ललितपुर पुगेर ओलीले बेईज्जत गरेपछि बालेनले फर्काए खरो जवाफ भन्छन् देश चलाउन सक्दैनौ भने देउ म चलाउछु

Поделиться
HTML-код
  • Опубликовано: 17 дек 2024

Комментарии •

  • @Acharya-t5u
    @Acharya-t5u 12 часов назад +5

    एमालेको गफ सुनेर देश सकियो खै जनता सचेत भएको

  • @minbahadurthapa7248
    @minbahadurthapa7248 12 часов назад +5

    रेल पानी जहाज घरघरमा ग्यास के हुदै छ ?

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 12 часов назад +4

    के गर्ने सरकार जाबो धरहरा को पार्किङ निसुल्क दिन सक्दैन कुरा चाहिँ रकेत उत्पादन गर्ने गफ हाक्छ

  • @BharatSunar-s5q
    @BharatSunar-s5q 9 часов назад +5

    याे केपी नामकाे चाेर बिश्वकै 1 नम्बर भ्रष्टाचार काे जराे हाे

  • @harikrishnaacharya7964
    @harikrishnaacharya7964 7 часов назад +3

    बालेन भाइ सहि कुरामा अडित रहनु नै तपाइको माहान्ता हो

  • @baleshwarsingh216
    @baleshwarsingh216 7 часов назад +3

    सिंगै एमाले लागे पनि बालेनको रौ पनि हलाउन सक्दैन।

  • @KhemTamang-m5f
    @KhemTamang-m5f 12 часов назад +3

    प्रधानमन्त्रि ज्युसरकार जस्तो भन्छ अहिले सम्म ३०३५ बर्षा के जनतालाई के दयाै खालि उखानटुक्का भनेर पुग्छ।अहिले के ठुलो कुरा गर्छाै।

  • @MohanSingh-nu9tq
    @MohanSingh-nu9tq 6 часов назад +3

    लाज घिन पचायर बसेको के पी ओली तेरो नियत हामी जन्ताहरूले बुझि सकेकाछौ अब गफ न लगाय हुन्छ
    जय बालेन सर❤🌹🙏🇳🇵

  • @chiranjibipandey462
    @chiranjibipandey462 12 часов назад +4

    बालेन शाहको भनाई राम्रो छ ।

  • @bhaktagurung2336
    @bhaktagurung2336 8 часов назад +2

    देशकाे प्रधानमँत्रीले देशमा भएका विवेकशिल, कर्तव्यनिष्ठा, इमानदार कर्मचारी र व्यक्तिहरुलाई साथ लिएर देश विकाशमा अघि बढ्नु पर्नेमा अहिले देश कै राम्रा काम गर्ने काठमाण्डु महानगरपालिकाका मेयर बालेन साह र देशलाई अन्धकारबाट उज्यालाे बनाउने कुलमानसँग सधैँ राेदिघरमा जस्ताे दाेहाेरी खेल्नु प्रधानमँत्रीकाे लागि शाेभाणिय कुरा हाेइन । यसले उल्टाे प्रधानमँत्रीकाे नियतमाथि शँका गर्नुपर्ने हुन्छ ।

  • @PremPoonmagar-z8l
    @PremPoonmagar-z8l 7 часов назад +3

    🙏🙏🙏🙏वा वा बालेन सर जय बालेन❤❤

  • @SureshShrestha-w5k
    @SureshShrestha-w5k 8 часов назад +2

    रबी निर्दोस छ । राजनितिक प्रतिसोध बन्द गर । रबिलाई बिना सर्त अबिलम्ब रिहा गर । जय रबी जय घन्टी 🔔🔔 🔔🔔

  • @gyanugurung1216
    @gyanugurung1216 8 часов назад +3

    म 2027 सालमा काठमाडौ चप्पल पड्काएर आएकाे थिए।14 बर्ष मान्छे मारेर जेल बसेर आए अनि सिधासाधा नेपालीहरुलाई बेबकुफ बनाएर राजनितिमा हाेमिए।2050 सालमा मदन भण्डारी र जिवराज आस्रित मारियाे ड्राइभर जेल गयाे ।पछि ड्राइभर जेलमुक्त भएपछि सडकमा लगेर इन्काउन्टर गरियाे ।2058 सालमा राजपरिवार पनि मारियाे ।त्यसपछि माओबादि,काङ्ग्रेससँग मिलेर राजतन्त्र फालियाे र नाम मात्रकाे गणतन्त्र तर शासन चाहिँ राणा शासन भन्द बख्तर शासन अहिले हामीले चलाउदै छाै।याे गणतन्त्र भए पनि यहाँ नेताहरुले लुट्न पाईन्छ तर सर्बसाधारणले महङ्गो कर तिर्नुपर्छ।उच्च पदमा बस्नेलाई गालीगलाैच गर्न पाईन्न।भएकाे उधाेग बेचियाे काहीँ बन्द गरियाे ,युवाहरु खाडीमा बेचियाे अहिले उनीहरुले पठाएकाे रेमिट्यान्सबाट हाम्रो दलका हनुमानहरु सास फेर्दैछन।बिदेशमा गएर भिख मागेर केही काम देखाए पनि केही आसपासेहरुले खल्ती भर्न पाएका छन।नेपाली जनताहरु जे गर्दा पनि चुईक्क विराेध गर्दैनन।ऋणको भारी तेत्राे थुपारिदिँदा पनि कति शान्त छन म र मेरा भराैटेहरुकाे विराेध कसैले गर्ने आँट गर्दैनन।जसले विराेध गर्छ उसलाई पुरै नेपाल घुमाएर भए पनि भएकाे जति पावर लगाएर पनि मुख थुन्ने हाे भनेका भए सुहाउथ्याे बा ।याे तरिका भएन है ।

  • @purnamayakadariya7408
    @purnamayakadariya7408 13 часов назад +3

    छैन बा तपाईको सरकार त तानासा छ हो किन गफ बालेनले 1000% सहि भन्दैछन

  • @RekhaThapa-g3r
    @RekhaThapa-g3r 8 часов назад +2

    गरिबको त्यस्तो माया लागेको भने कम्बोडियामा लगानी गरेको गैरकानुनी पैसा ल्याएर सबै गरिबहरुलाई बाँडे भइहाल्यो त।|

  • @budhagrg123
    @budhagrg123 13 часов назад +3

    ओलि काम छैन भासण मात्रै हो।यो भ्रष्टाचारीको।

  • @indrasharma1526
    @indrasharma1526 8 часов назад +2

    हे प्रभु आठ कलास पडेका सग इन्जिनियर पडेका सग को सङत मिल्दैन बरु सरकार फाल्नु नै उत्तम हो बालेन सर❤❤❤

  • @ShibaNeupane-z2n
    @ShibaNeupane-z2n 7 часов назад +2

    उखान टुक्का बोलेर मात्र जनताको सेवा हुन्छ।

  • @rajendrapant6558
    @rajendrapant6558 7 часов назад +2

    ए प्रधानमन्त्री, हिन्दी सिनेमाको भिलेनको शैलीमा नबोलन, तिम्रो ओहदालाई कत्ति पनि सुहाएन के !

  • @khemsuechauri8908
    @khemsuechauri8908 7 часов назад +2

    सेवा हौन अोली बचत पिडितलाई पौसा भिर्ता गर तिमी भत खान्छौ भने नत्र यो बकम्फुसे गफ नगर

  • @HarkOli-b2j
    @HarkOli-b2j 9 часов назад +3

    Good balen sir ❤❤❤

  • @GunakharKandel-hr3td
    @GunakharKandel-hr3td 13 часов назад +3

    सहि हो जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय बालेन

  • @bishnuthapa125
    @bishnuthapa125 8 часов назад +3

    अब तिम्रो उखान टुक्का सबै पुराना भए अब काशी तिर जाउ युवा लाई मौका देऊ

  • @ReshamChunara-e7c
    @ReshamChunara-e7c 8 часов назад +2

    Good job 👌 balen sir

  • @sarusilwal6699
    @sarusilwal6699 8 часов назад +3

    चुप लाग न हाे गिरि बन्धु बालेनलाई काम गर्न देउ हेर केहुन्छ यदि बालेनले केही गर्न सकेन्न भने अनि बाेल अाेलि सरकार ।।।।

  • @budhagrg123
    @budhagrg123 13 часов назад +2

    जय बालेन सर।

  • @PrasadPoudel-z6b
    @PrasadPoudel-z6b 7 часов назад +2

    तिमीहरू तीन टाउके जनताको रगत चुसेको था हा छैन बढी कुरा गछ

  • @nabarajregmi8010
    @nabarajregmi8010 10 часов назад +2

    खडगे को बोली सुन्न पनि नपरे हुन्थ्यो जय बालेन

  • @rajanadhikari9053
    @rajanadhikari9053 7 часов назад +2

    प्रधानमन्त्री ले बोलेको , xixixi

  • @rambdrkatwal
    @rambdrkatwal 8 часов назад +1

    तलाई थाहरहेछ त किना ठाउँ ठाउमा झापड खानछस जनताले किना यमाले काङरेस अाय भनी तस्कार देस बेचुवा भन्छन यहिहाे अबिभाभक गिरिबन्ु खाने अाफ्ना पालामा सबै भरसटचार गर्ने अनि मिडियामा अबिभाभक तेहि पनि तैले भय बेचेर खान्थिस त्याहकाे मेयरले बचायर राखेकाे छ धन्बाद छ यस्ता तस्कार काम नगर्ने खालि गफ गरेर भरसटचार गर्नेे तस्कार बाट सहर जाेगायकाेमा राजतन्त्र

  • @SunRise-i6e
    @SunRise-i6e 7 часов назад +2

    एक मेयर संग प्राइममिनिस्टर को लाजमार्डो कुरा

  • @archanadevkota5422
    @archanadevkota5422 8 часов назад +2

    Jay balen ji

  • @RohanYadav-h3v
    @RohanYadav-h3v 7 часов назад +2

    त चोर केपि ले जन्तालाई धनी बनायो तैले त देश र जन्ता लुट्नु लुते

  • @TikaramAdhikari-x4z
    @TikaramAdhikari-x4z 8 часов назад +2

    Good🎉Balen🎉

  • @tekkarki-eh5fi
    @tekkarki-eh5fi 8 часов назад +3

    केपिले कुटाई खानि तेसै हो त

  • @ArjunBudha-h6r
    @ArjunBudha-h6r 7 часов назад +2

    सहि कुरो बलेन छज्यु

  • @PrasannaJha-s6e
    @PrasannaJha-s6e 13 часов назад +3

    Amale fail timi janchhau jail

  • @amritkc6847
    @amritkc6847 8 часов назад +1

    हैैन अहिलेकाे सरकार धनी पुजपति र पहुच हुनेका लागि मात्रै हाे के पि वलि ज्यु याे हामी कार्कर्ता देखि सबैलाई था छ जतपनि जनता अब भरमकाे खेति नगरेहुन्छ

  • @kancabepali7639
    @kancabepali7639 11 часов назад +2

    लौ आयो भ्रस्टाचारि भन्नू पर्छ

  • @ThamRai-fw7ey
    @ThamRai-fw7ey 2 часа назад +1

    साला देस काे लागि प्रधान मन्त्री के पी ओली हुनु दुरभाग्य । जनताहरुलाई भ्रम छर्ने काेसिस गरिरहेछ ।

  • @minathakuri1812
    @minathakuri1812 11 часов назад +2

    केपी ओलि अर्काको जरो खन्न नै जन्मेको रहेछ ।।आफुले केही गर्दैन कहिले खाली काम गरिरहेको मान्छे को मात्रै बिरोध गरेको छ बसेको छ नामर्द

  • @durgadattagautam4717
    @durgadattagautam4717 8 часов назад +2

    ओली जनताको रक्षक होइन जनताको भक्षक हो ।उखानले र चिप्लो कुराले कहिल्यै देश बन्दैन ।जनतालाई ३०,३५बर्षदेखि शासन गरेर देश बर्बाद गर्दै सुशासनको नाममा कुसाशन गर्दै जनतालाई झुक्याइरहे।

  • @kearupreti5992
    @kearupreti5992 7 часов назад +1

    नेवाकाे ज्वाइँ साव लाई स्वागत , पुरानाे कुरा याद अाए छ अाली जी लाई ।

  • @baburamkumal871
    @baburamkumal871 5 часов назад +1

    ८४ पछि चौतारीमा सँगै बसेर उखान टुक्का सुन्नु पर्छ।

  • @kearupreti5992
    @kearupreti5992 7 часов назад +1

    अाली जी जनतालाइ राम्राे बाेली सुनाउन हुन्छ तर कामले जनतालाइ रूवाउने काम र अाफ्नाहरू लाई पाेषण पालन गर्नु हुन्छ जस्ताे कि अाफ्ना गुनगान गाउनेहरू ।

  • @KishorthapamagarRohit-nr3nb
    @KishorthapamagarRohit-nr3nb 8 часов назад +2

    84ma Kp lai sakhab parnu lai Jagau janta

  • @JanakMokktan
    @JanakMokktan 10 часов назад +1

    केपी ले जनतालाई सेवा दिएर होला रबि लाई जेल हालेको
    गगन र धनेलाइ चुपचापले बस भनेको
    ओइ केपि Kathmandu herne hoena taile आर्यघाट हेर्नु पर्छ

  • @gurungtham3696
    @gurungtham3696 7 часов назад +1

    प्रधानमन्त्री ज्यु झुट्टा बोल्न छोड्नोस, जनताले बुझिसकेको छ, पहिला आफै सिक्नु र अरुलाई सिकीउनु, तपाईको पहिलेको झुट्चा कुराहरुले आक्रोशित भएर नै तपाई प्रति बिभिन्ना कृयाकलाप गरेको बुझुनु ।

  • @bishnuadhikarihi8961
    @bishnuadhikarihi8961 7 часов назад +1

    यसको जिन्दगी टुक्का मै जाने भयो

  • @RajkumarRai-e7j
    @RajkumarRai-e7j 9 часов назад +1

    केपी ओली जहाँ पुगे पनि जनता उस्तै छ

  • @baniyaraja8187
    @baniyaraja8187 5 часов назад +1

    ❤❤jay❤❤balen ❤jay ❤balen ❤❤

  • @suneelthapa9758
    @suneelthapa9758 9 часов назад +1

    भ्रष्टाचार पनि कति हो ... सब कानुन मिलाएर

  • @homnathlamichhane739
    @homnathlamichhane739 11 часов назад

    ॐ शान्ति शान्ति शान्ति ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @chhantapandey5259
    @chhantapandey5259 8 часов назад +2

    जे भने पनि पत्याइदिन पर्ने

  • @DalBahadurMagar-gm9hu
    @DalBahadurMagar-gm9hu 10 часов назад +2

    भ्रष्टाचार सरकार

  • @NandlalThapa-gu5do
    @NandlalThapa-gu5do 8 часов назад +2

    केपि अपुते कुरा मात्र ग्रछ भनेर कोले चिनेको छैन अझै गब ग्रछ

  • @LuIsX1M
    @LuIsX1M 9 часов назад +2

    यो रन्डि को बान 3 दलले देस 1000% बिगारेको हो।

  • @centuridigitaltv
    @centuridigitaltv 10 часов назад +1

    त्यही जनता ले हाम्रो मालिक आए भनेर खुसी भएर अस्ति पूर्व मा गाला मा खायो बरा। अझै कुरा ठूला। जस्लाई सुरक्षा बिना एक कदम पाइला सार्न सकिन्न उसले यति ठूलो कुरा।

  • @ramprasadsharma6324
    @ramprasadsharma6324 2 часа назад +1

    चार महिनामा नब्बे अर्ब रिनपनि थपेकै छु भनेभयाे नि किन लाजमानेकाे ं््ताे

  • @sherbahadur1822
    @sherbahadur1822 4 часа назад +1

    बालेन सर 🕉️🕉️✅✅✅🕉️🙏🙏🙏💕💕💕💚💚💚🙏🙏🙏

  • @kajisujanthapa4344
    @kajisujanthapa4344 9 часов назад +1

    Great leader Balen ❤❤❤❤

  • @KadaksunithaKadakk-fo8xe
    @KadaksunithaKadakk-fo8xe 6 часов назад +1

    Good Balen

  • @RameshPaudel-pl3qo
    @RameshPaudel-pl3qo 8 часов назад +1

    फटाहा सरकार हाे याे निर्माण ब्वसाही हरूलाई काम गराउने भुक्तानी दिन न सकने सरकार पनि जनताको सरकार हाे र?

  • @pushprajshrestha8216
    @pushprajshrestha8216 8 часов назад +1

    बालेनकाे याे पुरानो क्लिप हाे। यसरी नठगाैं न हाे ।

  • @krishnaacharya8332
    @krishnaacharya8332 8 часов назад +2

    तिम्रो गफ सुन्नु भन्दा पोर्न मुवी हेर्न बेस हुन्छ बा ।

  • @khemrajtamolitamoli8240
    @khemrajtamolitamoli8240 5 часов назад +4

    यो माचिक्ने को बकम्फुसे कुरा सुनेर ताली पड्काउने पनि देशका धमिरा हुन

    • @manutd3404
      @manutd3404 4 часа назад +1

      Kya mankai kura gareko hau

  • @dhanrajghale1450
    @dhanrajghale1450 8 часов назад +2

    Bhrasta chari prathan mantri ko bolinai bhrasta chha kasari desh bikas hunchha ho yo Olile desh sakhab banayo ho

  • @durgakirat
    @durgakirat 3 часа назад +1

    हो त एयरपोर्ट जादा दोहोरो राखी दिनु पर्थ्यो ...

  • @padamsiwakoti2841
    @padamsiwakoti2841 6 часов назад

    देश र जनतालाई ढाटे बापत सजाय गर्न ऐन बनाउन ढिला नगरौ।

  • @LamaTamang-g7f
    @LamaTamang-g7f 8 часов назад +1

    केपी ओली को कुरा त कविता जस्तो पो लग्छाहो 😅😅

  • @rj-e2f
    @rj-e2f 5 часов назад +1

    हाम्रो मेयर बालेन शाहले दल खाेलेर 84 काे लागि आयाे भने पनि ग्राहै बनाउँछ ,किनकि संसारमै नभाकाे मुर्ख भाेट दिने मतदाता जनता नेपालमा छन् अरे हाे पनि जस्ताे लाग्छ अहिलेसम्मकाे नतिजा हेर्दा त😅😅😅

  • @princefiroj2905
    @princefiroj2905 9 часов назад +1

    Vrastchare kp ko boli sunda para Tate r aauxa Jai balen

  • @murarishrestha2961
    @murarishrestha2961 8 часов назад +1

    Kya ga jab kura,MIT ho dherai,kura jastai kam,kahile garne? abata LAAJ ,lagnu parne ho./our leaders thoughts ,he knows all,but knows nothing else.BALEN the superman of Nepal.

  • @DevGurung-e8z
    @DevGurung-e8z 8 часов назад +1

    बोल्न पनि एउटा लाजमर्दो येस्तो प्रधानमन्त्री आफू जे गरीरहेको छ त्योही गरिरहेका छन ओलि

  • @BikramSherma
    @BikramSherma 6 часов назад +1

    ओलि चोर के भन्छ 😡😡😡

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q 8 часов назад

    जय रबि । जय बालेन । बालेनले जे गरे ठिक गरे ।।❤

  • @Sumitra2042
    @Sumitra2042 10 минут назад

    ठिक भन्नु भयो बालेन सर जयहोस

  • @chiranjibipandey462
    @chiranjibipandey462 12 часов назад +1

    नगर प्र मुख को अालोचना गर्दै प्रधानमन्त्री गफ गरेजस्तो कहाँ छ?

  • @krishnatamang5150
    @krishnatamang5150 10 часов назад +1

    ओलि जि ले पनि गफ र टुक्रा मात्रै लगाउछ काम 0% तर रिबन काटन र उदघाटन 100% छिटो अनि बालेनले माहानगरलाइ ब्यबस्थापन गरेको चाहिँ देखदैन धन्य छ मेरो देशको नेताहरुलाइ।

  • @evansubedi3315
    @evansubedi3315 7 часов назад +1

    balen jindabad

  • @GovindBhatt_20
    @GovindBhatt_20 5 часов назад +1

    balen hai hai❤

  • @JanakMokktan
    @JanakMokktan 10 часов назад +1

    जय बालेन जय रबि जय दुर्गा

  • @suransen5221
    @suransen5221 9 часов назад +2

    ओलि बाट कहिले राम्रो काम भाछ

  • @Prashantkathayat123
    @Prashantkathayat123 8 часов назад

    नेपाल देस नेेै ओलि सरकारले बनाएको हो।

  • @KhilakBahadurTamang-j9q
    @KhilakBahadurTamang-j9q 9 часов назад

    ओलि नेपाली जनता को लागि दुर्भाग्य हो😮😮

  • @ranaghale7232
    @ranaghale7232 8 часов назад +1

    Jaya ❤ balen ❤❤❤❤

  • @uddabbudhathoki1227
    @uddabbudhathoki1227 11 часов назад +2

    फटा गफाडि ओलि

  • @SURAJNepali-n3m
    @SURAJNepali-n3m 6 часов назад

    जय बालेन दाई नेपाल काठमाडौं 🎉🎉

  • @deepaadhikari6505
    @deepaadhikari6505 8 часов назад +1

    Janta le sewa dina aaya bhanerai balen lae saman garchan ghamandi ta oli nai ho kura thulo garyo aafu rimik bhayo bhasan garyo aani janta ko dukha nabhujhyo,balen ko khedo nagarda huncha balen sir is great.

  • @shrestharudrabahadur7393
    @shrestharudrabahadur7393 13 часов назад +1

    Good luck balen Sir 👍👍👍👍💯👍💯💯💯

  • @RudharaBadhur
    @RudharaBadhur 14 часов назад +1

    जय बालेन शाह 💕💕

  • @chandrathapa8087
    @chandrathapa8087 8 часов назад +2

    आज भाेलि तेराे दिमाख नै तेस्तै भएकाे छ

  • @dilipkhawas4692
    @dilipkhawas4692 4 часа назад +1

    Nepal ko nambar 1 chor ho ya

  • @BimalaBc-vb2ho
    @BimalaBc-vb2ho 13 часов назад +1

    डाका उखाने तहिले गर्दा देश डुबिसकेको छ

  • @KasiramSharma
    @KasiramSharma 13 часов назад +1

    Jay balen saha jiu Jay Nepal

  • @arjunpaudel4625
    @arjunpaudel4625 4 часа назад +1

    Rip,,rip,,rip,,rip,,rip,,kp,,oli

  • @SantoshChaudhary-j9p
    @SantoshChaudhary-j9p 9 часов назад

    यस्ता गफ मा जनता भुल्न छोड्यो प्रधानमन्त्रि ज्यु केहि नयाँ कुरा ल्याउनुस

  • @MansiPunMagar
    @MansiPunMagar 8 часов назад +1

    jasto bolinxa tehi anusar kaam garnu parxa oli baa tettikai ukhan le pugdaina janta lai.

  • @BalbahadurMuktan-c7v
    @BalbahadurMuktan-c7v 9 часов назад +1

    Good balen sar

  • @ManojTamrakar-jd4cy
    @ManojTamrakar-jd4cy 6 часов назад +1

    King Balan🇳🇵🇳🇵🇳🇵🐯🐯