यी स्वर्णिम शंदेसहरु समाज द्रोही, धर्म द्रोही र सद्भाव द्रोही कृष्चियानी मेशनरीहरुले मनन् गरून्। वास्तवमा नेपालीपन र नेपाली धार्मिक सद्भाव के रहेछ र यसलाई कसरी अनुसरण गर्नुपर्छ भन्ने कुरा तिम्रा डलरे दिमागमा घुसुन्।बाँकी भगवान बुद्धले तिमी कृष्चियन मिसनरीहरुको जिवनमा सतबुद्धि तथा दया र करुणाको वर्षा गरून्।
Kumar Tamang Sir.Tamang Magar Limbu Rai Thami Dhami Kami Damai Sarki haru Dherai Kristen Dharma Manchha.Gurung Samudaye le Kristen Dharma Thorale Matra Paribartan Gareka Chhan.
Balla sahi manxe leyexa nagarik online le natra ta sab jatiya kura liyera manxe bhadkaune manxe hunthiyo. Dhanyabad nagarik online . Dherai kura janne abasar paiyo.
हजुरको भनाई सहि हो सलाम तर सबै जाति मिलेर श्रमदान गरेर देश बिकास गर्नुपर्छ अब!! आफ्नो ठाउ बिकास गर्न कुनै नेता चाहिन्न अब!! जनताको श्रमदान र राम्रो काम गर्ने महान् ब्याक्ति मात्र चाहिन्छ!! जस्तै धरानका मेयर हर्क सापाङ ज्यू को अभियान देशैभरि लागु गर्नुपर्छ !! जनता ले नै हो देश बिकास गर्ने एउटा राम्रो काम गर्ने महान् ब्याक्ति लाई अगाडी बढाएर र धनीमानी सबै ले सहयोग श्रमदान गरेर!!💐💐🙏🙏💪💪👍👍
कस्ले हामी नेपालीहरूलाई सिकाएको हो भात खानु!! ईन्डियामा गहुँ खान्छन्!! बिदेशमा आलु मासु सब्जी खान्छन् भात भनेको हप्ता मा एक पटक मात्र खान्छन!! किन भने स्वास्थ्य को लागि राम्रो लाभ हुदैन!! भनेर तर हामी नेपालीहरूलाई किन भात नभई नहुने!! हामी कति साह्रो मुर्ख रहेछुम!! भनेर आफैले सोच्ने बेला आएको छ!! हामी किन आफ्नो स्वास्थ्यको बारेमा जान्न जाहादैनौ र कस्ले हामी लाई अस्वास्वास्थ्य बनायो भन्ने बिभिन्न बैज्ञानिक बुद्धि जीबी ज्यू हरूले अनुसन्धान गर्नुपर्ने अबस्था आएको छ!! जय होस् नेपाली जनताहरूको!!
जगमान गुरुङ्गतमुलाई नचिनेरनबुझेर आफ्नैहरुले बाहुन भनेर गालि गर्छन्। बास्तबमा, खाट्टी ' किराँतमुन्धुमबिद् र हिन्दूप्रपन्नचार्य ' रहेछन् र पो नेपालराष्ट्रियप्रज्ञाप्रतिष्ठानको कुलपति भएका रहेछ्न्। उनलाई डाहा गरेर हुन्छ ?
नेपाल मा सबै जात,धर्म,समुदाय मिलेर बस्न सबैभन्दा पहिले त्यो तिब्बतियन दलाल आन्काजि को छाला चिरेर नुनखोर्सानी लगाउनु पर्छ अनी सबै ठीक हुन्छ ! कुरो त्यती !
Dr जगमान ले हिन्दुअमगरन्ते सस्त्र पढेकोले उहा लाई तेही बिषयको कुरा गर्न मात्र आउछ मूलबासी हरुका वास्तविक इतिहास थाहा छैना जस्तो लाग्छ उहा को कुरो सुन्दा.
sai ho timilai ta tei indian gopal gurung ki k ho tesaiko mno sastra vaya pugi go ni aru ko kina chaiyo ra tei mno sastra padhdai ra isai sastra padhera basa vaygo ta
This man doesnt know shamanism origin its either came from native Americans shaymania or sakhas Siberians ethnic group. In limbu ethnic it tell they once married a foreigner girl maybe they could be of inuits or native Americans origin, and thus spreaded or they had shamanism ingrained for long time . And old ancient people spreaded shamanism around the world to contribute peace thats how and why the world gained peace until middle east,persians,irans(the real aryans) and Europeans started world wars again .
येले सम्बत र माघेसक्रान्ति मान्ने किरात कुलकै हुन सेतो पगरी र देउरालि पानी पधेरि पुज्ने किरातिनै हुन तर ओल्लो किरातका साथिहरु र पल्लोमा पनि राई मात्रै किराँत हुन भन्ने बुझाई छ यो बुझाउनु पर्यो सबैलाई
यिनि जगमान एकल नसलबादी बिचार भएको मान्छे हुन, यिनले अहिलको राष्ट्र लाई कुहिएको देखने पनि कसरी बुद्विजिवी ?? जति मिठो कुरा गरे पनि तथ्या हिनकुरा पनि गरदै छन् , यिनी नशलवादी विचार भएको मान्छे हो यिनका धेरै जसो अन्तरवाता सुन्दै आएको छु । यिनि कस्को पुछर समादै कुरा गरे बझनु भयो नि ? सबै एकै भन्नुको मतलब बुझियो नि !! विस्कुट जात्रा विश्व जात्रा 😅 ल है ल है अब यिनले सबै एक भन्न लागे गुरूङहरू पनि बाहुनको बंशज हो भन्न पनि भ्याउछन यि जगमान बुढाले 😅
हैट डा.साब, ' राई !' त ' पद-पगरी-पदवी'' मात्रै हो है हजुर...जस्तै -तालुकदार, जिम्मावाल, मुखिया, देवान-दिवान, सुब्बा, उमराव, काजी, चौतरिया, मुख्तियार, सईस, तोहले, डोके, हुक्के, बैठके, चौधराई, डिट्ठा, ड्राईभर, पाईलट, खलाँसी...। त्यसैले हामी (कुलुङ जाति) ले 'राई !'लाई जात वा जाति मान्दैनौं,-भन्दैनौं । किनभने ''कुलुङ जाति''भित्रै '३८०' वटाभन्दा बढी थर र उपथरहरु रहेका छन्, जसलाई ''कुलुङ जाति''ले 'पाछा' भन्ने गर्छन् । त्यसैले कुलुङ-कुलुङबीचमै विवाहवारी हुन गरेको छ । साथै हजुरले जेजति ज्ञान प्राप्त गुर्न भएको छ, सो ज्ञान मैले पनि DHEरथोर लिन पाएको छु । तापनि अरुले हजुरलाई जसरI विज्ञ, ज्ञाता, प्रवुद्य, जानकार, विद, प्रा., डा., प्राड्रा आदिको फुर्को झुन्ड्याई दिने गरेका वा...छन्, सो अनुसार...ज्युले सही र तथ्यपरक कुरो मात्रै राख्नु भएदेखि...?! जे होस्, हजुरले पटकपटक कथित् 'राई !' जात वा जातिका विषयमा जे भन्दै आउनु भएको छ, त्यो सही होइन है..अब चाहिँ हजुर अलि प्रस्ट हुनु भयो कि ?...अन्तिमा भन्नु पर्दा स्वर (साउन्ड) धेरै कम (सानो) सुनिन्छ है, कार्यक्रम सञ्चालक ज्यु ?!....

हामी चेली माइती कै पाईदा वार हो सबै जाति हरु तर..... बुझ्नु जरुरी छ लिम्बू ले तीन पुस्ता अगाडि ल्याइस भने चट्याङ बनेर चेली माइती मिलेर मारुम भन्ने उखान र मुन्धुम छ। ससुराली जात काे पाइँदैन अनि लिपी भाषा र सभ्यता केलाउन आफ्नै जाती ल्याउनु पर्यो तर आफ्नो थर काे होइन र साइनो लाग्ने 3पुस्ता बिहे गर्नु मनाही छ गर्यो भने डाँडा काटेर सुई गाउँमा आउँनु दिंदैन
पहील कुरो त नेपाल मा मानब सभ्यताको धर्म शिक्षा दिक्षाका सुसासन संस्कार संस्कृतिक माटोमा मीलाउदै पराधिन काट्टो खाने धर्म को शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएपछी पराधिन लेणडुपे बिस्तार बादीकरण गर्दै बुध्द सभ्यताको जनता लाई बीरमसान वीर नेपाली बनाउदै ल्याएको मुख्यत एकीकरण पछी यता को सुगाैली सन्धि राष्ट्रघाती हो भन्दै बुध्द सभ्यताको जनता लाई अमानब बनाउदै ल्याएको देश मा धर्म शिक्षा दिक्षाका शासन संस्कार लादीदै ल्याएको नै ३ बर्ष पूरा भैसक्क अमानब हरुको बास भएको ?
डा साहेब ! नमस्कार ! दशैँमा रातो अक्षताको टिका लगाइनु के को प्रतिक हो र यो चलन हिन्दु धर्मा बलम्बिले कहिले देखि शुरू गरेको देखिन्छ ? र यस्तो टिका लगाउनेको संख्या नेपालमा कति होला ?
biralo kukur sanga sabash garera biralo janmindaina biralo nai hunu parxa testai gurung ko zeen bokera adhikari subedi khatiwada hudaina sun ra pittal herda ustai ho baje pani tehi ho
यी स्वर्णिम शंदेसहरु समाज द्रोही, धर्म द्रोही र सद्भाव द्रोही कृष्चियानी मेशनरीहरुले मनन् गरून्। वास्तवमा नेपालीपन र नेपाली धार्मिक सद्भाव के रहेछ र यसलाई कसरी अनुसरण गर्नुपर्छ भन्ने कुरा तिम्रा डलरे दिमागमा घुसुन्।बाँकी भगवान बुद्धले तिमी कृष्चियन मिसनरीहरुको जिवनमा सतबुद्धि तथा दया र करुणाको वर्षा गरून्।
Kumar Tamang Sir.Tamang Magar Limbu Rai Thami Dhami Kami Damai Sarki haru Dherai Kristen Dharma Manchha.Gurung Samudaye le Kristen Dharma Thorale Matra Paribartan Gareka Chhan.
Wow Sir.Yoo honi Tamang ra Sherpa haru Dharma ta Buddhist ☸️ Lama I Loved Buddhist ☸️ Dharma🙏💐🕉Manepadme 🕉
Ramro Sabdale Boldinu bho Sir🙏.Buddhist Dharma Tiyagi Kristen Dharma Apnaune Jatilai Darro Jhapat ho Yoo.
यी गुरुङजी महान् विद्वान हुन् - सत्यबाची , नम्र र निर्भिक एक राष्ट्रबादी !
राष्ट्रिय एकताको प्रतीक आदरणीय जगमान गुरुङ ।
मन पर्यो देवता
मन परेन सैतान
यो कस्तो बिश्लेषण हो?
महान संस्कृतिविद डाक्टरसाहेब प्रति उच्च सम्मानका साथ अभिवादन।
धर्म, समाज, संस्कृति , समाजशास्त्र, बेद, पुरान, रास्ट्रप्र्व्म ...सबथोकको सङ्गम विद्वान Dr गुरु जगमान गुरुङ नमन 🙏🙏🙏
सामाजिक सदभाव अभिप्रेरित विश्लेषण । शुभकामना डाक्टर साव्🙏🙏
अमृत बिश्लेसक डाक्टर जगमन, जय होस
हजुरको बक्तब्य एकदमै राम्रो हुन्छ हजुरको जय होस्
Balla sahi manxe leyexa nagarik online le natra ta sab jatiya kura liyera manxe bhadkaune manxe hunthiyo. Dhanyabad nagarik online . Dherai kura janne abasar paiyo.
डा साब को हरेक अन्तरबार्ता नछुटाइ हेर्न मन लाग्छ ❤❤
डा. जगमान गुरुङ को अध्यन र भनाइ सबैले सुनेर बुझ्नु पर्छ राम्रो छ
वास्तविक कुरा तर क्षत्री हरूमा बाहुनको जस्तो हुदैन। हामी सबै को सम्मान हुने कुरा हजुरले प्रष्ट पारिदिनु भो । धन्यबाद।
धैरै राम्रो
डॉक्टर साब को बिश्लेषण 100% सत्य हो
डॉ. जगमान गुरुंग मुलबासी बिद्धोवनलाई सलाम मेडिया अर्जुन लिम्बूलाई बिसेष धन्यवाद❤❤❤
I am very glad to you you are very jentle man tapai jasto manche pauna aba garo cha hajur lai namaskar.jaya desh naya nepal.
महान व्यक्तित्व जगमान गुरुङ हार्दिक नमन
नेपाली पन को नेपाली माया यसरी विकसित भएको छ बुझौ है।
Ati sundar anlays
Namaskar Dr Jagman Gurung sir Ati uttam tarika le saskar ,saskriti bujhaunu bhayo dhannebad xa .
Jugman Gurung ek desh bhakta....hardik namann 🙏
Hardik naman guru 🙏🙏🙏
बहुत सुन्दर
अतीराम्राे विश्लेषण
सलाम छ 🙏🙏सर
डा.जग्मान नमन बाचुन १००० साल जय हो नेपाल आमा यस्ता सपूत जनमाय को मा
Mero pani 100 percent satya katha ho dr saheb ko.
Sahi satya kura sir ko
Kura Sahi vannu vayo❤
Dhannebad
प्रा डा जगमान गुरुङ्गलाई हार्दिक हार्दिक नमन ।
जय होस गुरूबर।
डा- साबले सहि कुरो भन्नू भयो🙏🙏🙏
The most knowledgeable person in today's context in Nepal 🙏♥️♥️
I am very glad to
हजुरको भनाई सहि हो सलाम तर सबै जाति मिलेर श्रमदान गरेर देश बिकास गर्नुपर्छ अब!! आफ्नो ठाउ बिकास गर्न कुनै नेता चाहिन्न अब!! जनताको श्रमदान र राम्रो काम गर्ने महान् ब्याक्ति मात्र चाहिन्छ!! जस्तै धरानका मेयर हर्क सापाङ ज्यू को अभियान देशैभरि लागु गर्नुपर्छ !! जनता ले नै हो देश बिकास गर्ने एउटा राम्रो काम गर्ने महान् ब्याक्ति लाई अगाडी बढाएर र धनीमानी सबै ले सहयोग श्रमदान गरेर!!💐💐🙏🙏💪💪👍👍
कस्ले हामी नेपालीहरूलाई सिकाएको हो भात खानु!! ईन्डियामा गहुँ खान्छन्!! बिदेशमा आलु मासु सब्जी खान्छन् भात भनेको हप्ता मा एक पटक मात्र खान्छन!! किन भने स्वास्थ्य को लागि राम्रो लाभ हुदैन!! भनेर तर हामी नेपालीहरूलाई किन भात नभई नहुने!! हामी कति साह्रो मुर्ख रहेछुम!! भनेर आफैले सोच्ने बेला आएको छ!! हामी किन आफ्नो स्वास्थ्यको बारेमा जान्न जाहादैनौ र कस्ले हामी लाई अस्वास्वास्थ्य बनायो भन्ने बिभिन्न बैज्ञानिक बुद्धि जीबी ज्यू हरूले अनुसन्धान गर्नुपर्ने अबस्था आएको छ!! जय होस् नेपाली जनताहरूको!!
Bikhandankari harule mannaparaune manxe Saccha Nepali le samman ra maya garna parne manxe Dr Jagman Gurung ❤ 🇳🇵 Huge Respect for this man.
सहि हो जय हो डाक्टर साब को
जगमान गुरुर्डको जस्तोज्ञन सबैनेपालीमा दिउन भगवनले सबैको रक्षा हओस
So nice study, Dr. Sab! Great thought!
होइन यो ठकुरी र मगरले एउटै चलन पो गर्दो रैछन बल्ल पो था भो त❤
Absolutely Dr ji
Mahan guru jagama ji sastang dandabat...ma Raju kc
जगमान सरलाइ नमस्कार छ ।
great man❤
हो हो बाहुन क्षेत्री मा पनि हुन्थ्यो तर अहिले खास्सै हुन्न खास्सै भन्दापनि हुँदैन नै कसैले थाहा नपाएर माया प्रेम गरेर भागे मात्रै हो।😌
I salute you ,sir.
जगमान गुरुङ्गतमुलाई नचिनेरनबुझेर आफ्नैहरुले बाहुन भनेर गालि गर्छन्।
बास्तबमा, खाट्टी ' किराँतमुन्धुमबिद् र हिन्दूप्रपन्नचार्य ' रहेछन् र पो नेपालराष्ट्रियप्रज्ञाप्रतिष्ठानको कुलपति भएका रहेछ्न्।
उनलाई डाहा गरेर हुन्छ ?
उपकुलपति
हाम्रो देस का माहान बिद्वान लाईनमन।
यस्तासम्बाद सुन्न पाई रखौ।
अासेवाराे पुर्ब उप कुल पती जगमान गुरुङ ज्यु मा
Dr J. Gurung jyu ko jai hos ra sada suva hos.
प्रणाम जगमान ज्यु
नेपाल रास्ट्र हुदैन
नेपाल देश हो ।
अब नेपालमा डाक्टर साब जस्तै तथ्यगत चिरफार गर्न सक्नी धुरन्धर सस्कृतिविद विद्वानको सन्देशमूलक सम्वादको खाचो छ विद्यमान समाजको लागि
Sai ho
Right vannu vayo sir
प्रत्रकार अर्जुन लिम्बू ज्यु मा पनि अासेवाराे नाेगेन
Yo kura angkaji Lai sunauna paryo
Thank you Dr sir
Dr, J. Gurung jyu sada jai hos
Jay is right🇳🇵
Monday 06-11-2023.
@भगत वैदिक.
bidwan ko soch bicharai dherei ramro
जगमान गुरु साउथ ईन्डिया मामाले भान्जी संग बिवाहा गर्ने चलनचल्तीमा छ तामिल नाडमा ।
परीचालीत डाक्टर सहेव
Salute xa jagman sir laee
यस्ता महामानवका कुरा सबै जात जातिले सुनेर मनन गरे कति राम्रो हुँदो हो ?
भन्न खोजेको के होला जगमान सर ले सबै जाति र धर्म हरुलाइ एउतै भाडाेमा पो रख्नु भयो त ।
नेपाल मा सबै जात,धर्म,समुदाय मिलेर बस्न सबैभन्दा पहिले त्यो तिब्बतियन दलाल आन्काजि को छाला चिरेर नुनखोर्सानी लगाउनु पर्छ अनी सबै ठीक हुन्छ ! कुरो त्यती !
परापुर्ब देखि नेपालिजन्हरुको मेलमिलाप रहन सहन संस्कार संस्कृति यथार्थ बक्तब्य हामिले बुझ्न जरुरी छ।
I sincerely adore you guru DR. Jagman Gurung
❤❤❤डा. जगमान गुरुङ
कस्तो राम्रो कुरा गर्नुहुन्छ जहिले नि सुनम सुनम लाग्ने🙏🙏
Dr जगमान ले हिन्दुअमगरन्ते सस्त्र पढेकोले उहा लाई तेही बिषयको कुरा गर्न मात्र आउछ मूलबासी हरुका वास्तविक इतिहास थाहा छैना जस्तो लाग्छ उहा को कुरो सुन्दा.
sai ho timilai ta tei indian gopal gurung ki k ho tesaiko mno sastra vaya pugi go ni aru ko kina chaiyo ra tei mno sastra padhdai ra isai sastra padhera basa vaygo ta
Tapai Kristen ko matrai Dhiyan Gayan Garnu Bha Chha ki ta Sir.Maf Garnu hola Sir.Maile Kunai Dharma ko Biroodh Gareko haina Chhaina.
Ke bhannu sab rajabaadi jantu huru hun...
होनी सर आफु कोहो बनेर थाहा छैन खाली आरु को बारे म बोल्नु हुदो रहिछ आरु को चकारी गरेर बुड़ो बाको रहिछ
डा जगमान ज्यु को अन्तरवार्ता सबै ज्ञान् बर्दक हुने हुनाले हरेक download गर्ने गरेको छु।
10000 % right Dr gurug namaskar
Good sir
Awesome 👍
Dr. Jagman Gurung is on of the most eminent historical author
This man doesnt know shamanism origin its either came from native Americans shaymania or sakhas Siberians ethnic group. In limbu ethnic it tell they once married a foreigner girl maybe they could be of inuits or native Americans origin, and thus spreaded or they had shamanism ingrained for long time . And old ancient people spreaded shamanism around the world to contribute peace thats how and why the world gained peace until middle east,persians,irans(the real aryans) and Europeans started world wars again .
Dherai Ramro kuro garno vako ma Hajur lai dhanyabth chha ma America bata harera ko cha.
🙏🏼
येले सम्बत र माघेसक्रान्ति मान्ने किरात कुलकै हुन सेतो पगरी र देउरालि पानी पधेरि पुज्ने किरातिनै हुन तर ओल्लो किरातका साथिहरु र पल्लोमा पनि राई मात्रै किराँत हुन भन्ने बुझाई छ यो बुझाउनु पर्यो सबैलाई
Your genius SIR I adore you.
🙏🙏🙏🙏🙏
I have respect for this man. Historian ❤
Sai satte kura ho jagaman guru dev
नेपाली सबैको कुलपति हो कि हिन्दुको मात्र हो? जहिले पनि हिन्दुको गीत गाउछन। नेपालमा बौद्धहरुको इतिहास पनि अनुसन्धान गर्ने कि?
कति ठुलो ज्ञान
यिनि जगमान एकल नसलबादी बिचार भएको मान्छे हुन, यिनले अहिलको राष्ट्र लाई कुहिएको देखने पनि कसरी बुद्विजिवी ?? जति मिठो कुरा गरे पनि तथ्या हिनकुरा पनि गरदै छन् , यिनी नशलवादी विचार भएको मान्छे हो यिनका धेरै जसो अन्तरवाता सुन्दै आएको छु । यिनि कस्को पुछर समादै कुरा गरे बझनु भयो नि ? सबै एकै भन्नुको मतलब बुझियो नि !! विस्कुट जात्रा विश्व जात्रा 😅 ल है ल है अब यिनले सबै एक भन्न लागे गुरूङहरू पनि बाहुनको बंशज हो भन्न पनि भ्याउछन यि जगमान बुढाले 😅
नमस्कार गुरु,
सबै का आ-आफ्ना गुदि हुन्छ,त्यही गुदि अनुसार बुझ्ने हाे र कमेन्ट गर्ने हाे।
Great historian hero of our nation. Naman guru
good
ठकुरी त 75% ठकुरी ले मामा कि छोरी बिहे गर्छ
हैट डा.साब, ' राई !' त ' पद-पगरी-पदवी'' मात्रै हो है हजुर...जस्तै -तालुकदार, जिम्मावाल, मुखिया, देवान-दिवान, सुब्बा, उमराव, काजी, चौतरिया, मुख्तियार, सईस, तोहले, डोके, हुक्के, बैठके, चौधराई, डिट्ठा, ड्राईभर, पाईलट, खलाँसी...। त्यसैले हामी (कुलुङ जाति) ले 'राई !'लाई जात वा जाति मान्दैनौं,-भन्दैनौं । किनभने ''कुलुङ जाति''भित्रै '३८०' वटाभन्दा बढी थर र उपथरहरु रहेका छन्, जसलाई ''कुलुङ जाति''ले 'पाछा' भन्ने गर्छन् । त्यसैले कुलुङ-कुलुङबीचमै विवाहवारी हुन गरेको छ । साथै हजुरले जेजति ज्ञान प्राप्त गुर्न भएको छ, सो ज्ञान मैले पनि DHEरथोर लिन पाएको छु । तापनि अरुले हजुरलाई जसरI विज्ञ, ज्ञाता, प्रवुद्य, जानकार, विद, प्रा., डा., प्राड्रा आदिको फुर्को झुन्ड्याई दिने गरेका वा...छन्, सो अनुसार...ज्युले सही र तथ्यपरक कुरो मात्रै राख्नु भएदेखि...?! जे होस्, हजुरले पटकपटक कथित् 'राई !' जात वा जातिका विषयमा जे भन्दै आउनु भएको छ, त्यो सही होइन है..अब चाहिँ हजुर अलि प्रस्ट हुनु भयो कि ?...अन्तिमा भन्नु पर्दा स्वर (साउन्ड) धेरै कम (सानो) सुनिन्छ है, कार्यक्रम सञ्चालक ज्यु ?!....
❤❤❤
नेपाल मा सबै जात,धर्म,समुदाय मिलेर बस्न सबैभन्दा पहिले त्यो तिब्बतियन दलाल आन्काजि को छाला चिरेर नुनखोर्सानी लगाउनु पर्छ अनी सबै ठीक हुन्छ ! कुरो त्यती !
Sital panday ra chri niwas ucharya lai chai charpi ko khalda ma halnu paryo pahila ani sochumla sathi ho
हामी चेली माइती कै पाईदा वार हो सबै जाति हरु तर..... बुझ्नु जरुरी छ लिम्बू ले तीन पुस्ता अगाडि ल्याइस भने चट्याङ बनेर चेली माइती मिलेर मारुम भन्ने उखान र मुन्धुम छ। ससुराली जात काे पाइँदैन अनि लिपी भाषा र सभ्यता केलाउन आफ्नै जाती ल्याउनु पर्यो तर आफ्नो थर काे होइन र साइनो लाग्ने 3पुस्ता बिहे गर्नु मनाही छ गर्यो भने डाँडा काटेर सुई गाउँमा आउँनु दिंदैन
पहील कुरो त नेपाल मा मानब सभ्यताको धर्म शिक्षा दिक्षाका सुसासन संस्कार संस्कृतिक माटोमा मीलाउदै पराधिन काट्टो खाने धर्म को शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएपछी पराधिन लेणडुपे बिस्तार बादीकरण गर्दै बुध्द सभ्यताको जनता लाई बीरमसान वीर नेपाली बनाउदै ल्याएको मुख्यत एकीकरण पछी यता को सुगाैली सन्धि राष्ट्रघाती हो भन्दै बुध्द सभ्यताको जनता लाई अमानब बनाउदै ल्याएको देश मा धर्म शिक्षा दिक्षाका शासन संस्कार लादीदै ल्याएको नै ३ बर्ष पूरा भैसक्क अमानब हरुको बास भएको ?
यो सय वर्ष को कुरा हो। पहिला यस्तो थिएन।।
डा साहेब !
नमस्कार !
दशैँमा रातो अक्षताको टिका लगाइनु के को प्रतिक हो र यो चलन हिन्दु धर्मा बलम्बिले कहिले देखि शुरू गरेको देखिन्छ ? र यस्तो टिका लगाउनेको संख्या नेपालमा कति होला ?
bujhaune manxe kasta chahine rahexa ramrosanga boleko kura bujnus jay hos dr shaeb hajurko
हुनहार बैज्ञानिक बक्तीतो हुनुहुदोरहे छ
जातिय बिबाद गर्ने देश मा असान्ती गर्ने हुन
जातिय बिबादका कुरागरेेर जातिय द्वन्द गर्न खोज्ने दलालहरु जगमान सरकाे कुरा सुन मतिपलाउछ,।