जुम्लाकी रुपा बुढा बैनी र मैले इन्द्रेणीमा रमाइलो दोहोरी गाएका छौं । लाल्टिन बालेर भाकामा.. सबैले एकपटक हेरेर, शेयर गर्नु होला है । जुम्ला जस्तो बिकट ठाउँ बाट निकै मिहिनेत गरि रुपा बैनिलाई राजधानी सम्म ल्याई पुर्याउने प्रिय पत्रकार पारश भट्टराई र गोबिन्द्र साउद लाई पनि विशेष धन्यवाद 🙏❤️
आहा रुपा बैनी को मिथो सोर को साथै,,,,उतिकै उत्किर्स्त आँखा झिम्काइ 😀😀😀😀😀आउदा दिन हरु मा सफल्ता को कामना न मात्तिनु होला अति बुज्ने जीवन साथी हुनुहुने रैछ सधै माया गर्नु होला बुदा लाई बैनि
धेरै धेरै बधाई छ आगामी दिन मा अझै राम्रो गर्दै जानू होला दुई चारवटा गित गाए पछी न मातिनु होला भाइरल भन्दा पनि दर्सक माझ लोक पिर्य हुनु होला उज्ज्वल भबिस्य को सुभ कामना छ
आहा सारै खुशी लाग्यो रुपा बैनी लाई लोकप्रिय कार्यक्रम इन्द्रेणीमा देख्न पाउँदा लुकेका अबसर नपाएको प्रतिभा लाई अबसर दिने पारस मालदाई लगायत सबैलाई सम्मान छ 🙏
हैं न रूपा त दोहरी मा त झन आगो पो रहेछ ! ल है देश बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई दीदी बहिनी हरु ले माया गरी दिनु होला यस्तो प्रतिभा भएका हरु लाई देश भित्र मात्रै हैं न बिदेस को भूमि तीर पनि देखन पाओस !!!!
वा वा कति राम्रो गाउनु भयो रुपा बहिनीले दोहोरी 🙏🙏🙏🙏❤️❤️❤️💐💐💐रुपा बहिनी को उतोतरउतर परगति को शुभकामना 💐💐❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵कमल भाइ &रुपा बहिनी लाई उतोरउतर परगति को शुभकामना ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐जय जय इनरेणी ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कमल बिसी सर रुपा बुढा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉🎉
Kamal B.C maldai KO big fan हजुरको हरेक गित एकदम राम्रो छ अझै प्रगती गरदै जानो होला हजुर संग म लाई नि गित गाउन मन छ समयले साथ सपोर्ट दिए पछि ❤️❤️🌹 congratulations daju
रुपा बुढा बहिनीको गित काे स्वार राम्रो छ हार्दिक सुभकामाना छ कमल बिसी सर र रुपा बुढा बहिनीको दाेहाेरी गित राम्रो धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😂🎉
जुम्लाकी रुपा बुढा बैनी र मैले इन्द्रेणीमा रमाइलो दोहोरी गाएका छौं । लाल्टिन बालेर भाकामा..
सबैले एकपटक हेरेर, शेयर गर्नु होला है ।
जुम्ला जस्तो बिकट ठाउँ बाट निकै मिहिनेत गरि रुपा बैनिलाई राजधानी सम्म ल्याई पुर्याउने प्रिय पत्रकार पारश भट्टराई र गोबिन्द्र साउद लाई पनि विशेष धन्यवाद 🙏❤️
Best of song dada❤️❤️
Good luck ❤❤
Maldai aajai unati pargatiko suvakamana
Ok bye,, on CT डच यह❤❤@@KumarSanu-w4z
मेरो हजुरको अनि सबैको मनपर्ने कार्यक्रम , मात्र इन्द्रेणी , जय इन्द्रेणी 🙏❤️🙏
🎉❤❤❤hepidami laeko xa endeareni hamro danea bahd
हार्दिक बधाई छ जुम्ली छोरी लाई❤❤❤
कृष्ण बजगाइ कति राम्री भएको हुन आज सारिमा
रुपा नानि तिमिलाइ शफल्ताको सुभ कामना तरनमाते पछिगयर सदै यस्तै रैऱय पारस कमल लाइ पनि part कामना
आहा रुपा बैनी को मिथो सोर को साथै,,,,उतिकै उत्किर्स्त आँखा झिम्काइ 😀😀😀😀😀आउदा दिन हरु मा सफल्ता को कामना न मात्तिनु होला अति बुज्ने जीवन साथी हुनुहुने रैछ सधै माया गर्नु होला बुदा लाई बैनि
बहिनीको उज्वल भविष्यको कामना गर्दछु ❤❤❤
उज्वल सांगीतिक यात्राको शुभकामना मेरो जन्मभुमि जुम्लाको बहिनी रुपा लाई
धेरै धेरै बधाई छ आगामी दिन मा अझै राम्रो गर्दै जानू होला दुई चारवटा गित गाए पछी न मातिनु होला भाइरल भन्दा पनि दर्सक माझ लोक पिर्य हुनु होला उज्ज्वल भबिस्य को सुभ कामना छ
😊
😢 25:27 ❤
आहा निकै मिठो आवाज ❤❤
अति राम्रो दिनप्रतिदिन प्रगति गर्दै जानु नानी शुभकामना छ !!!
बबाल छ❤❤❤
धेरै धेरै बधाइ छ दुबै जनालाइ आगमि दिनमा अझै राम्रो गर्दै जानु होला❤❤❤❤❤❤
स्वर कस्सो कस्सो भुमिका को जस्तो लाग्यो जय इन्द्रेणी ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ रुपा लाई सफलताको धेरै धेरै शुभकामना छ ❤❤❤❤❤❤❤❤❤
आहा सारै खुशी लाग्यो रुपा बैनी लाई लोकप्रिय कार्यक्रम इन्द्रेणीमा देख्न पाउँदा लुकेका अबसर नपाएको प्रतिभा लाई अबसर दिने पारस मालदाई लगायत सबैलाई सम्मान छ 🙏
आहा रुपा बैनीको गीत क्या दामी। ईन्द्रेणीमा तहल्कै मच्चाईन। सफलताको शुभकामना 🎉🎉🎉
फल्दै फुल्दै जावोस यसैगरि दुखि गरिब को साहारा बन्दै जावोस सदा सर्वदा ❤ इन्द्रेणि को जस्तो सुकै अबस्तामा पनि भलो चिताउने छु जय इन्द्रेणि ❤❤❤
हैं न रूपा त दोहरी मा त झन आगो पो रहेछ ! ल है देश बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई दीदी बहिनी हरु ले माया गरी दिनु होला यस्तो प्रतिभा भएका हरु लाई देश भित्र मात्रै हैं न बिदेस को भूमि तीर पनि देखन पाओस !!!!
kamal B.C.sir and Rupa Budha
.....very nice song
Thanks
वा वा कति राम्रो गाउनु भयो रुपा बहिनीले दोहोरी 🙏🙏🙏🙏❤️❤️❤️💐💐💐रुपा बहिनी को उतोतरउतर परगति को शुभकामना 💐💐❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵कमल भाइ &रुपा बहिनी लाई उतोरउतर परगति को शुभकामना ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐जय जय इनरेणी ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी मा रुपा बैनी र कमल जि को सुपर दोहोरी 🥰 जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏।
आहा मिठो प्रतिभा शुभकामना🎉जय इन्द्रेणी 🎉🎉🎉❤❤❤
अङ्कल हजुरको गीत कति सुन्दर आजभोलि त कति राम्रो नै भाइरल भएको छ। ❤ धेरै धेरै अंकललाई बधाई छ
धेरै धेरै बधाई अनि अग्रिम शुभकामना रुपा बहिनीलाई साथै पारस भट्टराई लगाएत ईन्द्रेणीका सम्पुर्ण कलाकार टिमलाई ।
राम्राे सँग अगडि बढ्नु बधाई छ रुपा बैनि र अवसर दिलाउने पारास र कमल माल दाइ समस्त सहयाेगि हात हरु प्रति हार्दिक नमन प्रकट गर्द छु
धेरै राम्रो छ बहिनी को गाउने कला सोर पनि मिठो छ बधाई छ दुवै जनालाई
गित राम्रो छ स्वर मिठो छ प्रगति गर्दै जानू रुपा बहिनी उज्ज्वल भबिस्यको कामना 🎉🎉🎉🎉🎉
नमस्कार निकै उत्कृस्ट
सम्मान सम्पूर्ण लाई
🙏❤️🌺🇳🇵💐👍🥀
जय ईन्द्रेणि रुपा बैनि को उज्वल भभिष्य राम्राे हाेस
सफल्ताको सुभकामना छ ❤❤
रूपा नानि तिमि नमातियर अगाडि बडनु सफल ता को शिरपुगनु हुने छ मेरो शुभ कामना छ हजुर लाई
बधाई छ तर दोहोरी सम्मान हिसाबले जानु पर्ने मया प्रेम मा गयो किन कि किष्ण बिसि माल्दाई रुपा बैनी को लागी गुरु हुन नि ♥️♥️
अाहा अाहा मनभरि पिर भए परि यक्छिन खुसिहुने ठाँउछ खुसि लाग्छ जय कृस्ण अनि मिठो गित सुन्न पाईयो अाहा 🙏🎉🎈👌
येस्टो पो हो दोहरी ता धन्यवाद रुप्पा बाहिनी लाई कमाल लैला दाई रा रूपा लाई सुभा कमाना ।
धेरै राम्रो गीत दुवैजनालाई मेरो बेस्ट अप्लोक
मान्छे पनि रुपा रुप पनि रुपा अनि कला र गला पनि रुपा बैनिको उज्ज्वल भविस्यको शुभकामना
उज्जल भविष्यको शुभकामना।
शब्द सँगै आवाज धेरै राम्रो छ इन्द्रेणी परिवार लगायत कमल पारस साउदलाई विशेष धन्यवाद
बधाई छ भाई बैनी जय इन्द्रेणी ❤️❤️👍
Sabai sabai ma mitho samjhana ani ❤bisesh madal ma basnuhune mero pyaro manxe sujan pun raja laai alik dherai samjhana pragati ko kamana🎉
बैनी रुपालाई घेरा धेरै बधाई सफलता को शुभकामना
जय ईन्देणी रुपा बुनु कमल बि सी भाइ सम्पुर्ण तिम लाई बढाई छ सफलता काे कामना 🎉🎉🎉🎉
❤भाईरल भएपछी नमात्तीनु ,गित राम्म्राेछ ,सम्यमसङ्ग गाउदै जानू प्रगती हुँदै जान्छ ,बधाई छ ❤❤❤❤
आहा हाम्रि बहिनी रुपा बहुत बधाई छ नि कमल र पारसलाई बहुत धन्यवाद !!!
RUPA BUDA , NAYA..Gaika Nya GEET..Sarai Ramroxa..!
माइल दाइको याे गित सुपर छ❤❤❤तहलका मचाउछ टिक टकमा❤❤
जय ईन्देनि कति राम्रि मिठाे स्वरकि धनी रुपानानि र कमल भाइ दबेै जनालाई भबिष्यमा सफलताकाे शुभकामना 🎉🎉
Good luck
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कमल बिसी सर रुपा बुढा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉🎉
ATI ramro sabai Tim Lai thkns👍👍👍
आहा एकदमै खत्रा मीठो आवजमा सधै सुनिरहनु पाउ भन्ने जतिसुकै छन यता हाजिरी गरौ है म परदेशी साउदी बाट हेरदै छु❤जय इन्द्रेणि को big fan.म❤❤❤
कति अब्बल गायिका अनि दोहोरिमा नि तेस्तै रुपा बहिनी अनि माइला दाइ 🙏🙏🙏🙏🙏
धेरै राम्रो प्रतिभा छ अझै राम्रो प्रगति होस यस्तै गरि अगाडि बढदै जानू रुपा नानु
Kamal B.C maldai KO big fan हजुरको हरेक गित एकदम राम्रो छ अझै प्रगती गरदै जानो होला हजुर संग म लाई नि गित गाउन मन छ समयले साथ सपोर्ट दिए पछि ❤️❤️🌹 congratulations daju
अझै राम्रो गर्दै जानू भबिसे को सुभ कामना छ ❤❤❤❤ दामी छ
कमल बि,सी र रूपा बीचको आज ईन्द्रेणीमा रमाइलो दाेहाेरी सुनेर रमाईयाे ❤❤
रुपा बुढा बहिनीको गित काे स्वार राम्रो छ हार्दिक सुभकामाना छ कमल बिसी सर र रुपा बुढा बहिनीको दाेहाेरी गित राम्रो धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😂🎉
सुरुवात काे कामना ❤❤🎉
धेरै धेरै बधाई छ रूपा
धन्यवाद,जुम्ला कि रुपा बुढा र कमल विसि ले गाएको यो दोहोरि निक्कै राम्रो छ❤❤😅😅
जय हाेस अति राम्रो छ हाे
बधाई छ रुपा बैनी लाई
कति मीठो स्वर रुपाको
उति राम्रो छ मलाई त निरा छन् तेल बहिनीको याद आयो
🙏नमस्कार इन्द्रेणीका सबै जना लाई रुपा दिदीलाई धेरै बधाई 🎉🎤🥀🎉 छ
बहिनिको उज्वल भविष्यको कामना गर्दछु
बधाई छ बैनी लाई राम्राे गर्नू शुभकामाना ❤❤❤❤❤🎉🎉🎉
सबैको जय होस
सारै राम्रो प्रतिभा ❣️❣️❣️
Dhori get ramro x ❤❤❤❤❤❤
बधाइ छ दुबै जनालाई ।
धेरै धेरै राम्रो छ
आधुर्निक गीत मा राम्रो लागेयो 🥰🥰
Mero मनपर्ने इन्द्रेणी
साेर अति नै राम्रो छ नानिकाे अझ प्रगतिकाे शुभकामना 👌👌👌
धेरै राम्रो छ जय इन्द्रेणी
बत्ती बालेर इन्द्र जि.सि को सेम छ लालतेन बालेर भाका सेम जे होस राम्रो छ
बैनी भन्ने अनि कसरी सिन्दुर हाल्ने बरु केति ले सहि भनेको दार्जिलिङ भनेर
Sweet voice baini
सारै राम्रो गित❤❤❤❤❤
wow yekdamai ramro lagyo Rupa Baini ko voice best of luck Rupa Baini
Kamal vai r rupa bahinilai safaltako suvkamana ❤❤❤
Wow hamro jumla ke rupa didi ko dohari❤❤❤❤❤❤🎉
अति राम्रो दोहोरी शुभकामना
युटुबमा 1k भन्दा तल भएका ले एक अर्कालाई सर्पोट गरौं र अघि बढौ 🎉🥀🙏
कृष्णा गुरुङ र राम्जी खाण चाहियो❤❤
रुपाको स्वोर ले धोका दियो यहाँ नत्र खत्रा #दुर्गा#
भबिस्य राम्रो होस रुपाबैनिको
आहा साह्रै मिठो स्वर
पहिलो चोटि इन्द्रेणीमा आएर यति राम्रो प्रस्तुति दिने सानो कुरा होइन। एकदमै राम्रो भएको छ राम्रो गर्दै जानु
जोड दार दोहोरि बबाल सारै मन परो
आहा कति मिठो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मत कमेन्ट हेर्दै गित सुन्दै
बबाल घम्साघम्सी दोहोरी, बधाई छ गायक/नव गायिका लगायत सम्पूर्ण ईन्द्रेणि टीमलाई🕺💃🤸♂️🤸❤️❤️❤️❤️🌺🌺🌺🌺👏👏👏👏💪💪💪💪✌️✌️✌️✌️👌👌👌👌👉️👉️👉️👉️👍️👍️👍️👍️
Superb son maila vai
Mr Maidai kamalbc and MrsRupa buda super songs indreni ma
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
दामी छ
RUclips ma 1k भन्दा तल सबै एक जुट हौ एक ले अर्का ले सपोर्ट गरौ ❤❤❤
राम्रो छ ❤❤❤
Ati ramro xa geet
Nice