अत्यन्तै मिठो शब्द ...राष्ट्रकवि माधव प्रसाद घिमिरे हामी माझ नरहेपनि उहाँका श्रृजनाहरुले सदावहार उहाँलाई जिवितै राखेका छन् ।❤❤सङ्गितकार बिबि अनुरागीलाई पनि मिठो सम्झना र नमस्कार टक्राउन चाहान्छु।❤❤❤❤😊
यो गित सर्बोच्च शिखर मा पुग्नेछ सब्द , संगीत , स्वर सबै को मनमा अल्झिने छ धेरै राम्रो रहेछ । येस गितको अग्रज बेक्त्तितब लाई मन ले नमन सम्पूर्ण टिम लाई बधाई छ ।
Lyrics by Rastakabi Madhab Ghimire, music arrange by BB anuragee and vocal by Govinda Gurung uncle ...it's the marvellous song for long race. Kudos to the team
आहा अति सुन्दर ! यस सुन्दर सिर्जनासित जोडिनु हुने सम्पूर्णलाई बधाई।खासगरी पर्दा पछाडिका सर्जकहरुलाई पर्दामा देख्न पाइयो अझ यसमा भायोलिनको रेटाईको ड्रील/ synchronize ले अझ सुन्दर बनाएको छ ( पहिला पहिला यस्तो ड्रील मिले जस्तो लाग्थेन) । यत्ती भए पछि मोडेल, डाइरेक्टर नचाहिने रहेछ। सम्पूर्णलाई यस्तै प्रस्तुतिको अपेक्षा गर्दै पुन: वधाई।
बि बि अनुराङि साच्चिकै महान संगीतकार हुनुहुन्छ हजुर बाट सधैं यस्तै संगीत को आसा गर्ने मान्छे म पनि एउटा हो हजुर लाई जहिले समान छ 🙏🙏🙏🙏
ओहो कति सुमुधुर आवज अनि उस्तै शब्द का साथ मिठो सांगेतिक समूह को लहर आनन्द लगियो सुनेर बदाइ छ सबै तिम लाइ
आहा। कति मीठो शब्द, स्वर अनि सङ्गीत।
Beautiful song
nice songs❤❤
कति मिठो गीत। गोविन्द सरलाइ बधाई। पुरै टिमलाई शुभकामना।
Thank you so much adachhe jiu
शब्द्, संगीत ,सुर्,स्वर र भावको समग्र सम्योजन सबै उत्कृष्ट छ्।गोविन्द सरको बहुप्रतिभा देखेर खुसी लागेको छ्।❤❤
अत्यन्तै मिठो शब्द ...राष्ट्रकवि माधव प्रसाद घिमिरे हामी माझ नरहेपनि उहाँका श्रृजनाहरुले सदावहार उहाँलाई जिवितै राखेका छन् ।❤❤सङ्गितकार बिबि अनुरागीलाई पनि मिठो सम्झना र नमस्कार टक्राउन चाहान्छु।❤❤❤❤😊
हार्दिक आभार हजुर प्रति
@@bbanuragee q
आहा कति राम्रो गित स्वरमा जादमय सम्पुर्ण टिम लगाएत बिबी भाइ नमन❤️🙏🙏
Brilliant vocal, brilliant words and brilliant program.
यो गित सर्बोच्च शिखर मा पुग्नेछ सब्द , संगीत , स्वर सबै को मनमा अल्झिने छ धेरै राम्रो रहेछ । येस गितको अग्रज बेक्त्तितब लाई मन ले नमन सम्पूर्ण टिम लाई बधाई छ ।
हार्दिक आभार हजुर प्रति
❤❤❤❤
Huge respect from Idea Tradings ❤❤
The lyrics are absolutely beautiful, and the vocal delivery is truly mesmerizing. A perfect harmony that touches the heart and soul.
Thank you so very much
बहुप्रतिभाको धनी गोविन्द सर ।
Thank you so much
❤कति मिठो गित सुन्ने मन लाग्छ ❤
Great sir❤❤❤❤🙏🙏🙏
Melodious and meaningful song Gurung jee nice
आहा मिठाे शब्द सङ्गीत रचना अनि स्वर🙏
Thank you so much
सरको मीठो स्वरमा राष्ट्र कवि हारा लेखिएको गीत सुन्ने मौका मिल्यो । आगामी दिनहरूमा अझ मीठा मीठा गीतहरू सुन्न पाउं सर । शुभकामना
Thank you
Outstanding works and efforts
Beautiful song❤️
Thank you so much 🎉
Great 👍
So awesome ❤❤❤❤
राम्रो सृजना सम्पुर्ण टिमलाई हार्दिक बधाई अनि शुभकामना 🙏🙏💛💚💙🎵🎶🎧️
Thank you so much 🎉
Excellent 👌👍
हार्दिक धन्यवाद 🙏🙏🙏
राम्रो अति राम्रो के भन्नू अरु सफलताको शुभकामना
हार्दिक आभार हजुर प्रति
Dherai ramro sang
wow nice song
Thank you so very much
Excellent sir 💯❤❤
Wow super 👌👌🇳🇵🙏🙏
Thank you so much 🙏🙏🙏
उत्कृष्ट गित उत्कृष्ट शब्द
हार्दिक आभार हजुर प्रति
Thank you so much 🙏🙏🙏
Lyrics by Rastakabi Madhab Ghimire, music arrange by BB anuragee and vocal by Govinda Gurung uncle ...it's the marvellous song for long race. Kudos to the team
हार्दिक आभार हजुर प्रति
Thank you sovit
Ytutyywttettee to your TT oyp TT woo two TT uotioo ye ow TT itt lyy the toyw
😊❤I'll#
😊😊
@@govindagurungtm51940:01
आहा कति मीठो ❤
Congratulations👏👏👏
हार्दिक धन्यवाद 🙏🙏🙏
उत्कृष्ट!!! बहुमुखी प्रतिभा का धनी हाम्रो CEO सर
अति सुन्दर स्वर बहुमुखी प्रतिभाका धनी हाम्रा ceo sir
Very nice sang
Thank you so much 🎉
Aati uttam
सबै कुरा पुरा हुन्छ भनेर दौडिरहेको थिए तर भाग्यले साथ दिएन म सबैको लागी थिए तर मेरो लागी कोही थिएन congratulations 🎉
Hardik abhar
आहा अति सुन्दर ! यस सुन्दर सिर्जनासित जोडिनु हुने सम्पूर्णलाई बधाई।खासगरी पर्दा पछाडिका सर्जकहरुलाई पर्दामा देख्न पाइयो अझ यसमा भायोलिनको रेटाईको ड्रील/ synchronize ले अझ सुन्दर बनाएको छ ( पहिला पहिला यस्तो ड्रील मिले जस्तो लाग्थेन) । यत्ती भए पछि मोडेल, डाइरेक्टर नचाहिने रहेछ। सम्पूर्णलाई यस्तै प्रस्तुतिको अपेक्षा गर्दै पुन: वधाई।
Thank you so much mama
Rastra kabi ko sabda lai judge garera vo ta 😍😘Ramro vanda poni dherai ramro ho
हार्दिक आभार हजुर प्रति
Nice dazu....
Waiting
हार्दिक आभार हजुर प्रति
niece songs love you all time ❤️👌
Hardik abhar
हार्दिक धन्यवाद 🙏🙏🙏
🙏🙏❤️❤️
Wow
History song
Thank you so much 🎉
👍👍👍👍👍👍
हार्दिक आभार हजुर प्रति
🎉🎉🎉🎉🎉🎉❤❤❤❤