संगम - A Real Story

Поделиться
HTML-код
  • Опубликовано: 23 ноя 2024

Комментарии •

  • @सम्झौता
    @सम्झौता Год назад +214

    माया नगर्दा माया गर्ने बनायौ जब माया गरे अनि रुने बनायौ..🥺

  • @AawajGeetako
    @AawajGeetako Год назад +31

    कहिलेकाहीँ लाग्छ माया प्रेम भन्ने कुरा सबै भ्रम हो । Loved it ♥️

  • @rajbk_123
    @rajbk_123 Год назад +5

    मन छोयो यो कथाले । केही कथा त्यस्ता हुन्छन् जो एउटा को जीवन मा घटेको हुन्छ अनि अरुको जीवन मा मेल खान्छ। जो मान्छे दुई दिन को लागि हाम्रो जीवनमा आउछन् अक्सर तिनै मान्छे सधैं को लागि यो मन मा बसेर जान्छन् जस्लाई कहिल्यै भुल्न सकिन्न । कोही त्यस्ता मान्छे हुन्छन् जो हाम्रो जीवन अनि जीउने आधार बनि सकेका हुन्छन्। जो मान्छेलाई हामी सधै खुसी राख्न चाहन्छम् त्यही मान्छेले रुवाएर जान्छ। माया पाउनु मात्र होइन गुमाउनु पनि हो । माया पाएमा होईन गुमाएमा थाहा हुन्छ माया के हो । जस्ले छोडेर गयो उस्लाई कहिल्यै दुःखी देख्न नपरोस् यहिनै छ कामना 🙏🙏🙏😭 #dearfirstandlastlove

  • @GayetriGhimire
    @GayetriGhimire Год назад +136

    "Yesto kinw hunxa prem ma pardina vanda vandai jabarjasti prem ma paridixan jaba prem ma bani parxa taba xadi dinxan " This line break 💔 my heart into pieces
    But Idk why Sangam dada I feel that there is something in Rita dijju's side
    We've just heard your side I feel like idk after some days somehow her side of story will be audible to all us Lister's idk y it's just a gutt feeling coz I found there's a huge difference In Sumnina's part & Rita dijju's I'm just praying 🤲 to god ki if she is right for you you guys to be back again coz I feel you both can live happy ever after but Incase if this isn't a situation
    Da you seems mature As I was listening I was wondering what to suggest as commenter coz I don't think I'm liable to give any advice
    1.Just constantly watch & read such kinds of things which you need to apply in your life
    2.Always apply things in microinstalments don't change instantly maybe you remember her every morning 🌅 today may be you'll not remember at all tomorrow & again remember the day after tomorrow as the cycle continue you need to do 1 things which I do to myself is that If I find myself thinking about certain things which I feel I shouldn't be I pause myself & command my mind to switch
    3. We'll definitely slip while trying these all but we have to stand back & try again and again ✅ & keep going
    4.We need to borrow strength when we feel weak & lend our strength when others feel weak[you should always share & express yourself to people you can count on obviously be aware for whom you're sharing too coz they should be one who will use it against you or enjoy your problem ‼️ someone will definitely give you the opinion putting themselves on your shoes 👟] (By saying this as you've share your story with us which is good 👏 (bravo) there will be so many good wishes & strength coming to you it will help you trust be coz we'll will be sending your vive's to you)
    5. Lastly there is no strength greater than god when you contact yourself with god you're connecting yourself to the power house of strength 💪💯
    All the best dada sending so much power 🤍 love & lucks from back side of screen 🩹 🫂 & Don't let negative thoughts to come on your mind 💭 Make our aunty proud 🤍The bravest things & most beautiful things you decide was to continue your life when you want to end it 💝more power to you

    • @Saigrace
      @Saigrace  Год назад

      ❤️❤️

    • @basantaxettri6694
      @basantaxettri6694 Год назад +1

      @@Saigrace brother how can I contact you I also have something to share

  • @gdsnepal1435
    @gdsnepal1435 Год назад +12

    आशाको के कुरा गर्नु ?
    टाढा भएपनि । साथ नरहे पनि
    आफ्नै लाग्न छाडेको छैन !

  • @nepaliculturalvibes0037
    @nepaliculturalvibes0037 Год назад +5

    डिअर ब्रो ,
    तिम्रो कथा सबै पुरा सुने मैले र सम्झिए मैले आफुलाई ठिक्कै तिम्रै ठाउमा !
    आज ६ महिना २४ दिन भयो मैले तिमीले जस्तै पिडा भोगेको !
    तिमिले जस्तै पुरा नहुने माया मैले नि लगाएको थीए , तिम्ले जस्तै पुरा नहुने बाचा कसम मैले नि खाएको थीए !
    उसले त छाडेर गायो साथमा यो जिबनमा माया सब्द बाट घृणा हुने बनाएर गयो !
    मैले नि चत्ताक्कै बिर्सन त सकेको छैन र थाहा छ मलाइ सक्ने पनि छैन , सायद म नै समाप्त हुन पर्ने हुन्छ यी स्मृति बाट मुक्ति हुन त !
    निश्निचल मनले सोचेर लागाएको माया भएर होला निकै गारो हुने गर्छ यो बेलामा, जाने त अन्तै रमाई रहेको होला !
    -मैले चाहि saaigrace दाईका कथाहरु धेरै पैले देखि नै सुन्ने गर्थे एस्ले नि मलाई धेरै heal गरेको छ !
    म नि anxiety अनि depression को सिकार भै सकेको थिए !
    -जति एक्लोपन संग रमाउन खोज्छौ तेती गारो पर्न सक्छ ब्रो , कुनै तिमि संग मिल्ने केटा साथी संग share गर्ने प्रयास गर अलि भारि कम भएको जस्तै महसुस हुन्छ !
    - म चाहि धेरै रोएर सन्चो भाको जस्तो लाग्छ , भन्ने माध्याम आथाबा share गर्ने कुनै नभएको खण्डमा सके सम्म एक्लै एकान्त मा गएर रुनु suggest गर्छु त्यसले नि अलिक हलुका महसुस गराउछ !
    - सके सम्म social medias बाट टाढा हुन !
    - दाइका नोबेलहरु खालि समयमा सुन्ने गर्नु होला र दुखि हैन म भन्दा पनि धेरै पिडा भोगेका मानिस रैछन मेरो त के नै हो र भन्ने मनास्तथीको निर्माण गर्ने प्रयास गर्नु होला !
    - सके सम्म खालि समयको लागि कतै engage हुने प्रक्रिया मिलाउनु होला ! ( part time job , computer classes , Autocad designs ) आदिमा भुल्ने प्रयास गर्नु होला !
    - छमा दिने प्रयास गर्नु ,जे भयो राम्रै को लागि भयो , जे हुदै छ राम्रै को लागि हुदै छ र जे हुने छ राम्रैको लागि हुने छ ! सधै खुशी रहोस जो संग छ जता छ सधै हासी राखोस भन्ने भाबनाको बिकास गर्न खोज्नु होला !
    सुरुमा त निकै गारो हुन्छ तर हिम्मत नहार्नु ब्रो , Everything will gonna fine one day !
    मैले गरेका प्रयास यिनी नै हुन् ! दिन त जसो तसो गरि काट्छ रात कटाउन निकै गारो पर्ने गर्छ मलाई पनि !
    love you dada 😍 Thank you for healing 😗 Thank you for the medicine 🤗 Always a big fan of yours ! lots of love dada 😘😍

  • @nishagurung6434
    @nishagurung6434 Год назад +1

    कति सजिलै बिर्सिन्छन् माया दुइटै ले मिलेर गरेता पनि सजाय यउटा लेभोग्नु पर्छ जसले साचो माया गरेका हुन्छन् 🥺

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @sapanagiri9510
    @sapanagiri9510 Год назад +8

    huge respect to you sangam brother cuz you think first about your parents

  • @smritipoudel1633
    @smritipoudel1633 Год назад +3

    जे हुन्छ राम्रो को लागि हुन्छ ❤️💫

  • @ankitadhakal8024
    @ankitadhakal8024 Год назад +28

    Raining outside 🌧️
    Close eyes👀
    Earphones +
    Your voice 😇
    Really amazing ☺️🙏🇳🇵

  • @ashakirankandel2414
    @ashakirankandel2414 Год назад +2

    दिनकै कोरियाको समय बेलुका 9-12 सम्म काम गर्दै सुन्ने गर्छु हजुरको story अब त सबै सकियो next story को waiting मा छु ❤❤❤

  • @namratathapa8799
    @namratathapa8799 Год назад +1

    बिहान 3 बजे उठेर सुनि सकाए साह्रै राम्रो लाग्यो ❤️❤️❤️

  • @santoshpokhrel5286
    @santoshpokhrel5286 Год назад

    कथा एकदमै सुमुधुर अनि सुन्दा एकदमै आनन्द लग्यो 🥰🥰 जिन्दगी मा कोई आफ्नो हुन्न सवै क्षेडीक हो जस्तो एकलो भए नी हिम्म हर्न हुन्न भनेर यस कथाले हर कोई ले लाई प्रेडा दिएको छ

  • @grishmachhetri9244
    @grishmachhetri9244 Год назад +1

    हजुरकाे दिनदिनैको नयाँ नयाँ कथाहरु सुन्नको लागी म दिनको 2/3 पटक चेक गरेनी गरेकी छु 🥰❤️

  • @anushrai4554
    @anushrai4554 Год назад

    मेरो जस्तै रहेछ संगम जी को स्वाभावहरु ! हत्तपत्त माया गरिन्दैन माया गरे पछि अन्त्यमा धोका मिल्दो रहेछ। सायद चिप्ले घसेर नक्कल पारिरे नाटकि बोल्ने र बनावाटि मीठो बोलेर माया जालमा फसाएर आफ्नो इच्छा पूरा गरेर छोड्ने केटाहरु चाहिएको होलाकि? तर सत्य बोल्ने साचो माया गर्ने मनलाई सधै चोट र धोका मात्रै मिल्दो रहेछ। जिन्दगी जिउनको लागि केटी नै चाहिन्छ भन्नेनि छैन। single नै रहेरनि जिन्दगी जिउन सकिन्छ आफ्नो परिवार संग रमाएर ! आफ्नो लक्ष्य पूरा गर्नु होस! बाकि जिन्दगीको शुभकामना !❤️

  • @Shansil_khanal123
    @Shansil_khanal123 Год назад

    प्रत्येक दिन लाग्दै छ माया प्रेम एक भर्म मात्र जस्तो 😢

  • @riyagracechettri
    @riyagracechettri Год назад +1

    "यस्तो किन हुन्छ??
    प्रेममा पर्दिन पर्दिन भन्दा भन्दै
    जबर्जस्ती प्रेममा पारीदिन्छन्
    जब प्रेममा बानी पर्छ
    त्यसपछि छाडी दिन्छन् ...!"
    🖤🥀

  • @rambhattarai4373
    @rambhattarai4373 Год назад

    कुनै सम्बन्ध निष्कर्ष बिना नै टुंगिने हुन्छ तर याद रहिनै रहन्छ उसलाई माफ गरी अघि बढ्दा मात्र आफ्नो जिवनको खुसी हासिल गर्न सकिन्छ 😊

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @sushilakawar981
    @sushilakawar981 Год назад +5

    हजुरको यो स्वरमा कुन जादु छ यस्तो मन मा धेरै कुरा खेल्दा होस वा निन्द्रा नलाग्दा हजुरकै अडियो सुनेर सुते पछि छिटै निदाइहाल्छु एक्दमै महान हुनुहुन्छ हजुर् मन दखि नै सम्मान छ हजुरलाई .

  • @neesa.thapa54
    @neesa.thapa54 Год назад +7

    we have many sangams like you who has gone through same situation....just stay strong and focus on ur goal. A right person will come in ur life at the right time😊

  • @riyagracechettri
    @riyagracechettri Год назад +1

    यो भीडको हल्ला खल्लामा
    मैले आफूलाई एक्लो पाए
    न त मेरो साथ दिने को नै थियो,
    न त मेरो साथमा हिँड्ने..!
    काश.....
    काश, तिमी मेरो साथमा भए हुन्थ्यो
    मेरो हात समाई मलाई त्यो भीडदेखि टाढा कतै शान्त ठाउँमा लैजाउन
    त्यो बादल पारीको शहरमा
    जहाँ कसैको अस्तित्व हुँदैन
    हुन्छ त केवल
    तिमी अनि म
    तर....
    कल्पनाको संसारलाई छोडेर
    आज बाँच्दा एक्लो भएको
    म आफूलाई पाउँछु
    यो भीडबाट भागी रहेको छु
    तिम्रो त्यो हात र
    तिम्रो साथको प्रतिक्षामा छु
    तिम्रो त्यो हात र
    तिम्रो साथको प्रतिक्षामा छु .....!❤️🥀

  • @himasunar8204
    @himasunar8204 Год назад +1

    मन छुने कथा अनि सुनि रहु जस्तो आवाज हजुर को अहिले नई सुनेर सके,🙏🙏❣️❣️

  • @gangakunwar6057
    @gangakunwar6057 Год назад

    जिन्दगी पनि बडो अजिबको चिज रहेछ,जुन मान्छे म बिना मर्छु भन्दै थियो तर आज उहीँ मान्छे म देखि नै टाढा भएर खुशी हुँदै छ रे उ त गयो तर उस्को याद सायद जिन्दगी देखि जादैन होला. उ अहिले पक्कै खुशी त छ तर एकदिन अबस्य मेरो यादमा रुने छ!बस माया गर अरुको भावना संग नखेल! बस खुशी हुनु❤️

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 Год назад +2

    यो जाडो मा कान मा हेड्फोन र तपाईंको आवाज सुन्न्दा समय गको थाहै हुदैन दाई ❤️❤️👍️❤️

  • @manziltamang716
    @manziltamang716 Год назад +1

    यस् कथामा भए जस्तो... मेरो जिन्दगीमा पनि यस्तो... घटना भइ सकिएको छ| यस् कथा सुन्दा - सुन्दै .... एक पल्ट फेरि अतितको सम्झनामा आखाबाट आशु झरेको पत्तो नै पाएन |❤️❤️❤️

  • @urbirai6786
    @urbirai6786 Год назад +3

    my msg to sangam, be strong and always believe in yourself, leave rest to the god. God bless u 🙏

  • @nirutabhattarai22
    @nirutabhattarai22 Месяц назад

    यस्तै छ संसार यहाँ विश्वाश को पात्र कोही हुँदैन रहेछ 🥺 धोका पाएपछि मात्र थाहा हुन्छ 😢

    • @Saigrace
      @Saigrace  Месяц назад

      ❤️❤️❤️ with love saigrace ♾

  • @bikisapoudel8540
    @bikisapoudel8540 Год назад +2

    Take care bro❤️
    You will get over don't worry, life is all about up and down aja naramro din xa vaney voli ramro din aauney xa

  • @eijkeyalpakhrin7
    @eijkeyalpakhrin7 Год назад +6

    Ma aaile class 11 ma ho same mero story sanga match vayao maille ni kti lai yestai lecture deko thiyo aaja yo sunerw majja aayo sabai kta haru kti samga marihattey gardaina vanni kura yo story ley prove gardiyoo thank you sangam jiii😅

  • @bhimdarlami975
    @bhimdarlami975 Год назад +1

    I think love is like short attraction, when you see a beautiful flower you like it but you will be bored if you you see daily 😊😊

  • @sanjanbhandari7718
    @sanjanbhandari7718 Год назад

    केटीहरु माया भन्दा मोह चाहन्छन
    उनीहरु आफ्नो मनको भावना बेक्त गर्दैनन तर आफ्नो मनको भावना बुजोस सोच्छन हामी केटा जस्लाइ प्रेम गर्न आउदैन तर पतिको भुमिका निभाउन खोज्छौ

  • @rainiofficial81
    @rainiofficial81 Год назад +2

    Brother Sangam Be brave and have courage to fight out from difficult situation...

  • @pankajthapaliya2336
    @pankajthapaliya2336 Год назад +68

    I believe you won't move on until you find someone who understands you in all ways. It's always your responsibility to see how you feel and how you're doing. Throughout my experience in different areas one principle that has helped me is to just let the things happen the way they are and don't try to control anything. Now I'm cynical towards many things. Just don't hold anything, don't expect anything and don't force anyone to stay, come or go. Life is still better that way than being mediocre and being in a false hope.

  • @sangitajoshi9638
    @sangitajoshi9638 Год назад +1

    Malai yo story lai bas yeutai naam dina manlagyo" pariwar ko hira ❤️" aafulai 2 patak dhoka milda ni aama ra pariwar sochne sangam dai yekdamai himmat vako manxe hunu hudo rahexa... Best of luck bro agami dinma yekdam safal vayera agi badhnus sath xodne lai aafai paxuto hune xa hira jasto manxe xodexu vanera😊

  • @tenjidoma
    @tenjidoma Год назад +2

    True love is always incomplete and memorable 😭😭😭

  • @sapanadhakal6519
    @sapanadhakal6519 Год назад

    saigrace da hjr ko awajma k magic xa audio sunda mn pani shanta feel hunxa ani nindra nalageko bela pani nindra lagxa

  • @binulinanglimboo7206
    @binulinanglimboo7206 Год назад +14

    I'm leaving a comment here because you deserve it . Lots of love from Sikkim daii... Yours story is always a biggest motivation for young generations. Sometimes listening to yours story ached my heart . I don't know why whenever listening that kinda story I feel myself as that particular person .. ❤️💯

  • @manita9044
    @manita9044 Год назад

    Please turn off ad it's disturbing us while listening your sweet voice 🥺

  • @deepanepali5562
    @deepanepali5562 Год назад +2

    Hjr ko voice yeti mitho ani ananda xa Sunda pani sabai pir birsinxu😍

    • @Saigrace
      @Saigrace  Год назад +1

      Thank you 😊😊

  • @deepaneupane8173
    @deepaneupane8173 Год назад

    मायाँ आफै हुन्छ, तर साँचो मायाँ त्यो मान्छेसँग हुन्छ जोसँग भाग्यले थोरै समयको लागी मात्र भेट्टाउछ ❤️👑
    भन्छन् प्रेम बारम्बार हुन्छ 🤍🖤तर मलाई एकजनासँग नै प्रेम भयो लगातार ,बारम्बार 💓👑❤️ तर उ मेराे हैन अर्कैको हाे
    तर प्रेम उसलाई पनि थियो तर खै कस्तो प्रेम थियो इतिहास रच्ने सपना बोकेको उसको प्रेम कथा बनेर मात्र रहन पुग्यो🖤🖤

  • @NishtNepali-ud4mb
    @NishtNepali-ud4mb Год назад

    मेरो नि कहानी छ तर लेख्ने कुनै सब्द नै छैन
    ~मन फेरियकी उनि आहाँ नै आहाँ छ ..।
    मेलै गरेको माया अनि मेरो झरेको आसु माऋ याहाँ छ .....।💔💔🥲 Miss you butki

  • @mahimpandey474
    @mahimpandey474 Год назад +9

    So with this story i would say let the time pass its hard to breathe hard to wake up everyday and face it but always try doing something new or something that makes you happy Sangam .
    It might take 2 months 3 months or a year but you will overcome as i have already done😃

  • @manoramashahi8653
    @manoramashahi8653 Год назад

    यो दुनिया अजिबको छ ignore गरे रोइदिन्छ
    माया गरे रुहाउछ😥 i think that's life so nice story thank you so much for best story be storage sangam dada he who thinks about family is a great person❣️❣️

  • @manjuthapazz
    @manjuthapazz Месяц назад

    so relatable
    sabai lai motivate garne ma, aja ayera afai lai tei situation parda feel gardai xu vanna sajilo chalna lai garo hudo raicha 😂

  • @nepaliculturalvibes0037
    @nepaliculturalvibes0037 Год назад

    मन भाच्ने एक जना थिए विश्वास पुरै दुनियाको लग्न छाड्यो ! ☺☺

  • @rabinpaudel6434
    @rabinpaudel6434 Год назад

    In search with pure love reached 18 yrs still searching

  • @binitaghimire538
    @binitaghimire538 Год назад

    अन्जान नैं ठीक थियो हामी
    यसरी चिनजान भएर फेरी अन्जान हुनु भन्दा😓🥺👊👊

  • @genjidadanepal1326
    @genjidadanepal1326 Год назад

    दाई को भोईस सुन्न बित्तिकै क्या आनन्द आउँछ

  • @rupagurung1620
    @rupagurung1620 Год назад +2

    Prem ra nasha ustha ustai hun gardena vandha vandai hunxa sansarma sabai vandha tulo nasha prem nai ho kulatko nasata sudhar kndharama sudarinxa tara Prem ko nasa kasly sudhari dinxara ra
    Thank you dai your magical voice 🙏🍀

  • @sagunlama3033
    @sagunlama3033 Год назад +1

    Story ko photo herda last ma Milyo hola ani bihe vako hola vanera jann intresting vai suneko bichara last ma tw feri dhoka po paye xa uffff maya lagyo sangam feri kti haru le k dekhera kta sojho dekhera ho ki khadus dekhera Milne sathi lai ni Testo garya ho aaachama lagiraxa malai but koi bina koi Rokidaina raja marera rajye Rokya xaina vanya jastai so aafno life agadi badaune fully ignor that’s girl complete aafno study ani focus your future ❤❤ best of luck

  • @khemxettri2121
    @khemxettri2121 Год назад +1

    दाजु यति छोटो किन भयौ 😥😩कति राम्रो हो दाजु लास्टै मन भकानियौ दाजु आज😥😘♥️

  • @anjushrestha4896
    @anjushrestha4896 2 месяца назад

    Daju hunuhunx ya vai tyo maily Pani Janina tar hjrko jasto story same Mero Pani testai vayko ho gharma magna aayr bihe samma nidho vaisakeko thiyo hamro Sara Lai tha thiyo hamro sambandha Tara usly biswasghat garyo
    Tara jiuna yo bat movon huna aafnu family ko harek kuraharu samjher baba aama nai Mero sab thok ho vaner basnu parx aafulai man pareko harek chij garne bistarai sakinx
    Tara naramro bichar sochnu hunna hai sadhai ramro bicharlai manma linu parx
    Aafuly aafailai baliyo banaunu parx samay lagx Tara sakinx movon 💓

  • @gloomyjoshi
    @gloomyjoshi Год назад

    The question i ask myself always but kaile pauna sakina answer "ysto kina hunxa prem ma pardina vnda vndei jabarjasti prem ma paridinxan jaba prem ma bani parxa tespxi xadi dinchan" kosaile fri same question sodnu vyo Tara answer kosai snga xeina.
    This story, words sbai sabda sunda merai afnai ho jsto feel vayo.
    Tyo panic attacks kael birsinna mah .. panic attacks ksto huncha vnera usai le grda tha vyo rati 2 baje sabai sutyeko bela maan attiyera k garam vnera dimag le kaam grna xodda ksto huncha sbai usaile grda tha vyo. Moveon huna garo cha tara impossible xeina mro pain kei haina arule jhn katti dukha hunxa, sometimes i visit hospital mnxe le pako dukha herxu...yei vndei motivate grxu afulai because I have no any option left.
    Dear Sangam whoever you are if you reading this , just know everything happens for a good reason. Moveon garo cha tara impossible xeina, you will get out of this . Hope we will get out of this soon .
    if you want to talk the door is open for you because I can feel you and your pain.
    God bless you boy . Stay happy 😊

  • @manikaniroula2869
    @manikaniroula2869 Год назад

    आजकल पनि तिमी
    उतिकै प्यारो लाग्छौ
    तर आफ्नो लाग्दैनौ
    यति बुझेपछि सरल भएको छ सब
    सबै प्यारा मान्छेहरु
    आफ्ना हुदैनन
    र सबै आफ्नाहरु
    प्यारा हुदैनन 💔

  • @anuppande2387
    @anuppande2387 Год назад

    "Yesto kinw hunxa prem ma pardina vanda vandai jabarjasti prem ma paridixan jaba prem ma bani parxa taba xadi dinxan ".
    Thats soo true and the story telling is so amaizing .Thank you saigrace dai for sharing such a beautiful stories with your sweet voice.

  • @해요사랑-h5q
    @해요사랑-h5q Год назад +32

    Loyalty, love, care and respect is most important in relationship 💜💜💜🥰🥰

  • @aayushabhattari-v4z
    @aayushabhattari-v4z 3 месяца назад

    Koi pani kasailai wait gardaina sabai afno matra sochxan so be alone grow alone and work for parents its hard but do it for your parents

  • @sushmatamang5495
    @sushmatamang5495 10 месяцев назад

    Aha kati mitho awaz kailay sunayra pani na pugnay ekdin hajur sanga bhaytnay maan cha abo sir hajur sanga asti live ma tah bhannu hudai thyo sikkim chitto nai awchu bhanayra love from sikkim ❤

  • @chandrasyangtan3696
    @chandrasyangtan3696 Год назад +3

    Don't trust anybody chahe jati barsa parkhinxu vne pani jasto promise gare pani they leave you in the last 🥹
    So don't trust anyone so fast because trust is a danger game 🙏
    Saigrace sir ko voice Aaye haye ❤️ love it

  • @anuhangkhimrai1495
    @anuhangkhimrai1495 Год назад

    Tapai ko voicema aaj kun kasto story aaaula vnnne parkhaima notification aaux tab m sab xoderrr suunne akloii m Hu ki aru haru nii hunuhunx
    Thank you daiii🙏🙏

  • @SujanSatyal
    @SujanSatyal Год назад +5

    Keep loving us, keep uploading for us❤️

  • @simatamang623
    @simatamang623 Год назад

    Tq dada new story ko laagi 🥰❤️

  • @bibashmagar2045
    @bibashmagar2045 Год назад +2

    Don’t trust anyone brother there will be many people who will support you but no one will support you, be strong,keep going brother 🥹🥰

  • @suzysherpa262
    @suzysherpa262 Год назад

    Dhoka pauney lai vanda dhoka Disney lai besi paxutyo hunxa ahikey nahola but paxi yuslai ni arulet testai garda balla thaha hunxa arulai dukha diyera kaikey afu khusi hunxa sakdaina be strong aju vanda voli vanda thik hudaixa janxa 🙏

  • @shirishachhetri8559
    @shirishachhetri8559 Год назад +1

    Everything happens for a reason..vagye mai thyena vanera ligam aaba all the best for you future days ❤️ aafulai j garda khusi milxa tei garne god bless you 🕉️

  • @2009puspa
    @2009puspa Год назад +2

    Take it as a learning experience. People has to be in love so that when the right one come, you are ready to take the journey together for a whole life time. Trust me you will understand this later on in life.

  • @ap10vlogs65
    @ap10vlogs65 Год назад

    यो माया भन्ने चिज नै यस्तो😭

  • @angie-thestoryteller
    @angie-thestoryteller Год назад +5

    Hajurko awaz ekdamai ramro cha❤❤❤

  • @shirishachhetri8559
    @shirishachhetri8559 Год назад

    It's hard yesto phase bata niskina tara heal vaisakesi yesto aananda aauxa according to my experience 😍

  • @ManjuThapa-i3t
    @ManjuThapa-i3t 3 месяца назад

    खासमा किन यस्तो गर्छन् के मान्छेहरु..?

  • @bimalatamrakar778
    @bimalatamrakar778 Год назад

    Dherai chitta dukhyo yo story le😥😥😥

  • @tikatamang-yw4bj
    @tikatamang-yw4bj Год назад

    Sancho Maya garne kahile ni Pura hundaina maydaya👌👌

  • @rekhakhanal6207
    @rekhakhanal6207 Год назад +1

    I dont know why jasle paila maya garxa usley nai paila xodera janxa🥺
    Attachment eutalai matra hunxa rw arko ley kasari ekai sas ma sabai memories birsina saker move on garxan 🙂🙂

  • @pkmrock
    @pkmrock Год назад

    relatable story mother happiness and tear can answer everything...

  • @feelyourpower98
    @feelyourpower98 Год назад +12

    Your voice is drugs through which we all are addicted.Thank you so much . keep going.💕

  • @bishalbasnet265
    @bishalbasnet265 Год назад

    पात्र म होइन तर story पुरै मेरो #Pramila
    सबै केटिहरु त्यस्तो हुनुहुन्न र भनेको पनि होइन तर यदि future clear छैन भने कसैको जिबनमा आएर उसलाई झुटो आश्वासन नदिनुनै बेस हुन्छ ।
    ”भनिन्छ नि लेखेको नभई देखेको हुदैन भनेर”
    हजुरको जिबनमा पनि एउटा लेखिएको छ बस पर्ख्नुस अनि self improve गर्नुह्स अनि परिवार को Care गर्नुहोला ।
    ❤️

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @susankc9514
    @susankc9514 Год назад +3

    Lots of love. Dai.❣️❣️❣️

  • @maansoonasvlogs9843
    @maansoonasvlogs9843 Год назад

    Yo chai happy ending hola vaneko ya Pani testai ,, so sad
    Sangam be strong and think about your aama family ..

  • @laxmanthapa6550
    @laxmanthapa6550 Год назад +1

    Breakups are hard when the other person gives up and you were willing to try and fix things even when it was something they were doing wrong.

  • @yomayashrestha293
    @yomayashrestha293 Год назад

    खै यो माया भन्ने चिजनै कस्तो कस्तो बुझ्ननै नसकिने

  • @shivikagoyal587
    @shivikagoyal587 Месяц назад

    Aafno jivan ko katha ni yastai vayer hola katha le mann xoyo ani that last line 😢😢

    • @Saigrace
      @Saigrace  Месяц назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @ramitatamang5524
    @ramitatamang5524 Год назад +1

    Ijoriya by Subin Bhattarai 🙂
    Wanna listen with your mesmerized voice🙂🙂

  • @geebeshbeghali5835
    @geebeshbeghali5835 Год назад +1

    Yo background music yekdamai man parxa malai😍😍

  • @Bibek886
    @Bibek886 Год назад

    move on हुन pub g game खेल्नुस gf को त परै जहोस घर को मान्छेको नि याद आउदैन्😉

  • @parashkhanal8882
    @parashkhanal8882 Год назад +4

    My favorite daju🙏❤❤

  • @raiarika5063
    @raiarika5063 Год назад

    Dharyata ko kami raa abiswaspan le manxe le derai ramra ramro manxe gumauxan. Yadi aafu saccha vaye aaja sammma j j vairax tyo sab tpikoi ramro karya ka lagi vayeka xan. Soo keep going n be happy,healthy n strong Mr. Sangam💪always go ahead bs success in yr purpose💪👍️

  • @upasana04
    @upasana04 Год назад +1

    Prem Acharya ko story please

  • @journeymanvlogs8721
    @journeymanvlogs8721 Год назад +1

    Bihe vayo vane hajur sanga hunxa natra koi sanga hunna vanera merai tauko ma hat rakhera kasam khayeki uni aaja xodera gain..Jhuta bacha ksm khayera aruko man samga kasari khelna sakxan paapi haru??? Sangam bro same story same feelings here! We ll heal one day!!
    jaba prem ma bani parxa taba xadi dinxan...
    Jaba u najikai bhaidiyos bhanne hunxa taba tadidinxan....💔

    • @Saigrace
      @Saigrace  Год назад +1

      ❤️❤️❣️

    • @journeymanvlogs8721
      @journeymanvlogs8721 Год назад

      @@Saigrace Dai plz ekchoti hajur sanga bolne ya bhetne mauka dinus na la..Man ka baha haru dherai xan hajur sanga pokna man xa ra meeo story hajur ko awaj ma duniya lai su auna man xa.plz

  • @sirjanathapa6709
    @sirjanathapa6709 Год назад

    First जोडिन हतार अनि जोडिए पछि छुट्टिन हतार 😊 अचम्म लाक्छ 🥰

  • @sabitagiri8459
    @sabitagiri8459 Год назад

    Maile ni wait garchu vanyaa the....💔 tara sabbai maya garne manxe sanga wait garne samartha na hune roicha..... May god bless him...❤🥀

  • @ManilaShrestha-d1g
    @ManilaShrestha-d1g 2 месяца назад

    Tapai ko choice rita thyo vani sayed godle tapai ko lagi aajhai rita vanda ni ekdam ramro tapailai maya garni bujni tapaile chaheko jastai future ko lagi sochnu va holaaa so chinta linu pardaina. God lai blame pani nagarnu yeuta lesson paunu vako xaa taraa yesko impact ramro mande lai naparos so aafu change xei nahuni sabailai ramro behave garnu one day “god will surely remove the stress from your life” destiny le j garxa ramro ko lagi garxa aafule aafno mind control garni ho it’s hard to control your mind but also you have to kina ki jaba hamle hamro mind lai control garna sakxau taba hami move on hunna sakxauu take care❤

  • @junubarma8187
    @junubarma8187 Год назад

    Yo story le Mero maan ma basyo 😔😔sadhai yesto kina hunxa . Manxe haru sabdha ma matra kina ramro hunxan pura kina gardainan 😔😔 hajur le vanney real story haru dherai maan ma touch hunxa anii inspiration pani milxa thank you soo much dada ❤️❤️keep going 🤗

    • @Saigrace
      @Saigrace  Год назад

      Thank you 😊❤️

  • @lazanchand7557
    @lazanchand7557 Год назад +1

    how to explain your voice dada❤️😊dai heart fan❤️🌍

  • @rajendrashrestha8145
    @rajendrashrestha8145 Год назад

    जब कुरा पर्खाइ काे आउँछ केटि.................

  • @artgamer331
    @artgamer331 Год назад

    sem vayexa bro but diffrent yeti hoki ma school and collage ma manparathiyena sab out place thiyo

  • @karishmabhusal8001
    @karishmabhusal8001 Год назад

    हजुरकाे मैले हरेक episode सुनेकि छु 😊 अब अब म एउटा सफल पेरे्म कहानि सुन्नकाे लागि आतुर छु 😫😫😫

  • @binodbardewa1653
    @binodbardewa1653 Год назад

    Alwayas be strong sangam sir❤❤

  • @supriyashahi
    @supriyashahi Год назад +2

    Your story make me cry and I remember my story😥 be strong😊 one day everything gonna be right❤️

  • @aakritikc9792
    @aakritikc9792 Год назад +3

    Absolutely amazing🙂🌼❣️

  • @meyash2729
    @meyash2729 Год назад

    How it's so easy for people to run after giving so much hope, promises and attachment to another person who literally considered them their everything.. so heartless society i m facing nowadays.