ए लै लै यो पहिले रेडियोमा सुनेको,,, 😢 अनि मायालु भेट्न गाको, रात भरी फोनमा बोल्थिम्। यो गीत, उकालो ओरालो गर्दै, गोठालोमा सुनेको। लै लै, त्यो पल, अहिले त त्यो बेला को मायालु ले नि कता गायो गायो।
Wow क्या मन छुने गित धेरै मन पर्छ उकाली ओराली गाम बेसि गर्दा धेरै सुनेको गित हो अनि रात भरी कल गरेको मायालु लाई भेट्न् गएको खुब याद दिलाउछ एस्तो एस्तो गित हरु के
पहिले पहिले यो सार्ही सुनिन्थ्यो गोठालो जादा होस घाँस दाउरा जादा होस काफल ,चोथा अहिस्यालु खाना जादा होस स्कुल बाट घर औदा होस पुरानी मायासङै हुदा होस त्यति बेला किबोर्ड मोबाइल मा आज गित सुन्छु तेहि यादहरुले अहिठान पार्छ्न😢
रामजी खाडकाे म चाहि फ्याननै हाे सानैदेखि खासै लाेक-दाेहाेरी नसुन्ने म तर रामजी खाडकाे चाही हरेक गित सुन्ने हेर्ने गर्छु,,याे गित सबैभन्दा उत्कृष्ट लाग्छ..
२०८१ साल यो कलिलो उमेरमा मलेसियामा काम गर्दै निरन्तर यहि गित सुन्न मन लागेर नेपालको धेरै याद आको छ त्यो मेरो सुन्दर गाउँ झल्झल्ती आखा वरिपरि छ😢 मेरो मन देखि माया गरेको यी दुवै कलाकार रामजी खाँड देवी दिदि लाई मन देखि माया छ😊😢
रामजि खाड को आवाज यक्दमै मन पर्छ मलाई सुरु देखि नै सबै गित हरु सुन्दै आयको छु पुराना गित हरु अझै यस्तै किलियर साउनड मा सुन्न पाय अझै द्रसक हरु को मन जित्न सकिन्छ कि भन्ने लाग्छ मलाइ❤❤❤❤
राम्जी सर देबि घर्ती मगर दिदी टीका सानू दिदिको स्वर कति मिठो होके अनि देबि दिदी हजुरको स्वर कति सुरिलो कति मीठो हे भगवान कुन शब्दले तारिफ गरु कुनै शब्द छैन यो सृष्टि रहुन्जेल हजुरहरुको कला अमर रहोस शुभकामना देबि दिदी राम्जी सर टीका सानू दिदी हजुर हरु मेरो लागि भगवान हुनुहुन्छ 🧡🧡🧡🙏💝💞💞💞💞💟💟🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️2081/1/13
❤muje song samj nahi aaya ..lekin ye gana muje bohot achha lagta hai....aise lagta hai jaise mai badlo ki vadiyo mai kho gayi hu..ye gana dil ko chu leta hai..🇮🇳🇮🇳... From..india....
मलाई साह्रै मन पर्ने गित हो अनि राम्जी खाँण को त कुरै छोडौ तर गित reupload गर्दा गित कहिले को हो मिति साल पूरानै हालेको भए राम्रो हुन्थ्यो किनकी हामी लाई पनि थाहा हुन्छ कि कैले record भएको हो कति पूरानो रहेछ भनेर ❣️🙏
नमस्ते हजुर हरु ले धेरै माया गरेको गित फेरि नयाँ भिडियो सहित आएको छ पैला को जस्तै माया गरिदिनु होला धन्यवाद 🙏🙏
लोक गीत मा सबै भन्दा धेरै मन परेको गीत मेरो उत्कृष्ट श्रृजना को लागि धेरै धेरै धन्यबाद हजुर लाइ
❤️❤️❤️❤️
Aahha kti ramro gita
❤️❤️❤️❤️
Q. Un in TV
ए लै लै यो पहिले रेडियोमा सुनेको,,, 😢 अनि मायालु भेट्न गाको, रात भरी फोनमा बोल्थिम्। यो गीत, उकालो ओरालो गर्दै, गोठालोमा सुनेको। लै लै, त्यो पल, अहिले त त्यो बेला को मायालु ले नि कता गायो गायो।
❤️❤️❤️❤️❤️
Y❤❤ same story 😊
@Dipa pariyar 105%✓
😂😂😂 pida aautai raixa
Timro maya maile be gardeko 🤣🤣🤣🤣🤣
यो गीतले त्यो पल त्यो समय त्यो वनपाखा त्यो डाडाको वरपिपल र उनको याद मन भरी छाईदियो सर्जकहरुलाई धन्यवाद छ ।
🌹🌹🌹🌹
प्रेममा परेर बिछोड हुने हरूको लागी भुल्नै नसकिने मर्म स्पर्शी गीत ❤️❤️
Wow क्या मन छुने गित धेरै मन पर्छ उकाली ओराली गाम बेसि गर्दा धेरै सुनेको गित हो अनि रात भरी कल गरेको मायालु लाई भेट्न् गएको खुब याद दिलाउछ एस्तो एस्तो गित हरु के
जति सुने पनि मन अघाउँदैन सर्जकप्रति उच्च सम्मान ❤️❤️❤️यस्तो गीतको अगाडि अरु सबै फिक्का लाग्छ कसम
यो गित सुन्दा त अझेै पनि उनी सँग बिताएका ती पलका यादहरू आईरहन्छ😢😢😢
याे गित जति सुनेपनि सुनुसुनाै लाग्ने सम्पूर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ 👍️♥️👌❤😂🎉😢
आहा कति राम्रो गित अब यस्ता गित नि भेट्नु मुस्किल छ ती पुराना याद पल अब फेरि फर्केर आउलन होला ❤❤❤❤❤❤😢😢😢😢
आहा सारै मिठो गीत सम्पुर्णलाई सफलताको सुभकामना
❤️❤️❤️❤️
यों गीत को क्यासेट अझै पनि छ म संग प्रसाद भाई का हरेक सिर्जाना मा दम छ आजाभोली येस्ता भाका आउने करम घतयो 🙏🙏
ruclips.net/video/j4g2Bb3v78U/видео.html
पहिले पहिले यो सार्ही सुनिन्थ्यो गोठालो जादा होस घाँस दाउरा जादा होस काफल ,चोथा अहिस्यालु खाना जादा होस स्कुल बाट घर औदा होस पुरानी मायासङै हुदा होस त्यति बेला किबोर्ड मोबाइल मा आज गित सुन्छु तेहि यादहरुले अहिठान पार्छ्न😢
❤️❤️❤️
अहा!पहिले कति सुन्थ्यो यो गित रेडियोमा,, सरै रमाउथे कति आनन्द लाग्थ्यो फेरि सुन्न पाईयो ❤❤
❤️❤️❤️❤️
नमन छ सर्जक र समस्त टिमलाई।। ।रामजी दाजुको हृदयस्पर्शि स्वर र देवी दिदिको कोकिलकण्ठको प्रशंसा कति गरौं 🙏❣️❣️❣️🙏🌹🌹
😢😢😢😢 ❤ शुभकामना सम्पुर्ण टिम लाई खास गरि याद गरेको छुँ राम जि खाँण भाई लाई
भाबुक उत्कृष्ट गित बधाई छ धन्यवाद ❤
❤️❤️❤️❤️
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤
लौ अब यस्तो गीत फेरि पनि सुन्न पाइएको छ आहा
किन मर्छन ती धोका खाने My favourite Song favourite singar Ramji Daa
❤️❤️❤️❤️
अति राम्राे भिडियो लियर उपस्थिति भयको मा
धन्यावाद 🌹🙏🌹
❤️❤️❤️
सारै मिठो स्वर गायक एवं गायकी को हृदय टचिंग म्यूजिक ♥️
मनै देखी बधाई छ सबै टीम मेम्बर्स हरु लाई 🎉
खेम दाईको नयाँ प्रस्तुतीले सबै मन छुने छ ❤अब।
जतिसुने उतिनै सुनौ सुनौ लोकप्रिय गित आजपनी मुतुछुने
🙏🙏🙏❤️
ओकाली, ओराली, लेकबेसी, चौतारा, मेलापात, ग्वाला बस्दाको यो गित सानो मोबाइल र रेडियो मार्फत खुप सुनिन्थ्यो । आज ती यादहरु याद मात्र छन
धेरै राम्रो मिठो स्वर गित
❤️❤️❤️❤️
रामजी खाडकाे म चाहि फ्याननै हाे सानैदेखि
खासै लाेक-दाेहाेरी नसुन्ने म तर रामजी खाडकाे चाही हरेक गित सुन्ने हेर्ने गर्छु,,याे गित सबैभन्दा उत्कृष्ट लाग्छ..
धेरै को जिन्दगी सङ्ग मेल खानी मार्मिक गित मेरो Favourite गीत मेरो मामा❤️❤️🙏🙏
२०८१ साल यो कलिलो उमेरमा मलेसियामा काम गर्दै निरन्तर यहि गित सुन्न मन लागेर नेपालको धेरै याद आको छ त्यो मेरो सुन्दर गाउँ झल्झल्ती आखा वरिपरि छ😢 मेरो मन देखि माया गरेको यी दुवै कलाकार रामजी खाँड देवी दिदि लाई मन देखि माया छ😊😢
Ramji khand sirko geet man paraune jati ❤❤
👏👏👏👏👏
First views & comment
Big Fan Devi Gharti Magar And Ramji Khand💗💗
❤️❤️❤️🙏
Vt by by CT VT by by by by by by 6😂ft
मुटु मा छुने र कहिले पुरानो नहुने गित ❤❤❤❤
❤️❤️❤️❤️❤️
धेरै राम्रो र मिठाे लग्छ याे गिता मिलना बिजाेरा काे गईराे गित धेरै मिउजु सुन्दा रुन मन लग्छ 😢😂😂😂
रामजि खाड को आवाज यक्दमै मन पर्छ मलाई सुरु देखि नै सबै गित हरु सुन्दै आयको छु पुराना गित हरु अझै यस्तै किलियर साउनड मा सुन्न पाय अझै द्रसक हरु को मन जित्न सकिन्छ कि भन्ने लाग्छ मलाइ❤❤❤❤
❤️❤️❤️❤️
अति नै मनछेने गित छ हजुरु 🤔🙏🤔
❤️❤️❤️❤️
आहा सार्है मिठो गित त्यही माथी देबि र रामजिको स्वर हाए हाए❣️❣️🙏🙏
शुभकामना सम्पुर्ण टिमलाई कहिल्यै पुरानो नलाग्ने गीत ❤
🙏🙏🙏
अति सुन्दर गित छ हजुरु 🙏❤
❤️❤️❤️❤️
निकै राम्रो धुन❤❤
जिन्दगी आउटा घाम छया जस्तै हो के गर्नु पुरनो याद धरै आउछ करोड करोडौँ तिरे पनि फेरि तेस्तो दिन आउदैन मयालु आइले तिमि का छोउउ
नमस्ते हजुर एकदमै राम्रो छ मलाई मन पर्ने सङ
❤️❤️❤️❤️
अति मार्मिक गित
❤️❤️❤️
Dammi best xa
❤️❤️❤️
Prashad lamichhaneko rachna Sangit ma Ramji khand ra debi gharti swor kya gajab mitho swor hola malai dhery dhery man chhoyo tapaiharu lai dhery dhery dhanya bad badhai chha ❤❤❤❤🎉🎉🎉🎉😂😂😂😂😂
असाध्यै मन पर्ने गीत ❤❤❤❤
❤️❤️❤️
पुरानो याद आयो सर खुब सुनिन्थ्यो
❤️❤️❤️❤️
Purano yad dilayo heart tauching voice ramji khad ko ❤❤👍👍👍👍
❤️❤️❤️❤️
राम्जी सर देबि घर्ती मगर दिदी टीका सानू दिदिको स्वर कति मिठो होके अनि देबि दिदी हजुरको स्वर कति सुरिलो कति मीठो हे भगवान कुन शब्दले तारिफ गरु कुनै शब्द छैन यो सृष्टि रहुन्जेल हजुरहरुको कला अमर रहोस शुभकामना देबि दिदी राम्जी सर टीका सानू दिदी हजुर हरु मेरो लागि भगवान हुनुहुन्छ 🧡🧡🧡🙏💝💞💞💞💞💟💟🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️2081/1/13
यो गित म प्राय जसो सुनिरहन्छु किनकि मेरो जिवनमा मेल खान जान्छ जिन्दगिको भागदौडमा छुटेको मान्छे को याद आईहाल्छ तिमी यो दुनियामा नरहे पनि म मा जिबितै छौ
अजम्बरी दोहोरी ☺️☺️🙏
❤️❤️❤️❤️
कति मन छुने गित ❤❤❤❤❤
यो गीत सुन्दा पुरानो दिन को याद आयो।❤❤❤❤❤
Kti mitho get🙏♥️♥️♥️
❤️❤️❤️❤️
❤muje song samj nahi aaya ..lekin ye gana muje bohot achha lagta hai....aise lagta hai jaise mai badlo ki vadiyo mai kho gayi hu..ye gana dil ko chu leta hai..🇮🇳🇮🇳... From..india....
Dherai ma suneko yo geet Ananda vayo yesta geet hunthyea u bela ma salute Prasad jee and team,
वा धेरै मन मुटु छुनी गित त्यो बेलाको धेरैमा याद आयो ❤❤❤❤❤
आहा कति मिठो मनै छुने गित्🙏
स्कुल पढ्दाको याद आउने❤❤❤❤❤
❤️❤️❤️
कुनै पल को याद दिलायो🙏🙏
❤️❤️❤️❤️
❤❤❤aati naii man xoyo
❤️❤️❤️❤️
आहा कति मार्मिक गीत ❤❤❤❤🎉🎉🎉
Dherai ramro song 👍
❤️❤️❤️
Wow very nice videos i love this song Best of luck all teams
❤️❤️❤️❤️
सारै मन छुने गीत
very nice voice ramji khad sir ko
❤️❤️❤️❤️
Wow❤❤❤🎉happydas
Aaha my favorite git school ko programe ma gayar first vyako thiy
❤️❤️❤️❤️❤️
Wow, how sweet Song, Ramji khand & Devi Gharti Many many thanks & Congratulations with Best wishes. Thank you
Wow dami
❤️❤️❤️
यति सुन्दर गित🙏🙏
आहा❤️❤️🎉🎉🌹🥀🙏
❤️❤️❤️❤️
Purano yaad aayo 😢😢😢 katt dherai man parxa yo geet, thank you so much all of you team ❤ 🙏 💙
How did I missed this song couple of days ago..brilliant I ❤ it...devi and ramji
❤️❤️❤️❤️
❤❤Namaste didi
❤️❤️❤️❤️
Lots a Memories ❤ of this song , Really Thankful for this remake song 😅
मलाई साह्रै मन पर्ने गित हो अनि राम्जी खाँण को त कुरै छोडौ तर गित reupload गर्दा गित कहिले को हो मिति साल पूरानै हालेको भए राम्रो हुन्थ्यो किनकी हामी लाई पनि थाहा हुन्छ कि कैले record भएको हो कति पूरानो रहेछ भनेर ❣️🙏
❤️❤️❤️❤️
मलाइ धेरै मन परने कलाकार दाइ
❤️❤️❤️
मूटूछूने योपूरानोगित👌👌👌👌
लोकदोहोरी गीत सबै मन परछ ❤❤❤❤❤❤❤❤❤
Purano favourite geet dekhna paiyo khusi lagyo 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤️❤️❤️❤️
Kunai dinko yad po dilayo?❤️❤️❤️❤️❤️❤️
❤️❤️❤️
मुटु नै छुने कथा
Purano look vaka haru rasai mitho ❤❤
Wowaawo
Nice song yadamai man paryo daji man xoyo daji 💔💔💔
🙏🙏❤️
All time favorite one ❤😢
अति मार्मिक गीत ❤️❤️miss its
❤️❤️❤️❤️
Old is gold song first time class 7/8 ma pardha dharai sunthyo ajhai malie old Lok geet man prxa❤
२०८१ पनि सुनियो यो गित
Woo bbig fann ❤❤❤❤
❤️❤️❤️❤️
Kate anda ayo❤❤❤❤❤
Mero life ko sadabahar best song thank you prashad ji always love you so much
ujamanama malai ekdam dherai man pareko song maya ta maya rahexa xute pani maya ta lagdo rahexa ❤❤
❤️❤️❤️❤️
super super hit song❣❣❣heart tuch
Nice song❤❤
❤ अति रामरो गीत बधाई छ love you देवी देवता लव यू रामजी ❤❤❤❤❤
Sweet,voice,,,sweet,song❤thank,,u,,very,much,prasad,digitals❤❤
Daami ❤❤❤❤❤
Nice song ❤❤my favourite singer ramji khand dada ❤❤
Old songs but dammi 🎉❤❤❤
wow
❤️❤️