शितल गुरुङ र सुमी रोका मगरको आवाज, रमेश परियारको शब्द, लय, आनन्द गुरुङ र जुनु एस.डी. को अभिनयमा रहेको नयाँ लोक दोहोरी "नौलो माया", हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
आहा कति शितल अनि सुमधुर स्वरमा निर्माण गरिएछ यो नौलो माया गीत्👌👌👌👌👌🎉🎉🎉🎉🎉🎉🎉 गायक शितल भाइ अनि गायिका सुमि बैनी लगाएत सम्पुर्ण टिममा शुभकामना 🙏🙏🎉🎉🎉🎉❤️❤️❤️❤️
सर्बप्रथम त आदरणीय संगीतकार गितार ब्यक्ति भगवान भण्डारी सर लाई उच्च सम्मान संगै सम्पुर्ण मा नम नमस्कार अनि साङितिक अभिबादन गर्न चाहे स्विकार्नु होला गित मैले सुनी सने नाम मै काफी छ नौलो माया आहा सब्द लय र कलाकार अभिनय सबै चिटिक्क मिलेको छ यो गित हार्दिक बधाई छ कलाकार र यति राम्रो सब्द लय गर्नु हुने आदरणीय ब्यक्ति अनि परेवा जोडी जस्तै जमेको छ दुबै जना नित्य मा पनि एक दमै राम्रो छ गित हार्दिक बधाई अनि सफलता को अग्रिम शुभकामना संगै गित करोड कलव मा पुगोस शुभकामना शुभकामना ( अनि एउटा सानो कुरा पनि सियर गर्छु ल मेरो गित पनि भोलि आउदै छ झल्को मात्रै आइ रहन्छ आमाको बोलको गित सबै ले माया गरिदिनु होला धन्यवाद जय गित जय संगीत जय नेपाल जय नेपाली 🙏🙏💗🎼🎼🎼🎼💗💗💗
Well done guys well done! a real and pure Nepal villages reality and foreign workshop story based. special thanks mr.ramesh pariyar for heart touching words. Love you all guys.
शितल गुरुङ र सुमी रोका मगरको आवाज, रमेश परियारको शब्द, लय, आनन्द गुरुङ र जुनु एस.डी. को अभिनयमा रहेको नयाँ लोक दोहोरी "नौलो माया", हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
❤❤❤
धेरै राम्रो लाग्यो सफलताकाे शुभकामना 🙏🙏
साह्रै राम्रो लाग्यो❤
सितल गुरुङ मन पर्ने कलाकार हुन साह्रै मिठो गित बनेको रहेछ शुभकामना सम्पूर्ण टिमलाई
अति राम्रो भगवान दाजी
Kati ramro git ❤❤❤😊
जस्तो नाम उस्तै सितल जति सुने पनि सुनिरहु जस्तो लाग्ने स्वर छ @sital Gurung को ❤ अति राम्रो लाग्यो गित ❤❤
Aaha mittho prastuti naulo maye sital vai sumi roka Aananda lagayet sampurna timlai badhai xa🎉🎉❤
अत्यन्तै मिठो गित प्यारी बहिनी सुमिना रोका मगर सफलता को धेरै धेरै सुभ कामना।विशेष गरि भगवान भण्डारी दाजी लाई नमस्कार 🙏🙏
सुमि बहिनी र शितल भाई लाई धेरै शुकामना छ🎉🎉🎉
आहा अति नै राम्रो गित छ सुमी बहिनी अनि शितल सोल्टी ज्यु,गितले चर्चा कमायोस हार्दिक शुभकामना ❣️🙏🙏
Junu bainiko balla aayexa khushi lagyo
वाउ अतिनै मिठो गित सितल ब्रो लगायत सम्पूर्णलाई बधाई तथा सफलताको शुभकामना 💐❤️💞
आहा कती राम्रो सफल्ताको सुभकामना❤❤❤❤❤❤सुनियर बसी रा छु
मनै छुने श्रीजना हुन्छ भगवान भन्डारी दाई को ❤❤❤ सफताको कामना❤❤
आहा कति शितल अनि सुमधुर स्वरमा निर्माण गरिएछ यो नौलो माया गीत्👌👌👌👌👌🎉🎉🎉🎉🎉🎉🎉 गायक शितल भाइ अनि गायिका सुमि बैनी लगाएत सम्पुर्ण टिममा शुभकामना 🙏🙏🎉🎉🎉🎉❤️❤️❤️❤️
आहोइ सर्र्र्र्र्र्र्र्र चोइट चोइट 💃💃💃💃यक्दम राम्रो गित बधाइ तथा सफल ताको सुभ कामना सम्पुर्न टिम लाई 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
सुमि बैनि लाई धेरै धन्यवाद मिठाे ❤❤❤❤
आह अति मीठो मौलिक लोक गीत सुमि जि सितल जि को स्वर मा उत्कृष्ट 👌👌👌
आहा कति मिठो गीत सफलताको शुभकामना ।
माली गाइको गीतमा नाच्ने बहिनी जस्तो लाग्यो बबाल छ डान्स ❤
❤❤❤
गज्जब को मिठो गीत लाग्यो 🌹🌹 जुनु ले अब नेपाल देश बेदेस खाने भईन.. सफलता को कामना है 🙏🙏भगवान भण्डारीलाई नमन 🙏🙏
Sumi bune dherae dherae Badhaixa Hai Lok Dohori Git gayexeu Very nice xa hai
लु दामी गीत नौलो माया सफलताको शुभकामना ❤❤❤❤
आहा कति मीठो गित भगवान भण्डारी दाइ लाई सपलताको शुभकामना छ ❤️❤️❤️🙏🙏🙏
Dami dami badhai x safaltako suvakamana
आहा कति राम्रो गित स्वरका धनी शितल भाइ अनि स्वरकी धनी सुमि बैनि होल टिम लगाएत भवन भाइ सन्मानछ🌺🌹❤️❤️🙏🙏
👍👍🙏🙏🙏🙏🙏👏👏👏👏👏👌👌👌
सफलताको कामना
हाम्राे माैलिक्ता गाउघर वनपाखा मा बबाल सुवाउछ है भिरैमा कसि ❤❤❤❤
खोट लगानी ठाँउ नै छैन सारै राम्रो
Junu ko Ali utaulo dance dekhyo ta hjr arkai model rakhnu parne thiyo
Kati ramro get congratulations best luck whole tim
साच्चिकै मीठो छ ❤सफलताको शुभकामना ❤
आहा कती राम्रो गीत ❤❤ सबैलाई धेरै धेरै धन्यवाद
Kati mitho geet ani voice badhai xa sampurna lai 🙏🙏🙏
❤❤❤❤
आहा अति मीठो म्युजिक भिडियो 💕❤️💕
हार्दिक बधाई तथा सफलता को शुभकामना सम्पुर्ण मा 💕🙏💕
सर्बप्रथम त आदरणीय संगीतकार गितार ब्यक्ति भगवान भण्डारी सर लाई उच्च सम्मान संगै सम्पुर्ण मा नम नमस्कार अनि साङितिक अभिबादन गर्न चाहे स्विकार्नु होला गित मैले सुनी सने नाम मै काफी छ नौलो माया आहा सब्द लय र कलाकार अभिनय सबै चिटिक्क मिलेको छ यो गित हार्दिक बधाई छ कलाकार र यति राम्रो सब्द लय गर्नु हुने आदरणीय ब्यक्ति अनि परेवा जोडी जस्तै जमेको छ दुबै जना नित्य मा पनि एक दमै राम्रो छ गित हार्दिक बधाई अनि सफलता को अग्रिम शुभकामना संगै गित करोड कलव मा पुगोस शुभकामना शुभकामना ( अनि एउटा सानो कुरा पनि सियर गर्छु ल मेरो गित पनि भोलि आउदै छ झल्को मात्रै आइ रहन्छ आमाको बोलको गित सबै ले माया गरिदिनु होला धन्यवाद जय गित जय संगीत जय नेपाल जय नेपाली 🙏🙏💗🎼🎼🎼🎼💗💗💗
सफलता को शुभकामना सम्पुर्ण टिम्🙏
Dami dami
ma baglung ko burtibang dekhi aaha kati mitho geet sital gurung ko badhai xa
Wow dami❤❤❤❤
अति मिठो गित मेरो सोल्टी राजा शितल गुरुङ को❤❤❤❤❤❤
Sarai राम्रो गीत सफलताको सुभकामना 🌹🌹🌹🌹🌹
यति मिठो शब्द लय सङ्गीत साथै मिठो आवाज सङ्गै उत्कृष्ट अभिनय सङ्गै सफलताकाे शुभकामना सम्पुर्ण टीम लाई 🎉🎉🎉🎉
गज्ज्ब छ ❤❤❤
Nice song👌👌♥️♥️♥️
अति रमाईलो छ, सम्पूर्ण टिम लाई धेरै धेरै बधाई तथा शुभकामना छ 🎉🎉🎉
Congratulation ❤❤ all team .very nice song nd dance also .keep it up
Aaha kati mitho git ❤❤❤❤ saphlatko subhakamana all team ❤❤❤❤
अति मीठो!गित लियर आउनु भएको मा हजुर हरु को सबै टिम लाई सफल्ता को अग्रिम सुभ कामना छ ❤❤❤❤❤❤
Kati mitho git❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो गीत ।गीत तयार गर्ने टिमलाई धेरै धेरै धन्यबाद ।
Gaungharko rodhi baseko yad dilayo yo geet le badhai xa sital bro and Sampurna team lai.
Dami xa 👌❤️❤️❤️❤️
काईदा रहेछ यो नया गित त ❤❤❤❤
सबैलाई धेरै धेरै धन्यवाद गीत धेरै राम्रो ❤❤❤❤❤❤❤
अतेन्तै मिठो गित 💃💃💃
Nice sung congressional sumi g 🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा दामि छ गित सबै टिमलाइ बधाई छ
Dherai ramro cha song keep it .....
सफलताको शुभकामना भगवान सर 🙏🙏❤💐
जुनु बहिनी संग तिहारमा भाईरल भएको भाई हुन पर्ने हो यो गितमा
Hota hai ❤❤❤❤nice geet❤❤❤❤xa
अत्यन्तै मिठो गित ❤सफलताको शुभकामना ❤❤🎉🎉
Sumi sis vs sittal ngolo ko naya koseli 👌👌👌👌👌👌
Dai song haru ko barema kehi sabdha nai xain ❤❤❤❤hajur lae saman 🙏😍😍😍
हजुरको पुरानो सृजना फुलमा भमरा छ। एकचोटी पूर्ण रेकर्ड गरेर बजारमा ल्याएको भए। राम्रो हुन्थ्यो।
धेरै कुरा राखेको हो म पनि tiktok मा दाजु ले हाम्रो माग लाई स्वीकार गर्नु भयन
माया लाहुरे लाई के हेर्छौर चाउरेलाइ पनि आउनु पर्छ अब यो च्यानलमा आहा धेरै मिठो गीत बधाई छ
Nice song shittal bhai and bhagwan bhandari ju
सारै राम्रो रैछ गित सफलताको कामना सबैमा Tik मा सुन्ने याॅता आएको 🙏🙏🙏
आहा दामी दामी 🎉🎉❤❤❤
अति मिठो सोर अनि उतिकै मिठो सब्दहरु हार्दिक बधाई तथा सुभकामना सबैलाई
आहा सारै राम्रो शुभकामाना सम्पूर्ण समुहलाई
wow nice song jati sunyo teti sunam sunam lagni hjr❤❤ safaltako subhakaman hjr🙏🙏🙏🙏🙏
Nice song dherai dherai badhai xa
Best wishes all team . congratulations
आहा अती दामी छहै सुपरहिट गीत पुरनो यादहरु
आहा सारै मीठो गित सफलताको शुभकामना🎉🎊🎉🎉❤️❤️❤️🙏🙏
बधाई सँगै सफलताको सुभ कामना सुमी दिदी लगायत सम्पूर्ण टीम प्रति ❤❤
Aaha naulo maya team laai safalta to subhakamana 🙏🙏🙏❤️❤️❤️
समुधुर स्वरको धनी सितल दाई अनि अनि सुमी दिदीको दामी नयाँ गीत❤❤❤❤🎉
sarai mitho xa badai xa sabai teams lai
Wow kati ramro xa sunirahu jasto
मलाइ त अशाध्य राम्रो मिठो लाग्यो दिनमै ५/७ चोटि नहेरि न सुनि चित्तै बुझ्दैन । कति मिठो स्वर ....!
आहा कति मीठो गीत्👌👌👌👌🎉🎉🎉🎉🎉❤❤❤❤❤
धेरैमिठोगित अनिभिडियो सबैटिमलाई सफलताको शुभकामना
आहा सारै मिठो सितल जि को आवाज❤❤❤
आहा एकदमै मिठो सफलताको शुभकामना सम्पुर्ण मा❤❤❤
अत्यन्तै मीठो गित आगामी दिनमा सफलताको कामना 🎉🎉♥️♥️
धेरै राम्रो गीत ।सफलता को सुभकामना❤️
Aha dami lafa shubha kamana mitho git
Well done guys well done! a real and pure Nepal villages reality and foreign workshop story based. special thanks mr.ramesh pariyar for heart touching words. Love you all guys.
अत्यन्तै मिठाे गित सफलताको शुभकामना ❤❤❤❤
Wow kati ramro sunirahu jasto geet
गित राम्रो छ।सफलताको शुभकामना ।
Beautiful video and singer both sing song so nicely wish you all the best
गीत सुन्दा राम्रो लाह्यो,सफ्लताको सुभकामना सम्पुर्णलाइ
Good 👍 nice voice song video best wishes all team Congratulations 🎆
आह्है ,, म हाजिर!!
आह आति राम्रो बधाई छ सबै टिमलाई
Wowoww dame ❤❤❤dagi
आहा जति सुन्यो उतिनै सुनिरखम जस्तो के सुमी दिदि को आवाजमा सँधै हेर्ने गर्छु❤❤❤❤❤
राम्रै रैछ गित @ramesh sir को शब्द यो गित ।अझै शब्द मा अलिकत् मेहनत गरेको भए सुन मा सुगंध हुने थियो 🙏🙏🙏
सारै मीठो! सफलताको शुभकामना !!💐
दाजी गित यसै राम्रो छ हजुर को आवाज भको भय अझै सुन्मा सुगन्ध हुन्थ्यो होला🙏❣️
राम्रो छ❤❤❤
❤❤❤ dai dherai ramro xa la mata 5 patak sune
अति मिठो प्रस्तुति मुमी सिस लगाएत सम्पूर्ण मा सफलताको शुभकामना 🙏🙏🎉🎊❤️❤️❤️🙏🙏🙏🙏