कुलमान र बालेनको समर्थनमा युवाहरु यसरी कुर्लिए, आन्दोलन चर्कीएपछि हजुर बा सडकमा अब अन्तिम लडाई

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 471

  • @BabinMangol
    @BabinMangol 2 месяца назад +168

    ओलीलाई लखेटेर बालेनलाई प्रधानमन्त्री बनाउने भए, आन्दोलनमा म नि सहभागी हुन्छु

    • @Saheriyan
      @Saheriyan 2 месяца назад +9

      Jau jau yo mauka feri aaudaina

    • @shankarmijar7697
      @shankarmijar7697 2 месяца назад +4

      @@BabinMangol वलि मात्र हैन यो चोर बुढा नेताहरु सबैलाइ डाडो कटाउने बेला आयो अब,, इनिहरुको भित्री क्रूर अदृश्य राणाको भन्दा पनि निच र तल्लो स्थरको शासन कत्ती सहनु हो,,

    • @bekolpkospol7925
      @bekolpkospol7925 2 месяца назад +1

      Tesko lagi ta balen le bolnuparyo ni ... balenlai kasaile vandim na netritwa li vanera

    • @Sureshbohara108
      @Sureshbohara108 2 месяца назад +1

      Ho ni hjr ma ta jadixu hai.😊​@@Saheriyan

    • @Saheriyan
      @Saheriyan 2 месяца назад +1

      @@bekolpkospol7925
      Balen le kasarii bolauna milxa ?? . J grney Yuwa le grney ho

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 2 месяца назад +86

    बालेन र कुलमानलाई चलाए देश श्रीलड्का-बङ्गलादेश तर्फ गयो 🇳🇵🇳🇵🇳🇵

  • @BhimsinghDhami-y6l
    @BhimsinghDhami-y6l 2 месяца назад +24

    म भारत बाट हाे आन्दोलन काे पुर्ण समर्थन छ केही दिनपछि आन्दोलन शशक्त भए सहभागी हुन आउछु
    जै युवा बिचार

  • @sureshshah5214
    @sureshshah5214 2 месяца назад +17

    लखेट्ने हो तर कुनै पार्टीको झोले भयेर होइन स्वतन्त्र भएर आन्दोलन गर्नु पर्छ ।

  • @jangagurung8095
    @jangagurung8095 2 месяца назад +29

    कुर्लीनु नै पर्छ युवाहरु, अति गर्‍यो अत्याचार भयो।

  • @lokrajyogi-ju6by
    @lokrajyogi-ju6by 2 месяца назад +32

    सहि हाे साथ छ हामी परदेसिकाे लखनु पछ चाेर हरुलाई

  • @AsRiderAarifsamyog72
    @AsRiderAarifsamyog72 2 месяца назад +6

    रबि बालेन काे नेतृत्व चाहने हाजिर हाेउउउउउउउ।।।।।।। 🎉🎉🎉🎉🎉🎉

  • @sailatamang9335
    @sailatamang9335 2 месяца назад +49

    केपि ओलि लखेट्नै पर्छ । केपिको ज्यादतीले सिमा नाघ्यो ।

    • @Sureshbohara108
      @Sureshbohara108 2 месяца назад

      @@sailatamang9335 🙏🙏🇳🇵🥺विशेष अनुरोध गर्दछौं हाम्रो देश देश भन्दा ठुलो केही हुदैन हाम्रा भावी पुस्तालाई भय पनि यी ठूला टाउके हरूलाई जिउँदै जलाउन सरिरमा तातो रगत उमालेर जाऊ है , यस्तो अवसर पछि आउदैन , पुनः विषेस अनुरोध छ है 😭🙏🇳🇵

  • @तामाङ्ग
    @तामाङ्ग 2 месяца назад +53

    हातमा कलम हुने हरु कलम बोकी उठा
    हातमा औजार हुने हरु औजार बोकी उठा
    गाउँ गाउँ बाट उठा बस्ती बस्ती बाट उठा। २
    यो देशको मुहार फेरलाई उठा २
    जय देश जय नेपाल

  • @NumAdhikary
    @NumAdhikary 2 месяца назад +2

    हजुर हरु को आन्दोलन जाएज छ हामी सबै गरिब जनता को समथंन रहने छ चोर नेता हरु मुर्दाबाद

  • @karishmadahal3661
    @karishmadahal3661 2 месяца назад +7

    आन्दोलन मा लाग्नु भयका सम्पुर्ण जनताहरुलाइ धेरै धेरै धन्यवाद

  • @DabiramBhandari
    @DabiramBhandari 2 месяца назад +43

    के पि ओलि,रामचन्द्रे,शेरे दम्प्त्ती माधव,प्रचण्ड,र भाउजुका दुई छाउरा महामन्त्री हरुलाइ टुडिखेलमा झुन्डिउनुपर्छ

  • @SitaKusum-dw6sj
    @SitaKusum-dw6sj 2 месяца назад +29

    केपी ओली झोले पुलिस ले मुक्का हानेको हो जिउडई आगो लगाऊ

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 2 месяца назад +18

    समर्थन छ अगि बढ्नुहाेला

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 месяца назад +31

    बालेन शाह जिन्दाबाद जिन्दाबाद ❤🎉❤🎉❤🎉हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐॐॐ ॐॐॐ

  • @김성민-d2x
    @김성민-d2x 2 месяца назад +35

    लखेत्नै पर्छ जनता जाग्नुस। सबै जन्ता उठ्नुस

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec 2 месяца назад +4

    के पि ओलि, रामचन्द्रे, शेरे दम्प्त्ती माधव, प्रचण्ड,र भाउजुका दुई छाउरा महामन्त्रीहरु लाइ टुडिखेलमा झुन्डिउनु पर्छ । बालेन शाह कुलमान जिन्दाबाद।

  • @sadrakthapa108
    @sadrakthapa108 2 месяца назад +5

    ल ल बल गर साथि हो,, धन्यवाद।

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 2 месяца назад +1

    प्रहरी र सेनाले जनताकाे साथ दिने समय अायके छ ।

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 2 месяца назад +4

    सलाम छ हजुर बुवालाई.. 🙏🙏 अब यी नेता भन्ने र आफुले आफुलाई सम्माननिय ठान्ने लुटेरा गधाहरुलाई नलखटि हुंदैन ..

  • @BhupuMagar-bf8oz
    @BhupuMagar-bf8oz 2 месяца назад +8

    जाग युवा जाग

  • @bishnusubedi-w8w
    @bishnusubedi-w8w 2 месяца назад +3

    सबै जुटेर आन्दोलनमा जाऊँ। सफल पारौँ। भ्रष्टाचारीहरूलाई लखटौं

  • @gyanprasadgadtaula3433
    @gyanprasadgadtaula3433 2 месяца назад +21

    यो देश केपी अोलिको बाउको बिर्ता होइन बरु हाम्रा पुर्खाहरुले अर्जेको मुलुक हो ।

  • @santoshtiwaree9134
    @santoshtiwaree9134 2 месяца назад +7

    माफिया तन्त्र मुर्दाबाद ,दलाल सरकार चाहिदैन व्यापारी पोस्ने कमिसन खाने तन्त्र खारेज गर ,विद्युतको महसुल तिर्नै पर्छ

    • @Sureshbohara108
      @Sureshbohara108 2 месяца назад

      विषेश अनुरोध गर्दछौ कृपया सहमति जनाई देश बचाउ है।🙏🇳🇵🥺

  • @jitb.k.288
    @jitb.k.288 2 месяца назад +1

    अति राम्रो, हामी सब एक भएर अगाडि बढ्नि हो।

  • @songeetofficials.k9646
    @songeetofficials.k9646 2 месяца назад +9

    अरु देशमा बिध्यार्थी ले सरकार परिबर्तन गर्छ्न हाम्रो देशमा नेताको चाक पुच्छ्दै हिड्छम 😂😢

  • @matrikadahal2087
    @matrikadahal2087 2 месяца назад +3

    अघि बढ युवा हो जनता तिम्रो साथमा छ।

  • @matrikadahal2087
    @matrikadahal2087 2 месяца назад +3

    देश का मुख्य सहर बाट पनि युवा जाग्न जरुरी छ।

  • @raikeera69
    @raikeera69 2 месяца назад +5

    "ओली र शेरे" लाई यो देशबाट खेद्नुपर्छ !!
    😡👊✊👍️

  • @gurungjevan9153
    @gurungjevan9153 2 месяца назад +1

    स्याबास बल्ल बहादुरहरु निस्केछन् ,हाम्रो पूरा सपोर्ट छ।।

  • @supriyasangpang8810
    @supriyasangpang8810 2 месяца назад +1

    Salute जिउँदो मानव harulai ❤

  • @suryakafle1
    @suryakafle1 2 месяца назад +1

    धेरै राम्रो कार्य हरु🎉

  • @MaheshsirjanaKhatri
    @MaheshsirjanaKhatri 2 месяца назад +1

    गुड अब सबै देशप्रेमी जनता मिलेर अगाडि बढ्नु पर्छ 💪🏿💪🏿✊🏿✊🏿🦾💪🏿💪🏿🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 2 месяца назад +2

    चाेरहरुलायि ठाेक्नु पर्छ ।

  • @RAMSHARAN-h2q
    @RAMSHARAN-h2q 2 месяца назад +1

    Thanks a lot to all of you sathiharu ra daju bhai didi bahini aama buwaharu...yasto ramro job ko lagi. Keep it up...continue.

  • @sumantamang1753
    @sumantamang1753 2 месяца назад +1

    यो फटाहा हरुलाइ देस निकाला गर्नै पर्छ म सहभागी हुन त सक्दिन तर हामी बिदेसिहरु आर्थिक सहयोग गर्न तयार छौ

  • @chiranGaha-k4w
    @chiranGaha-k4w 2 месяца назад +1

    पूर्ण समर्थन छ

  • @TikaDewan-k7l
    @TikaDewan-k7l 2 месяца назад

    ❤❤❤❤❤❤❤ मेरो पनि समर्थन छ। यो आन्दोलनलाई। ❤❤❤❤❤❤❤ जय नेपाल।

  • @subashkushwaha1117
    @subashkushwaha1117 2 месяца назад +3

    अब शेरे ,KP . प्रचन्डे लाइ देशवाट लखेटने हो

  • @reshamsoni7118
    @reshamsoni7118 2 месяца назад +1

    अब जाग्नु पर्छ है सबै युवाहरु

  • @acharyatoya6707
    @acharyatoya6707 2 месяца назад +1

    युवा भाइ बहिनिहरु आन्दोलन लाई ब्यबस्थित र समर्थन बढ्नेगरी अघि बढाउनुस। लामो समयसम्म लान सक्ने गरि नेत्तृत्वले आलोपालो र जिल्ला जिल्लामा ब्यापक्ता ल्याउने र बुद्दिजिबी अभियन्ता ब्युरोक्रेट्स कुट्नितिग्य हरुलाइ रास्ट्रीय उद्दोगी हरुलाइ जोड्दै जानुस यो ओलि देउवा १० दिन मा भग्ने बाटो खोज्ने छ तर त्यो बाटो पनि बन्दगर्न नभुल्नुहोला। शुभकामना।

  • @santlama1892
    @santlama1892 2 месяца назад +4

    बला सहि बाटोको निर्माण हुने अन्दोलन सुरु हुँदै छ।

  • @thapadipendra8722
    @thapadipendra8722 2 месяца назад +1

    अब लखेट्न शुरु गर्न पर्छ नेतृत्व गरोस देशै भरी आन्दोलन शुरु गरौ

  • @acharyatoya6707
    @acharyatoya6707 2 месяца назад +1

    असल इमान्दार देसभक्त जतिलाइ कामगर्न नदिने दुख दिने कार्यक्षत्र पदबाट निकाल्ने नै हो भने यो ओलि देउवा र यिन्का दल र कार्य्कर्ता किन चाइयो सम्बिधान किन चाइयो चुनाब किन चाइयो भोटको अधिकार साम्सद मन्त्री किन चाइयो ?? यी सबै कुरा नचाहिय पछि जन्ता किन यिन्का पछि लाग्ने किन समर्थन गर्ने?

  • @umarai8042
    @umarai8042 2 месяца назад +1

    जागौ जागौ नेपाली जनता सबै उठौ उठौ आ आफ्नो ठाउबाट उठौ युवाहरिलाई अगाडी हामी पछी लागौ सबै एक भएर नेपाल हान्रो देश नेपाल बनाउ . नेपाली जनता एक हौ . 💐💐💐💐💐✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻🇳🇵✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khimrajbhandari8139
    @khimrajbhandari8139 2 месяца назад +1

    यो आन्दोलन इ नालायक हरु नभागे सम्म रोकिनु हुदैन

  • @arjunbhujel2685
    @arjunbhujel2685 2 месяца назад +3

    ठिक हाे ।खेदनु नेई परछ । सफलताकाे शुभकामना छ हजुरहरु लाई 🎉🎉🎉🎉🎉🎉

    • @Sureshbohara108
      @Sureshbohara108 2 месяца назад

      @@arjunbhujel2685 किर्पया सहमति जनाई देश बचाउ है 😭🙏🇳🇵🥺

  • @nepalbandhusharma5017
    @nepalbandhusharma5017 2 месяца назад +1

    Ekdum Sahi ho

  • @dennylama3716
    @dennylama3716 2 месяца назад +5

    good job,,,,,hami sabaiko sath xa sathiharu ho

  • @thamanbc1470
    @thamanbc1470 2 месяца назад +1

    Good, I support.

  • @gokulthapa9580
    @gokulthapa9580 2 месяца назад +1

    यो आन्दोलन लाई सहि मार्गमा अगाडी बढाउन अनुरोध छ । यदि आर्थिक सहयोग चाहिएमा हेम थापाको अग्रतामा एउटा QR कोड अथवा e-sewa ल्याउनुहोस तर पारदर्शी गराउनुहोस । हामी सहयोग गर्छौ ।❤❤❤

  • @pratapthapa4234
    @pratapthapa4234 2 месяца назад

    Great job… keep going, we all are with you🙏

  • @bishalgt507
    @bishalgt507 2 месяца назад

    समर्थन छ है बिदेशबाट भएपनि👏👏👏

  • @radhikaNeupane-s1v
    @radhikaNeupane-s1v 2 месяца назад +7

    जताबाट पनि यातना पाउने जनता नै रहेछन्

  • @ramad325
    @ramad325 2 месяца назад +2

    केपि मुजिलाइ सडकमा ल्यार ठोक है हामि त पर्देस छौ परेको सहयोग धेर थोर सहयोग गर्छौ हामिनि

    • @bekolpkospol7925
      @bekolpkospol7925 2 месяца назад

      Bro ma Gaubata kp lakhetna aauni lai gharma basni khani ko bebastha garni sochira xu... yedi andolan charkyo vani bro help garnu hai ....

  • @mbkhamcha4278
    @mbkhamcha4278 2 месяца назад +1

    भ्रष्टाचार विरुद्धकाे आन्दाेलनलाई समर्थन गराैँ ।

  • @VizanGurung
    @VizanGurung 2 месяца назад +1

    suraxakarmi dajuvaiharu kripaya samyamit hunu daman nagarnu hola hami sabaiko desh npl ho

  • @laxmanbiswakarma9536
    @laxmanbiswakarma9536 2 месяца назад +1

    मेरो समर्थन छ

  • @NgawangKunsang-iv4wx
    @NgawangKunsang-iv4wx 2 месяца назад +1

    Good job dai dude thank u ❤❤

  • @radhakrishnamudbhari2090
    @radhakrishnamudbhari2090 2 месяца назад +1

    गाउ गाउ बाट उठ बस्ति बस्ति बाट उठ सबै ठाउ बाट उठेर यि भ्रष्टाचारीलाइ देशै बाट लखेटनु पर्छ।

  • @padamale4672
    @padamale4672 2 месяца назад +1

    यी बुढाखाडाहरुलाई पन्छाउनै पर्छ । अब युबा नेताहरुले देश चलाउनुस् मेरो पूरा समर्थन

  • @thapadipendra8722
    @thapadipendra8722 2 месяца назад +1

    उठौ जागौ सहयोग गरौ

  • @HdRai-bh6ds
    @HdRai-bh6ds 2 месяца назад

    Wawa very good siniyer citygenko bat 100/ right words

  • @umeshacharya2380
    @umeshacharya2380 2 месяца назад

    मैले सबै को पढे मलाई पनि कमेन्ट गर्न मनलागो यी सबै आन्दोलन कारि हरु पईला सरकार चलाउने पक्षका झोलेहरु हुन साथिहो हैन यिनिहरुले ठिक छ बालेन सरको सपोट त गर्नु भयो हो म पनि बालेनको सपोटर हु तर यिनिहरुको भनाई बालेन प्रधान मन्त्री हुनपरो भन्छन हैन नेपालको प्रधानमन्त्री हुन एउटा माहानगरको मेअर हुदैमा हुनेहोर हो बालेनलाई 84 मा प्रतिनिधि सभा मा उठाउनु परो यिनै ले पछि बालेन लाई हराउछन ठिक छ भर्खरई नया सरकार बनेको छ काम गर्न दिनपरो यिनिहरु सिदै केईनभएको जात्रा मात्र गरिरहेका छन यिनिहरुलाई रामधुलाई गरेर पुलिसको खोरमा कोचे फरक पर्दैन यिनिहरुको कुरा कस्तो हो पर्तिपक्षले सपोट गर्नु परो अरे के यी सब भडुवा हरु

  • @mayarai3565
    @mayarai3565 2 месяца назад +1

    यो देशको भ्रष्टचारिहरुलाइ खेदाउनै पर्छ 😊

  • @dwaanbohara1217
    @dwaanbohara1217 2 месяца назад +3

    आन्दोलन होस

  • @pradeepneupane346
    @pradeepneupane346 2 месяца назад

    Supported !

  • @himalayansam1819
    @himalayansam1819 2 месяца назад

    ❤❤❤❤ Nepali youth. Keep it up

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 2 месяца назад

    यी भर्खरै सत्ताबाट बाहिरिएका पार्टीहरूका समर्थकहरुको आन्दोलन रहेछ , यसरी देशमा सुशासन आउदैन । आन्दोलन गर्ने ले सबै पार्टीहरुको बिरुद्ध जानु पर्यो ।

  • @gurunguttada4302
    @gurunguttada4302 2 месяца назад

    Very good sathi haru mapani awdai xu jagaw sathi haru jay Nepal 🇳🇵

  • @kamalakhatiwada589
    @kamalakhatiwada589 2 месяца назад

    साेमशरमा भाईले भनेकाेकुराठिकहाे धन्यबाद भाईलाइ

  • @jitendrasah3874
    @jitendrasah3874 2 месяца назад

    We r all wid u

  • @gyanodayacooperative5563
    @gyanodayacooperative5563 2 месяца назад +5

    good

  • @mkproduction6414
    @mkproduction6414 2 месяца назад

    किर्ते प्रसाद लाई लखेटनपर्छ

  • @NarendraGurung-ds5rw
    @NarendraGurung-ds5rw 2 месяца назад +2

    ठिक

  • @ritustha980
    @ritustha980 2 месяца назад

    Hami pani kulman ra balen ko samarthan maa xau...jaya nepal

  • @__Dallu456
    @__Dallu456 2 месяца назад +2

    Bless everyone god 💸🌈💰

  • @tarabohara9399
    @tarabohara9399 2 месяца назад

    बेरोजगार भएपछि यतिको जागरिलो त बन्नै पर्यो नि

  • @dhanrajpuri9972
    @dhanrajpuri9972 2 месяца назад +2

    सहमत

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 2 месяца назад +2

    Kp oli sarkar murdabat

  • @baidalichandra420
    @baidalichandra420 2 месяца назад

    Fully support to these youths
    Strongly support to Kulman Ghishing and Balen Shaha

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 2 месяца назад

    म पनि आउदै छु जारी राखौ

    • @Sureshbohara108
      @Sureshbohara108 2 месяца назад

      तपाईं हामी जस्ता युवाको खाचो छ 🤕😭 जसरी भएपनि जाउ है 😭🙏🇳🇵🥺

  • @Kanxalama666
    @Kanxalama666 2 месяца назад

    Good luck guys make it happen 🙏🙏

  • @samjhanalama9997
    @samjhanalama9997 2 месяца назад

    good i am with you

  • @samratlimbu8145
    @samratlimbu8145 2 месяца назад +2

    Very good nepal jata haru💪💪💪👈️👈️👈️🙏🙏🙏🙏🙏🙏🙏

  • @norbulamajumli1768
    @norbulamajumli1768 2 месяца назад

    हमी तयायार छाै अब दुई थाेपा रगत देसकाे नाममा चडाउन तयार छु

  • @परदेशकोञधुरोसपना

    40/50 बर्ष देखि राज्यको दुरुपयोग गर्नेहरु लाइ खेदाउने हो भने म पनि आन्दोलन मा सहभागी हुन्छु र सबै जनताहरू जागरुक हुनुपर्यो

  • @gurungjevan9153
    @gurungjevan9153 2 месяца назад +1

    के पी ओलीलाई खुल्ला मञ्चमा झुन्ड्याउनु पर्छ।।।

  • @TheMotionfilms
    @TheMotionfilms 2 месяца назад +2

    Very few conscious and real citizens of Nepal.

  • @rj-e2f
    @rj-e2f 2 месяца назад +1

    देशमा भ्रष्टाचार लाई मलजल गर्ने नै टुक्के केपि र शेरे ,आर्जु नै हुन्🇳🇵🇳🇵🇳🇵

  • @BOKA_GAMER4
    @BOKA_GAMER4 2 месяца назад +2

    Good job

  • @degthebe8087
    @degthebe8087 2 месяца назад

    अब भ्रष्टाचारीलाई देशबाट लखेट्नु पर्छ अति भयो अब जनता उठनै पर्छ सबभन्दा भ्रष्ट ओली र शेर बहादुर देउबा हो यिनीहरूलाई देश निकाला गर्नै पर्छ

  • @giriratna2239
    @giriratna2239 2 месяца назад

    जय युवा

  • @city96433
    @city96433 2 месяца назад +1

    एकजना पाका सचेत नागरिकले समेत नयाँ पुस्ताको सपोर्ट गर्नु भनेको पुराना नेताहरुले सुध्रने बिचार नगरे देस साँच्चै आन्दोलनको लागि तैयार बुझ्नुपर्ने प्रष्ट छ।

  • @IndrajeetMahatara
    @IndrajeetMahatara 2 месяца назад

    ओली लाई लखेटेर बालेनलाई परधानमन्त्री बनाउनुपरछ।

  • @yadabshrestha9762
    @yadabshrestha9762 2 месяца назад +1

    ❤❤❤good jab

  • @sarojkc8022
    @sarojkc8022 2 месяца назад

    जागौ दाजुभाइ हो जागौ देश बचाउन जागौ

  • @tikaramshrestha9585
    @tikaramshrestha9585 2 месяца назад +1

    'बालेन नेपाली जनताका नेता ' कुलमान नेपाली जनताका कुशल व्यवस्थापक तथा कर्मचारी ' ओली शेरे प्रचण्डे भ्रष्टचारी दलाल हरुको प्रमुख र विदेशी शक्ती राष्ट्रको नोकर खेताला हुन ।

  • @shishirkcvlogs4702
    @shishirkcvlogs4702 2 месяца назад

    Great 👍

  • @ParkashBhandari-u7o
    @ParkashBhandari-u7o 2 месяца назад

    देश द्रोही हरु लाई बचाउन खोज्नेहरु जो कोहि भयपनि होसियार युवाहरु सडकमा आईसकेका छन मेची देखि महाकाली का जनता यक हौँ जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵