अँ...निलैलै...! सारै नै याद आउँछ बरी.. त्यो समयको। उबेलाको उमेर अब जेगरेनी कहिल्यै फर्किन्न। यही गीत सुन्दै मन भलाउँदै जिन्दगीको त्यो आँखिरी दिनको प्रतिक्षामा समयहरु व्यतित् गर्नु शिवाय अरु उपाय नै के रह्यो र...❤❤ गायक तथा संगीतकार सम्भु राई दाज्यूलाई धेरै धेरै माया शुभकामना अनि दिर्घायु एवं सु-स्वास्थ्यको कामना ❤❤❤❤❤
yo geet mero life ma first suneko geet ho when I was 4/5 years in 2048/2049 pahad ma kodo ropne season thyo radio bata suneko dhamilo samjhna xa " hawai jahaj giran ghar sodhai aaunu hai derali siran" this word remember clearly thanks who upload this recall my those days still alive
Salutations to the beloved singer shradaya sabhu rai who lives in everyone's heart , neither caste nor discord was reflected in him. He is the voice of flok singing. He is the smart one for me ❤
शम्भु राई गायकार दाजु त मैले इलाम लारुम्बा मा आज भन्दा 9/10 बर्ष अगाडी इलाम लारुम्बामा देखेको हु त्येहा उहाँले धेरै राम्रो मिठो गित गाउनु भएको थियो शब्द पनि धेरै राम्रो राख्नु भएको थियो रमाइलो लागेको थियो ।
मलाई सम्भु दाजुको पुराना देखि आजको नयाँ गीतहरु सबै मन पर्छ । तर मैले त्यती बेलाको गीत चाँही युटुव, गुगल सबमा धेरै मेहनेत गरी खोजेँ भेट्न सकिन । गीत हरु "घाँसैमा काट्नु कुन वनमा, निष्ठूरी छौकी त्यो मनमा" भन्ने लगायत धेरै छन् । ति गीतहरु एक समयमा निकै चलेका र मन पराइएका हुन । साँच्चै भन्नु पर्दा ति वेलाका युवायुवतिहहरु सम्भु राइको ति गीतहरु सुनेर लट्ठै पर्थे कत्ती त केटाकेटिहरु एक अर्कामा माया प्रेममै फस्थे । एक किसिमको स्वर्णिम र स्वर्गिक माहोल नै छाउँथ्यो ति वेला गाउँमा । त्यती लोक प्रिय थिए ति गीतहरु । त्यतिको त अरु अर्थात आजका कुनै पनि गितहरुले उमाङ्ग्, मजा र रङ्गरस दिदैन होला, र मान्छे हरुले पनि त्यस्तो भित्रै बाट अनि लामो समय सम्म मन पराईदिन्नन् होला । मलाई आज पनि ति गीतहरु सारै सुन्न मन लाग्छ । सायद २०४७-४८ साल तिरको हुनु पर्छ होला । युट्वमा राख्नु भाछैन कि! मिल्ने भए ति गीत हरु खोजेर फेरी युटुवमा राखिदिनुसन भन्ने अनुरोध गर्थेँ ।
old purbeli lok geet sunda ni kati mazza ananda lagxa...aru aru purbeli lok geet ni samalhera rakhnu paryo music nepal...sano ko yaad auxa yo sunda ahile ta thulo vaye😊😊😊
Maile yo git purai here tyo balapan ko yad ayo.mero gau ko euta badaba le tyo bela euta sano ril chaka caset ma bajaudai mero ghar ma aunu vako thiyo .ani tihar ma hami sabai yo git ma nachthim.samaye le aja dherai fatko marisakexa .tyo radio bokera git sunaudai aune badaba bitnu vako ni 2 barsa jati vayexa.aja yo git sundai jada yad haru ayo.life k nai raixa ra bachunjel ramailo garau hasi khusi jindagi jiu jiuna dim deu.marilanu k nai xara...
गित भाका पुर्बेली भए पनि बिच तिरको भिजयोलमा हामी पश्चिमि गुरुङ-मगर को सस्कृती घाटु नाच र कौरा नाच देख्न पाउँदा सारै खुशी लाग्यो!गित सारै मनपर्यो,झोर्ले!!
ग्राउण्ड = गिरान / ब्याग = बेग । अंग्रेजी आगन्तुक शब्दलाई हाम्रो गाउघर तिर बुढापाकाले यसरीनै उच्चारण गर्ने गर्छ । जस्तै भिजालाई भिसा भनेको जस्तो सुन्न मज्जाको आयो । 😊
7वर्षको थिएँ जस्तो लाग्छ म पहिलो पल्ट यो गीत सुन्दा अहिले 35को हुँदा पनि उस्तै मिठो लाग्छ।
मनपराई दिनु भएको मा धन्यबाद ।
बच्चा बेलामा सारै ओठ मा झुण्डिने गीत हो कसरी बिर्सिन सक्छु र यस्तो evergreen song लाई😢❤
2081 साल्मा हेर्ने जति येता हाजिर गरुम त
Mh ni xu hai yata 🙏🙏
😁😁🥰
✋✋
Tijab.hamala.gana.sog.hitsog
Jrkinkeuprjkin..balasog
अँ...निलैलै...! सारै नै याद आउँछ बरी.. त्यो समयको। उबेलाको उमेर अब जेगरेनी कहिल्यै फर्किन्न। यही गीत सुन्दै मन भलाउँदै जिन्दगीको त्यो आँखिरी दिनको प्रतिक्षामा समयहरु व्यतित् गर्नु शिवाय अरु उपाय नै के रह्यो र...❤❤
गायक तथा संगीतकार सम्भु राई दाज्यूलाई धेरै धेरै माया शुभकामना अनि दिर्घायु एवं सु-स्वास्थ्यको कामना ❤❤❤❤❤
Paisaa xa bagmaa😊❤
आहा ! उत्कृष्ट एवं रचनात्मक कला र गलालाइ हृदय देखी प्यार् दर्शाउन चाहन्छु ❤❤
धन्यबाद ।
जति हेर्दा उत्तिनै हेरौ अेरौ लाग्ने अाहा कति राम्रो पुर्वेली सुन्दर भिडियो गित।
आलु दम चाना chhoto जिन्दगी लै लै लामो सम्झना हुनु पर्ने होइन र ?
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
डिउटी जाँदा गाडीमा सुन्दै कति मजा आउँछ हौ येस्तो पूर्वेली गाना,,,, सदा बार लेजेण्ड सब्बु दाई।❤️❤️❤️❤️❤️❤️
सबैको मन मा बस्न पृय गायक श्रदय सभु राई लाई नमन उहामा न जातिबाद झल्कियो न बिबाद नै वास्तब मा लोक दोहोरी का स्वर समार्ट उहाँ नै हो मेरो लागि
धन्यवाद ।
सधैको अजर, अमर गीत उहिले गाई बाख्रा चराउदा, मकै भटमास खेतमा बादरबाट जोगाउन रुग्दा , घाँस काट्न जादा वनै रनन हुने गरि घन्काइन्थ्यो,सारै प्रिय लाग्छ, बिर्सिने खोजे पनि म बिर्सिन सक्दिन।
सुपरहिट गित जतिसुने पनि सुनिरहन मनलाग्छ स्रस्टा हरुलाई सम्मान छ
यो गित राती कानमा पर्थो 7/8 बर्ष को उमेर थियो ।ओछ्यान बाट उठेर सुन्दै सुन्दै राती हिड्ने गर्थें आज मेरो उमेर 46 भयो
Tara original arkai hoina ra sir?
Kati mitho nepali gaonley lok dhun, sunirahun jasto. Congratulation to all concerns. Lyricist, composer, arranger, singers and mugicians.
दामी छ पुर्बेली लाेक दाेहाेरी
19 year vaye mah purano song matra man parxa ta 😅 ramro xa hai song ❤
धन्यवाद ।
🇳🇵🇳🇵यो कृति अति राम्रो छ। सम्पुर्ण कलाकार हरु लाई नमन (धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सधैँ सदावहार । सानाे देखि अहिले सम्म ।
कहिल्यै धिक मर्दैन जति सुन्याे उति मिठास लाग्छ।
❤❤❤❤❤ अति राम्रो
Thanks
Thank you so much ❤❤❤ Samburai for this beautiful song...
सम्भु राई आवाज को धनी हो सम्भु राइको सबै गीत सबै भाका दम्दार छ सत्तेकला राई अनि आर्को सिस्टर को पनि दामी छ सोर
मनपराई दिनु भएको मा धन्यबाद ।
2:44 @@MusicNepalPvtLtd
3:00
यो गीत आजा सुन्ने हरु एता ♥️ हाजिर हुई दिनुस।
तपाईको दिन शुभ रहोस 🙏
सच्चा नेपाली गीत...जेजस्तो गीत सुनेपनि मायाँ त आफ्नै नेपालीपनको लाग्छ...नेपाली गीतको लाग्छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Old is gold. Shambhu राई र सत्यकला राईको यो गित, जति सुनेपनि धित मर्दैन। तर उहाहरु अहिले कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, केही थाहा छैन।
जे होस् पुराना गित भएतापनि दम्दार छ❤
अति नै सुन्दर स्वर भएको गित शम्भु राई सत्यकला राई लक्ष्मी अधिकारी लाई सलाम
Wow!! A true and original Nepali music. What a melody and lyrics. Greatest of all time...
2078 मा को को ले हेर्दै हुनुन छ like थोकुम त 😊 सब्बै लाई शुभकामना
Nice
@@@@@@@@@@@@@@@@@@@@@@@@@@@
@@HelloHi10000 iķ
आहा😌कति आनन्द आउने😍
yo geet mero life ma first suneko geet ho when I was 4/5 years in 2048/2049 pahad ma kodo ropne season thyo radio bata suneko dhamilo samjhna xa " hawai jahaj giran ghar sodhai aaunu hai derali siran" this word remember clearly thanks who upload this recall my those days still alive
ए,,,नि ,,लई,लई, यो गित सुनेपछि मलाईत पुरानो यादले सताउछ,,,,तर के गरनुर,,,जिनदगित बित्यो नि,,,ए,,,,,,,
निकै दमदार गित छ यो । सबैकोअनमा बस्न सफल गाएका गित ।
सत्यकला कति राम्री यार
पुर्वेली अती उत्कृष्ठ पुरानो जीत बिस बर्ष अघिको याद दिलायो
Sanukt@ vaji Sanukaji1 vh
Yes geet ko sampurna teamlai mero namaskar
गुड सम्भु दाई
thanks and llö
ठ्याक्कै २० बर्ष हुन थालेछ यो गीत सुन्न थालेको ।
Wow 2021 ❤️💞🌹❣️
Always best lines 👌❤️❤️❤️💜💜
Juu988llllP
Salutations to the beloved singer shradaya sabhu rai who lives in everyone's heart , neither caste nor discord was reflected in him. He is the voice of flok singing. He is the smart one for me ❤
यो गित मन पराउने हरु हाजिर हौ
Wow niece song❤
Thanks
याे गितले मलाइ एकपटक गाउघर घुमायाे ।
kati mitho ♥️♥️
धन्यवाद ।
My Grand-Father used to listen this song on a radio while I was of 7 years and his favourite song but now I'm of 31..😢 n missed those days..😪
पुर्वेली मनको झङ्कार बोकेर हिडेका तन्नेरी शम्भु राईका रहरहरूले ओतप्रोत गीत ।
गित भनेको त यो हिनि मलाई पुरानो नै मन पर्छ ✊✊✊
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
शम्भु राई गायकार दाजु त मैले इलाम लारुम्बा मा आज भन्दा 9/10 बर्ष अगाडी इलाम लारुम्बामा देखेको हु त्येहा उहाँले धेरै राम्रो मिठो गित गाउनु भएको थियो शब्द पनि धेरै राम्रो राख्नु भएको थियो रमाइलो लागेको थियो ।
पहिला बच्चा बेलामा क्यासेटमा बजाउँथे पापाले कति सुनिन्थ्यो !
Yo git Sarai ramro lagxa jati suneni rahar kaile pugena❤
Tiktok bata aauni kokohunuhunxa❤😂
धेरै राम्रो गित तेसमाथी गायिका कति राम्री
Purbeli marriage incomplete without this song❤
W
बालापनको याद आयो ❤❤
Legends sambhu rai and satyakala rai 💗
Laxmi adhikari also...
hijo matrai rake melama sambhu Rai le yo git Hanu bhayako thiyo ♥️♥️
मलाई सम्भु दाजुको पुराना देखि आजको नयाँ गीतहरु सबै मन पर्छ । तर मैले त्यती बेलाको गीत चाँही युटुव, गुगल सबमा धेरै मेहनेत गरी खोजेँ भेट्न सकिन । गीत हरु "घाँसैमा काट्नु कुन वनमा, निष्ठूरी छौकी त्यो मनमा" भन्ने लगायत धेरै छन् । ति गीतहरु एक समयमा निकै चलेका र मन पराइएका हुन । साँच्चै भन्नु पर्दा ति वेलाका युवायुवतिहहरु सम्भु राइको ति गीतहरु सुनेर लट्ठै पर्थे कत्ती त केटाकेटिहरु एक अर्कामा माया प्रेममै फस्थे । एक किसिमको स्वर्णिम र स्वर्गिक माहोल नै छाउँथ्यो ति वेला गाउँमा । त्यती लोक प्रिय थिए ति गीतहरु । त्यतिको त अरु अर्थात आजका कुनै पनि गितहरुले उमाङ्ग्, मजा र रङ्गरस दिदैन होला, र मान्छे हरुले पनि त्यस्तो भित्रै बाट अनि लामो समय सम्म मन पराईदिन्नन् होला । मलाई आज पनि ति गीतहरु सारै सुन्न मन लाग्छ । सायद २०४७-४८ साल तिरको हुनु पर्छ होला । युट्वमा राख्नु भाछैन कि! मिल्ने भए ति गीत हरु खोजेर फेरी युटुवमा राखिदिनुसन भन्ने अनुरोध गर्थेँ ।
मलेशिया बता सुन्दै छु
Eakam Ramro ani mitho cha sabai songs haru manparcha sundai xaum
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
सानैदेखि सुन्दै आउदा अजको दिन सम्म अनगिन्ती भ्स्यो होला तर अझैसम्म मेरो मन्को तिर्सना लाई पुगेन old is gold best song
Thanks
9999999999999
कानलाइ आनन्द दिने , मनलाई शान्ती दिने गीत हिजो आज सधैभरी उस्तै
2081 maa pani sammbhu dai ko geet sunne jati yeta ❤
umm xau
Ummm ma xuy
2081 मा पनि यो गित सुन्नी को को छम हाजिर हुम त ❤
कृपया यो गितको पहिलाको ओरिजिनल पाउन सके धेरै राम्रो हुने थियो
Sayad yo re recording garnu bhayeko hola Shambhu rai sir ra team le
येहि हैन र ओरिजिनल भिडियो ??
Yehi ho sir original music Vedio
music video यो गित पछि रि रेकर्डिङ गरिएर बनाएको रैछ पहिलेको गितमा उषा किरण अधिकारि पनि स्वार रहेको छ
Purano ramro chha yo bhanda 🙏
old purbeli lok geet sunda ni kati mazza ananda lagxa...aru aru purbeli lok geet ni samalhera rakhnu paryo music nepal...sano ko yaad auxa yo sunda ahile ta thulo vaye😊😊😊
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
यो गित सुनेर पुरानो यादहरु आउने गर्छ सायद त्यो जमना घुरेर आए पनि हुन्थ्यो जस्तो लाग्छ तर के गर्नु आउदैन।
Mero pani Same nai ho sir😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🤣🤣🤣🤣
पुराने दिनकाे याददिलाउ छ
A@@sujudon603
@@sujudon603 .
@@kiratirai4791 u.iज्ल्न
म
एकदमै मन पर्ने गित 👌👌🙏🙏
सारै मिठो छ सुन्ने गर्छू मन पर्छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ahha kati ramro geet afno maulikta bhasa bhesbusa aati nai ramailo
हाम्रो सम्भु अङ्कल को सुरिलो भाका जस्तो अरु छैन होला सायद अनि सत्तेकला दिदी को पनि अति मिठो सुरिलो भाका जुनै पनि
bikash shrestha iny
Congratulations new song biwa dhai
2081 मा सुने जति यता हाजिर हौं।❤
Maile yo git purai here tyo balapan ko yad ayo.mero gau ko euta badaba le tyo bela euta sano ril chaka caset ma bajaudai mero ghar ma aunu vako thiyo .ani tihar ma hami sabai yo git ma nachthim.samaye le aja dherai fatko marisakexa .tyo radio bokera git sunaudai aune badaba bitnu vako ni 2 barsa jati vayexa.aja yo git sundai jada yad haru ayo.life k nai raixa ra bachunjel ramailo garau hasi khusi jindagi jiu jiuna dim deu.marilanu k nai xara...
उहिलेको पालको गीत अहिले को पालोमा सुन्दा कति मनलाई सान्ती मिल्दो रहैछ भने महिले पुरानो गीत सुनेर यसको महत्व लाई बुझे💕💕💕💕💕
हो नि पुरानो गीत ले कति कति सुनंदा पनि सुनि राखाम लाकछ हजुर
@@rajeshtamang4696 ihijouiijjuuiiiiiiipkkmlloppooiiuhhhuuu???
kkkkkk
Aaaaaawss
सरै मन छुनी पुर्ब को गित
Malai pni purbeli geet sarai maan
Parx
Sarai raamro, kati raamro haamro Nepal🇳🇵 kati raamro haamro geet
akdam ramro lagyo malai taw 👌👌👌💞💞💞💞🙆
wow अति सुनदर गाना गाउ घरको याद आयो दुबाइमा भए पनि.
गित भाका पुर्बेली भए पनि बिच तिरको भिजयोलमा हामी पश्चिमि गुरुङ-मगर को सस्कृती घाटु नाच र कौरा नाच देख्न पाउँदा सारै खुशी लाग्यो!गित सारै मनपर्यो,झोर्ले!!
👍❤
Rcte Xfaaq❤y6😊Db
गीत पुर्बेलि पस्चिमेलि भए पनि नेपाली लोक गीत लोक सस्कृति पस्चिम बाट आएको हो तर म पुर्बेलि हो है ❤❤❤
❤❤❤@@!#@@parashpoudel1206
❤❤❤❤❤❤❤❤
❤❤
@@sentiray4343
Nice song... maile yo geet tiktok ma suneko thea ... kati search gare but vetena... aja vete..💝💝💝💖💖💖
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd ok
Surilo aawaj mitho cha👑👑👑😚😚😚👍👍👍
सामभू राई को गित राम्रो छ❤❤❤🎉🎉
One of the pioneer singer of Nepal
Ekdam sahi vannu vo
यो २०-२० म सुन्दा त सानो म हुदा रेडियो म सुनेको याद पो आयो😁
अति राम्रो भिडियो संग पुरानो गायक शम्भु राई धेरै राम्रो छ ?
पुरानो गीत हरु सुन्दा बालपनको रमाइलो याद हरु आउँछ।
Loved this song, it bring back memories of my dad everything I listen to this beautiful song.
Q
😊😊😊ramroo xa dherii
आज सम्भु राई दाइको गीत्मा रमाउदै छु।
Aalu
Old is Gold Sambhu Rai and Satya Kala Rai ko super hit songs ❤❤❤❤
ग्राउण्ड = गिरान / ब्याग = बेग । अंग्रेजी आगन्तुक शब्दलाई हाम्रो गाउघर तिर बुढापाकाले यसरीनै उच्चारण गर्ने गर्छ ।
जस्तै भिजालाई भिसा भनेको जस्तो सुन्न मज्जाको आयो । 😊
D
शम्बु दाइ हजुरको स्वर अनि शब्द सारै मन पर्छ।
Old is gold!!! Jati sune pni sunirahu lagxa purbeli vakaaa ..shambbu Rai pirbeliii vakaaa ko paryaya hun jasto lagxa
को छ 2019 मा अझै यो गित सुन्ने 😘😘
m t sadhai nai sunxu
Still listening
पुरानो गित भनेको पुरानोनै हो सुन्दा कति आनान्दा आउने 👍️👍️🙏🙏🌹🌹
This song has seperate fan base even in todays environment of hiphop and rap songs. ❤❤
True
😢😢😢
That's true ❤❤.
@@sabinamagar9595 ख
@@manojbhandari6170 ख
Aaha kti dammi ho
आजको दिन यस पुरानो गीतलाई सम्झियो उहिले धेरै सुनेको भएपनि
Ma harek Saal harek mahina harek din herxu yo geet maatra hoina sabai geet haru sunxu herxu aadarneya aadunik geetharu king Shambu Rai jeu ko
आहा कति राम्रो छ पुर्बेलि गित मलाइ सरो मन पर्छ म पश्चिम् को भए पनि।।
सारैनै मनपरने गित हो यो
thank you
Yo geet sunera purano yad ayo sweet song