Это видео недоступно.
Сожалеем об этом.
फुलेको बाबरी फुल // New Deauda Live Dohori // Ibsal Sanjyal VS Prem Nepali // Fulakaa Babari Fula
HTML-код
- Опубликовано: 5 сен 2023
- फुलेको बाबरी फुल // New Deauda Live Dohori // Ibsal Sanjyal VS Prem Nepali // Fulakaa Babari Fula
Original Audio
SINGER Prem Nepali /Rekha Joshi
LYRICS Prem Nepali/Chakra Nepali
MUSIC Bharat Kathayat
--------------------------------------------------------------------------
Lead Male Singer
🎤Prem Nepali
Lead Female Singer
🎤Ibsu Sanjyal
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Hikmat Shai
🎤Prabhu Raj Pandey
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Kanchan Magar
🎤Sarita Sunar
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : SK Thado Rai
♬Keyboard :Kapil R.k Magar
♬Flute : Mohon Gorkhali
♬Dholok:khem Rana Magar
♬ Madal :Ghaman Rana,Luk Man Gharti
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥Madan Raj Pandey
🎥Rajan Sing
Audio/Video
♬Dur Darpan 9851151230
-----------------------------------------------------------------------------------
#Premnepali
#ibsusanjyal
#newlivedohori2080
©Ibsal Sanjyal
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
अती मार्मिक र यथार्थ देउडा र स्वोर दियकोमा टिम्लाइ धन्यवाद ।
धेरै राम्रा डेउडा हरु र सुमधुर स्वर ले सजायको हाम्रो सुदुरपश्चिम को अति मनपराउने डेउडा दिनुभयकोमा बधाईछ इब्सु नानु को स्वर ले अझै सिखर चुमोस
हाम्रो गितलाई सबैजनाले धेरै माया गरिदिनुहुनेछ भन्ने पुर्ण आश लिएका छौ।
हजुर हरु लाई सफलताको सुभकामना आउनी दिन हरु सुभ रहोस
❤❤❤
तुलना गर्न त हुदैन तर सु. प. कि दोस्रो रेखा इस्बु बहिनीको स्वरूप असाध्यै मनपर्छ
शुसिला लामा ,सुमन परियार र इनका ग्रुपको अस्लिल दोहोरी गित हेर्दा वाक्क भएको बेलामा यस्तो यथार्थ परक आँसु नै झर्ने सृजना दिनु भएकोमा कोटि कोटि धन्यवाद छ ।आगामी दिन मा पनि यस्तै रचना हरु लिएर आउनुहोला ।
तिनिहरू को गित बहिस्कार गर्नुपर्छ
देउडा गितमा नयाँ आयाम ल्याउनमा बहिनीको ठुलो भुमिका छ। यस्तै मिठा मिठा कोशेली सदैव सुन्न पाउ हार्दिक बधाई का साथै सफलताको शुभकामना !!❤❤❤
aru Dauda lau hii mama
❤❤❤
आहा क्यामिठू देउडा सम्झना गाउघर झल्को
सबै लाई शुभकामना
यो नानिको देउडा गित सुन्दा त लागेको भोकै हराउँछ कति मिठो स्वार उज्ज्वल भबिश्याको शुभकामना नानु ❤❤
भेरि नाईस सङ
आहा कती राम्रो गीत मालू पात 3कहीले आऊछ
गहिरो सागर मा डुबेर गाएको इब्सलको गाउने कला मनैआनन्द पार्ने
आहा हाम्रो सस्कृती झल्काउने देउडा गित मिठो आवाज कि धनी इस्बल अनि प्रेम सर शुभकामना 🎉🎉❤❤😮
सुदुरपश्चीमका सान लोक डेउडा गायक प्रेम नेपाली लाई स्यालुट साथै सधै यस्तै रोचक प्रस्तुतीका लागी शुभकामना ।।
आह कति मिठो सुमधुर आवाजमा देउडा दोहोरी 😊
जति सुनेपनी अझै सुनौ-सुनौं लाग्ने शब्दहरु ❤
दुबैजनाको संगीतिक भविस्य उज्ज्वल रहोस् 💐🙏
❤❤
❤❤❤
❤❤🎉
दोहोरी र देउडा क्षेत्रमा बहिनीको भबिश्य उज्ज्वल देखिन्छ् । मिहिनेत र साधना जारी राख्नु , शुभकामना ।
देउडा गितले न्याय पायो बहुत राम्रो मिठो स्वरका धनी बहिनी इब्सु
Wow एकदम मनले छोएको गीत, tiktok बाट हेर्न आएको❤
सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको मायाले फेरि आफ्नै सस्कृती झल्काउने देउडा भाका लियर आयको छु । सल्लाह सुझाब सहित माया गरिदिनुहोला।
Big fan from Baglung
भविस्य राम्रो छ अझै राम्रो गर्दै जानू
Lovely voice baini
उत्कृष्ट 👍️👍️
🌹🌹💘💘
मेरो अत्यन्तै मनपर्ने गीत फेरि इब्सल बहिनी र प्रेम भाईको श्वरमा सुन्न पाईयो साह्रै मन छोयो ।
Dherai ramro congratulations
Aaha ibsu
सबै को जय होस् रुने मन लाग्यो हजुर
अति उत्कृष्ट छ बैनि संस्कृति बचाऔ सुभकामना 💐🌺❤️
I am listing from India Bangalore.. love you isbu❤❤
बधाई छ सुबा तमिकन
आहा निकै मिठो गित डोटी जिल्ला को राजधानी दिपायल मा सेती नदि माथी बनेको झूलूंगे पुल ऊस जमाना मा प्रेम गर्ने जोडि हरुको ल्याण्डमार्क भेट्ने ठाउ हुन्थ्यो यो गितले आफ्नै मातृभुमी प्रतिको माया झलझली सम्झना आऊछ यो मिठो गितको लागी बहुतै धन्यवाद छ प्रेम नेपाली सर र पृय बैनि गायिका ईब्सु सन्ज्याल लाई मिठो लाईव दोहोरी गाउनु भयको छ❤❤❤❤❤🎉🎉🎉🎉
ईब्सु सन्ज्याल बैनिले अस्ति प्रभुदेब पाण्डे जिउ संग गायको मालुपात गित जताततै सुपरहिट भयको छ डेउडा मा पनि लाईव दोहोरी गाउन सकिन्छ है भनेर सबैलाई ऊजागर उर्जावान बनाउनु भयको छ तपाइको यो पहल धेरै साहारनिय छ हाम्रो सांस्कृतिक धरोहर लाई अझ थप लोकप्रिय बनाउने काम गरेको छ ❤🎉 धन्यवाद
बहिनीको प्रतिभा लोभलाग्दो छ आफ्नो संस्कार संस्कृति संरक्षणमा लागी रहनु उज्ज्वल भविस्यको कामना
🌺🌺शुभदिन🥰खुसीनै🌿खुसी🌿मिलोस🌿जीवनमा🌿सफलता🌿नै सफलता🌿मिलोस🌿ओठमा🌿सधै खुसियाली🌿छाईरहोस🌿हजुरलाई🌿सफलताको🌿 अनगिन्ति🌿सुभकामना🙏
धेरै सुंदर गीत सानु बहिनी ❤❤❤❤
खतरा ईब्सन बधाई छ उज्जल भविष्य को शुभकामना 👌✋👍️😏👌
आहा ईब्सुलाई बधाई छ❤❤
आहा कति मीठो देउडा गित सारै मिठो❤️❤️🙏🙏
हाम्रो सुदूरपश्चिम र कर्णाली पर्देश को डेउडा भाका यसरी नै चिनाउदै जानु इब्सल बैनि लाई धेरै धेरै धन्यवाद
सुमधुर आवाज यथार्थ परक परिवेश मिठाे लय साश्रै राम्राे लग्याे
इब्सलको स्वरको माधुर्यताले लठ्ठै बनाउछ ..साङ्गेतिक सफलताको शुभकामना❤❤🎉🎉❤❤
आहा❤❤❤❤❤
Ekdam Perfect❣️❣️❣️
Bhaut badhiya ❤❤❤❤❤ niko
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
बधाई छ सम्पूर्ण टिम लाइ मिटो छ गित
दुबै डेउडा ब्याटल लाई धेरै धेरै सुभकामना
अझै उन्नति प्रगति को कामना
oh....baf re kati ramro swar bainiko❤❤kalikote nani keep it up
Ma titok bata ako sari mon parxa dee hjr 🎉❤❤❤❤
राम्रो प्रतिभा यसरीनै आगाडी बडनुहोला
भेरी कर्णालीका छाल भन्ने माओवादीको गित संग मिल्यो जे भएनी ठिक छ बधाई छ
माओवादी को गित भन्दा पहिला आयको गित हो सेतिका झूलूंगे पुल गित बरु माओवादी गितले यो गितको नक्कल गरेका हुन
आहै एक से एक कडक प्रस्तुती आइराछ 👍️🙏❤
❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤
अब यस्तो दोहोरी पनि प्रचार गर्नु पर्छ धेरै राम्रो🎉🎉
Supar❤❤❤🎉🎉❤
आहा जति हेर्यो हेरौ हेरौ लाग्नी miss ❤❤❤❤❤
Very nice song ❤❤❤❤❤🎉🎉🎉
Nice sung
jati hernu heri rahu layo dherai Hamro xa ibsal sister ko vaka ❤❤❤
यास्तो रामाइलो कंठ ध्वनि रा मयालो गीत सुनी मौ उत्तराखंड भारत बागेश्वर जिल्ला बाटो तपाई सज्जन गायक गायिका हरु लाई पिरिम पठाय छू। हजूर स्वीकार गर्रनू होला।
Wow super
❤❤❤❤❤
सिन्धु मल्ल, बिमा कुमारी दुरा जस्ता अग्रज कलाकार पछि ibsal सभ्य र सालिन साथै युटुब लाइभ दोहोरीमा पनि उत्कृष्ट शब्द चयन गर्ने गायिका हुन, सांगीतिक सफलताको शुभकामना 💐❣️🥰
❤❤❤
❤❤❤❤❤❤
धम्यबाद हजुहरुलाई यति मीठो स्वोरमय सङ्गीत र हाम्रो देउडा संकृति जोगर्ना को लागि 🙏🙏🙏🙏🙏🙏🙏
Good ❤
धन्याबाद छ धेरै मिठो देऊणा गाऊनो भो
कति मिठो देउडा गित बुज्न त केही बुजेको छैन तर यो गित सारै मन परो कति मिठो स्वोर अनि देउडा गित कति मजाले घुमाएर गाउनी सुनी रहन मन लाग्नी ❤🎉 #इब्सल_जि❤
प्रत्येक पटक फरक शैलीमा प्रतिभा झल्काऊने ईब्सल बहिनीलाई हार्दिक शुभकामना
बधाई छ दाजु र दीदी लाई 🎉🎉🎉
❤❤❤❤❤🇳🇵🇳🇵🙏🙏😘
आहा मनै छुने❤❤❤❤❤❤❤❤❤❤
सारै मिठो देउडा लय नबुझे पनि ।
म पुर्बको इटहरी बाट
Dherai mitho geet xa❤❤
I love deuda from Morang Kerabaari .
Maile yo git Tiktok ma dekher aako u love this song 🎵
Best of luck ibsal👌👌👌💖💖
यति मिठो स्वर अहिले सम्म सुनियको थियन
वाह निकै मिठा शब्द🎉
डेउडा हाम्रो पहिचान हाे । शुभकामना
धेरै धन्यवाद छ 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा अति सुन्दर मनै छुने गीत, बहिनी इस्बु सन्ज्यालको र दाजु प्रेम परियारको बधाई छ अझै पनी प्रगतिका पाईलाहरू अगाडी चाल्दै रहुन।🎉🎈🎊💐❤
❤❤❤❤❤
निको गित , निको आवज । शुभकामना ।
Super nice 👍💕 good 👍
वाह क्या दामी गित अनि गवाई... लोकगित सङ्गीत भनेपछी मन छुट्टै आनन्दित हुन्छ....यो मन किन किन उदास,निरास भएर आउँछ।❤🙏
बैनि को पर्तीभा धेरै राम्रो छ सोर को त फेनै भय जस्तो पनि गित अबल हुनुहुन्छ
सार्है मिठो भाका र शब्द सिर्जना राम्रो छ येसै गरि पर्गती गर्दै जानू सम्पूर्ण मा हार्दिक सुभकामना ❤❤❤❤❤❤❤
Very nice deuda song
वाह कति स्वर बहिनी को उज्व्व्ल भबिस्य्को कामना नानि😊❤
मिठो... सुनिरहु लाग्ने👌👌👌
जति सुने पनि सुनी रौ लाग्छ यो देउडा गित स्वर पनि कति मिटो आहा ?इब्सल सन्ज्याल को ठुलो प्यान म त lovely voice sister ❤❤❤❤
धेरै निका गित❤❤❤
Nice ❤❤❤
उत्तरोत्तर पर्गती को कामना❤❤❤❤ सिस
wow very nice song ❤❤❤❤❤
❤❤🎉🎉🎉🎉
Very nice🌹💕
Badhai xa ibsu didi
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जति सुने सुनुसुनु लाग्ने आहा देउडा दोहोरी ❤❤
अझै यस्तै यस्तै डेउडा दाेहाेरि ल्याउदै गर्नु राम्रो छ तपाईंको भबिष्य
L hai ramro chha dauda
सबैको समधुर सोर सफल्ताको सुभकामना