने सोच गरेको छु मेरो आफन्त परिवार ले तयो जग्गा म यहा हुदा नै मेरो नाम मा पास गर्न मिल्छ कि मिल्दैन यो बिषय मा पनी भिडियो बनाउनु पर्यो
तपाईंको वारिसनामा पठाउन सक्नुहुन्छ भने मिल्छ
कान्छी लाई घर बाट जेठी श्रीमती छोरा छोरी ले घर बाट निकालेर कान्छी को माइती बाट जग्गा जमीन दियर घर बनाउन सहयोग गरेर राखेको छ के त्यो पनि जेठी को छोरा छोरी लाई दिन पर्छ कि पर्दैन मेरो इरान को जवाफ दिनु भयो भने म आभारी हुने थिए
कान्छीलाई माइतीले दिएको सम्पत्ती हो भने त्यो कुरा प्रमाणित गर्नुपर्छ जेठी तथा उसको छोराहरुलाई दिनुपर्दैन
Bakas patra bata pramanit huncha hola sir ane dinya manchya ko relationship bata ne huncha hola sir haina
Sır maile kamako ma gharma diya saboi tra daile kamako dinu vayana usle Alag afno name ma jagga kinni vayako x mom dad ma milera tesma mudda lagx hola ra
email दिनुन सिर
@NEPAL Law
नमस्ते सर। तलको प्रश्न काे बारेमा कानुनले के भन्छ बताइदिनु भयो भने आभारी हुने थिएँ।
हामी ३ जना परिवारमा मेरो स्वर्गीय आमाकाे नाममा जग्गा छ (३जनामा परिवारमा बन्डा भयेको छैन्) । आमा र बुबा वितिसक्नु भयो। बुबाले आमा मरेपछि अर्को बिहे गर्नुभएको थियो र सौतेनी आमा पट्टि १ छोरी पनी छिन्।
१) अब मेरा स्वर्गिय आमाको नामको जग्गा मेरो नाममा सार्न र किनबेच गर्न मिल्छ होला र?
२) मेराे नाम मा नामसारी गर्दा सौतेनी आमाको मञ्जुरीनामा चाहिन्छ कि नाई?
३) सौतेनी आमा पट्टि बन्डा लाग्छ कि नाई, लाग्ने भए आधा आधा हुने होकी कसरी भाग लगाउनुपर्ने कानुन छ होला?
उत्तर पाएमा सारै आभारी हुने थिएँ।
त्यो जग्गा चाई पुर्खेउली सम्पत्ति बेचेर आएको पैसा ले आमाको नाम मा किनेको हो।
सौतेनि भाग लाग्दैन। अब जम्मा 5जना हुनुहुन्छ। सबै ले 1/1भाग पाउने हो ।
@@NEPALLaw
उत्तरकाे लागी मुरी मुरी धन्यवाद छ हजुरलाई।
बुवा, आमा र म ३ जनामा, बुबा र आमाको निधन भइसक्यो। मेराे स्वर्गिय आमाको नामकाे जग्गा चै बचेको मैले मात्र पाउने हो। सौतेनी आमा र सौतेनी छोरीलाई अंस दिन नपर्ने भन्नु भयेको हो की?
स्वर्गीय बुबा, आमा, म र सौतेनी आमा र छोरी गरी ५ जनाले १/१ बन्डा पाउने हो भन्नु भयेको होला?
अलिकति प्रष्ट पारिदिनु भए आभारी हुने थिएँ।
मुलुकी ऐन २०७४ काे पारिवारिक कानुनकाे परिच्छेद १० अंशबन्डा सम्बन्धी व्यवस्थाकाे २०९ काे (३) ले भनेको,
कूनै व्यक्ति को १भन्दा बढी पत्नीहरु भएमा निजले पतिको भाग बाट मात्र अंश पाउने भनेको छ।
यो कानून मेराे केसमा लाग्छकी लाग्दैन होला हजुर?
सर हजुको फोन नम्बर पाउन
Galat byaakhyaa
Namsti sir molai tapai ko connect no ya email I'd denus
Denu ko kerypa gr denu