Gaijatra 2079 || "व्यर्थमन्त्रीको बजेट भाषण" || Manoj Gajurel || Gamnage || Day 2

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • A BRAND WORTH PRODUCTION
    Gaijatra 2079 || "व्यर्थमन्त्रीको बजेट भाषण" || Manoj Gajurel || Gamnage || Day 2
    Thanks:
    Gopal Maharjan
    Dilli Sharma
    Ujjwal Gajurel
    Junge Mausuph
    Artists:
    Manoj Gajurel
    Laxman Gamnage
    Chakra Dawadi
    Hikmat Mahara
    Ram Neupane
    Sanjeev Kumar Mainali
    Tikaram Acharya 'Jhyaple'
    Driver:
    Sahensh Shrestha
    Production Manager:
    Sanjeev Kumar Mainali
    Makeup:
    Binod Shrestha
    Sushma Shrestha
    Social Media:
    Pranjal Ghorasaine
    Camera:
    Hiten Napit
    Anikesh Singh
    Graphics:
    Sushil Shakya
    Visual Editor:
    Yubaraj Shrestha
    Script:
    Manoj Gajurel
    Suresh Kiran
    Prajwal Gajurel
    Executive Producer:
    Janak Poudyal
    Concept/Presentation:
    Manoj Gajurel
    GAJUREAL On Social Media:
    Website: gajureal.com
    Facebook: / gajureal
    Twitter: / gajureal
    For more updates, follow:
    Manoj Gajurel on Facebook: / majurel
    © Brand Worth Pvt. Ltd. All Rights Reserved.

Комментарии • 657

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 года назад +219

    हास्य व्यंग्य छेत्रका एक मात्र महा कलाकार मनोज गजुरेल लाई हार्दिक नमन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @nimpd4319
      @nimpd4319 2 года назад +4

      Ho

    • @bhimkapair147
      @bhimkapair147 2 года назад +1

      हो सर

    • @victorpoudel4358
      @victorpoudel4358 2 года назад +1

      Sahi ho. Hami Nepali vanauda haru Neta ka kando chuscham vane Nepal ka Neta haru Indian haruka Gu khanchan

    • @lovediarypresents2888
      @lovediarypresents2888 2 года назад

      ruclips.net/video/2L0Vn4gRjAM/видео.html

  • @LG2334.
    @LG2334. 2 года назад +115

    दामी लाग्यो मनोज दाजुको प्रस्तुति 👍️👍️👍️👍️👍️

  • @naribanAidi3
    @naribanAidi3 2 года назад +65

    लास्टै व्यङ्ग्य प्रहार गर्नु भएकोमा धन्यवाद सर

  • @tulsiram6245
    @tulsiram6245 2 года назад +63

    देश द्दोहि अनर्थ मन्त्री लगाएत लुटेरालाइ आउदो चुनाबमा गतिलो छापट दिनलाइ हार्दिक अनुरोध गर्दछु।।।

  • @anmolbohara7069
    @anmolbohara7069 2 года назад +20

    बीस पटक हेरिसकेँ । अझै मनोरञ्जन दिन छोडिरहेको छैन यो लेजेन्ड व्यंग्य ले ।
    हार्दिक नमन कमेडी क्षेत्रका हिरो मनोज गजुरेल 🙏

  • @Newrevolution123
    @Newrevolution123 2 года назад +35

    यो गाइजात्रा हेरेपछी अलिकती लाज शर्म घिन र नैतिकता भए भ्रष्टचारी श्री जनार्दन शर्मा ले राजीनामा दिउन । हैन भने इतिहास र नेपाली जनता ले जनार्दन लाई धनार्जन को दर्जा दिने निश्चित छ ।

    • @sanvithapa6314
      @sanvithapa6314 2 года назад

      Video upload before 1 hour but this comment 5 hour ago।।।। How is this possible???? गाईजात्रा।।। गाईजात्रा।।।।गाईजात्रा।।।।।।

  • @Reshambohora
    @Reshambohora 2 года назад +11

    आहा सारै मज्जा आयो 😁😁😁 Gharkakura पनि हेर्नु होला 🌹

  • @sushil7567
    @sushil7567 9 месяцев назад

    ❤❤जय पशुपतिनाथ मुक्तिनाथ जय ❤❤मनोजदाई असलीअर्थमन्ती ज्युलाई सलाम गणतन्त्र बीदागरम

  • @namrajacharya4077
    @namrajacharya4077 2 года назад +211

    I feel proud that he was born in nepal.such a multitalent person stay in nepal its a amazing.respect to manoj sir from core of heart ❤️❤️❤️

    • @Neymarr2r2
      @Neymarr2r2 2 года назад +3

      Thank jAGul@Jyu

    • @Neymarr2r2
      @Neymarr2r2 2 года назад

      Thank jAGul@Jyu

    • @biratgahatraj5143
      @biratgahatraj5143 2 года назад

      Nepal ma janmera proud feel hunu k chaina...

    • @victorpoudel4358
      @victorpoudel4358 2 года назад +5

      Sahi ho. Hami Nepali vanauda haru Neta ka kando chuscham vane Nepal ka Neta haru Indian haruka Gu khanchan

    • @shyamshrestha6585
      @shyamshrestha6585 2 года назад

      @@Neymarr2r2 ण

  • @shahiroshan5609
    @shahiroshan5609 2 года назад +3

    Dear गजुरेल। प्राय सबै हेर्छु तपाईंको। यो प्रस्तुति एकदम राम्रो लाग्यो। सम्पूर्ण नेपाली ले हेर्न जरुरी छ। देश को दुर्दशा देखाउन सक्नु निकै मेहनत र साहस गर्नु भको छ। सलाम।शब्द मिलान चयन पनि क्या गज्जब।

  • @brighternepal2813
    @brighternepal2813 2 года назад +2

    आउदो मङ्सिर चार ,रबिबार !
    रबिकै नेतृत्वमा जनताको सरकार !!
    यसैपाली हालौ सबैले घन्टिमा भोट् !
    जनता लुटने नेतालाइ दिन्छौ चोट

  • @shreeprasadgurung399
    @shreeprasadgurung399 2 года назад +24

    यो होनि त तरीका गजुरेल ज्यु माने हजुर लाई हार्दिक नमन् गद॔छु।

  • @dharmanathbudhathoki3264
    @dharmanathbudhathoki3264 2 года назад +34

    मार्मिक, यथार्थ । नालायक नेताहरुको बुद्धि सुध्रिन्छ की।

    • @sandeshbista8655
      @sandeshbista8655 2 года назад

      Sudrinna lendup dorje haru ko

    • @kedargyawali7722
      @kedargyawali7722 2 года назад

      अहा विद्वान र बिद्वता पुर्ण कबिता।

  • @minrajroshyara8120
    @minrajroshyara8120 2 года назад +13

    ब्याग्यात्मक बजेट साह्रै मन पर्यो मनोज जी लाई धन्यवाद

  • @dipakchaulagai7666
    @dipakchaulagai7666 2 года назад +2

    कुनै सब्द नै छैन यो पो हो गाइजात्रा

  • @nareshpujara6154
    @nareshpujara6154 2 года назад +8

    OMG मनोज दाईको दिमाग लाई मान्नै पर्छ 🙏🙏💞

  • @mankc154
    @mankc154 2 года назад +16

    बिकसित राष्ट्र नेपाल बनाउन लाई प्रदेश खारेज ,भ्रस्टचारी लाई कारबाही ,प्रत्यक सार्बजानिक पदमा बसेका व्यक्तिको सम्पति छानबिन र जफत ,नारायणहिटी र राणाहरुको सम्पति सरकारी कारण हुन्छ भने यी देउबा ,प्रचण्ड ,ओली ,माकुने राजाहरुको सम्पति किन जफत नगर्ने ,जनता जाग्नु पर्छ

    • @tekbahadurkhapung6664
      @tekbahadurkhapung6664 2 года назад

      मेरो विचार नि यहि हो कसैलाई नछोड्ने तर यहाँ सबै राजाबादी, माओवादी, एमाले, काङग्रेस बाहेक जनता को नै छ र?

  • @nandakumaripun7607
    @nandakumaripun7607 2 года назад +7

    मनोज गजुरियल गाईजात्रा अति उत्तम छ, बधाई छ टिमलाई

  • @rupathapa7646
    @rupathapa7646 2 года назад +24

    एक्दम सत्य तथ्य प्रस्तुती। अति राम्रो। नेताजीहरुलाई मजाको दनक दिनु भएको छ।

  • @surendrasejuwal511
    @surendrasejuwal511 2 года назад

    कडा प्रस्तुति मनाेज दाइ ।

  • @som5127
    @som5127 2 года назад

    अति उत्तम गजुरेल सर । अब यि नेता भनौंदाका छैन भर ।अब यो सार्वभौम सत्ता भनेको विदेशीले लिन्छकि भन्ने डर । कुनै विकासको यात्र होस ।या हसा॓उने गाई जात्र होस। लौन हो गजुरेल sir. नेपाली जनतालाई सचेत गराउ । यो देश (नेपाल) लुटने (बेच्ने) कु...कू...र नेतानै भनौं । लाई सके ठहरै नसके अचेत गराउं । मेरो आग्रह ।

  • @fullknowledge44
    @fullknowledge44 2 года назад +49

    यो गाइजात्रा साह्रै नै उत्कृष्ट लाग्यो!!
    म पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउछु तर कसैले हेर्दैनन😥😥!!🙏❤️

  • @laxmipaudel539
    @laxmipaudel539 2 года назад

    धनार्जन शर्माको प्रस्तुति गजब छ

  • @maheshpaudyal9389
    @maheshpaudyal9389 2 года назад +35

    गाई जात्रा को नेता हरु लाई शुभकामना छ।

  • @moderntvnepal
    @moderntvnepal 2 года назад +36

    Manoj Gajurel is not only a comedian but also a intellectual property of nation.

  • @govindamagar2498
    @govindamagar2498 2 года назад +14

    VERY NICE✌️✌️✌️गजुरेलको गजुर🌹🌹🌹🌹अग्लिरहोस्💕💕💕💕साधुवाद् गाम्नागे जी र चक्र
    महाशय प्रति पनि❤️

  • @kalebpremrai6611
    @kalebpremrai6611 2 года назад +1

    धन्यवाद! मनोज गजुरेल सर! 2089 सालको गाई जात्रा हास्य ब्याङ्ग्य कार्यक्रमले सबैको आँखा खुलिएको होस यही मेरो शुभकामना छ।

  • @hariprasaddahal9762
    @hariprasaddahal9762 2 года назад +1

    यदि मान्छे नै हुन भने यति गर्दा र भन्दा त सच्चिनु पर्ने । तर सबै पचेकाहरुलाई जति गरेपनि यस्तै हो ।

  • @suryaacharya48
    @suryaacharya48 2 года назад +1

    बहुप्रतिभायुक्त; महजोडी पछिको एकमात्र हास्यमहाकलाकार, जय होस् ।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 года назад

    मनोज जी तपाई लाई शुभकामनासहित प्रणाम छ। तपाई को गाईजात्रे ऐकटिङले हासदा मुख दुख्यो। धेरै सुन्दर छ।कृष्ण लाई प्रणाम छ जय होस

  • @kisimlama1095
    @kisimlama1095 2 года назад

    Gajureal जी को बर्था मन्त्रीको कारिकेचर अनि उत्तम लाग्यो। जति भने पनि जति व्यंग गरे पनि सबैको कानमा कपास हाले पछि कस्को के लाग्छ र खै।

  • @dhkdp6627
    @dhkdp6627 2 года назад +10

    Artist maker salute 100 %matched, manoj gajurel is absolutely amazing

  • @ajitgautam2624
    @ajitgautam2624 2 года назад +20

    मनोज जीले महाकवि लक्ष्मीप्रसाद देवकोटा आदि साहित्यिक क्षेत्रका विशिष्ट महानुभाव हरूको क्यारिकेचर गरेको हेर्न मनछ।

  • @JibanYatra
    @JibanYatra 2 года назад +1

    हास्यव्यंग्य क्षेत्रका महान कलाकार मनोज गजुरेल सर लाई अन्तर हृदय देखि सम्मान🙏व्यक्त गर्दछु

  • @GanganTV
    @GanganTV 2 года назад +1

    सभामुर्ख ज्यु हरुलाइ नमस्कार छ ।

  • @chandramannepali9673
    @chandramannepali9673 2 года назад

    अति उच्च स्तरकाे ब्यंग्य, मनाेज सर लगायत सबैजनालाई मुरी मुरी धन्यवाद ।

  • @nepalimusicbox
    @nepalimusicbox 2 года назад +5

    Multi talented legend, I am lucky and alive to watch his creation.

  • @arjunregmi6197
    @arjunregmi6197 2 года назад +2

    धेरै धेरै राम्रो छ ,समय सान्दर्भिक छ, बधाई छ गजुरेल सर।

  • @kedarkoirala3950
    @kedarkoirala3950 2 года назад +12

    Wow .. words and lines. Brilliant comedian 👏 ganurel ji

  • @somshrestha3357
    @somshrestha3357 2 года назад

    हास्य व्यंग्य छेत्रका एक मात्र महा कलाकार मनोज गजुरेल लाई हार्दिक नमन

  • @silenthill3298
    @silenthill3298 2 года назад +29

    Highly grate content.i think no one can create such a great satire.

  • @rameshnepal9194
    @rameshnepal9194 2 года назад +1

    हार्दिक नमन मनोज गजुरेल!!!

  • @nepaligeet1
    @nepaligeet1 2 года назад

    यी कमेडी नभएर हाम्रो वास्तविकता हुन् /
    बहु आयामिक प्रतिभाका धनि मनोज गजुरेल / नेपालमा सायदै यति मर्मपर्शी प्रस्तुति कसैले दिएको छ / यिनका हरेक प्रस्तुतिहरु अत्यन्त गहिराई सम्म पुगेका हुन्छन र देश र जनताका समस्यालाइ उज्गार गरेका हुन्छन / जति बधाई दिए पनि पुग्दैन बधाई दिने शब्द नै छैनन् / लाख लाख धन्यबाद तथा शुभकामना मनोज जी !❤❤❤👌👌👌👋👋👋🙏🙏🙏 !

  • @peacehappiness6734
    @peacehappiness6734 2 года назад +1

    एकदमै एकदमै स्पष्ट मनाेरञ्जन, व्यङ्ग, सुचना र संदेशकाे लागि हार्दिक आभार 🙏🙏🙏🙏🙏

  • @chandraraigainofficial
    @chandraraigainofficial 2 года назад

    रियल मै माग्ने सदस्य हो हाम्रो नेता ज्यु हरु माननिय भन्न कत्ति पनी सुहाउँदैन सही ब्याँग्य गर्नु भयो मनोज गजुरेल दाईले ।

  • @arjunghimire8728
    @arjunghimire8728 2 года назад +37

    Manoj Gajural is such a great artist in Nepal 🇳🇵🇳🇵

  • @yubrajthapa9295
    @yubrajthapa9295 Год назад

    जति सुने पनि न अघाउने, वास्तविकता, सुन्नुपर्नेले सुने सुनेनन् ?? बुझेबुझेनन् ??? महसुस गरे गरेनन् ????

  • @ayushkhanal3517
    @ayushkhanal3517 2 года назад

    Yo hasna ne kura haoina yo sachhai ho aila desh kohalat yestai xa....aba rabi sir chio

  • @narayanbhusal9084
    @narayanbhusal9084 2 года назад

    अाह याे गाईजात्रा हाे कि यथार्थ हाे,,, रमाइलो छ,

  • @lokendralewisdhital5550
    @lokendralewisdhital5550 2 года назад +3

    Wo love it crore गजुरेल sir❤️❤️❤️❤️

  • @harkalimbu9533
    @harkalimbu9533 2 года назад

    मैले देखेको मान्छेहरुमा सबैभन्दा talented मान्छे गजुरेल सर जय होस तपाईंको

  • @gobindapokhrel9511
    @gobindapokhrel9511 2 года назад +13

    सभामुर्ख महोदय,🤪🤭तथा माग्ने सदस्य ज्यु रे 🕴️😳🤣🤣😂 गाईजात्र

  • @Physioneuro14
    @Physioneuro14 2 года назад

    महा हाँस्य कलाकार मनाेज गजुरेल कलाकार

  • @ashikasubba2272
    @ashikasubba2272 2 года назад +1

    गज्जब को व्यङ्ग्य प्रहार । शुभकामना गाईजात्रा टिमलाई।।🙏🙏

  • @kbchauhan4261
    @kbchauhan4261 Год назад

    ब्यर्थ मन्त्रिको उत्कृष्ट भाषण समाजमा जल्दा बल्दा यथार्थ चित्रण मनोज गजुरेलजीको सदा जय होस् जनताका बोली । भ्रष्ट नष्ट नेता नेत्रित्वलाई कस्तो लाग्छ होला ?

  • @prabindhimal6361
    @prabindhimal6361 2 года назад +1

    गजब गजब गजुरेल सर ।
    most entertain प्रस्तुति ।
    सारै रमाइलो भयो। जे भयेनी
    जय नेपाल ।🇳🇵

  • @samirkc1592
    @samirkc1592 2 года назад +2

    यथार्थपरक व्यङ्ग्य ! कमेडि जति राम्रो छ त्यति देशकाे अवस्था नराम्रो छ।धन्यवाद कलाकार जि हरुलाई।

  • @samratpoudel1992
    @samratpoudel1992 2 года назад

    अबको प्रतिनिधिसभाको चुनावमा मात्र दुई पाटिलाई सम्सद भवनमा छिराउनु पर्छ।
    १: राष्ट्रिय स्वतन्त्र पाटी (रबि लामिछाने)
    २: राष्ट्रिय प्रजातन्त्र पाटी (राजेन्द्र लिन्देल)
    यी दुई पाटिलाई सम्सद भवन छिराएर एउटा पाटिलाई सरकार पक्ष र अर्को पाटिलाई प्रतिपक्ष बनाउनु पर्छ। अब जनता जाग्नु पर्छ मासु भात मा बिक्नु हुदैन अरु बाकी पाटी एमाले, काङ्ग्रेस , माओवादि, समाजबादी आदि सबै पाटिलाई ईन्डिया तिर लखट्नु पर्छ।

  • @babunathdahal1282
    @babunathdahal1282 2 года назад

    सबै शिक्षित वेक्ति ले एसरी बुद्ध नेता को कर्तुत काम एसरी पब्लिक गर्नु जरुरी छ।

  • @Sailoprakash2047
    @Sailoprakash2047 2 года назад

    हाँस्य व्यंग्य जगतका महा गरु मनोज गजुरेल सर 🙏🙏

  • @premrajpandey4541
    @premrajpandey4541 2 года назад

    कसरी तारिफ गरु कुनै शब्द छैन मनोज सर 🙏🙏🙏♥️♥️♥️

  • @ganeshkc3215
    @ganeshkc3215 2 года назад +2

    यथार्थ लाई ब्याइ्या गरेको हेर्दा मजा आयो ♥️🥱

  • @sumankhadka5883
    @sumankhadka5883 2 года назад +11

    King of comedy... love and respect from inside heart..

  • @bbsirofficial1028
    @bbsirofficial1028 2 года назад +2

    ठूलो पंखा म पनि हजुरको।।
    जय देश जय नरेश ।
    #bbsirbright

  • @bimalthulung3620
    @bimalthulung3620 2 года назад

    अहिलेको ताजा राजनीतिक घटनाको हास्य व्यङ्ग आईजात्रा गज्जब लाग्यो। धन्यवाद, मनाेज दाई

  • @ramugamla2073
    @ramugamla2073 2 года назад

    दामी दाम्मी,,अरब अरब,,,,👏👏👏👏👏👏 सबैको राम्रो धेरै नै,,,

  • @gmkharubu9841
    @gmkharubu9841 2 года назад +3

    जय ,महा मनाेज गजुरेल🙏🙏🙏

  • @anonymousatman8938
    @anonymousatman8938 2 года назад +2

    True artist! Great job 👏 👍 👌 🙌

  • @dhurbamalla372
    @dhurbamalla372 2 года назад +1

    अति नै उत्कृष्ट 😍😍, नेपालमा राजनीतिले गर्दा नेपालीहरु सायद दिप्रेसनमा पुग्नेबेला भयो ती राजनीतिका चोरहरु त बिदेश गयर खान्छ्न औसधि,जनताका औसधि नेपाली कमेडियनहरु हुन जस्तो लाग्छ

  • @ghanashyamkhatri483
    @ghanashyamkhatri483 2 года назад +1

    भव्य भव्य ।।मज्जा आयो ब्याङ्गे

  • @kedargyawali7722
    @kedargyawali7722 2 года назад

    वाह !वाह!वाह!बधाई छ रास्ट्र्भक्त कलाकार,मनोज गजुरेल लाई।

  • @asharai7000
    @asharai7000 2 года назад

    मारो मारो धन्यवाद छ है गजुरेल सर

  • @rajanthapa2389
    @rajanthapa2389 2 года назад +1

    वा गजुरे काका सलुट हजुर लाई 💘💘💘💘

  • @bibekrajram8409
    @bibekrajram8409 2 года назад +6

    माग्निय मानमर्दन शर्मा😂 सभामूर्ख ज्यू, अन्तरपार्टी लेनदेन भ्रष्टाचार ढाकछोप आयोग 😂 अत्यन्त दामी, मनोज गजुरेल ज्यू 🙏🙏

  • @bipinbk377
    @bipinbk377 2 года назад +3

    हास्य व्यङ्ग्यका राजा मनोज काका 🙏🙏🇳🇵🇳🇵

  • @jeevanparibeshofficial1904
    @jeevanparibeshofficial1904 2 года назад +2

    Feeling so proud to have such a talented comedian Manoj dai🙏🙏🙏

  • @dearhammer
    @dearhammer 2 года назад

    जती हेरे पनी नअघाईने भिडियो👍 Love you dada

  • @makhamaligurung9158
    @makhamaligurung9158 2 года назад +2

    All performances are very good and chakra Sir ko voice very nice....👍👍👍 keep going manoj Sir...!!👏👏👏👏

  • @janakbhandari431
    @janakbhandari431 2 года назад +3

    Wawoo.. समय सान्दर्भिक गाइजात्रा !

  • @premlimbu8913
    @premlimbu8913 2 года назад

    बिगत का र बर्तमान का सरकार का काम प्रक्रिया का बारे घुसघास सम्म समेटेको रहेछ 👌👌

  • @manojmagar5617
    @manojmagar5617 2 года назад +8

    You are a hero for Nepal sir

  • @rameshacharya9074
    @rameshacharya9074 2 года назад

    Salam cha Gajureyl jeeu .

  • @deepakpaudel5613
    @deepakpaudel5613 2 года назад

    अचम्मै छ यति विधि हुँदा सम्म पनि नेपाली भेडाहरुले सहेरै अझै काध थापेरै बस्या छन् कहिले सम्म रैछ हेर्दै जाउ 🤔

  • @deepakranabhat5306
    @deepakranabhat5306 2 года назад +7

    उत्कृष्ट प्रस्तुति

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 года назад

    धेरै धेरै उत्कृष्ट 100% सहि ब्याङ्गे।

  • @bishnupaudel5607
    @bishnupaudel5607 2 года назад +1

    होस हुनेलाई लाज भएकालाई यहा भन्दा भन्न पर्दैन तर हाम्रा नेताको नत होस छ नत लाज लाग्छ नत काम गर्ने चाहाना छ यी नेतालाई अब छानीछानी हराउनु पर्छ !

  • @rameshnepali9139
    @rameshnepali9139 2 года назад

    हास्यव्यङ्ग्य जगतका गुरु लाई नमन गर्दछु

  • @bhimthapa3638
    @bhimthapa3638 2 года назад +25

    Best performance !!!

  • @kushalrajsigdel
    @kushalrajsigdel 2 года назад +11

    "Caricature king" our pride Mr.Manoj Gajurel. You're an extraordinary personality.
    Keep soaring.
    We all nepali love to watch your content enternally.❣️ A huge respect to you.

  • @phurbadong8237
    @phurbadong8237 2 года назад +2

    love you nepal my ancestors land from kangra Himachal Pradesh India.

  • @amrittamang4811
    @amrittamang4811 2 года назад +1

    Manoj gajurel one of the best comedian in nepal ..keep it up best manoj sir

  • @karkibb8316
    @karkibb8316 2 года назад +12

    Best presentation/creation sir; love respect

  • @uditgopali7146
    @uditgopali7146 2 года назад +2

    एकदमै सान्दर्भिक

  • @rajuhumagain3540
    @rajuhumagain3540 2 года назад +1

    सटिक छ यार । सुन्दर लेखन । निकै अनुसन्धान गरिएको छ।

  • @indramainali4613
    @indramainali4613 2 года назад

    सारै स्वादिलो प्रहार ! धन्सबाद सबैलाइ!

  • @mohanregmi2368
    @mohanregmi2368 2 года назад +7

    Wow.... Amazing .....just loved it

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 2 года назад

    माङ्ने नेता हरु ! र गोबर नेता हरु ! अति राम्रो यश पाली को गाई जात्रा ! कलाकार समाज को आइना हो ! दले नेता हरु ले गरेको दुरुस्तै सुनाउनु भो गजुरेल को जय होस

  • @baburampoudel6154
    @baburampoudel6154 2 года назад

    दामी छ🤗😃

  • @Aamabuwaa
    @Aamabuwaa 2 года назад +4

    Sarai ramro Manoj sir.....

  • @manojbatala0
    @manojbatala0 2 года назад +39

    गजुरेल जातका एक मानस ! जस्तो अनुहार बनाए पनि उदुमै सुहाउने !जन्म चै लिएकै हुन 😀

    • @durgagc499
      @durgagc499 2 года назад +2

      इ चोर नेता लाई जति भनौ तेति नै आरम मिल्छ रे