आरजु राणा र हरि ढकालको चर्काचर्की:बेचन झा जोगाउन सरकार ढाल्यौ भनेपछि संसदमा खैलाबैला Aarju Rana

Поделиться
HTML-код
  • Опубликовано: 8 июл 2024
  • आरजु राणा र हरि ढकालको चर्काचर्की:बेचन झा जोगाउन सरकार ढाल्यौ भनेपछि संसदमा खैलाबैला Aarju Rana
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►TikTok: / hulaknews
    ►RUclips: / hulaknews
    ►Twitter: / hulaknews
    ► Facebook: / hulaknews
    ►Website: hulaknews.com/
    ©2021 Hulak News

Комментарии • 346

  • @hulaksanchar
    @hulaksanchar  15 дней назад +166

    बेचन झा पक्राउ परेपछि सरकार ढलेको हो ? आफ्नो अभिमत कमेन्ट गर्नुस

    • @Idiots65
      @Idiots65 15 дней назад

      Hoina

    • @govindaprasadacharya8540
      @govindaprasadacharya8540 15 дней назад

      यी तेरीलाउरे सहकारी ठग र सुन तस्करहरूको रोईलो र रूवाबासी हो

    • @Chaudhary-fd4rr
      @Chaudhary-fd4rr 15 дней назад +8

      101% सहि 😮😮😮😮

    • @user-eh9qt8tv1c
      @user-eh9qt8tv1c 15 дней назад +6

      100%sai kura ho ❤

    • @prakashmagar9934
      @prakashmagar9934 15 дней назад +3

      100 % ho

  • @iambee6062
    @iambee6062 15 дней назад +58

    जय परचणड,जय रबि,अबजनताले यमाले र काङगेसला धुलाेचटाउनु परछ,किनभने यिनिहरुले भषटचार गरेर देश लुटे,हरेक काणडले गरदा परमाण र तथथे अाफे बाेलिरहेकाे छ,जय रा साे पा ,जय ढकालजि।

    • @moviesmusic8320
      @moviesmusic8320 15 дней назад

      Kangress murdabad

    • @bishalk.c779
      @bishalk.c779 13 дней назад

      को जाठो आयो फेरि यो

  • @kebalkarki6523
    @kebalkarki6523 15 дней назад +15

    केपी र आरजु जेल जानेभयपछी सरकार धालेको हो भन्ने कुरा पाँच कक्षा पढ्नेहरूलेपनि बुझेका छन् ।

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 15 дней назад +36

    भ्रष्ट र अपराधी बेचन झा लगायतको सन्दर्भमा मा संसदमा अभिव्यक्त भएको कुरा एक दम सहि र सत्य छ ।

  • @goldenthapa6973
    @goldenthapa6973 15 дней назад +26

    यी अशक्त र बृद्वहरुलाई आजै देखि भोट दिन छोडौँ है जनता हो, भित्र भित्रै देश खोक्रो बनाई सक्यो, देशको हालत देख्दा पनि रुन मन लाग्छ यी जनतालाई लाटो रिस उठेको छ बिचार गर बृद्व नेताहरु बोली नै बुझिँदैन यस्ता बृद्वलाई प्रधानमन्त्री दिएर के काम हँ जनता हो

    • @user-bd6ux8iv3x
      @user-bd6ux8iv3x 13 дней назад

      Jati gareni veda nepali chunab aayapaxi uhi taal vedaharu

  • @iambee6062
    @iambee6062 15 дней назад +20

    जय दाहाल जिलाख सलुट छ,अब काङगेस र यमाले भननेहरु जिउदा लास हुन,भषटचारि यक भयकाले अब जनताले परतिकार गरनु परछ।

  • @nishashrestha7509
    @nishashrestha7509 15 дней назад +36

    काङ्ग्रेस एमाले माओवादीको नाम पनि सुन्न चाहान्न्🙏🙏🇳🇵🇳🇵

    • @Dhru987
      @Dhru987 14 дней назад

      Yes ,i also .

  • @Chaudhary-fd4rr
    @Chaudhary-fd4rr 15 дней назад +16

    बालुवाटार को फायल,नक्कली भुटानी शरणार्थी को फायल र झापाको चिया बगानको फायल खोल्ने बित्तिकै सरकार गरर्ल्याम्मै ढल्यो😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 15 дней назад +17

    बेचन झा काग्रेस को साथी हुन।

  • @DigitalCreation1986
    @DigitalCreation1986 15 дней назад +15

    यो भनिरहनु पर्ने कुरै भएन नी। १००% सही हो।

  • @prakashbasnet802
    @prakashbasnet802 15 дней назад +16

    बा हरु र भाउजू हरु फस्ने भयपछी सरकार फेरबदल हुन लागेको कुरा सारा जनतालाइ थाहा छ अब धेरै चुरिफुरी गर्न आबस्येक छैन।आर्को कुरा बहाल मा रहेका प्रधानमन्त्रीले राजीनामा दिनु कुनै जरुरी देखेन्न दिन पनि हुदैन।।भ्रष्टाचारको अन्त्य गर्न यकदम जरुरिछ जय देश जय नेपाल🇳🇵

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 15 дней назад +20

    नेपाललाई 27 खर्ब ऋण छ ऐले अब फेरी उखाने र र्याले प्रधानमन्त्री बनायो भने नेपालमा कत्ती ऋण थप्पीन्छ होला

  • @noname12440
    @noname12440 15 дней назад +8

    अरु कुरा केही भन्नू छैन तर केपि शेरे माधब झले हरु स्वर्ग नगै बन्दैन है देश साथिहरु

    • @suzan9977
      @suzan9977 14 дней назад

      narga vannus sworga janey layak xaina nalayak haru

  • @toyotabhai6037
    @toyotabhai6037 15 дней назад +13

    दलाल बचाउन सरकार ढाले

  • @parkash9971
    @parkash9971 15 дней назад +8

    सरकार दल्नु हुदैन र राजिनामा पनि दिनु हुदैन बरु भर्स्तचारिहरु लाई छानबिन गरेर जेल कोचनु पर्छ

  • @raibernalkumar2827
    @raibernalkumar2827 15 дней назад +5

    आफु माथि यत्रो भ्रष्टाचार र राष्ट्र विरुद्ध आफ्नो नाम मुछिदा पनि संसद जस्तो पवित्र गरिमामय ठाऊ मा आएर अनुहार देखाउनु कस्तो लाज नपचेको यी माननिय भनाउदा मन्त्री र नेताहरूलाई।

  • @kamalbhandari8825
    @kamalbhandari8825 15 дней назад +6

    हलो सेरे केपी दाजु दुई चार वटा कामगर मौका आएको बेला अस्थिरताको भ्रष्ट संसदीय ब्यबस्था खारेज गर्देउ प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री ब्यबस्था कायम गर जस्लाई जनताले पत्याउछन उसले पाँच बर्ष ढुक्कसङ्ग शासन गर्छ दायाँबायाँ नगरी भ्रष्ट संसदीय ब्यबस्था खारेज गरिहाल

  • @bidyashree3588
    @bidyashree3588 15 дней назад +3

    २०८4 मा माअाेबादि र रबि लाई दुई तिहाई मत ले बिजय गराएर यि सब भस्टचारि हरु लाई जेल काेच्नु पर्छ यदि माअाेबादि प्रचन्ड लाई २०८४ मा बिजस गरायाे भने बालेन र हर्क रबि जस्ता गृहमन्त्रि मक्का हुन्छन् साे सबै युवा एक हाै

  • @ramjiadhikari1061
    @ramjiadhikari1061 15 дней назад +4

    अब जाग्नु पर्छ माओवादी ।राजा लाई हेला नगरौ ।हिजो 52 सालमा पनि माओवादी ले राजा सग मन मुटाव थेन ।अब अन्तिम पल्ट पनि माटो सुहाउँदो बास्ना राजा पनि हो नकार्न सकिन्न चोर नै थे भने पनि नेपाल नेपालीको मन बाट राजा हटाउन सकेको छैन ।त्यसैले अब सडक आन्दोलन राजा हिन्दु रास्ट्र र पुस्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुपर्छ ।❤❤❤❤❤

  • @prakashbhul2757
    @prakashbhul2757 15 дней назад +5

    Aarju lai Jel HALNU PARXA 😡

    • @user-eh9qt8tv1c
      @user-eh9qt8tv1c 15 дней назад

      Sai kura ho yer ma Saudi Arabia bata hardie xu 😮😮😮😮😊😊

  • @namarajadhikari3732
    @namarajadhikari3732 14 дней назад +1

    रबि लामिछाने गृहमन्त्री हुन कि ,के हुन्/आँखा अगाडि अपराधी हुँदा पनि, के फाइल खोल्छु , खोल्छु, भनेर बस्या / फटाफट खोरमा हाल्न सकिदैन भने किन बस्नु पदमा?

  • @samikshathapa4843
    @samikshathapa4843 15 дней назад +3

    21:12 कुन चाहिँ लेख्न लगायो पैसा दियो र सांसद भवनमा आएर सर्लक्क पढ्यो कति सजिलो छ नेपालमा राजनीति गर्न अरूले लेख्दिन्छन् अरुको भनाइलाई स्पष्टसँग पढ्न जाने पुग्ने यस्ता मान्छेहरूले देशको भविष्य कसरी सुनिश्चित गर्छन् मलाई त अचम्म लाग्छ। चोरहरू

  • @krishnapokhrel2520
    @krishnapokhrel2520 15 дней назад +3

    बाग्मति काे छेउमा भाेट काे लागि हुकुम्बासि बस्ती बसाउने अमेरिकी सांठगांठ गरेर नेपाली बेच्नी अकुत सम्पति कमायर भाेट किनेर सांसदबन्ने नेपाली काे खुनपसिना काे करले आफ्नाे संन्तान लाई धनी बनाउने धनी हाेईनलुटेकाे धनले अपाङ्ग बन्छन भ्रष्टाचारिका सन्तान हरु

  • @user-od4jg7bt8t
    @user-od4jg7bt8t 15 дней назад +2

    Thank you Hari Dhakal sir .

  • @sundarkckhatri7785
    @sundarkckhatri7785 15 дней назад +1

    Jay prachanda jay rabi Sir

  • @binabina7708
    @binabina7708 15 дней назад +2

    राजालाई सासक भन्दै खुट्टामा चप्पल लगायर राष्ट्रबादका खाेक्रा नारा लगाउनेहरुनै अाज महा सासक भय खर्बपती भय , याे देशका सबैभन्दा बढी महा लुटेरा भय , देश गरिब भयाे , युबा युबतिहरु बिदेशिन बाध्य भय के अंझै नेपाली जनताहरु चुप लागेर बस्ने हाे त ।

  • @babukajishrestha1073
    @babukajishrestha1073 15 дней назад +3

    बेचन झा पकूेर कति जनाकाे निड हराम भया , सबैलाई चेटना भया, देश खाेलै खाेला गया , जनता टाट पल्तिया र ठालुहरू राता रात धनी भया ।

  • @laxmankhand2249
    @laxmankhand2249 15 дней назад +2

    😂 लाछी सरकार अहिले समाते पनी त होलानी घण्टा हेरर बसेको त गृह भै भै पुराना ले त उल्लु बनाए बनाए नाए सम्म उल्लु बनाउन लागे थैट

  • @kamlashhi7746
    @kamlashhi7746 15 дней назад +1

    जय रास्वपा जय घन्टि 🔔🔔🔔🙏🇳🇵🇳🇵👍️

  • @yubrajpandey3948
    @yubrajpandey3948 14 дней назад

    जनताले पुराना पार्टीलाई जबसम्म माइनस गर्दैनौ नि हुनेवाला केही छैन।समय अनुकूलका नेता उत्पादन गर्न जनताले पनि मेहनत गर्नैपर्छ।
    ज्ञानको अभाव भएका नेता जनता पाली
    राख्छ अनि हामी जनताले सुख पाउल त।

  • @ShubhechchhaShrestha-ye1dp
    @ShubhechchhaShrestha-ye1dp 15 дней назад +1

    किन निराश भएर बस्नु हुन्छ किन तपाईं आफै जनता बचाउ गर्नु हुन्न भाषण दिन सजिलो छ बक्वस गरेर केही हुन्न

  • @prashantbhatta5651
    @prashantbhatta5651 15 дней назад +2

    Main Culprit Giribandhu ra Bhutani Sarnarthi kand ho.

  • @BirajBishowkarma-c5w
    @BirajBishowkarma-c5w 15 дней назад +1

    एमाले र राजाबादी हहुलाइ काउन्टर दिने हिम्मत वाला नेता मादब राजन दाहाल सलाम छ

  • @sangamnc527
    @sangamnc527 15 дней назад +1

    राम्रो भनाइ राजन दाजु❤️🙏

  • @Luckyaqua9
    @Luckyaqua9 13 дней назад

    एक्दम सहि कुरा रास्वपाको👍️👍️ सहि मा त्यही भएको हो

  • @prakashadhikari1631
    @prakashadhikari1631 15 дней назад +3

    ढकाल सर पनि बोल्ने मात्रै हो ।।।

  • @purnatamang508
    @purnatamang508 15 дней назад +2

    Bhutani saranthi kanda ko nike besarmi aeme arju afno files chahi gumnam rakhne

  • @SafalYatri-o4b
    @SafalYatri-o4b 14 дней назад +1

    यी बृद्दा आमाले बेचन झा लाई जोगाउन कति सम्म कोसिस गर्नु भयो दोस सबै गृहमन्त्रिलाई
    हासो लग्ने बुढेसकाल सम्म पनि सत्य र साचो बोल्न न आउने रैछ राजनितिक भनेको बाचुन्जे अरूको बिरोध गरेर नराम्रो लाई पैसा र पावरको लोभ मा राम्रो साबित गर्न खोज्ने यो बुडि आमा हरू काम छैन.??

  • @mankamal2673
    @mankamal2673 15 дней назад +2

    केपी ओली शेरबहादुर देउवादेउवा जबसम्म यिनी दलालहरू मर्दैनन्। तबसम्म हामीलाई नेपालले विकास हुँदैन

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 15 дней назад +1

    Ekdam sahi ho

  • @HIMANT685
    @HIMANT685 15 дней назад +3

    पिट्न खानेबेला कुर्सी र सत्ताको कति लोप लागेको छ यिनीहरुलाई जनताका समस्या जनताका त्यतै छन्। देशमा चरम रुपले महङ्गी बढेको छ। बेरोजगार जताततै फैलिएको छ।

  • @sangamlamichhane7622
    @sangamlamichhane7622 15 дней назад +1

    यी देश लुट्ने चोर हरुला श्री लंकामा जस्तै जांहा भेट्यो त्यहीँ ठोक्ने बेला भयो, यिनले देशको लागि होइन आफ्नो लागि राजनीति गरेका हुन्, बेचन झा लागि जनताले केरकार गर्नु पयो, के पी शेरे ले केरकार गर्दैनन्।

  • @urmilaacharya6854
    @urmilaacharya6854 15 дней назад +2

    Good dhakal

  • @ganeshkc269
    @ganeshkc269 15 дней назад +3

    के हेरेर बस्छन सरकार मा भकोबेला जब सरकार बाट बाहिर जान्छन तेसपछी उफ्रन्छन यो रोग नयाँ भनिएका र पुराना सबै दलमा देखियो 😂😂

  • @laxminakarmi2892
    @laxminakarmi2892 15 дней назад +2

    Eh Ghyampi Sakha Bhaneko Ke Rahe xa. Kholera Herda Kehi Bhetena ? Ma Bujhauxu. Sakha Bhaneko Mahila Ko Nachhune Huda Laune "Pad" Bokne Timro Xauro Ho Ani Jad BHaneko Timro Ryale Fyauro Joitingre Ra Timi Aafai Ho. Tyati Pani Bujhdaina ?

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 15 дней назад +3

    यो कस्तो अभिव्यक्ति हो कांग्रेस र एमाले ले आफनो ईज्जत र बेईज्जत को पर्दाफास हुने फाइदाहरु आफै सरकार मा गएर खोल्छ र ?

  • @bharatsinghlamaveryverynic4110
    @bharatsinghlamaveryverynic4110 15 дней назад +1

    जब तक हाम्रो देशमा दलिय राजनीति खतम हुँदैन तब तक हाम्रो देशमा एक अर्कालाई जोगाउने र सरकार गिराउने र फेरबदल गर्ने खेल खेली रहनेछ ठुलो ठुलो दलको ठुलो ठुलो नेता ज्यु हरूले

  • @user-us5pw4jx7u
    @user-us5pw4jx7u 15 дней назад +1

    Great speach dahal

  • @user-mz7tz6uh5j
    @user-mz7tz6uh5j 15 дней назад +3

    Yes comred lalsalam

  • @Raikanchha-pi6pc
    @Raikanchha-pi6pc 14 дней назад +1

    Pahila file kholnu jaruri xa

  • @narendrakhanal8564
    @narendrakhanal8564 15 дней назад

    ठूलो खुरो नगर के रासपा का झिङ्गाहरु । तिमिहरु लाइ हत्यारा,भ्रष्टाचारी र हिम्श्रक लाई मालिक मानेर ठूलो कुरो गरेको सुहाउदैन । भुक्नु भन्दा अगाडि हामिले कस्तालाइ मालिक मानेका छौ त्यो सोच्नु पर्दैन ?

  • @jiwanrai4164
    @jiwanrai4164 15 дней назад

    प्रचण्डको कुनै पनी अर्बौंको पुर्खौली सम्पत्ति नत कुनै ब्यापार ब्यावसाय , तर प्रचण्डको पहिरणमात्र कडरौको खानपान बसाइँ दैनिक लाखौरुपयाको नातीनीको विबाहमा २५ कडोरभन्दा बढीको खर्च गर्ने पैसा काहाबाट आउँछ हौ ???

  • @amritthapa809
    @amritthapa809 15 дней назад +1

    समानुपातिक कोटा खारेज गरौ

  • @RekhaMagar-c9k
    @RekhaMagar-c9k 14 дней назад

    कम से कम नंया पार्टी आय पछि चाहि सदन धेरै उज्यालो छ हैन्ना भने ईनि हरु पुरानो दल ले देखि देखि जनता लाई भर्म मा राख्थे बल्ल जनत ले केहि त बुझ्नु सकेको छ

  • @HappyAlways83
    @HappyAlways83 15 дней назад +1

    यो भाउजो नेपालको मेन बोझ हो देश निकाला गर्नै पर्छ

  • @sangamnc527
    @sangamnc527 15 дней назад +1

    प्रचण्ड सरकार 🇳🇵❤️

  • @indrarajaryal1657
    @indrarajaryal1657 14 дней назад

    बेचनले बेचन सुरु गरायो ।जनताले यो बुझेका छन् ।।

  • @premprasadsanjel4274
    @premprasadsanjel4274 15 дней назад +1

    KP oli ji and Sher Bahadur Deuba xi xi xi xi ci

  • @user-zo4sj6zx1g
    @user-zo4sj6zx1g 14 дней назад

    ए रोसन कार्की ज्यु पीडित जनताको पिडा साट्ना तपाइहरु जस्ता महांमहिम हरु जाँना नमिल्ने होला है ? हुना त तपाई हरु जन्ताको सेवा गर्ने मनसाय ले जन्ताको नेता बनेको भए पो अबको चुनाव हुँदा भोट् मांग्ना चाहिँ आउनुस है

  • @bharatkhatri6332
    @bharatkhatri6332 14 дней назад

    केपि र आरजु ले यो देश खोक्रो पारिसके! चाडै यिनिहरू को नर्ग मा बास होस् ! REST IN peace 🙏 दालालरू

  • @bikramtamang-qz7dv
    @bikramtamang-qz7dv 15 дней назад +1

    एक नम्बरको भरषट चारि देस् बेचुवा बाँदर मुखे हरु भनेको काङ्ग्रेसको सत्ता धारी हुन ज्यानमारा प्रचंडे हो एमाले दही चिउरे हो राप्रपा टुङगियो घन्टिले केही गर्छु भन्दा गर्नै दिँदैन आब देश सिध्यायो युबा जति बिदेश् पठायो रबि जि सत्यताको जित हुन्छ नछोड्नु है म नुवाकोट सुर्य गढि पाँच बाट हेर्दै छु जय घन्टि जय रबी

  • @sunitakhanal4666
    @sunitakhanal4666 15 дней назад +1

    केहि फरक भएन ढकाल जि पुरानु पाटी र तपाइहरुको पाटी हामि जनताले कस्को चाहि विस्बास गर्नेहो???????😢😢

  • @sailarai1931
    @sailarai1931 15 дней назад +1

    यो हाम्रो नेपालको नेता हरुको दीमाग त सुइपरको दीमाग जत्तीपनी छैन मलाइ त कस्तो हास उट्छ हौ😂😂😂

  • @pariyarritik94
    @pariyarritik94 15 дней назад

    प्राकृति घट्ना के हो बेचन झा
    हिलाल हो पहाड हो कि नदि हुन ती यौटा ब्यती हुन कारबाही हुन प्रछ।।

  • @ramthapa3935
    @ramthapa3935 15 дней назад +1

    सही बात

  • @chaudharyrajesh1847
    @chaudharyrajesh1847 15 дней назад +1

    आर्जु लाई जेल हालौ

  • @khempardhan4722
    @khempardhan4722 15 дней назад +1

    Good dahal ji

  • @nirmaltamang5629
    @nirmaltamang5629 15 дней назад

    दुईजना महिला माननीय ज्यूहरुले उठाएको बिषय सन्दर्भ चैं चेपाराको कथा सुनेको अभास भयो। सडक देखि सदन सम्म भ्रस्टाचारको फाई खोलेको कारण सरकार ढाल्ने प्रयासको चर्चालाई मत्थर पार्न र सबैको ध्यान अन्त मोडेर इमोस्नल ब्ल्याकमेल गर्न खोजिएको बुझ्यो। यस्ता विभिन्न प्राकृतिक बिपत्ति र यस्को रोकथामको बारेमा पहिल्यै सोच्नुपर्ने कुरा हो। बिपत्ति हुनथालेपछी जतिसक्दो सुरक्षीत र सचेत हुनुको अर्को बिकल्प छैन। सबैजनाले सकारात्मक सोंचौ भ्रष्टाचारीहरुलाई जसरी हुन्छ जेल कोचौं।🇳🇵

  • @bishalkhadka7667
    @bishalkhadka7667 15 дней назад +2

    Sahinho sahi ho

  • @user-bx4zi7zc2o
    @user-bx4zi7zc2o 15 дней назад +2

    माछ उमकियाे अब कहिले पनि सक्दैनस बुझिस

  • @khemapandey3847
    @khemapandey3847 15 дней назад +1

    good luck rsp🙏🌹❤️

  • @postman49
    @postman49 15 дней назад

    तिमीहरू यो देशबाट सोत्तर भएको दिन देश आफैं संकटबाट मुक्त हुनेछ।

  • @deepakadhikari1028
    @deepakadhikari1028 14 дней назад

    चाहिने कुरा राष्ट्रिय भाऊजूले मात्र गरिन ! बांकी त बकबास आरोप प्रत्यारोप मात्र

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 15 дней назад +1

    अस्ति नागरिकता बिधयक कसरि पास भयो , राष्ट्रपति हैन उ त् कांग्रेस पछि हो !

  • @nirmalghimire692
    @nirmalghimire692 15 дней назад +1

    यो कोठरिको बैठक त के हेर्नु तर रा.स्व. पा.को हरि ढकाल दाजुको हेयर स्टाइल चाहि कस्सम मिथुन भन्दा कम आक्न मिल्दैन।

  • @prakashthagunna6112
    @prakashthagunna6112 15 дней назад +3

    आर्जु लाई जेल ठोक्नु पर्ने हो यो नेपाल कि दुस्मन हो नेपाली बेचुवा बेजति

  • @tibrathapa2519
    @tibrathapa2519 15 дней назад

    28 गते सबै युवा नेता मिलेर सरकार बचाउ आज देश र जनता को लागि आफ्नो पाटी भुलेर सबै पुराना नेता लाई जेल हालेर नया समिकरण को साथ युवा नेता को हात मा देश को जिम्मेवारी समाल्ने बाटो बन्छ कि ??😂😂🙏🙏

  • @nabinbiswakarma5062
    @nabinbiswakarma5062 15 дней назад +1

    आर्जुलाइ र केपिलाइ कोच सरकार पोइली अनि देस ले र जन्ताले साहास फेर्छर्न

  • @ganeshbogati2170
    @ganeshbogati2170 15 дней назад +1

    Good Rsp

  • @rabindramandal6345
    @rabindramandal6345 14 дней назад

    भरष्ट को महानायक आरजु देवा, केपी चोली।।

  • @dharmarajthapa974
    @dharmarajthapa974 14 дней назад +1

    raja aau desh bachau

  • @user-hd6gv1wd3d
    @user-hd6gv1wd3d 14 дней назад

    कार्वाही गरे हुन्छ नि कसले रोकेको छ लाज सरम नैतिकता प्रतिष्ठा इज्जत भन्ने संस्कार नै नभएका हुतिहारा नकचरो रहेछ

  • @bharatkhatri6332
    @bharatkhatri6332 14 дней назад

    मावबादि का साम्सद ले बोलेको कुरा जाएच छ।🙏🇳🇵 अरू पाटि भन्दा 100% केहि मान्छे माववादि मा राम्रा छन् !

  • @gadirajbudha443
    @gadirajbudha443 15 дней назад

    हेर्छ्न भनेर गगन को photo हाल्नु पर्ने है youtube हरु😂😂😂

  • @himrajshahi5502
    @himrajshahi5502 14 дней назад

    बेचन झा तिम्रो छोरा हो हजुर आमा

  • @user-ss6qt5qt1m
    @user-ss6qt5qt1m 15 дней назад +1

    बेचन झा लाई घिमिरेपो भन्नू हुन्छ मेतमनी चौधरीले कस्ता खाल्को नेता हुन हो ।

  • @roshansunar4364
    @roshansunar4364 15 дней назад +2

    8site चुप 😂 तेरो बजे बेचैन, सुनका बोरा खोइ? सिसिटिभी फुटेज हुटेज, गिरीबन्द, शरणार्थी सबको खोज तलास हुनै पर्छ 😂 तर 8site 15site सब go out from government 😂!

  • @sandeepkhanal970
    @sandeepkhanal970 15 дней назад +1

    Aba congress le himtaal ko kura ma nitigat corruption garera election cost nikalne yojana cha jasto cha

  • @bhekbahadurthapa-jb6he
    @bhekbahadurthapa-jb6he 13 дней назад

    अब फायल खुलिसक्यो अन्तिम फैसला २०८१ मा हुने छ ।

  • @hemchandra2429
    @hemchandra2429 15 дней назад +2

    सहकारि ठग प्रकरण पनि खोलौन

    • @arjunsapkota12
      @arjunsapkota12 15 дней назад +1

      सहकार्य ठगिएको होइन सहकारी ठग भनेर एउटा त्याग लगाइएको मात्रै हो। त्यही ट्यागमा अल्झिएर तपाईहरुले बाँकी जीवन सक्नुपर्ने हुन्छ।

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 13 дней назад

    कथित विदेशि दलाल व्यबस्थाले केवल जनता र देश विरुद्ध नीति बनाएर पुर्ण रुपमा नेपाल देशलाई सिद्धाउने खेल भैरहेकाे छ।

  • @indrabikramshrestha1007
    @indrabikramshrestha1007 15 дней назад

    यो घुमाउरो पारा ले भन्नु भन्दा यो नेपाली जोसेफ इमेल्डा मार्कोस दम्पती लाइ जेलकोच्न केको बहस गरिरहेको

  • @neerajshrestha9567
    @neerajshrestha9567 13 дней назад

    के गर्नु यिनी हरु पक्राउ पर्दै पर्दैनन यदि परि हाले भने सिकिस्त हुन्छन अनि हस्पिटल 2/4 दिन बसेर छुट्छन हुने यहि हो।।

  • @kamalkunwar2386
    @kamalkunwar2386 15 дней назад +1

    Purana neta haru ko unko jamin moro 😢😢 kam xain 3 dasak hoin aba 2 3 dasak àasa nagarda hunxa

  • @goldenthapa6973
    @goldenthapa6973 15 дней назад +2

    सबैलाई थाहा छ हिम्ताल फुटेको छ भनेर, खुब राष्ट्रवाद कुरा खोक्ने ?

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot 14 дней назад

    शेरे कि स्वास्नी लाई देख्ने बित्तिकै पारा तात्तेर आउने को को हुनुहुन्छ

  • @dilliprasadprasai4078
    @dilliprasadprasai4078 15 дней назад +2

    Lutera ko shankar

  • @emanabhattaraighimire1912
    @emanabhattaraighimire1912 14 дней назад

    Yes

  • @shuvakandel2065
    @shuvakandel2065 15 дней назад +2

    भाउजु बोलेको हेर्यो देवर ले

  • @tekrana9374
    @tekrana9374 15 дней назад

    आर्जुलाई नपकडेर किन चेतन झा पक्डेको मुटु कामेर हो अहिले उल्तै प्रश्न किन ? के रास्वपा को काम प्रश्न मात्र गर्ने हो?