उसैको याद - A real story -Saigrace Sanga Mann Ka Katha EP- 97

Поделиться
HTML-код
  • Опубликовано: 24 дек 2024

Комментарии •

  • @studywithme_357
    @studywithme_357 Год назад +53

    सबैलाई चोखो माया गर्ने मान्छे चाइएको छ, तर जब माया गर्ने मान्छे पाउँछन् कसैले कदर गर्दैनन् ❤️‍🩹❤️‍🩹
    अब आफ्नो आमा र भाइको सहरा बन्नुस्, हजुरको मायाको कदर गर्ने मान्छे कुनै दिन पक्कै भेट हुन्छ 😌

    • @Saigrace
      @Saigrace  Год назад +1

      ♾️❤️❤️❤️❤️❤️♾️

    • @maiyakhadka3361
      @maiyakhadka3361 Месяц назад

      मैले जीवन मा धेरै मान्छे पाए जसले साँचो माया,साथ दिएका थिए तर खै के भयो म आफैलाई त्यो सबै कुरा पचेन😔💔

  • @studywithme_357
    @studywithme_357 Год назад +229

    एउटै शरीर भित्र भएको मन र दिमागको कुरा त मिल्दैन, अरुसँग कुरा मिलेन भनेर के गुनासो गर्नु ❤️‍🩹

    • @Saigrace
      @Saigrace  Год назад +7

      ♾️❤️❤️❤️❤️❤️♾️

    • @roshnitamang111
      @roshnitamang111 Год назад +7

      Maan chu yo tapi ko comment lay

    • @neenabudha7687
      @neenabudha7687 Год назад

      👌

    • @rajandevkota831
      @rajandevkota831 Год назад

      Man chhoyo hajurko comentle

    • @JohanRai8
      @JohanRai8 Год назад +3

      Mero ni story xa Tara kasri lekham tarika audaina sigrace daa 😢😢😢😢😢😢😢😢😢

  • @Nanu2080
    @Nanu2080 Год назад +18

    Sir यो नेपाली समाज को सोच लाई जितेको एउटा successful love story सुनाउनु न मेरो girlfriend lea हुजुर को unsuccessful story सुन्दा सुन्दा उसको thought /mentality नोई negative bhoi सक्यो please mero laghi कुनै एउटा संघर्ष कु सोच अनि विचार लाई चिर्दोई सफलता प्राप्त गरेको love story सुनाउनु न...... हाम्रो सम्बन्ध थप मजबूत हुन्थियो। Positivity आउँथ्यो की उसको मन मा । 😰😰❤️❤️🙏🙏🙏🙏🙏🙏🥺🥺🥺😰😰❤️❤️❤️❤️❤️❤️❤️.... Please......❤️❤️

  • @ghintangvlog
    @ghintangvlog 9 месяцев назад +4

    आँखा चुम्लेर बीस पिउन बरु सजिलो होला तर कसैको याद मा तड्पिएर बाच्न धेरै गारो हुने रहेछ्😭😭

  • @sarjusunar1834
    @sarjusunar1834 10 месяцев назад +1

    उसले साच्चिकै माया गर्यको भए घरमा बिहेको कुरा चल्दा आफ्नो सम्बन्धको बारेमा भन्थो नि अर्को कुरा bachelor clear गरेर मात्र घरमा चिनाउने अरे पहिला नै चिनाउन हुदैन किन ? मेरो सोचमा केटालाई केटीको वर्तमान अवस्था राम्रो नभएको कारण केटा सजिलै टाढा भएको हुन पर्छ । so that first you focus on your career do best and proud of your self . तेस्ता जाब केटा आफै लाइन मा आउछ्न ।

  • @shumathadarai6908
    @shumathadarai6908 Год назад +4

    Be strong sister
    Mummy र भाइ को साहारा बन्नु 🤗

    • @Saigrace
      @Saigrace  Год назад +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @sabinachemjong1997
    @sabinachemjong1997 Год назад +9

    जिन्दगी सोचे जस्तै कसैको हुँदैन ।तर जिन्दगीमा सोच्नै छाड्नु चाहिँ हुन्न। Be strong ❤❤

  • @sanjitagautam
    @sanjitagautam Год назад +1

    हरेक व्यक्ति सँग कुनै न कुनै पीडा हुन्छ तर देखाउने तरिका मात्र फरक, समय सँगै सबै ठिक हुदै जाने छ अाफुले अाफुलाइ कहिले नि एक्लाे न सम्झिनु हाेला अामाकाे लागि हजुर टेक्ने लाैरि बनिदिनुहाेला सारै मनमा छाेयाे हजुरकाे जीवन काे पिडाले 😢😢
    ✍️जिन्दगिनै आधा हुन्छ तिमी नहुदा
    फिक्का अनि सादा हुन्छ तिमी नहुदा
    जान सक्छौ जाउ छोडी आफ्नो मुटु लाई
    सास फेर्न नि बाधा हुन्छ तिमी नहुदा।।

  • @sapanatamang1996
    @sapanatamang1996 Год назад +6

    आमा र बाबा को माया नै सबैभन्दा प्यारो र निस्वार्थ माया हुन्छ यो संसार भरि।। ❣️❣️

  • @kushummagar475
    @kushummagar475 Год назад +11

    माया भन्ने एस्तै रहेछ...
    बुझ्नेले पाउदैन अनि पाउनेले बुझ्दैन।

  • @laxmibista7792
    @laxmibista7792 Год назад +3

    आफै रोए अनि रुदा रुदै आफै
    चुप भए म 😥
    यो सोचेर कि पराइ थियौ र त
    रुन दियौ तिमिले मलाइ
    मेरो आफ्नो भएको भए त रुन
    नै कहाँ दिन्थयौ र❤

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @Crush224
    @Crush224 Год назад +2

    कसैले हरेकदिन आफ्नो प्रिय मान्छेको फोन-कलको प्रतीक्षा गरेजस्तै म तपाईंको कथाको प्रतीक्षामा हुन्छु साइग्रेस दाई🙏💞

  • @nirajsunar8101
    @nirajsunar8101 Год назад +2

    प्रेम भन्ने शब्द सुन्दा पनि अनौठो लाग्ने गर्छ 😔😔किनकी जसको लागि मरीहत्ते गरिन्छ नी उसैलाई नै अर्थ थाहा छैन् 😒😒😒😒💔💯 प्रेम को 😔😔😔😔

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @pramilasinchury1584
    @pramilasinchury1584 Год назад +2

    दु:ख पिडा भयो भन्दैमा म त्यही भगवानसँग मृत्यु पनि कसरी मागु, जुन भगवान् सँग मेरी आमाले मेरो खुशी,जिन्दगी माग्नुभएको छ।❤️🦋

  • @nibishaadhikari7883
    @nibishaadhikari7883 Год назад +5

    आँखा चिम्लियर विष पिउन बरु सजिलो होला तर कसैको यादमा तड्पिएर बाच्न धेरै गार्हो हुँदोरहेछ 😭💔🙏

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @monikasunwar5883
    @monikasunwar5883 Год назад +4

    आमा बाबा को जस्तो माया अरु कसैको माया हुदैन ।❤️

  • @sonigurung6501
    @sonigurung6501 Год назад +4

    Rita sis..Tapai ko feeling ma bujhxu, Tapaiko story malai merai story jasto lagyo.. Aafno baba bina ko jiwan ko bhogai ra Aafno afanta le gareko awahelana.. and please look after real man not a boy. You will get the best man who will understand you and your soul❤️💕❤️ Aafno mom ani Vai ko care garnu. Make your Mom proud and afanta haru lai ,make them realise that you can do anything without them. Study hard work hard , you can achieve anything.🙏🏻
    Thank you Siagrace dai for lovely story🙏🏻 you got magical voice texture ❤

  • @srezuoli6029
    @srezuoli6029 Год назад +10

    Dear Rita
    One day Everything will be fine, Be cool and be patience
    you deserve better than himm
    Good luck👍️👍️❤

    • @Saigrace
      @Saigrace  Год назад

      🌻🌻❤️❤️

  • @sapnabhusal8593
    @sapnabhusal8593 Год назад +2

    समायसंगसंगै मान्छे पनि परिवर्तन हुन्छन्। धैर्यता रक्न आवसेक हुन्छ ।😢

  • @nishapudasaini3431
    @nishapudasaini3431 Год назад +5

    आफ्नो सम्बन्धलाइ बेलैमा समय दिएर सम्हाल्ने गर!
    थाहा होला नि रानिमहल सबैले देखेका छ्न.. रानीले बाहेक💔🥺
    Dherai Maya Daju❤

    • @saathisangama
      @saathisangama Год назад

      Yo channel lai pani Maya gardinau hai
      youtube.com/@saathisangama

    • @Saigrace
      @Saigrace  Год назад +1

      🌻❤️❤️

  • @Umarai124
    @Umarai124 Год назад +23

    saigrace तपाईंको voice मेरो निन्द्राको दबाई हो❤❤❤यो जादुमय आवाज जहिले सुनिरहन पाउँ ❤ lot's of love ❤

  • @sujanasita8719
    @sujanasita8719 Год назад +2

    कसैले मायाको कदर गर्दैन भने आफुपनि पनि पछि नपर्दा नै राम्रो हुन्छ ❤️ be strong sis ❤️❤️

    • @Saigrace
      @Saigrace  Год назад

      ❣️❤️❤️🌻

    • @karankhati4206
      @karankhati4206 Год назад

      Sujana Sita Shai Kura vanu vo hjr le ❤

  • @KebalMalla-jc7fg
    @KebalMalla-jc7fg Год назад +3

    Your voice is sleeping pills for me🙃 whenever I listened your voice it gives me peace in mine heart hjr ko aawaj le mero man la santona diney garda xa🙂you are so amazing ❤️I hope sadhai yo aawaj Sunna paaum

  • @tekanathnepal5192
    @tekanathnepal5192 Год назад +1

    रुप हेरेर लायेको माया कैले नि टिकाउ हुन सक्दैन त्यसैले पैला सुन्दर मन्लाइ बुज्ने कोसिस गर्न पर्छ।❤

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @shantiraitamang6928
    @shantiraitamang6928 9 месяцев назад

    हिरो लाग्यो मलाई त गोपाल लास्ट २९ र ३० भागले गर्दा झनै सुपर 😊😍🥰🙏🏼

  • @gangajoshi9272
    @gangajoshi9272 8 месяцев назад

    मेरो जीवन सँग मेल खायो 😢💔😭😭 सायद साँचो माया को उपहार यही हो 😢😢

  • @indiraghimire5924
    @indiraghimire5924 Год назад +1

    आफुलाइ दरो बनाएर आमा र भाइको सहारा बन्नु❣️❣️

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @smarikalimbu3071
    @smarikalimbu3071 4 месяца назад

    Prem t feri pani orko manxe sit hun sakx tr tyo amulya jiban feri hudaina r Jo vagya ma lekheko hunx u nai aaux tesaile kasai sanga pani chahe vanda badi n jhuknu 😢

  • @pragyanepal6153
    @pragyanepal6153 Год назад +1

    care Rw share नभएको माया कहिले दिर्घकाल हुदैन रहेछ जिन्दगीको भोगाइ 😢😢

  • @naturalworld1057
    @naturalworld1057 Год назад

    जिन्दगी सोचेजस्तो हुन्दैन समयले जसरी चलाउछ त्येसरी चल्न्नु पर्छ ।
    आत्महत्या गर्नुनै समस्या को समाधान हैन ।
    एक पटक पाएको जिन्दगी आफ्नो लागि नभएनी भगवान .... आमाबुबा को लागि जिउन सिक्नु पर्छ ।।
    🙏🙏🙏

  • @BhawanaMagar-eu8ob
    @BhawanaMagar-eu8ob Год назад +1

    तिमीसँग देखिएको सपनाहरु अब केवल सपना मै सिमित रहने भयो।♡😔💖

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @songs_976
    @songs_976 Год назад +1

    Plz daily nai story halnay garnuhos na sir sakya sama. Daily sunay bani pari sakyo. Ek den story na dekdaa kalo lakxah sabbi story sunu sakyo saaj vaya paxi hjr ko story sunay bani vaisakyo sir❤

  • @susmitakhati7952
    @susmitakhati7952 Год назад +15

    I wanna hear Ijoriya from your soothing voice sir❤️ I had never ever comment anyone’s video on RUclips but this is my first comment ever, you have such a magical voice🥹

  • @SanuOfficialTV
    @SanuOfficialTV Год назад

    आखिर कति पय मानिस हरुले किन मायाँ गरेर बिना गल्ति किन छोडेर जान्छ के मेरो कारणले उसको जिवनमा के हुन्छ भने थाहा हुदैना जब आफुलाई गाहरो परछ तब आफुले मायाँ गरेको मान्छेको साथ चाहिन्छ साथ दिनु त कता कताछोडेर जाने अको पापि जो कोहि होस जिवनमा कहिलै खुशि हुदैना अरूलाई रुवाउने हरु आफनो आमा र परिवार को लागि भऐ पनि बाचनु पछ❤❤❤❤

    • @Saigrace
      @Saigrace  Год назад

      ❤️❤️❤️ with love saigrace ♾

  • @bishnusunar8959
    @bishnusunar8959 Год назад +1

    Kasiko yadma hadh vanda jayada dubnu vaneko chiya ma biscuit dubejastai ho jaha afno astitwo nai gumna sakxa so bohini j hunxa ramari ko lagi hunxa sadhai be positive ka jiunus afulai chinnus rat paxi din auxa auxa dhiraya garna jaruri xa afusanga j xa tesamai khusi hunu alz be strong god bless you hjur story ati sandar awaj ma parstut garnu hune saigrace ji uwako temlai thanks a lots 🙏

  • @krisnakumarisunuwar4924
    @krisnakumarisunuwar4924 Год назад +5

    Be strong sis , this world is so selfish , trust yourself , no body else with you in your bad time, try to be happy with mom ❤❤ .
    Stay happy and bless ❤❤ .

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @jyotiparajuli8993
    @jyotiparajuli8993 Год назад +2

    यहा आफुले साचो माया गरेको मान्छे लाइ कहिल्यै पाउन सकिदैन😢

    • @Saigrace
      @Saigrace  Год назад +1

      ♾️❤️❤️❤️❤️❤️♾️

    • @munapoudel9404
      @munapoudel9404 Год назад +1

      shai kura 😔

  • @Ritikathakuri-uu6hs
    @Ritikathakuri-uu6hs Год назад +1

    Kasto man hai hami kt maanxee ko kasto kasto shana parni be strong ekdin thik hola ni hai 😔😔😔😔😔🖤🖤🖤

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @Liftsudinn
    @Liftsudinn Год назад

    Bich bata sunye mero jastai raixa .....protective thye didn't wanted to losed her at any cost ...she used to text a guy I tried to defend tara ultai ....jagadha haru parthyo
    Ani breakup garna laai family reason haru dinthyo tara what inside her I didn't know exactly.....sadhai jagadha haru pariranthyo she used give he times to other not me ! Love ra sympathy maa deroi farak hunxa so never be in sympathy love..
    You'll feel good at first tara paxi hurt deroi hunxa! Take care every one❤

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @sandeepgautam849
    @sandeepgautam849 Год назад +1

    खै किन ? हालत अनुसार परिवर्तन भै साथ छोड्ने माया सधै खास हुन्छन। टुटेका जति सबै प्रेम सम्बन्ध पनि किन आफ्नै जस्तो लाग्छ।
    सारै मन छुने भनाइ Saigrace दादा, " सुरुमा हाम्रो हैसियत मिल्दैन भन्दा उदेस्य मिलाउला, जिन्दगि भर माया गरौला भनेर बाचामा बादिएको प्रेमीले पछि कुन्नि के के मिलेन भनेर टाडा हुन्छन। त्यस्तै, तिमि हिरा म धातु कुरै मिलेन, तिमि राहु म केतु कुरै मिलेन, हिजो सम्म उदेस्य सोध्ने ले आज हैसियत सोधिन, तिमि पिज्जा म सातु कुरै मिलेन।
    रिता जी, सबै कुरा समयको खेल रहिछ। हजुरलाई केहि कुरा भन्न त चाहन्छु तर साएद मेरो सब्दले हजुरको मनको पिडा कम पार्न त नसक्ला तर जिन्दगि बच्ने प्रेरणा अवस्य देला। रिताजी, संसारमा २ प्रकारका प्रेमी वा प्रेमिका हुन्छन। एक, सुरुमा माया लगाउने अनि अफ्ट्यारो परिस्थितिमा औकात मिलेन भनेर विभिन्न बहाना बनाएर छोडेर जाने जुन हजुरको, मेरो वरिपरि जतिपनि भेटिन्छन। अनि अर्का हुन्छन हरपल जुनसुकै परिस्थितिमा पनि हजुरको साथमा बसेर हजुरको औकात बनाउन सहयोग गर्ने, जुन हाम्रो वरिपरि निकै कम हुन्छन। भेट्न निकै गार्हो हुन्छ, जब भेट्नु हुन्छ त्यसपछि साएद नै यस्तो परिस्थिति आउला जुन अहिले मै स्वयेमको अनि हजुरको भएको छ। अनि अर्को कुरा, तेरो औकात खै? औकात बना भन्नेहरु अहिले त साएद भौतिकबादको दुनियामा मघ्न हुन्छन त्यसैले कस्तो मान्छेलाई छोडदै छु भन्ने कुरा सोच्न पनि खोज्दैनन् अनि चाहन्नन् पनि। तर एक दिन त्यस्तो अवस्य आउछ यहि मायालाई सम्झेर आसु बगाउने छन्। दुख त्यो कुराको लाग्छ त्यस समयमा चाहेर पनि उसको त्यो आसु पुछ्न हामी जान सक्दैनम।
    बलियो हुनुस रिता जी अनि आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुस।

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @tripteekc3717
    @tripteekc3717 Год назад

    Stay strong girl ❤ aasu paxi haso ekdin aauda dhukha paxi sukha ekdin aaucha ..aghe bada ama ko anuhar lai samjhi ..bhulauchu vanera vulna nasakepani kaam ma bg vayara try gara ..uh moveon vako vanesi Timi ni move on hou time lagcha tara you will ❤

  • @Jyapu208
    @Jyapu208 10 месяцев назад

    Sindhur haler dhum dham bihe garda tw afani aafno nhuda raix. True love garne le sadhai sabaile pida sahanu parne raix Dear.viwer.😢😢

  • @shreyashrestha6066
    @shreyashrestha6066 6 месяцев назад

    Dear Ritu, manche yeklai aune yeklai janu parne rahicha jindagi yestai ho janma dine le jodera jane raichan kehi paal ma ayeko haru ko k bhar suru ma dherai garo huncha tara pachi hajur le farkera herda tyo bela koi ko lagi kina royechu huncha jingadi ma afno lagi afai raicha baini

    • @Saigrace
      @Saigrace  6 месяцев назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @NowrajSubba
    @NowrajSubba 11 месяцев назад

    hajur ko yo katha ma.....Maro jiwani ko katha history lageo ..tnks

  • @sonikamaharjan2356
    @sonikamaharjan2356 5 месяцев назад +1

    Family le jasto kasaile ni maya gardainan ❤

    • @Saigrace
      @Saigrace  5 месяцев назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @susmitathapa509
    @susmitathapa509 Год назад +2

    Stay strong girl ❤
    You have to be ready to face everything for your mom ❤

  • @KaiyangZhang-x1g
    @KaiyangZhang-x1g Год назад +5

    Hello ,I am a new Nepali language learner who like your voice and the story very much .I'd like to learn to speak Nepali by repeating your story .Otherwise due to there is no subtitles ,it's impossible for me to follow that .Could you pls put Subtitles with English version and Nepali version in your stories ?

  • @chandikakarki3918
    @chandikakarki3918 Год назад

    थाहा छैन खोइ काहा दुख्यो तर नमजाले दुख्यो 😭😭हिजो सम्म उदेश्य सोधनेले आज हैसियत सोधे कुरै मिलेन😭रिता ji plz be strong जे हुन्छ राम्रैको लागि हुन्छ

  • @Jash12338
    @Jash12338 Год назад

    Yo katha sunera aaja feri usko yaad aayo 😢😢 uh ta malai birsera aafno family sanga khusi sanga basi rakheko xa tara mah vane ajhai pani usko yaad ma ruyera basne garxu yo juni ma timilai birsina marnai parxa hola sayad dherai yaad aairaheko xa tmro motey sakxau vane farkera aaideu feri pahila ko jastai maya garideu ajhai pani tmrai parkhaima basiraheko xu😭😭😭😭😭😭😭

    • @Saigrace
      @Saigrace  Год назад +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @rubinachamlingrai7421
    @rubinachamlingrai7421 Год назад

    गुनासो उसँग किन गर्नु जबकि माया त मैले गरेको थिएँ।❤️‍🩹❤️‍🩹😭

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @urmilagurung9818
    @urmilagurung9818 Год назад

    सुमधुर आवज दा हजुरको भग्वान्ले सधै रक्षण गरिरहनु ❤waiting for my story too da हजुरको आवज मा सुन्न मन छ 😢hope one day I will success
    ..
    सोचे जस्तो कहा सजिलो हुन्छ र जिन्दगि , तर हिग्मत हार्नु भएन । 😢 समय सङ्गै जिन्दगी लाइ अगाडी बढाउनु पर्छ ! समय निकै कठिन र बल्वान छ । माया यो दुइ शब्दले बनेको अक्षर कि त मार्छ कि त याद दिलाइ रहन्छ (मा +या) तर आफुले साहसले अघि बड्नु सिक्नु पर्छ । 😢❤

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @BinduXettri-p7i
    @BinduXettri-p7i Год назад +1

    Each day hearing your story is not explainable .. Yadi kailey kahi aafno Katha , dukha hjur lai pokhnapaya dheroi sauvhage Maney theya... Your voice is literally a painkiller for me
    ❤😘❤️

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @girirajbashyal8084
    @girirajbashyal8084 Год назад

    Aafno dukha aru laii sunaunu naii sabai vanda thulo galti rahex badar laii lisno diya jastai❤❤

  • @Aashika16
    @Aashika16 Год назад

    सँन्सार रङ्गन देख्नु छ भने मुस्कुराएर हेर्नुस् परेलिभित्र आँसु हुदा त एना पनि धमिलो देखिन्छ नि हजुर🙏🙏🙏

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @rajivkhadka1462
    @rajivkhadka1462 Год назад +1

    Jindagi yatra ma hidirahane bus jastai ho yaha manish chadhne ra jharne karam nirantar chali rakhcha tesaile yatra khusi ra sukhi man liyera garnuparcha mahoday.....

  • @DevilKing-dz5zy
    @DevilKing-dz5zy Год назад +8

    Hi saigrace dada I also faced the same problem that's also in a small age I am just 16 I also lost my dad for my brother and mother I drop out the school and gf also broke my heart in the same day 😭💔
    Thank you dada from ur story I get my inspiration from ur story I have learned how to love thank you dada
    For ur kind story's ❤

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @rajanishresths8822
    @rajanishresths8822 Год назад

    Ma garbha garxu mero premiprati 5 years vo yaknase maya help care everything herau baki din ..i miss u maya

  • @anjubudhamagar9002
    @anjubudhamagar9002 Год назад

    Garo bela koi Tmi sanga Hudaina Kebal Tmi ra Timro Chaya ani Aama Baba Bahek Sadhai Strong bhai Aama ko Sahara bannu dear Stranger ♥️😊

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @Paat0703
    @Paat0703 Год назад

    Kasari huney move on?? Ma sakdai sakdina...Ma uslai birsanai sakdina god...Ma aba life ma kaile ni khusi huna sakdina...10 years maya garey, ajhai garinai rahanexu..jeevan ko antim saas samma garirahaney xu...Khusi hunu sadai vari aru sangai vaye pani.....Ma lifevari timi lai nai kurirahane xu..Timi nai hou mero pahilo ani antim maya..Ma sakdina timi lai kaile ni birsana 😞

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @shrutichaudhary5866
    @shrutichaudhary5866 Год назад

    Pyari reeta❤ aba hjur le aafno mummy ko laagi kei grnu prxa.. j vayo vayo tesma hjur ko galti xaina aba aaune din lai ramro banaunus.. haserw basnus.. ani yeuta kura chai prove vyo jati barta base pani jati vagwan sangw magey pani aafno nidhaar maa lekheko xaina vane tyo kura jati garey ni aafno hudaina... take care❤

  • @susmetamagar4227
    @susmetamagar4227 Год назад +1

    Aamuii kaile story aaula vanera waiting ma thiye finally balla aayo aba sundai sutxu🙂❤hehe♡

    • @Saigrace
      @Saigrace  Год назад +2

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @khumrajpokhrel5634
    @khumrajpokhrel5634 Год назад

    मनको हाल स्वयम आफू बाहेक कसैलाई थाहा हुदैन के सहनु परेको छ भनि 😢😢😢😴😴😴😥😥

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @roshanidulal-jh9td
    @roshanidulal-jh9td Год назад

    Dear Rita 🙏 There is too much difference between love and attraction 🧲 Maya tho vani kohipani kasai sanga tadiyara 1pal rahana sakhdaina chaya thaa jatisukai badha haru aaunnnn.😢

  • @LAL220
    @LAL220 Год назад +1

    Life is all about ups and down but i just want to say stay strong girl oneday in your life a good person will also comes with goodheart........Thank you saigrace brother for giving us to listen this beautiful true story by your wonderful voice......❤️❤️❤️❤️

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @Timalsinapriti
    @Timalsinapriti Год назад

    Be strong mero pyare sis ❤.yo sansarma phahela Ama anee afu .Ama vayeko manchye vagyamani tayspaxee jindagee afu bitxa sis ❤❤.

    • @Saigrace
      @Saigrace  Год назад

      ❤️❤️❤️ with love saigrace ♾

  • @kalpanakhatri137
    @kalpanakhatri137 Год назад

    यस्तै हुन्छन स्वार्थी माया गर्नेहरू 💔😢

  • @moodposting5944
    @moodposting5944 Год назад

    Hjr ko story haru like merai barema vaneko ho ki jasto lagxa man xunxa ❤ sadhai hjr ko video herxu ani cmt herxu jasle malai jiune naya himat dinxa😊 thankyou so much ❤

  • @sabins.g
    @sabins.g Год назад

    Haina yo maaya vanni chij kin. Yesto hunxa kasailai gumaye paxi yeti man dukhxa yeti runa man lagxa 😐😢

  • @sheemasheema2009
    @sheemasheema2009 Год назад

    Problem aauxa but sath sathai solution Pani aauxa hjr bash aaja Vanda Ali dhairey garnus yo samaya Pani katxa hjr KO aba aaune den yo Vanda jhan Sundar huney xa ❤

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @bhawonajimin4314
    @bhawonajimin4314 Год назад

    Be strong nanu life estai problem haru aau x jan x bt aafu le himmat haranu hudain ❤

  • @ushasapkota67
    @ushasapkota67 Год назад

    Stay strong dd❤️🥺jati naii mayaaaaa rwww biswas garey nih aakhir mah sabaii ly xoderww naiii jnxaaa ❤️🥺 loveyourself and movee onnnnn💔❤️✨

  • @sitathapa55
    @sitathapa55 Год назад

    Jo jindikama sochyako jasto kahaii Pani hudina Hajur mero Pani tastii story cha tar Patra change mayako nam mero sasrii Sanga khalo yasal same same ma Pani yalia Dubai ma chu k garyanu Garo huncha neii dharii naii afano samjyar Maya Garo lastama ma yar dhoka dincha 😢🫠🙁

  • @anjalirai5306
    @anjalirai5306 Год назад

    Yu katha sunera malai mero bestfriend ko situation jhei lagyu....usko abastha pani yahi vha cha aile aju yani ki May 7 usle chaheko mache le bihe gardei cha ani mero bestie ko abasta k vha cha kasari vanne....9-10 year ko realation ma yesto huda kasato hun cha vanne tapai lai tha cha dada...mo uslai kati samjhai rahe chu akhir usko ni mon ho dukh cha...usko sochai haru ka bata ka pugdei cha...aba yu situation ma mo k vanne dada....???

  • @ChhetriniGurl
    @ChhetriniGurl Год назад

    Hjr ko Lagvag Upload Vako Sabai Story Suni Sake..kam Gardai sunxu Ekdam Chado Kam Sake Jasto Feel Hunxa ❤❤❤ Daily Story halnu na hai Saigrace ji vayesamma

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @salishamanandhar
    @salishamanandhar 10 месяцев назад

    Be strong sis ... I am big fan saigrace da...thank you so much da for inspiration stories..

    • @Saigrace
      @Saigrace  10 месяцев назад

      ❤️❤️❤️ with love saigrace ♾

  • @binitakc678
    @binitakc678 Год назад

    Rita bahini tension nalinu hosh, yo duniya swarthi cha, jun duniyama aafu kathor huna sakiyo vane matra swatantra ruple agi badhna sakincha,,hajur aafno laagi hoina aafno aama ra bhaiko laagi baachnu parcha🙏🙏
    Dhanyabaad cha Saigrace dai yo katha baachanko laagi 🙏🙏

    • @Saigrace
      @Saigrace  Год назад +1

      ♾️❤️❤️❤️❤️❤️♾️

    • @binitakc678
      @binitakc678 Год назад

      @@Saigrace ❤️❤️🥰🥰

  • @nilamgautam7436
    @nilamgautam7436 Год назад

    Dhana aja chai ayou naya story plz jaila upload gardinu na story nasuni nindrai lagdina 😢😢 very hard 😢

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @nishabasyal3997
    @nishabasyal3997 Год назад +2

    Exam chalirada pani time milayera hjr ko aawaj sunirahanxu💗🦋big fan daju ❤️🥀

  • @jamesraut17
    @jamesraut17 Год назад

    Harek dhukha pachi khusi auxa sayed timro jeevan maa ek din khusi auni xa❤️❤️🥰🥰 jeevan maa har chai namana tehi ho🥰🥰❤️

  • @BishowChamling
    @BishowChamling Год назад

    Saigrace ko story sunne haru ko sure ek chote brk up chai vako hola 🤗🤗🥀😁

  • @reenuyonjan1855
    @reenuyonjan1855 Год назад

    Katha kasari lekhera pathauna sakinxa?? 😔

  • @Aashika99
    @Aashika99 Год назад

    Jindagi ma jati thulo dukha aayeni samhalna sakini raixa aafulai ❤

  • @iamgar_eema
    @iamgar_eema Год назад

    Kasto aanada aauxa hjur voice sunda😌❤️

  • @kalpanatamang9270
    @kalpanatamang9270 Год назад

    Saygrace da hajurko awaj mero nindra ko medicine ra abroad ko sathi vayeko xa see you soon jun 4

  • @jyotibasnet9414
    @jyotibasnet9414 Год назад +4

    Love your voice dai❤ can't sleep without hearing this stories 🤍

    • @Saigrace
      @Saigrace  Год назад +2

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @dibishaadhikari8727
    @dibishaadhikari8727 Год назад +1

    Exam hudai xa but I am still listening story on your voice❤️It’s refreshing ❤️

  • @bishnukhatri805
    @bishnukhatri805 Год назад

    Hjr jasto mayalu hunuhunx, tyastai hjrko mayalu voice x dada😊love you more dada😘❤

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @pujashrestha2882
    @pujashrestha2882 Год назад

    Sabaiko afno afno story hunxa
    Kasaile bekta garna khojxan kasaile garna khojdainan
    Tara kunai story fact haru sunda yesto pani huni raixa hai dhanna mero yeti samma ko xina vanera chitta bujhauxau

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @NirJungmaGar777
    @NirJungmaGar777 Месяц назад

    Maan ka kura kaslai sunawu....mah bhitrai bhitra tuutey....🥹😓🤧

  • @tarashrestha7200
    @tarashrestha7200 Год назад

    malai ni aafno K hi tita mitha katha tapai maajh pokhna nan thiyo.but kasri tapai maajh puraune thahy vaen😢😢

    • @Saigrace
      @Saigrace  Год назад

      Hajurle aafno katha ,hajurlai jasari sajilo hunxa tesari nai type garera kathasaigrace@gmail.com ma pathaunu hoshna la❤️♾️

  • @anupariyar3775
    @anupariyar3775 Год назад

    Pargati duniyko dhaykhiyo😊
    Tra daha nai vayana💖
    Kosis garda gardai jindagi aaha nai vayanw🌅sablae khusi parnay dhawaud ma thiya tra aafnai khusi ka xutyo thanai vainw💖🌼

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @aavhakhadka6401
    @aavhakhadka6401 Год назад

    notification check garda gardai 1 din purai bityo balla story aayo thankyou saigrace dada❤

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @laxmiaryal61
    @laxmiaryal61 Год назад

    Stay strong 😢
    Story ani tesmathi hjur ko voice❤

  • @esportshighlights772
    @esportshighlights772 Год назад +1

    Your voice has positive energy ❤

  • @Ashika_Rai
    @Ashika_Rai Год назад +1

    Dherai din paxi hajur ko aawaj sunna pauda khusi lagyo❤❤

  • @techbuzz1507
    @techbuzz1507 Год назад

    Masanga estai bhayeko thiyo. Sadhai prashna rahane bhayo kina usle esto gari. Baru nabheteko bhaye hune thiyo. Manma ta yo dukha rahane thiyena. Tara jiban ho ghisri ta rahanchha nai

  • @jessuxunar1881
    @jessuxunar1881 Год назад

    Hjr ko voice n suni nidhra lagdaina yestai dukha pida Ani afu sga milney kura haru hunxa hjr ko kakha ma 😢😢

  • @shantibishwokarma1150
    @shantibishwokarma1150 Год назад

    हजुर को हरेक सब्द ले मन छुयाे ❤❤❤❤🙏🙏🙏❤️❤️

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @anjanadhakal6552
    @anjanadhakal6552 Год назад

    Kasto feel ma dubera suneko ta aashu nai Po aayo 😪 be strong sis❤️❤️
    Anyway lots of love dada ❤️❤️❤️

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @DumiRista
    @DumiRista Год назад +6

    Your voice is literally a painkiller for me dai💝🫶.you never feel to amaze with ur amazing voice.

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️