Bara Hate Patuki - Shambhu Rai, Laxmi Adhikari & Ava Mukarung
HTML-код
- Опубликовано: 5 сен 2013
- Nepali Song "Bara Hate Patuki" By Shambhu Rai, Laxmi Adhikari & Ava Mukarung only on Music Nepal official RUclips channel.
Right for this video is provided by Shraddha Digital Pvt.Ltd.
Nepali Song - Bara Hate Patuki
➤ Singer - Shambhu Rai, Laxmi Adhikari & Ava Mukarung
➤ Lyrics - Ram Bhattarai
➤ Music - Shambhu Rai
➤ Choreography - Ramesh Adhikari
➤ Editor - Roshan & Bikash
➤ Camera - Suresh Bajracharya
➤ Director - Saman Adhikari
#Musicnepal #Nepalisong #Barahatepatuki
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!! - Видеоклипы
पुर्ब को भाका लेख बेंसी घाँस दाउरा मेला पात अनि बिहे बर्तमान मा अति नै रमाई रमाई चाहे बच्चा होस या चाहे बृद्ध य चाहे ठिटा ठिटी नाचिने गीत सलाम छ शम्भु राई ज्यु लाई
Purbule लोक गीत मलाई मन पर्छ
Thanks
सम्भु राई को पुरानो गित धेरै राम्रो छ बेनी मेलै मा.
मलाई सम्भु दाजुको पुराना देखि आजको नयाँ गीतहरु सबै मन पर्छ । तर मैले त्यती बेलाको गीत चाँही युटुव, गुगल सबमा धेरै मेहनेत गरी खोजेँ भेट्न सकिन । गीत हरु "घाँसैमा काट्नु कुन वनमा, निष्ठूरी छौकी त्यो मनमा" भन्ने लगायत धेरै छन् । ति गीतहरु एक समयमा निकै चलेका र मन पराइएका हुन । साँच्चै भन्नु पर्दा ति वेलाका युवायुवतिहहरु सम्भु राइको ति गीतहरु सुनेर लट्ठै पर्थे कत्ती त केटाकेटिहरु एक अर्कामा माया प्रेममै फस्थे । एक किसिमको स्वर्णिम र स्वर्गिक माहोल नै छाउँथ्यो ति वेला गाउँमा । त्यती लोक प्रिय थिए ति गीतहरु । त्यतिको त अरु अर्थात आजका कुनै पनि गितहरुले उमाङ्ग्, मजा र रङ्गरस दिदैन होला, र मान्छे हरुले पनि त्यस्तो भित्रै बाट अनि लामो समय सम्म मन पराईदिन्नन् होला । मलाई आज पनि ति गीतहरु सारै सुन्न मन लाग्छ । सायद २०४७-४८ साल तिरको हुनु पर्छ होला ।
"घर त हिले हो " को एल्बमको गीतले मेरो गाउमा त १६ जना केटा केटीहरु ८ जोडाले त एकैपटकमा बिहे गरेर स्थायी रुपमा नै घरजम गरे बसिरहेका छन ।सबै जनाको उस्तै राम्रोसँग घरबार परिवार चलिरहेछ ।अहिले सम्झिदा त्यो एउटा ईतिहास जस्तै लागेको छ ।सम्झेर रमाईलो हासो लाग्छ ।
मलाई पनि सब मन पर्छ
All the best song.
@@dilbahadurlimbu5777 ,z,
😅,,,,x z , 😅,
,,,b ,,g,z
H czz s ,z t6😅zx
आहा सारै मिठो लोकभाका
अति सुन्दर भिडियो 🇳🇵🇳🇵🇳🇵
शम्भु राई दाइ को प्राय:गाना सबै राम्रो नै हुन्छ।भाका,गायकिपन एकदमै राम्रो छ।
😢😢😢😢ओक्मेरो दाइ सम्भु दाइ😊
अडिअाे सुनी रहेकाे थिए तरभिडियाे देखेर खुसि लायाे
❤
Shambu raiko geet dherai manparcha barpipalko paat chitthitimilai lekhu ghinghin madal bajayo rumalsukaideu jasta thuprei purbeli vaka geet haru i love this old masterpiece
बाबिना बानीको स्वर सारै मन पर्यो गीत को सब्द र संगीत उतिकै मार्मीक छ सफलताको धेरै धेरै शुभकामना
शम्भूजी तपाईकोगलमाकेछ होला
तपाईको स्वार सुन्दा सुन्दै सबै दुख भुल्छु ।तपाईको स्वार 39सालबाट सुनिरहेकोछु ।धन्यवाद पहिले जनवादी गीतगाउनु हुनथ्यो अनवरत गायिराख्नु होला ।लाल सलम ।
सानो हुदा गाउँ गरमा सारै सुनेको र बिहेमा पनि धेरै नाचेको याद अहिले जस्तो लाग्छ यार
सेवरो दाइ शम्भु 🎉😊❤🤔👍️✊🙏
Veri nice
सारै मन परने मयुजिक भिडियाे । मलाई ।
मनपराई दिनु भएको मा धन्यबाद ।
Good song👍
धन्यवाद ।खोटाङ्गे पुरानो साथी ।स्मरणमा ।
Old is gold
Very nice
द्रेस मिलेन हामी पन्जवी होइन बिहरी होइन
One the way.. 6:31 Pm at qatar ...25/05/2024
Good
शम्भु र्राई जी जति सरल र सालिन हुनु हुन्छ त्यति नै उहाँको स्वर पनि मीठो र सुमधुर छ। किन हो धेरै समय पछि उहाँको स्वरको गीत सुन्न पाइयो तर मनमा उहाँको सम्झनाले छोडेको थिएन। उहाँको मीठो र सुमधुर गीत र संगीतले आकाश गुन्जयमान भै रहोस धेरै धेरै शुभकामना।
Shambhu dai ko all song good👍
राम्रो छ 🇳🇵🇳🇵🎎🎎
मलाई पनि सम्बु सर को जुनै पनि गीत राम्रो लाग्छ i am from darjeeling❤❤❤
Thanks
Bi4raa m sano 6 barsako huda dekhi sundai lyayeko my old memories back garx yo geet le😢
Git ok hami pakidthan hoina indiyan hoina la okdress chenge.nepal😮❤
यह बहुत सुन्दर गीत है।
This is best song.
From Uttarakhand, Gadwaal, Kedaar se.
धन्यबाद ।
द्रेस भएन हो 10को हो अगमी दिन य्स्तो नहोस हो सम्भु दाइ लगयत तिम लाई हामी पकिसनि बङ्ल भरतिय होइन हो
यो गित त अडिओ मात्र सुनेको थिय अहिले भिडिओ हेर्नू पाउँदा धेरै राम्रो लाग्यो दिनमा तीन पटक हेर्ने गर्छु
J
मुटुमै छुने सदाबहार गित २०७९ मा सुनिराकाे छु ।
Acdam medoget❤❤❤❤
Nic song 👌👌👌🙏🙏🙏
Thanks
Teshahi ramro purbeli vaka 💞💞👌👌👌👌
Hi
❤❤
Sambu rai hamro purba ko kati ramro bhaka ma thank you
I love This song❤️❤️❤️❤️❤️❤️❤️❤️
यो केटो पनि जुङ्गा भयेको आइमाई पो रैछ,याक्टिङ गर्ने।
I am still listening this song 🥰🥰🥰
Sarai ramro songs sambu jiuko
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Wow sambhu sir kathi kathi mitho song
always nice song sano class ma padhdha dance gareko yaad aayo 😍
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
My fvrt singer❤️Shambo Daii
My fivrot
Ever green song
Fantastic 👌👌👌👍👍from sikkim
Thanks
Mero favourite singer shambhu Rai
Very best. Nepali. Song
😍😍😘😍
good
Thanks
Maile like handa 10k vayo
Puraano yaad ayo
🇳🇵🇳🇵पुर्बेलिको मन मुतुमा बस्न सफल पुर्बेलिका छोरा (सम्भु राई) नमन गर्छु ।तपाइँको कला गला प्रति !! धन्यवाद मुजिक नेपाल !!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
i love this song
Dami song ho ❤️🙏🙏❤️ from India
It is best song of Nepal
Ramro Xa
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
My bsst
यो गित लाई सबै साथि हरु सम्झिन्दै समर्पित गर्दै।
Dheri ramro xa
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Super hit
2063 सुनेको
Wow
Namaskar GayakSambuRai
धेरै राम्रो
गित र लय एक दम मिठो छ 👍 तर बिढम्बना नाचंगेहरूको ड्रेसब पसुपती को जोगिहरूको जस्तो छ ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
😆😁😂
😂😂😂
Mini eskat lagayako hunu parthiyo hola hajur haru lai haina?
Nice 🇳🇵🇳🇵
So beautiful song hsjur.
Thanks sambhu dai...👪👪👪👪👪
Ekdam ramro purbeli geet...
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nice song
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Really awesome 😎 lovely 😊
Thanks 🤗
@@MusicNepalPvtLtdnvcmmmmmm
👟😅👟😅
Hi Goog Night sacjnaya Rra From Managera
🌺🇲🇾🇲🇾🇳🇵🇳🇵🇳🇵✌️✌️✌️👌👌👌🙏🙏🙏🙏🌺
😍❤️✌️
2021 Ma herne koko hunuhunxa
अत्यन्तै सुमधुर पुर्बीली लोक भाका
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd हवस् हुन्छ ।ह्जुर अवस्थ भए पनि ✋🙏❤️🇳🇵🤘
nice song
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nice beautiful nice sog
Thanks
My favourite singer Shambhu Rai. 👍👍
Tjsdhk
Dammi xa gita
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
i like song
Berygoodsong
I think it is Nepal's folk tune and song.
😮😢😢😢😮 0:28 😅😢😢😂4😊😮😅 0:54
So sweet
Wowwww
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
मलाइ धेरै मन पर्यो।
bhandari jp hor ta
8888
Nice song n dance too !
My best song
Kausal rai
Nice video
Super song
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
good Music
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
I love so much shambu rai sir 🙏🙏🙏
मनपराई दिनु भएको मा धन्यबाद ।
@@MusicNepalPvtLtd thank u very much
My favourite song when I was 5 years old...
Nice🥀🥀🥀🌹🌹👌
Thanks 🤗
aalikati chirippa piyera yo geet bajayera bihey ma nachnu sarai ramailo hunthiyo aaile taw bidesh basera geet sunyo yestai xa
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
🥰❣️❣️❤