आफ्नाले मैदानमा नै छोडेर हिडेपछि...एक साहसी चेलीको मुटुछुने अन्तर्वार्ता ।

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका कमाण्डर माया रावतको मुटुछुने भोगाइ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Janasena Nepal Commander Maya Rawat's heart touching experience.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #maya_raut #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena

Комментарии • 160

  • @bishalkiranjkt7085
    @bishalkiranjkt7085 Год назад +11

    तपाईंको यो योगदानलाई सम्मान छ दिदी हजुरको त्यो योगदानले गर्दा भोलीका ती सन्ततीले अबस्य सम्झीने छन
    हजुरको यो भिडियो हेर्दा आँखाबाट आँसु आयो
    सम्मान सोरुप लाल सलाम ।

    • @rockstarbikku2636
      @rockstarbikku2636 2 месяца назад

      sala sab maobadi chor ra daka hun ma vako vaya tehi maridintha teti samma rish uthxa yo khawowadi dekhi

  • @Sahadev_dahal
    @Sahadev_dahal Год назад +7

    तपाईंले त्यो बेला पाएको दुख भन्दा धेरै दुख त अहिले तपाइको कमाण्डर नेताहरुले जनतालाई दिदैछन। आखिर के पायौ ????

  • @rajendramakhim9811
    @rajendramakhim9811 Год назад +5

    बीर पुरुसार्थ चेलिमा१०० सम्मान पुर्बक्क बधाई छ।

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi Год назад +15

    अति नैई दुःख लागयो सलाम छ कमरेड दीदी लाई ❤️❤️❤️❤️❤️❤️❤️😘😘 बिर सहिद अमर रहुन

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 Год назад +16

    अब त थाहा भयो होलानी राजानै ठिक थो भनेर दिदी हामी गरिब देश प्रेमिलाइ फसायो प्रचण्ड ले

  • @kumargurung676
    @kumargurung676 Год назад +1

    हाम्रो छिमेकी मुकुक चिनमा माओको जनसेनाको क्रान्तिले गर्दा देश कायपलट भयो तर हाम्रो देशमा त्यही माओवादीको जनसेनाले गरेको क्रान्तिले एकाध ठुला नेता हरुलाइ रोड्पती बाट अर्बपती बनाउन सफल भयो तर देश उधो गतिमा गयो ।

  • @itsmeminarai
    @itsmeminarai Год назад +1

    तपाइ ले गरेको सङ्घस् सून्दा मलाइ सास फेर्नपनिगाहोृहुन्छ धन्नेछ महान योद्धाहरुलाइ

  • @gangarai2428
    @gangarai2428 Год назад +5

    परिबर्तन को निम्ति लडेको वीर योद्धा प्रती सम्मान छ!

  • @premdewan5790
    @premdewan5790 Год назад +3

    चाडो भन्दा चाडो घाईते हरुको सम्मान होस भता पेन्सेन मिनु पर्छ

  • @mithilapradhan4866
    @mithilapradhan4866 Год назад

    खै यति धेरै घाइते भएको मा दुख लाग्याे तपाईंले के सुभिधा पाउनु भयाे प्रचन्डले सुख भाेग गर्याे आफनाे परिवारलाई मात्र उन्ति प्रगति गर्याे

  • @limbubabu5073
    @limbubabu5073 Год назад +4

    पार्टी ले सहयो गर्नु जरुर छ 100%

  • @sameergnyawali5551
    @sameergnyawali5551 Год назад +13

    आखिर मर्न सबै लाई डर लाग्दो रहेछ, माओवादी ले मार्दा मर्ने मान्छे लाई नि यस्तै भयो होला 😢

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y Год назад +6

    marmik kura salam chha dd

  • @kumaradhikari4968
    @kumaradhikari4968 Месяц назад +1

    पापी प्रचण्ड बाबुराम हरु ! धिक्कार होस् यिनिहरु को 😢

  • @gamingupendrayt8362
    @gamingupendrayt8362 Месяц назад +1

    दुखकाे कुरा गरनु भाे
    तपाईको दिनहरू रामराे हास सुभकामना छ

  • @suraj-khamcha3730
    @suraj-khamcha3730 Год назад +3

    यो लडाइ बाट जे पायो प्रचण्ड ले पायो

  • @humengurung8395
    @humengurung8395 Год назад +18

    लु म पनि आए कथा/व्यथा सुन्नलाई

  • @jbtraveler
    @jbtraveler Год назад +3

    Sunaulo tv lae dherai dherai dhannebad xa hamro itihas lae jibit rakhnu hola.

    • @SunauloTV.
      @SunauloTV.  Год назад +1

      स्वागत र धन्यवाद छ हजुर

    • @jbtraveler
      @jbtraveler Год назад

      Lots of love ❤️ sunaulo tv family lae namaste 🙏 ❤️

    • @SunauloTV.
      @SunauloTV.  Год назад +1

      @@jbtraveler नमस्ते हजुर, हाम्रो पनि धेरै धेरै सम्मान छ

  • @narayanbasnet3777
    @narayanbasnet3777 Год назад +1

    पापी प्रचण्ड र बाबुरामलाई जेल हाल्नुपर्छ नत्र देश बर्बाद हुन्छ भन्ने अाम नेपालीलाइ लागेको छ यो कुरा सत्ते पनि हो

  • @reshamchhetri5555
    @reshamchhetri5555 Год назад +5

    के प्राप्त भ यो येसरी लडेर ।आज तिम्रा नेर्तित्तो अलिसान बङ्ग्ला मा बस्छन अरब भ्रष्टाचार गरेको पैसा बिदेश थुपार्छन।तिम्रो अवस्था येस्तो छ

  • @punamshrestha4571
    @punamshrestha4571 Год назад +7

    यो प्रचन्डे को नियत खोट मा हामीले हाम्रो सर्बश्व गुमायौ,, अझै पनि चेतना आएको छैन

  • @kumarkoirala4565
    @kumarkoirala4565 Год назад +4

    आज ठुला नेता को पि एच त युद्ध का बेला पं बंगाल सिलगुडी मा लोग्नी को काख मा आनन्द संग बसेकी छोरी चाहिये छ । तिम ले के पायौ त नानी ।

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 Год назад +3

    एस्तो अबस्था भोगेर आज उदण्डे लाई मनपरी गर्ने लाईसेन्स मिलेको छ

  • @yadavraskoti9031
    @yadavraskoti9031 Год назад +5

    AAJA no 1

  • @anilthapa3412
    @anilthapa3412 Год назад +1

    Omg तेयो पापि प्रचन्द्र कता छ्त दिदी तेयो पापी लाई पनि नछोर्नु होला

  • @devrajchalaune5531
    @devrajchalaune5531 Год назад +2

    You great comerd red Salam xa

  • @XYSTER_FF
    @XYSTER_FF Год назад +4

    great job 👍

  • @suryabhanja2310
    @suryabhanja2310 Год назад +4

    पटक पटक सरकार मा गयको माओवादी ले आफ्नो पुर्व लडाकुहरूको वास्ता गर्दैनन् भने किन त्यहि पाटिमा लाग्नु हुन्छ। अन्धो भक्त हुनु नै तपाईं को सबै भन्दा ठूलो गल्ती हो ।

  • @himathapa3050
    @himathapa3050 Год назад +4

    didilai salam chha herna thaliyo

  • @premkhadka7227
    @premkhadka7227 Год назад

    जियान गुमाउन गको त होनि तिमी हरु के पायो त तेस्मा लागेर पर्चण्डे र अरु ले जियाम बनाय

  • @socioeconomy9915
    @socioeconomy9915 Год назад +3

    You are great

  • @harimayabhandari7625
    @harimayabhandari7625 Год назад +3

    ल म पनि आए है

  • @LaxmanBailkoti
    @LaxmanBailkoti 9 дней назад

    Great cheli

  • @KrishnaPrasad-zm1zu
    @KrishnaPrasad-zm1zu Год назад +1

    अति दुख को कुरा।

  • @kshitizk.c7815
    @kshitizk.c7815 Год назад +5

    Herna suru garyo gyus

  • @kiranmagar4811
    @kiranmagar4811 Год назад +4

    Nice

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b 6 месяцев назад +1

    गजब कुराकानी

  • @roolofflaw-hv8bn
    @roolofflaw-hv8bn 2 месяца назад +1

    लुगुम रोल्पा हैन रुकुम हो त्ये तपाईं को जेन बचाउने दाइ दिदी लाई एक चोती बेटन जानू होला

  • @sandipgiri2056
    @sandipgiri2056 Год назад +3

    marmik bhogai ddko

  • @manshithapa3585
    @manshithapa3585 Год назад +2

    दिदी याे नेताहरुले यु एन लाई नबुझाई राखेकाे हतियार त बेचेर खायाे उपचार त सम्झिने पानी छम्किने हाे पैसा जति सुईच बैकमा छ दिदी अब त प्रचन्दे र बाबुराम बिप्लप बैध्य बाबाले राज गरेका छन अब उसैलाई थाेक्ने हाे

  • @deepikarahapal9117
    @deepikarahapal9117 Год назад +3

    hAjur ko lagi uha haru bhagwan hunuhunxa.jasari hajur lai tyasto awastha uddar garnu bhayo.

  • @shantarajgiri5933
    @shantarajgiri5933 Год назад +3

    Salam xa sahasi dd

  • @20nu1
    @20nu1 Год назад +2

    अतिको दु:ख कष्टको लडाई गरेर अहिले प्रचण्ड ले के दियो हजुरलाई…? 🤔

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Год назад +7

    मुटु नै भक्कानिएर आयो, यस्तो सम्म पनि हुदोरहेछ जिन्दगीमा है ।

  • @rudrashrees9868
    @rudrashrees9868 Год назад +1

    जुन पार्टी मा गएपनी उसैलाई मात्र बनाउने काम हो।

  • @Yamunadc78
    @Yamunadc78 Год назад +4

    याे पीडा त प्रचण्ड लाई हुनुपर्ने हाे। अनितेसपछि थाहा हुन्थ्ययाे ।

  • @NirmayaBudha-c8o
    @NirmayaBudha-c8o Месяц назад

    गरिपका लागि पापि परचनड यस लाई कहिले पापले छाेडने छैन।

  • @nilharigajurel3759
    @nilharigajurel3759 Год назад +5

    सेना चाहिँ मरे ,मावोबादी चाइ साहदत प्राप्तगरे,कस्तो बिचार ?

  • @garibkto5713
    @garibkto5713 Год назад +4

    Ramro interview

  • @user-lt2tj1bf5f
    @user-lt2tj1bf5f Год назад

    Hjur namaste

  • @kusbaghale1129
    @kusbaghale1129 Год назад +2

    ok

  • @krishnabhakta2591
    @krishnabhakta2591 Год назад +4

    तिमिहरुले जति दुखगरेर प्रचण्डलाई ठाउँमा पुर्यायौ अाज खैत उस्कै सरकार हुदा तिमिहरुकाे लागि केही साेच्याे ?साेच्दैन उसले पहिलाकाे तिमिहरुले गरेकाे दुख बिर्सयाे ।उ अब सरकार हजुर बनेपछि मलाई कति दुखगरेर सरकारमा पुर्याये भन्ने कुरा भुल्याे अहिले त तिमिहरुलाई पछुताे लाग्दाे हाे होइन ?

  • @sangaysherpa146
    @sangaysherpa146 Год назад +5

    के पायो यसरी लडेर

  • @LuckySingh-yd4bu
    @LuckySingh-yd4bu Год назад

    Taipei lai salam

  • @rajuthapa1349
    @rajuthapa1349 Год назад +3

    पहिला नै हेरेको अन्तरबार्ता जस्तो लाग्यो. कुरो के हो सर

    • @SunauloTV.
      @SunauloTV.  Год назад +1

      हेर्नू भयो होला, केही सम्पादित कुराहरू हो

  • @LilaRam-bl4oo
    @LilaRam-bl4oo 22 дня назад +1

    Yosto dukh ko din samma bhogaya garib ka xoraxori haru lai ,papi parchande baburame harule dikkar xa timiharu lai

  • @SHALINNEPAL
    @SHALINNEPAL Год назад +5

    हेर्न सुरु गरियो

  • @laxmikanxi123
    @laxmikanxi123 Год назад +4

    herna suru

  • @debiprasadkadel1216
    @debiprasadkadel1216 Год назад +9

    घाइते र अपाङ्ग लाइ तुरून्त व्यवस्था पनि हो स्।

    • @bhumigat2349
      @bhumigat2349 Год назад

      हामीलाई खाडी मलेसिया लगायत विश्वका कुनकुनामा आधुनिक युगका दास बनाउने आतंकारीहरूलाई हाम्रै रगत पसिनाले पैसा सुविधा दिनु पर्ने? हामीले जा भनेर लाएका थिएम?

  • @user-sc7se2pe7j
    @user-sc7se2pe7j 2 месяца назад

    कस्को लागि किन लड्नु भयो यक्ठाउबाट तेसरी घाइते भयर फेरि किन खारामा जानू भयो बैनी

  • @rudrakhadka6732
    @rudrakhadka6732 Год назад

    रोल्पा को होइन रुकुम को लुकुम हो काक्री गाबिस मा पर्छ

  • @limbu2279
    @limbu2279 Год назад +7

    अाफ्नो स्वार्थका लागि प्रचण्डेले दुनियाँको जीवन बर्बाद बनायो तर खोइ तिनीहरूको चेत खुलेन अझै तेही प्रचण्डेकै पछि लाग्छन् के गर्नु !!

  • @kshaitijkc8680
    @kshaitijkc8680 Год назад +3

    बिचरा दिदी किन जानू र यो माउबादी चोरको पछाडी

  • @khimpandey4037
    @khimpandey4037 Год назад +4

    प्रत्कार जि नम्स्कार तपाईंको interveu म हेरिरहन्छु यि माव बादि हरु देश को लागि लडाइँ ल भयो भन्छ्न तेति खेर बिदेश गयका र ईन्डिया गयका बाट बार्सिक हिसाब जनता चन्दा असुली हुन्थेयो रुकुम रोल्पा तिर अर्को interveu मा यो अब्सेय सोध्नु होला आभारि हुने थिए ?

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      नमस्कार । हस् हुन्छ हजुर

    • @tilakbista7474
      @tilakbista7474 Год назад

      तिमिले कति पैसा तिरेको छौ

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb Месяц назад +1

    यो लडाई बाट को ले फाइदा पायो लडाउने ले

  • @kabindirkalikote7476
    @kabindirkalikote7476 Год назад +4

    ✊✊

  • @basantaceen
    @basantaceen Год назад +3

    ♥️

  • @mangalrokaya6284
    @mangalrokaya6284 Год назад +3

    हाम्राे ब्यथा कस्ले सुन्ने हिजाेकाे पीडा कति छ कती

  • @bhimsaud7584
    @bhimsaud7584 Год назад

    तिन पटक राज गरि सके हत्यारा ले परिवर्तन आफ्नै गरे बहिनी

  • @arun--
    @arun-- Год назад

    जति लडे पनि के भयाे देश बेचे अाफनाे घर बनाय नेताले

  • @karmabk1329
    @karmabk1329 Год назад +5

    Aashu nai aaune kura garnu bho didi

  • @Basnet464
    @Basnet464 Год назад +5

    आ॒_आफ्नो अनुभव हरु√

  • @premkarkipariyar7046
    @premkarkipariyar7046 Год назад +2

    Bichara dd 😢😢😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @khimkumarFagami
    @khimkumarFagami 26 дней назад

    प्र चन्दले 2...2 चोती देश हाकी सक्दा पनि खै त केइ गरेन त्यो आफू सत्ता मा मात्रै पुग्नु थियो।

  • @minadarji1013
    @minadarji1013 Год назад +4

    बिगतका घाऊ बाफरे

  • @shantiSkt872
    @shantiSkt872 Год назад +3

    डाक्टरलाई

  • @SurajSunar-et7ol
    @SurajSunar-et7ol Месяц назад +1

    😢

  • @TIKARAM23
    @TIKARAM23 Месяц назад

    Last man dukhyo hjur ko kura sunda😢

  • @khimaghartimagar8513
    @khimaghartimagar8513 Год назад +2

    ताराखोलाको करिमेला होला सायद

  • @user-bn4xc3zo6m
    @user-bn4xc3zo6m 28 дней назад

    खुब गतिला रैछन 11 दिन पछि खाेज्ने

  • @khusbusharma8682
    @khusbusharma8682 Год назад +2

    herna thaliyo aba

  • @suryathapa8579
    @suryathapa8579 8 дней назад

    सरकार का पुलिस,सेना र माओवादी ले पनि हामी सर्बसाधरणलाई कम दुख दियका छन र😥😥😥😥😥?!झन,पुलिस,आर्मि त ,त्यस बेला असनकाे साँढे भयका थिय।दुबै ले,दुबै लाई ठाेकेकाे।हामी सर्बसाधरणलाई दियकाे पापकाे फलिफाब हाे।मधेश आन्दोलनमा नेपाली मरे ,सुरक्षा फौज मरे नि,माओवादी मरे नि,नेपाली नै हुन।तर, आज माथि का नेताकाे हैसियत र डिनर,लन्च पाटि हेरौ त😁😀😅🤣?एकै ठाउँ,हास,ठट्टा गरेर कसरी खान्छन?😁😀

  • @vesrajbelbase446
    @vesrajbelbase446 Год назад +3

    sir Kapilvastu ko Taulihawa ko # sunaunu paro

  • @manisamps4151
    @manisamps4151 Год назад +4

    k ko lagi ladai garnu vayeko haw..

  • @shyambasnet4449
    @shyambasnet4449 Год назад +3

    Prachanda lai phone garera byabasta gar va nnu

  • @DawaSherpa-yv3dy
    @DawaSherpa-yv3dy 2 месяца назад

    Bichara 😢

  • @bedbahadurkarki3997
    @bedbahadurkarki3997 Год назад +4

    prachanda ra baburamlai tapaiko ghaite godama lyara ghopyaunu parne khai ke garne.

  • @BhuwanandGuragain
    @BhuwanandGuragain 21 день назад +1

    Aaja k paunuvayo parchand alag baburam alag vaye

  • @Dineshofficial660
    @Dineshofficial660 Год назад +3

    Aaba ta khoe samjhini pani chhamkine hola aaba ta

  • @dishanirdeshkanchanweeklyn9554

    नालापानीमापनि हाम्रि आमाले काखमा बालक समातेर लडेकिहुन र मृतु पछि बालकले दूध चुसि रहेकाथिये ,अंग्रेजले बालककाे सम्भार गरेका थिये तिमिहरु पनि साहसि तर आफनै माथि.........../

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 Месяц назад

    तिमी हरु को दोस हैन माओवादी लडाकु को नाम मा 4 अर्ब नेपाल सरकार ले दियको हो नि प्रचण्ड ले दुबैमा लगेर छोराको नाम मा राखेर आयो अझै नि प्रचण्ड लाई भन्न सक्दैनौ किन? टाठा बाठा मालामाल भय तल्लो तहको हेरेको हेरै तिमिल्व पाउने कमाण्डर निकालेर खाइसकेको बुझियो

  • @ramkumarshsh7339
    @ramkumarshsh7339 Год назад

    यो सब धोकेबाज प्रचण्ड नै हुन ...

  • @laxmiaryal9364
    @laxmiaryal9364 Год назад

    अब सबै मिलेर प्रचनडेलाई ठाेक नत्र घाइते लेकेपायाै जनताल े केपायाै

  • @nuwakumarlimbukhim6441
    @nuwakumarlimbukhim6441 Год назад +2

    Yetro sangarsa garera aakhir k payeu ta anty?

  • @rembahadurchantayal
    @rembahadurchantayal Год назад

    😊

  • @yambahudar-ch8pi
    @yambahudar-ch8pi Год назад +2

    Didi ko kura le aakha vrer aayo prachand lae pap matr hoin sida fasi hunu parx

  • @dbmoktan8071
    @dbmoktan8071 Год назад

    Tapaiko interview le Mutu chhoyo mann royo. Prachande chor nai ho bhanne kura tapaikai interview le batayo Tara feri pani maobadimai lageko sunda bhane tapai prati ghrina jagera aayo. Tapaile dukh payekai thik lagyo. Jasle tapaiko jiban bachayo, uslai ek patak bhetera sodhnus ki Kun partyma jaun bhanera.

  • @balram8228
    @balram8228 Год назад +1

    😭😭🙏🙏♥️❤️♥️

  • @user-pr5wm3hw5w
    @user-pr5wm3hw5w Год назад

    Kra

  • @sumanmagar9980
    @sumanmagar9980 Год назад +3

    😪😪