तनु - A Real Story

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • तनु - A Real Story
    आफ्नो कथा kathasaigrace@gmail.com मा पठाउन सक्नुहुनेछ!
    प्रडक्सन सहयोगी: ज्योती ढकाल
    कथा व्यवस्थापन: मनिका श्रेष्ठ
    कथा व्यवस्थापन: प्रिती केसी
    ध्वनी: गोविन पुन
    • Sundar Aatmaa Part-I |...
    #saigrace #storytelling #nepali #nepalistory #audionovel ♾
    Nepali Narration
    © Copyright Saigrace Production / saigraceofficial / saigraceofficial

Комментарии • 890

  • @bidhyabaram
    @bidhyabaram Год назад +47

    केहि समयको लागि भए पनि मनको सारा पिडा भुलाइदिने आवाज।😢❤️

  • @kamalaghimire1975
    @kamalaghimire1975 Год назад +18

    “सधैं खुशी रहन सिक्नु”
    कुनै घटिया मान्छेको व्यावहार को कारण आफ्नो मनको शान्ति कहिल्यै नगुमाउनु,❤️🌸

  • @sagunkarki2869
    @sagunkarki2869 Год назад +11

    Vaninxa"Failure lead us to be success ahead"...!!
    (एउटा गए अरु छन् त ) भन्न सजिलो हुन्छ महोदय तर त्यो लत बसेपछि छुटाउन धेरै गाह्रो हँदोरहेछ 😊.....
    सानो छु यो कुरा गर्न सुहाउँदैन होला तर यत्तिको सानो उमेर मा पनि मैले यस्तै पीडा भोगेको छु ।
    आज तनु जी को कथा सुन्दा मन मा चसक्क विज्यो र आँशु खस्न बाध्य भयो ।
    हिम्मत न हार्नुस तनु जी समय सँगै सबै कुरा राम्रो हुन्छ ....🙌
    May god bless you 😇

    • @Saigrace
      @Saigrace  Год назад +1

      ❤️⭐💕

    • @sagunkarki2869
      @sagunkarki2869 Год назад

      @@Saigrace Reply from saigrace🥺 unexpected 💗....
      Thank you saigrace sir🥀....
      Means a lot ☺️

  • @shashishrestha5480
    @shashishrestha5480 Год назад +30

    आमाकाे जस्तो निस्वार्थ माया अरु कसैकाे हुदैन❤️

    • @sUbbajOon95
      @sUbbajOon95 4 месяца назад

      Tara yo galat ho😢😢
      huna t sabai ustai pani hunn

  • @nanumagar5535
    @nanumagar5535 Год назад +166

    "चाहिने भन्दा बढी पस्किनु भनेको फ्याँकिनु हो!" यहाँले भन्नू भएको यो कुरा याद आयो कथा सुन्दै गर्दा कता कता मन भित्रै ।🙂😊

    • @kalpanakhanal6147
      @kalpanakhanal6147 Год назад +4

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

    • @harly6331
      @harly6331 Год назад +1

      Xeu nw tuppo ko k bolyaa ???

    • @bhaktidashan3794
      @bhaktidashan3794 10 месяцев назад

      Ho hjr😢

  • @srijanapoudel5119
    @srijanapoudel5119 Год назад +18

    आमा शब्द नै काफी छ🥺❤️more power to you sister🦋❤️

  • @ashikachaudhary3987
    @ashikachaudhary3987 Год назад +12

    कथा सुन्दै गर्दा कति बेला आँखाबाट आँसु खसेको पत्तै पाएन 🥺❤️

  • @sanjitakc9758
    @sanjitakc9758 Год назад +67

    Maturity means you started thinking of only yourself ❤️

    • @mainakhatri2977
      @mainakhatri2977 Год назад +2

      चाहिने भन्दा बढी पस्किनु फ्याकिनु हो,😭😭😭

    • @someone0985
      @someone0985 Год назад +2

      I appreciate with you..

  • @pramishamagar3335
    @pramishamagar3335 Год назад +9

    गर्दै नगरेको गल्ती आइ लाग्दा कति पीडा हुन्छ मैले पनि भोगेको छु
    be strong tanu🖤

  • @pujana_durga5324
    @pujana_durga5324 Год назад +22

    जब जब म दुखी र एक्लोपन महसुस गर्छु तब तब दाइको आवाजले मलाई छुट्टै उर्जा मिल्दछ 🤗मेरो दाइ लाइ धेरै माया सधै स्वस्थ रहनु 🥰हजुरको आवाज सधैभरी सुन्न पाईराखौ❤️

  • @santwanasantwana1371
    @santwanasantwana1371 Год назад +67

    Savya kc ko story sune dekhi लत लागेको छ मलाइ राइटर ज्युको आवाज को ❤️❤️❤️❤️❤️

  • @kekekiki3369
    @kekekiki3369 Год назад +51

    Tanu ,you are a strong woman raised by another strong woman..you dodged a bullet.Imagine getting married to such a guy or such a family, god saved you in a strange way by revealing their characters before it was too late.I wish you all the best for your future ❤️❤️❤️

  • @sumanrijal6524
    @sumanrijal6524 Год назад +17

    यदि तपाइँ पीडामा ध्यान केन्द्रित गर्नुहुन्छ भने तपाइँ दुःखी हुनुहुनेछ तर यदि तपाइँ पीडाले दिएको पाठमा ध्यान दिनुभयो भने तपाइँ अगाडि बढ्नु हुनेछ।
    #Goodnight❤️🌱

  • @anjukarki2294
    @anjukarki2294 Год назад +11

    किन गर्छौ गुनासो प्रेमसँग मात्रै,
    साससँग पनि त एकदिन बिछोडिनु पर्छ 💔 😢

  • @binayamishra1037
    @binayamishra1037 Год назад +15

    When god can't reach you he sends you his soul as mother❣️💗

  • @bilasaduwadi298
    @bilasaduwadi298 Год назад +13

    Tanu, if you are reading this, you are saying that this is rumor, he don't trust me or blablablabla. Don't worry, hope you are doing great now!!!!
    If a guy truly loves you he will don't worry❤️
    And all of you never beg for a love please never , I'm saying please never beg someone to get love, attentions from anyone🙂

  • @sudarshansubedi9496
    @sudarshansubedi9496 Год назад +5

    थाहा छैन तिमि संग माया मैले किन लाएको थिय ,
    आज काम बस तिम्रो सहर धाएको थीए ,
    सम्झिन्न भन्दा भन्दै पनि हरेक धुलोका कणमा पनि तिमीलाई नै भेटाए !
    बरदान भयो कि अभिशाप तिम्रो माया बुज्नै सकेको छैन अझै पनि
    साथीका अघि तिमीलाई होच्याउने प्रयासमा पनि मनमा तिम्रै गुण - गान गाए !
    thank you dada for becoming my sleeping medicine ! lots of love !

  • @Asmita-c1h
    @Asmita-c1h Год назад +3

    खोइ कहाँ दुख्यो तर हरेक शब्दले नमज्जाले दुख्यो । कुनै छोरीको नाम बद्नाम गर्ने हक कोहि कसैलाई दिइएको छैन ❤️। आफुले आफ्नो बारेमा थाहै नपाएको कुरा पनि यो समाज को मुख बाट सुन्न पाइन्छ । खोइ किन सेतो कपडा बनाइयो छोरीलाई जो आउछ जिन्दगीभर नमेतिने दाग छोडेर जान्छ ।

  • @rojinaguidel5104
    @rojinaguidel5104 Год назад +9

    खै अरु कसरी मर्ने गरेका छन् ,
    म त आफ्नाको बचन को प्रहार ले पल पल मर्दै छु।😔😭
    saigrace दादा हजुरको आवज बाट बाचन भएका कथाहरु ले नै बाच्ने साहास प्रदान गरेको छ। lots of love you dada 💜💜🥀

  • @ritikasapkota3899
    @ritikasapkota3899 Год назад +7

    To that तनु :जीवन को बाटो मा तिमी सधै अगि बढनु😥

  • @rainiofficial81
    @rainiofficial81 Год назад +7

    Dear Tanu ,
    If that boy doesn't trust you than that relationship is toxic...be brave sis and move on. You have your mother as a strength.

  • @barshadhungana7301
    @barshadhungana7301 Год назад +5

    Tanu your mom is such a supportive women.. stay strong tanu for yourself and for your supportive mom... never cry for someone who doesn't value you....❤️

  • @applekumar3162
    @applekumar3162 Год назад +6

    यो शब्दमा आमा नाम नै काफी छ🫰 1000 problems 1 solution ❣️MOMS ❤

  • @alginakatwal855
    @alginakatwal855 Год назад +26

    साच्चै आमा भन्थिन् छाेरी धर्ती हो उसले सबै सहनु पर्छ मैले मेरो जीवन मा धेरै भोगेको छु प्रिय तनु एकदिन हजुर को जीवन फेरि फुल्ने छ कोई आउँछ जसले हजुरले आफू लाई माया गर्ने भन्दा माया गर्छ यति कोई आयन भनी नी हजुर हजुर को आमा लाई खुशी बनाउनु आफ्नो भविष्य राम्रो बनाउनु ....
    पछि म जस्तै खुशी हुनु हुनेछ मेरी आमा ले मलाई यहाँ सम साथ दिनु भको छ जुन बेला म आमा लाई बिर्सेर आरु को लागि संसार बाट बिदा लिन सोचको थिए।।।।
    तनु सधैं खुशी हुनु धेरै माया आफू लाई समय दिनुस सबै ठीक हुन्छ तपाई को समय न राम्रो चली रको छ....उसको अगाडि हजुर त्यहाँ पुगेर देखाउनु जसले हजुर लाई यस्तो बनायो उसलाई regret होस अनि भनोष हिरा गुमाए मैले भनेर...।
    दुनिया ले के भन्छ त्यो न सोच्नुस् तपाईं आफू शहि ठाउँ मा हुनुन्छ दुनिया ले कहिले राम्रो भन्दैनन्....live your life and moved on❤️
    Lots of love preety stranger

  • @sanimashrestha1706
    @sanimashrestha1706 Год назад +22

    Stay strong Tanu Di. Mummy is such a supportive women.Never let your self down Di & never cry for someone who doesn't deserve it Di😊

  • @supiryaghimire6034
    @supiryaghimire6034 Год назад +5

    म भन्छु भनेर कोरेको कथा (मेरो वास्तविकता ) तनु जि को नाम बाट सुने मान्छे फरक तर व्यथा एउटै यो समाजमा छोरि भएर बाँच्न सार्है गार्हो हुने रहेछ 😢😥

  • @manjumagar1390
    @manjumagar1390 Год назад +5

    हजुरको जुन स्वर छ त्यो स्वरमा म हराउने गर्छु.... हरेक दिनका कथाहरू मा हराउने गर्छु। कथा नसुनी निन्द्रा नलाग्ने भएको छ यो दिनहरु लाग्छ कता कता आफ्ना जीवनसङ्ग जोडिएका छन्। लाग्छ आफुले भोगेका , अपमान भएका कथा सुनाउ ......🥺
    मेरो तर्फबाट धेरै माया छ दाजु हजुरलाई 🙏❤️🇳🇵🇦🇪

  • @karunamalla8731
    @karunamalla8731 Год назад +19

    Hello Tannu, if the guy truly loves you, he is ready to accept all your flaws. You’ve mentioned that was just the rumor. He doesn’t have a trust on you. Let him go. Life is beautiful ahead.

  • @sarmilathapasaru9036
    @sarmilathapasaru9036 Год назад +3

    खुसी दिनेसँग मात्र कहाँ प्रेम हुन्छ र,
    साचो प्रेम त मन दुखाउनेसँग नै हुन्छ!

  • @janakibudha4660
    @janakibudha4660 Год назад +1

    सबैभन्दा ठुलो कुरा आफुले आफुलाइ सम्लन सक्नु हो तनु ❤️ हामी बच्चा देखि सङ्ग सङै थियओ तिमी यक दम राम्री सबै सङ मिलन सार मान्छे हौ।

  • @Ritathapa-dl9yz
    @Ritathapa-dl9yz Год назад +3

    कथा सुन्दै गर्दा कति बेला आँखा बाट आँसु खसेयो पतै भएन🥺😥💗

  • @prakash4666
    @prakash4666 Год назад +4

    I can feel those situation whose you have faced but i want to suggest you make you happy yourself, Noanyone can make you fulfill endever.
    First priority is your career
    Second priority is your family
    Then you can keep as you want

  • @sanzuu8002
    @sanzuu8002 Год назад +85

    Stay Strong Tanu! Your Mom is such a supportive women. Never let Yourself down and never cry for someone who Doesn't deserve it! Much love xx

  • @yemima
    @yemima Год назад +1

    हरेक कुरा छोरी मान्छेले नै मात्र किन भोग्नुपर्छ? समाजको अपमान सहनुपर्ने, नभएको आरोप खेप्नुपर्ने । तर यो सब नेपाल पुरुषप्रधान देश भएर हो, नत्र अन्य देशहरुमा यस्तो धेरै नारीले मात्र सहनुपर्दैन ।

  • @susmaupreti929
    @susmaupreti929 Год назад +2

    प्रेम त दुईतर्फी नै हुन्छ ।❤️
    तर चरित्रको कुरामा हाम्रो समाजले किन केटी माथी मात्र औउला उठाउँछ् ।
    मान्छेको वास्तविक जिबनमा के चलिरहेको छ कसैले देखदैन्।😊

  • @dikshyabasnet1100
    @dikshyabasnet1100 Год назад +6

    You don't need a report card for your character ,you do you aru ko chinta naliga
    Sarai naramro layo tmro Kura sunayra ,yeti mehanat gar ki tmlae voli afu chori manxay huna ma proud feel hos
    From arko chori manxay josley yestae kura vogayko xa❤️

  • @susmitasunuwar1100
    @susmitasunuwar1100 Год назад +5

    Stay strong Tannu.just go ahead.hats off to your mom who supported you continuously. Lots of love.😘😘

    • @Saigrace
      @Saigrace  Год назад

      Thank you ☺️💕

  • @anubasnet5944
    @anubasnet5944 10 месяцев назад +1

    मलाइ नि आफ्नो भोगाइ एकदिन खुलेर सुनाउन मन छ तर एकदिन सफल भैसकेपछी

    • @Saigrace
      @Saigrace  10 месяцев назад

      Afno katha kathasaigrace@gmail.com ma pathaunu hola ❤️❤️❤️ with love saigrace ♾

  • @jasmikcgiri6111
    @jasmikcgiri6111 Год назад +1

    आखामा इज्जत र मनभरी निस्वार्थ प्रेम,बिश्वास र इमानदारीता बोकेर एकदिन पक्कै कोहि आउने छ,जस्ले भनोस तिमी बाहेक सबै फिक्का लाग्छ।❤️❤️😘😘thank u saigrace ji🙏

  • @ojaswigiri2442
    @ojaswigiri2442 Год назад +4

    We both failed in a strange way. He couldn't love me and i couldn't forget him!🥺😩

    • @Saigrace
      @Saigrace  Год назад +1

      Thank you ☺️💕

  • @manimadhakal4763
    @manimadhakal4763 Год назад +4

    मन र मस्तिस्कमा बसेको यो आवाज सधै भरि सुनि राख्न पाउं❤

  • @ranjitasawa2411
    @ranjitasawa2411 Год назад +1

    tanu...aru lea k vnxa vanerw...aafnu khushi haru gumauney haino...sansar mah basunjal sadaii khushi huney ho...life chai gift ho god ko..tapaii k bhugirahanu vako xah bujxuh moh...sadaii agi bhadnu hoss..life mah dheroii pargti garnu hoss🤗💗 tapaii..god always bless uh

  • @Sonam339
    @Sonam339 Год назад +5

    Be strong Tanu .never give up show them how strong your!!and give yourself first priority!!!❤

  • @triggered_kriti7805
    @triggered_kriti7805 Год назад +21

    Dai to be honest after hearing the first line of the story I literally got goosebumbs. I know this is going to be a blaste. Lots of love ❤

    • @Saigrace
      @Saigrace  Год назад +2

      Thank you ☺️💕

  • @SitaShalin
    @SitaShalin Месяц назад

    हरेक पटक केटि मान्छेले नै सहनु पर्ने चाहे आमा बनेर हो चाहे श्रीमती बनेर होस चाहे girlfriend चाहे छोरी बनेर सम्झिदा मन भकान्निन्छ कथा सुन्दा आफुसङ्ग मेल नखाए पनि छातिमा भारी चिजले चेपे जस्तो लाग्नि पुरुसको बाध्याता बुझिदिनु पर्ने सधै यस्तै कहिलै परिवर्तन हुदैन होला यो समाज😢

  • @Arc_amar
    @Arc_amar Год назад +54

    साइग्रेस सरको आवाजले मन पगाल्छ lots of love ❤️

  • @jennyhingmang4082
    @jennyhingmang4082 Год назад +2

    बोल्दा तिम्रो जबाफले मन दुख्छ, नबोल्दा तिम्रो अभावले मन दुख्छ 😔❤️🙂

  • @asmitabastola5223
    @asmitabastola5223 Год назад +11

    Your voice is sleeping tablets for me ❤️❤️

  • @kamalapokhrel6786
    @kamalapokhrel6786 Год назад +1

    जे भाग्यमा छ त्यो भागेर पनि आउनेछ, जे भाग्यमा छैन त्यो आएर पनि भाग्नेछ।❤️😳

  • @swostika234
    @swostika234 Год назад +5

    साच्चै नै हजुर काे आवाज मा जादु छ दाई ❤️ मन काे पिडा लाई यो आवाज ले बिर्साउने कोशिश गर्छ 😊

  • @pemalama5928
    @pemalama5928 Год назад +1

    This story makes my eye wet and I cannot control my eyes
    Stay safe and brave
    Focus on yr caareer
    Don't expect from
    Anyone even family

  • @sikhagurung5718
    @sikhagurung5718 8 месяцев назад

    Be strong tanu....n kaiseko character ma yesari awla na uthai dinu hola.....with always with you tanu

  • @sovadahit
    @sovadahit Год назад +3

    हरेक दिन को औषधि हो तपाईंको आवाज saigrace ji ❤️

  • @bikisapoudel8540
    @bikisapoudel8540 Год назад +2

    Fuleyko ful dekherw duleyko Haina mero man ,
    Tyo kada lai ni aafnai samjhera maya Garey( kada man ma jada lageyko chot aajhai Niko Vako xaina)
    We all are surviving with our own problem everyone has their own problem ( but we all have different) and every problem hurts. Girl it isn't easy to deal with this society but once you think you can then you will ❤️ (Incredibly deep, sweet voice) saigrace dai❤️
    And take care sister 🤎
    Your mom is your best friend listen to her.

  • @karishmajhendi5443
    @karishmajhendi5443 Год назад +7

    Everyone has their own story be strong Tanu ❤️

  • @anjalirai5306
    @anjalirai5306 Год назад +2

    Tapai ko katha sunda dada chuttai khusi hun cha❤️chori manche dherei bole utaulo, Kom bole kopti, nabolda ghamandi hun cha 😔 akhir yaha sabai ko mon bujhau nu kaha sakin cha ra😔

  • @samikshyaparajuli4327
    @samikshyaparajuli4327 Год назад +3

    tanu dee stay strong ma panii hajur jastaii chhori hunn ...... this is life ........ 😐🥲🥲

  • @lamalama6075
    @lamalama6075 Год назад +3

    Don’t be sad sis … u have to stay happy healthy for urself n for u r mom ❤

  • @rojinayakha644
    @rojinayakha644 Год назад

    अरूको कुरा सुनेर दुखी हुनुभन्दा ती कुराहरूलाई वास्ता गर्न छोडिदिनुस हुनत भन्न र सम्झाउन जति सजिलो हुन्छ भोग्नेलाई उति नै गार्हो हुन्छ तै पनी ती कुराहरूलाई बेवास्ता गरी आफुलाई मजबुत बनाउनुहोस र जिबनमा अघि बढ्नुहोस शुभकामना

  • @xezalrokka7826
    @xezalrokka7826 Год назад +3

    More Power to You Dear Tanu❤️ Huge Respect ❤️ and Stay Strong🥺❤️

  • @sujitakuikel9994
    @sujitakuikel9994 Год назад +30

    More power to Tanu and her mom and the way saigrace Dada narrates every story is amazing ❤️❤️ Maturity means when you started thinking of only yourself 🥰
    Sending lots of love dada🥰🥰

  • @raisabita8684
    @raisabita8684 Год назад +1

    Dear tanu be strong😍
    samajnai yastai x vnnele vnxan sunera udaidine grnu aafu kati pawitra xu vnne tyo samajle dekheko hunna himmat naharu sadai aghi badnu😍😘

  • @karunaregmi2784
    @karunaregmi2784 Год назад +4

    Why always first love is incomplet and unforgettable ?❤🥺

  • @pabitrasuyal8673
    @pabitrasuyal8673 Год назад +2

    Balka ko khana paxi kan ma headphone ani dada ko voice ma katha xuttai anada xa lagxa merai afnai katha vndai hunu vaxa jasto🤗❤️

  • @radhikathapa2939
    @radhikathapa2939 Год назад +20

    The real hero of this story is “her mom”.May every child bless with mom like her.May god bless you Tanu🙏🙏

  • @jamunaghimire371
    @jamunaghimire371 Год назад +1

    यो समाज अचम्म को छ जिउँदो लाई बाच्न दिदैन मरेको लाई प्रसंशा गरेर थाक्दैन l😔❤️

  • @priyankabhattarai362
    @priyankabhattarai362 Год назад +4

    Never put yourself before anybody else and next thing never listen to this so called jugmental society.Priotize yourself first ❤️

  • @meheenadhakal3721
    @meheenadhakal3721 Год назад +2

    आमा शब्द नै काफी छ जिन्दगीमा 😍💗

  • @sunil0paudel
    @sunil0paudel Год назад +4

    सुन्दै गर्दा अझै सुनिरहौ झै लाग्ने छ दाजु हजुरको स्वर ।। 😀🙂

  • @lxmeedhami7252
    @lxmeedhami7252 Год назад +13

    I have no word to express how much Iam addicted to your voice ❣️ . Such a lovely and peaceful voice 😍.dada 💗

  • @rachanagc2928
    @rachanagc2928 Год назад +3

    This story is related with me 😭be strong tanu😥

  • @bipanahitang2388
    @bipanahitang2388 Год назад +2

    मन त्यसै उदास थियो हजुरको आवाजमा जादु छ।।❤

  • @divyanepal9404
    @divyanepal9404 Год назад +1

    Sunda Sundai kati bela aayo khasyo thanai vyena🥲
    stay strong tanu everything will be fine💗

  • @subekshyachapagain9680
    @subekshyachapagain9680 Год назад +1

    More power to you sister be strong 💪 This story is little bit related to me can’t stop tears from my eyes 🥺God bless you and your family

  • @deekshyathapa4724
    @deekshyathapa4724 Год назад +4

    Saigrace dada ko voice relief my pain 🥰
    Best pain killer ever 💞🌸

  • @vlogwithanzu981
    @vlogwithanzu981 Год назад

    सुरु मात हजुरको स्वास्थ्यलाभको कामना गर्न चाहे यो कथा सुनेर मलाई आफुलाई नै रिस उठ्यो कसरी कुरै नबुजी अरुको जिन्दगीमा औला उठाउन सक्छन.. जसलाई उनिहरुले कहीले संगत सम्म पनि गरेका हुदैनन् साचै भन्नु पर्दा बेरोजगारीको कुनै कमि देखियन यो समाज मा अनि उसै गरि अनपढ को पनि ..धेरै दुख लाग्ने कुरा यो होकी जब उसले तपाइको इज्जतको बारेमा नसोची तेस्तो कदम चाल्यो तपाईले उहाको घरमा जान किन अफ्ठ्यारो मान्नु भयो आफ्नो इज्जतको लागि भएपानी तपाई जान पर्थ्यो जस्तो मलाई चाहि लाग्यो म भाको भय चाहे जानेथिए किनकि त्यो अपमान तपाइको मात्र नभई तपाइको आमाको सम्मान को पनि थियो..भगवानलाई धेरै धन्यबाद दिनुस् बेलैमा तेस्तो मान्छेबाट टाढा गरैदेकोमा नत्र अरुको कुरा सुनेर मात्र औला उठाउने मान्छे संग जिन्दगी कहीले राम्रो संग जादैन जो मान्छेलाई आफ्नो जीवनसाथीमा विश्वास छैन उ मान्छेसंग कसरी सुखी रहन सकिन्छ.अनि तपाइले आसु लुकाउन माक्स लगाउदा कति पटक आसुले भिझेर फेर्नु भयको कुरा,त्यो मास्क तेती खेर भीझौन सुहाउछ जति बेला तपाइको आमा तपाईसंग हुनुहुने छैन..तपाईले आफुलाई भाग्यमानी ठान्नु पर्छ तेस्तो साथ दिने आमा पायकोमा सक्नु हुन्छ भने उहाको लागि आसु बगाउनुस जब सम्म आफ्नो परिवारले राम्रोको लागि सधै साथ् दिन्छ तब सम्म अरुको कुरा नसुन्नुश,किन समाजको कुरालाई यात अरुले यस्तो भन्यो भनेर आफुलाई कम्जोर बनाउनु हुन्छ?हिजो दुख पर्दा समाजको साथ् चाहीने हुदा कहाँ थियो यो समाज का टिक्का टिप्पणी गर्ने नेताहरु..तेसैले आफुलाई लाचार देखाउन छोडदिनुस हिम्मतका साथ् अगाडी बडनुस उहाहरुको पनि पालो पक्कै आउँछ छोरि नहुने घर सायदै कसैको होला उही महापुरुषको बहिनि पनित हुनुहुन्छ जब आफुलाई पर्छ तब सब थाहा हुन्छ झुटो आरोप लगाउनु सजिलो हुन्छ.. भोग्नलाई गारो भन्नलाई सजिलो भन्नु होला जिन्दगीमा मैलै पनि धेरै अफ्ठ्यारो भोगे तर अहिले म खुशी छु सत्य कर्ममा चल्नुस सबै ठिक हुन्छ..आफुले लड्ने हो आफ्नो लागि..आफुलाई पंथर बनाएर अगाडी बढ्नु होला अरुको कुरा नसुन्नु आफ्नो आमाको लागि मात्र जति सक्नु हुन्छ तेती आसु खसाल्नु हैन भने जो लायक छैन आफ्नो अमुल्य जिबन यतिकै जान नदिनु..गलत साबित गरिदिनुस त्यो औला उठाउने माथि..अनि आफ्नो लागि बोल्न पनि पर्छ सधै अरुको मान जोगाउनु मात्र नखोज्नु.. आफ्नो पनि मान सम्मान हुन्छ चुप लगेर सुन्नु मात्र राम्रो कुरा हैन भन्ने लाग्छ मलाई चाहि अनि धेरै नमन तपाइको साथ् मा जहिले साहास बनेर उभिने ती आमालाई ....Make yourself always a mother's daughter..❤️‍🩹❤️‍🩹Only mother love is true in whole life so neglect negative person,negative thoughts..

  • @itsmepriti4619
    @itsmepriti4619 Год назад +8

    Felt good to listen♥️

  • @roshanikarki00
    @roshanikarki00 Год назад +5

    जादुयुक्त आवाज छ दादा हजुरको ।❤💫🦋

  • @user-tl4qs6ld2c
    @user-tl4qs6ld2c Год назад +1

    प्रेम मुटुमा यसरी गड्छ छ कि उखेलेर फाल्दा पुरै जिन्दगी खाल्डो पर्छ । साँच्चै प्रेमले की त सबै थोक दिदो रहेछ कि त सबै बर्बाद गर्दो रहेछ।

  • @aaleesawnrana7591
    @aaleesawnrana7591 Год назад

    Stay strong 💪 sister
    Yaha manxe haru bachna dine xain yaslaii jasari paxi lagxan ani aafno cheli ko barema nasochi aula uthauxan ..
    Always focus on your choice 😘😘🙂

  • @sandhyadahal725
    @sandhyadahal725 Год назад

    कथा सुन्दै गर्दा कतिखेर अाफै भकानिन पुगे अाफै पताे नै भएन मलाई तनु sis साहसी हुनु हुन्छ हजुर । be strong तनु सिस , तनु सिस हजुर मेराे भेट त भएकाे छैन ।हामी छाेरी मान्छेलाई हाम्रो समाजमा दाइजाे नदिएमा जलाई दिने , विवाह गरे गइसके पछि सासू , माजु , ससुरा काे हातबाट लाेराे ध्दारा मुत्यु हुनु पर्ने , हेपिनु पर्ने , हरेक हामी पहिले नै सहनु पर्ने यस्ताे हाम्रो समाज मा बस्ने मानिसहरु तेसै तनु सिस be strong तनु सिस कसैले निस्वार्थ गर्छ ती नारी अामा नै हुन् कथा बाँच्न सारै मिठाे छ दाजु हजुरकाे

    • @Saigrace
      @Saigrace  Год назад

      ❤️❤️❤️🌼

  • @dahalmanisha6625
    @dahalmanisha6625 Год назад +5

    यो सबै मेरो जिबनमा मेल खायो😭😭💔

  • @bhimsaraoli4964
    @bhimsaraoli4964 Год назад +1

    be strong baini ❤🤗forget this all moments and start your own new journey😊 your dd loves you a lot😘

  • @sapanarawal9588
    @sapanarawal9588 Год назад

    More power to you tanu ..Be stronge tanu you need to move on and prove to you are a Brave and strong lady .❤️❤️.

  • @pemasherpa3777
    @pemasherpa3777 Год назад +1

    Lovely voice saigrace dai...more love n power to tanu n her mom

  • @binitachettri7831
    @binitachettri7831 Год назад +2

    Billions of toys in the world and still people choose feelings to play with 💔God bless you ❤

  • @susmitanepal-xr4fl
    @susmitanepal-xr4fl Год назад

    एउटा कुरा के भने नि मान्छेहरू को clarification दिने माध्याम भएछ खोइ positive मानौ कि negative

  • @alishagurung1703
    @alishagurung1703 Год назад +6

    Be strong Tani ❤for yourself and for your mom as well🥰...I know it's hard for you to forget that person but you need to...

  • @christianenisha
    @christianenisha Год назад +8

    I agree with you, dear sister. Tanu😘.
    When I hear your real-life story I can not stop a tear from my eye. Never give up. Dear. And thank you so much. Dear brother Sai Grace.

  • @yamxettri1962
    @yamxettri1962 Год назад +1

    Be strong didi ......aaba afno lagi sochera dherai agadi badnu.....samaj le ta ramro garne ko khutta tane kam ho ......aru le k vanxan vanera hoina didi aaba k garera agi badne sochnu Ani dherai agadi baseko story sunna pam hjr ko ....wish u a great day ahead 😊❤️🙏

    • @Saigrace
      @Saigrace  Год назад +1

      💕💕🌻

    • @yamxettri1962
      @yamxettri1962 Год назад

      @@Saigrace ma hjr ko big fan hai dada ......hjr ko sabbai story suneko Ani hjr ko story ko parkhai ma basxu Ani hjr ko voice tone ta wow 😚❤️🙏

  • @iwasaiwa1982
    @iwasaiwa1982 Год назад +1

    त्यो पापि लाई कहिले भलो हुने छैन र नहोस पनि अरुको सम्बन्ध मा आगो लाउने मान्छे

  • @bishnukc65
    @bishnukc65 Год назад +1

    तनु sister ko story सुनेर सारै भाबुक भय 😥😥😥

  • @pembacsherpa33
    @pembacsherpa33 Год назад +3

    Heart Touching ❤️ one🥺

  • @what_to_do1
    @what_to_do1 Год назад +2

    Such a strong lady💗

  • @prettypreety52
    @prettypreety52 Год назад +2

    Stay strong beautiful soul ❤sending love 💕

  • @manojlamsal1146
    @manojlamsal1146 Год назад

    आमा जस्तो कोहि हुदैन😥 god bless you dear sister..

  • @geetaluitel1417
    @geetaluitel1417 Год назад

    कतिपय छोरा मान्छेहरु आफ्नो प्रेम टुटेपछी अर्कि केटि सग सम्बन्ध राख्छ्न अनि फेरो पुरानो सम्बन्ध सच्चिए पछि नया सम्बन्धलाई अनेक निहु गरेर छोड्छ्न यहाँ पनि बिकासले त्यसै गरेको हुनसक्छ।

  • @shankarsapkota3882
    @shankarsapkota3882 Год назад +2

    be strong 💪 god blessed you

  • @TaeTae-tl2jj
    @TaeTae-tl2jj Год назад +1

    be strong and believe in karma its a boomarang Lots of love

  • @rajenbohara8196
    @rajenbohara8196 Год назад +1

    थाहा सम्म हुन सकेन कि तिम्रो माया को लत सम्म बसछ भनेर ❤️❤️😭💔 Saigrace Dai hajur ko Aawaj nai mero jindagi ko साहास बनेको छ दाइ ❤️😍